Dhukduki (Nepali Movie) ft. Rajesh Hamal & Karishma Manandhar

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024

Комментарии • 1 тыс.

  • @fromchitwan1067
    @fromchitwan1067 5 лет назад +82

    🌹महानायक राजेश हमाल😍💞💞
    को फिल्म खोजी खोजि हेरिन्छ 2076

  • @hemrai2620
    @hemrai2620 5 лет назад +87

    यो फिलिम जति पुरानो भए पनि हेरिरहु लाक्छ ढुक्ढुकी माहानायक राजेस हमाल & माहानायिका करिस्मा मानन्धर 😍😍😍😍😍😍

    • @onyxshepard5057
      @onyxshepard5057 3 года назад

      You prolly dont give a shit but does someone know of a method to log back into an instagram account??
      I somehow forgot the password. I would love any tips you can give me

    • @meenachhetri8118
      @meenachhetri8118 3 года назад

      @@onyxshepard5057 q

    • @krishnamayatamang4505
      @krishnamayatamang4505 3 года назад

      @@onyxshepard5057 lol

    • @kristalimbu8738
      @kristalimbu8738 3 года назад

      Yes 😇😇😇😇 💖

  • @ManishKumar-nk3pi
    @ManishKumar-nk3pi 5 лет назад +139

    नेपाली चलचित्र कोपर्दा - पर्दामा राजेश हमाल 👍 !
    नेपाली चलचित्र को हल - हलमा राजेश हमाल 👍 !
    हरेक दर्शकको मन मुटुमा धुक - धुकीमा राजेश हमाल 👍 !
    राजेश हमाल बिनाको चलचित्र खल्लो।नाम छ उष्को राजेश हमाल मान्छे राम्रो झनै दामि कपाल।

  • @ASBEENKD
    @ASBEENKD 4 года назад +41

    मलाई बाल्यकाल को याद आयो जब म सानो थिए तेसैलेत राजेश दाइ को अति माया लग्छ कसम राजेश दाइ अनि करिश्मा दि love you both off

  • @bagambahdar1194
    @bagambahdar1194 2 года назад +6

    महानायक राजेश हमाल को चलचित्र यस्तो हुन्छ अहिलेका हिरोहरु हिरोनिहरु ले सिक्कनु पर्छ सलाम महानायक ज्यु

  • @romanreingswweaewfan2080
    @romanreingswweaewfan2080 4 года назад +109

    नेपाली सुपरहिट चलचित्र ( दुकदुकी ) फिल्म लाई सफलताको धैरे धैरे शुभकामना छ लकडाउन तथा 2020=2077) म हेर्ने जति यता आउनुहोस् महानायक राजेश हमाल महानायिका करिश्मा मनन्धर फ्यान जति कमेन्ट

    • @panchakumrshrestha4398
      @panchakumrshrestha4398 4 года назад +5

      Pp

    • @mingsolimbu1025
      @mingsolimbu1025 4 года назад +2

      S

    • @sukrammahato3674
      @sukrammahato3674 4 года назад +1

      @@mingsolimbu1025 rrrrrrrrrrrrrrrrrrrrrddrrrdrrrrrrrrrerrrrrrrrrrrdrrrrrrrrrrrrrrrrrrrrr4rrrrrrrrrrrr4rrrrrrrrrrrrrrrrrerrrrrerrrrrrrrrrrr44rr4rreerr4eeede444444444444444re4r4r4er4r44r445555z4rd44444444444445r5444r4rrrr44r444r44444r4r4rrr44444445455455554454r445445re544r4545444455545555r55544445545555rttttt.
      v

    • @yuvahamal2192
      @yuvahamal2192 4 года назад

      चाहाना फिल्म अपलाेड गर्न अनुराेध छ ।

    • @sumoonyt2773
      @sumoonyt2773 4 года назад +1

      21728q we 2 we o too s we 3145ee p22w31 r 4314

  • @कोटिभाइ
    @कोटिभाइ 5 лет назад +44

    नेपाल को सान मान हो
    महानायक राजेश हमला
    धेरै चाहाना यहि थियो रियल सधै यो जोडी हेर्ने तर ....

