Dakshina (Nepali Movie) ft. Bhuwan K.C, Niruta Singh, Tulsi Ghimire, Bhatati Ghimire

Поделиться
HTML-код
  • Опубликовано: 29 дек 2024

Комментарии • 558

  • @bikrammagar4482
    @bikrammagar4482 4 года назад +26

    त्यति बेलाको हिरो गुण्डाको फाइटहुने परम्परा भएको समयमा पनि तुलसी घिमिरे सरको हरेक चलचित्र बेग्लै ऐतिहासिक छन ।हरेक चलचित्रमा बिगत देखि भबिस्यसम्मको समाजको चित्रण गरेको पाइन्छ। सधै हरेक नेपालीले सम्मान गरेरै नपुग्ने योगदान दिनुभएको छ । हरेक नेपाली र नेपाली चलचित्र जगतको महागुरु तुलसी घिमिरे ज्यु लाई सदा सम्मान अर्पण गर्दछु।म अहिले त परदेशमा छु तर एउटा ठुलो धोका छ,महागुरु संग भेट्ने अनि उहाबाट आशिर्वाद लिने अनि ज्ञानको दर्शन गर्ने।श्रद्यय गुरु तुलसी घिमिरे प्रती सम्मान 🙏🙏🙏जय देश जय नेपाल।।।

  • @rucheetamang9819
    @rucheetamang9819 3 года назад +175

    आदरणीय तुलसी सर र भारती मेमको अभिनय मन पराउनुहुने विज्ञ दर्शकवृन्द सबैले यहाँ लाइक गरी उहाँहरूप्रति सम्मान व्यक्त गरिदिनु हुन मेरो हार्दिक अनुरोध छ l

  • @prakashrai7304
    @prakashrai7304 10 месяцев назад +20

    कति आँसु खसे खसे आखाबाट यो फिल्म हेरेर 😭😭😥😥😭😭कति जिउँदो अभिनय अनि नेपाली माटोको फिल्म ❤️❣️तुलसी सरको हरेक काम सधै प्रशंसा गर्न लायकै हुने गर्द्छ। भुवन सर र निरुता मेडम को अभिनयले नि सार्है मन जहिले छुन्छ। तुलसी सर जस्तो बहुमुल्य हिराको दर्शन पाए पनि जीवन सार्थक हुने थियो तर त्यति ठुलो भाग्य सबैको कहाँ हुन्छ र😢😢 धेरै धेरै धन्यवाद दिन चाहन्छु तुलसी सर लाई यति मिठो, रोमाञ्चक अनि प्रेरणादायी फिल्म हामीलाई दक्षिणा स्वरूप दिनु भएकोमा। यस्तै यस्तै नेपालीपन बोकेको फिल्म सधै हेर्न पाए स्वर्गीय आनन्द मिल्ने थियो 😢😢❤❤❤❤❤❤

  • @sukaramb.k.1139
    @sukaramb.k.1139 4 года назад +145

    यो फिल्म मेरो जीवनको सवैभन्दा राम्रो फिल्म हो । नेपालको इतिहासमा यस्तो फिल्म न कहिले बनेको थियो र न बन्ने छ ।

  • @HemRodung
    @HemRodung 2 года назад +10

    भुवन केसि खासमा रियल सुपर्स्टार नै हो तर अहिलेको जेनेरेसनले उहाको कला योगदानलाई अध्यायन गरेकै छैन त्यही भएर बुझ्दैन।
    यस्तै कालाजयी कला अहिले जेनेरेसन मा कमै पाईन्दैन।

  • @ktam763
    @ktam763 4 года назад +7

    राजाराम बाको अन्तरबार्ता हेरेर फिल्म हेर्नू आउनिहरु म मात्रै हो कि?? अनि फिल्म कति राम्रो बनाउनु भएको हो?कथा बस्तु त्यस्तै राम्रो दाइलग देलिभरी पनि त्यसतै कसरी मिलाउचन हो, ऐले कहाँ हुनुहुन्छ होला यस्तो राम्रो कथा लेख्ने कथाकार!! कलाकारहरुले पनि अभिनय गरेको जस्तो कहिपनी लाग्दैन, जिबन्त अभिनय भएको फिल्म र गीत सङीत कति मिथास, तर आज्भोलिको १ गीत हिट भएर सिङो फिल्म हाक्नेहरुले केही सिक्ने कि??? सारै मन छोयो हौ!!!!यस्तो फिल्मको पाइरेसी गर्नेलाइ त फिम हलमइ लगेर फाँसी दिनु पर्ने हौ!!!कति पुरानो फिल्म होला है दामी फिल्म!!!

