नेपालकै धेरै माछा पाईने रावाखोलामा टिप थापेर माछा मार्दा एउटै माछा २५ केजिको | Amazing Fishing video
HTML-код
- Опубликовано: 24 окт 2023
- नेपालकै धेरै माछा पाईने रावाखोलामा टिप थापेर माछा मार्दा एउटै माछा २५ केजिको | Amazing Fishing video
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC Развлечения
माछा🦈 मार्दै खोलाको किनारमा यसरी फ्रराई गर्दै खानको मज्जा बेग्लै हुन्छ्😋😋😋
रावाँ खोलाको यस्तो फ्रेश माछा यसरी खोलाको तिरमा साथीभाई सँग बसेर खानपाउनु पनि खुशीको खबर !
तर भर्ख रै उफ्रिन्दै गरेकाे माछा खाएकाे देख्ने हरुले त खाने मान्छेहरु त रक्षासनै रहेछ भन्दाे हाे।
बल्ल आज ठुलो माछा परेको हेर्न र देख्न पाईयो खुशी लाग्यो दाजु🙏🙏
धन्यवाद सर नेपाल देखि विश्व सामु चिनाउनु छ खोटाङ न लाइ
लु बल्ल बल्ल हेर्नू मजा आयो दाइ हरेक हप्ता लेउनु होला videio साथै दसैको सुभ कामना छ🎉🎉
कति रमाइलो 👌
वाउ गुज माछा २५ केजी को
बिकशीत देशहरूमा जस्तै माछाको प्रकार हेरी यसको साईज अनुसार (मापदण्ड) मात्र बेचबिखन गरेमा उत्तम हुने छ। असला माछा प्रजातीलाई बयस्क हुन धेरै बर्ष लाग्ने भएकोले मसिना साईजका खोलामै छाडिएमा राम्रो होला।🙏🙏
म तपाईंको प्राय जस्तो भिडियो हेर्नु गर्छु प्रकृति सुन्दरता हेर्न पाइन्छ । त्यहीँ भएर मनपर्छ ।🙏🙏
लु आज चाई मज्जा आयो
अनि धेरै माछा नि देखि यो
😍😍😍
Aha balla aja dekhna paiyo tholo maxa dami ❤❤❤❤❤
धेरै राम्रो छ भिडियो ❤❤❤❤❤❤
माछा र मकै देखेर एकदम खानमन लाग्यो
Kati sundar ho mero budho mamala
Rawa khola ma eti thulo machha pani paudo rahechha ta ❤❤
Tapai ko channel pray Herne garxu khusi lagxa.tara eauta Kura sodhni man lagyo rawa ko artha chai batai dinu bhae avari hune thie.dhanyabad.❤❤❤❤
आम्बो माछा त निकै ठुलो परेछ हाउ
Gajab ramailo
हाम्रो यतातिर खोङा,टिप भन्ने गर्दछ।
मुराहा,पिचरा,गंची,ठेड,कत्ले,गोंछ,बुद्ना माछा।
Dherai raamro chha
रावाखोलाको असला आहा उम्मा😘🤩🤩
Dharai ramro thau I love 🎉❤
रावा बेसिलाई डुबाउने कुरा सुनिएको जस्तो लाग्छ।महापाप लाग्नेछ पापीहरुलाई तिनीहरुको पुस्तौ पुस्ता रुनुपर्ने छ।यस्तो मजाको बेसिलाई डुबाउने पाप नगर्न सम्बन्धीत निकायलाई निवेदन छ।
धेरै धान फल्ने र असला माछा पाईने खाेटाङकाे रावा र सङखुवासभाकाे सङखुवा खाेलामा विध्युत प्राधिकारणले बिजुली उत्पादन गर्ने रे भन्ने हल्ला मैलेपनि सुनेकाेछु तर कहिले त्याे चहिँ टुङ्गाे नलागेकाे अवस्थाछ। म सानै अर्थत८/९ बर्षकाे हुँदा त्यहि सङखुवा खाेलास्थित अठे मार्सी धान फल्ने सेन्दक खेतमा बस्दा त्यहि खेतपारीकाे अर्काे खेतमा राखाली राई नामकाे एकजना फाेबा बाजे हुनुहुन्थ्याे बुझ्दै जाँदा राखाली नभएर रावा खाेले राई रहेछऽ रावाखाेलाबाट घुम्दै डुल्दै अाएर ठाउँ मन परेपछि घर ज्वाँई बस्नु भएछा वहाँ त उहिल्यै वितीसक्नु भएछ तर वहाँकाे घर भएकाे ठाउँमा अहिले घरकाे अवशेष र अलिपर अर्काे घरमा म वहाँकाे नाती हुँ भन्ने एउटा केटा सपरीवर बसेकाे रहेछ याे कुरा १५ गते चैत्र २०८० सालकाे दीन त्यहिबाटाे हिँड्दा मात्र थाहा पाएँ मैले पनि। अाज ११ बैसाख २०८१ अर्थत 23अप्रेल 2024.
