श्रीकृष्ण हिरो ले नेपाली फिल्म को लछिन सबै उहाँ सङ्गै गए जस्तै छ । आज भोलिको फिल्म त फेद न टुप्पो को हुन्छ हेर्नू पनि अल्छी लाग्ने । कुन बेला फिल्म आउँछ कुन बेला जान्छ अतोपतो हुँदैन मेरो लागि ।
एउटा यो फिल्म को शब्द आज दोस्रो पटक आँसु झर्यो पहिलो पटक आमा स्वर्ग बास हुदा दोस्रो त संग छुट्टीनु।पर्दा जुन शब्द ले आज नि भक्कानो फुटेर आउँछ we r missing u shreekrishna shresth
हरेक दिन कोहीन कोही मरेकै हुन्छ अनि हरेक दिन कोहीन कोही जन्मेको हुन्छ। रित हो जन्म मर्न तर केही को मर्न सामान्य हुन्छ। अनि केही को इतिहास रहन्छ चाहे राजा या नेता या कलाकार। जनताले माया सबैलाई गर्छन् तर याद थोरैलाइ मात्रै गर्छन जसले राम्रो काम गर्छ तेस्तै सदा याद मा मन मा रहि रहने नायक हुन श्रीकृष्ण श्रेष्ठ कला छेत्र मा यति माया याद सबैले नपाउने तर उनले पाए। अरुले याद गर्लान नगर्लान तर यो चलचित्र हेर्ने हरेकले भुल्ने छैनन् । फेरि यदि जन्म भए कला छेत्र मै कलाकार हुनु परोस। श्रीकृष्ण श्रेष्ठ
आहा फिल्म भनेको एस्तोपो हुनुपर्छ हाम्रा हिरो श्रीकृष्ण जि कास आजा पनि जिउदो हुनुहुन्थ्यो भने एस्ता अझै कती धेरै फिल्म हेर्ना पाइन्थ्यो उहा पर्ती हार्दिक श्रदान्ज्ली 😭😭😭😭
I regret not watching this beautiful movie while Shri Krishna Shrestha dai was still around us and now coming to watch it after Shweta Khadka ma’am recent marriage ceremony. Life is indeed very uncertain. May god keep both of them happy and healthy wherever they are!! Missing you Shri dai.. ❤️❤️😢😢🙏🙏
राम्रो मान्छेलाई भगवानले पनि किन यति छिटो खोसेर लगी दिन्छ । सबैको माज बाट। सायद यति नै हजुरको फिलिम अनि जीवन यात्रा । त्यसैले त अन्तिममा पनि यति धरै मन मुटुमा छुने फिलिम हामी माझ दिएर सधैंको लागि विदा हुनु भयो । 😭😭 I miss you
सबै भन्दा सबैलाई 🙏🙏 ना.. यो फिल्म एतिकै दिन साम हेर्न पाउदा खुशी लाछ र मलाई लाग्छ कि श्री कृष्ण दाई अहिले साम यो हाम्रो नेपाली भुमि मै छ जस्तो लाग्छ 🇳🇵🇳🇵🇳🇵
7:22 मा रैछ श्री कृष्ण को भतिज १०३ ,१०४ भन्दै मज्जाको टीभी मा अन्तरवार्ता बाट थाह पाएर सन्जय श्रेष्ठ लाई हेर्न मात्र आको अब अरु फिल्म मा पनी हेर्नु मन छ ❤️❤️
आँसु 2 कारण ले झर्यो 1 move को कथाबस्तु ले गर्दा अर्को श्री दाजु लाई सम्झेर पल पल आँसु झर्यो अझै यहि हुनुहुन्छ जस्तो लाग्छ कतै बाट फुत्त निस्किनु हुन्छ झै हसिलो मुहार 😭 बिडम्बना कहिले नआउने बाटो जानू भो always miss you dada❤️
अहिले 2022 भैसकेको छ तर पनि मैले यो फिलिम हेरे सरै मन छुयो😭अनि हजुरलाई पनि सम्झिराको छु श्रीकृष्ण सर यो एउटा फिलिम कहानी मात्र थियो तर अहिले देशमा यस्तै नेत्ताहरु छन् भ्रस्टाचार हरु🙏🙏 जय नेपाल🙏🇳🇵🇳🇵🇳🇵