  • @ramregmi6566
    @ramregmi6566 4 года назад +23

    शिक्षक पेशा संग सम्बन्धित रहेछ ।यस्ता यथार्थपन देखाउने फिल्महरू हेर्दा खुशी लाग्यो ।

  • @SaurabBiswa
    @SaurabBiswa 2 года назад +27

    यो चलचित्रको कथा बस्तुले अनयासै आँखा बाट आँसु बर्सिदिए,यो चलचित्रले जिन्दगीको धेरै पाठहरु पढाएको छ चलचित्र होस् त यस्तो तुलसी घिमिरे&भारती घिमिरे ज्यु प्रती हार्दिक नमन !❤️🙏

  • @chandrakanxa291
    @chandrakanxa291 2 года назад +11

    आदरणीय तुलसी सर नेपाली चलचित्र को एउटा महान हस्ती यति राम्रो कथा सम्बाद र प्रेरणा को श्रोत म जति पटक यो चलचित्र हेर्छु मेरो आँखा सधैं रसाउछ कस्तो शब्दमा दम छ

  • @meronepal147
    @meronepal147 2 года назад +8

    यति राम्रो फिल्म आज सम्म मैले जिन्दगि मा देख्व्को थिना मन मुटु मा बस्न सफल कहिले न बिर्साने

  • @chandrakanxa291
    @chandrakanxa291 2 года назад +3

    कति पटक हेरिसके यो मुभी तर पनि चित्त बुझ्दैन हेरि रहु लाग्छ तुल्सी सर तपाईंको यो चलचित्र को योगदान सधैं सगरमाथा जतिकै उच्च छ अब पनि हजुरले यस्तै मुभी बनाउनु पर्यो सर सुभ कामना

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 4 года назад +55

    यो फिल्म मैले धेरै पटक हेरिसकेँ त्यो समयको Blockbuster movie हो। सपना भइ आँखामा आउने को होला भन्ने गीत सबैको मुखमा झुन्डिएको गीत हो। अब भाउजु, पुरानो जीवन रेखा, मायालु, गोठालो, झझल्को, बाँसुरी, पिरती, यी फिल्महरु हाल्नु पर्‍यो के।

  • @AnantaKatel-z3s
    @AnantaKatel-z3s Год назад +14

    नेपाली जगतको महान मानब तुलसी घिमिरे 🙏

  • @chandrakanxa291
    @chandrakanxa291 2 года назад +2

    जति पटक यो चलचित्र हेर्छु मेरो आखामा साउने भेल उर्लिए झैँ आँसु उर्लिएर आउँछ यति को चलचित्र कुनै लेखक र निर्देशक ले अहिलेसम्म बनाउन सकेको छैन आदरणीय दाइ तुलसी घिमिरे ज्यु प्रती उच्च सम्मान छ यस्तै किसिमको चलचित्र फ़ेरि बनाउनु पर्यो सर

  • @premrai5310
    @premrai5310 4 года назад +6

    साह्रै नै राम्रो लाग्यो ।दक्षिणा फिल्मी👌👌👌👍️👍️👍️👍️👍️

  • @newnepal2072
    @newnepal2072 4 года назад +13

    Tulsi Ghimire is a legend. Deuta, Lahure, Dui thopa aashu, Dakshina. So many amazing films. Golden era of Nepali film industry.

