SANTANKO MAYA - Superhit Nepali Full Movie || Rajesh Hamal, Pooja Chand, Sarita Lamichhane, Dinesh

Поделиться
HTML-код
  • Опубликовано: 5 окт 2024
  • SANTANKO MAYA - Old Superhit Nepali Full Movie (Full HD) || Rajesh Hamal, Pooja Chand, Sarita Lamichhane, Dinesh Sharma, Rabi Shah, Rama Thapaliya, Mukunda Shrestha, Maya Pradhan, Sajeeb Dhakal, Raj Kumar Shah || Santanko Maya Nepali Full Movie
    TikTok (OSR Movies) : www.tiktok.com...
    Movie: Santanko Maya (Nepali Full Movie - HD)
    Cast: Rajesh Hamal, Pooja Chand, Sarita Lamichhane, Dinesh Sharma, Rabi Shah, Rama Thapaliya, Mukunda Shrestha, Maya Pradhan, Sajeeb Dhakal, Raj Kumar Shah etc.
    Child Artist: Raj Acharya
    Digital Rights: OSR Digital
    Director Kishor Rana
    Screenplay: Yugesh Rayamajhi
    Dialogue: Yugesh Rayamajhi
    Cinematographer: Dirgha Gurung
    Lyricist: Surendra Rana
    Music Director: Tika Bhandari
    Playback Singer: Udit Narayan Jha, Sangita Rana, Deepa Jha, Yam Baral, Khem Raj Gurung, Sharmila Bardewa, Ayush Joshi
    Choreographer: Shanta Nepali
    Action Director: N.B. Maharjan
    #osrmovies#SantanKoMaya#NepaliFullMovie
    OSR Movies is one of a Digital contents provider of Nepali Movie, Movie Songs, Music Video etc. We upload contents to entertain the viewers.
    ► Phone No : 014517856
    ► E-Mail : osrdigitalnp@gmail.com

Комментарии • 843

  • @bikkiraja8186
    @bikkiraja8186 Год назад +213

    महानायक राजेश हमाल को लागि एक लाइक

    • @sgb5584
      @sgb5584 Год назад +3

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

    • @bhandarishankar7806
      @bhandarishankar7806 Год назад +2

      Even though

    • @sabitagyawali9648
      @sabitagyawali9648 Год назад +2

      Wow jati hereni nthakne film

    • @BholamanDorjee
      @BholamanDorjee 11 месяцев назад

      ​❤

    • @Maheshkumari-gj5kww
      @Maheshkumari-gj5kww 11 месяцев назад +1

      Plz

  • @harrybhandari5687
    @harrybhandari5687 5 месяцев назад +126

    2081 साल मा हेर्न म मात्रै हो कि

  • @annanepal3251
    @annanepal3251 Год назад +73

    Wow
    सर क्या दामी छ आफ्नो घर मा हाइभिजन हल मा हेरेको हो
    १०० दिन मनाउन सफल फिल्म २०५९ साल मा
    लामो समय पछी हेर्न पाए यो फिल्म को VCD मा जुपिटर रेकर्ड बाट आएको थियो ।
    यो फिल्म तेति बेला आयो जव कि संकट काल सुरु भएको थियो ।
    दिनेश दाजु लाई सकारात्मक भुमिका मा हेर्दा नकारात्मक भुमिकाको याद आउदैन ।
    मलाई मन पर्ने गित हरु
    १. सन्सार नै भुले मैले माया बसे पछी ।
    २ . जिन्दगी को चौतरी मा (मेल )
    ३. एउटा कुरा
    ४. जाउन हो दाइबर दाइ
    ५. जिन्दगी को चौतरी मा (फेमेल )

    • @dorpun3352
      @dorpun3352 Год назад +2

      Naya Nepal movie halnu hola

    • @annanepal3251
      @annanepal3251 Год назад +2

      @@dorpun3352 नयाँ नेपाल को VCD मा छ तर दुर्भाग्यपूर्ण त्यो फिल्म कपि राइत OSR digital सङ छ यो फिल्म को DVD / VCD म सङ नि छ

