तीन दिन तीन रात सम्म खाेलामा नयाँ तरिकाले माछामार्दा यतिधेरै माछा पर्यो | Fishing In Nepal
HTML-код
- Опубликовано: 6 окт 2024
- तीन दिन तीन रात सम्म खाेलामा नयाँ तरिकाले माछामार्दा यतिधेरै माछा पर्यो | Fishing In Nepal
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• Video
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
सारै नै अरगानिक र मानबिये तरिका म मात्र होईन सबैले यो कुरालाई पछाउ येस्तो ज्ञानको कुरा देखाउनु भएकोमा धेरै धन्याबाद ।
पानी सानो तर माच्छा प्रसस्त रहेछन् , तरिका सारै राम्रो, सवैले यो तरिका अपनाउनु अपरिहार्य छ, धन्यवाद सवैलाई♥️♥️
MMC intertainment जि म पनि कोरिया 12 बर्ष बसिसके अब आउने सालमा हजुरसङ्ग माछा मार्ने ठुलो सपना
यो तरिका सारै मन पर्यो सर म पनि नेपाल गएर यो सिस्टम ले अपनाउछु हाल मलेसिया बाट हेर्दै छु। धेरै धेरै धन्यवाद
+
Ll
Ll
@@shamuyalrai5025 mi kiimmi ma km ml
धेरै रमाइलाे संग माछा मारेर बनभाेज खानुभयाे
माछामार्ने नयाँ तरिका पनि सिकियाे अब म इलाम् बाट
Tq
अब तरिका जानियो है👍️विशेष धन्यवाद मनोज दाइ लाई यति राम्रो ग्यानमुलक भिडियो बनाउनु भएको मा🙏
tq
ثثتثتثال) دز
Yo tw kharchha badi profit kam vaya paxi k kam yasto malai chai man parena kharchai garni vaya jcb le kholai aarko tirw katdiyarw purai kholai sakaya vaegoni mathi dekhi talai samma
@@manojacharyammc iuiiiiiiixiuiiyiiiiixixuccou
हामी साथी बनै ल
अति उत्तम तरिका! धन्यवाद यहालाई नयाँ तरिका ल्याउनु भएको मा! र पंचायत काल मा लुकिछिपी ब्लास्टिङ्ग गरी माछा मारेको कुरा सुनिन्थ्यो, पच्छिल्लो समयमा जताततै बिजुली लगाई माछा मारेको कुरा सुनिन्थ्यो अब यस्ता कुकार्य रोक्न हरेक पालिका मा बन्यजन्तु संरक्षण तथा माछा मार्ने सम्बन्धि नियम कानून बनाई लागू गर्नु पर्यो र हरेक वोडामा टास्क फोर्स बनाउनु पर्यो! र हरेक पटक माछा वा अरु शिकार बाट शुल्क उठाउनु पर्यो! ताकि पालिका बजेट मा केहि टेवा पुग्ने थियो!
आहा सारै रमाइलो जंगलमा को अनि गाउँ घरको याद आयो
Dherai maja aayo hernu pauda
अति रमाईलो छ। म अमेरिकाबाट हेर्दैछु
ल धेरै राम्रो लाग्यो हाउ माछा मर्ने तरिका धन्यवाद सबै लाई
Tq
अति राम्रो आईडिय दहको माछा मार्ने तरिका सारै रमाईलो र सबैको यक्ता ले सफल नतिजा प्राप्त सबै ले यक्ता भन्ने बुझौ र बुझाउ यक्ता समुहलाई सफल्ता को शुभकामना ! !
tq hajur
रमाइलाे भिडियाे & स्वादिलाे असला माछा
Tq
Wow sarai ramailo sanoma hamini macha marn jandim leiku khola ra maulo najiko dikhuwa
माछा मार्ने तरिका👌 साथै निकै रमाइलो😍
Tq
हा हा
खोटाङ्ग को माछा सारै मिठो हुन्छ होउ झन रावा र सावा खोला को त झन कुरै छोडम..