  • @mahendrakarki7230
    @mahendrakarki7230 2 года назад +2

    सन्सारकै ऊत्कृस्ट सन्देस भाव शिक्षा मुलक चलचीत्र होला यो। नमन छ तुलसी सरलाई।

  • @vijaykarki
    @vijaykarki 4 года назад +53

    Tulsi Ghimire is the godfather of the Nepalese movie .The way which he make the movie is outstanding . Huge respect legend and thank u for making our childhood memorable.

  • @poojagurung3652
    @poojagurung3652 4 года назад +7

    जति पटक हेरे तेती नै पटक म रोएको छु .. मन नै भक्कानिन्छ

  • @bagambahdar1194
    @bagambahdar1194 4 месяца назад +1

    आदरणीय तुलसी घिमिरे दाजु चलचित्र कर्मिलाइ समान सोरुप सलाम यो।पर्देशि दुखि कान्छाको तर्फबाट यस्ता चलचित्र जगेर्ना गर्नुपर्छ सधै जोगाय राख्नु पर्छ

  • @surajmgrmass9305
    @surajmgrmass9305 4 года назад +6

    सुखद दिन रहेनन भने दु:खद का दिन हरु पनि रहदैनन्न धैर्रे धारण राख्नु पर्छ outstanding world

  • @user-fs5qr1m
    @user-fs5qr1m 7 месяцев назад +5

    पुजनिय तुलसि सरकाे याे फिलिम सबै भन्दा बेस्ट कहिले भुल्नै नसक्ने मलाई सारै मनपरछ 🙏🙏🙏💕💕💕💕💕💕💕💕💕

  • @lakshyamaharjan8642
    @lakshyamaharjan8642 4 года назад +24

    One of the best directors in the world.Tulsi Ghimire Sir.🙏🏻

  • @NL_nota_gaming
    @NL_nota_gaming 3 года назад +1

    तुलसी घिमिरे जस्ता लेखक तथा निर्देशक अहिले को हाम्रो नेपाली चलचैत्र छेत्र मा खाचो छ !! अझै पनि तुलसी घिमिरे द्वारा निर्देशित चलचित्र हेर्ने सपना छ !! आशा छ पूरा हुनेछ !!

  • @rabindrashrestha3987
    @rabindrashrestha3987 4 года назад +45

    What a movie....Huge respect to Tulsi Ghimire sir

    • @parajulikeshav9071
      @parajulikeshav9071 4 года назад

      Ahile ratiko 8.5० dehki here ko hu sangrarsa jiban bitaauna janmne dehki marannu samaam yo@khel bhognu para cha yo haamro nepaalko tichara athawaa maasastarako kaahaani ho maile yo bhanda badijaneko chainn??

  • @Dinesh-ce3zk
    @Dinesh-ce3zk Год назад +1

    तुल्सि सर को बोली कति सालिन अनि कस्तो मन मै छोएको अनुभब हुन्छ मेरो हिर्दये देखी वाह लाई सत् सत् नमन अनि माया ❤❤🙏🙏🙏🙏🙏🙏

  • @purnabahadurkhatri8486
    @purnabahadurkhatri8486 4 года назад +36

    Cordial salute to great actor, author and director Mr. Tulsi Ghimire sir for giving this nice creation "दक्षिणा" to the Nepalese film industry. I don't miss your any arts available in youtube.

  • @nepalidude
    @nepalidude 4 года назад +32

    One of the best Nepali movies ever! Nobody will reach the height Tulsi Ghimire has scales.

    • @allinoneeenepal5049
      @allinoneeenepal5049 4 года назад +1

      Even Tulshi Ghimire is Nothing Infront of Shiva Regmi

    • @naabindhakal3590
      @naabindhakal3590 4 года назад

      हो Tulsi Ghimire को भन्दा Shiva Regmi को थुप्रै hit film हरु छन् ।

    • @allinoneeenepal5049
      @allinoneeenepal5049 4 года назад

      @@naabindhakal3590 होनी राम्रो फिल्म पनि कति छन्
      आज सम्म म रोको भनेको शिव रेग्मी कै फिल्म मा मात्र छु
      मुग्लान
      सुख दुःख
      हामी तीन vai
      त्यसका वेस्ट Example ho
      Even Tulsi घिमिरे ले salute गर्थे शिव रेग्मी लाई
      तुलसी घिमिरे को height पाउँछ होला कोई न कोई ले
      तर शिव को कसैले सक्दैन

