केही समय देखि नेपाली फिल्म हेर्न छोडेको थिए मेरो जीवन संगीनिले मुना मदनको कहानी किताबमा पढेकी रहिछन् मुना मदनको कहानी मलाई सुनाएपछी यो फिल्म हेरेको त झन आँखा नै रसायो
यो चलचित्र हेर्नुअघि देवकोटाज्यूको कृतिलाई न्याय गर्छ गर्दैन भन्ने सन्देह थियोे तर हेरेपछि सन्तुष्ट मात्र भइनँ असाध्यै मन छोयो र भावुक पनि बनायो । यति राम्रो मौलिक चलचित्र हेर्ने अवसर दिएकोमा चलचित्रको टिमलाई धन्यवाद ।
मैले स्कुल मा पढ्ने बेलामा यो मुना मदन (महाकवि लक्ष्मीप्रसाद देवकोटा ज्यु को) सबै भन्दा धेरै राम्रो लागेको कविता हो अाज चलचित्र मार्फत हेर्न मौका पाउँदा निकै खुसी लागेको छ। धन्यवाद
मुनामदन हेर्ने मौका मिल्यो । महाकबि लक्ष्मी प्रसाद देवकोटा को अमुल्य कृति नेपाली मन मुटु मुटुमा अमर रहोस ।। अति सुन्दर प्रस्तुति को लागि तपाईंहरुमा हार्दिक धन्यवाद जी ।
म महाकवि लक्ष्मीप्रसाद देवकोटा सँग आभार छु, किनकि उहाँ ले यस्तो कथा लेख्नु भयो कि मेरो मन मुटु भित्र सम्म यति छोयो की आज सम्म कसैले सकेको छैन।😢😨😨 र सानो को कथा, कविता लाई फिल्म मा हेर्नु पाउँदा धेरै खुसी लागेको छ।
कथालाई पुर्ण रुपमा न्याय गराएकोमा फिल्मका निर्दशकलाई धेरै धेरै धन्यवाद !! साँच्चै नेपाली परिवेश झल्किने निकै नै राम्रो चलचित्र बनेको पाईयो !! खोट लाउने ठाँउ नै कतै देखिएन, मज्जा आयो
फिल्मी होस् त मुना र मदन जस्तो सासु र बुहारी को सबन्ध होस् त मुना मदन फिल्मी को जस्तो अमाजु बुहारी को सबन्ध होस् त यही मुना मदन फिल्मी को जस्तो साच्चै नै हाम्रो समाज परिवर्तन हुने थियो।
कहिल्यै कुनै चलचित्र हेरेर रोएको थिइन म तर यो महान कवि लक्ष्मीप्रसादद्वारा रचित यो मुनामदनको प्रेम कथा हेरेर मैले आफ्नो आँसु थाम्न सकिन । मेरो मूटु छिया छिया भएर हल्लियो । धन्यवाद छ यस्तो उत्कृष्ट चलचित्र बनाउने सबैलाइ ।❤❤❤❤❤
This movie gives a true meaning of love and love cannot be compared with money. Also it gives a present situation of ynoung generation who go abroad for the family support. Huge respect to mahakavi laxmi prasad devekota
सारा नेपालिको ब्यथा र कथा उजागर गरिदिनुभयो , हजुरलाई धन्यवाद महाकवि देवकोटा झै यस्तो उतकृष्ट , मौलिक कथा र ब्यथा उजागर गरिदिनु भएकोमा सर्जकहरुलाई सलाम महाकवि अमर हुनुहुन्छ, उहाँ हाम्रो मन, मस्तिष्कमा बस्न सफल हुनुनुन्छ 💓
जसले यस मुविको भाव बुझ्न सक्छ तिनिहरु को लागि सन्सार को सबैभन्दा सुन्दर मुवि हो । सबै कलाकार प्रति आभारी छु महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित सन्सार को सबैभन्दा प्यारो रचना लाइ फिल्म मा उतारिदियकोमा।
मुना मदन का लेखक महाकवि लक्ष्मीप्रसाद देवकोटा लाई मेरो नमन। यसलाई किन यति धेरै माया गरे कबिले भन्दा पढेर जानेको भन्दा हेरेर अनुभब गरेर थाहा पाए। साथै यसका निर्देशन लाई पनि धेरै धन्यवाद। 💐💐🙏🙏🙏🙏🙏
सम्पूर्ण मुना मदन टिम लाइ हिर्दय देखि सलाम दिन चाहन्छु र हाम्रो देश मा भएको साच्चै नै भएको बास्तविक प्रमाणित गरिदिएको मा अझै सफल्ता को अग्रिम शुभकामना व्यक्त गर्दछु।
This one the most heart touching movie I had ever seen😘...I am just 13 year old but it's touch my heart 💕and it shows that pure love never end😔 but the amount of money always ends ...love the movie❤ this movie gives me a lot of inspiration and I will study more harder than today so that I can make my parents proud of me....and my pure love towards my family will never end❤
हरेक समय ** * मुना मदन *** काव्य पढदा नराेएकाे दिन थिएन ।आज movie ले पनि रुवायो।Thank you so much for the movie team.and our legendary poet Mahakawi Laxmi prasaad Devkota .
