सोध्ने पत्रकार भाइले पनि कति मजाले सोध्नु भयो र बुझाउने माउते भाइले पनि सबै बुझ्ने गरि बुझाउनु भयो अरु नयाँ माउते हुँदैछ र आउदै छ भने यो कार्यक्रम हेरेर सिक्ने छ र मलाई हात्ती धेरै मन पर्छ अझै धेरै घरायसी हात्ती मन पर्छ । आफ्नो काम र गरेको व्यबहार मान्छेले मन पराई दिए हुने थियो भन्ने सबैलाई लाग्छ । नयाँ घुम्न आउने मान्छेले हात्तीमा सवार गर्दै गर्दा नौलो दृश्य देखाउन हेराउन पाउँदा नयाँ मान्छे खुसी हुन्छ होला भन्ने शब्द ले मनै छोयो ।
कति राम्रो बिचार कति राम्रो स्वर पात पनि कति राम्रो बजाउनु भएको भाई,हात्तीको बारेमा पनि धेरै बुझ्न पायौ,भाईको तलब 5000 बडाउनु होला साहुजी पक्कै पनि यो भिडियो हेरेर साहुजीको मनखुशी हुन्छ होला साहेत
सन्चारकर्मी यस्तो हुनुपर्छ । गाउँघर कुना पुगेर पृथक तरिकाले जिवनयापन गर्ने मानिस लाई समेटेर राख्न सक्नु नै राम्रो हो । खुसी लाग्यो यो दाइको जीवन भोगाइ र कला देखेर ।
मिडिया कर्मि सरमा नमस्कार अनि हाम्रो प्रिय माउते भाईले हात्तीको बारेमा आफुलाई ज्ञान भएको अनुभब सबैलाई खुलस्त बताई दिनु भयो बडो रोमान्टिक पाराले अत्यन्तै खुशी लाग्यो नमस्कार , हार्दिक बधाई ।
सर्वप्रथम त हजुर दाईलाई 🙏 अनि हजुरको बोली बचन गलागित र तपाईंको आफ्नो मनमा दुःख हरूलाई लुकाएर भए पनि अरू परेटक हरूलाई हाँसीलो 😀मुहारमा ति गितको गुन गुना हट लीएर सबैलाई खुसी बनाएर मनमा बसाउने दाईलाई 👍संधै भरी ईश्वर साथमा रहेर रक्षा गरि दिनु होस भनी 🙏प्राथना गर्दा छु ? भन्दै बिदा🙏 चाहन्छु from Darjeeling bata
स्पष्टवक्ता माउते दाइ लाइ नमस्कार तथा पत्रकार जि पनि उस्तै स्पष्ट कुरा राम्रो लाग्यो, हामी नि हात्ति सफारि गरेका छौं 1200मा1घण्टा घुमेका थियौं, तर यो दाइलाइ अलि तलव थोरै भयो ,साहुजि माउते दाइलाइ तलव बढाइ दिनुस्🙏😃
Mautey dai ko kathaa akkdam ramro lagyoo yestai naya ani naullo hamro desh ko khabar haru dekhna paaudaa dherai khusi lagyoo mauteey dai ani patrakar sathi lai dherai dherai dhanyabaad 🙏🏼🙏🏼 🇳🇵🇳🇵👍👍
Don't promote cruelty to poor elephants anymore ... There is nothing ok there ... Here the elephants are tortured, they abuse the gang. The miserable tourists are guilty first of all for the torment of these souls ... because they give money to these monsters with the faces of people who torment them for money. Stop climbing these tortured and tortured animals, sadistic human beasts How not to think about the suffering of poor elephants! 😢 And corrupt and primitive authorities do nothing. because it's just about money! 🤬🤮 Nepal means hell for poor elephants, for animals ... ruclips.net/video/SRMDSxj6vXw/видео.html; ruclips.net/video/1sA_EDruuSE/видео.html ...