    • @dorpun3352
      @dorpun3352 Год назад +1

      @@annanepal3251 halnu hola

    • @sgb5584
      @sgb5584 Год назад +1

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

    • @rkdhakal5317
      @rkdhakal5317 Год назад +2

      यसैगरि चाहना, नायक, सडक अनि कोसेली , गोठालो जस्ता युट्युवमा नाअएका फिल्महरू अप्लोड गर्नुपर्‍यो ।।

  • @sureshtamang3107
    @sureshtamang3107 Год назад +24

    सानो छदा सात इन्चको ब्यकिन टिभिमा हेर्दा जति मझ आथ्यो अहिले झन युटुबमा हेर्न पाउँदा खुसी लाग्यो ।महानायक राजेश हमाल प्रती नमन

    • @sgb5584
      @sgb5584 Год назад +2

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

    • @kewalram6809
      @kewalram6809 Год назад +1

      @@sgb5584 o

  • @khimsaribudamagar8391
    @khimsaribudamagar8391 Год назад +69

    राजेश हमाल को पुरानो फिल्म हेर्दा नि असाध्यै खुसी लाग्छ😊 यो फिल्म त झन धेरै राम्रो लाग्यो🤗 एक पटक राजेश हमालको नयाँ फिल्म हलमा गएर हेर्ने ठुलो रहर छ मेरो यो रहर चाँडै पूरा होस् गड🙏❤️❤️❤️❤️❤️❤️❤️

    • @sgb5584
      @sgb5584 Год назад +5

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

    • @santoshtamange5030
      @santoshtamange5030 Год назад

    • @vivoY-lc9lb
      @vivoY-lc9lb Год назад

      @@sgb5584 of

    • @limbulunga676
      @limbulunga676 Год назад

      tate kaii mahaa nayek hunxa king is king

    • @ambikakhatri1330
      @ambikakhatri1330 Год назад

      Tgj

  • @mohanlingden9567
    @mohanlingden9567 Год назад +19

    यस् चलचित्रमा आफ्नो जोडदार भुमिका निभाइ चलचित्रलाइ अत्ति राम्रो बनाएर हामी दर्शक माझ पुर्याउनु हुने हुने सम्पुर्ण कलाकार हरूलाइ अङ्गालो भरिको माया र हृदय देखिनको सम्मान! जत्ती पनि कलाकार हुनुहुन्छ तपाइ हरूले यश चल्चित्रमा आफ्नो भुमिकालाइ १००% निभाउनु भएको छ साएद अब यतिका कलाकार बिरलै मिल्लान हाम्रो नेपाल चलचित्र क्षेत्रमा ! दिनेस शर्मा, पूजा चन्ड,सरिता लामिछाने, मुकुन्द श्रेष्ठ, माहानायक राजेश हमाल लगाएत सबै कलाकारलाई धन्यवाद र एउटा कुरा राजेश हमाल लाई किन माहानायक भनिन्छ भन्ने कुरा आज थाहा भयो he deserve that

    • @Romiya-617
      @Romiya-617 2 месяца назад

      कति मीठो comment छोडनु भएको रहेछ हजुरको commet ले भावुक बनायो😢मलैइ पनि यो चलचित्र निकै मन पर्छ।2024/7 मा हेर्दाइ छु❤

  • @jotamanroka7226
    @jotamanroka7226 Год назад +39

    गोर्खामा १०० दिन अनि मोफसल र राजधानीमा ५१ औं दिन मनाउन सफल चलचित्र "सन्तानको माया "जति हेरेपनी धीत मर्दैन।यस्तै हिट फिल्महरु नेपाली दर्शक लाई दिएर नै महानायक भएका हुन् राजेश हमाल 💪🔥♥️🎯🙏🇳🇵

  • @chyangbayonjan5048
    @chyangbayonjan5048 9 месяцев назад +6

    old is gold यो फिलिम हेरेर धेरै रोएको थियो अहिलेको जमानामा यस्तो फिलिम बनाउदैन ।।