नेपाली चलचित्र जगतको अविस्मरणीय र अभुतपूर्व कृति । महाकवी ज्युको बेजोड लेखन , हालसम्म कै उम्दा छायांकन र निर्देशन । समग्रमा उच्चतम समिश्रण सुन्दर र हेर्नै पर्ने एक अमर नेपाली गाम बेसिको कथा ।
Moh class 4 ma huda laiberry ma yei muna madan ko book padna janthe aru hearthina yo kabita laxmiparsad devkota ko ho dada hjr aajai yesati yestai khalko nikalnu hola
This movie should be the top 1 movie of Nepal for all the time 💕 Maha Kabi~Laxmi Prasad Devtoka has written MunaMadan too deeply which clearly shows the importance of Love in Life rather than money. It is full of inspiration which motivates everyone to be sure to spend the time with our parents, otherwise when we looked from our busy Life they will be nomore 😢 It also reflects our ancestors time. No one could stop tears after watching this movie 💞 All time favorite 😊 Just Love it 💘 Huge respect for Maha Kabi ~ Laxmi Prasad Devkota 🙏
साचो र चोखो प्रेमको उत्कृस्ठ उदाहरण मुना र मदन प्रती मेरो हृदयको नमन। ☺️☺️☺️☺️। धनको कारणले कोहि पनि आफ्नो प्रेमबाट टाढा हुन नपरोस। 💙💚💛🧡💜💜🧡💛💚💙❤️💓. Jay Mahakabi Laxmi Prashad Devkota.
समय अनुसारको सबै चलचित्र हेरूम र आफ्नो मौलिक्ता बोकेको यस चलचित्रलाई सम्मान गरौ....।। माहकवि लक्ष्मी प्रसाद देवकोटा लाई समान गरौ.....।।🙏 “हातको मैला सुनको थैला के गर्नु धनले साग र सिस्नो खाएको बेस आनन्दी मनले”😊😊
Firstly thanks to our beloved tears poet LAKSHMI PRASAD DEWKOTA to wrote this heart touching MUNA MADAN story book such a I don’t have any words to explain your emotion feelings and lovely thinking today we are proudly say we have a great poet whose named was LAKSHMI PRASAD DEWKOTA forever and ever....we loved you forever Secondly thanks to the director of this movie to make more special this story MUNA MADAN
Best ever movie I had never watched in my life and I can't get such emotional in other movies and story Love your family Fully inspired by this movie Love u mum Miss u dad😭😭😭😭😭😭😭😭
I feel proud of Nepali which is made by laxmi prasad davekota this very memorable and heartoching story is written by laxmi prasad davekota....At the time being I would like to express my thanks to the director and producer of this movie who converted this story to dramatic vedio...