It is indeed one of the best interviews i ever watched because Mr.Chepang was so HONEST to his words.WE will surely meet him n get glimpses of RAMU,SITA,ETC
Yo mauta sathi saga fare pachi pane interview lanu parchha hai sir kasto mazala manchha sabai real kura garnna manchha next time ma ghumana gada bhata man lago waha ko phone number Dina milacha sir 2,4 thousand help pane haraulla waha lai
पत्रकार अनि माउते लाई धन्यवाद छ
माउते भाइले हातिको पित्री नै बुझाउने रहेछन् ।माउते भाइको बोली सारै मिठो रहेछ ।
माउते भाइले राम्रो गाउदोरहेछ।।राम्रो बिचारको रहेछ तलब त अलि बधाउनुपर्छ यो भाइलाइ👍️
ल दामि छ माउते दाइको कला ।👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
मिठाे स्वरकाे धनि प्रस्ट बाेल्ने माहुते प्रबिधिकलाइ सलाम
सोध्ने पत्रकार भाइले पनि कति मजाले सोध्नु भयो र बुझाउने माउते भाइले पनि सबै बुझ्ने गरि बुझाउनु भयो अरु नयाँ माउते हुँदैछ र आउदै छ भने यो कार्यक्रम हेरेर सिक्ने छ र मलाई हात्ती धेरै मन पर्छ अझै धेरै घरायसी हात्ती मन पर्छ । आफ्नो काम र गरेको व्यबहार मान्छेले मन पराई दिए हुने थियो भन्ने सबैलाई लाग्छ । नयाँ घुम्न आउने मान्छेले हात्तीमा सवार गर्दै गर्दा नौलो दृश्य देखाउन हेराउन पाउँदा नयाँ मान्छे खुसी हुन्छ होला भन्ने शब्द ले मनै छोयो ।
माउते भाईले पात बजाएको दामी लाग्यो👍️👍️
कति राम्रो बिचार कति राम्रो स्वर पात पनि कति राम्रो बजाउनु भएको भाई,हात्तीको बारेमा पनि धेरै बुझ्न पायौ,भाईको तलब 5000 बडाउनु होला साहुजी पक्कै पनि यो भिडियो हेरेर साहुजीको मनखुशी हुन्छ होला साहेत
Badai sake sir
सन्चारकर्मी यस्तो हुनुपर्छ । गाउँघर कुना पुगेर पृथक तरिकाले जिवनयापन गर्ने मानिस लाई समेटेर राख्न सक्नु नै राम्रो हो । खुसी लाग्यो यो दाइको जीवन भोगाइ र कला देखेर ।
जे होस भाईको पात बजाउने कला राम्रो लाग्यो नम्बर भए पाउन एसो चीत्वन घुम्न जादा रमाइलो हुने रहेछ!!!
बसेर गफ गर्नुभन्दा जङ्गल वाक गर्दै खोलानदी देखाउदध चराचुरुङ्गी देखाउदै तपाइको युटुब लाइ शेर लाइक कमेन्ट आसाध्दे पाउथियो
दाई त कति मिठो बोल्नु भएको हो ,❤️❤️❤️❤️❤️
Ekdam Ramro Bhai ko Sour 🙏🙏❤️❤️❤️👌 London bata
स्पष्ट मीठो बोल्ने भाइलाई धेरै धेरै शुभकामना ,, भाइ असली हिरो हुनुहुदो रहेछ।
Super good dada
Dherai dherai ramro xa dada tapaiko kala ra geet gaune style
@@samouyew2716 v5k
रमाइलो लाग्यो माउते दाईको कुराकानी
कति मजाको दाई हुनुहुदो रहेछ सलाम
कति राम्राे विचार
प्रोफेशनल वाहा! बोल्ने शैली, पात बजाउने कला धेरै राम्रो लाग्यो। उहाको नम्बर पाउन उहासङ्गै जङ्गल सफारी गर्ने मन छ।
अफ्नो पेशामा प्रोफेसनल भनेको यो हो उदाहरण ! सिकेको ज्ञान र सिपलाई शब्दमा पनि असाध्यै राम्रोसँग ब्याख्या गर्न सक्ने क्षमता!
Yes your very right
पात राम्रो बाजाउनु हुदरछ भाईले👌👌
🎉@@kptp6992
सरै मन पर्यो भाइ को कुरा र कला
मिडिया कर्मि सरमा नमस्कार अनि हाम्रो प्रिय माउते भाईले हात्तीको बारेमा आफुलाई ज्ञान भएको अनुभब सबैलाई खुलस्त बताई दिनु भयो बडो रोमान्टिक पाराले अत्यन्तै खुशी लाग्यो नमस्कार , हार्दिक बधाई ।
दामि छहै जेठान को सोर
कति मीठो बोल्नु भाको भाइ ल बधाई छ
भाईले पात बजाउँदा रूनमन लाग्यो ।
👍️,
____
अब छिट्टै नै् मेरो पारिवारिक हात्ती सफारिको सारथिमा वहाँ नै् अनि वहाँकै प्रिय रामप्रसाद संह हुनेछ;👍️
धेरै रमाइलो कथा माउते भाईको र अति राम्रो कला ।
धेरै राम्रो बिचार
दुबै जना मित्र लाई धन्यबाद छ म साउदी अरब बाट हेर्दै
अति नै मन छोयो ।पशुको ब्यावहार बुझ्नुपर्छ
धेरै मिठो स्वर छ भाइको ।
भाइ लाई धेरै धेरै धन्येबात🎉🎉🎉
Kasto Ramro Sada Bichar .
