Это видео недоступно.
Сожалеем об этом.
AAFNO MANCHHE - Super Hit Nepali Full Movie || Shree Krishna Shrestha, Niruta Singh, Dilip Rayamajhi
HTML-код
- Опубликовано: 1 дек 2020
- Old Super Hit Nepali Movie AAFNO MANCHHE "आफ्नो मान्छे" || Full Movie || Shree Krishna Shrestha, Niruta Singh, Dilip Rayamajhi, Bipana Thapa, Rejina Upreti || Blockbuster Nepali Full Movie Aafno Manchhe
Watch Movie Clip: • AAFNO MANCHHE - Nepali...
यस चलचित्रका नायक श्री कृष्ण श्रेष्ठ, अभिनेत्री शुशिला रायमाझी, निर्माता / प्रस्तुतकर्ता केशव भट्टराई तथा लेखक / निर्देशक शिव शिव रेग्मी आज हामी माझ हुनु हुन्न! तर पनि उहाँहरुको चलचित्र, कला तथा सिर्जनाहरु हामी माझ सधै नै अमर रही रहनेछ !
नायक स्व. श्री कृष्ण श्रेष्ठ, अभिनेत्री स्व. शुशिला रायमाझी, निर्माता / प्रस्तुतकर्ता स्व. केशव भट्टराई तथा लेखक / निर्देशक स्व. शिव रेग्मी प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौ 🌹🌹🌹❤❤❤
KKD Films
Keshav Bhattarai Presents
Movie: Aafno Manchhe - "आफ्नो मान्छे"
Writer/Director: Shiva Regmi
Cast: Shree Krishna Shrestha, Niruta Singh, Dilip Rayamajhi, Bipana Thapa, Rejina Uupreti,
Kiran K.C., Sunil Thapa, Sushila Rayamajhi, Mithila Sharma, Ramchandra Adhikari, Pushppa Acharya, Uttam K.C., Jayanta Regmi, Mukunda Mainali, Shyam Narayan Shrestha, Binod Bhattarai, Om Orasad Regmi, Goma Bhandari, Deepak Lamichhane, Kiran Dhakal, Printi Gurung, Shikha Risal, Punam Lama, Laxman Bhattarai, Bishwamani Bhattarai, SOhan Regmi,
Child Artists: Samyam Puri, Shekhar Poudyal, Kewal Paoudyal
Kitchen and Spot: Man Bahadru Lama, Biddhi Raj Magar, BIshnu Khadka, Kaji Limbu, Jiban Limbu, Rajan Timilsina
Transportation: Debendra Kunwar, Laxman Shrestha, Dharmendra Thapa
Light Management: Ghanshyam Puri, Prema Chaudhary, Ratna Rana, Bikki Shrestha, Raju Karki, Shiva Chauagain
Spot Assistant: Shishir Rana, Suraj Acharya, Kishor Karki
Action Team: Rameshowr, Shankar, HImal, BIkash, Gokul, Sanu, Dev, Asta, Ram, Deepak
Audio Recording: A.B. Sound Recording, Mumbai, Paramount Studio, Mumbai, Prime Recording Studio
Equipment: Laxmi Pooja Films, Dilli Bajar
Filter: Nepal Film Development Company, Balaju
Publicity Design: Ideal Designers, Bahbazar
Audio Production: Audio Sound Industries, Pako New Road
Film Distributor: Manoj, Bikram (Pathibhara Films, Damak Jhapa)
Lyrics: Raman Ghimire, Prabhat Joshi, Ananda Adhikari, Shiva Regmi
Singers: Shambhujit Baskota, Deepa Jha, Udit Narayan Jha, Sadhana Sargam, Shann, Kiran K.C., Prakash Shrestha, Sharmila Bardewa, Aditya Narayan Jha
Music: Shambhujit Baskota
Spot Sound: Madhab Thapaliya
Art: Dinesh Lama (Gaida)
Color Correction: Pabitra Kasa:
Clothes: Bodhraj Poudel
Makeup: Ashok Rokka
Production Controller: Meghraj Poudyal
Sound: Shyam Nepali
Edit: Rajani Panta
Action: N.B. Maharjan
Dance: Raju Shah
Camera: Shambhu Sapkota
Producers: Maniram Poudyal, Basanta Kumar Shrestha,
Writer/Director: Shiva Regmi
#osrmovies#AafnoManchhe#FullMovie
यस चलचित्रका नायक श्री कृष्ण श्रेष्ठ, अभिनेत्री शुशिला रायमाझी, निर्माता / प्रस्तुतकर्ता केशव भट्टराई तथा लेखक / निर्देशक शिव शिव रेग्मी आज हामी माझ हुनु हुन्न! तर पनि उहाँहरुको चलचित्र, कला तथा सिर्जनाहरु हामी माझ सधै नै अमर रही रहनेछ !
