आहा कस्तो राम्रो भीडियो । यो हो नी त खोज पत्रकारीता । अर्काको श्रीमती अर्काको श्रीमान सङ्ग मस्ती गरेको भीडीयो हेरेर वाक्क लागेको थीयो तर आज मन सञ्चो भयो ।यो भीडीयो हेरेर धेरै रमाइलो लाग्यो । मलाइ त राजकुमारले हसायो ।
Human rights त अझै छैन animals right को के कुरा गर्नु हौ अन्तर्राष्ट्रिय स्तरका माहा पशु हरुको , जे होस हाम्रो नेपाली दाइ ले राम्रो काम गर्नु भएको रछ , गणेश भगवानले रक्षा गरून् ।।।
गणेश को अर्को रुप भनेको हात्ती नै हो । तर पनि धेरै मान्छे ले tiktok को लागि आफ्नो खुसिको लागि हात्ती चडेको देख्दा चाहिँ दुख लाग्छ धेरै राम्रो भिडियो कुस्लब सर
राम्रो काम हात्तीको सरक्षण गर्न कति गारो छ सरकारको ध्यान जाहोस सौलिहत राहत दिहोस जोकोही ले यो काम गर्न सक्दैनन् र हात्तीले कति राम्रो शीत सम्मान गर्छ देख्न पाइयो हात्ती सरक्षण गर्ने ब्यक्ति लाई काम गर्ने सबै कर्मचारी देखि मालिक सबैलाई सलाम छ 🌹🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Daju badhai x hjur lai proud to be darai....❣️❣️❣️ great job daju ajhai pragati gardai januss hus❣️❣️😍😍 ani main owner lai ni congr8 Dherai dherai ajhai pragati janus.........
कति मज्जाको बच्चा गणेशले हॅाम्रो मेडीया कुशलभ सरलाई फूलको माला लगाई दिनु भयो
हात्तीले माला पहिराइ दिई शुभ आशिर्वाद दिएको छ कुसलव केसी ज्युको मिडीया सम्बन्धि हिम्मत र साहसको रप्तार निरन्तर अगाडि बढी रहोस् ।जय श्री पशुपति नाथ।
Wow kati majale lagaunu vayo ful mala kuslop Vai bahini Lai 👌👌👌👌❤️❤️
CONGRATULATIONS CRIME TV NEWS
आहा कस्तो राम्रो भीडियो । यो हो नी त खोज पत्रकारीता । अर्काको श्रीमती अर्काको श्रीमान सङ्ग मस्ती गरेको भीडीयो हेरेर वाक्क लागेको थीयो तर आज मन सञ्चो भयो ।यो भीडीयो हेरेर धेरै रमाइलो लाग्यो । मलाइ त राजकुमारले हसायो ।
त्याे बाख्रा चाेर गगने थापा लाइ अनुदान घिचाउनु भन्दा यस्ता जनावर सँरक्षण गर्न मेहनत गर्ने मान्छे लाइ दिनुनी
कत्ति cute बच्चा हौ 😍😍
हामी भैंसी पाल्न नसकेर गाउँ बाट सहर झरियो यो दाईले हात्ती पाल्नु भाको देख्दा अचम्ममा परे
ओम भाईकाे पाे रैछ ल भाई बधाई छ
पुरै हेरियो रमाइलो लाग्यो
Wow Nec yar
Human rights त अझै छैन animals right को के कुरा गर्नु हौ अन्तर्राष्ट्रिय स्तरका माहा पशु हरुको , जे होस हाम्रो नेपाली दाइ ले राम्रो काम गर्नु भएको रछ , गणेश भगवानले रक्षा गरून् ।।।
Wow ekdam amazing video ganesh bagwan le deko asirbad sada bahar pugos hamro kuslav sir lai
राजकुमार ले लात्ती हानेको साह्रै मनपर्यो
Wow supper Dami vary in ce so cute hajur 🙏🙏🙏🙏👌💕💞💞💕💕💕💕 om om
Ramro lagyo
Nice 😌👍😌👍
ATI ramro
गणेश को अर्को रुप भनेको हात्ती नै हो ।
तर पनि धेरै मान्छे ले tiktok को लागि आफ्नो खुसिको लागि हात्ती चडेको देख्दा चाहिँ दुख लाग्छ
धेरै राम्रो भिडियो कुस्लब सर
wow nice video
very good
Wow I like love you 🐘🐘🐘🐘
धेरै राम्रो देख्न पाइयो ।
Good
Yes 👌 👍 👌
Ramro xa hai
आहा नि सेम मान्छे ले जसरी माला लगाई दियो
हात्ती ले
Good job ❤❤❤
Woooooow👍👌🙏🙏🤩🤩🤩😍😍
❤❤❤
Dammmeeee xa hi sir 💪👌
आहा अति राम्रो सग लगाय माला
Ramro video xa mana paro
Good job
राम्रो काम हात्तीको सरक्षण गर्न कति गारो छ सरकारको ध्यान जाहोस सौलिहत राहत दिहोस जोकोही ले यो काम गर्न सक्दैनन् र हात्तीले कति राम्रो शीत सम्मान गर्छ देख्न पाइयो हात्ती सरक्षण गर्ने ब्यक्ति लाई काम गर्ने सबै कर्मचारी देखि मालिक सबैलाई सलाम छ 🌹🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
sar namaste
Good jobs sir.