राम्रो छ हैमाउते भाई
धेरै कुरा हरु थाहा भयो हातीको बारेमा मीठो मोली सते कुरा गरनु भयेकोमा धनेबाद भाई
ppp
My
Hamro sauraha ramro sauraha🥰
याे भाईकाे तलब कम्तिमानि पचासहजार हुनुपर्छ
पहाड जस्तो भिमकाय शरिरिक बनावट भएको हात्तीलाई सहजै काममा लगाउने माउते भाइलाई मान्नैपर्छ !
कस्तो राम्रो मीठो गफ गर्नुहुँदो रैछ यो माउते भाईले।
सारै राम्रो छ भाई
सर्वप्रथम त हजुर दाईलाई 🙏 अनि हजुरको बोली बचन गलागित र तपाईंको आफ्नो मनमा दुःख हरूलाई लुकाएर भए पनि अरू परेटक हरूलाई हाँसीलो 😀मुहारमा ति गितको गुन गुना हट लीएर सबैलाई खुसी बनाएर मनमा बसाउने दाईलाई 👍संधै भरी ईश्वर साथमा रहेर रक्षा गरि दिनु होस भनी 🙏प्राथना गर्दा छु ? भन्दै बिदा🙏 चाहन्छु from Darjeeling bata
एति मिथो पात बजाउने भाईलाई धेरै धेरै धन्ने बात छ
पत्रकार सरलाई र माउते भाईलाई धन्यवाद 🙏🙏🙏🙏🙏
Kati mitho maute dai ko boli
ruclips.net/video/oIsH-CVliyQ/видео.html
माउते भाइ कति सिधा राम्रो तर भाइको तलब 20000 बीस हजार हुनुपर्ने
माउते दाइ अति मीठो बोल्नु हुन्छ
v
Nice
साह्रै मन छुने कथा माउते जीवन काे!!
के सुजन भाइ
.Aambo..Topche kancha hoenara vane pyari dhapko 🐘🐘🐘
Sarai ramro Bhai ko interview.pat bajaunne kala ta jhan nai ramro, hats off
आहा कति राम्रो कला सम्मान छ तपाईंलाई🎉🎉🎉
धेरै कुरा हरु बुझ्नु पायो धन्यवाद दाजु हजुर be careful brother
दामी दामी भाई बोल्ने कला धन्यबाद पत्रकार
साराे मिठाे साेर छ।
धेरै राम्रो लाग्यो भाइ तपाई को कला र गाना कसैले साथ दियो भने तपाईँ कुछ गरेर देखाउनु हुनेछ अवस्या
स्पष्टवक्ता माउते दाइ लाइ नमस्कार तथा पत्रकार जि पनि उस्तै स्पष्ट कुरा राम्रो लाग्यो, हामी नि हात्ति सफारि गरेका छौं 1200मा1घण्टा घुमेका थियौं, तर यो दाइलाइ अलि तलव थोरै भयो ,साहुजि माउते दाइलाइ तलव बढाइ दिनुस्🙏😃
🐘🇳🇵💓🙏
Mautey dai ko kathaa akkdam ramro lagyoo yestai naya ani naullo hamro desh ko khabar haru dekhna paaudaa dherai khusi lagyoo mauteey dai ani patrakar sathi lai dherai dherai dhanyabaad 🙏🏼🙏🏼 🇳🇵🇳🇵👍👍
माउते दाइ👏
yo daile sahi kura garnu vayo
काम पिउनको भन्दा खतरनाक तलब आधी भन्दानि कम .....नेपालमा
Derai ramro xa Dai Ko voice
Ramro xa sabai kuraharu vaiko gaunu prxa
धेरै राम्राे छ भाईकाे म अायपछि भेत्छु भाईलाई
यो भाइ लाई थप 5000 दिनु पर्छ।नत्र परिवार पाल्न खर्च पुग्दैन।सम्बन्धि निकायको ध्यान पुगोस।❤️🙏
कम्पनीको मालिकले भाईकाे तलब २० हजार जति बनाउनु पर्याे।
Sahi kura garnu vayo...sahu ji le heri dinu paryo
Great job both of you I like it this person .