नायक स्व. श्री कृष्ण श्रेष्ठ, अभिनेत्री स्व. शुशिला रायमाझी, निर्माता / प्रस्तुतकर्ता स्व. केशव भट्टराई तथा लेखक / निर्देशक स्व. शिव रेग्मी प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौ 🌹🌹🌹❤❤❤
Rest in Peace❤
❣️
daiba ko leelaa rip all of our actors
Dilip dai ko mayako saino movie rakhnu paro hjjr🙏🙏🙏
Please rekha thapa ramit biraj ko himmat film ni upload garnuna🙏🙏🙏
२०८१ साल जेष्ठ महीना २३ गते बुधबार को हेर्ने साथी हरु पनि त हुनुहुन्छ होला श्री कृष्णा श्रेष्ठ सर को मिठो समझना स्वरुप एक लाइक त बंन्छ होलानी आफ्नो मान्छे आफ्नै हुन्छ ❤️🙏🙏
श्रीकृष्ण दाई को लागि एक लाईक गरौत साथिहरु 🙏
पुरानो चलचित्र हेर्नुको मज्जानै बेग्लै छ ❤स्व. श्री कृष्ण ,स्व.शिव रेग्मी सुशिला रायामाझी र केशव भट्टराई प्रति हार्दिक श्रद्धाञ्जली 🙏🙏💐
कहाभेटियला , ए मेरो हजुर , अझम्भरी नाता , राम बलराम , कोहिनोर , हामी तीन भाइ
अहिले सम्मकै बेस्ट चलचित्र 🙏
सुखदुःख पनि
फेरी पनि हेर्दै छु यो चलचित्र २०२३ मा कति मन छुने चलचित्र छ है अहिलेका चलचित्र येस्तै मन छुने भैदिए कति हेर्थे होला ❤❤😂😂😂
श्री कृष्ण दाई को कला सधैं अमर छन्❤️
श्रीकृष्णदाई, शिव रेग्मी दाई र केशब दाईहरु सधैं हाम्राे मन मुटुमा रहिरहनु हुनहुन्छ धेरै माया र सम्जना
हैत आफ्नो मान्छे नै पो ल मपनी सुरु गरे हेर्नलाइ कम्तिमा पनि ३० चोती हेरियो जमनामा निकै राम्रो छ
नेपाली फिलिम हेर्न आउनुहुने सम्पुर्ण प्रती विशेष सम्मान
विशेष सम्झना श्रीकृष्ण सर प्रती
30choti tw mero ni vo hola
फिल्म आउन यस्ता पुराना जस्ता हेर्दै आशु आउने 😘आद्रिण श्री कुष्ण दाईलाई समझिदै १लाइक 🙏🏻😘😘😘😘
जति पुरानो फिल्म हेर्दा मजा लाग्छ तेति नया फिल्म हेर्दा लाग्दैन
Right
होनि है 😭😭😭😭😭😭😭😭
होनि
So sweet nepali filem afno manxa and loveualll
गाजा drugs को बिज्ञापन मात्र हुन्छ अाजकालको फिल्म मा 🥲🥲
Old is gold
Legend जोडी दिलिप रायमाझी अनि स्वर्गीय श्री कृष्ण श्रेष्ठ ज्यू always miss him shree Krishna
यस चलचित्र का निर्देशक शिव रेग्मी , निर्माता केशव भट्टराई , नायक श्रीकृष्ण श्रेष्ठ अनि अभिनेत्री सुशिला रायमाझी हामी माझ हुनुहुन्न , तर उहाँहरुको योगदान हामी सबैको मन मा सधैं अमिट छाप भएर रहनेछ ।
निक्कै उत्कृष्ट चलचित्र
दिलिप रायमाझीको निक्कै मन छुने अभिनय
नेपाली चलचित्र हरु मा सधैं सम्झिरहने खालको चलचित्र हो आफ्नो मान्छे ।🙏🙏
Sahi Ho hjr 100%hjr kura
Sahi vannu bha hajur
Hi
फिल्म भनेको यस्तो हुनु पर्छ अहिले को लाई के फिल्म भन्ने यार मजा पुरानो फिल्म मा छ❤❤❤
धेरै मन पर्यो चलचित्र !!
