मेरी आमा आय फर्केर | Khuman Adhikari Feat. Mahendra Gautam & Rama Thapaliya | Lok Song 2078
HTML-код
- Опубликовано: 17 окт 2024
- Watch New Nepali lok Song 2078/2022 - मेरी आमा आय फर्केर || Meri Aama Aaya Pharker By Khuman Adhikari, Composed By Dipak Adhikari & Penned By Milan Adhikari Featuring Mahendra Gautam & Rama Thapaliya only on Good Luck Nepal's official RUclips channel.
Good Luck Nepal Presents:- New Nepali Lok Song 2078/2022
#MeriAamaAayaPharker
#KhumanAdhikari
#MahendraGautam
#RamaThapaliya
🎶 Audio Credit 🎶
Song:- मेरी आमा आय फर्केर || Meri Aama Aaya Pharker
Vocal:- Khuman Adhikari
Lyrics:- Milan Adhikari
Music:- Dipak Adhikari
Music Arranger:- Taranatha Acharya
Recordist:- Govinda Parajuli
Vocal Edit:- Rajendra Bajurali
Mixing:- Khadak Bajurali
Recording Studio:- Malashree
Audio : Good Luck Nepal 9851096041
🎥 Video Credit 🎥
Direction/Cinematography :- Durga Poudel
MUA:- Shyam Malla
Edit:- Nabin Gharti Magar
Artists:- Mahendra Gautam & Rama Thapaliya
Technical Adviser:- Prakash Dhamala
Production Manager:- Tanka karki
Post Production:- Adventure Entertainment 9801019723
© Good Luck Nepal, 2022
-----------------------------------------------
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Good Luck Nepal. Embedding to a website is allowed.
सबैमा नमस्कार म मिलन अधिकारी, मेरो शब्दमा पहिलो गित "मेरी आमा आय फर्केर" आदरणीय दाजु खुमन अधिकारीको स्वर, प्रिय मित्र दिपक अधिकारीको अनि महेन्द्र अधिकारी र रमा थपलिया को अभिनयमा र दुर्गा पौडेलको कुशल निर्देशनमा हजुर माझ आयको छ धेरै माया अनि हेरेर अवस्य प्रतिक्रिया दिनु ल। सम्पुर्ण team लाई बधाई तथा शुभकामना ✅💕💕💕🤗
shubhakamana
Congratulations dai best wishes
निकै राम्रो सब्द क्ष, बधाई तथा धेरौ धेरै सुभकामना क्ष समपूर्ण टीमलाई🥰🤍
धेरै राम्रो छ मामा सफलता काे धेरै धेरै सुभकामना समपुण टिमलाई
अति मिठो गित येस्ता गित सुन्दा अहिले पनि बाच्न मन लाग्दैन आफुलाइ परेर होला नि येस्तो भको अति दुखी छु म अहिले पनि गित अति राम्रो लागेको छ बधाई तथा हार्दिक मंगल् मय सुभकामना।
Milan dai herooooo🔥
सफलताको शुभकामना सम्पुर्ण टिम लाई
मिलन bro को शब्दहरुमा अरु नया गित हरु पनि आउने छन भन्ने आसा सहित सफलताको सुहुभकामना। ...
निकै मार्मिक लाग्यो। सफलताको शुभकामना
अत्यन्त मार्मिक शब्द तथा उत्कृष्ट गाएन जुन बास्तबिक जिन्दगीका कयन अब्यक्त पिडा बेदना र क्रन्दन को प्रश्फुटनको एक बेजोड प्रयास।
मिलन जीको यो रचना को लागि धेरै धेरै धन्यबाद।🙏🙏🙏🙏😢😢😢
Best wishes to entire team
Aaha
सारै राम्रो गित
आमा शब्दले रुवायो महेन्द्र अन्कलकोअभिनय ले झन रुवायो।गीत भय पनि वास्तविक जस्तो सम्झेर आँसु झरेछ ।सम्पुर्ण टिम लाई सफलता को सुभकामना 🙏🙏
निशब्द बनायो मामा(मिलन अधिकारि)😥 😌धेरै धेरै शुभकामना ❤️🤗
शुभकामना सबै टिमलाइ 👏👏
सारै राम्रो लाग्यो ।
आहा 💘❤️❤️❤️मेरो जिन्दगी को कथा बोकेको गित रहेछ 😥😥😥
अतिनै मारमिक शब्दहरु सफलताको शुभकामना🎉🎉🎉👍️👏
धेरै शुभकामना व्यक्त गर्दछु भाइ धेरै राम्रो गित छ अनि शब्द र अर्थ पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने, धेरै धेरै चर्चित बनोस देश तथा बिदेशमा रहेका सबै नेपालीहरुको मोबाइलमा गित बजि रहोस् शुभकामना शुभ दिन
बधाई तथा सफलताको अग्रिम शुभकामना ।
आहा धेरै राम्रो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎼
मिलन सरलाई बधाई छ !
धेरै मार्मिक
आमा हजुरको याद धेरै आयो😭😭😭 आमा हजुरले हामीलाई छाडेर जानु भएको पनि दुई बर्ष भएछ। always Miss u mom
सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण तीम लाई गीत करोद क्लब मा पुगोस शुभकामना मेरो तर्फबाट जय गीत जय सङीत्🎵🎶🎼🎼🎼🎼🎼 खुमन दाजु❣️❣️❣️u
:आहा हजुरको उत्कृष्ट शालीन अभिनयलाई सदा यसैगरी नियाल्ने अबसर दिनुहोला आशा छ आगामी दिनहरूमा अझै अब्बल कला र प्रस्तुतिबाटै सबैको मन मुटुमा बस्न सफल रहनु big fann khuman adhakari daji❣️❣️❣️
Wow nice song ❣️❣️
Kati mitho git ho k congrulations🙏😋☺️😢😚
Khuman daju😘🥰
♥️♥️
Best wishes to our Milan Adhikari sir and entire team🙂😃👍❤️
नमस्कार सर्जक म दिपक अधिकारी मेरो धेरै गीत यहाँहरुले हेरेर माया गर्नुभएको छ र अहिले मेरी आमा आए फर्केर आमा गीत बजारमा आएको छ मेरो सङीतमा मित्र मिलनको शब्द र चर्चित गायक खुमन अधिकारीको आवाज मा महेन्द्र गौतम र रमा थपलिया अभिनय र दुर्गा पौडेल को निर्देशनमा हेरीदिनु होला माया गरीदिनु होला
Best of luck vai
आहा
Heart touched ❤❤❤❤
Wow
Best wishes milan dai & whole team💝🦋
Utkristha geet
dami xa dai
Best wishes milan mama and hole team 🙏
😍😍😍😍
Beauty of lyrics 😍
best wishes brother
Marmik geet
Millan adhikari op
Best wishes millan
Best of luck vai
Best wishes ❣️❣️
Really a masterpiece 😍🔥🔥😍 Best wishes🌹 and hope for this kind of great songs in upcoming days😎
Best wishes
Whole team ❤️
Heart tuched💔💔💔💔💔
Best wishes Milan dada 😆😙♥️✨
🙏🙏
Best wishes
sabda le ruhayo😭😭😭😭😭😭😭
😭😭😭sari ruwayo yo sang la
Nice one keep it up bhai
❣️❣️❣️🙏❣️🙏🙏
अतेन्तै मीठो गित
♥️♥️♥️
Great song!