यो श्रीकृष्ण दाई को लागि । यो सुन्दा तपाईंलाई कताकता नरमाइलो लाग्न सक्छ, त्यसको लागि म मेरो हृदयबाट माफी माग्न चाहन्छु| प्रिय श्रीकृष्ण दाई हामी तपाईलाई आज पनि कति miss गरिरहेका छौं हजुरलाई थाहा छँदै छ । दाइ तपाईं अझै जिउँदो हुनुहुन्छ।तपाईंको त्यो हो शरीर आज हामीसँग नहोला दाइ तपाइको aatma अझै हामी sangha x । अ साच्चिकै sweta दिदीले बिहे गर्नुभयो नि। अनि हजुरले उहाँलाई बधाई पनि दि सक्नु भयो सुटुक्क गएर हामीलाई थाहा छ। dai उहाले नयाँ जीवनको शुरुवात गर्नु भयो एकदमै खुसी लागेको छ हामी सबैलाई । आखिर जिउनको लागि कसैको साहरा त चाहिन्छ नै चाहिन्छ । साच्चिकै दिदीले हजुरलाई कति सम्झी राख्नु भएको थियो उहाँको बिहेको दिन । उहाँ अग्निमा gumda राख्नुभएको थियो। पहिला हजुरसँग सात fera घुमेको सम्झिएर भित्रभित्रै रुनु भएको थियो। उहाँको दुलाहाले सिउदोमा सिन्दुर लगाउँदा हजुरलाई नै सम्झी राख्नु भएको थियो। मैले देखेको दाइ हजुर अन्तर आत्माबाट कति रुनु भएको थियो। दिदि पनि बाहिरी रुपमा हासे पनि भित्रभित्र बाटै रोइ राख्नुभएको । हजुरलाई नै सम्झी राख्नु भएको थियो। दाइ चोटी यो धर्तीमा आएर उहाँलाई हिम्मत दिनुस् । सप्पैले हजुर लाई सम्झी राखेका छौं। Miss you alotdai tapaiko aap atma le shanti paos । मनपरे लाईक गर्नुहोस्।
फिल्ममा कहानी सँग एक अामालाई दिएको वचन " मेरो उमेर पनि हजुरलाई लागोस्" यसै बचनले मन छोयो । साच्चै अाफ्नो फिल्म सँगै उनिलाई नै उमेर दिएर जानू भयो । सम्झ्ना झल्काएर मन रुवायो यश फिल्मले ।
दादा आज मैले हजुरलाई धेरै सम्झेको छु दिदी को पनि बिहे भयो खुशी छु त्यस्मा पनि दुख लागेको छ कतै तपाईंलाई बिर्सिनु हुन्न्छ कि भन्ने अर्को जन्ममा पनि श्वेता दिदी र तपाईं को मिलन भयोस।।
यति राम्रो जोडि भगवानले पनि किन छुटाइदेको होला ।हामी अनुभुती गर्दा त यस्तो हुन्छ ।मन सम्हाल्न सकिदैन ।अनुभव गर्बेलाइ कस्तो भयो होला । सलोट छ दिदीलाई ।श्रि दाइको फ्यान थिए ।उहाँको कुनै पनि मुभि छुटाएको छैन ।यो मुभि पनि हलमा हेरेको थिए । रिलिज हुने दिन नै तर भोलि पल्ट जुन घटना सुने म यति रोएको थिए ।सपना भइदेको भए नि हुने भनेर तर सत्य हो भन्ने सुन्दा यति दुख लाग्यो । यस्तो घटना बिचरा कसरी सहेको होला ।फेरि कान्छि मुभि अाउने खबरले धेरै खुशि छु ।दिदिको अभिनय यति राम्रो छ ।बधाई छ मिस यु दाजु ।
श्री कृष्ण दाइ तपाईं हाम्रो माझ त हुनुहुन्नु तैपनि तपाईंको फिल्म हेर्दा अझै पनि तपाईं हाम्रै माझ हुनुहुन्छ कि जस्तो लाग्छ के गर्नु दाइ तपाईं छिटै भगवानको प्यारो हुनुभयो मलाई लाग्छ सायद तपाईंको फिल्म हेरेर नरुने कोहि छैन होला 😭😭😭😭😭😭😭😭😭😭
श्री कृष्ण दाई हजुरको जब फिल्म हेर्छु तब हजुर यहि कतै हुनुहुन्छ किन फिल्म खेल्नु नभएको होल कता हराउनु भा होला जस्तो लाग्छ श्री दाई हजुर सधै हाम्रो मन मुटुबाट कहिले टाढा हुनुहुन्न । हजुरत सधै अमर हुनुहुन्छ ।।। श्री दाई जहा हुनुहुन्छ हासी खुसी रहनु, यहा जस्तै हजुरको स्वर्गलोकमा पनि निकै चर्चा चलोस छिट्टै पुर्न जन्म हवस् ।।।।।। हजुरको आत्माले शान्ती पावस।। हार्दिक क्ष्रध्दान्जली ।।। i miss you always .....💘💘💘💘
I was searching madan krishna shrestha in google and suddenly it suggest me shree krishna shrestha, after searching his latest and last movie I'm here and it's actually a good movie. RIP to shree krishna shrestha.