मन छोयो
नेपाली चलचित्र हामी सबैको मन भित्र
पैलेको भनेको पैलेकै हुन्छ 😊😊😊❤❤❤❤❤❤❤❤❤❤ अहिलेकोत खोई किन हो उम हुम राम्रो लागदैन उबेला हेरुमत आहाहा येत्ति रमैलो हेरु हेरु लाग्ने वा ।।।।।। i love old movies🎉🎉
आँखा बाट आँसु रोक्नै सकिन😭 यस्तो चलचित्र अबका दिन हरुमा कमै बन्लान
आ
Bandein pani meam kin ki ahile ka kalakar haru kunei pani paida nei vako xain pahila ko kalakar jasto
एक दम राम्रो लाग्यो।
सारै राम्रो कथावस्तु को फिल्म छ सबैले हेर्नु होला, एकछिन पनि बोर हुनुहुन्न कोहि,, श्री र निरुता को जोडि🎈♥, दिलीपको गाउंले कमेडी बिपना को शहरिया अभिनय र सिनेजगतकै असल आमा मिथीला ...
MA P
Acting hos ta yesto hai ahileka haruko ramro lagdaena 😢😢
🙏🙏🙏🙏
अहिले जसले यो कमेन्ट हेर्दै हुनुहुन्छ हजुरको परिवारमा कसैलाई पनि दुःख पीडा नहोस् , मनका इच्छा सबै पूर्ण होउन् ।
Hi
Maile ni heriraxu ab k hunxa
स्व,शिव रेग्मिको लेखन निर्देशनमा स्व,नायक श्रीको अभिनय्👌👌👌👌👌👌😑😑😑
Shree krishana Shrestha( legend)❤️ Ko yad aayo 😔😢
Kin
Aasu aayo yo flim herera😞❤️
नया नया मुभी हेर्नू भन्दा त बरु पुरानै ठिक लाग्छ मलाइ।❤
यो फिल्म जस्तो राम्रो आज सम्म मलाई कुनै लाग्दैन र सायद भविस्यमा पनि मुस्किल छ बन्न को लागि। श्री कृष्ण श्रेष्ठ तपाईं जहाँ भए पनि सधै खुसी हुनुहोस् तपाईं ले छाडेर जानू भएको यो फिल्म ले मलाई धेरै कुरा सिकाएको छ । घर मा हुने खटपट र मिलन को महसुस गराउन सक्छ। यस्तो फिल्म ले तब हाम्रो घर समाज लाई राम्रो निर्देशन गर्नेछ । दिलिप रायमाझी श्री दाइ दिल भित्र बाट सम्मान्। 🙏🙏🙏🙏🙏🙏ढेडोको पैसा नदिने......... बिपना सोल्टिनि😋
अनि हामी तीन भाइ फिल्म पनि हो ❤❤❤
Shree Krishna Shrestha Ko All movie super duper hit xan ❤️🌷🌷🌹🌹 Shree Krishna Shrestha all movie HD uploading ❤️❤️❤️❤️❤️gorkhali ,Ya mero hajar ,nata ragatko
Niruta didi ra shree dada best
श्री कृष्ण श्रेष्ठ मेरो लागि सधै मेरो मन म छन💟
मन पर्ने हिरो हिरो इनी श्री कृष्ण श्रेष्ठ,र निरुता।
most successful pair shree krishna Shrestha and Niruta singh
Aafnta
Nata Ragatko
Maiti
Afno mancche
Afno mancche afno ghar
Upkar
Ajhambari nata
KO afno ko birano
Kaha bhetiyala
All time favorite niruta दी मिस यू श्री कृष्ण श्रेष्ठ अनि सुशीला राइमझि
मैले उबेला slc दिने बेलामा नौ पटक हेरेको जति हेरेपनी न अघाउने मुभी श्री कृष्ण श्रेष्ठ मेरो नेपाकै पहिलो मनपर्ने हिरो हुनुहुन्छ ,वाहा सधैं हाम्रो मन मुटुमा हुनुहुन्छ ।
L
❣❣❣❣❣❣❣❣फिल्म त पूरानै राम्रो थकाई दूख बिर्साउन ने
most successful year of leading lady niruta singh( 2001)
she gave 2 blockbuster movies (darpan chhaya and afno manchhe)
and after this success she was highest paid actress of nepali movie and no.1 heroin
2001 maa Durbar kanda vako bela ta film chaleko thiyena ta kasari chalyo
@@romikhawas9403 यो फिल्म ले ५१ दिन मनाउने क्रममा दर्बार हत्या कान्द भएको थियो जेठ १९ गते यो फिल्म ले २०० दिन चलेको थिए
@@abhijit5382 ani 51 din paxi banda vayera pheri paxi chalako?