Wow kati dherai maxa maxa premi ho ma pani dherai man parxa Yeti ramro video dekhai dinu vayeko ma hajur lai dherai dherai dhanyvaad sathi 👍👍👍🥰🥰❤️❤️
ओहो सर माछा त गजबले पर्यो त?
मचाही पकै दाइ सङ जानेछु भने यो खोलामा सङै माछा खाने video banaaun manchha यो vidiole मिलियल viesw hos र बिदेसी पर्यटन भदोस भन्न चाहान्छु🎉🎉🎉
AsalA maxo mitho huncha Katar bata herdai chu
Wou nice
Nice👍
Yo machha marne tarika pailo choti dekhiyo very interesting lagyo hai
परंरागत जापानीहरूको माछामार्ने तरिका युट्युबमा हेर्नू होला।❤
Wow beautiful place ràwa
हैन नेपाल्को ठुलो माछा पाउने ठाँउ सिह दरबार हो।
Abo nepal aauna lagekoxo manoj boro mundum trell janu parxa hai🙏 tapayko harek video sarai manparxa gauko maya pyaro khotang
नमस्कार छ हजुर
Boil yummy😋😋😋😋😋
अरु त तेस्तै हो, सानो सानो माछा हरु चाहि छोडिदिनु भएको भए हुन्थ्यो नि , पछि ठुलो पनि हुन्थ्यो माछा को प्रजाति पनि सुरक्षित हुनेथियो, पायो भन्दैमा जरै सित उखाल्नु हुन्न हौ ! !
M niyamit video herxu sir ko form malaysia bt
माछा मा।नु मजजा ❤ खानु त 😢 घरमा पनि खाइनछछ तर पनि । अहिलेघरि दु:ख लागछ तर याे ुंसंसार नै यसताे रहेछ...धनीले गरीबलाइ , ठुलाेले सानेलाइ हेपाइ. थिचाृमिचाे ।
Very nice 👍 👌 ❤❤
म सुदुर पश्चिम् को डोटि जिल्ला बाट हामी पनि भदौ असोज तिर टिप बनाउने गर्छु
तर हाम्रो तरिका अलग छ अस्तै माछा हुन्छ
Waw❤❤❤
हैट यो मसिनो माछा त पोखरी मा पालिने गा्रसकार माछा हो वाइयात फटाहा हरु
Pls yo river catfish hamro nadi khola bata haraudai gai raheko xa. So pls yo maxa lai bachaunu hos hajur
Wow super big👌
एक्ताल भिजिट गर्नै मन लाग्यो
अब हजुरले बनाको 40 केजिको आउनु पर्यो दाइ 25 केजि होर जोखेको देखियन्त भिडियो 15 केजि भन्दा माथी होला जस्तो लाग्छ
Sarai ramaelo saudi bata herdai xu haeta🇸🇦
Best lagxa maxamarna pahila ma ni maxa marthe
सानो सानो भुरा माछा हरु खोला मै छाडिदिनु भाको भए हुन्थ्यो
ठुलो भन्दा मिठो चै सानै माछा हुन्छ । अर्को कुरा माछा चै खोला नदिकै मिठो पोखरीको भन्दा ।
Najik bhaye hami pani khahe thim daju bhai ho
ahaa video herdai kati ramailo jasto xa brother !!!! watching from kuwait
❤️❤️❤️
Wau... nice video 👍️
Wow nice
रावा खोले असल माछा मारी लेईदेउ दुवाली थुनेर खोटाङमा मै आउने थिईन entertainment को youtube हेरेर। नमस्ते म संगीत प्रेमी निर्मल घर दाङ्ग तुल्सीपुर हाल बसाई मलेसिया को ईपो देखि।