    • @naabindhakal3590
      @naabindhakal3590 4 года назад

      @@allinoneeenepal5049 `मुग्लान´, `हामी तीन भाइ´, `ए मेरो हजुर´, `आफ्नो मान्छे´, `कहाँ भेटिएला´, `सुख:दुख´, `युद्ध´, `राम बलाराम´ `आफन्त´, `पाहुना´, `उपहार´, `हासि देऊ एक फेर´, यी चलचित्रहरु पनि शिव रेग्मीका सफल चलचित्र हुन् । यिनी बाहेक शिव रेग्मीको `दुनियाँ´ र `मानिस´ फिल्म flop भएपनी दर्शकको मन जित्न सफल भए र यिनी चलचित्रका कलाकारहरुले award हरु पाएका थिए ।

    • @naabindhakal3590
      @naabindhakal3590 4 года назад

      तुलसी घिमिरेको भने चिनो, दक्षिणा, दर्पण छायाँ र कुसुमे रुमाल बाहेक अरु चलचित्र खासै चर्चामा आएका छैनन् ।

  • @rozet.thapa9106
    @rozet.thapa9106 4 года назад +4

    कस्तो सन्देश मुलुक चलचित्र धेरै धेरै धन्यवाद तुलसी सर हजुरले जस्तो राम्रो चलचित्र कम्मै ब्यक्तिले बनाउन सक्छ साथमा हजुरको जिबन्त अभिनय मुक्त कण्ठले प्रसम्शा गर्दा नि कम हुन्छ्💐🙏😊❤️

  • @bipulkharel4957
    @bipulkharel4957 4 года назад +28

    I do not have any words than massive respect to Tulsi Ghimire. 🙏

  • @luxprajapati6968
    @luxprajapati6968 4 года назад +14

    Many directors may come and go but tulsi ghimire shall always be remembered in Nepali film industry.

  • @purbelimayamagar9977
    @purbelimayamagar9977 4 года назад +7

    आहा फिल्म भनेको यस्तो पो होत। देश फिल्म पनि युटुबमा हाल्दिनु पर्यो

  • @Mankoaya
    @Mankoaya 3 года назад +8

    अझै पनि नेपाली चलचित्र छेत्रमा तुलसी घिमिरेको कलमहरु चल्नु पर्छ 🙏

  • @rajeshpandey2258
    @rajeshpandey2258 3 года назад +9

    Huge respect to you Tulshi sir. Even in that period, It was literally so difficult to made these type of movies, but he made it.

  • @PrabhasRaj11111
    @PrabhasRaj11111 3 года назад +6

    तुलसी घिमिरे त तुलसी घिमिरे हुन्। तुलसी घिमिरे जस्ताे निर्दैशक न यसअघि नेपाली सिने उधाेगले देखेकाे थियाे, न उनीपछि नै देख्याे। अहिले याे फिल्म 'दक्षिणा' हेरिरहन्दा एक्ट्रिमली नाेस्टाल्जिक महसुस गरिरहेछु। २०५२ सालमा याे फिल्म मैले दुईपटक सिनेमाहलमा हेरेकाे थिए, पहिलाेपटक बेलबारीकाे सिनेमाहलमा। त्यसकाे केही दिनपछि धरानकाे गणेश टाकिजमा। युट्युबमा दाेस्राेपटक हेर्दैछु।

  • @ajayachhinal5315
    @ajayachhinal5315 2 года назад +2

    कमेरा क्वालिटी अभिनय एक दम उत्कृट ❤️❤️❤️❤️

  • @Civildost77
    @Civildost77 Месяц назад

    आहा!
    यस्तो पो फिल्म,
    धन्यवाद सबै सबैलाई

  • @sharmilalama4237
    @sharmilalama4237 4 года назад +42

    Tulsi sir film was based on love of parents towards children , family , awareness of current situation issues ,normal Nepalese people life circle.Every casts were awesome ❤️

  • @ShreeKrishnaKhadka-b7q
    @ShreeKrishnaKhadka-b7q 5 месяцев назад +1

    नाम जस्तै फिल्म पनि उति नै राम्रो छ।श्रीकृष्ण खड्का ।२०८१ सिमरा ०३ सम्झना स्वरुप ।।

  • @user-tj7nu9ks1m
    @user-tj7nu9ks1m 4 года назад

    हैट,पुरानो भनेको पुरानो नै हो नि सानो मा हेरेको र अहिले फेरी २०२० मा हेर्न पाउदा धेरै खुशी लग्यो thank you sairam picture.