@@romikhawas9403 यो फिल्म २०५७ साल को अन्तिम महीना माकाठमाडौं मा ५१ दिन मनाउने फिल्म हो। तेस्पची पोखरा , दमौली , नारायण घात सबै ठाँउ गरि २०० दिन मनाउने सफल फिल्म थियो । यो फिल्म को काठमाडौं को ९ वटा हल हरु मा ५१ दिन मनाउने सफल फिल्म ।
All time fav niruta singh
वाह वाह,,,फिल्म होस त यस्तो साह्रै राम्रो फिल्म।
दिलिप सर को एक्टिङ सारै मन पछ र निरुता जि क्षिरिकिस्ना जि सबै जना लाई बधाइ छ रामो मुबि जमना हेरेको र पनि जति हेरे पनि धित मोरदैन
Old is gold
सानोमा स्कुलबात भागेर यो फिल्म हेर्न गैएको थियो ।फेरि एकचोती स्कुलेजिबनको याद दिलायो
Hora randi ?
यो फिल्म हेर्दा फिल्म हल नै फुल भयर पर्दा को अगादी बसेर हेर्दाको अनुभव अझै ताजा नै छ
Mata janmekai teynaa
@@skboy355 hor
Kun year ma ho
सानोमा हेरेको मोबि बचपन को याद दिलाउछ सबै पुरानो मोभिले
कति राम्रा हुन्छन् पुराना फिलिम हरु त्यो पनि श्री कृष्ण श्रेष्ठ को
म सानै हुदा दिदीको काखमा बसेर हेरेको फिलिम त्यो पनि हल मै गएर कति रमाइलो भथ्यो अनि फिलिम हेरेर रुदा दिदी ले आसु पुछेको याद अझै पनि ताजै छ।
Kasto ranro movie wow kati ramro👌👌👌👌👌👌👍👍👍👍👍❤❤❤❤❤
Imosu
Sarai man parne filim yak rati ma 4 choti here rw pani aajai herne man lagxa
Same here yr bro
श्री कृष्ण दाई हाम्रो माझ हुनुहुन्न तर पनि उहाँको फिलिम हेर्दा यस्तो लाग्छ कि उहाँ अझै हाम्रो माझ जीवित हुनुहुन्छ।
हार्दिक श्रद्धाञ्जली कलाकार श्रीकृष्ण श्रेष्ठ , सुशीला रायमाझी , निर्माता केशव भट्टराई र निर्देशक शिव रेग्मी
सबै बितिसक्नु भएको हाे र??😢
Such a captivating story ! Left me teary-eyed at different moments. कथा भनेको यस्तो शक्तिशाली हुनुपर्छ ।
सबै नेपालीको मन मनमा बस्न सफल कलाकारहरूको एकदमै राम्रो अभिनय रहेको ''आफ्नो मान्छे" मुभी सबैले हेरि दिनुहोला ।। Legend Actor Shree krishna Shrestha we are miss u always ...
