Sukha Dukha | Shri Krishna Shrestha | Mandan Krishna Shrestha | Jharana Thapa | Keshab Bhattarai

Поделиться
HTML-код
  • Опубликовано: 29 дек 2024

Комментарии • 2,5 тыс.

  • @fedionlinetv
    @fedionlinetv 2 года назад +11

    शिव रेग्मी सरको जस्तो चलचित्र अब नेपालमा कहिल्यै बन्दैन सक्दैनन् पनि । स्वर्गीय शिव रेग्मी ज्यूलाई हार्दिक नमन अनि श्रध्दा सुमन

  • @geetageetageeta6458
    @geetageetageeta6458 3 года назад +19

    जे जस्तो भय नि पुरानै फिल्म राम्रो 😭😭😭😭😭😭😭😭😭😭😭😭धेरै पल्ट हेरे सारै सन्देस मुलुक्😓😓😓😓😓😓😓श्री दाइ सन्सार मा हुनुहुन्न तर हाम्रो मन मुटु मा सधै हुनुहुन्छ ?😭😭😭😭

  • @teammck9956
    @teammck9956 3 года назад +16

    lock down मा पुरै आफ्नो बाल्यकाल झलकाउने फिल्म हेर्दै बस्ने कोको हुनुन्छ ...AllofYouStaySafe 🙂😍LoveFromGulmiTamghas

  • @surajkhatri7952
    @surajkhatri7952 6 месяцев назад +5

    😢❤नाति भनेको यस्तो हुनुपर्छ बुवा आमाको दुख बुझने जस्तो बिरुवा रोपो उस्तै फल फल्छ

  • @sarojofficial3536
    @sarojofficial3536 3 года назад +13

    Aaile ko generation ma yasto family movies pariwar snga basera kaha herna paihinxa. Old is gold

  • @मोरङेसन्तोष
    @मोरङेसन्तोष 4 года назад +24

    यो फिल्म 199 चोती हेर्दा नि अझ हेरुम हेरुम लाग्छ । पुरानो फिल्म हरु एस्तो राम्रो हुन्छ ! अहिले को फिल्म तेट

  • @चित्रभण्डारी
    @चित्रभण्डारी 4 года назад +28

    लकडाउनमा फेरि पनि हेरियाे याे फिल्म दाेहाेराएर😃👌हार्दिक श्रद्धाञ्जली श्रि कृष्णदादा,😪

  • @dhaneshdc6105
    @dhaneshdc6105 3 года назад +9

    मान्छे लाई जिउन सिकाउने नेपाल को सुपर हिट movie sukha dukha सलाम छ सबै कलाकार हरु जिउ लाई

  • @SurprisedAquaticWhale-tx2bl
    @SurprisedAquaticWhale-tx2bl 5 месяцев назад +8

    श्रीकृष्ण दाई हजुर स्वर्गमा हुनुहुन्छ हजुरको फिल्म हेर्दा आखाबाट आँसी झरेको पत्तै हुँदैन। हामीलाई त लाग्छ हजुर जीवित हुनुहुन्छ तर यो संसारमा हुनुहुन्न।😢😢

    • @RamkumariKhawas
      @RamkumariKhawas 4 месяца назад +1

      ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @srijanghimire3385
    @srijanghimire3385 3 года назад +7

    एकदम सहि कुरा हो। ‌मन्दिर ‌मान्छेले बनाएको हो ,‌मन्दिरले ‌मान्छे बनाएको होइन ।

  • @kindheartedman7316
    @kindheartedman7316 4 года назад +7

    waa. पहिले र अहिलेका चलचित्रमा कति फरक। असाध्यै मन पर्यो। Film industry should look back the old movies and story once. I miss Shree Krishna Shrestha. REST IN PEACE..