  • @Mvlogg999
    @Mvlogg999 4 года назад +9

    नेपाली चलचित्र जगतमा सर्व प्रिय कलाकार महानायक राजेश हमाल र महानायिका करिश्मा मानन्धर प्रति नमन।

  • @Dtgxigxgjfg
    @Dtgxigxgjfg 5 лет назад +85

    राजेश र करीष्माको फिल्म हेर्दा साच्चै फील्म हेरे जस्तो महसूस हून्छ ।यो फील्म कम्तीमा दश चोटी भन्दा धेरै हेरे ।जती हेरे पनी हेरौ लाग्छ र हेर्छू पनी। सबै भन्दा मनपर्ने नेपाली मूभीको टप पाचमा पर्छ यो फील्म।आजभोलीको त के हो के हो ! दूख लाग्ने यो जोडी रीयलमा देख्न पाईएन !

  • @c.branamagar8148
    @c.branamagar8148 3 года назад +12

    पुरानो फिम्म को कथा गित अभिनय सबै कुरा मा उत्कृष्ट ।।।अदुवा बेचेर त्यो पैसाले ।। ढुकढुकी हेरेको याद आयो

  • @madhusudhanoli12322
    @madhusudhanoli12322 5 лет назад +55

    मलाई मन पर्ने हिरो र हिरोनीको फिल्म । धेरै राम्रो छ ।राजेश दाई र करीश्मा दिदिलाई मेरो सलाम ।

  • @anshurohit5147
    @anshurohit5147 4 года назад +25

    राजेश हमालको जस्तो फिल्म अरु का हुदैन
    नेपाली सिनेमा क्षेत्रका महानायक।

  • @hemrai2620
    @hemrai2620 5 лет назад +34

    आज धेरै साल पछि फेरि माहानायक राजेस हमाल ज्यु को ढुक्ढुकी फिलिम हेर्दैछु साउदी बाट 😍😍😍

  • @chandchandchand7722
    @chandchandchand7722 4 года назад +6

    मलाइ पुरानु फिल्म मात्र हो मन पर्ने ?महानायक राजेस हमाल दाजु 😘😘😘😘😍😍😍😍सारै राम्रो

  • @sangitaraiofficial8621
    @sangitaraiofficial8621 5 лет назад +29

    7/8 बर्षको हुदा हेरेको फ्लिम आज फेरि हेर्न पाए खुसी लाग्यो
    त्यो सानो बालक को हो भनेको त सलोन बस्नेत पो रैछ क्यारे

  • @missionrai2466
    @missionrai2466 4 года назад +16

    पुरानो फ्लिम धेरै पछि फेरि एकपटक हेरियो, खुब आनन्द आयो ।

  • @unikb8935
    @unikb8935 6 лет назад +51

    यो पुरानो फिल्महरु को कथा बस्तु नै साह्रै राम्रो छ । पुरानै कलाकार धेरै राम्रा छन ।गौरी मल्ल धेरै राम्रो लाग्यो ।पहिलाको कलाकारहरु धेरै लेख पढ् नगरेर नि अति शुन्दर प्रस्तुति दिन सकेको छन ।अहिले कलाकारहरु त बेकम्फुसे । मात्रै डिजिटल सिस्टम ले अनुहार राम्रो देखिएको हो ।

  • @hukumgiri9971
    @hukumgiri9971 6 лет назад +39

    सानो बच्चा छदा हेरेको फिल्म आज आएर हेर्न पाउँदा फेरि त्यो बालापनको याद आयो।। त्यो बालापनमा केही नबुझेका शब्दहरु आज स्पष्टता साथ बुझियो पनि..... धन्यवाद उपलोड गरेकोमा।।।।