  • @jayramdahal3799
    @jayramdahal3799 4 года назад +5

    गहभरी आसु बनाइ यो comment लेख्दै छु ल
    " यो फिल्म साच्चिकै राम्रो छ , तुलिसी घिमिरेको बोलि अभियान साच्चै राम्रो, यो फिन्म नेपाल सबैभन्दा राम्रो फिल्म मध्येको एक हो, मैले त धेरै चोटि हेरे तलाइ पनि हेर्नु ल।

  • @RohitAK8848
    @RohitAK8848 4 года назад +7

    Wow!! What a script, what a screenplay, what a dialogue, what a content!! Emotional roller coaster 😐😐!!
    12:30 am South Australia 🇦🇺, Adelaide

  • @bijaybhandari9019
    @bijaybhandari9019 2 года назад +2

    पुराना चलचित्रहरूमा background score music सुनिरहु जस्तो लाग्ने ❤️❤️

  • @wisdomcompassion5060
    @wisdomcompassion5060 4 года назад +14

    Tulashi ghimire is great director of nepali movie industry.huge respect to our legendary director tulasi ghimire.darpan chaya is one of the memoriable movie of him.

  • @rabinak.shakya4031
    @rabinak.shakya4031 4 года назад +9

    Really I can't control my tears....I remember my childhood n my respected all teachers....Gopi Sir really I remember you when I see the act of tulsi ghimire n I miss you alot😢😢😢....lots of love sir😍😍😍

  • @kamalsunar1574
    @kamalsunar1574 4 года назад +18

    Tulasi sir legend of Nepali film industry big salute you sir 👏👏👏

  • @योगाउँकोठिट्टोम-श1र

    अहिलेको युवा पिडिले हेर्नुपर्ने खालको छ है दक्षिणा फिलिम

  • @TheMusicmasti1
    @TheMusicmasti1 4 года назад +8

    Exceptional movie. One of the masterpieces of the Great Tulsi sir...👍🙏🏼👌

  • @jyotipariyar2902
    @jyotipariyar2902 4 года назад +6

    A huge respect to the great work of Director Tulsi Ghimire for such brilliant movie.

  • @KrishnaSunam-i2z
    @KrishnaSunam-i2z 2 месяца назад

    अहिलेको १४ १५ बर्ष को चिल्लर हरु लब गरेर विएफ छ मेरो त ब्रेकप भयो भन्ने हरु ले हेर्न पर्ने फिल्म अनि गुरु भनेको कस्तो हुन्छ भनेर बुझ्न को लागी हेर्दा हुन्छ ❤ old is gold my love 💕 Nepal❤ तुलसी घिमिरे दाजु❤🙏

  • @tejindralimbu505
    @tejindralimbu505 4 года назад +2

    Tulasi Ghimire nepali film industry yasto nirdasak huna jasko film kahila purano hudaena jibanta x number 1 hun r second sab regmi sir huna salute x tapae haru jasto mahan sharta lae

  • @dilipkhaling9278
    @dilipkhaling9278 Месяц назад +2

    Who else watching in 2024 November 20 ❤❤❤❤ we miss Rana sir 😢 and keshab bhattrai and where is ram Krishna bargain now a days ? I remember 1994 😢😢❤❤ every scene make me cry 😢

  • @kirtithapa8518
    @kirtithapa8518 3 года назад +2

    कागजी नागरिकता अलग रास्ट्रको भए पनी आफ्नो पहिचान भएको रास्ट्रप्रति त्यो समएमा एती जनचेतनमूलक रास्ट्र भाबना भयेको फिल्म बनाऊने तुलसी घिमिरे प्रति सम्मान छ