अहिले को यो बिकृती समाजको लागि चेतना मुलक अनि प्रदेशी जिबनको र स्वदेशी जिबनको पिडादायी एथार्थ लाई चित्रण गरियेको नेपाली हरुको मन मस्तिष्क मा रहन सफल मुना मदन पात्र ।
2081 मा हेर्ने काे काे छाै 🎉🎉
❤❤❤❤
me
Me
Ma
Me
सारै मन छोयो धेरै राम्रो movie यो movie बनाउने team लाई धेरै धेरै धन्यवाद निर्माता निर्देशक कलाकार र महाकवि लक्ष्मीप्रसाद देवकोटा लाई
Nepali latest movie it's not better than Indian movie
Yo film herera runi jati yeta hajir garum ta 😢🎉❤❤❤❤
✋✋🏻
Ma
2024 ma muna madan flim harne jati hajir hum ta 🤚❤❤
Mee ♥️
Me❤
me
Me
Mee❤
आहाँ कति मन छुने कथा
एस्तो राम्रो खण्डकाब्य लेख्ने लक्ष्मी प्रसाद देबकोटालाई कोटी कोटी प्रणाम❤❤🙏🙏🙏🙏🙏
सुनेको मात्र थिए आज फिल्म हेर्दा महाकवि प्रती सम्मान बढेको छ
Eerer
Same
जिन्दगिमा पहिलो पल्ट यति धेरै आॅसु झरेको हो। मुनामदन हेरेर
महाकवि लक्ष्मीप्रसाद देवकोटाको लागि एक लाइक र एक कमेन्ट 😊💐
Moh panii
yes
Yes
yes
@@ganeshlimbu4602 .
केही समय देखि नेपाली फिल्म हेर्न छोडेको थिए मेरो जीवन संगीनिले मुना मदनको कहानी किताबमा पढेकी रहिछन् मुना मदनको कहानी मलाई सुनाएपछी यो फिल्म हेरेको त झन आँखा नै रसायो
नब वर्ष २०८० पछि को को ले हेर्नू भयो ?कृपया यता हाजिर हौ है❤❤❤❤
ma😂
maile here ni
साच्चै फिल्म त यस्तो पो हो । यस फिल्मको निर्देशक साथै सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ।
SANJIV THAPA
Ho hajr sachhe kee kaaate ramro move xal
@@parbatibk7782 honi
Mero name panu muna ho mali yo fellem dame lagxa
@@parbatibk7782 horw mero name pani madan ho
यो चलचित्र हेर्नुअघि देवकोटाज्यूको कृतिलाई न्याय गर्छ गर्दैन भन्ने सन्देह थियोे तर हेरेपछि सन्तुष्ट मात्र भइनँ असाध्यै मन छोयो र भावुक पनि बनायो । यति राम्रो मौलिक चलचित्र हेर्ने अवसर दिएकोमा चलचित्रको टिमलाई धन्यवाद ।
मैले स्कुल मा पढ्ने बेलामा यो मुना मदन (महाकवि लक्ष्मीप्रसाद देवकोटा ज्यु को) सबै भन्दा धेरै राम्रो लागेको कविता हो अाज चलचित्र मार्फत हेर्न मौका पाउँदा निकै खुसी लागेको छ। धन्यवाद
खुसी होइन दुखी बनाउने फिल्म रछ्त ठेट कति रुहायो रुहायो 😭😭😭😭
सधैं किताबमा मात्र पढने खण्डकाव्य आज फिलि मा पहिलो पटक हेदा सारै खुसी लागेको छ यति राम्रो खण्डकाव्य लेखक महाकवि लक्ष्मप्रसाद देवकोटा उच्च सम्मान
2081 मा मुना मदन हेर्ने जति एता हाजिर हुम त ! 🎉❤
मुनामदन हेर्ने मौका मिल्यो । महाकबि लक्ष्मी प्रसाद देवकोटा को अमुल्य कृति नेपाली मन मुटु मुटुमा अमर रहोस ।। अति सुन्दर प्रस्तुति को लागि तपाईंहरुमा हार्दिक धन्यवाद जी ।
अमर कृति
अमर जीवन महाकबी लक्ष्मी प्रसाद देवकोटा
सधै नेपालीको मन मुटुमा ,
निशब्द
Pushpa raj bachai nachi ghukaga sala
Muna madan man paro bhana laxmi parsad devkota lai 1 like garam 👌👌👌👌💖💖💖
heart touching story one like for laxmi prasaed devkota and muna madan
Hhehhhehejeehe
@@mandipchamlagai6590 wow
अति नै राम्रो खण्डकाव्य
महाकवि लक्ष्मीप्रसाद देवकोटा ज्युलाई हृदय देखि नै सम्झन चाहन्छु।