  • @सुनपर्देशि
    @सुनपर्देशि 3 года назад +4

    अब ढुक ढुकी 2 हेर्न मन छ राजेश करिस्मा दि को (( हास खेल गर्दैमा छुटेने बेला भो आजाको साझमा तेस्तै मीठो शब्द अनि सङ्गीत कति राम्रो पुरानो मोभिको

  • @ASBEENKD
    @ASBEENKD 4 года назад +7

    धन्यवाद मेरो ममि लाई कि तेति बेला मलाई यो फिल्म हेर्न लानु भयो नत्र ठूलो पछुतो हुने रहेछ Big fan rajes dai

  • @sangitaraiofficial8621
    @sangitaraiofficial8621 5 лет назад +102

    ढुकढुकी फ्लिमको ढुकढुकी2 हेर्न पाए हुन्थ्यो
    लौ न राजेश दा लौन करिश्मा दि
    बनाउनु पर्यो फ्लिम

  • @सुनपर्देशि
    @सुनपर्देशि 4 года назад +11

    पहिला को मुभी नाम अनुसार को कथामा बनेको हुन्छ सो धेरै राम्रो राजेश दा // करिष्मा दि

  • @anilmagar5216
    @anilmagar5216 6 лет назад +63

    यो धुक्धुकी को चाल जस्तै हो यो माया भन्ने चिजै यस्तै हो ।। वाव मन छुने शब्द हरु 😍😍😍

  • @raisunita7017
    @raisunita7017 6 лет назад +30

    Saaano ma bau ko paisa chorera hereko thiye aile herda tyo din yaad aayo .man dukhyo 😣😭😭😭😭😭karishma dju.rajesh dada salut

    • @howto6889
      @howto6889 4 года назад

      Pitae khayo ki khaena??😂😂😂

    • @raisunita7017
      @raisunita7017 4 года назад

      @@howto6889 pitai khaena baau le khedayo ma vage ris maresi ghar aaye kaam gare

    • @Rktamang077
      @Rktamang077 3 года назад

      I did same🙏🏻

  • @jibanmagat1402
    @jibanmagat1402 4 года назад +13

    Waht a caymestry rajs karishma 😍😍😍 ला ला ला ला ला लाला हिरोईन को सल छुट्ने बेला त्यो गमलामा अल्झेको music 😍😍

  • @amrittiwari7315
    @amrittiwari7315 4 года назад +13

    २०७७ साल मा पुनः यो चलचित्र हेरीयो लकडाउन मा।

  • @pramodsm3040
    @pramodsm3040 8 месяцев назад +3

    सलोन बस्नेतले यो फिल्म हेरेर केइ सिक्न पर्ने हो महानायक राजेश हमाल सरको!❤❤❤🎉🎉

  • @gyaneshworghamal1477
    @gyaneshworghamal1477 4 года назад +7

    धेरै राम्रो छ फिलिम कुनै दिन ता याे जाेडि नि धेरै चलचित्र थियाे

  • @prembudha5541
    @prembudha5541 5 лет назад +10

    धेरै राम्रो लाग्यो ढुकढुकी फिल्म जति हेर्यो तेति हेर्न मन लाग्छ।

  • @sadhanabhandari4187
    @sadhanabhandari4187 4 года назад +28

    धेरै दिनदेखि खोजेको यो फिल्म आज भेटेर हेर्दैछु 😊😊

  • @gakulmagar7030
    @gakulmagar7030 5 лет назад +12

    Hello ढुक ढुककी टिम लाई
    राजेश & करिस्मा को नया मुभी खोइत

  • @arjuntamang5801
    @arjuntamang5801 9 месяцев назад +1

    कति राम्रो चलचित्र ❤❤❤❤ यस्तो चलचित्र कहाँ हुन्छ र अहिलेको ❤❤❤❤❤❤

  • @rajbasnet6074
    @rajbasnet6074 3 года назад +27

    Best content. Best starcasts. Best dialogues. Mahanayak Rajesh Hamal and Mahanayika Karishma Manandhar.