Aaj 2024 jun 21 ma Herne Koko hununx yo movie...miss u dai Ani tapaiko aatma le santi paous..tapai sang sangae I sabai geet movie jaler gya...tyasaele nepali movie haru heridaen...
नेपाली सुपरहिट चलचित्र ( कोहिनूर ) फिल्म लाई सफलताको धैरे धैरे शुभकामना छ संधै भरी नेपाली कलाकार लाई माया र साथ दिने छैम लकडाउन तथा 2020=2077) मा हेर्ने हिट लाईक [ श्री कृष्ण श्रेष्ठ लाई संधै भरी यसरी माया गर्ने छैम ष्वेता खङका फयन हिट लाईक
आज फेरि याद आयो हजुर को 😭दिदिको पनि बिहे भयो के गर्नु मर्ने मान्छे को पछाडी जान नस्किदो रैछ फेरि अर्को जन्म मा हजुरको र स्वेहिता दिदी को र हजुर को पुर्ण मिल्न होस 😭😭😭 Miss u dada hjr😭🙏
श्रीकृष्ण हिरो ले नेपाली फिल्म को लछिन सबै उहाँ सङ्गै गए जस्तै छ । आज भोलिको फिल्म त फेद न टुप्पो को हुन्छ हेर्नू पनि अल्छी लाग्ने । कुन बेला फिल्म आउँछ कुन बेला जान्छ अतोपतो हुँदैन मेरो लागि ।
Sm dazu
स्वेता खड्का को विवाह पछि श्री कृष्ण दाई लाई सम्झेर यो फिल्म हेर्ने कोको हुनुहुन्छ?
हाजिर हुनुहोस् 🙏🙏
Ma pani xu hajur
Ma pani gjr
Me miss you
ma poni la
Maile ni here😥😘😘
धेरै साल पछि फेरि २०८१ मा हेरियो कोहि छौ २०८१-2024 मा हेर्ने ल हाजिर हुम है यता
Ummmm hai😢
I am here 😢
Yes😊
Ppppppppppppppppppppp@@SaritaKarki-rn2vy
खोजि खोजि श्री कृष्ण दाइको फिल्म हेर्ने कोको हुनुहुन्छ 2081मा पनि ❤️❤️❤️
म अहिले हेर्दै छु❤❤
mapane chuu
@LovelyKan❤xi-qn4xu
😢😢😢 shamjhana ma aairahanxa ajhai pani 😢😢😢 😭😭😭 share Krishna dai ko mlai. Ramro manxe lai bhagwan le pahile nai lagxan
Ma
अहिले 2024 november मा श्रि लाई माया गरि उहाको कुहिनुर हेर्नुपर्छ भन्ने को को हुनु हुन्छ।
2076 मा को को हेर्दै हुन्नूहन्छ श्री कृष्ण श्रेष्ठ को भावपुर्ण श्राधाण्जली दिनलाई
M her dai xu hjrw
2021 ma herdai xu
yo movie दोहोर्याई दोहोर्याई हेर्ने जति हाजिर हुम त
2080/12/20हेरे मैले ।श्रीकृष्ण दाजु को स्वर्ग मा बास होस। हाम्रो देशले कोहिनुर गुमायो😢😢
2023 मा नि हेर्ने , श्री कृष्ण दाइ को नेपालि फिल्म हेर्ने को को हुनुन्छ नि एता हाजिर गरुम्त🙏
ma
Me
🎉🎉
Me
Me
२०२४ मा हेर्ने जति याता हारीज हुम हैं अनी सधै धेरै समझना श्री कृष्ण दादा ❤❤
एउटा यो फिल्म को शब्द आज दोस्रो पटक आँसु झर्यो पहिलो पटक आमा स्वर्ग बास हुदा दोस्रो त संग छुट्टीनु।पर्दा जुन शब्द ले आज नि भक्कानो फुटेर आउँछ we r missing u shreekrishna shresth
Aaa
