हेरेर प्रतिक्रिया दिनु होला कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all ruclips.net/video/wVGvEJE5O0c/видео.html&feature=share
अत्यन्तै जोखिम मोलेर यति दमदार तस्विर नेपाली जनतासामु ल्याउन सफल हुनुभएकोमा तपाइँ र तपाइँको फोटोग्राफर दुवैलाई बधाई ! नेपाल सरकारले बेलैमा पहलकदमी लिएर यो तस्विरलाई विश्व बजारसम्म पुर्याउन सके राज्यकोषमा अरबौँ डलर आम्दानी हुनसक्ने र उक्त रकमको सदुपयोग गरी देशमा विकासको मूल फुटाउन सकिने देखिन्छ। नोट: यो तस्विरलाई खुला बजारमा प्रदर्शन गर्दा लाखौँको दिलको धड्कन बढ्नसक्ने जोखिम उत्तिकै रहेकोले मानवीय प्रभावको पाटोलाई पनि ख्याल गरिदिन सम्बन्धित पक्षलाई अनुरोध छ😋😁
@@janaktamatta1100W4e44aewawewes a sdd87dedz7777777 z z z z z z zs z szzz xs d ss d szzz x f do I 877 d d x df d d d d z z z z x f x f c x f DC do d do xxxxrdd8d8d des a s ss see as dddd8d
बर्शौ पछि बिष्णु दिदी को भ्वाइस सुन्न पाउँदा खुसी हुने म मात्र त पक्कै होइन होला ?😍 स्वर उस्तै, गित उस्तै, vdo उस्तै, आहा नि 🤗 हार्दिक सुभ कामना सम्पुर्ण टिम लाई

बिष्णु माझी Good Singer स्वर मा फिदा छु म नकसैले ignore गर्न सक्छ भाग मन नपर्ने जति🙏🙏💓💓💕💕💕💕💕💕bishnu majhi and sundarmani daju eakchoti media ma aaunu paryau plz🙏🙏🙏🙏🙏
नेपाल लोक दोहोरि गित सङ्गित को एक मात्र बादशाह आवाज बिष्णु माझि लाइ धेरै धन्यवाद फेरि पनि यो सुमधुर आवाज सुन्ने मौका दिनु भएकोमा 🙏🏻 गायक को स्वर चाहि पिटिकै भएन खल्लो भयो l
बल्ल कानलाई अनन्द लाग्ने गित सुन्न पाईयो बिष्णु दिदी को स्वर र सुन्दरमनी सरको शब्द बयान गरेर सकिँदैन निशव्द छु तर मनमा लागेको कुरा नधाती भन्नेहो भने अदियो गितको बाराबर मा जस्तो भिदियो बन्नु पर्नेहो तेस्तो छैन मेहनत त धेरै देखिन्छ तर अदियो भन्दा हल्का कम्जोर छ । छिटै करोड कलव मा प्रवेश गरोस अग्रिम शुभ कामना । Love You Bishnu Majhi dd❣️
यो आवाज सून्नलाई सधै तड्पीरहन्नू यूटूब खोल्योकी कतै गीत आयो की भनेर हेर्न मन लाग्छ तर धेरै दीन पछी आज सून्न पाईयो मनमा आन्नद आयो आज त धेरै धेरै धन्याबाद छ बीस्नू दीदीलाई मनै देखी सलामछ। 🙏🙏❤
बिष्णु माझी त लोकदोहोरी क्षेत्रको 24 कैरेट सुन नै हुन अझै भनौ हिरामोती नै हुन तर यो पुरुष भ्वाइस चाहिँ अलि कति सुहाउँदो हुन पर्ने बिष्णु माझी संग मेल खाने हुन पर्ने तैपनि बिष्णु माझी लगायत सबै टिम युनिट लाई धेरै सुभ कामना जय गीत जय संगीत 🎵🎤🎸🎶🎻
हाम्रा नेपाली मौलिक लोक संगित कति मिठो सधै सुनु सुनु लाग्ने अझै बिष्णु माझीको जी सोर सुनमा सुगन्ध विडम्बना म्यूजिक वीडियो कोरियोग्राफले कहिल्यै न्याय दिन सकेनन् गीत सधै उच्चकोटिका म्यूजिक वीडियो बहुत कम मात्रै मौलिकता झल्किने खालेका छन् अझैपनि कोरियोग्राफर ले चलचित्र का गीत र लोकगीत मा फरक छुट्टाउन सकेनन्
के गर्नु नेपाल को गहना भये पनि आफ्नो जीवन पिजडा मा जस्तो भयेर के बाच्नु २१ सतप्दी मा पनि किन हो यस्तो नस्निस्केने गरि बसेको यत्रो यत्रो कानुन छ जानू कि अरु जे भये पनि लामो समया मा सोर गित सुन पायो खुसी लाग्यो।।।अझै पुर्ब इलाम को पनि सिन रए छ खुसी लाग्यो गल्ती भये माफ पाउ आफ्नो जिन्दगी हो जसरि बाचे पनि हामी लाई किन खुल्दुलि
तिज अाई सकेको जस्तो लाग्यो अाहा कति मिठो गित बिष्णु माझिका सबै गित र स्वर साहै राम्मो छन् भिडियो अझ उत्कृष्ट भयो भने आहा झनै राम्मो हुनेथियो भिजल मा ध्यान जावस शुभकामना
यो माया भन्ने चिज न कैसैले देख्यो न कसैले छुन सक्यो आखिर किन ???यति धेरै चर्चा है! गारो छ हो यो २ अक्षेरको माया .... माया भेनेको सिर्फ फिलिङग हो तर पनि ......!