  • @bishalmagar730
    @bishalmagar730 3 года назад +9

    Love Story Film होस् त यस्तो होस् ❤️👏

  • @sameerallsameerali4322
    @sameerallsameerali4322 5 лет назад +30

    अरू भन्दा रामृरो छ करिश्माको ढुकढुकि फेरि हेर्न पाईयो

  • @TopBdrSunar-r5b
    @TopBdrSunar-r5b Год назад

    मलाई धेरै मन पर्ने भनेको राजेश हमाल को फिल्म मात्र हो❤

  • @chetanmagar7475
    @chetanmagar7475 5 лет назад +83

    नेपाल को हेरो भनेको नै राजेश दाइ हो

  • @sudarshankusari4848
    @sudarshankusari4848 2 года назад +1

    Mahanayak rajesh hamal best hero purano fim yakdamai man parxa ra dhukduki paniyakdamai dami xa bala dubai bat herdai xu🙏🙏🙏

  • @surajkumarlama7202
    @surajkumarlama7202 5 лет назад +155

    हलमा गयेर फिल्म हेर्ने पैसा हुन्दैन थियो अनि हल को ढोकाबाट राजेश हमाल को स्वर र dailog सुनेर चित्त बुझायेर घर फर्किन्थे ।

    • @greatnepal1326
      @greatnepal1326 5 лет назад +11

      हाहाहा मैलेनी पोस्टरको फोटो हेरेर अनुमानको भरमा गाउंमा आइ कहानी बनायर सुनाउंथे

    • @bikashbk9653
      @bikashbk9653 4 года назад +2

      Oh..!

    • @mahendramayalu5101
      @mahendramayalu5101 4 года назад +4

      क्या मन छोयो यार साथि सेम म पनि

    • @ayoushamagar5264
      @ayoushamagar5264 4 года назад +2

      😥😥😥😥

    • @khimbudha5313
      @khimbudha5313 4 года назад +1

      Sahi vannu vayao suraj Kumar Lama sir ..

  • @bammalla1673
    @bammalla1673 2 года назад +1

    सदावहार फिल्म जति हेर्याे त्यति हेर्न मन लाग्ने।राजेश र करिस्मा दिदीकाे 💘💘💘💘❤️❤️❤️❤️💋💋💋💋💋

  • @diskhyasharma5821
    @diskhyasharma5821 5 лет назад +10

    Dharai ramro movi sabai actors n Rajesh hamalko acting👌👌👌☺️☺️

  • @topsone1158
    @topsone1158 4 года назад +2

    राजेश दाइ र करिस्मा दिदिको फिल्म र ई दुबैको को लप स्टोरि र एक्टिङ खुब मन पर्छ मलाई

  • @begammahara423
    @begammahara423 4 года назад +87

    महानायक राजेश हमालको चलचित्र मात्रै हेरने कति जना हुनुहुन्छ

  • @कालेकिशने
    @कालेकिशने 4 года назад +2

    धेरै बर्ष अगाडि हेरेको थिए आज फेरि हेर्दा साह्रैनै रमाइलो लाग्यो

  • @drsxmgr
    @drsxmgr 6 лет назад +15

    जमनामा गनेस टाकिज मा हेरेको आज फेरी हेरियो राम्रो फिल्म त्यो बेलाको जस्तो फिल्म आजकल का हेर्न पाईन्छ

  • @sundarshahisundarshahi744
    @sundarshahisundarshahi744 Год назад

    मलाई पनि सारै मनपर्छ राजेश हमाल को फिल्म

  • @bandanathapa4918
    @bandanathapa4918 3 года назад +20

    Purano din haru yad aayo......miss u rajesh ji.....ane Nepal ko evergreen karisma ji lay.....💖💖💖💖💐💐💐

