हाजुरलाइ सम्मान छ सर जुन हाजुरले प्रयोग गर्नु भएको सब्द जुन नेपालका मौ हु भन्ने पढे लेखेका भन्नेले जुन हाजुरको सामुदाय भन्ने सब्दको सत्ता जात जाति भन्छन हाजुर जात जाति को सत्त्ता सामुदाय भनेर आफ्नो राम्रो परिचय दिनु भयो
जे गरेयौ भाई ठिक गरेयौ परिवार लाइ चटक छाडेर ओठ मूख सूकाउदै अरबको गुलामी हूनू भन्दा त एईनै राम्रो परिवार खूसी को ऐसैमा र यो भाई खुल्ला मनकोपनि पनि रैछन 🙋♀️
Ma chai 1 lakh 88 thousand subscriber ko list ma parechhu so nice to watch Nepalchitra.com estai estai samagri haru paskandai garnus salute to all patrakar from Spain.
पक्कै पनि हाम्रो युटुबे सर ले १किलो माछा कोसेलि पाय जस्तो छ ।नत्र भने राजमार्ग मा माछा बेचने ले सबै तराइ को पोखरि को माछा बेच्छ्न किन भने खोला नदि मा एकै साइज को माछ कहिले पनि पाउदैन र माछा को जात पनि एकै हुदैन यो कुरा बुझनु पर्ने हो युटुबे सर ले होइन र।
बाल्टीमा त्रिशुलीको धमिलो पानी र बालुवा हालेर त्यसमा पोखरीको माछा डुबाउँदै त्रिशुलीको माछा भन्दै बेच्छन् यी ठगहरु ! म पनि ठगिएको छु यिनीहरुबाट । नदीको माछा कहिल्यै पनि एउटै साइजको हुँदैन । त्यसैले यो माछा नकिन्दा नै राम्रो
Chitra Nepal le agriculture ani gawle paribhes, sarba sdharan lyawnuhunxa loving it🥰
सहि छ मेहनत को फल मिठो हुन्छ
सारै खुशी लाग्यो हजुर को काम बाट हो आफ्नो देशमा नै काम गर्नु पर्छ
Good job Prakash Chepang.
कति रमाईलो पत्रकार र भिडियो अनि प्रकाश चेपाङ्ग दाई।
सारै मेहेनती मान्छे रैछन खुशी लाग्यो 🙏🏻
निकै मीठो कुराकानी रमाइलो लागो। अनि यो सिन र माछा देख्दा त काठमाडौ पोखारा जादा आउदा को याद आयो कति हरियाली मनमहोक सिन सारै राम्रो
अब यो भिडियाे ले गर्दा कति जनाको मन मा पाप पलाई सक्यो। अब गाउँ पालिका हो कि नगर पालिका हो कर लगाएर दुख दिने भए।
Sahi Kura garnu vayo.ghau palika ya Nagar palika le kar laune vo
धेरै राम्रो काम होत चोरेर लुटेर कमाउनु भन्दा मेहेनत गरेर कमाको नै राम्रो हो
धन्यवाद नयाँ भिडियो को लागि
good job अति राम्रो मेहनत
Nepal chitra lai salam xa Dharai Dharai Ramro video
Wauuuu daju le ramro kam garnu vayko rahex.ani chepang haru Pani sabai pariwar aafno mehnat garre Khana siknuu hola
One of happiest person of our country, big salute
good job चेपाङ भाइ
Bhai ko kam Lai salute keep it up your hardest work 👏👏👏👏👍👍
दाइलाइ सलाम छ मेहिनेत काे फल मिठाे हुनछ
धेरै राम्रो, अझ धेरै राम्रो होस ।
ल ल ब्रो अति उत्तम लोकल खाद्यान्न स्वादिलो हुन्छ ठुला ठुला माछा पार्नु ।
एउटा बेराेजगार युवाले हेर्नै पर्ने भिडियाे रैछ
love from Sikkim 💕💕💕👍👍👍
Waw very nice
These r the real &pure pictures of a nation, liked it.
Good job khusii lagyo tq sir..
हाजुरलाइ सम्मान छ सर जुन हाजुरले प्रयोग गर्नु भएको सब्द जुन नेपालका मौ हु भन्ने पढे लेखेका भन्नेले जुन हाजुरको सामुदाय भन्ने सब्दको सत्ता जात जाति भन्छन हाजुर जात जाति को सत्त्ता सामुदाय भनेर आफ्नो राम्रो परिचय दिनु भयो
Good job dai
सलाम छ मेहनती हातलाइ
Good video sir
जनकपुरे माछालाई तृशुलीको भनेर झुकयो नेपाल चित्रलाइ
राम्रो लाग्यो
ohoo dami kamai hune raix 😎
God bless you
wow nice job bro
धेरै।राम्रो लाग्याे
जे गरेयौ भाई ठिक गरेयौ परिवार लाइ चटक छाडेर ओठ मूख सूकाउदै अरबको गुलामी हूनू भन्दा त एईनै राम्रो परिवार खूसी को ऐसैमा र यो भाई खुल्ला मनकोपनि पनि रैछन 🙋♀️
सारै राम्रो काम बाबा
Ma chai 1 lakh 88 thousand subscriber ko list ma parechhu so nice to watch Nepalchitra.com estai estai samagri haru paskandai garnus salute to all patrakar from Spain.