  • @rambahadur5373
    @rambahadur5373 5 лет назад +23

    पुरानो फिल्म हेर्नू को मज्जा बेग्लै हुन्छ।

  • @bikashpd9868
    @bikashpd9868 3 года назад +8

    धेरै ठुलो शिक्षा ग्रहण गर्ने मौका मिल्यो, हार्दिक आभार निर्माता, निर्देशक, कुसल अभिनय गर्नुहुने कलाकारहरु प्रति, नमन छ🙏
    मदन कृष्ण क्षेष्ठ, मिथिला शर्मा, झरना थापा, श्रि कृष्ण, पार्टिमा भेटिनुभएको झरनाको हजुरबुबा प्रति

  • @lovelysmriti9703
    @lovelysmriti9703 4 года назад +26

    धेरै रामो फिलिम रुना मन लागने पुरानो फिलिम नै रामो 20 20 हेरने जति यता हाजिर हैउ

  • @Loksewa-Gk-
    @Loksewa-Gk- Год назад +6

    मेरो जिवनको पहिलो चलचित्र
    #सादा टेलिभिजनमा सि.डि लाएर बचपनमा हेरेको 😅
    #आज सम्म पनि उत्कृष्ट लाग्छ यश चलचित्रका प्रत्यक कलाकार
    #गित अनि नृत्य पनि
    #नेपाली सिने जगतमा बेग्लै पहिचान बनाइ हामी बाट बिदा हुनु भएका हाम्रा प्रीय कलाकार श्रीकृष्ण श्रेष्ठलाई मीठो सम्झना❤❤😢

  • @hastab.m6420
    @hastab.m6420 5 лет назад +20

    यो दुनियाँमा नभए पनि सलाम छ श्री कृष्ण दाई
    I'mess you very much

  • @yubrajgiri2880
    @yubrajgiri2880 7 лет назад +13

    गर्व लाग्छ यस्तो चलचित्र हेर्न पाउँदा। superb emotional movie .

  • @hastab.m6420
    @hastab.m6420 5 лет назад +10

    कति चोटी हेरि सकेँ यो मुभी तर मेरो मन अघाएन फेरि आज हेर्दैछु l
    Old is gold भन्छन् यो त साँच्चीकै गोल्ड नै छ

  • @Siwa1988
    @Siwa1988 4 года назад +10

    यस्तो फिल्म अब 100 साल सम्म नि हेर्न पाहिन्न हरेक मिनेट मा मन थाम्न सकियन ।आज कल का फिल्म त काहानी भन्दा बडि फेसन सो र अङ्ग प्रदसन हुन्छ

  • @Nepalibabu-gc6ld
    @Nepalibabu-gc6ld 9 месяцев назад +4

    मिस यू श्री कृष्ण श्रेष्ठ दाई हजूर ले हमिलाई छोडे र गये पनी हजूर हामी नेपाली को मन मा बसी रहनु हुनेछ मिस यू श्री कृष्ण dai❤❤

  • @prakashsunar1704
    @prakashsunar1704 5 лет назад +18

    शिव रेग्मी दाइ र श्री कृष्ण दाइ लाई धेरै धेरै धन्यवाद

  • @harkarai1884
    @harkarai1884 5 лет назад +8

    कहानी राम्रो छ दुख पछि सुख महलमा बस्ने सडक सम्म आएको अभिनयलाई समेतेकोछ सारै राम्रोसङ प्रस्तुत गरेको छ यो चलचित्र सुखदुःख ले

  • @suryababu836
    @suryababu836 4 года назад +24

    यो सन्सारबाट छोडेर गएपनी उहाको फिल्म हेर्दै याद गर्दै बस्ने छु श्री कृष्ण जि दाइ

  • @nikhilkhadka7072
    @nikhilkhadka7072 4 года назад +5

    अहिले movie हरु बेकार हुन्छन् जे भए नी पुरानो movie नै वेस्ट मलाई पुरानो movie नै वेस्ट लाग्छ यो movie हेर्दा आँखा बाट आँसु नै आयो जति हेरे नी हेरौं लाग्छ😰💞💞💞💞💞💞💞💞💞💞👌👌👌👌👌🌹🌹🌹🌹🌹 पहिला नी हेरेको थे र अहिले 2077 मा नी हेर्दै छू

  • @sumankhadka2161
    @sumankhadka2161 2 года назад +6

    रिप श्रिकृष्ण श्रेष्ठ अनि श्रीशा कार्की यो फिल्म हेर्दा यी कलाकारले अभिनय गरेको देख्दा मन खोलेर सम्झेर रुन मन लाग्छ

  • @krishnabaruwal3811
    @krishnabaruwal3811 5 лет назад +9

    धेरै राम्रो छ फिल्म भनेको यस्तो पो हुनुपर्छ
    Heart touching movie
    I like it