  • @RamPrasad-sh6ie
    @RamPrasad-sh6ie 23 дня назад

    बास्तब मै यो जोडी रियल जोडी हुनुपर्ने थियो कति सुन्दर हुन्थ्यो होला ❤

  • @devenrokaya1301
    @devenrokaya1301 4 года назад +14

    this is my first movie when i saw first time in my childhood, That time ticket fee is 15 rupees
    2020 maa hernye hajir ham hai yeta

  • @guruprasad3270
    @guruprasad3270 4 года назад +2

    पुरानो फिल्म भनेको पुरानो हो कति दामि राजेश दाइ करिशमा दिदी काे

  • @suryalama6194
    @suryalama6194 6 лет назад +43

    यो फिल्म हलमा चल्ने बेला मेरो exam थियो बिहान 1 पटक दिउसो 1 पटक हेरेको थियो । राम्रो छ मेरो त आँसु जर्यो 😂😂😂😂

  • @papolimbulaotipapolimbulao138
    @papolimbulaotipapolimbulao138 3 года назад +1

    2078 साल पहिलो पटक हेरियो.
    दामि छ👌👌👌

  • @begambahadur9280
    @begambahadur9280 6 лет назад +64

    चलचित्र त महानायक राजेश हमालको जस्तो कसैको राम्रो हुदैन है अटिनै राम्रो छ

  • @khyalmanrai1274
    @khyalmanrai1274 4 года назад +14

    दुवै महान कलाकारलाइ सलाम

  • @arjungiri7374
    @arjungiri7374 7 месяцев назад +4

    2024 मा हेर्ने म मात्र होला❤😊😊

  • @manojmp3133
    @manojmp3133 4 года назад

    Timi haru lai tha chha, Rajesh hamal lai, Sabai le kina ati dherai maya garchhan,, kina ki Rajesh hamal le,, Haami jasto garib ko maan chhu ne kaam gare ko chhan,, Mero jivan ma one an only Rajesh hamal nai Maha nayak hunn😘😘😊😊🙏🙏

  • @thuldai7706
    @thuldai7706 4 года назад +23

    दिपा भैसिको अन्तरबार्ता हेरेपछि यता आउने कोहि हुनुहुन्छ ✋✋

  • @janaksoni6612
    @janaksoni6612 5 лет назад +2

    यो फिल्म हेर्न बितिकै मेरो आखा वाट आशु का धारा बग्यो
    मेरो पनि कुनै बेला यस्तै माया बसेको थियो
    अनि मेरो बेस्ट हिरो राजेश हमाल र करिश्मा मानन्धर

    • @janaksoni6612
      @janaksoni6612 5 лет назад

      मेरो त मुटु छियाछिया बनयो यो मोभि ले

  • @mamtabhandari3851
    @mamtabhandari3851 6 лет назад +4

    rajesh ra karishma ko jodi bap re kati dami xa k..dubai janale bihe garnu parne k..kati suwauxa yo jodi..I really lov them a lot..

  • @chetansunar4200
    @chetansunar4200 3 года назад +1

    धेरै पटक हेरिसकें धेरै राम्रो लाग्छ यो चलचित्र २०७८/०३/०६।

  • @krishnaharichaudhary9837
    @krishnaharichaudhary9837 4 года назад +16

    It's a good movie and enjoyed watching it in which Superstar Rajesh Hamal sir, superstar Karishma Manandhar madam, Super hit actor Nir Shah sir, Dinesh DC sir and Basundhara Bhusal madam are superb in the movie.

  • @kamalbk3318
    @kamalbk3318 4 года назад +1

    Aaja dherari barsa paxi mahanayak rajesh dai Ra karishma didi ko old movi dhukdhuki herna paya ko khushi xu

  • @nareshmoktan1286
    @nareshmoktan1286 4 года назад +16

    Heart touching movie! Best couple of nepali film industry. Rajesh & Karishma!