विष्णु माझिको कारण नै यो गित हाईलाईटमा आउने निश्चित छ, तर यो गितमा विष्णु माझिको स्वरसंग सुन्दरमणी अधिकारीको आवाज त्यति तालमेल भएको जस्तो लागेन, विष्णु माझिको आवाज सुन्दा गित धेरै राम्रो, सुन्दरमणीको पालो आएपछि धेरै सामान्य गित जस्तो लाग्यो! ! त्यसैले सुन्दरमणीको सट्टा अरु कोहि हुनुपर्ने हो! ! शुभकामना छ सबैलाई! !
आहा 👌👌👌धेरै मिठो लोक दोहरी गीत तन मन लाइ सीतल दियो। सबै कलाकार हरु लाइ धन्यवाद सफला को शुभकामना साथै सम्पूर्ण यो गीत हेर्ने दर्शक हरुमा आउदै गरेको नया बर्ष बिक्रम सम्बत 279 को हार्दिक मंगलमय सुभकामना।
बिष्णु दिदी को जती मिठो कोईली को जस्तो सुरीलो आवाज़ छ त्यती नै ऊत्कृष्ट गीत र संगीत बनाऊने सुन्दरमणी दाजु लाइ पनी सलाम गर्छु।। यो गीत ले पनी अबश्य इतिहास रच्ने छ संपुर्ण टिमलाई धेरै-धेरै बधाई साथै सफलता को शुभकामना ❤️❤️💕💕👍👍
🇳🇵रास्ट्रको गौरव🇳🇵रास्ट्रको अमुल्य रत्न,नेपालि लोक माटोले जन्माएको यो जादुमय आवाज आहा❤️नेपाली लोक तथा दोहोरि गितको क्षेत्रमा करोडौं करोड दर्शक श्रोताको मनमुटु अनि मस्तिष्कमा बस्न सफल भएर अपार माया पाएकि एकमात्र भग्यमानि गायिका हुन बिष्णु माझी नामै काफि छ।।दिज्युप्रति उच्च सम्मान गर्दछु दिज्युको बारेमा जतिनै बोलेनि कमि नै हुन्छ,,,अन्त्यमा दिज्यु म लगायत हजुरका करोडौं करोड दर्शकश्रोता हजुरलाइ देख्न र भेट्न तल्लिन छ्न आउनुहोस दिज्यु अब त्यो कालो पर्दा उघारेर,,गित असाध्यै राम्रो मनछुने बनेक रैछ गितमा आबद्ध सम्पुर्ण टिमप्रति हार्दिक बधाई तथा शुभकामना।।
@@Krishna-yl1bh अरुले खै के गर्छ्न सर त्यो मलाइ थहा भएन तर म नेपाली लोक तथा दोहोरि गितको अर्ध पागल हु।।।राजु परियार र बिष्णु माझि मेरो मन पर्ने गायक गायिका हुन।🙏🙏🇳🇵🇳🇵
बिष्णु माझी दिदी को बराबर मलाई कोसैको सोर लाग्दैन गित पनि जति सुन्यो तेति नै सुन्न मन लाग्छ भन्या गित चाहि खत्रा क्या जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट 🇳🇵🇦🇪💙🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यति मिठो स्वरको धनी लाई वैयक्तिक स्वार्थको लागि कैद गरि भिजुअल मा गुमनाम गर्ने अनि दर्शक हरुलाई publicity नगर्ने सुन्दर मनि प्राणी तिम्रो आवाजमा एक पनि मिठास छैन। बरु पुस्कल शर्मा को आवाज को भरेको भए world 1 हुन्थ्यो। गित राम्रो छ तर रुखो आवज कता कता सुनेर खल्लो लाग्यो।
अर्काको मेहनत मा खुन चुसेर आफ्नो बोसो बढौन पल्केको पिपासुले यस्तो गीत त् निकै राम्रो बनाउदै बेच्दै गरेको रहेछत् अब त् पहिला को जस्तो जनताको मन जित्न तेस्तई होला बन्दर मनि
बिष्णु माझी को देश नै खाने गीत ,आहा कति मिठास सुमधुर संगीत जति सुनेनी उतिनै सुनिरहनु जस्तो लागिरने , खै के जादु छ हजुर को मिठोस संगीत मा मत अल्मल मै परे है मुटु खाने माया बिष्णु माझीको बिग फ्यान 🇳🇵🙋