  • @bikashdahal1377
    @bikashdahal1377 8 лет назад +28

    अति नै उत्कृष्ट फिल्म हाे याे,धेरै कुराहरु शिक्न बुझ्न सकिन्छ यसबाट,तापि धन शक्तिकाे मातले युक्तहरुमा मानवता बिचार बिवेक शून्य मात्रामा हुंदाेरहेछ,दुख लाग्छ यस्ताकुराहरु बुझ्दैजान्दै जांदा ।कलियुग भनेकाे सुनिन्थ्याे सायद यस्तै हाेला।धन्नेबाद ।

  • @Ajitapunpurja
    @Ajitapunpurja 6 лет назад +6

    सबै उत्कृष्ट हुनुन्छ तर पनि मदनकृष्ण सर र मिथिला जि सदाबहार।।।

  • @sapanamagar2791
    @sapanamagar2791 4 года назад +5

    सानो छदा मैले हलमा हेरेको पहिलो फिलिम फेरि आज पनि हेरियो उत्तिकै ताजा लाग्छ।

  • @hiramagar6630
    @hiramagar6630 4 года назад +4

    सानो छदा हेरे को film आझ पनि हेरि रहन मन लाग्छ ।आँखा मा आँसु आउँछ । सन्सार मा सबै भन्दा ठूलो नै आमा र बुबा हुन❤️❤️❤️।

  • @pematamang9777
    @pematamang9777 8 лет назад +11

    I have no words.. yo movie garda mero dherai aasu bagyo dherai samaya pachhi.. great movie

  • @mankumarrai2679
    @mankumarrai2679 5 лет назад +6

    यस्तो फिल्म एक युगमा एक पटक आउँछ संभवत आए भने पनि;श्रीकृष्ण श्रेष्ठ एक अ्मर पात्र हुन् साथमा सम्पुर्ण फिल्मी युनिटप्रती हार्दिक आभार।।

  • @takusmagar7562
    @takusmagar7562 5 лет назад +19

    बुवा-अामाकाे माया उस्लाई थाहा हुन्छ जुन बुवा अामालाई देखिएकाे हुदैन । जब बुवा अामाकाे याद तब अाउछ जुन अाफुलाई सानाे चाेट लागिन्छ सायद भगवान,अल्लाह जे भने पनि अाफ्नाे बुवा अामा नै हाे।

  • @MkVv-e5j
    @MkVv-e5j Год назад +8

    येस चलचित्रका पात्र हरुमा 4 जना हामी बिच हुनुहुन्न उहाँ हरुकाे सम्झनामा सबै जनाले हेरिदिनु हाेला।
    शिभ रेग्मी जिउ
    श्रीकि्ष्न जिउ
    केशभ भट्टराई जिउ
    सिर्षा कार्कि जिउ।।।

  • @mebikashrestha7772
    @mebikashrestha7772 3 года назад +6

    Wow super ramro film....vagwan lai pujna Mandir janu pardaina ,afno bau-aama lai puje hunxa

  • @Amritrijal-o6s
    @Amritrijal-o6s 3 месяца назад +7

    Jati hereponi hernu man lagne movie sukhw dukhw 2081 ma herne le hajir grnu tw

  • @नेपालीपन-ख7ग
    @नेपालीपन-ख7ग 4 года назад +12

    पुरानो फिलिम,अहिले जस्तो कहाँ हुन्छ र!त्यसैले लकडाउन पुरानो फिलिम हेर्नू मज्जा नै बेग्लै छ।

  • @shankargiri1567
    @shankargiri1567 4 года назад +10

    नेपाली फिल्म पनि यति मार्मिक र राम्रो रहेछ साचै नै मेरो मन छोयो धेरै राम्रो छ

  • @nabrajthapa1298
    @nabrajthapa1298 3 года назад +1

    आहा धेरै पहिला पनि हेरेको फिल्म फेरि श्रीकृष्ण जि को याद आएर फेरि पनि हेरेको आखा भरी आसु आयो। missing shree krishna sir and shiva regmi ji🙏🙏🙏🙏

  • @Gobindababurasaili
    @Gobindababurasaili Год назад +1

    नेपालि फिलिम भरि मध्य यो पनि एउटा योस्तो चलचित्र हो जस्ले समाज भयको वास्तविक दृश्यलाई देखायको छ अनि यो फिलिम हेरे पछि फेरि याद आयो श्री कृष्ण सर को आतमा ले स्वर्ग मा बास पायोस जय नेपाल