  • @sanjualemagar9013
    @sanjualemagar9013 Год назад +60

    पुरानो फिल्म अझै राजेश दाइ भएको फिल्म हेर्न बेग्लै मज्जा❣️❣️❣️❣️❣️❣️❣️❣️

    • @sgb5584
      @sgb5584 Год назад +9

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

    • @potparsadkhanal4347
      @potparsadkhanal4347 Год назад

      😢😮😊❤❤🎉❤

    • @NeerajRai-st2we
      @NeerajRai-st2we Год назад

      ..c. Nb.
      Pol
      Unj_/
      UB.
      ,,

    • @SunaRai-pw3gb
      @SunaRai-pw3gb 3 месяца назад

      Q

  • @krishnashrestha7727
    @krishnashrestha7727 Год назад +71

    धन्यवाद है हजुरलाई यो फिल्म मैले खोजेको धेरै भयो बल्ल आज आयो😎🤗🤗

    • @dipeshlama1120
      @dipeshlama1120 Год назад +1

      Sem sem

    • @developmentthapa
      @developmentthapa Год назад +1

      Maile pani yo film dherai khojeko thiya aaj finally herna paya.. 16/17 years ko yaad aaune banayo,,,

    • @binitaghisingh9076
      @binitaghisingh9076 Год назад +1

      @@dipeshlama1120 😭2,

    • @dipeshlama1120
      @dipeshlama1120 Год назад

      @@binitaghisingh9076 inbox ma Aauna Binita

    • @chanudarlamimagar440
      @chanudarlamimagar440 Год назад

      @@developmentthapa . .....................................................

  • @surajmgrmass9305
    @surajmgrmass9305 Год назад +11

    2/4 साल पहिला हेर्या थिए युटुब मा बिचमा दिलित भाथियो अहिले फेरि आएछ हेर्दै छु बचपन को याद दिलाउछ यो मुवि ले thanks OSR movie channel !

  • @bidhyabarai7940
    @bidhyabarai7940 11 месяцев назад +55

    यो फिल्म २०८० सालमा हेर्ने जति हाजिर गरम है❤

  • @Tulasaa
    @Tulasaa 2 месяца назад +4

    यो फिल्मी सालै पिछी हेर्ने म मात्रै हो कि अरू पनि हुनुहुन्छ नी? 🤔❤️❤️

  • @lucasrana2132
    @lucasrana2132 Год назад +3

    सारै राम्रो लाग्यो,यो फिल्मले दर्शकलाई मन र बुद्धिको ज्योति दियो,त्यो म पनि हो मेरो मनैदेखि धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ फेरि पनि यस्तै फिल्म हेर्ने मौका पाउ धेरै मायाँ र धेरै सम्झना धन्यवाद धन्यवाद धन्यवाद।।।

    • @sgb5584
      @sgb5584 Год назад

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

  • @arjunsunar7963
    @arjunsunar7963 Год назад +12

    धेरै समयको प्रतिक्षा पछि हेर्न पाइयो खुशी लाग्यो

    • @sgb5584
      @sgb5584 Год назад +2

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

    • @ramBahadur-dy9mp
      @ramBahadur-dy9mp Год назад

      T

  • @sangeetasubedi2030
    @sangeetasubedi2030 Год назад +5

    Sano huda hereko flim feri pani kati herna man lageko tiyo balla aaj herna paiyo❤️❤️

    • @sgb5584
      @sgb5584 Год назад

      Jesus Christ has died and risen again so that everyone that believes in Him might be saved. We are to repent of our sins and believe in Him so that we may have salvation after death. Read the New Testament of the Bible for more information.

  • @supremelongbook9696
    @supremelongbook9696 Год назад +13

    मेरो जिवनको दोस्रो पटक हेरेको सिनेमालाई लाई सलाम छ

  • @sanjitatamang3814
    @sanjitatamang3814 7 месяцев назад +13

    २०८० मा पनि खोजी खोजी पुरानो फिल्म खोज्दै को को हुनुहुन्छ हाजिर ल ❤❤❤

  • @surajvloge1875
    @surajvloge1875 Год назад +31

    छिमेकीको घरमा ब्लकेनवाईट 14 ईन्चको टिभि थियो।दिन भर पानी बोकाएर राती देखाउँथ्यो।हो त्यो बेला हेरेको मुभि त्यो समय एक छुट्टै मज्जा थियो।फेरी आज याद आयो।