गजब को आइदिया हो योत आज फस्त चोति देखे यो आइदिया? पछिम रोल्पा बात हेर्दैछु video ?
tq
यो तरिका अति अत्याधुनिक लाग्यो । हामी सबैले यही उपाया अपनाउन सकियो भने खोलाको माछा मात्र नभए र अन्य जनावर जलचर हरु को पनि सुरक्षा हुन्थ्यो हजुर हरु सबैलाई धन्यवाद ।
रमाईलो भएछ,,माछा मर्ने तरिका चाहिँ बेस्ट लग्यो
Tq
नयाँ प्रबिधी राम्रो लाग्यो मनोज भतिज
लो रमाईलो गरनु होला भाई
dami xa aajai aaru vdoharu pani banaudai janu wish you a happy youtube journey
Tq
Aaha.kati ramailo
हजुर बाले ले येस्तो गर्थे है सुदुरपस्चिम मा हजुर हरुको लागि नयाँ भयछ हाहा
मनोज भाई पनि नेर्पालिको महजालमा फसेछ । सबैमा सम्झना सेवा 🙏 यति आनन्द आउँछ आफ्नो गाउँ ठाउँको भिडियो हेर्न पाउदा।।।
Tq
म पनि पूरा भिडियो हेरेर रमाइरहेको छु...हेरेर खुसी र रमाइलो लाग्यो अब आउदा भिडियोहरुमा पनि जोडीने छु।।
tq
एकदम mai रमाइलो
अो हो,,नयाँ खालको भिडियो हेर्न पाईयो यसको लागि यहाँलाई धन्यवाद ।र अागामी दिनहरुमा पनि यस्तै नाैलो भिडियो हेर्न पाइने अपेक्षा गरेहै!
Tq ok hajur
साह्रै रमाइलो, अर्गानिक।
Tq
Yo ho video bhaneko....👍👍👍👍yo video herera aru patrukar le pani kehi sikni ki...??🤔🤔🤔🤔thank you so much for this video...🙏🙏🙏🙏🙏🙏
tq
यस्तो तरिका मैले दस बर्ष पहिने अपनाकाे थय सफल पनि भयो र हजुरको पनि सफल रहाेस शुभकामना सबै टिमलाई
तरीका राम्रो हो आहा
mero numbari sathi gokar lai pani dherai years pachi dekhe khusi lagyo I miss you numbari
Tq
Sarai damix sir part 2 xitai herna Pau👌👌👌
Ok
Aha Kati ramro video ani maxa Marne tarika malai ta khub ramro lagyo
tq
वा क्या गजब हामी पनि यसै गरी माछा मार्थेऊ
तरिका चै एक दमै प्रिथक लागेउ
धेरै खुसि लाग्यो ! धेरै टेक्निक छ यो पनि एउटा हो , हामीलाइ पुरानै उहिले गाउँको खोलामा
माछा मारेको सम्झना गराइदिनु भयो !
Tq
माछा मार्ने तरिका राम्रो लाग्यो..
राम्रो लाग्यो दुवाली थुन्ने तरिका
आहा बिल्कुल नया तरिका। माछाहरु बिल्कुल लाेभ लाग्दा।
सहि लाग्यो तरिका
तराईबासि को लाागि धेरै पुरानो तरिका हो
धेरै निको छ
राम्रो छ तरिका
सारै रमैलो लाग्यो मेरो घर दोर्पा चिउरी डाडा हो साउदी बाट हेर्दै छु
Tq
Aasadhai ramro Aideya woooow
Tq
यो तरिका अति राम्रो लाग्यो अब यो तरिका बाट म पनि मार्ने छु😍🙏
ल्याङ्ल्याङ चाहिँ बढी भो होस्टको !
माछा समाको part थोरै भयो राम्ररी हेर्न मन थियो
त्यतातिर नयाँ प्रयोग होला तर यो म सानो छदा बासको भर्याङ बनाएर त्रिपाल द्वारा दह सुकाउथ्यो।साना माछा वा पोथी माछालाई त्यही ठाउँमा छोडौ है साथी हो। पछि माछी बिनाको खोला राम्रो हुँदैन हजुर।
Pothi maxa chahi kasari chininx🤔
@@rnmgaming365 Pothi macha ko puti hunxa kyare
@@korusgamerbolt4431 😂😂😅
🤣🤣🤣@RNM gaming
@@korusgamerbolt4431 😀😀😀😀😀😀
wow gau ghar ko yad ayo but bilkul naya idea dami lagyo hjr
Part 2 chaiyo maja aayo herna
part 2 xa hai hernu hola
माछाॅ मारने यो तरीका सारेई राम्रो लायोॅ ।।👍❤🙏🇳🇵🐟🐠
राेमानटीक छ मलाईपनी माछामार्नु साथिभाईसङा यसरीहिन्नु अासदेमनलाग्छ💕♥️💕♥️👍️👍️👍️♥️♥️♥️
Aati रमैलो पुरै अर्गनिक याद आय़ो
ramailo bhaneko ta aho ni ta
no poison, no electric shock, no blasting... atti ramro tarika batarawan maitri... 👍👍👍👍👍👍👏👏👏👏👏👏👏
Josari pani maryo bhani paap nai ho bro