बिष्णु दिदी को माधुर्य मीठो स्वर ले मुटु चस्स बनाउछ ।। नेपाली लोक गायन लोक सङ्गीत को क्षेत्रमा लोक स्वर सम्राट राजु परियार दाई अनि सुमधुर स्वर कि धनी कोइली चरी बिष्णु माझी लोक संगीतमा स्वर माधुर्यता का लागी ईश्वरीय बर्दान प्राप्ती हुन । ज्युदो ईतिहास अनि राष्ट्र का गहना हुन । समग्र ता मा यो गीत का सम्पुर्ण सर्जक हरु गायक गायिक शम्पुर्ण टिमलाई हृदयदेखी धन्यावाद गित का शब्दहरुम मा मौलिकता भर्पुर छ । नेपाली मौलिक्त झल्काउने मिठास पन बोकेको यो गित चाडैं करोड क्लब मा पुगोस । करोड क्लब शफल्ता को शुभकामना ।।
1.5K सप्पै कमिन्ट हेर्दा बिस्नु माझी स्वोर मात्र सुन्न आको रे सलुट छ दिदी बिष्णु माझी
बिस्नु माझी जि दिज्यु लाई 💕
सुन्दरमणि दाइ एक चाेटि बिष्णु माझिलाई हेर्न मन छ एकदमै ठुलाे फ्यान हाे बिष्णु दिदिकाे दुःख लाग्छ बिष्णु दिदिकाे बारेमा सम्झिदा😥😥😥
Lll
L
हेरेर प्रतिक्रिया दिनु होला कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ruclips.net/video/wVGvEJE5O0c/видео.html&feature=share
हेर्यौ भने यस्तो राम्रो स्वरमा तिम्रो आखालाग्छ, तैभएर हो
अत्यन्तै जोखिम मोलेर यति दमदार तस्विर नेपाली जनतासामु ल्याउन सफल हुनुभएकोमा तपाइँ र तपाइँको फोटोग्राफर दुवैलाई बधाई ! नेपाल सरकारले बेलैमा पहलकदमी लिएर यो तस्विरलाई विश्व बजारसम्म पुर्याउन सके राज्यकोषमा अरबौँ डलर आम्दानी हुनसक्ने र उक्त रकमको सदुपयोग गरी देशमा विकासको मूल फुटाउन सकिने देखिन्छ।
नोट: यो तस्विरलाई खुला बजारमा प्रदर्शन गर्दा लाखौँको दिलको धड्कन बढ्नसक्ने जोखिम उत्तिकै रहेकोले मानवीय प्रभावको पाटोलाई पनि ख्याल गरिदिन सम्बन्धित पक्षलाई अनुरोध छ😋😁
@@dhakalashok 😂😂😂😂
कोइली को स्वरमा का बाट यो नमुना सुन्दर मनि कौवाको स्वर तरनी bishnu maajhi ले गर्दा❤️❤️
आहा कति मीठो गीत, मन छोयो दिदीको स्वरले।
Yttnutyrgfmubnubn
Ko
miss you
Dhxkc did gkf bdk hd
pq7we
@@janaktamatta1100W4e44aewawewes a sdd87dedz7777777 z z z z z z zs z szzz xs d ss d szzz x f do I 877 d d x df d d d d z z z z x f x f c x f DC do d do xxxxrdd8d8d des a s ss see as dddd8d
ढिलाे अाउछ कडा अाउछ । बिष्णु माझी काे फ्यानहरु हाजिर गरम।
२०८१ मा कोकोले सुन्नु भयो नि❤❤❤❤
लोकप्रिय गायिका बिष्णु माझी को प्यान जति यता हाजिर गरम त हजुर 🙏
gggggg
@@lordythedoll n n n in n n n n ñnn n n n n ññññn n n ñnn nññññññññ
आहा💛😙
बर्शौ पछि बिष्णु दिदी को भ्वाइस सुन्न पाउँदा खुसी हुने म मात्र त पक्कै होइन होला ?😍 स्वर उस्तै, गित उस्तै, vdo उस्तै, आहा नि 🤗 हार्दिक सुभ कामना सम्पुर्ण टिम लाई