  • @pushparajadhikari8352
    @pushparajadhikari8352 2 года назад

    What a great movie.... Rajesh sanga niu khojda ta ho ni arko film ma ghata lagera America janu pareko

  • @yubarajkarkidoli7044
    @yubarajkarkidoli7044 4 года назад +3

    यो मोभी आजको समयमा हलमा लाग्नु पर्ने थियो पक्का 100 दिन मनाउने थियोे

    • @jeevankarki6804
      @jeevankarki6804 3 года назад +1

      100 hoina 200 din चल्थ्यो collection 35crores हुन्थो

  • @BeautifulVdo
    @BeautifulVdo 4 года назад +1

    महानायक ज्यु र करिश्मा दि को
    जोडि सुपर डुपर हित हुन्छ !!
    very nice movie !

  • @surenshahi216
    @surenshahi216 6 лет назад +9

    Rajesh hamal hami nepali ko no .1 hero 😊😊👍👍👌👌

  • @basanta2943
    @basanta2943 2 года назад

    बिक्रम सम्बत २०५७ सालको दसैंमा बिश्वज्योति सिनेमा हलमा हेरेको पहिलो नेपाली फिल्म !! आहा तेतिबेला दसैको समय र माहोल नै बेग्लै थियो अहिले जस्तो थियन !!!

  • @gombista6706
    @gombista6706 4 года назад +10

    को को ले हेर्दै हो 2020 मा महानायक को फिल्म हेर्ने

  • @Makillersanu
    @Makillersanu Год назад

    Mero balapan ko best movie still herdaibxu , pahilo patak fillhall gayer hereko tyo ni 12rs tirer ❤❤

  • @karanthakuri6882
    @karanthakuri6882 5 лет назад +18

    धेरै पहिले hereko फिल्म धेरै राम्रो छ

  • @niteshlama4017
    @niteshlama4017 11 месяцев назад

    Ma ta jhan Mahanayak Rajesh Hamal ko ati dherai thulo fan ho ni Rajesh Hamal ko film hern kasto majja aauthyo ma Rajesh dada lai dherai maya garchhu ❤❤❤💘💘💘💘

  • @thapaPrabin1
    @thapaPrabin1 4 года назад +4

    Rajesh Hamal , The Mahanayak !!!

  • @sandeshbk4626
    @sandeshbk4626 8 месяцев назад

    महानायक राजेश हमाल भईदिए मात्र फिलीम तेसै राम्रो। जे गर्दा नि सुहाई हाल्ने के। 🤟🤟🤟

  • @sandipghale4811
    @sandipghale4811 5 лет назад +8

    Rajesh hamal nepalko saan

  • @bhimbasnet2897
    @bhimbasnet2897 2 года назад +1

    म पनि साउदी बाट हेर्दैछु

  • @jivanthakuri5893
    @jivanthakuri5893 4 года назад +19

    really heart touching movie 🙏🙏

  • @anandagurung7207
    @anandagurung7207 9 месяцев назад +1

    old is gold my best actor mahanayak rajesh hamal jyu❤❤🎉

  • @somanghale688
    @somanghale688 8 лет назад +5

    NIC Movi NIC Song Yo dhukdhuki Ko Chal Jastai Hoi,like it

  • @subashtamang7789
    @subashtamang7789 13 дней назад +1

    2081 साल म हेर्दै छु म🤘🤘🤘

  • @Dtgxigxgjfg
    @Dtgxigxgjfg 6 лет назад +4

    Yasto ramro flim sayad banna sakdaina aba ka din ma....old is gold....nice jodi...