आहाँ माछा मार्ने नयाँ जानकारी मुलक भिडीयो बनाउन भयकोमा सम्पुर्ण तिमलाई धन्यावाट
Tq
हाम्रो लागि नि १ २ ओटा दह बाँकी राखिदिनु पर्यो है शम्भु काका।
Har Har Bholenathjiki jai ... it sure loks interesting + hard earned effort and Fun sab ji ... what a thought ... we were amazed ... Yup
Yekdam ramailo lagyo sathiharu ..malai pani join huna man lagyo...Ani Mero kareli valedon namak siriyel heridinu hola and yekal mahila pani thank you somuch
Malai pani tapaiharu sanga banvoj khana jana man lagyo hau manoj vai
Bahutai ramro trick khusi lagyo best of luck 👍👏👏👏
अर्गानिक खान्की रमैलो तरिकाले गाउले जिवनयपन ।
सम्भु भाई लाई सम्झना छ है गाऊँ घरमा हुनु हुदो रहेछ ।
tq
Sahi vanuvo sambhu daile korent laun bis laun hun trik lastai dami tesai garnu parla gau gayapaxi
साह्रैई राम्रो छ हजूर को भीडीयो र,आसेदै रमैलो भाई, म ( यूरोप ) बाटी
Tq
Hoit hp broharuko fishing style jhakash raxa👌👌
Dami lago daju ko idea Saudi dekhi herdai xu 👍👍👍🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦
tq part 2 pani herdinu hola
Ok hjr xito halnu hola
Sarai ramro lagyo new technology happy dasai to all love you all guys
Sareiramailo.lageo.yo.program.hamro.tira.puni.yo.idea.pryog.bhai.ranxa
माछा मार्दा सानो माछा लाई र आन्ड भएको माछा नमारन सुजाप छ ।
पार्त 2 को पर्खाइमा छु है ✋✋✋✋
ok tq
Mero bigatko yad aayo yo video le.
Ramro lagyo. Superb. Waiting for second part
Coming soon
यो माछा मार्ने तरिका साह्रै मन पर्यो
Thank you
video dami lageu part 2 ko waiting ma chu ma aba
Wonderful video ❤️
मुन्धुम पदमार्ग पछि हेर्न थालेको धेरै भिडियोहरु हेरिसके🎊
प्रगतिको कामना
thank you
आहा दामि
कुनै जन्तुलाई असर नपर्ने गरी रे तर माछा चाहिँ सास भएको ज्यानलाई ज्यान मार्ने सजिलो तरिकाले । रमाइलो गर्दै जानु होला बेस्ट अफ लग।।🙏।।
तरिका सहि छ
Tq
Absolutely mindblowing, stupendus, breathtaking and all the positive words for you and your blog.
Amazing sab ji ... what ya have earned, ya hve definitely gained ... enjoy
Har Har Mahadevjiki
Wou sai ho enjoi
Tku Vai.
La Babal Vaya xa Dami lagyo
tq
सानो पानी।छ र पो।यसरी मार्न सकिन्छ हाम्रो पाल्पा को झुम्सा खोला जस्त्रो हुनु पर्छ अनि कहा यसरी सक्नु नी
अनाबश्यक् बृतान्त बन्द गर्ने बानि बसालाैँ। याे असभ्य र सार्है पट्यार लाग्दाे पक्ष ठहरिन्छ । छाेटाे मिठाे र प्रष्ट भए समयकाे बचतका साथ हामी सभ्य ठहरिन्छाैँ ।
Ramailo karyakrm dekhanu thank you paurakhi bhaiharulai paurakhanagarne panima bishalnelai karbahi garnu parxa
Dada hajur haru ko yo video akdam ramro lago malaii nee
Badai x
Kya daami vayexa ni
Tq
je bhane pani gao ghar ko life style nai ramro ani ramailo lagcha..
Tq
Naya tarikale maxa marekoma dhanyabad
good idiya
भिडियो कलिटिकाे भएन तर माछा मार्ने ट्रिक राम्रो छ
Katiramro tarikaho very good thank u
Tq
आम्मा हो माछाको बिउनै सकेर चै नमारौन हजुर😅
M Saudi bat herdai sxu hjrko video ghrchi dhankuta chubeise 1 magar gaumuktara 8nbr 👌🇳🇵🤨
Tq
यो तरिकाले माछा मार्दा त माछाको विउनैं नरहला जस्तो पो छ त ।