    • @renukasharma5154
      @renukasharma5154 10 месяцев назад

    • @Miyunbamnemta
      @Miyunbamnemta 9 месяцев назад

      Tyai tw hajur maile pni tyai jamanama hereko rudaruda singaan nai chuhine gari

    • @aakalbahadurlama7701
      @aakalbahadurlama7701 9 месяцев назад

      ​@@renukasharma5154⁹ app app to add T5😅ewe E5 5c use😅🎉😂❤😮😅b no V6 to❤❤❤❤
      R5 ft R5 5ccg

    • @RanbdrlimbooLimboo
      @RanbdrlimbooLimboo 8 месяцев назад

      ​@@Miyunbamnemtaqaàqqqqqm
      😢😢

    • @arjunsunari1801
      @arjunsunari1801 8 месяцев назад +1

      sai vannu vyo yad aayi

  • @laxmankhadka9457
    @laxmankhadka9457 Год назад +7

    खेमराज गुरुङ आज हामी माझ न भए पनि उहाँको आवाज सधैं हाम्रो कानमा आज पनि गुन्जी रहेको छ।

  • @sonyabashyal1298
    @sonyabashyal1298 Год назад +7

    Wow 👌👌👌💯💯💯💯yo movie maile 15 barsa pahila hereko thiya..
    Feri paxi dherai patak herna khojeko thiya..
    Tara aaja herna paiyo old is gold..

  • @debuchhetri7412
    @debuchhetri7412 Год назад +5

    1st time yo movie herda ashu jhareko thiyo really heart touching movie

  • @Panthi1217
    @Panthi1217 3 месяца назад +1

    सन्तानको माया केबल बाबु आमालाई मात्र थाहा हुन्छ ,,,,,,अर्को पिडा लाई मलम लगाउने राजेस हमाल लाई धन्यवाद ❤❤❤❤❤

  • @roshanbm143
    @roshanbm143 Год назад +1

    आहा कति मज्जा आयो हेर्दाहेर्दै आँखाबाट आँसु झरेको पनि पत्तै भएन पुरानो फिल्म भनेको पुरानै हुन्छ Old is Gold

    • @sgb5584
      @sgb5584 Год назад

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

  • @srijanaadhikari1758
    @srijanaadhikari1758 Год назад +2

    Wow धेरै समयको प्रतीक्षा पछि हेर्न पाइयो
    Thanks alot OSR Movies Team😊

  • @Intertantment-
    @Intertantment- Год назад +25

    Big fan Rajesh Hamal sir🙏

    • @sgb5584
      @sgb5584 Год назад

      I thought this would be important information to share. Jesus Christ has died and risen again so that everyone that believes in Him might be saved. We are to repent of our sins and believe in Him so that we may have salvation after death. Read the New Testament of the Bible for more information.

  • @Kusaang_chemjong_limbu
    @Kusaang_chemjong_limbu Год назад +4

    टिकटकमा हेरेर आएको। सानुमा लास्टै हेरेको फिल्म 😍😍😘😘

  • @Petlover1575
    @Petlover1575 Год назад +5

    "Santanko maya" song sunne bittikai uh bela rudai hereko yad aauxa aaj feri herna paye thank you mush OSR.

  • @user-md4qq9gv7fBinitaKc
    @user-md4qq9gv7fBinitaKc Месяц назад +4

    यो फिल्म 2081साल मा हेर्ने जति यता हाजिर हुम है ❤❤

  • @tikamayarai5172
    @tikamayarai5172 Год назад +2

    बच्चा बेला हेरेको फिल्म आज युटुपमा हेर्न पाईयो खुशी लाग्यो

    • @sgb5584
      @sgb5584 Год назад

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

  • @pramodsm3040
    @pramodsm3040 Год назад +12

    आँसु नै झर्‍यो ❤️🇳🇵😭

    • @sgb5584
      @sgb5584 Год назад +2

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

  • @bimalahamal358
    @bimalahamal358 Год назад +6

    old is gold येस्को फ्लिम अब कुन जुनि मा बन्थ्यो र हेर्दा हेर्दै आँसु नै आउँछ महानायक राजेश हमाल जु लाई सलाम छ ।❤