हरेक दिन कोहीन कोही मरेकै हुन्छ अनि हरेक दिन कोहीन कोही जन्मेको हुन्छ। रित हो जन्म मर्न तर केही को मर्न सामान्य हुन्छ। अनि केही को इतिहास रहन्छ चाहे राजा या नेता या कलाकार। जनताले माया सबैलाई गर्छन् तर याद थोरैलाइ मात्रै गर्छन जसले राम्रो काम गर्छ तेस्तै सदा याद मा मन मा रहि रहने नायक हुन श्रीकृष्ण श्रेष्ठ कला छेत्र मा यति माया याद सबैले नपाउने तर उनले पाए। अरुले याद गर्लान नगर्लान तर यो चलचित्र हेर्ने हरेकले भुल्ने छैनन् । फेरि यदि जन्म भए कला छेत्र मै कलाकार हुनु परोस। श्रीकृष्ण श्रेष्ठ
आज 2078/11/29 मा पनि हेरियो यो फिल्म सारै राम्रो लाग्छ सोर्गिय श्रीकृष्ण दाइ को सम्झना मा 😊😊
श्रीकृष्ण दाइको यो फिल्म मलाइ सार्है मनपर्छ।श्रीकृष्ण दाइको आत्माले शान्ती पाओस् हार्दिक श्रदान्जली अर्पण गर्दछु उहाँलाई मेरो
म काभ्रेपलाञ्चोक जिल्लाको काभ्रेली कान्छाले यो फिल्म हाम्रो आदरणीय श्री कृष्ण दादाको स्मरण गर्नको लागि यो फ्लिम हेरिरहेको छु।
I MISS YOU DADA HJR
2024/July 13 म हेर्न कोही हुनुहुन्छ ? श्रीकृष्ण श्रेष्ठ को संझनामा❤
3 year paxi pani yo movie harni ko ko hunuxa like Ani comment garnu haii
shree krisna sheresth दाइको चलचित्र 2081मा पनि हेर्ने कोको हुनुहुन्छ gayes यता हाजिर हुम त ❤️❤️❤️❤️🇳🇵❤️
Aaja yeso herdai xu ho moh tw ❤
आहा फिल्म भनेको एस्तोपो हुनुपर्छ हाम्रा हिरो श्रीकृष्ण जि कास आजा पनि जिउदो हुनुहुन्थ्यो भने एस्ता अझै कती धेरै फिल्म हेर्ना पाइन्थ्यो उहा पर्ती हार्दिक श्रदान्ज्ली 😭😭😭😭
आजको दिनमा पनि श्रीकृष्ण दाईलाई सम्झेर यो फिल्म हेर्न आएको छु 🥲😭😭miss you Shree Krishna दाई...🥲हार्दिक श्रद्धाञ्जली,हजुरको स्वर्गमा बास होस् 🥺🥺
मैं भारत से हूँ लेकिन मुझे नेपाली समझ जाता है श्री कृष्ण जी की आत्मा को शांति मिले हम दुआ करते हैं कि अगले जन्म में से एक आ गए। jai hind jai napal
2081मा यो फिल्म हेरेर रुनेहरू कोको हुनुहुन्छ❤😢😢
Sanjaya ko interview herpaxi फेरि हेर्न आउने को को छम हाजिर होउ
2024 ma Herne ko ko hunuhunxa ✋✋
Miss you Shree Krishna Shrestha Dai❤️
2024 मा श्री आदरणीय शोर्गिये श्री राम कृष्ण दाइ लाई सम्झिने कोको होइसिन्छ ।
I regret not watching this beautiful movie while Shri Krishna Shrestha dai was still around us and now coming to watch it after Shweta Khadka ma’am recent marriage ceremony. Life is indeed very uncertain. May god keep both of them happy and healthy wherever they are!! Missing you Shri dai.. ❤️❤️😢😢🙏🙏
.
