चिज गुरुङ कोमल वली संग बिहे गरेर घरज्वाई बस्ने भए । बबाल दोहोरी कडा टक्कर। New Nepali Live Dohori
HTML-код
- Опубликовано: 28 мар 2024
- Music Nepal Rodhi Ghar Presents New Nepali Live Dohori "Dangko Busai Ma" By Komal Oli & Chij Gurung only on Nepali Lok Dohori official RUclips channel.
Unauthorized downloading and duplicating on RUclips channels may lead to claim/strike by RUclips.
Right for this video is provided by Music Nepal.Ltd.
New Nepali Live Dohori:- Dangko Busai Ma "दाङको बसैमा"
Original Audio Credits:-
➤ Singer - Komal Oli
➤ Lyrics - Komal Oli
➤ Music - Komal Oli
• Dangko Busaima - Komal...
Live Dohori Audio Credit
➤ Singer - Komal Oli & Chij Gurung
➤ Lyrics - Komal Oli & Chij Gurung
➤ Keyboard - Bishnu Tamang
➤ Basuri - Chandra Lama
➤ Sarangi - Megh Thapa
➤ Octapad - Badri Sewa
➤ Madal - Deepak Majhi & Madan Regmi
➤ Dholak - Khem Rana Magar
➤ Director - Ramji Prasad Pant
#Musicnepal #livedohori #dangkobusaima#komaloli #chijgurung
All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notifications of all the uploads.
goo.gl/vuX6x5
Music Nepal Tiktok 👇🏼
/ musicnepalofficial
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - bit.ly/2Utan00
🎧Listen Live!
Music City Online Radio - www.musicnepal.com/index.php/l...
➥Listen & Follow us on Spotify - spoti.fi/2TPWwUz
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!! - Видеоклипы
आज चाहि पक्कै पनि रमाइलो हुने छ यहाँहरुकाे गितले छुट्टै आनान्दा दिने छ धेरै धेरै शुभकामना छ❤❤❤❤❤❤❤❤❤❤❤🎉
धन्यवाद ।
हाल सम्म कै उत्कृष्ट लोक दोहोरी गीत 🎉🎉❤❤❤ शुभकामना छ।
😂sswrkufx⁰ @@nepalilokgeetdohori146
TN hi😊🎉
@@anjanathapa7577
सारै मन पर्यो चिज गुरुङ र काेमाेल वलि दि दाेहाेरि गित 🙏शुभकामना दिदि🎉🎂🙏
धन्यवाद ।
A+
लाेकप्रिय गायिका दाङ्गकि चेलि काेमलवाेलि अहिले दाेहरिमा निकैचर्चारहेका लाेकप्रिय गायक चिजगुरुङ्ग काे मिठाेप्रस्तुतिदियकाेमा धन्नेबाद
9:54 😮o
अति Nice अनि कडा दाेहाेरि सुन्दर लाग्याे हजुरहरु दुबै जनालाई अग्रिम शुभकामना🙏
धन्यवाद ।
आज दुवै कोमल,चिज बहुप्रतिभाशाली एकै ठाउँमा दोहोरीका तुक्काहरु फुराएको पाउँदा खुशीको थिकानै रहेन |धन्याबाद nepali lok geet dohori लाइ |
धन्यवाद ।
आहा कति मिठो स्वर शब्द सारै राम्रो कोमल वली र चिज गुरुङ को दोहोरि गित अति मन पर्यो
धन्यवाद ।
दोहोरी असाध्यै रमाईलो लाग्यो ।
आहा ! क्या राम्रो दोहोरी। दुवै कलाकारलाई सम्मान छ।
धन्यवाद ।
राम्रा शब्द मिठो स्वर मा गाइएको दोहोरी जति सुने पनि मनै नअघाउने के भाको मलाई
धन्यवाद ।
दोहोरी भनेको यस्तो हुनुपर्छ नेपालगन्जको गर्मीमा पनि इयो गीत सुन्दा सितल ज्यू भयो ❤️❤️
Very nice song so beautiful singing komol Oli ji but lok dohori king chij grg ❤❤❤❤❤
अहिलेको सर्बाधिक प्रत्यक्ष लोकदोहोरीको क्षेत्रका सर्बपृय गायक चिज गुरुङ र आदरणीय अग्रज दिदी कोमल वलिको गित सुनेर छुट्टै मजा आयो र यो गित सुनेर दिनभरको थकान पनि मेटियो !!!!
