दिदी र भाइको अचम्मको प्रेम । चितबनको घना जंगलले बचाएको जिन्दगीको कथा । WITH BIKASH SUBEDi

Поделиться
HTML-код
  • Опубликовано: 15 фев 2019
  • दिदी र भाइको अचम्मको प्रेम । EVERYDAY WITH BIKASH SUBEDI
    ||Bikashatv||Everyday With Bikash Subedi
    गोपाल दाई र उहालाई सहयोग गर्न चाहनुहुन्छ भने कृपया सम्पर्क गर्नुहोला ।
    / ranjita.gurung123
    Ranjit Gurung : 9851053676
    Bikashatv is the one of the online tv which gives alots of information about politics,entertainment,latest movies updates etc.Bikashatv also run a exclusive interviews,gossips of popular person which are related in different fields.
    For more latest update videos subscribe our youtube channel.
    Email : bikashatv2013@gmail.com
    Official Website: www.bnnpeople.com
    Official Website nepali : www.Bikashatv.com
    Official Facebook Page: / bikashatv
    Official RUclips : / bikashatv
    ©Bikashatv

Комментарии • 983

  • @tarasunar8547
    @tarasunar8547 5 лет назад +8

    पत्रकार भयपछि यस्तो हुनुपर्छ धन्यवाद छ यहालाई कतिपय पत्रकार हरू आफ्नो र अरूको समय पनि बेस्ट गरिदिन्छन बाईयाट भिडियो हालेर अपच भिडियो अपलोड गरेर समय बेस्ट गर्नुभन्दा यस्तो भिडियो बनाऊदा धर्म कर्म सह्योग सबैको नजर मा राम्रो पनि हुन्छ

  • @bharatbk1100
    @bharatbk1100 5 лет назад +143

    पत्रकार सरलाई मेराे हिरदये देखि नई धने बादछ

  • @kulbahdur5713
    @kulbahdur5713 5 лет назад +70

    पत्रकार सर लाई धेरै धेरै धन्यवाद

  • @ranjitagurung7557
    @ranjitagurung7557 5 лет назад +425

    हामी वहाँ हरुको घर निर्माण गर्दै छौ,अहिले अन्तिम चरणमा छौ।सबै महानुभाव ले सहयोग गरिदिनु होला।बिकाशा TV समाचार सम्प्रेषण गरिदिनु भएकोमा धन्यवाद ।

    • @singerpadamkcofficial415
      @singerpadamkcofficial415 5 лет назад +6

      ranjita dd ma kehi help garna chanaxu kaha lasri kaslai pathauni reply dinu holaa hai haamro gurop malsiyA

    • @My_world_Love
      @My_world_Love 5 лет назад +1

      Antim chara maa vako vya.. yasto huthyo ho la rw

    • @technologykura2914
      @technologykura2914 5 лет назад +5

      Kati ramro video yrr sabai milera sahayog garnu parxa

    • @gyanghising8703
      @gyanghising8703 5 лет назад +2

      Mo pani help garna chahanxu

    • @permmangmu6931
      @permmangmu6931 5 лет назад +1

      Ma pani garnu chahanchhu

  • @mahendrapasman5074
    @mahendrapasman5074 5 лет назад +5

    पत्रकार महोदय लाई धेरै धेरै धन्यवाद !!! समाचार सम्प्रेषण गर दिनु भएछ।

  • @devendrashahi5062
    @devendrashahi5062 5 лет назад +16

    गरिवले गरिवलाई कठै भनेर दया र माया गर्छ तर धनिहरुले गरिवलाई हेंला गर्छन । यो भेडियो संसार भरी पुरयाई दिनु हुने सम्पुर्ण संन्चारकर्मि टिमलाई मेरो धेरै धेरै धन्यवाद !

  • @nirmalakc5391
    @nirmalakc5391 5 лет назад +2

    धन्यहोस् यी दिदी र भाई यो मेहनत यो भोंक अनि यो मिठो गाँस् । कति निस्चल कति कन्चन भाब । कुनै लोभको गन्द छैन , धन सोहर्ने भाव छैन । छ छैनको पनि तनाव छैन ........ ऊफ उहाँ हरूलाई देख्दा यस्तो लाग्यो किन नेपालमा नचाहिदो तात्तो न छारोको नाम मात्रको परिवर्तन भएको होला ?