  • @chhitijrai353
    @chhitijrai353 6 лет назад +6

    यो फिलिम जति हेरे पनि हेरौं हेरौं लाग्छ कहिले मेरो मनले पुरानो ठानेन सारै मन पर्छ अति राम्रो छ अनि धेरै दुख पनि लाग्छ

  • @सुप्रीयाश्रेष्ठ

    केसब भट्टराई ,शिभ रेग्मी ,श्री कृष्ण र श्रीसा कार्की उहाँ हरु आझ यो दुनिया मा हुनुहुन्न्न,,
    उहाँ हरु को आत्मा ले सान्ती पावस्😭😭

  • @parshuramrai8994
    @parshuramrai8994 5 лет назад +9

    बास्तबिकता भए पनि कथा बस्तु धेरै राम्रो छ यो चलचित्र !

  • @sumankhadka2161
    @sumankhadka2161 2 года назад +2

    यो फिल्म हेर्दा आखाबाट आँसु आउँछ कति मार्मिक छ श्रीकृष्ण श्रेष्ठको कति धेरै याद आउँछ सायद मनपर्ने कलाकार भएर्😍😍😍😍😍😢😢😢

  • @ramchaudhary5761
    @ramchaudhary5761 8 месяцев назад +2

    Ma dherai saal paxi mahanayak Rajesh Sir ko movie herdai xu. 2081 saal ko hardhikmaya suvha kamna

  • @anupkaleyofficial950
    @anupkaleyofficial950 4 года назад +10

    कति रुनु यो movie हेरेर दिनै रुन्छु म त नेपाल हुँदा हेरेको थिए हलमा तर आज निक्कै मालो समय देखि हेर्दै छु रुनुको लागि 😭😭😭😭😭😭😭😭😭😭😭

  • @khadkakiran8445
    @khadkakiran8445 4 года назад +30

    स्वर्गीय केशव भट्टराई तथा श्रीकृष्ण श्रेष्ठ प्रति हार्दिक श्रद्धाञ्जली

  • @ranjitarai6700
    @ranjitarai6700 Год назад +7

    सबै छोरा ले हेर्नु पर्ने यो फिल्म 🙏🏻

  • @minarijal4105
    @minarijal4105 3 года назад +26

    Lockdown season 2 ma herney jati hajir garum 2021

  • @bindakoirala3703
    @bindakoirala3703 4 года назад +2

    हारदिक सर्दासुमन शिव रेग्मी दा
    ।।।।।।
    पुरानु फिलिम कति मार्मिक हुन्छ जतिहेरे पनि हेरउ हेरउ लाग्ने सर्दा सुमन हजुर हरुलाइ शिव रेग्मी दाइ केसब दाइ सिर्सा कार्कि र हामी सबै काे मन मुटुमा बस्ने सिरि दाइ हजुरहरुकाे अात्मा ले सानति पाअेसफ

  • @bhubanxeetriiisamip6987
    @bhubanxeetriiisamip6987 8 лет назад +37

    Yo flim herera runi ta ma matrai hoina hola ,great family movie forever

  • @rupaangel4395
    @rupaangel4395 5 лет назад +37

    यो फिल्म हामी सानो छदा १४ इन्चको टिभी गाउको सानो हल १० रुपैया तिरेर हेरेको
    यै बेला देखि Shree krishna को म फ्यान भको मिस यु दादा

    • @kalpanact2131
      @kalpanact2131 5 лет назад +2

      mni sanoma gaumai gaar aarkako ghr gaar hereko yad aayo

    • @semisubba2250
      @semisubba2250 5 лет назад +1

      I am all so Don..❤❤❤👍👍👉

  • @sameerbhandari622
    @sameerbhandari622 10 лет назад +8

    wow....what a starting......really old nepali films were great

  • @vishnusunar7468
    @vishnusunar7468 2 года назад +6

    निर्देशक/ लेखक शिब रेग्मी र shree कृष्ण को जोडिले पारिवारिक फिल्म धेरै राम्रा राम्रा दिएर जानुभएको छ 🙏

  • @kamal__officel3040
    @kamal__officel3040 Год назад +1

    धेरै पहिले हेरेको थिए त्येती बेला बालेकाल थियो खासै मन छोएन साएद बालापन भएर होला आज फेरि हेरे मन थाम्नै सकिन सम्मान छ सम्पुर्ण तिम लाई miss you स्वोर्गिया श्रीकृसन सर