  • @anjanalimboo9894
    @anjanalimboo9894 4 года назад +4

    🙏🙏👏👏👏❣️❣️❤️❤️😘😘😘😘💕💕💕💕wowowow ajo heriyo daxinaa movhe saraii ramro jhan Narayan gopalko song suna pauna mannaii aanadha vayr ayo❤️❤️❤️

  • @koolsarba
    @koolsarba Год назад

    Film herda man bhari dherai bhawana harule engage garayo kina bhane yo hamro Sano bela Dekhi sundai Ra herdai aayeka geet Ani movie ho, Sano ma dherai bujena hola but aile ayera yesko importance bujiyo Ani Tulsi Ghimire ko Movie ko Value Nepali man ma kasto raicha bhanera balla ramro sanga buje. Thank you Tulsi Sir for such beautiful movie with beautiful songs. Tapai ko kirti Amar rahun. Jay Nepal 🇳🇵🙏🏼☺️

  • @arpitakharel2747
    @arpitakharel2747 6 месяцев назад

    संवादको बिचमा सँगै आउने ब्याकग्राउन्ड म्युजिकले नै सिंरिंग बनाउछ ❤❤❤❤❤तुलसी घिमिरेको सिग्नेचर सिनेमाहरु यस्तै हुन्छन हृदय छुन्छ दार्जलिंगको चिसो हावाको सुगन्ध जो हुन्छ।

  • @laxmikarki2596
    @laxmikarki2596 4 года назад +8

    Huge respect to Tulshi ghimire sir for making such a great movie🙏🙏🙏💞💞

  • @sarojsarlahi4340
    @sarojsarlahi4340 3 года назад

    अब येस्तो movie bandeney होला सलाम छ तुल्सी घिमिरे sar लाई

  • @SangamGuragain-b3w
    @SangamGuragain-b3w 7 месяцев назад

    फिल्म लाइन मा हिरो हिरोनी को मात्र चर्चा भएको पाइन्छ तर तुल्सी घिमिरे बुवा ले लेखेको र खेलेको फिल्म मा हिरो हिरोनी त सबैले बिर्सिन्छ जताततै तुल्सी घिमिरे बुवा को नाम आउँछ
    नेपाली फिल्म जगत को जग हो तुल्सी बुवा
    वाह कथा बस्तु वाह अभिनय वाह पुरानो नेपाली मुभी ❤

  • @khatrirudra3953
    @khatrirudra3953 4 года назад +7

    सायद नेपाली सिनेमा जगतमा तुलसी घिमिरे जतिको लेखक निर्देशक अब नभेटिएला

  • @pragyapaneru961
    @pragyapaneru961 3 года назад +7

    Such a masterpiece. Hats off to Tulsi Ghimire and the team.

    • @sandeepyt8923
      @sandeepyt8923 2 года назад

      tha watch a movie tha can still be able to get a wonderful surprise that the day

  • @debendrapariyar3427
    @debendrapariyar3427 4 года назад +14

    नमस्कार , यो फिल्म दक्षिणा जस्तै HD क्वालिटी मा अरु पुराना नेपाली फिल्म हरु पनि upload गर्नु होला विशेष गरि राजेस हमाल,शिवश्रेष्ठ ,भुवन केसी ,स्व.श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती ,बीराज भट्ट को फिल्म हरु सम्भव भय सम्मको सबै फिल्म हरु । धन्यवाद

  • @SensuGang
    @SensuGang 4 года назад +10

    Thank you so much for Uploading This is indeed one of the greatest movie ever made

  • @bikashkc8234
    @bikashkc8234 4 года назад +25

    My childhood...still makes me cry..such an art

  • @dharmarajbhatta6822
    @dharmarajbhatta6822 4 года назад +12

    मैले आफ्नो जिबन मा सबै भन्दा पहिला बि स २०५५ साल मा हेरेको चलचित्र

  • @dipeshg7855
    @dipeshg7855 3 года назад +3

    अहिलेक़ा नेताहरुको झोलेहरूँले यो movie हेर्न अनूरोध छ मेरो !!!!
    जाय नेपाल

  • @mausamimbung
    @mausamimbung 4 года назад +2

    यो सिनेमा निर्माण निर्देशन गर्ने टिम लाई हृदयभरीको धन्यवाद दिन चाहन्छु!