आहिले २०२२ मा पनि श्री दाई को फिल्म हेरेर् रुनी म् मात्र होला.💔🌿🕊️
ma pni
Mah nih xbu
@@arjunbalami9287 aaäs\\\â\q
Ma nee xuu
Mo pani xu
राम्रो मान्छेलाई भगवानले पनि किन यति छिटो खोसेर लगी दिन्छ । सबैको माज बाट। सायद यति नै हजुरको फिलिम अनि जीवन यात्रा । त्यसैले त अन्तिममा पनि यति धरै मन मुटुमा छुने फिलिम हामी माझ दिएर सधैंको लागि विदा हुनु भयो । 😭😭 I miss you
😢😢
Jamie.din.ko.vok.ho.bas
@@joshnagurung59 dil
सबै भन्दा सबैलाई 🙏🙏 ना..
यो फिल्म एतिकै दिन साम हेर्न पाउदा खुशी लाछ र मलाई लाग्छ कि श्री कृष्ण दाई अहिले साम यो हाम्रो नेपाली भुमि मै छ जस्तो लाग्छ 🇳🇵🇳🇵🇳🇵
7:22 मा रैछ श्री कृष्ण को भतिज १०३ ,१०४ भन्दै मज्जाको टीभी मा अन्तरवार्ता बाट थाह पाएर सन्जय श्रेष्ठ लाई हेर्न मात्र आको अब अरु फिल्म मा पनी हेर्नु मन छ ❤️❤️
Sweta didi ko bihe bhaya pachhi yata aaune hajir ham ta ..Miss you Shree dada
Archu rai m pani aaj herdai xu
Send me frn request sunil chetry
आँसु 2 कारण ले झर्यो 1 move को कथाबस्तु ले गर्दा अर्को श्री दाजु लाई सम्झेर पल पल आँसु झर्यो अझै यहि हुनुहुन्छ जस्तो लाग्छ कतै बाट फुत्त निस्किनु हुन्छ झै हसिलो मुहार 😭 बिडम्बना कहिले नआउने बाटो जानू भो
always miss you dada❤️
Mero oni same
अहिले 2022 भैसकेको छ तर पनि मैले यो फिलिम हेरे सरै मन छुयो😭अनि हजुरलाई पनि सम्झिराको छु श्रीकृष्ण सर यो एउटा फिलिम कहानी मात्र थियो तर अहिले देशमा यस्तै नेत्ताहरु छन् भ्रस्टाचार हरु🙏🙏 जय नेपाल🙏🇳🇵🇳🇵🇳🇵
यति धेरै माया गरने मानछे लाई भगवान ले किन जोडि लाई छुटाउछन जिन्दगी को ले ठेगना छैन
2024 ma herne koko hunu hunxa ata hajir garamtw ❤🙏🏼
यो श्रीकृष्ण दाई को लागि ।
यो सुन्दा तपाईंलाई कताकता नरमाइलो लाग्न सक्छ, त्यसको लागि म मेरो हृदयबाट माफी माग्न चाहन्छु|
प्रिय श्रीकृष्ण दाई
हामी तपाईलाई आज पनि कति miss गरिरहेका छौं हजुरलाई थाहा छँदै छ । दाइ तपाईं अझै जिउँदो हुनुहुन्छ।तपाईंको त्यो हो शरीर आज हामीसँग नहोला दाइ तपाइको aatma अझै हामी sangha x । अ साच्चिकै sweta दिदीले बिहे गर्नुभयो नि। अनि हजुरले उहाँलाई बधाई पनि दि सक्नु भयो सुटुक्क गएर हामीलाई थाहा छ। dai उहाले नयाँ जीवनको शुरुवात गर्नु भयो एकदमै खुसी लागेको छ हामी सबैलाई । आखिर जिउनको लागि कसैको साहरा त चाहिन्छ नै चाहिन्छ । साच्चिकै दिदीले हजुरलाई कति सम्झी राख्नु भएको थियो उहाँको बिहेको दिन । उहाँ अग्निमा gumda राख्नुभएको थियो। पहिला हजुरसँग सात fera घुमेको सम्झिएर भित्रभित्रै रुनु भएको थियो। उहाँको दुलाहाले सिउदोमा सिन्दुर लगाउँदा हजुरलाई नै सम्झी राख्नु भएको थियो। मैले देखेको दाइ हजुर अन्तर आत्माबाट कति रुनु भएको थियो। दिदि पनि बाहिरी रुपमा हासे पनि भित्रभित्र बाटै रोइ राख्नुभएको । हजुरलाई नै सम्झी राख्नु भएको थियो। दाइ चोटी यो धर्तीमा आएर उहाँलाई हिम्मत दिनुस् । सप्पैले हजुर लाई सम्झी राखेका छौं। Miss you alotdai tapaiko aap atma le shanti paos । मनपरे लाईक गर्नुहोस्।
👍👍💕💕😍😍
जब तिहार आउँछ बर्ष को ऐकचोटि यो फिल्म नहेरी मनै मानदैन धेरै याद आउछ 😢😢
फिल्ममा कहानी सँग एक अामालाई दिएको वचन " मेरो उमेर पनि हजुरलाई लागोस्" यसै बचनले मन छोयो । साच्चै अाफ्नो फिल्म सँगै उनिलाई नै उमेर दिएर जानू भयो । सम्झ्ना झल्काएर मन रुवायो यश फिल्मले ।
2024 Ma shree krishna Shrestha ko fans ko ko hunuhunxa...kati jana xau like garam
.