अत्यन्तै जोखिम मोलेर यति दमदार तस्विर नेपाली जनतासामु ल्याउन सफल हुनुभएकोमा तपाइँ र तपाइँको फोटोग्राफर दुवैलाई बधाई ! नेपाल सरकारले बेलैमा पहलकदमी लिएर यो तस्विरलाई विश्व बजारसम्म पुर्याउन सके राज्यकोषमा अरबौँ डलर आम्दानी हुनसक्ने र उक्त रकमको सदुपयोग गरी देशमा विकासको मूल फुटाउन सकिने देखिन्छ।
नोट: यो तस्विरलाई खुला बजारमा प्रदर्शन गर्दा लाखौँको दिलको धड्कन बढ्नसक्ने जोखिम उत्तिकै रहेकोले मानवीय प्रभावको पाटोलाई पनि ख्याल गरिदिन सम्बन्धित पक्षलाई अनुरोध छ😋😁
के बर्सौ पछि हो तिजमा धमाका पिटेको गित सुनेको होइन र अर्को दसैंमा पनि राम्रै गित आयो।
Aaja samma mero muttu khadhai❤xa
बल्ल बल्ल बसन्त लागेजस्तो भयो सफताको सुभकामना छ
Wow😍🙏
🥰🥰
है
लोक गायिका विष्णु माझी लाई भेट्नेछ कुनै छैन ।
In
ए आमा हौ कति मीठो गित होनि बरै बिष्णु माझिको स्वर❤️🎶
बिष्णु माझी Good Singer स्वर मा फिदा छु म नकसैले ignore गर्न सक्छ भाग मन नपर्ने जति🙏🙏💓💓💕💕💕💕💕💕bishnu majhi and sundarmani daju eakchoti media ma aaunu paryau plz🙏🙏🙏🙏🙏
अाहा अायो फेरि सुमधुर अावाजमा😍😍🙏🙏सुन्दरमणि अधिकारी को हरेक शब्द उत्तिकै उत्कृष्ट छदै छ तेसैमाथि सुनमा सुगन्ध बिष्णु माझीको अावाज😘😘😘
👍
धेरै धेरै बधाइ छ सुन्दर बिस्णु लाई !!🤩👌👌
आहा आहा कति मिठो सब्द बिष्णु माझी को स्वरमा फेरि कति मिठो गीत मुटु खाने माया आएछ अब यसले देश खाने भयो बधाई छ सम्पूर्ण टिमलाई जय गीत जय संगीत
आहा क्या दामी प्रस्तुति आयो श्रीमान् -श्रीमती को लोक दोहोरी गीत को फेरि अर्को अत्यन्तै मिठो स्वाद लिन पाइयो बधाई एवं सफलताको शुभकामना सम्पुर्ण टिम
देशको गहना विष्णु माझी लाई देख्न याे जुनिमा नपाइने भयो गित मात्र सुनेर पनि याे समाजमा बस्न बाध्य बनायो हाम्रो गणतन्त्र नेपालमा।।।।।
ruclips.net/video/4mX7luyPli0/видео.html
बिष्णु माझी को सपोर्टर एता हाजिर हुम त ।
नेपाल लोक दोहोरि गित सङ्गित को एक मात्र बादशाह आवाज बिष्णु माझि लाइ धेरै धन्यवाद फेरि पनि यो सुमधुर आवाज सुन्ने मौका दिनु भएकोमा 🙏🏻
गायक को स्वर चाहि पिटिकै भएन खल्लो भयो l
उसैको पोइको स्वर हो
😀😀😀😀😀
@@sareetapokhrel2719 hahaa kin
केटा को स्वार ले म्यच गरेन गित दामी छ
हाहाहा
यस्तो सुमधुर स्वर कि धनी आदरणीय बिष्णु माझी लाई एक पल्ट सबै नेपाली को माझ मा ल्याई दिनु पर्यो। नजिकै बाट हेर्न मन छ उहाँ लाई।🤗🤗🤗
धेरै समय पछि इलाम , जनकपुर तिर को सिन मा बिष्णु माझी दिदिको स्वरमा मीठो गित सुन्न पाइयो ।।
.7! L
babal lagyo ho sir
मेचीदेखि महाकालीसम्म छिन सबैको साझी,लोक गायनकी महारानी बिष्णु माझी।
बिष्णु माझिको फ्यान जतिले यता लाइक ठोकुम त 👈️👈️👈️❤️🇳🇵
फेरि बिष्णु माझी ले धमका गित आयो अती राम्रो गित