2081 🎉❤ma Muna madan film Herne jati eta hajir humtw
Mee❤
स्कुलमा पढेको आज लामो समय पछि तेहि कथामा फिल्म हेर्न पाउँदा असाध्यै खुशी लाग्यो।आज प्रदेशमा बसेर हेर्दा अँखा मा आँसु पो आयो 😥😥😢😰😥😢
I am vary glad xu vai dharai rmro movie
sem daju saboi ko yastoi hos tar sadoi khusgi vayar basun aafno famli lai kahile pani parai nasochos 😥😥😥
My fav movie
Like
😩😩😩😭😭😭😭😭
लकडाउन ले मुना मदन फिल्म हेर्ने अवसर मिलायाे धेरै मन छाेयाे।।
😭😱😭😱😭😱😭😱💖💖💝💗👄💋💘👌kasto runa man lago
😭😭ehakdam. Mon xuyo❤️❤️🌹
म महाकवि लक्ष्मीप्रसाद देवकोटा सँग आभार छु, किनकि उहाँ ले यस्तो कथा लेख्नु भयो कि मेरो मन मुटु भित्र सम्म यति छोयो की आज सम्म कसैले सकेको छैन।😢😨😨
र सानो को कथा, कविता लाई फिल्म मा हेर्नु पाउँदा धेरै खुसी लागेको छ।
/ : :
I
Ppl ppl
2081 मा हेर्न को को छौ।
Ma aile herirake ko xu vai❤
Me
Ma ni aahile herdae xu😊❤
Me
Ma nibxu
मुना मदन मन पराउने जति लाई यहाँ आउनुहोला है
कथालाई पुर्ण रुपमा न्याय गराएकोमा फिल्मका निर्दशकलाई धेरै धेरै धन्यवाद !! साँच्चै नेपाली परिवेश झल्किने निकै नै राम्रो चलचित्र बनेको पाईयो !! खोट लाउने ठाँउ नै कतै देखिएन, मज्जा आयो
फिल्मी होस् त मुना र मदन जस्तो सासु र बुहारी को सबन्ध होस् त मुना मदन फिल्मी को जस्तो अमाजु बुहारी को सबन्ध होस् त यही मुना मदन फिल्मी को जस्तो साच्चै नै हाम्रो समाज परिवर्तन हुने थियो।
Sachikoi hjr
Hjr le sahi vanu vyo
Buda budiko sambandha hos ta munamadan filmko jasto
Yes
धन्यवाद याे च्यानलाई यस्ता यस्ता मुभि हाल्नु पर्छ पुराना
Ramesh Acharya g
धेरै धेरै राम्रो मुना र मदनको जोडी
मन निकै छोयो अहिलेसम्म पनि कति सान्दर्भिक नेपालीको को घर घर को कथा
कहिल्यै कुनै चलचित्र हेरेर रोएको थिइन म तर यो महान कवि लक्ष्मीप्रसादद्वारा रचित यो मुनामदनको प्रेम कथा हेरेर मैले आफ्नो आँसु थाम्न सकिन । मेरो मूटु छिया छिया भएर हल्लियो । धन्यवाद छ यस्तो उत्कृष्ट चलचित्र बनाउने सबैलाइ ।❤❤❤❤❤
Sai bhannu vo❤❤❤❤❤❤❤❤
झाेला र मुना मदन हेर्ने जति सबैले लाईक हानाै त
😭😭😭😭😭😭
😨😨😨😨
muna ra madan mero jivansang melkanxa
mero jivansanga aadarit
@@khimanandtiwari1345 खै कसरी भनाै मदन त अाफै हाेकि जस्ताे लाग्छ मलाई नि
@@yamunasharma3043
Das
अहिले सम्को नेपाली फिल्म मधेको सबैभन्दा राम्रो फिल्म मुना मदन बेस्ट मुवि
NO THANK
कृष्ण।वमसिबायनम०
8csiwcwc0 8fsosis8 uiùso8wviso8w 0s
मर्द को इरादा कि गरि छाडनु कि
मरि छाडनु
Heart touching yar pardes ma huda yo movie herda jhan pida hudo raixaa miss you all
ल्क्स्मी प्रसाद देवकोटा को यो कलाप्रती धेरै सम्मान छ।साथै चल्चित्रका पात्रहरु पनि।
This movie gives a true meaning of love and love cannot be compared with money. Also it gives a present situation of ynoung generation who go abroad for the family support. Huge respect to mahakavi laxmi prasad devekota
लक्षमीप्रसाद देवकोटा was really great.