  • @abishekkarki4069
    @abishekkarki4069 Год назад +44

    मैले 1st time मा हेरेको राजेश हमालको फिल्म त्यहा देखि एउटा पनि छुटाएको छैन राजेश हमालको फिल्म मैले मैले जति नेपाली फिल्महरु कसैले हेरेको छैन होला

    • @sgb5584
      @sgb5584 Год назад +1

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

    • @matiramb.k6431
      @matiramb.k6431 Год назад

      मैले पनि धेरै हेरेको छु महा नायक राजेश हमाल ज्यु मेरो मन पर्ने हिरो हुनुहुन्छ💖💖 🇳🇵🇳🇵🙏🇳🇵🇳🇵

    • @xxxtantacion740
      @xxxtantacion740 Год назад +1

      @@sgb5584 adi arben

    • @chitramagar8520
      @chitramagar8520 Год назад +1

      @@sgb5584 trt

    • @aashischohan5483
      @aashischohan5483 Год назад

      Santan.ko.manya..aii.movi.....

  • @munaniraula8208
    @munaniraula8208 Год назад +2

    यो फिल्म हेरेर रुदा रुदा भोईयो पुरानो फिल्म यति राम्रो हुन्छ अचेलको त हेर्न मन लाग्दैन हेरिसकेपनी फेरि हेरिन्छ पुरानै फिल्म

    • @sgb5584
      @sgb5584 Год назад

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

  • @gmproductionmedianepal5331
    @gmproductionmedianepal5331 Год назад +10

    old is gold sarai ruwaune film mahanayek rajesh daiko

  • @birbahadurpunmagar9676
    @birbahadurpunmagar9676 Год назад +11

    old is good all caricheyr best of the best

  • @lalangnembang961
    @lalangnembang961 Год назад +2

    मेरो फेब्रेट फिलिम सन्तानको माया

    • @sgb5584
      @sgb5584 Год назад

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

  • @sarwankumartajpuriya7361
    @sarwankumartajpuriya7361 Год назад +24

    मेराे बच्पन को super duper Hit film 🥰🥰🙏🙏

    • @sgb5584
      @sgb5584 Год назад +1

      I thought this would be important information to share. Jesus Christ has died and risen again so that everyone that believes in Him might be saved. We are to repent of our sins and believe in Him so that we may have salvation after death. Read the New Testament of the Bible for more information.

  • @bishallamichhane2926
    @bishallamichhane2926 Год назад +9

    Yo movie maile ni dherai khojeko thiye thinkyou sir ❤️❤️❤️🙏

    • @sgb5584
      @sgb5584 Год назад +2

      I thought this would be important information to share. Jesus Christ has died and risen again so that everyone that believes in Him might be saved. We are to repent of our sins and believe in Him so that we may have salvation after death. Read the New Testament of the Bible for more information.

  • @NabinRai....
    @NabinRai.... Год назад +1

    सम्झना छ पहिला धेरै पटक हेरिएको चलचित्र हो । मन पर्ने 👍👍👍❤️❤️

  • @santamayarai4723
    @santamayarai4723 Год назад +7

    Thank you so much upload this movie sir ❤️❤️❤️

    • @sgb5584
      @sgb5584 Год назад +1

      I thought this would be important information to share. Jesus Christ has died and risen again so that everyone that believes in Him might be saved. We are to repent of our sins and believe in Him so that we may have salvation after death. Read the New Testament of the Bible for more information.

  • @bishnupoudel6851
    @bishnupoudel6851 Год назад +3

    कति धेरै खोज्थे युटुब मा यो फिल्म तर थिएन आज हेरे खुशी लाग्यो हेर्न पाउँदा येतिको फिल्म त सायद कुनै छैन। राम्रो फिल्म भन्ने बितिकै दिमाग मा सन्तानको माया, दर्पण छाया, हामी 3 भाइ आउछन्❣️❣️❣️❣️

  • @homhanglimboo8915
    @homhanglimboo8915 Год назад +3

    Tq u so much hai hajur,,dami xa hai yo old film,,.