बल्ल कानलाई अनन्द लाग्ने गित सुन्न पाईयो बिष्णु दिदी को स्वर र सुन्दरमनी सरको शब्द बयान गरेर सकिँदैन निशव्द छु तर मनमा लागेको कुरा नधाती भन्नेहो भने अदियो गितको बाराबर मा जस्तो भिदियो बन्नु पर्नेहो तेस्तो छैन मेहनत त धेरै देखिन्छ तर अदियो भन्दा हल्का कम्जोर छ । छिटै करोड कलव मा प्रवेश गरोस अग्रिम शुभ कामना । Love You Bishnu Majhi dd❣️
फेरि ईतिहास रच्ने पक्का आफू पर्दा भित्र भएपनि संसारलाई रम्न र रमाउन प्रेरित गर्ने आदर्णिय गायिका विष्णु माझी लाई बधाई तथा शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
So beautiful ❤️💝💝💝💝💝 love you ❤️
I’m also big fans
She is always extra level
Nobody can’t compare with her
Sor vaneko ta ...yasto hunu parxa
Dami cha
कति मिठो स्वर 🙏🙏🎂🎂🙏🙏🙏🙏आहा
आहा सारै मिठो गीत सफलताको अग्रिम सुभकामना 🤩🤩🤩🤗🤗😗🙏🙏🙏
फेरि इतिहास रचियोस न यो मीठो गीतले पनि सफलताको शुभकामना सम्पूर्ण टिमलाइ ❤️❤️❤️बिग फ्यान यो सम्पुर्ण टिमको ❤️❤️❤️
दामि छ धन्यवाद 👌👌👌💓♥️💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
विष्णु दिदिको सुमुधुर आवाजको बयान गर्ने कुनै शब्द नै छैन।Always fav❤️best wishes all the team.
ruclips.net/video/4heetiEorAE/видео.html
यो आवाज सून्नलाई सधै तड्पीरहन्नू यूटूब खोल्योकी कतै गीत आयो की भनेर हेर्न मन लाग्छ तर धेरै दीन पछी आज सून्न पाईयो मनमा आन्नद आयो आज त धेरै धेरै धन्याबाद छ बीस्नू दीदीलाई मनै देखी सलामछ। 🙏🙏❤
धेरै समय पछि अमुल्य स्वरकी धनी बिष्णु दिदिको निकै मिठो गित सुन पाइयो तथा सबै टिमलाइ हृदयदेखि नै शुभकामना छ
E
Bishnu majhi ji lai man paraune jati le yaha like garnu hola hai....geet ek dam ramro xa hjr
आहा कति मिठो गित आवाज कि धनि बिष्णु माझि लाइ उच्च सम्मान🙏 बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎼 🙏 जय गित जय संगित
Nice
ruclips.net/video/4heetiEorAE/видео.html
टिकटकमा राख्नु है सिस्❤️🙏
आहा😘
आहा कति मिठो शोर बिष्णु माझी लाइ मेरो तर्फ बाट कोटी कोटी नमन 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🌹🌹
आह अति उत्कृष्ट गित संग बिष्णू माझि दिदि को स्वर त को झन बयान गर्न सक्दिन ❣❣❣
❤ धेरै पछि फेरि भाउजू र सुन्दर दाइको गीत सुन्न पाउँदा म बेउनासे भाइ उखुम्मै खुसी भइच
उत्तरोत्तर प्रगति को मंगल कामना
Kati mitho sor k ❤️❤️❤️
बीस्नु माझी को जस्तो गला भको कलाकार अझै जन्मेकै छैन जस्तो लाग्छ मलाई ❤️❤️
Shai ho
बिष्णु माझी त लोकदोहोरी क्षेत्रको 24 कैरेट सुन नै हुन अझै भनौ हिरामोती नै हुन तर यो पुरुष भ्वाइस चाहिँ अलि कति सुहाउँदो हुन पर्ने बिष्णु माझी संग मेल खाने हुन पर्ने तैपनि बिष्णु माझी लगायत सबै टिम युनिट लाई धेरै सुभ कामना जय गीत जय संगीत 🎵🎤🎸🎶🎻
बिष्णु माझीको अरु गितले झै यो लोकगितले नाम दाम कमाउनु सम्पूर्ण टिमलाई सफलताको शुभकामना ....