धन्यवाद ।
@@nepalilokgeetdohori146a
रमाईलो दोहोरी गीत ।दुवैलाई धन्यवाद
आहा धेरै पछि कोमल ओली जि को गित सुन्न पाईयो त्यो पनि चिज सङ्ग आहा ❤❤🎉🎉
धन्यवाद ।
@@nepalilokgeetdohori146 मा
.ua-!+*❤@@nepalilokgeetdohori146
❤❤सबैमा मिठो सम्झना सभ्य भाषा भब्य दोहोरी रमाइलो लाग्यो🎉🎉❤❤
धन्यवाद ।
Congratulations chij king like 👍 👌 👏 ❤️ 🎉
आहा कति रमाइलो दोहोरी ।🙏🙏🙏🙏🇳🇵
धन्यवाद ।
कोमल दि र चीज भाईको यो दोहोरी साह्रै गर्विलो लाग्यो धन्यवाद छ दुबै जनालाई
धन्यवाद ।
धेरै समय पछि कोमल दिदिको दोहोरी सुन्न पाइयो ।चिज गुरुङ संगको दोहोरी सार्है रमाइलो ।
धन्यवाद ।
I❤❤i😂😂😂@@nepalilokgeetdohori146
Aaha chij is king live dohari
साह्रै रमाइलो लाग्यो ❤❤
दुबै कलाकारलाई हार्दिक सम्मान छ ❤❤
धन्यवाद ।
😊६😢@@nepalilokgeetdohori146
गित सुनेर धेरै रमाइलो लग्यो दुबै कलाकारलाइ उचसम्मा🙏🇳🇵
24:33 mgmmm@@dilbdrb.k8136
@@nepalilokgeetdohori146p0
Yo deshko sachikai look dohoriko khani saalin aatinai manparni chigh gurung selutxa aani kamalwoli ghan puranu gaaika hool tim lai dhanyabadh
बबाल दोहोरी
सबै टीमहरुलाई
उच्च सम्मान छ ❤❤❤❤❤❤
धन्यवाद ।
सारै रमाइलो दोहोरी राजु परिवार कोमल ओलिको दोहोरी सुन्ने सारै धोको छ ।🙏🙏🙏
धन्यवाद ।
अब राजु परियार र कोमल ओली दिदीको पनि लाइभ लोकदोहोरी हेर्न पाए हुन्थ्यौ
दोहोरीमा १० रेक्टरको भुकम्पको प्लेट जुधेछ। गीतको लय पनि अति नै राम्रो छ।गलाका धनीहरुको मिठास शब्दहरु सुन्न पाउँदा अनान्द मज्जा लागेर आउँछ।
धन्यवाद ।
😮🎉
@@bihanshupokhrel3259होईन ! राजनीति भन्दा कलाकारमा नै ठिक्छ वली नानीलाई । बल्लतल्ल भेटियो ! अनि यो नानी जहिले नि यतिकै देखिनुको अर्थ के होला ? झन हेर्यो झन बाबै देखिन्छन् त 🤗🤗🤗🤗🤗
चिज दुधको मीठो परिकार यसै स्वदिलो भै हाल्यो फेरि कोमल बहिनी दुधको खुवा जस्तै खारिएकी बहुआयमिक कलाकार,,,,,चिज र खुवाको भिडन्त झनै स्वदिष्ट,,,,,
धन्यवाद ।
सबै क्षेत्रमा सफलता हासिल गर्ने कोमल वलीलाई सम्मान छ साथै अहिले को उर्जावान चिज भाई बिच रमाइलो दोहोरी उपस्थित सबैलाई धन्यबाद ❤
धन्यवाद ।
सारै मजा आयो।दुबै महान कलाकार
धन्यवाद ।
उत्कृष्ट दोहोरी दुवैको धन्यवाद
धन्यवाद ।
स्रष्टाहरुको प्रतिभा र योगदानको निरन्तरताको लागि लोक दोहोरी रोधिघर एउटा ऐतिहासिक प्ल्याट फर्म हो । स्रष्टाहरु प्रती सधैं सफलताको कामना !!
पसुपति सर्मा र कोमल वलि को गीत पनी आाशा छ
आहा••••••कोमल वलिको स्वर सब्दचयन उत्कृष्ट सुनिरहुं जस्तो । नमन गायक गायीकालाई।🙏🙏
धन्यवाद ।
Supper Dupper Dohori good luck God bless you 🙏 🙏 🙏 ❤❤❤
Wow excellent dohori dherai dherai suvakaman Chij Ngolo and Komal oli baini all the best whole team from uk 🇬🇧
धन्यवाद ।
धमकेदार परस्तुती पुरानो पुस्ता र नया पुस्ताको❤❤❤
धन्यवाद ।
अाहा सारै राम्राे छ दाेहाेरी मेरै गाउकाे कमल दिदी अनि चिज दादा गाकाे देख्दा खुसी लाग्याे बधाई छ सम्पुर्ण लाई 👌👌👌♥️💔🇳🇵🌹
धन्यवाद ।
शब्द चयनमा कोमल दिदी को उतकृष्ठा लाग्यो।
धन्यवाद ।
दुबै कलाकार लाइ हार्दिक सम्मान उत्कृष्ट दोहोरी
धन्यवाद ।
Yohonita dohori ❤❤I love dohori
Thanks
कोमल दिदी नमस्कार ❤❤भाइ चिज गुरुङ राम्रो प्रातुति
धन्यवाद ।
सारै राम्रो।।❤
धन्यवाद ।
कोमल दिदी ले अझै सम्म नि कति राम्रो गाउनु भएको बहु प्रतिभा को धन सारै राम्रो लाग्यो दुबै लाई सुभ कामना
धन्यवाद ।
सुन्दर छ !!!