  • @Crazy_M57
    @Crazy_M57 4 года назад +4

    Balyakalma ,sano huda arkako gharma hereko film aaja dherai paxi upload vayo....tarw yo film pratiko miThas uttikai xah 😍👌✌️

  • @divinelove542
    @divinelove542 3 года назад

    film banekoYati lamo samay paxi herda pane samay sandarvik film xa💓💓
    Harek teacher haru prati samarpita🙏🙏🙏🙏

  • @begammahara423
    @begammahara423 4 года назад +8

    आदरणीय तुलसी सर को अभिनय राम्रो छ

  • @rokajotaman3776
    @rokajotaman3776 Год назад +1

    पुरानो फिल्म पनि कति राम्रो क्वालिटीमा !!अरु पुरानो फिल्म पनि HD मा अप्लोड गर्नुहोला प्लिज ✋🙏♥️🇳🇵✊

  • @योगाउँकोठिट्टोम-श1र

    निरूता सिँह मलाई एकदम मनपर्छ

  • @shantigurung9861
    @shantigurung9861 7 месяцев назад

    O my god aajasam kii sabiivandaa ramro film tulasi sir hajurlae salute xa

  • @dhirajkarkibitalu8553
    @dhirajkarkibitalu8553 4 года назад +9

    महान कलाकार तुल्सी घिमिरेको सुपर मुवि दछ्छिना
    सडक , गोठालो पनि अपलोड गर्नु परो

  • @bishwakarmasameer586
    @bishwakarmasameer586 4 года назад

    यो होनि फिलिम नेपालि स्वाबिमान बोके हो अहिले को हेरत न कुनै पाठ सिकाउछ न कुनै धर्मा अभको पुस्ता हरुले पनि एस्तै समाज मा कुनै पनि असल कार्या सिकाउने र मेरो देश नेपाल को स्वाबिमा बडाउने फिलिम बनाम बिकृति होइन बिकाश र स्म्बृदिको पाठ लेउने जन चेताना फैलाउने फिलिम अनि सिरियाल बना किन कि नेपाल मा अहिले सबै को मानसिक नै गोबर र क्रोत ले फैलिएको छ हवास्त धन्नेबात जया नेपाल जया देश

  • @poojakc6180
    @poojakc6180 Месяц назад

    Kati ramro purano nepali film❤

  • @sujatakrishnarai1339
    @sujatakrishnarai1339 4 года назад +3

    pahila pahila guru harule sikxya ko lagi padaunu hunthyo tara aahile dakxina ko lagi matra padauxan 😖😖😖😁hamro nepal ko respected tulsi Ghimire sir🙏🙏🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pknphg8444
    @pknphg8444 7 месяцев назад

    पहिलाको ती पुरानो कलाकार हरुले कति राम्रो अभिनय गर्ने थिए कथा गीत सङ्गीत सुन्न लाएककाे हुन्थ्यो फिल्म तेस्तै हुन्थ्यो गए त्याे जवाना अब यस्तो कथा बस्तु भएकाे फिल्म बन्न छाेछ्याे

  • @rivaakc1510
    @rivaakc1510 Год назад

    full respect Tulsi ghimire sir for nice creation " दक्षीणा "🙏🙏🙏🙏🙏

  • @alina4734
    @alina4734 4 года назад +8

    What a legend movie..every words r touching inner core.