Wow super paat bajaune kala ta babal rahexa khusi lagyo
Wa kati ramro bichar uhako uchit talab subidha ra tipsko pani bebastha garidinu parxa sarkai tarafbata dinu parne ho
Hamro sauraha ramro sauraha🥰
Mitho gaunu hunx vaile❤️❤️❤️❤️❣️❣️😘😘
Good interview good question good answer
Derai ramro maute dai
❤❤❤❤ सारै मन परो ❤
अाफ्नो बिबन मा घटेको घटाना र सल्ला सुझाब सारै मन पर्यो
धेरै राम्रो स्वर माउते दाइको सुभकामना छ
WoW bhai superstar po hoicha what a talented bhai 👍🏽👍🏽👍🏽
Kasto mitho bajaunu vako ..paat....rw kati mitho bolnu vako..brother..so respect to u.
Dherai ramro lagyo bhaiko antarbarta
Aaha Kati mitho bajayo vaile
Yo hatti ma mani chadeko xu sujan dai sanga
Slam xa vai lai yeti mitho song kla
Satbei enterveu dinu vyeko ma 🙏🙋♀️😍👌💃💃
यो हो अन्तर्वार्ता ,, मन पर्यो..
Waw Dammi Maute Daii... Pat bajaune kala, voice, bolne saili
यो गित खासगरि पहिले४०/४१तिर हर्कचुम्वे लिम्बुले गाएकोहो
यति अनुभवी माउते लाई तलब थोरै भो।कम्तिमा २५ हजार हुन परो।
Wow dai Sarai ramro bichara matey dai KO👌👌🥰🥰🥰🥰🥰🥰
कम्पनिकाे मालिक हजुर याे भाईकाे तलब बडाउन परयाे
Dherai ramro 🙏👍
तपाईं हरुको नयाँ भिडियो कसरी थाहा हुन्छ हो बित्र हेर्दा मैले बेटेनत हो बताउदा हुन्थ्योकी!
Thank you so.much power media for presenting interesting topic.
La aba hamro dai pani viral ❤❤
Well experienced Maute bro and good khowledge about wild life.Thankyou to both of you ..👍
O.p
Kati ramro manche yo vai.
Good interview. Credit to Maute ji
Ramro cha babu...suvaasis cha...
Kasto ramero mauta sathi hamero age same raichha so he is talanted & experience briefing supap thanku
Mauta sathi ta extra talented raichan thau pako bhaya kaha pugana thaya hola a lot of respect ✊ sathi
Don't promote cruelty to poor elephants anymore ... There is nothing ok there ... Here the elephants are tortured, they abuse the gang. The miserable tourists are guilty first of all for the torment of these souls ... because they give money to these monsters with the faces of people who torment them for money. Stop climbing these tortured and tortured animals, sadistic human beasts How not to think about the suffering of poor elephants! 😢 And corrupt and primitive authorities do nothing. because it's just about money! 🤬🤮 Nepal means hell for poor elephants, for animals ... ruclips.net/video/SRMDSxj6vXw/видео.html; ruclips.net/video/1sA_EDruuSE/видео.html ...
It is indeed one of the best interviews i ever watched because Mr.Chepang was so HONEST to his words.WE will surely meet him n get glimpses of RAMU,SITA,ETC
Yo mauta sathi saga fare pachi pane interview lanu parchha hai sir kasto mazala manchha sabai real kura garnna manchha next time ma ghumana gada bhata man lago waha ko phone number Dina milacha sir 2,4 thousand help pane haraulla waha lai
malai thaha vaye sama number ta haina Sauraha aunu vaye ko ho vane Om rijal ko hatisar vanera sodhanus thauka thau puganu hunxa
9807261366 माउते दाइ ( सुजन चेपाङ्ग )
Very good.
Yo honitah full experience raxa maute daiko interview ♥️ nice conversation ♥️
नमस्ते।
सोध्ने र उत्तर दिने👌👌👌👌👌👌🙏🙏🙏American. Budimou 😃😃😃
धेरै राम्रो भाईको बिचार 💕💤💤