धन्यवाद ।
अग्रज गायिका कोमल वलि
दिदी लाई मान सम्मान गर्दछु 🙏 साथै निकै राम्रा राम्रा शब्द
प्रहार गरि गाउन सिपालु प्यारो
भाइ चिज गुरुङ लाई पनि मिथो माया साथ शुभ आशीर्वाद छ ! ❤ जय गित जय संगित !
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ ❤
धन्यवाद ।
जोडी मिल्यो ❤ बिहे गर्दा हुन्छ
कोमल ओली जी र भाई चीज गुरुङ्ग दोहोरी कहिले खतम भयो थाहा नै भएन बहुप्रतिभा की धनी ओलीजी को समधुर आवाज,चीज भाई उस्तै अब्बल अति राम्रो लाग्यो👌😍👌
शब्द चयन अति उत्कृष्ट , दोहोरी गाउने लागि का उदाहरणीय नमूना ।
यस्ता पुराना कलाकारको आगमनले पुराना बितेका दिनहरुको याद गराउछ किनकी उहाहरुको स्वरले कुनै निश्चित समयको स्मरण गराउछ।
धन्यवाद ।
Jjjjh🎉🎉🎉😢😢😢😢😢😢😢🎉🎉😂😂😂❤❤❤❤❤❤😂😂😂😂😢😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊🎉🎉🎉😂Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.😢😮 29:22 😊😂❤😊🎉🎉😮😮p😮😮Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.😢😢
आहा निक्कै मीठो दोहोरी!!❤❤
धन्यवाद ।
Wow wow wow wow wow ciza grg Sir I like❤❤❤❤❤❤❤
आज पुरानो भाका र अग्रज दिदी कोमल वलि र टुक्का को राजा चिज भाइको दोहोरी दमदार छ। ❤❤ शुभकामना ❤❤❤होल टिम लाइ
old is gold vhaneko uahaye ho??😍😍😍 lov komal oli di😍😍 chij bhai ta mero❤❤❤❤
धन्यवाद ।
मिठो स्वर र शब्द 🌷🌷🌷🌷🌷
@@user-tj3kv2nt7kby us by mo
Dr
Mo
❤ CT CT by
Wow Kaya mitho dohori ❤❤❤all the best wishes 🎉🎉
दुबैजनालाई उट्कृष्ट सम्मान छ।❤🎉❤🎉❤🎉❤🎉
धन्यवाद ।
My favourite singer chije ❤
Very nice dohori
❤धन्यवाद
Wow, दामी छ। मैले त दुई चोटी हेरिसके, एक दम रमाईलो, I enjoyed lots, thank you for all the team its wonderful love you guys, stay safe from UK.
धन्यवाद ।
वाउ कति मिठो स्वोर कमल ओलिको र सङै चिज गुरुङ को चिज को लोक दोहोरी गित बबाल छ है गाउँ घरको माया प्रेम को गित रमाइलो गाउने भन्दा सुन्ने लाई मज्जा लाग्छ है कमल चिज को बबाल हो
Aaha kati ramailo yo honi dohori vaneko salam xa chhij shar ra komol sistar lai ❤❤
धन्यवाद ।
अाहाा रमाइले गित ।
आह कति राम्रो छ
धन्यवाद ।
आहा कति रमाइलो दाेहाेरी ।आज त ❤❤
धन्यवाद ।
best dohori
Thanks
बल्ल आज अति मिठो दोहरी सुन्न पाइयो 🌹🌹🌹❤️❤️🙏🙏
धन्यवाद ।
PL á2😊@@nepalilokgeetdohori146
Kanxi
🎉एकदमै रमाइलो तथा शुभ कामना🎉
धन्यवाद ।
dherai dherai ramro xa.