He knew our present situation in his time.
सारा नेपालिको ब्यथा र कथा उजागर गरिदिनुभयो , हजुरलाई धन्यवाद
महाकवि देवकोटा झै यस्तो उतकृष्ट , मौलिक कथा र ब्यथा उजागर गरिदिनु भएकोमा सर्जकहरुलाई सलाम
महाकवि अमर हुनुहुन्छ, उहाँ हाम्रो मन, मस्तिष्कमा बस्न सफल हुनुनुन्छ 💓
गरिबको जिन्दगी सग जोडिएको यो फिल्म अतिनै मार्मिक छ । परिवार भित्रको माया,र खुशिको बाधक गरिबी भएको चित्रन गरिएकोछ।
जसले यस मुविको भाव बुझ्न सक्छ तिनिहरु को लागि सन्सार को सबैभन्दा सुन्दर मुवि हो ।
सबै कलाकार प्रति आभारी छु
महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित सन्सार को सबैभन्दा प्यारो रचना लाइ फिल्म मा उतारिदियकोमा।
Salutes to all actors of this movie
The way they act so real even those old times 🙏🏻❤️
Best nepali movie ❤❤
२०७७ बैशाख ९ मा मैले हेरे मन छोयो यो कथा ले माहा कवि लक्ष्मीप्रसाद देव कोटा कि जय हो🙏
Same yrr😎
मनपरो मलाई मुना मदन आहा कति रामो फिल्मी मन छोयो मेरो
मुना मदन का लेखक महाकवि लक्ष्मीप्रसाद देवकोटा लाई मेरो नमन। यसलाई किन यति धेरै माया गरे कबिले भन्दा पढेर जानेको भन्दा हेरेर अनुभब गरेर थाहा पाए। साथै यसका निर्देशन लाई पनि धेरै धन्यवाद। 💐💐🙏🙏🙏🙏🙏
सम्पूर्ण मुना मदन टिम लाइ हिर्दय देखि सलाम दिन चाहन्छु र हाम्रो देश मा भएको साच्चै नै भएको बास्तविक प्रमाणित गरिदिएको मा अझै सफल्ता को अग्रिम शुभकामना व्यक्त गर्दछु।
पढेको मार्त्र थीय अनि 2 पटक हेर्दा पनि अझै हेरिरहन मन लग्छ मलाइ
2081 मा हेर्ने को को छौ यता हाज़िर ❤❤
Thank u soososos much
Barsa dekhi khojeko movie aja paye thanks alot ❤️❤️
यो फिलिम हेर्दै रुदै एकछीन रोख्दै फेरि हेर्दै रुदै गर्ने म मात्र हो कि हजुर हरु पनि हुनुन्छ म पनि हाल लहासा छु पहिले लहासा अहिले बिदेस
😭😭😭😭😭😭😭
This one the most heart touching movie I had ever seen😘...I am just 13 year old but it's touch my heart 💕and it shows that pure love never end😔 but the amount of money always ends ...love the movie❤ this movie gives me a lot of inspiration and I will study more harder than today so that I can make my parents proud of me....and my pure love towards my family will never end❤
Yeha i am also 11 years it isa heart touching movie
Donna Gurung 😭😭😭😭😭😭😭😭😭
☺️☺️☺️
❤😍😍
wow so brilliant lovely thought 😘
2021 ko gang haru kata ho hauu im waiting XD🤭🤣💜💜💜
मुना मदन फिलिम मन पर्ने कोको छन् यता हाजिर हुनुस् त,
यश फिल्मका निर्माता श्री नबराज ढकाललाई हार्दिक बधाई तथा शुभकामना ।
😭😭😭😭muna madan man parrakoo lai plZ like
Free fire playing boy
Free fire kelxa kya ho . My level is 67 . In royal 2 gorkhas guild.( M A N I S ) is my name in f f
Mero name ff ko id 753017757 lv 60 diamond 70000 with Alok
Nice vidiyo
😥😥😥😥😥
Seriously hats off Laxmi parshad devkota for his writing level no one can complete... And thank you director of this movie.....