  • @yagyaregmi5728
    @yagyaregmi5728 Год назад +1

    मानिसले अधिकारलाई भन्दा कर्तव्य र व्यवहारलाई वढि महत्व दिएमा मात्र समाज सभ्य सुन्दर र शान्त हुन्छ ! र दिनप्रति दिन उत्तराेत्तर प्रगति हुँदै जान्छ !

  • @kabitakabita8447
    @kabitakabita8447 Год назад +5

    Bala aayo yo movie thank you so much hai hjr ❤️❤️

  • @pawanido6632
    @pawanido6632 Год назад +1

    जस्ले जे भने नि फ्लिम त पहिलाको राम्रो nice movie

    • @sgb5584
      @sgb5584 Год назад

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

  • @saritabhandari290
    @saritabhandari290 Год назад +1

    धन्यबाद हजुरलाई यो फिल्म हालेकोमा

    • @sgb5584
      @sgb5584 Год назад

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

  • @kapilmagar7997
    @kapilmagar7997 Год назад +1

    , धन्यवाद old is gold movie Rajesh and puza chand

  • @phidimmanojbanskota3436
    @phidimmanojbanskota3436 Год назад +1

    पुरानो फ्लिम हेर्दा सारहै नै आनन्द आउँछ ।

  • @narayanneupane5855
    @narayanneupane5855 Год назад +2

    आफ्नो भन्दा पनि धेरै सन्तानको माया।।

  • @SachitraMagar-ji7bi
    @SachitraMagar-ji7bi Месяц назад

    बहुत दामी लाग्यो यार धेरै पटक रुवायो। खै किन हो आजकल यस्ता फिल्म बन्नै छाडे जस्तो लाग्छ।

  • @bikramthapamagar3035
    @bikramthapamagar3035 Год назад +2

    Dherai barsa dekhi khihiraako film ra sanomaaa hereko best movie wow feri herna paya 😍 yo film herera narune ko holaa 😭

  • @santoshvisukrma6661
    @santoshvisukrma6661 Год назад +9

    Rajesh Hamal is my favorite hero in Nepali films

  • @saagartamu3966
    @saagartamu3966 8 месяцев назад

    वाह क्या कथा, क्या सम्वाद, क्या बिश्लेशण, क्या तरंग । पहिलाको फिल्ममा सबै राम्रो ।😘😘😘

  • @mandirarimal
    @mandirarimal Год назад +1

    Wow super nice अब औँठा छाप मुभि चाहीयो

  • @rukeshpun7761
    @rukeshpun7761 Год назад +5

    Thank you yei dekhna chahanthe aajo dekhe aba majja le herinxa best acting sarita lamichhane ❣️

  • @subasrai7687
    @subasrai7687 Год назад +1

    Dherai ramro movi sano xadako yad ayo🤔🤔😍😍❤️❤️❤️🙏🙏🙏

  • @kumarchepang9866
    @kumarchepang9866 Год назад +2

    यो फिल्म खोजेको धेरै भयो ब

    • @sgb5584
      @sgb5584 Год назад

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

  • @shobhajoshi5232
    @shobhajoshi5232 Год назад

    एकदम उत्कृष्ट फिल्म लाग्यो बधाई छ सबै कलाकारहरुलाई

  • @Himalaya972
    @Himalaya972 Год назад +4

    यो फिल्म फेरि सिनेमा हलमा लगाउनु पर्ने हो यो राम्रो कथा यतिको उत्कृष्ट अभिनय्🙏🙏

  • @Sujanbhai1748
    @Sujanbhai1748 Год назад +1

    Khai rajesh hamal le झुर फिल्म खेल्छ भन्थे।।मलाइ त राम्रो लाग्यो।।धेरै सुपरहिट दिने अनि quality हिरो महानायक राजेश हमाल नै हो। निखिल,,राजेश हमाल रमित,बिराज,,दिलिप ले मात्र यो फिल्म उध्योग लाई येहा सम्म ल्याएको।।

    • @PrakashShrestha-b8b
      @PrakashShrestha-b8b Год назад

      Shree Krishna लाई birsinu vo mahodaye hamal र shree jatiko acting garne aile samma koe janmeka xainan❤❤❤

  • @bishalshrestha6533
    @bishalshrestha6533 Год назад

    यो मुभी मैले 1060 सालमा हलमा हेरेको थिए र पहिला युटुबमा पनि थियो मैले केही बर्ष पहिला युटुबमा पनि हेरेको थिए धेरै राम्रो पारिवारिक मुभी छ।। सबैले पुन एकपटक हेर्दिनुहोला!!!!!