Hoina mitra ho e sana sana ta bachhauna ho hamro desh bigreko yestai le ho yesta sana kina papgareko hola dhannebat 🙏
Hamro paxim tira. Pani. Hunxa
Tapaiko phnom pani dining ma pani sangai Jane ho hai
Very nice video
Lets supoort hai yak arkaalai mahni support garxu🥰🙏🏻😓
Nice 👍👍
Mero pani Ghar ta tetai najik parx Tara yesari maxa mareko rawa kholama chhahi ahile RUclips ma herdei xu bidesh bata
रावा खोला तर्दा,
मायाले होइन हौं
माछाले गर्दा।
माछा जति ठूलो मान्छेको मासु पनि खाएको होला
Daaamii
❤❤❤❤
Yo Goj machha hoin
imajin
Good luck
Khola ma machha nai sakiyela hai hosiyar hunu hola!
Sanoma hami pani tip thapera kati marthim maxa❤
जम्मै कत्ले माछा मात्रै पर्दो रहेछ असला त पातलो पात्लो मात्रै पर्दो रैछ हौ अहिले उधौलिमा माछाहरु लुते हुन्छन पछि उभौलीमा चाहिँ धेरै बलियो हुन्छन !
मैले नि लम्जुङ्ग को गन्दगि नदी मा पासोमा मारेको थिए आसल माछा
La manoj G ma khamla li pani abalokan gari rahe chhu, badhai chha👍👍💕 hal itahari bat, Aananda ko seema chhaina,
Woww
हिरो दयाहाङ राई को लागि एउटा गाउले शैली मा यो ठाउँमा फिल्म शुटिइङ भाको भए कस्तो देखिने थियो होला 😂❤
Organic video!
दुबै हातमा लड्डु भनेको यहि हो🤗फिरिमा त के खानु हो सर...!! भाईहरुको मेहनतको पनि ख्याल गरम 🙏🙏
अाउनु परला सर माछा किनन ।मुख रसायाे।
काठमाडौं आउनुभयो भने मलाई १ २ किलो ल्याइदिनु न सर
हैन सर दशै पनि मान्नु भएन कि क्या हो खोलामा माछा मारेको ठाउँ मा पुगि सक्नु भए छ🇲🇾
Wow ❤ kun
यो दाइले जति बेला पनि बासी भात किन भन्या होलान्🤣🤣🤣🤣
Wow❤️❤️❤️
really great!
जुम्ला जस्तो रहेछ
best video ever brother
wow yummy macha
ह त तेरिकि तिमिहरु माछा खाने हेरेर मुखमा रेयाल चुहाउने हाेर,
dami
Save local fish
Dashai ma faida vayaxa 😂
thulo maxo ho ramro xa vdo
WoooW
माछा त हामीले पनि मार्दै ठूलो vyw.तर यो प्रकारको माउ बच्चा कै नभनी सोतर जस्तै माछा मार्यो भनेचै future ma यो thawma माछा हराएर जाला. विचार गरुम।
Yo Khola ma katai bich ma hydropower project banyo vaney
Maccha testai ho
Samrachan pani garauu kholako gahana nai sakiyela
❤❤❤❤❤
Nepali lae paayi vanay alakatra pani xordaina vaneko yehi ho
ठुलो ठुलो माछा मात्रै समातेर सानो सानो भुरा माछाहरु त खोलैमा फिर्ता पठाउनु नि।