दाजुको निधन भए पछि हलमा गएर हेरेको थिए तर आज फेरि youtube मा हेरे धेरै मिस गरे दाजु ।
दादा आज मैले हजुरलाई धेरै सम्झेको छु दिदी को पनि बिहे भयो खुशी छु त्यस्मा पनि दुख लागेको छ कतै तपाईंलाई बिर्सिनु हुन्न्छ कि भन्ने अर्को जन्ममा पनि श्वेता दिदी र तपाईं को मिलन भयोस।।
Good👍👍😘 🥰
Good I miss you dada
वे
😂
Good
फेरि पनि 2020 मा हेर्नी जति ✋✋✋✋🙏🙏🙏
ruclips.net/video/PmvEEs8zxXA/видео.html
🤚❤️ ruclips.net/video/6V72kXl7ukY/видео.html👏🏻
काेराेना पछि अाउने हाजिर गरुम त
।।।
आज समेत यो फिलिम 4 पटक हेरे दाइ को सम्झनाले र दिदी ले अर्को बिहे गरेनी दादा लाई कहिले नभुल्नु है दिदि❣️❣️😭
o
श्रीकृष्ण श्रेष्ठ को निधन भएको आजकै दिन साउन 23 गते हेर्ने कोको हुनुहुन्छ
जति हेरेपनि धित नमर्ने फिल्म धेरै राम्राे लाग्छ
हार्दिक सर्नदाजली श्री कृष्ण नेपाली रियल हेरो👌🏿👌🏿😭😭
एकदमै राम्रो चलचित्र छ ।
पटक पटक हेरिरहन्छु ।
स्वा..श्री कृष्ण सरप्रति हार्दिक श्रद्धाञ्जली!
२०७८/०३/०५।
यति राम्रो जोडि भगवानले पनि किन छुटाइदेको होला ।हामी अनुभुती गर्दा त यस्तो हुन्छ ।मन सम्हाल्न सकिदैन ।अनुभव गर्बेलाइ कस्तो भयो होला । सलोट छ दिदीलाई ।श्रि दाइको फ्यान थिए ।उहाँको कुनै पनि मुभि छुटाएको छैन ।यो मुभि पनि हलमा हेरेको थिए । रिलिज हुने दिन नै तर भोलि पल्ट जुन घटना सुने म यति रोएको थिए ।सपना भइदेको भए नि हुने भनेर तर सत्य हो भन्ने सुन्दा यति दुख लाग्यो । यस्तो घटना बिचरा कसरी सहेको होला ।फेरि कान्छि मुभि अाउने खबरले धेरै खुशि छु ।दिदिको अभिनय यति राम्रो छ ।बधाई छ मिस यु दाजु ।
म आज 2081/ 6 / 3 / गते यो फिल्म हेर्दै छु श्री कृष्ण दाईको सम्झना मा🙏🙏🙏♥️♥️♥️
कलाकारहरु भनेका गहनाहरु हुन झन श्रीकृष्ण श्रेष्ठ त हाम्रा देशका गहना मध्ये अभिन्न अङग हुन बिर्सिन खोजे नि बिर्सिन सकिन्न 😢
lockdowan ko belama herne yata hajar😊😊.....हाम्रो देश को नेताले हेर्न जरुरत छ यो movie
Ma me xu hai
🙋♂️🙋♂️🙋♂️
Miss u a lot ❤️❤️❤️😭😭😭 sweta dd ko bihe hunu lagda herne ko ko hunuxa👇️👇️
2077 ma Herne ra Shree Dada lai Maya garne 1like ❤👍👍❤
आज अचानक कोहिनूर मोभिको याद आयो ❤❤❤ स्वर्गीय श्रीकृष्न श्रेष्ट को आत्माले शान्ती पावस्