  • @SasumanMusic
    @SasumanMusic 10 лет назад +6

    1 of d best nepali movie Sukha dukha .....
    shree krishna is truely the pride of nepal
    respect alot for his gr8 contribution wit such a gr8 movie

  • @lisapuri5208
    @lisapuri5208 4 года назад +8

    LockDown Special 💖 ma chai LockDown ma sabbai old Nepali movies herdai baseko xu 😊😃

  • @xopanatimro7468
    @xopanatimro7468 5 лет назад +10

    आज सम्म 4 चोटि हेर्दैछु यो फिल्म ।एकदम राम्रो लाग्छ।💗💗

    • @manojgahatraj194
      @manojgahatraj194 5 лет назад +1

      xopana timro same here

    • @krishnabaruwal3811
      @krishnabaruwal3811 5 лет назад

      जस्ले दुख भोगेर आयका हुन्छ्न
      तेस्ता मान्छे ले मात्र हो यस्ता फिल्म हेर्न रुचाउने
      Dont mind comment for replied

  • @anjanarai-fe6kh
    @anjanarai-fe6kh Год назад +7

    🙏😢😊😊😊अब यस्तो पुरानो फ्लिम हरु जस्तो राम्रो कहाँ आउँछ र कहाँ बाट बनाइन्छ अहिलेको फ्लिम हरु पैसा बाट आएका हिरो हिरोइन छन् त्यो बेलाको फ्लिम हरु सबै कलाले आएका हिरो हिरोइन हरु अब तेस्ता आउनुहुन्न कोहि पनि🙏😔❤त्यही सबै लाई धेरै माया सबै कलाकार हरु लाई सम्मान छ मेरो🙏😊

  • @Punlata
    @Punlata 3 года назад +12

    Ma buhari vayer yo film herna aaudai xu bachha bela ta khup herey tara bujhena aba aafu ma kei kura sikna baba ama. Sasu sasura ko dukha k rahexa sukha k rahexa hami baat k aasha gardo raixan ta vaner hern aako chu 💕

  • @pradeepshrestha4762
    @pradeepshrestha4762 4 года назад +6

    जति हेरेपनि धित नमर्ने फिल्म ।
    धन्यवाद जो जसले यो फिल्म हामी हरुको लागि हेर्न दिनुभएको मा ।।।

  • @rathorestupid8548
    @rathorestupid8548 5 лет назад +14

    साएद मेरो आँसु सङ्गाले को भए 5 दिन लाई मुख धुन पुग्थ्यो होला,,यति आँसु झर्यो कि सिमा नै छैन,,,बाबा आमा भन्दा अर्को कुनै भगवान नै हुदैन ।

  • @jeevangurung6626
    @jeevangurung6626 4 года назад +7

    Wow purano movie haru yeti marmik hunxa ni 😍😍 tesai mathi aadarniya chir parichit kalakar hru....sahrai ramro sandeshmulak movie 😍😍 tara aadarniya sree Krishna shrestha ani aadarniya keshab bhattarai hami majh rahanu vayena. ..uha hami majh na vayeta pani uha haru ko aatma le sadaibha sworga ma baas payi rakhos 😞😞

  • @bishalrai6454
    @bishalrai6454 3 года назад +3

    सुख दुख हेर्नु बोजु सङ्ग धरान गडेश टागिज होलमा रुधै रुधै हेर्नू गाको याद आयो तर बोजु यो सन्सारमा हुनुहुन्न र shree dai pni धेरै याद दिलायो आज

  • @merodaainepal2979
    @merodaainepal2979 2 года назад +4

    तिन चोटि हलमै हेरेको सुपर डुपर फिल्म ♥️ miss you Shree bro

  • @everlastingmemorablemoment6703
    @everlastingmemorablemoment6703 5 лет назад +12

    ईश्वर मानिसको हृदयमा बस्नुहुन्छ।कुनै मानिसले बनाएका मठ,मन्दिर, गुम्वा,चैत्यमा होईन।त्यसैले हामी मानिस मानिस भयर बाँचौँ र मानिसलाई मानिस भनेर आदर,सत्कार र मायाँ गरौँ।अनि मात्र ईश्वर खुशी हुनुहुन्छ र हाम्रो समाज एऊटा ऊदाहरणीय असल समाज हुनेछ।