हाम्रा नेपाली मौलिक लोक संगित कति मिठो सधै सुनु सुनु लाग्ने अझै बिष्णु माझीको जी सोर सुनमा सुगन्ध विडम्बना म्यूजिक वीडियो कोरियोग्राफले कहिल्यै न्याय दिन सकेनन् गीत सधै उच्चकोटिका म्यूजिक वीडियो बहुत कम मात्रै मौलिकता झल्किने खालेका छन् अझैपनि कोरियोग्राफर ले चलचित्र का गीत र लोकगीत मा फरक छुट्टाउन सकेनन्
सुमधुर स्वर कि धनी बिस्नु मझी को के बयान गरम बयान गर्ने ठाउ नै छैन । सम्पुर्ण तिम लाई हार्दिक शुभकामना
बधाइ छ बिस्णु माझी दिदी लाई तर छिटो सबै दर्शक हरु को माझ मा आउनु पर्यो हामी अनुरोध गर्दछु सुन्दरमणी ज्यु लाई यस्तो बन्चतिन नगराउनुस
आदरणिय दिदी विष्णु माझीको यो गीत फेरि पनि नेपालमा तहल्का मच्चाउने भयो♥️🙏miss you bishnu dd♥️🙏
के गर्नु नेपाल को गहना भये पनि आफ्नो जीवन पिजडा मा जस्तो भयेर के बाच्नु २१ सतप्दी मा पनि किन हो यस्तो नस्निस्केने गरि बसेको यत्रो यत्रो कानुन छ जानू कि अरु जे भये पनि लामो समया मा सोर गित सुन पायो खुसी लाग्यो।।।अझै पुर्ब इलाम को पनि सिन रए छ खुसी लाग्यो गल्ती भये माफ पाउ आफ्नो जिन्दगी हो जसरि बाचे पनि हामी लाई किन खुल्दुलि
विष्णु माजी को गीत सुन्ने वित्तिकै कटकै मन खान्छ 😍🥰 ल बधाई xa
तिज अाई सकेको जस्तो लाग्यो अाहा कति मिठो गित बिष्णु माझिका सबै गित र स्वर साहै राम्मो छन् भिडियो अझ उत्कृष्ट भयो भने आहा झनै राम्मो हुनेथियो भिजल मा ध्यान जावस शुभकामना
@@bishnusarangkot7600 ppl
ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share
Ho hjr
यो माया भन्ने चिज न कैसैले देख्यो न कसैले छुन सक्यो आखिर किन ???यति धेरै चर्चा है! गारो छ हो यो २ अक्षेरको माया .... माया भेनेको सिर्फ फिलिङग हो तर पनि ......!
आहा ! गीत त यस्तो पो हुनुपर्छ!🙏❣️😘
के के नपुगे जस्तो भाथ्यो बिस्नु दिदी को गित सुन्न नपाएर रैछ्🥀😋
नेपालको सुन्दर दृश्य र बिष्णुको स्वरको अनुपम सङ्गम, पहाड र तराईको मिश्रण अनि शब्दमा पश्चिम् र मध्य नेपाल, वा .......... वा........
विष्णु माझिको कारण नै यो गित हाईलाईटमा आउने निश्चित छ, तर यो गितमा विष्णु माझिको स्वरसंग सुन्दरमणी अधिकारीको आवाज त्यति तालमेल भएको जस्तो लागेन, विष्णु माझिको आवाज सुन्दा गित धेरै राम्रो, सुन्दरमणीको पालो आएपछि धेरै सामान्य गित जस्तो लाग्यो! ! त्यसैले सुन्दरमणीको सट्टा अरु कोहि हुनुपर्ने हो! ! शुभकामना छ सबैलाई! !
🙏बिष्णु-माझी🙏 दिदीको 'स्वर' रङ्ग त होइन,तर हामीहरुको जीवन रङ्गिन बनाएको छ है।
यो जिन्दगीमा विष्णु माझीलाई देख्न पाइएला जस्तो छैन😥 कति मीठो गीत
नेपालीको कला संस्कृति लोकपनको धरोहर सुमधुर मन छुने स्वर को धनि बिष्णु माझी दि लाइ उच्च सम्मान छ।
😢😅
@@lilakharel9396@❤
Qaqqqq
@@@a
@@@@@@aqqqqqq
बिस्नु दिदि को जति स्वर मा दम कसैको नहुने भो ❤️❤️
नेपाली लोक गितको धरोहर आदरणीय दिदी बिष्णु माझी 🙏🙏 बल्ल सुनियो यो आवाज ❤❤
राष्टको गहना स्याङ्जाली queen यति मीठो स्वरकी धनि हाम्रै चेलीलाई त्यो सुन्दरमणिले कैद बनाएर राखेको देख्दा बिरक्त लायर अाउछ भन्या सफलताको शुभ कामना
आहा 👌👌👌धेरै मिठो लोक दोहरी गीत तन मन लाइ सीतल दियो। सबै कलाकार हरु लाइ धन्यवाद सफला को शुभकामना
साथै सम्पूर्ण यो गीत हेर्ने दर्शक हरुमा आउदै गरेको नया बर्ष बिक्रम सम्बत 279 को हार्दिक मंगलमय सुभकामना।
धेरै राम्रो छ 👍🏻
बिष्णु दिदी को जती मिठो कोईली को जस्तो सुरीलो आवाज़ छ त्यती नै ऊत्कृष्ट गीत र संगीत बनाऊने सुन्दरमणी दाजु लाइ पनी सलाम गर्छु।। यो गीत ले पनी अबश्य इतिहास रच्ने छ संपुर्ण टिमलाई धेरै-धेरै बधाई साथै सफलता को शुभकामना ❤️❤️💕💕👍👍