    • @sgb5584
      @sgb5584 Год назад

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

  • @GomaGoma-cm1sm
    @GomaGoma-cm1sm 3 месяца назад +1

    2082 baisakh 1 ma santanko Chino 2 suting hudai chha ❤❤

  • @manjumagar8505
    @manjumagar8505 Год назад +9

    Ma jastai ahile movie herikheko ko ko hunnx😊

    • @sgb5584
      @sgb5584 Год назад

      Jesus Christ has died and risen again so that everyone that believes in Him might be saved. We are to repent of our sins and believe in Him so that we may have salvation after death. Read the New Testament of the Bible for more information.

    • @emanbhujel5825
      @emanbhujel5825 Год назад

      good

  • @sachinrai1909
    @sachinrai1909 Год назад

    पुरानो फिल्म अनि पुरानो मान्छे अनि पुरानो सस्कार अनि पुरानो सङ्गीत सबै सुन्दर थियोे अनि सबै को प्रिय पनि थियो 🌾🌾🌷🌾🌿🌾🌺🌻

  • @Sandeshrai1998
    @Sandeshrai1998 Год назад +7

    OSR Digital च्यानललाई धन्यवाद लगभग दुई दशक पुरानो फिल्मलाई HD क्वालिटी बनाई फेरि हामी माझ प्रस्तुत गर्नु भएकोमा।🙏

    • @sgb5584
      @sgb5584 Год назад +2

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

  • @everythingisdependsyoursel9592
    @everythingisdependsyoursel9592 Год назад +4

    Bachpanko yaad aayo❤️❤️thanks for download

  • @namsarabhandari5240
    @namsarabhandari5240 Год назад +3

    धेरै मन पर्छ

  • @sanjayraee7587
    @sanjayraee7587 Год назад

    ए यता आइसकेछ अब बबाल हेरिन्छ सानो हुदा खुब हेरिन्थ्यो 😍😍😍😍 राम्रो छ film wau ✊✊✊✊✊🤘🤘🤘🤘🤘

  • @birenlimbu4266
    @birenlimbu4266 Год назад

    Super gold movie yar!!yo movie हरुलाइ रि सुट गरेत झन क्या दामी हुन्थ्यो होला नि!

  • @sanjayjaygadi5485
    @sanjayjaygadi5485 Год назад +1

    Malai Nepali film haru madhye Santan ko maya abismaraniye xa❤❤❤❤❤❤❤❤

  • @badalkhadka5851
    @badalkhadka5851 Год назад +3

    Nayak pani nayak mahanayak rajesh hamal❤❤❤❤

  • @keshavkauchha3141
    @keshavkauchha3141 Год назад +3

    One of the best movie.😍😍😍😍😍

  • @Rktamang077
    @Rktamang077 Год назад +7

    I'm watching this movie bcoz of Rajesh Hamal & of songs really very emotional last parts🙁😥

  • @topthapa2891
    @topthapa2891 Год назад +1

    Salam Xa Mahanayak Rajesh Hamal Ji Lai Nepali Film industry Ko Khamba Nepali Film Ko God Lai .

  • @surajkarki3568
    @surajkarki3568 8 месяцев назад

    यो फिलिम हेर्ने बेला मा सानो थिए तियो बेला को याद आयो साच्चै कति राम्रो थियो सुपर हिट फिलिम❤❤

  • @gauleofficialvlog2790
    @gauleofficialvlog2790 Год назад +1

    मलाई असाधै मन पर्ने नेपाली फिलिम सन्तान को माया

    • @sgb5584
      @sgb5584 Год назад

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

  • @kiku1258
    @kiku1258 Год назад +2

    Rajesh Hamal jyu mero childhood crush 😍 💖 💓 😢 ❤️ 💕 😍 💖 💓 😢 ❤️ 💕 miss my childhood