अक्दम राम्रो दाजु चोरेर खानु भयन काम गर्न लाज मन्नु भयन जे काम गर्दा राम्रो हुन्छ तेहि काम गर्नु पर्छ
Ik dam ramro kura ho ani hamile pani
Eha lai support garna parxa
Bhaye hmile pni paisa le kinera support grna parxa
Wow good
Your are best man bro
गूड्
Yesari afnai country ma imandari le thulo sano job nabhanikana hard work garnu parxa.Sakute xa 👍👍
Badhae cha hamro chepang daju lae
साथी खुल्ला मनको रछ।
माछा वाला दाजु
good job we always salute.....
कुरो त ठिकै हो, तर माछा चाइ रहु र नैनी हो। हाहा,😃😃😃😃😃😃😃😃😃😃😃
Kamai ta ramrai raixa
Wow Dharai Ramro kam
Interview vanya esto hunuparchha... natural...
प्रगतिको कामना भाईलाई
हाम्रो यहाँ बिदेश मा जिन्दगी देयाम्याज हुन लाई सको यार
राम्रो उदाहरण
ati ramro kam
Ramro kam 👍👍💐
माछा मारेकाे भिडियाे पनि हाल्नु हाेला
@@binoddahal9553 त्यो त तराइ वाला ले हाल्ने हो उतै पोखरि मा मार्दा । ज्युदो पनि आउछ र घर पछाडि सानो पोखरि मा राख्दा हुन्छ भिडियो लिन ।😀😀🙏
कत्ती माज्जा ले शोद्नु हुन्छ प्ररश्न प्रत्र कार जि ले
हैट, जनकपुर ,बारा बाट माछा ल्याएर बेचेर ग्राहक ठगेका छन।त्रिसुलिको भनेर बेचेका छन।
येउटा बोडपनि राख्नुपर्यो माछा बिकृमा छ भनेर |
Good job 👍
good job daju
Dami
Well done bhai
Babal
राम्रो कमाई
प्रकाश भाइ हजुरले गरेको राम्रो कामको १००%प्रशाङ्श गर्दा छु धन्यवाद भाइ।
हैट यो माछा हाम्रो जनकपुर को हौ
🇳🇵🇳🇵🇳🇵यो भाइ बाट बिदेशिय्का ७० लाख युवा पिडिले पक्कै पनि ज्ञान पाउनेछन भन्ने मलाइ लागेको अनुभूति।🇳🇵🇳🇵🇳🇵🇳🇵
Derahi ramro job...
Dami hoo dami
दाजुको पेसालाई म सलुट गर्छु
maile hjr lai haha
#Dipa #Gurung #official bgfffhhnbghjgfjjjig hfcf b vtcdf bjkf okay
Hi
खोलाको माछा नि कहि एकै नासको हुन्छ ? जनकपुर को माछा बेचेर भये नि जहान परिवार चै पालेको रछ,
Damn What a guy, Appreciate his confidence and love towards his work😊👍🏻
गफ चाहिँ अलि देको नै होकि तर आफ्नै ठाउँमा केही गरेर खान सक्नु भनेको ठूलो कुरो हो
Wow great
त्रिसुलीको माछा होइन यो तराई तिरको पोखरि मा पालेको माछा हो हजुर😊😊😊
पक्कै पनि हाम्रो युटुबे सर ले १किलो माछा कोसेलि पाय जस्तो छ ।नत्र भने राजमार्ग मा माछा बेचने ले सबै तराइ को पोखरि को माछा बेच्छ्न किन भने खोला नदि मा एकै साइज को माछ कहिले पनि पाउदैन र माछा को जात पनि एकै हुदैन यो कुरा बुझनु पर्ने हो युटुबे सर ले होइन र।
गर्नलाई नेपालमा पनी छहै भन्ने ऊडारण देखाउनु भो धन्यवाद🙏💕
So great man I like sosososososo
Plz capture the fishing footage
Trust me maile pakdeko chu iniharule machha kholqko mardainan teraiko machha kinchan sasto ma ani 600 kilo ma bechhan maile live pakdeko cu
दाई तपाले यसरी राख्नु भएको माछा खाने खुप धोको छ, एकदिन आउछु दाई
Ekdam good and respect
दिन मा यक हजार हुन्छ भन्नुनी फेरी कुन दिन नेपाल सरकारले थाहा पायो भने कर तिर्न लगाइदिन्छ अनि हुन्छ |
😂😂😂😂😂😂
Hoho
I like this vedio
धेरै राम्रो छ
खेलाकाे चाइ हाेइन्ल ब्राे
Ramro kaam garnu bhaxa nepalma
साथीहरु नयाँ नयाँ व्यवसाय गर्ने इच्छुक हुनुहुन्छ भने मेरो channel मा आउनुहोस सम्पूर्ण जानकारी दिएको छु।
This is my best u tube channel..
खोला को माछा पनि एक साईज़ को हुन्छ र ? जनकपुर को माछा लाई त्रिसुली को माछा रे हैट।
💟💟💟💟💟💟💟
बाल्टीमा त्रिशुलीको धमिलो पानी र बालुवा हालेर त्यसमा पोखरीको माछा डुबाउँदै त्रिशुलीको माछा भन्दै बेच्छन् यी ठगहरु ! म पनि ठगिएको छु यिनीहरुबाट । नदीको माछा कहिल्यै पनि एउटै साइजको हुँदैन । त्यसैले यो माछा नकिन्दा नै राम्रो
Hajur le 100% shai vhannu vo yo macha India dekhi aucha
१००% सत्य कुरो ।
त्रिसुली मा same size को माछा कहिले पनि पौदैना नदि हो सर नदि
Nice ho
kuu gurung yes pokhari ko misoucha
Wow dherei ramro
लु मपनी माछा खेतिनै गर्ने बिचारगर्दै छु!
very good
Ramro
inspiring man good job
Good job