बिष्णु माझिको बिग फ्यान यता हाजिर्❤️❤️❤️
आहा स्वर कति मीठो बिस्नु दिदिको सुनिरहु जस्तो लाग्छ 💜
Oe bisnu maji taro natak vairaxa
सात पटक हेरेर सुनेर कमेन्ट गर्दै छु फेरि ईतिहास बनाउदै छ गितले हार्दिक बधाई छ सम्पूर्ण टिम लाई
देश नै खायो यो गित ले
बिष्णु माझी दिदि ♥️♥️🇳🇵🙏🙏
बिष्णु दिदि को फ्यान हरु यता हाजिर हुन त♥️🙏🙏🇳🇵🙏
अाहा सरै मिठाे स्वर कहिले हाेला पर्तिक्षे देख्ने पाउनु 😘😘😘💟💟💟💟❣️❣️
🇳🇵रास्ट्रको गौरव🇳🇵रास्ट्रको अमुल्य रत्न,नेपालि लोक माटोले जन्माएको यो जादुमय आवाज आहा❤️नेपाली लोक तथा दोहोरि गितको क्षेत्रमा करोडौं करोड दर्शक श्रोताको मनमुटु अनि मस्तिष्कमा बस्न सफल भएर अपार माया पाएकि एकमात्र भग्यमानि गायिका हुन बिष्णु माझी नामै काफि छ।।दिज्युप्रति उच्च सम्मान गर्दछु दिज्युको बारेमा जतिनै बोलेनि कमि नै हुन्छ,,,अन्त्यमा दिज्यु म लगायत हजुरका करोडौं करोड दर्शकश्रोता हजुरलाइ देख्न र भेट्न तल्लिन छ्न आउनुहोस दिज्यु अब त्यो कालो पर्दा उघारेर,,गित असाध्यै राम्रो मनछुने बनेक रैछ गितमा आबद्ध सम्पुर्ण टिमप्रति हार्दिक बधाई तथा शुभकामना।।
Big fan विष्णु माझीको स्वर सँग अरु कुनै पनि आवाजलाई दाज्न सकिन। अर्गानिक भनेकै विष्णु माझीहो।
तिम्ले फेरि उहीँ संमान जै ब्यक्त गर्नी अरु केइ माखो मार्नी होइन केरे
@@Krishna-yl1bh अरुले खै के गर्छ्न सर त्यो मलाइ थहा भएन तर म नेपाली लोक तथा दोहोरि गितको अर्ध पागल हु।।।राजु परियार र बिष्णु माझि मेरो मन पर्ने गायक गायिका हुन।🙏🙏🇳🇵🇳🇵
@@cbshahi1082 cxvckkbvvmm
महिले लेख्न खाेजे काेकमेन्ट हजुर ले लेख्नु भयछ सेम्टुउ हजुर
कता बिष्णु माझी कता सुन्दरमणी अधिकारी स्वरको combination मिलेन जस्तो लाग्यो।धेरै दिनमा बिष्णु माझीको गित सुन्न पाईयो खुशी लाग्यो।
निकै उत्कृष्ट गित आहा कुनै सिमा छैन बयान गर्न पर्ने केही गित आफैमा गित छ कति राम्रो vdo voice शब्द अभिनय आहा all team बधाई तथा सफलता को शुभकामना छ।
मिठो आवज। सुन्दरमणि लाई बिष्णु माजी पैसा छाप्ने ATM मसिन भयेको छ्
मिठो गीत 😍बिष्णु माझी फ्यान परीयो❤👌
बिष्णु माझी दिदी को बराबर मलाई कोसैको सोर लाग्दैन गित पनि जति सुन्यो तेति नै सुन्न मन लाग्छ भन्या गित चाहि खत्रा क्या जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट 🇳🇵🇦🇪💙🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
तपाईंको स्वरकाे वर्णन गर्ने कुनै शब्द नै छैन दिदी,,,,,,हार्दिक बधाई सम्पूर्ण कलाकारलाई
यति मिठो स्वरको धनी लाई वैयक्तिक स्वार्थको लागि कैद गरि भिजुअल मा गुमनाम गर्ने अनि दर्शक हरुलाई publicity नगर्ने सुन्दर मनि प्राणी तिम्रो आवाजमा एक पनि मिठास छैन। बरु पुस्कल शर्मा को आवाज को भरेको भए world 1 हुन्थ्यो। गित राम्रो छ तर रुखो आवज कता कता सुनेर खल्लो लाग्यो।
कति राम्रो शोर कति मिठो भाका अनि लय उहाको शोर ले नै मन रुवाउछ
फेरि आगो बाल्यो सुन्दरमणी अनि बिष्णु माझी ले सुन्दरमणी दाजी को एक्टिङ पनि कम छैन है
जति सुनेनी सुनी रहुलग्ने स्वारकी धानी बिष्नु माझी दिज्जु को स्वर आहा 👌👌❤️❤️
No 0/0
ओहो गजब छ है बुडाबुडिको आवाज दामी छ दामी
आहा कति मिठो,सारै राम्रो छ ।।
धेरै पछी बिष्णु दिदिको स्वरमा नयाँ गीत सुना पाईयो सफलताको धेरै धेरै शुभकामना ।।🙏🙏
यति मीठो स्वरकी धनिलाई किन बन्दकिमा राख्या होलान सुन्दरमणीले ??