हरेक समय ** * मुना मदन *** काव्य पढदा नराेएकाे दिन थिएन ।आज movie ले पनि रुवायो।Thank you so much for the movie team.and our legendary poet Mahakawi Laxmi prasaad Devkota .
नेपाली चलचित्र जगतको अविस्मरणीय र अभुतपूर्व कृति । महाकवी ज्युको बेजोड लेखन , हालसम्म कै उम्दा छायांकन र निर्देशन । समग्रमा उच्चतम समिश्रण सुन्दर र हेर्नै पर्ने एक अमर नेपाली गाम बेसिको कथा ।
मेरो सबैभन्दा राम्रो फिल्म मुन मदन हो सन्शर को नै राम्रो फिल्म हो words is best movei
Muna madan man paro bhana laxmi parsad devkota lai 1 like garam
Moh class 4 ma huda laiberry ma yei muna madan ko book padna janthe aru hearthina yo kabita laxmiparsad devkota ko ho dada hjr aajai yesati yestai khalko nikalnu hola
Ramro xha
11111000000000000000000000000 like
Download hudaina
Dammii xa
This movie should be the top 1 movie of Nepal for all the time 💕 Maha Kabi~Laxmi Prasad Devtoka has written MunaMadan too deeply which clearly shows the importance of Love in Life rather than money. It is full of inspiration which motivates everyone to be sure to spend the time with our parents, otherwise when we looked from our busy Life they will be nomore 😢 It also reflects our ancestors time. No one could stop tears after watching this movie 💞 All time favorite 😊 Just Love it 💘 Huge respect for Maha Kabi ~ Laxmi Prasad Devkota 🙏
True!!
Jjkk
xenon a q
@@dilgurung9562😊
Laxmiprasad devkota ni kasto nisthuri raixan sabailai ruhaera janu vayo love you ❤❤❤
2024 मा पहिलो पटक फिल्म हेर्ने हाजिर हुम त guys 😊🎉
2081 बैशाख महिना आज 9 गते 😊हेर्ने अबसर जुरे 🎉
Me
Sachhikai vanne ho vane kaliyug ma yesto maya garne jodi vaye ta ajhai pani munamadan jastai dheraii hunthe...bt really ekdam heart touch 💗🙌🙌😭😭😭😭😭😭amar prem ...dhanye xa laxmi prasad devkota jiu lai...
Wow ke damii cha
लकडाउन मा मुना मदन हेरने जति एता हाज़िर हुम त!
🖐️🖐️
Ma pane
🖐️🖐️🖐️🖐️🖐️
Moh✋✋❣
Mo pani..... Assam, India bata
म कुनै पनि चलचित्र हेरेर रोएको छैन तर यो मुना मदन हेरेर आँसु रोक्न सकिन । सबै कलाकारहरुको अभिनय जिवन्तछ । धन्यवाद छ निर्मातालाई ।
2024 anyone ❤❤
Yes
Yes
❤❤🤘
Here i am❤
2080 मा 12 कक्षा को नेपाली मा पढेर हेर्ने को को छ
ma aayako
Ma ta 6 class ma herako
Birendarsing
I proud of laxmi prasad devekota he wrote muna mudan.i love this story.💕💕💕💕💕💕
जति हेरेपनी कहिले अब हेर्दिन भन्ने दिन आएन सार्है राम्रो फिल्मि😍😍😍
Same ho sujata ji
Tahe ta k hai
लौ है म पनि पुगे यो movie हेर्न
धेरै राम्रो फिलिम छ
मुना मदन र झोला यी दुई चलचित्र जति हेरे पनि पतक्कै मन भरिदैन मेरो त ।।। यो दुई चलचित्र हेरेर कति आशु झर्छ झर्छ ।।😭😭😭
साचो र चोखो प्रेमको उत्कृस्ठ उदाहरण मुना र मदन प्रती मेरो हृदयको नमन। ☺️☺️☺️☺️।
धनको कारणले कोहि पनि आफ्नो प्रेमबाट टाढा हुन नपरोस। 💙💚💛🧡💜💜🧡💛💚💙❤️💓. Jay Mahakabi Laxmi Prashad Devkota.