  • @shyampoudel5926
    @shyampoudel5926 Год назад +1

    गित संगीत , कथा , अभिनय सबै उत्कृष्ट छ् ।

    • @sgb5584
      @sgb5584 Год назад

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

  • @salushrestha1126
    @salushrestha1126 Год назад

    धेरै धेरै धन्यवाद छ है तपाईं लाई पुरानाे फिल्म हालि दिनु भएकोमा ।

  • @nepalisguzys3390
    @nepalisguzys3390 8 месяцев назад +6

    Who are watching in 2024

  • @bhimpariyar7346
    @bhimpariyar7346 Год назад +2

    best movie hamal ji ko manai xuyo

  • @sumiyarai7755
    @sumiyarai7755 Год назад +3

    Thanks for uploading this movie

  • @GangaTamang-mz9vz
    @GangaTamang-mz9vz 8 месяцев назад

    Dherai paila hereko xu❤❤❤❤❤

  • @limbuloken2432
    @limbuloken2432 Год назад +5

    rajesh hamal pooja chand😍

  • @laxmimagar2849
    @laxmimagar2849 Год назад +4

    Nice 👍👍👍👍 movie . Rajesh daiko very good Acting.

  • @nandamagar627
    @nandamagar627 Год назад +3

    Khusu lagyo full movie haleko ma wow❤️

  • @developmentthapa
    @developmentthapa Год назад +1

    बाल्यकालका पलहरु ko yaad अयो yo film herda

    • @sgb5584
      @sgb5584 Год назад

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

  • @kalpanapanday3816
    @kalpanapanday3816 Год назад +4

    Bachpan ma here ko yaad aayo 😊😊😊❤️❤️❤️❤️❤️

  • @BishalThapa-k3u
    @BishalThapa-k3u 4 месяца назад

    सायद एस्लाइ नै भनिन्छ रगत को नाता.
    Very Nice Heart touching movie.

  • @gorkhalikanchha1421
    @gorkhalikanchha1421 Год назад +5

    Salam chha mayalai nepali full movie haldinu paryo Sir please 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @inderahimang4224
    @inderahimang4224 Год назад +1

    yo movie ko kalakar haru Lai tq yastaii movie banaunu parxa aba All miss you

  • @sanjayRai-u6d
    @sanjayRai-u6d Год назад +1

    ,खोजेकै फिल्म भेटियो स्वोर्ग पुगेको अनुभव 😂❤❤❤ राजेश दाइ my feb🎉❤❤❤

  • @VivoY36-bs8sl
    @VivoY36-bs8sl 3 месяца назад +1

    2081 सालमा हेर्ने म हाेनि

  • @anuskamagar4785
    @anuskamagar4785 Год назад +1

    Dhanyabad yo movie upload gardinuvakoma

  • @susantbegha4083
    @susantbegha4083 Год назад +2

    Dherei dherei dhanyawad

  • @javalok9575
    @javalok9575 Год назад +4

    dherai wait gareko film - old is gold

  • @pramodsm3040
    @pramodsm3040 Год назад +1

    बल्ल मन को प्यास मेट्ने भयो भोकभोकै थिए यो फिल्म हेर्न नपाए र झलक हेरि हेरी थाकी सकेको थिए!❤️🇳🇵

    • @sgb5584
      @sgb5584 Год назад

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

  • @shivarajkhadka2878
    @shivarajkhadka2878 Год назад +1

    धन्यवाद टक्र्याउन चाहन्छु 🙏

    • @sgb5584
      @sgb5584 Год назад

      येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि उहाँमा विश्वास गर्ने सबैले मुक्ति पाउन सकून्। हामीले हाम्रा पापहरूबाट पश्चात्ताप गर्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ ताकि हामीले मृत्यु पछि मुक्ति पाउन सकौं। थप जानकारीको लागि बाइबलको नयाँ नियम पढ्नुहोस्।

  • @harirana8338
    @harirana8338 9 месяцев назад

    Yakdam ramro nepali flim aakha bata aasu jharyo suru dekhi antim samma 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️