Shree Krishna Shrestha ko kohinoor 2024 ma ko kasle herdai hununxa comment garnu ta la ❤❤
म अहिले सङ 10 पटक हेर्दै छु मिस यु श्रीकृष्ण श्रेष्ठ सर
अहिले 2080 मा पनि हाम्राे आदर्निय दाई सिरिकृस्न काे Flim हेरेर रूने म मात्रै हाेकि अरू पनि हुनु हुन्छ❤❤❤❤❤❤❤
श्वेता खड्का ले छोरी पायो भन्ने खबर मा हो फिलिम हेरेको 4 Nov 2022 साँझ 3 बजे
Also miss you Shri Krishna shrishta दाई 😭😭😭😭😭
same😥
2081 मा पनि नेपाली फिलिम हेरेर रोको म त 😢 सारै राम्रो छ
2024 ma yo film Herne jati yata hajir hum the ❤❤
अभिनय को राजा श्री कृष्ण दाई को धेरै याद आयो आज ।
साँच्चै याे फिल्म काेहिनूर नै रैछ । एकदम दामी
हेर्नत हलमानि हेरेको फेरि हेर्न परेउ राम्रो छ। फिल्म।
हलमा हेर्ने जतिले यता हजिर गरौ।
Motupatlu
Rip legend actor ❤.. Shree Krishna SHRESTHA..
श्री कृष्ण दाइ तपाईं हाम्रो माझ त हुनुहुन्नु तैपनि तपाईंको फिल्म हेर्दा अझै पनि तपाईं हाम्रै माझ हुनुहुन्छ कि जस्तो लाग्छ के गर्नु दाइ तपाईं छिटै भगवानको प्यारो हुनुभयो मलाई लाग्छ सायद तपाईंको फिल्म हेरेर नरुने कोहि छैन होला 😭😭😭😭😭😭😭😭😭😭
स्वता खड्काको बिहे भयो श्री कृष्ण श्रेष्ठको धेरै याद आयो संसार यस्तै रहेछ मर्ने मरेर जान्छ बाच्नेको जिन्दगी रंगिएर जान्छ...😢😢
के तपाई पनि युटुब च्यानल खाेल्न चाहानु हुन्छ । अब सजिलोसंग माेबाईल बाटै खाेल्नुहाेस । भिडियो हेरेर 👇️👇️ruclips.net/video/ro8u8000p9g/видео.html
Lockdown 2077 ma ferii herni jati ✋✋✋❤️❤️❤️❤️
श्री कृष्ण दाई हजुरको जब फिल्म हेर्छु तब हजुर यहि कतै हुनुहुन्छ किन फिल्म खेल्नु नभएको होल कता हराउनु भा होला जस्तो लाग्छ श्री दाई हजुर सधै हाम्रो मन मुटुबाट कहिले टाढा हुनुहुन्न ।
हजुरत सधै अमर हुनुहुन्छ ।।।
श्री दाई जहा हुनुहुन्छ हासी खुसी रहनु,
यहा जस्तै हजुरको स्वर्गलोकमा पनि निकै चर्चा चलोस छिट्टै पुर्न जन्म हवस् ।।।।।।
हजुरको आत्माले शान्ती पावस।।
हार्दिक क्ष्रध्दान्जली ।।।
i miss you always .....💘💘💘💘
I was searching madan krishna shrestha in google and suddenly it suggest me shree krishna shrestha, after searching his latest and last movie I'm here and it's actually a good movie.
RIP to shree krishna shrestha.