  • @sirishgaha8503
    @sirishgaha8503 2 года назад

    Herna maan lagyo sarai aaja herdai xu

  • @begambahadur9280
    @begambahadur9280 6 лет назад +35

    मलाइ मन पर्ने चलचित्र अल्लारे हेर्नेरह छ किर्प्या अपलोड गनुहोला अनि भाउजू चलचित्र पनि अपलोड गर्नुहुन अनुरोध गर्द छु

  • @sumanshrestha1893
    @sumanshrestha1893 3 года назад +1

    I am the big fan off your's rajesh hamal sir and i look your all the movies and this is one off the mOst love story movies and heart touching

  • @adrashkumar5992
    @adrashkumar5992 7 лет назад +16

    Nice muvei 10 barsa paila hereko muvie aaj herda kati anand lagx

  • @madhavprasad2174
    @madhavprasad2174 4 года назад

    त्यो जमाना मा पनि अति राम्रो फिल्म बने को छ। कि सबैको मन छोयको छ यो फिल्मले।
    महानयक राजेश हमाल
    महानयिका करिस्मा मानन्धर
    निर्देशन दयाराम दाहाल
    काथा , करिस्मा

  • @bikkiroka526
    @bikkiroka526 6 лет назад +128

    Rajesh dada and Karishma didi ko real ma married vaya ko vaya hunthiyo vaan jati yaha hajir garaam.....

  • @milanlama2821
    @milanlama2821 2 года назад

    Mailea pani dubai bata herdai xu ho dhaaju bhai😘😘😘

  • @jeewanrasaili1434
    @jeewanrasaili1434 3 года назад +5

    सारै रामाृे छ ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🌹🌹🌹🇳🇵

  • @niranshrestha6862
    @niranshrestha6862 21 день назад +1

    2081 सालमा हेर्ने जतिले हात माथि गरौं

  • @nagendranagen2192
    @nagendranagen2192 6 лет назад +18

    धेरै राम्रो फिल्म

  • @ishworchapagain3371
    @ishworchapagain3371 2 года назад +1

    सारै राम्रो फिल्म्🙏🙏

  • @bhimmangar62
    @bhimmangar62 3 года назад +3

    All-time favourite Rajesh Hamal N Karishma . fantastic movie 🍿🎥

  • @abhaabha7014
    @abhaabha7014 4 года назад +1

    Ahile kaha painxa ra yasto ramro movie herna..rajesh dai karishma manandar always super🙏🙏#2020/9/ 9

  • @mailasarumgr3421
    @mailasarumgr3421 5 лет назад +5

    पुरानो भनेकै पुरानो हुन्छ फिल्म राम्रो छ

  • @amritsunar404
    @amritsunar404 Год назад

    कथाबस्तु केही याद छैन तर ढुकढुकी भन्ने गीत हल्का याद छ हेर्दै गर्दाको।म साह्रै सानो थिए,मेरो ममिहरुले यो फिल्म हेर्न लानुभएको मलाई हल्का याद छ।पोखरा बिन्दवासिनी हलमा।

  • @dipendrak.c4997
    @dipendrak.c4997 5 лет назад +7

    जे भयनी जमाना मा फिल्म इस्तरिय बन्थ्यो हिन्दी फ्लिम लाई नि पछि पार्ने फिल्म हुन्थियो

  • @poshanbudha6345
    @poshanbudha6345 Месяц назад

    महा नायक राजेश हमाल र करिस्मा मानन्धर को फिल्म कति हेर्न गइन्थ्यो गाउँ गाउँ मा खाना नै नखाएर कति धेरै राम्रो हुन्थ्यो पहिले को फिल्म हरु धेरै सम्झेको छु।। अहिले को फिल्म त छि छि छि

  • @gurungchhimadevi6830
    @gurungchhimadevi6830 5 лет назад +7

    Ramro 😘👌

  • @bheshkumar6445
    @bheshkumar6445 4 года назад

    Old is gold movie...malai sarai man parne jodi ko movie.18,19 barse jawani ma herwko movie...aja ma 37 ko vaya.tra yo movie le ajai man agako xaina ajai pahile kai din aauxa yo movie herda.nic movie....dhuk dhuki 2, ,nikalna pareo rajes da.n karisma di.❤❤❤❤❤❤❤❤❤❤😍😍😍😍😍😍😍😍🙏