धेरै राम्रो छ फिल्म मैले त दोहोर्याई दोहोर्याई हेरेँ फेरि मलाई मन् पर्ने हिरोईन निरूता सिँह हुनुहुँदो रहेछ
यो फिल्म जस्तो कुनै फिल्म लाग्दैन यो फिल्म ले जिन्दगी जिउने तरिका सिकायो बाचुन्जेल हेर्न पाॐ निरुता दि सिऋ किष्ण दाइ हजुर हरु लाई धेरै धेरै सम्मान आज हामी माझ नवयतापनि सँधै हाम्रो मनमा हुनुहुन्छ निरुता दि र षिऋ दाई श्रीमान
1
हाम्रो समाज अनि संस्कृति सँग जोडिएको चलचित्र हुन यी पुराना चलचित्र भन्या ❣️
वां दामि छ फिल्म श्रि कृष्ण दाइको फिल्म अाफनो मान्छे 👍️👍️🤛🤜👊👊👊🤜🤛🤜🙏🙏🙏🙏👍️👌😭😭💖❤️💖❤️💖💓💕💓💕💓😢😢🙏🙏👍️👍️
Gory
Gofi9g9
Yiihu7
Rrrrrrr
श्रीकृष्ण ❤❤❤
फिल्म भनेको येस्तो पो हुनुपर्छ अहिलेको मुभी त अङ्ग पर्दसन मात्र हो मैले यो फिलिम अहिले लगायेत 50 चोटि भयो हेरेको जति हेरि उति हेर्न मन लग्ने फिलिम
Old is gold 😘pardas ma va ni nepali movi lai maya garna huru yeta hi guys 👌👍👍🌹📺💿💽🎬
हिरो निर्माता अनि लेखक मुख्य भुमिका निर्वाह गर्ने सवै मरे के गर्नु र साह्रै दुख लाग्छ
Shree krishna daju lai samjini yeta aaunus😭😭♥️♥️
*बच्चा हुदा हेरेको फिल्म अहिल बच्चाको बाउ भइयो याद आयो ती दिनहरू कति रमाइलो थियो राती राती लाइट बालेर हुल हुर्लेर गइन्थ्यो हेर्न पांच रुपैयाँ तिरेर हेरेको अब कहिले आउला ती दिनहरू पुराना फिल्म हेर्न मजा र यस फिल्ममा काम गर्नुभएका दिबंगत कलाकारहरुलाइ धेरै सम्झना*
सारै मन पर्यो🥰🥰🥰❣️❣️❣️ thanks all timlai ❣️❣️ i miss you❣️ 😥😥श्रीकृष्ण ❣️श्रेठ 😥😥 दाजु 😭😭
शिब रेग्मी जसले हामी तिन भाइ, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर , मुगलान जस्ता पारिवारिक र सुपरहिट फिल्म दिनुभयो। हजुर मरेर गए पनि हामीले बिर्सेका छैनौ ।
धेरै पछि यो फिल्म हेरियो अनि धेरै रुवायो पनि I miss u श्रीकृष्ण ggg
Malai afno mancxe nepali movie manparo hajur Dammi xa ❤️
Niruta singh💜💝💘💛💔💕💖❤❤❤❤
Niruta Singh jasto hiroini po hunuparxa ani bal movie het hunxa
Aja samma kai manprne heroine mero uha jasto kohi xina mero lagi kati manparcha malai matra thacha💟💟💟💟💋💋💋💋💋💋💋💋❤❤❤❤
जिन्दगीको गोरेटोमा
एक्लै हिड्न गाह्रो हुन्छ
मन बिसाउने तिमी भए
काडै भरी फुल फुल्छ
मेरो पिहार
कठै मायानै हो सुनको गजुर
यो चलचित्रमा सबैको अभिनय दार्दनिक छ !सबैजना माहिर कलाकारहरुले अभिनयले सजिएको , स्व : चलचित्र निर्माता "शिव रेग्मी द्वारा बनेको यो चलचित्र "आफ्नो मान्छे" निक्कै सुन्दर चलचित्र छ। 💕🙏🙏😊😊"
" मिथिला सर्मा, श्री कृष्ण श्रेष्ठ,निरुता सिंङ ,दिलिप रायमाझी, बिपना थापा, उहाँहरुको अभिनयले मनै रुहायो मेरो।😥
सुशीला रायमाझी उहाँको गुण्डेनि अभिनय पनि तारिफनिय छ ।🙏😊
पुरानो फिल्म भनेको पुरानो होनि अहिले त पुरानो फिल्म जस्तो हुदैन
Sarai man xuyo yo move le purano vaye pani herirau jasto😥😥😥😥😥❤❤❤❤
Legend shree krishna Shrestha is always Missed...No one can replace his acting and dancing skills😘😘😘....
🤪प् ,,
This movie is so good and nice this movie was sad too made me cry 😩
Miss you shree dada
@@AngeliShalurai🤗
His wife got married recently & this movie is trending, my heart is wrenching 😭shree
😭😭
@@yambenlimbu8732 ppq
Shree Krishna miss u
i love niruta singh
One of the most talented and versatile hero Dilip Rayamjhi ko fan yata hai guyz✋✋✋✋🙏🙏🙏🙏🔥🔥🔥🔥💕💕💕💕❤❤❤❤
Tjy
v
first time nepali film hereko shree krishna Shrestha ko ramro lagyo ❤❤
Mithila Sharma Is best actress of Nepal
Her acting skills makes me cry a lot
legend Shree Krishna shresth is always missed ،،،No one can replace his acting and dancing skills❤❤❤
Wow..i miss my all those childhood memories,Aakha bata aashu rokna sakidaina yo movie herda
Niruta singh shree dada favourite couple in history
Yes
yo movie naherekana like garxu. ma janmenu banda aagadi ko movie rahex ♥️♥️
🥱🤣🤣🤣
Dherei dherei ramro film 🥰 legend Shree Krishna Shrestha sir always missed you.😥❤
Ta pani po herxas nepali movie 😂
@@pabitralimbu5176 ani ta pani tw herda raixasni aaixes tw mero comment padhna👀😂
@@beetishalimbu3624 baini ko comment padhana aaunu parena ta ani😎
यस्तै चलचित्र आईले को समय मा बन्ने भएको भए धेरै राम्रो हुन्थ्यो
Legend Sri Krishna dai, Rest in peace. Lots of love from Bhutan. Niru mam and Dilip dai, lots of love and please produce such amazing movie more and more.