2024 ma yo movie Herni ma matrai ho ki, aru pani hununxa❤dherai miss gareko xa shree krishna dai lai😢
म नि छु नि हजुर ❤❤❤
Ma Pani chuni hajur
Aaja lastai shree Krishna uncle ko yaad aayera herna aayeko 😊💗💗😌😌
Miss him So much
Jati patak here pani herirahana man lagne kati ramro movie xadera janu vayo miss u so much dada
बिहे नगरी बस्नी कुरो पनि भयन तर स्वेता ले बिहे गर्दा अलि नरमाइलो लाग्यो र हेर्दै छु कोहिनुर
के तपाई पनि युटुब च्यानल खाेल्न चाहानु हुन्छ । अब सजिलोसंग माेबाईल बाटै खाेल्नुहाेस । भिडियो हेरेर 👇️👇️ruclips.net/video/ro8u8000p9g/видео.html
स्वेता दिदी बिबाद भए पछि रिस उठेर हेर्न आको म!स्वर्गमा श्री दाईलाई धेरै सम्झना।।
Aaj 2024 jun 21 ma Herne Koko hununx yo movie...miss u dai Ani tapaiko aatma le santi paous..tapai sang sangae I sabai geet movie jaler gya...tyasaele nepali movie haru heridaen...
आउनु होस Trending1 म ल्याउ 😢😢😢
2081 mapani herdai xu kohinar movi❤❤❤❤
आज २ पटक हेर्दै छु यो फ्लिम श्रीकृष्ण श्रेष्ठ दाइ को यादमा
अझै पनि जिउदै हुनुहुन्छ जस्तो लाग्छ हाम्रो सिरी कृष्ण दाई२०८१
2024 सम्म पनि माया लाग्छ श्री कृष्ण श्रेष्ठ🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
2020 years ma herne jatti hajir garam ta kati hunxam😘😘😘😘😍😍😍😍
Dami dami
धेरै राम्रो लागियो मन्छे मरेर गए पनि याद हरु छोडेर जानू भयो
kamal sharma
नेपाली सुपरहिट चलचित्र ( कोहिनूर ) फिल्म लाई सफलताको धैरे धैरे शुभकामना छ संधै भरी नेपाली कलाकार लाई माया र साथ दिने छैम लकडाउन तथा 2020=2077) मा हेर्ने हिट लाईक [ श्री कृष्ण श्रेष्ठ लाई संधै भरी यसरी माया गर्ने छैम ष्वेता खङका फयन हिट लाईक
Sarai man royako xa yo movie le sadhai samjhana matra rahayo so shreekrishna dai❤️❤️
म छु हेर्ने यो फिलिम ❤❤😭
Shree krishna dai tpailai dherai miss gareko xau hamilay😭😭😭😭
Rathore jasto sathi sabai lai Milos ❤️
aja fari yo movie herdai xu hai🤗
my best hero miss you❤️
Shree Krishna दाइ हजुर को आत्मा ले शान्ति पावस
Always respect and always lop u shree daii❤️❤️❣️❣️❣️
अहिले 2080 म श्री किस्ना श्रेष्ठ दाइ को मोबि हेर्ने र रुने मान्छे को होला
श्री दाइ तपाईंको आत्माले शान्ति पावस्🌸🌸🌸🌸
2081ma yo movie hernele hat uthaunu tw Herum ko ko raixa❤
Aahile 2023ma shre dai ko filam herera rune ma matra hola❤❤😢
मैंले पनि 2024 मा हेर्दै छू,अरु कोको हुनु हुन्छ
Hain maile ta 2081 ma here yar
2024 ko sabalai shuvakamana ani hamro shreekrishna dai lai dherai dherai samjana😢we miss u hero .shree lai maya garne le like garum❣️
2081 मा हेर्न जति एटा हाजिर हुनुहोस
2020; मा Second time hernee jati Ataa aau .।। 😊😊😊
आज फेरि याद आयो हजुर को 😭दिदिको पनि बिहे भयो के गर्नु मर्ने मान्छे को पछाडी जान नस्किदो रैछ फेरि अर्को जन्म मा हजुरको र स्वेहिता दिदी को र हजुर को पुर्ण मिल्न होस 😭😭😭 Miss u dada hjr😭🙏
श्री कृष्ण दादा धेरै धेरै सम्झना अनि छोटो जिन्दगी लाम्रो सम्झना अनि साँथमा न्यानो माँया लाई😂😂😂
जब श्रीकृष्ण दाजुको याद आउँछ उहाले अभिनय गर्नु भएको फ्लिम हेरेर याद भुलाउने गर्छु
miss you daju😢😢😢❤️🙏🙏
2022 मा हेर्दै छु फेरि पनि
2024 Jun mha pani herne feri Shree Krishna shresth dai ko movie...miss you dai😢