Haaaaaa omg kati hasaunu hunxa Hi
Good job sir new delhi se dekhrahi hu
Jay ganesh
Good job 👍👍👍👍👍👍
Very very nice video sir
Wow amazing 😆🤔😱
I'm so happy good job hajur
Om Gadesh saya nama
Great job vedio.
राज्यले हात्ति पालनलाई उचित स्थानमा राखेर हेर्नु पर्छ।
Wow nice your studio❤️
Waw interesting ♥️♥️
❤❤❤❤❤❤❤❤
Wow so amazing sir
❤
जे होस हाम्रो गाउँ जानुभयो कुशलभ दाइ
हजुरकाे कामलाइ म दामि भनछु ल
Cute baby 😘😘❤️❤️❤️❤️❤️
Wow very nice sir hajur le ramro Kam gardai aaunu vaxa tesaile hola hati Ganesh vagawan bata mala launu paunu va
Hello kuslav ji delhi munirka ma veteko hoin hami Kati bhyo patrkari ta garnu vko badhai xa hjr lai
Wow good job
💕💕💕💕💕❤️
Wow kasto achamaa lagyoo 😱
Woow very nice
हाम्रो कुशल भ sir लाई हात्तिले पनि माया गर्छ thanks hajur laai🤩😍🤣
🙏🏻🙏🏻🙏🙏
Abui maya lagdoooo😁😃😃❤
Om
जंगलमा स्वतन्त्र घुमफिर गर्ने चौपायालाई जबरजस्ति थुनेर राखेपछि के गरोस त ?
घोच्नु घोच्या थियो होला अकुशले मालिक भएर अनि डर ।
Wow 👍👍😀
जय श्री गणेश 🙏
Wow....
Om ganeshay nomah 🌹🌹🌹🌹🌹🌹🌹
jay shree ganesha ji
मलाइ सानो बच्चालाई देखेर मेरो छोरा को खुब याद आयो म भारत को गोवा राज्य देखि हेरिरहेको छु
केन्टेक पठाउ म नि गवा छु
ठुलो हुँदै जाँदा नि बानी सुद्ध्रेन भने त राज कुमार ले खुट्टाई भाँची दिने रैछ नि त हाहाहाहा
🙏🙏🙏🌷🌷🌷
Great job sir
Very nice
Big fan hai kuslabh kc ko
कत्ती हीम्मतीलो दाइ हुनुहुदोरहेछ । मैले चाही माने बा ।
हामी चितवने हौ है।
🕉 🕉 🕉 🕉 🕉 garnesh nam
खै पत्रकार होकि पत्रुकार हो हेर्दै गुन्डा जस्तो छ
🐘🐘🐘🐘🐘
😀😀😀😆😆केटीलाई चाही मिलार लगाईदियाे
Daju badhai x hjur lai proud to be darai....❣️❣️❣️ great job daju ajhai pragati gardai januss hus❣️❣️😍😍 ani main owner lai ni congr8 Dherai dherai ajhai pragati janus.........
Jya ganesh 🙏
Aha Kati ramro hathi❤
🐘🐘
Wow wow wow wow
Wow so nice elephant
🌺🌺🌺🌺🌺🌺🌺🌿🌿🌿🌿
Hajur ko boli Aja voli ramro hudai xa paila aaru lai hepyar bolnu hunthyo good tapai lai ❤️❤️❤️
🙏👍👍🇳🇵🇳🇵🇳🇵
लो लावन्या देश को राजा हुने भयो हाती ले माला लाइदियो
wou
अब लावण्यदेश काे राजा हुनु भाे पत्रकार ज्य 🤣🤣🤣🤣
kasto ramro man khusi vo aaja
Jay shree ganesh 🙏🏼🙏🏼🙏🏼🌹🌹🌹❤❤❤
Ok
Want
rentals
Jaya haus
जय गणेश
Wooow
Cute Rajkumar ❤❤