0p
Immortal Hero Sri Krishna Shrestra...👍👍👍
Chiso hawa le song always remind my 2058 childwood days❤️❤️
Legendary never die we will always miss you shree daii
shree dai ko sabai movei haru supar hit xan❤❤❤
Old movies r always great loved to watch this movie🥰😍
नयाँ फिल्म त हेर्न मनै लाग्दैन पुरानो फील्म हेर्न कती मज्जा ❤❤❤❤❤
1:47:26 दिल टिपी दिउँ कि भेटी। wow how sweet lines
always favourite old movies ❤❤
This movie is like a Bollywood Raja Hindustani.. great salute to nepali actors 💐
Yo movie hernu banda aagadi shree dai keshav dai and Shiva dai lai smajene ma matrai horw. Thnk u so much osr movie big fan.
First female superstar niruta singh all time favourite
First hora haina hola karishma holani
@@romikhawas9403 niruta singh first female superstar ho uha ko craze hero haru ko vanda badi thyo rate pani hero ko vanda high uha first lady ho nepal ma jasko karan film chalthyo karishma senior matra ho film uha ko karan chaldina no any hits in history
100%
@@romikhawas9403 करिश्मा ले गर्दा फिल्म कहिले चलेन उहाँ को acting नै राम्रो छैन नेपाल मा पहिलो सुपर star नायिका निरुता हो तेस पछि बिपना र जल ले पनि राम्रो गर्नु भयो पछि रेखा थापा हो अरु नायिकाले त्यो क्रेज बनाउन सकेनन
Not so good watching as daily but got a chance to watched this knew as former age from my mom days. I feel so good after watching it. Belong as a families. Proud to be as a daughter of nepalese ❤️❤️ to see those old movies.. precious ✨✨
सौदर्यताको हिसाबले र अभिनयको हिसाबले निरुता जत्तिको अभिनेत्री नेपाली चलचित्र क्षेत्रले १० औ शताब्दी मा पनि पाउदैन 😊🙏
Blockbuster movie with superstar Shree Krishna
Miss you sree dada. And yasto movie kahile banaune ho
Always both of my favourite actors shree krishna sir and Dilip sir
Old is gold. Thanks
Old nepali superhit movie of legendary Shree Krishna Shrestha🙏🙏🙏🙏 i saw this movie when i was 8 years old. Thank you Ors Movie
Thanku for this movie uploaded..and miss you
NIKE. SUPERSTAE SHREE KRISHNA. SHRESTHA
LEGEND DIRECTOR SHIVA REGMI
KESHAV BHATTARAI
We always miss You♥️
Best of luck dai
Only niruta and shreekrishna
Nice movie missing shree krishna shrestha❤❤
My father was Watching this Movie with a big smile today 😅😍😍
awww sweet
@@rupastha4206 💕💕
My lifetime favorite actor one and only Shree Krishna Shrestha dai💕💕💖
२०५७ सालको असोज महिनामा दशै मा हेरेको थिय मैले यो फिल्म नारायणगढ गणेश चित्रमन्दिरमा यो फिल्म तेति बेला यो फिल्म नारायणगढ मा ५१औ दिन मनायको थियो पछि फेरि मंसिर मा दोस्रो पटक हेरेको यो फिल्म आज दुई दशक भयछ अहिले RUclips बाट हेर्न पाउँदा धेरै धेरै खुशी लाग्यो आगामी दिनहरूमा पनि स्व.श्रीकृष्ण श्रेष्ठ , महानायक राजेश हमाल बिराज भट्ट भुवन केसि शिव श्रेष्ठ हरुको फिल्म पनि upload गर्नुहोला धन्यवाद ।
यो पुरानो फिल्म धेरै राम्रो लाग्छ मैले सानो मा हेरेको थियो ❤❤फेरि आज हेरियो