  • @SureshTiruwa-y2l
    @SureshTiruwa-y2l 7 месяцев назад

    सायद नै यस्तो चलचित्र बन्ने छैन हाेला हाम्रो इतिहासमा ❤

  • @devrajguragain1275
    @devrajguragain1275 4 года назад +3

    सम्मान छ याे फिल्म लाइ

  • @NabinBam-vo1ek
    @NabinBam-vo1ek 7 месяцев назад +11

    2081 मा हेर्ने कोको हुनुहुन्छ ❤

  • @bishnusitakhanal520
    @bishnusitakhanal520 4 года назад +9

    मेरो पेशा सङ जोडिएको फिल्म रहेछ ।
    बालमैत्री विद्यालयको अवधारणा पहिले नै रहेछ । कतै मेरो छोराले पनि त्यही....कठै शिक्षकको जीन्दगी।

  • @duryodhandarai3828
    @duryodhandarai3828 Год назад

    आँखा बाट कति खेर आँसु आउँछ थाहा हुदैन यो फिलिमले हरेक कुराको ज्ञान देको छ यो फिलिम धेरै राम्रो छ ❤😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @paldenlama533
    @paldenlama533 7 месяцев назад

    कत्ति राम्रो फिल्म बनाउनु भएको धेरै नै मन पार्‍यो मलाई यो फिल्म बाटा धेरै शिक्षा पाउने छ 🙏💐सबै जनाले हेर्नु होला ❤

  • @premybatamang9963
    @premybatamang9963 2 года назад +1

    😭😭😭😭😭😭😭😭.!
    Sarai Rowauxa malai tulsi ghimire sir Ko film le Hamesha.!!

  • @krishnarai4198
    @krishnarai4198 4 года назад +1

    So nice movie ....all the youth need to see this movie, great thanks to Shree Tulsi Ghimire jew lai.

  • @sagarkarki247
    @sagarkarki247 3 года назад +1

    I can't watch this full movie I can't stop my crying .....every time even every week....what happen to me....really ever green

  • @chandrakanxa291
    @chandrakanxa291 2 месяца назад

    कति रुबाउनु हुन्छ तुलसी सर यति मीठो शब्द अभिनय

  • @dhanakhadka5344
    @dhanakhadka5344 4 года назад +14

    very hard touching,i feel proud to be a teacher.

  • @dipakpoudyal8897
    @dipakpoudyal8897 3 месяца назад

    सायद २० बर्ष पहिले हेरेको थिए आज फेरी हेर्दै छु उमेर बढ्दै गर्दा यो लगायत धेरै पुराना फिल्म हेर्दै छु

  • @dadiram7568
    @dadiram7568 4 года назад +1

    असल गुरु ब्याक्ति कस्तो हुनु पर्छ अनि देश प्रति को माया फराकिलो तरिका ले चित्रण गरेको छ यो चलचित्रमा

  • @araffirmativecenter7855
    @araffirmativecenter7855 2 года назад

    Really i appricate for your creativity tulsi ghimire jeau. you are the god gifted director of our nepali cine industry.hatts off you.i cant control my tears when i saw this movie.salute sir god bless you.live a long life and waiting for your next creation about siddhartha gautam buddha.

  • @asishshreesh7713
    @asishshreesh7713 Год назад

    Tulshi ghimire dajjuko film knowlageable xa sabai salute xa sir ❤❤❤❤❤aba pani knowlageable film dinus na anyway thank u 🙏

  • @kayousanci9652
    @kayousanci9652 Год назад

    ❤❤❤❤ aru pani old nepali film raknus saria ramro xa from spain

  • @sagarkarki247
    @sagarkarki247 3 года назад

    Guys I stop it...I can't watch it...I can't be crying what a wonderful performance by tulsi ghimere.....really Man hats up....wow man what a performance

  • @SURENLimbu-ux1gb
    @SURENLimbu-ux1gb 5 месяцев назад

    पटकपटक हेरेपछि पनि नअघाएकाे फिल्म यही नै हाे ❤❤❤😢😢😢

  • @hariadhikari8658
    @hariadhikari8658 4 года назад +3

    Ruwayooo yo film ley ra yo film ko man xuney sabda Haru ley

  • @rajeshbasyal9846
    @rajeshbasyal9846 5 месяцев назад

    ए हजुर 2081 मा को को ले हेर्नू भाको छ है मलाइ मन पर्ने निरुता सिङ को पहिलो movie❤❤❤❤❤