Feri arko episode maa dekhna paaun
धन्यवाद ।
आहा कति रमाइलो दोहोरी चिज गुरुङ र हाम्रो दाङ जिल्ला कि हिरोनी कमल ओलि ज्यु को घम्सा घम्सि🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
धन्यवाद ।
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
धन्यवाद ।
❤❤❤❤❤सारै रमाइलो छ 🎉🎉🎉
धन्यवाद ।
Greatest entertainment throughly enjoy good luck God bless you both 🙏 🙏 🙏 ❤️ ❤️ ❤️
धन्यवाद ।
आहा! कति मिठो दोहोरी ।
धन्यवाद ।
आहा अति रमाइलो लाग्यो
धन्यवाद ।
Gita sahrai ramro lagyo bhag 2 pani sunna pau ♥
धन्यवाद ।
Excellent Dohori Chij bhai ra Kamal jee ko,fully entertainment!!!
Thanks
धेरै रमाइलो छ ।
धन्यवाद ।
Chij ani Komal jee ko part two pani Chaiyo waoooooo❤❤👍👌👌🙏
धन्यवाद ।
आहा कोमल ओली चिजभाईको असाध्यै मीठो सब्दहरू💐💐💟💟💟💟
धन्यवाद ।
@@nepalilokgeetdohori146aba vag 2 pani xitai sunna pam hjr💟💟🙏🙏
@@prithvigurung2314á😊
@@nepalilokgeetdohori146and l wish you the best in life the same
@@nepalilokgeetdohori146and l wish you the best in life the same
उत्कृष्ट स्वर, संगित, अनि साचाे समृद्ध छ हाम्राे लाेक संगित
धन्यवाद ।
टुक्का राम्रो छ चिज र।कोमल को
धन्यवाद ।
चिज गुरुङ र कमल वली सिस् काे गित सारै राम्राे
दुबै जानालाई शुभकामना 🎉🎉❤️❤️
धन्यवाद ।
दुबैको बिहे हुने संभावना भनेर बोल्नुभाभय अझै रमाइलो हुन्थ्यो दिदी।
Nice dohori song and voice रेडियोमा समाचार पनि सुन्नु पार्नेभो अब ।
Chji sir and Kamal.olli.verysweetsong
Thanks
Thanks
अाहा कतिमिठाे गित
धन्यवाद ।
राजु परियार र कोमल वली को पनि कार्यक्रम राख्नु पर्यो।
What a excellent dohori jai hos ❤❤❤
धन्यवाद ।
चिज गुरुङ र कोमल ओलीको कर्णपृय स्वर र शब्दले आनन्दित बनायो साथै बेला बेलामा बिच्चमा नाच्ने हँसिली चस्मिस बजैको नृत्यले झनै शोभा बढाएको छ । ❤❤❤❤
धन्यवाद ।
धन्यवाद ।
दाङ को साथिहरु हाजिर हुम त है❤
Dherai din paxi komal oli ko swar suniyo ❤❤❤❤ Love you both singers and all team ❤❤❤
अति रमाइलो अनि मनमुटु बिझने दुबै कलाकार हस्ति तेसैमा चिज अनि काेमल भएपछि बबाल लाग्यो धेरै धेरै बधाई ।
धन्यवाद ।
आहा सारै रमाइलो दोहरी
धन्यवाद ।
ओहो कति मिठो दोहोरी ,जय होस सलाम छ,, शुभकामना ❤❤❤
धन्यवाद ।
रमाईलो छ
धन्यवाद ।
दुवै जना अब्बल गायक गायिका
धन्यवाद ।
कोमल दिदी बहुप्रतिभाको धनी हो।सबै खाले मानिस संग समायोजित हुन सक्ने सरल ब्याक्तित्व कि धनी कोमल दिदिलाई हृदय देखि धन्यवाद।तपाई महान हौ दिदि।
धन्यवाद ।
Nepali mananiy komal Oli n chij gurung jiko lokdohori hernasunnadekhanapahiyo salute ❤❤❤❤❤❤❤❤❤😂😂😂❤
धन्यवाद ।
काेमल ओलि दिदिकाे स्वर अनि शब्दमा माँ सरस्वतिकाे अपार बरदान नै हाे🙏🙏🙏🙏🙏🙏🙏
Super duperrrrrr dohori ❤
धन्यवाद ।
Ramu jatharu ko rashtriya ra jatiya lok priya pratibha ka dhani most populer singer chij gurung ra Ati ramro sumdhur swaor ka dhani Gaika tatha nepal rashtra ra janta ka netri komal oli ko dohori geet sarai ramro ra ramailo lagyo bhane sabai lok priya kalakarharu lai pani samman ra dhanyavad xa
धन्यवाद ।
Chij gurung rock ❤❤
Thanks
कति मिठो लोकदोहोरी कोमल बैनी र चिज भाईको धेरै धेरै शुभकामना छ
धन्यवाद ।
Aaha Kati ramro gako❤❤❤❤❤
धन्यवाद ।
DAMI SONG KOMAL OLI TA NEPALI HIRONI NAIHO❤❤❤❤❤❤❤❤