  • @aagoentertainment9930
    @aagoentertainment9930 4 года назад +71

    2021 मा यो फिल्म हेर्नेहेर्नेहरू यता हाजिर हौ त👇

  • @SumanBohora-ky2op
    @SumanBohora-ky2op Год назад +70

    2080 मा यो फिल्म हेर्ने जति यता हाजिर हुम त लौ❤

  • @allinoneeenepal5049
    @allinoneeenepal5049 3 года назад +5

    Such A WonderFul Movie ..
    Miss U Shree Krishna Shrestha
    And Director Siva Regmi

  • @bhimghalan6421
    @bhimghalan6421 4 года назад +2

    कहिलेकाहीँ त भक्कनो फुटेर आउछ हेर्दाहेर्दै फ्लिम बनेको येस्तो पो हुनुपर्छ सधैं हेरिरहु जस्तो मनै नाअगौने old is gold

  • @b.biswatamang8142
    @b.biswatamang8142 10 лет назад +6

    Very nice movie I liked it & thanks all the artists & specially to the late dearest actor all nepal people's Sri Krishna shreshtha...... with srisa karki actresses. ...

  • @sanuabdulla7226
    @sanuabdulla7226 4 года назад +7

    Malai sabai vanda man parne hero filma ma matrai hoina real lifema pani ak dam ramro shree krishna shrestha ❤️❤️❤️

  • @robbiemagar3192
    @robbiemagar3192 5 лет назад +35

    नेपाली फिल्म सुख दुःख 20"19 मा हेर्ने जति हाजिर यता😃

    • @rustamgamer3446
      @rustamgamer3446 3 года назад

      Zizoiaoaosowoo2iwiwiwiiwiaiisiisxxxxoxixooxmx. Hxjoxidididjdj n,1kaoaoaß gets c c.MemcA???!?!?-?(mkzelèorororom

    • @jivenchapang8764
      @jivenchapang8764 3 года назад

      Ko

  • @rishapchaudhary1058
    @rishapchaudhary1058 2 года назад +4

    पहिला को फिल्म हरु कति मिठो लाग्छ जति ने हेरे पनि हेरि रहन मन लाग्छ।

  • @sudeeptamang99
    @sudeeptamang99 Месяц назад +1

    Jati choti herdaa pani aasu aauxa. One of best Nepali movie. Mithila didi raa madan dai ko performance lee ruwauxa

  • @shadowrai6414
    @shadowrai6414 6 лет назад +14

    अति राम्रो फिलिम मदनकृस्न दाजु श्रीकृस्न शेर्थ भाको दामी हुन्छ तर के गर्नु अहिले हामिसंगा छैना मनपर्ने हिरो

  • @ramitlama5758
    @ramitlama5758 8 лет назад +41

    derai vanda pani derai ramro film jati khera pani aasu jharne yo sabai shreekrisna daile garda rahex aaja uha yo sansarma navaya pani feri pani uhalai samjhana chahanxu I miss shree dai

  • @basustha43
    @basustha43 4 года назад +7

    सानै हुदा हलमा गएर हेरेको थिय ,,अनि 3 चोटि हेरेर पनि अझै हेरु जस्तो लाग्छ ।।

  • @YASHODASUBEDI-s5v
    @YASHODASUBEDI-s5v 8 месяцев назад +2

    Kati dherai ramro film haru xa purano purano film le kati man xunxa astai film haru banaide po hernu yo film here ra aasu nai rokidaina

  • @waiwaimein
    @waiwaimein 5 лет назад +12

    This movie is so good! First time I’ve watched this was when I was 7. And now, I’m 15 it’s still so good!

  • @sureshlama3632
    @sureshlama3632 9 лет назад +20

    साचिकै राम्रो चल्चित्र....यो फिल्म हेरि म पनि रोये....