आहा गित ले मन फुरुङ्गै बनायो बधाई छ सुन्दर्मनी दाइ बिष्णु दिदी सम्पुर्ण युनिट लाई ।
ruclips.net/video/4heetiEorAE/видео.html
म आफूलाई यसै भाग्यमानी सम्झिन्छु,गीतसंगीतको यत्ति फराकिलो आकाशमा लोक रानी विष्णु माझी हुनुहुन्छ आहा ❤️❤️❤️
को को छौ यो सालको तिज मा पनि बिष्णु दिदि को गित को पर्खाइमा बसेका महान आत्माहारु🙏☺☺
कसैले सोध्यो भने : कलियुग कि स्वर कि धनी को हुन भनेर: जवाफ बिष्णु माझी दिदि👌❤️💓
Sahi ho
धेरैमा सुन्न पाइयो 🙏🙏🙏बजारमा खल्लो भाको थियो बिष्णु जिको आवाज बिना 🙏🙏🙏🙏
अर्काको मेहनत मा खुन चुसेर आफ्नो बोसो बढौन पल्केको पिपासुले यस्तो गीत त् निकै राम्रो बनाउदै बेच्दै गरेको रहेछत् अब त् पहिला को जस्तो जनताको मन जित्न तेस्तई होला बन्दर मनि
अहिले सम्मकै उत्कृष्ट भन्दा फरक नपर्ला शुभकामना सफलताको !!❤️❤️
अनि मेरो सबै भन्द ब्रेस्ड भनेकोई bishnu majhi ho सलाम छ हजुरलाई..🇳🇵🇳🇵🇳🇵🇳🇵
बिष्णु माझी को देश नै खाने गीत ,आहा कति मिठास सुमधुर संगीत जति सुनेनी उतिनै सुनिरहनु जस्तो लागिरने , खै के जादु छ हजुर को मिठोस संगीत मा मत अल्मल मै परे है मुटु खाने माया बिष्णु माझीको बिग फ्यान 🇳🇵🙋
धेरै राम्रो वॉइस बिस्नु माझी दीदी को 🌹🌹
Dynamic voice of Bishnu Majhi❤️❤️❤️❤️❤️
बिष्णु दिदी को माधुर्य मीठो स्वर ले मुटु चस्स बनाउछ ।। नेपाली लोक गायन लोक सङ्गीत को क्षेत्रमा लोक स्वर सम्राट राजु परियार दाई अनि सुमधुर स्वर कि धनी कोइली चरी बिष्णु माझी लोक संगीतमा स्वर माधुर्यता का लागी ईश्वरीय बर्दान प्राप्ती हुन । ज्युदो ईतिहास अनि राष्ट्र का गहना हुन । समग्र ता मा यो गीत का सम्पुर्ण सर्जक हरु गायक गायिक शम्पुर्ण टिमलाई हृदयदेखी धन्यावाद गित का शब्दहरुम मा मौलिकता भर्पुर छ । नेपाली मौलिक्त झल्काउने मिठास पन बोकेको यो गित चाडैं करोड क्लब मा पुगोस ।
करोड क्लब शफल्ता को शुभकामना ।।
Amazing voice विष्णु माझी दिदी हजुर को आवाज ले संसारै उज्यालो पर्छन ❤️❤️
77
गित अति राम्रो तर केटाको स्बर केटिको अनूपातमा १प्रतिशत नि भएन। केटाको स्बर फालेर पुनरि अपलोड गर्न अनुरोध छ।
बधाई छ मामा माइजू तथा सम्पूर्ण टिमलाई ❤️❤️❤️❤️
माइजू को हाल चाल केछ देख भेट भाछ नाइ
माइजू हो देख्नुभको छ??
I
Good