नमस्ते हजूर सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनी हरू लाई
धन्यवाद ज्ञापन निर्देशन दाजु लाई
एक दम राम्रो
तर केही किहानी हरू छुटेका छन्
Hearttouching movie
Heart touching movie with excellent history....thanks
समय अनुसारको सबै चलचित्र हेरूम र आफ्नो मौलिक्ता बोकेको यस चलचित्रलाई सम्मान गरौ....।।
माहकवि लक्ष्मी प्रसाद देवकोटा लाई समान गरौ.....।।🙏
“हातको मैला सुनको थैला के गर्नु धनले
साग र सिस्नो खाएको बेस आनन्दी मनले”😊😊
Yo film हेर्दा सारै रोएको थिए म यार अझै पनि मन दरो पारेर हेर्नु भन्छु सक्दै सक्दिन
धेरै उत्कृष्ट मुना मदन फिल्म 🙏🌺🙏❣️
Sachii nai heart touching movie
Huge respect🙏🙏
To our great poet MahaKavi Laxmiprasad Devkota❣️❣️
Firstly thanks to our beloved tears poet LAKSHMI PRASAD DEWKOTA to wrote this heart touching MUNA MADAN story book such a I don’t have any words to explain your emotion feelings and lovely thinking today we are proudly say we have a great poet whose named was LAKSHMI PRASAD DEWKOTA forever and ever....we loved you forever
Secondly thanks to the director of this movie to make more special this story MUNA MADAN
I love this movie it reminds me of our grandparents ...how they survive and their true love stories i really enjoyed
अति सुन्दर
Very beautiful representation of Nepali society,, it is heart touching
युट्युबमा नयाँ नयाँ फिल्म खोजी गर्दा गर्दा यति राम्रो फिल्म हेर्न नै छुटाएछु । महाकबी लक्ष्मिप्रसाद देबकोटा प्रती श्राद्दा सुमन
Best ever movie I had never watched in my life and I can't get such emotional in other movies and story
Love your family
Fully inspired by this movie
Love u mum
Miss u dad😭😭😭😭😭😭😭😭
एकदमै रमाइलो र भावुक बनौने राम्रो रैछ !
Tapi ta jun saki programme maa pani comment garna aunu hunxa haii 😂🤣
2020ma herne Koko xa hola
Ma pani xu hai 2020 ma herni
ma ni herdaixu hajur
Me
Maa chhu dai
Ruth Gurung nice
Yeti ramro chaltitra aahile samma dhekheko thiyena maile❤😢❤
Still watching in 2080 bs
Best movie ever❤❤😊
सुभद्रा अधिकारी ज्यू हजुर को आत्माले शान्ति पाओस् धेरै चोटि हेरी सकेको यो फिलिम अझै हेर्नु मन लाग्छ
I feel proud of Nepali which is made by laxmi prasad davekota this very memorable and heartoching story is written by laxmi prasad davekota....At the time being I would like to express my thanks to the director and producer of this movie who converted this story to dramatic vedio...
Just wow🙂🙂😍😍😍hit like for Maha Kabi Laxmi prasad Devkota and all the team of this film❤️❤️❤️❤️❤️
धेरै माया मुना रा मदन लाई ।
proud to be nepali ❤️☺️
Thank you sir for writing this beautiful movie ❤️
अहिले को यो बिकृती समाजको लागि चेतना मुलक अनि प्रदेशी जिबनको र स्वदेशी जिबनको पिडादायी एथार्थ लाई चित्रण गरियेको नेपाली हरुको मन मस्तिष्क मा रहन सफल मुना मदन पात्र ।
This movie is really nice 👍🏻 & heart touching 😢😢😢I love this Nepali movie Muna & Madan❤️❤️❤️😘😘😘
Huge respect to our legend Laxmi Prasad Devkota. 🙏
What a heartouching story . ❤
2080 shal ma ko ko herna hunxa❤❤❤
my teacher told me to watch this movie in dashain vacation I learnt many things from this movie all things are traditional
Heart touching movie!😭😭😭😭 couldn’t stop my tears😭😭😭😭😭😭
I can't stop tears in my eyes 😭😭😭😭😭
Such a nice n super duper movie
huge respect to our legend Laxmi p. Devkota❣️🙏🙏
heart touching movie 😥😥
Really it touched my inner heart. It shows the true love and humanity. 😥💖