  • @Tiktokvideo-dl1lm
    @Tiktokvideo-dl1lm 5 лет назад +6

    पुरानो movi हेर्दा साच्चिकै मन छोयो मेरो
    साच्चिकै एस्तै छ हाम्रो समाजमा

  • @nabinthapa8735
    @nabinthapa8735 3 года назад +13

    Tiktok ma sano clip herera pheri hernuu aako ma😘😘😍😍

  • @gyansarkar4394
    @gyansarkar4394 8 месяцев назад +218

    2081 मा हेर्ने जति हाजिर गराै त🥀🇳🇵❤️❤️❤️❤️

  • @karishmagaire178
    @karishmagaire178 4 года назад +11

    film vneko t ysto hunu parx 💗💗💖💖😭😭miss u shree dada😭😭😭😭😭

  • @manepalihaminepali549
    @manepalihaminepali549 8 лет назад +11

    jati heri pani heri rau jasto lagcha
    miss u she dai
    nice movie

  • @mamatathapa6408
    @mamatathapa6408 5 лет назад +9

    कहिले हसाउने 😀
    कहिले रुवाउने😭😭 सुख दुख रैछ जीवन बिसाउने ...

  • @wrosawn4885
    @wrosawn4885 3 года назад +3

    Saano hudaa gaako thiye herna hall maa tyo pani 2 patak,because of this movie is awesome,ever bEst movie for me🇳🇵🇳🇵🇳🇵

  • @magarsaru6877
    @magarsaru6877 2 года назад +3

    याे फिलिम सारै मन लाग्छ मलाई हजार चाेति हेरेर पनि तर हेर्दा हेर्दै मेराे अासु नै राेकियन सारै दु:ख काहानि काे मच्भुच काे फिलिम हाे मेराे लागि त अजै पनि काेट्टायर फेरि नि हेर्छु राम्रो लाग्छ

  • @sabinrana4380
    @sabinrana4380 4 года назад +22

    लक्दाउन को बेला हेर्ने जति ।।।
    👎️
    Like here...

  • @bijaylama4584
    @bijaylama4584 8 лет назад +6

    watching 16th time......!!!✌✌✌✌✌✌✌✌✌great movie✋✋✋✋✋✋🍦🍦🍦🍦☕☕🍺🍺

  • @shivasharma5760
    @shivasharma5760 8 лет назад +15

    साधुबाद सबैजनालाइ यथार्तपरक छ समाज्को ऐना

  • @nissanmagar9747
    @nissanmagar9747 3 года назад +3

    पहिलो कुरा त के भनछु म Srikrishna daju yo dharti mai navaye pni yaad garxu gari rahne pni xau hjr ko move ta xadai xa ni yaad garna hjr ko yaad aauda herna ta. ra yo move le mero lastai aashu jhareko thiyo name ta suneko thiye shukha dukha film ko name ta ra aaj heriyo ramro lagyo man pni dukhyo huna ta aru move ni hereko thiye srikrishna daju ko ta ra yo move balla aaj heriyo khusi lagyo i miss you srikrishna daju ......manxe le mandir banako ho mandir le manxe banako hoin devi deuta sanga vetna mandir nai janu parxa vanni xaina aafno buba aama lai deuta mane hunxa yo step babaa lagyo last ko ❤❤❤❤❤❤❤😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘Waiting for sukha dhuka 2 move all the best .......hole sukha dukha move team ............love you all

  • @rachanatamang4018
    @rachanatamang4018 11 месяцев назад +5

    यस्ता मन छुने नेपाली फिल्म कहा पाइन्छ र अहिले 🙏❤️😭❤️

  • @sushmitapoudel8427
    @sushmitapoudel8427 5 лет назад +9

    Aaja bhanda 14,15 barsa agadi yo film ,hall ko line bata ghusera heriyathyo....baalapan ko yaad aayo.... great movie..

  • @arjunentertainment9055
    @arjunentertainment9055 4 года назад +15

    2020🤗मा क कस्ले हेर्दै हुनुहुदैछ 😊

  • @sukmangurung3307
    @sukmangurung3307 2 года назад +7

    यो फिलीम जती पुरानो भय पनी आशु झारेर छोडछ आझ भोली यस्तो फिलीम लोभ भईसकेको छ

  • @rashmisubhara4770
    @rashmisubhara4770 4 года назад +4

    Purano film hernu ko majza nai beglaii xa wow 😍aashu naii aayo 😭😭

  • @princyprincy7900
    @princyprincy7900 4 года назад +4

    Old is gold matrai hoina diamond nai ho ni😘😘😘😘😘😘😘

  • @Dang_Tech_IT_Solution
    @Dang_Tech_IT_Solution 4 года назад +19

    Self quarantine ma basera hernu hune hajir garnu hai. Film Ramro xa ❤️
    👇️