  • @rajipmagar1379
    @rajipmagar1379 5 лет назад +6

    आहा दिदी भाइ को माया अनि धन्यवाद Bikasha tv लाई ।।। गोपाल का दिदी भाइ लाई सयोग को अपिछ्या गर्दछु

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 лет назад +11

    पहिलो कुरा मिडियालाई धन्यवाद यस्तो बृद्धअबश्थाका गरिबीको जिन्दगीको हामीले सहयोग गरिदिनुपर्छ सम्पूर्ण सबैलाई अपिल छ

  • @frozentamang4231
    @frozentamang4231 5 лет назад +201

    17 हजार जन्तालाई मारेर बाउ पूर्वप्रधानमन्त्री भएको र हाल नेकपाका अध्यक्ष अनि छोरी चितवन भरतपुर महानगरको मेयर भएको रेनु दहाल कहाँ छ त्यसलाई तुरुन्तै खोजेर लगेर उहाहरुको घर गाँस बास कपासको ब्यबस्थापन गर्न लगाउनु पर्छ।

    • @sushmasalman7806
      @sushmasalman7806 5 лет назад

      😂😂😂😂right

    • @alishsunar5294
      @alishsunar5294 5 лет назад

      Good

    • @padamsunuwar7520
      @padamsunuwar7520 5 лет назад +3

      हो सहि भन्नू भयो हजुरले हजुरको भनाई संबंधित निकाय सम्म पुगोस मेरो पनि कामना

    • @yaspteteachielts4651
      @yaspteteachielts4651 5 лет назад +1

      Bichara dhuki aatma, yi Didi Bhai yesto awasthama aayeko duibarsha matrahola Ra? ABA timro bhanda ramro Ghar hinechha, ani Timi bhanda sachhyam chhan.

    • @jitendrakc1781
      @jitendrakc1781 5 лет назад

      100%Righth

  • @ritusunuwar3658
    @ritusunuwar3658 5 лет назад

    Wow... हाम्रो देशमा पनि यस्ता मनकारी पत्रकार पनि हुनुहुदो रहेछ । उहाहरुको रिपोर्ट हेरेर रक्सी र सितनमा बिक्ने पत्रकारले पत्रकारीताको शिक्षा सिक्न जरुरी छ। तपाईं रिपोर्टर लगाएत तपाइको सबै टिमलाई हृदय देखिनै सैकुट गर्दै अब खैरे मात्र हैन हाम्रो नेपाली पनि मनकारी पत्रकार छन भनेर उदाहरण बन्नु भयो । यो भिडीओ हेरेर मेरो हृदय बिभोर भएकोछ

  • @tseringbhutia3455
    @tseringbhutia3455 5 лет назад +2

    Such innocence at this age and look at today's generations kids they are over smart. Tears rolled down my eyes...but they are happier the way they are away from materialistic a d corrupt world. I wish to visit Chitwan and meet them. 😍😍

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 5 лет назад +13

    वास्तविक जीवन कथा भिडियोग्राफी; सन्चालक अनि यो टि भि को जयनेपाल नारा तारिफ योग्य छ।।
    यो धेरै दुख हरु का बाबजुद पनि निकै सुखी यी दिदी भाइ सहयोग का लायक पात्र हुनुहुन्छ ।।हामी सबैले सहयोग गर्न जरुरी छ।कार्यक्रम सन्चालक को भ्वाइस अनि बोलिको मिठासता को व्याख्या गर्नी कुनै शब्द छैन।।।

    • @arunbro12
      @arunbro12 5 лет назад

      If u want to help plz deposit to Ranjita Gurung 01800227GL 9851053676 Prime bank

  • @ranjitagurung7557
    @ranjitagurung7557 5 лет назад +268

    सबै ले आफ्नो तर्फबाट सक्ने सहयोग गरिदिनु होला।।

    • @user-pu7xw7nr2p
      @user-pu7xw7nr2p 5 лет назад +1

      sahayog garnu paryau

    • @bikramale1153
      @bikramale1153 5 лет назад

      हामी पनि गर्छौ।सम्पर्क नम्बर पाउ

    • @singerpadamkcofficial415
      @singerpadamkcofficial415 5 лет назад +2

      hunxa haami xam

    • @ratnabk8850
      @ratnabk8850 5 лет назад +1

      सहयोग गर्ने कसरी म मलेसिया बाट हल्का सहयोग गर्ने छु।

    • @rameshyonghang9277
      @rameshyonghang9277 5 лет назад

      Heart touching DD vai

  • @santoshmagar5907
    @santoshmagar5907 5 лет назад

    Aakhai rasayo ani dherai vabuk banayo yo video le thank you so much BIKASHA TV Lai

  • @madanlama427
    @madanlama427 5 лет назад

    मेरो सलाम छ यहाँ र याहको channel लाई,गरिब दुखिहरुको सहयोगी साथी बन्न भएकोमा,तपाईं लाई जन्म दिने बुवा आमा महान हुनुहुन्छ ।

  • @alexsaud1188
    @alexsaud1188 5 лет назад +4

    यो हो नि त पत्रकारिता भनेको,
    सहि सन्दर्भ
    thank u

  • @fitnessclubgorkha8425
    @fitnessclubgorkha8425 5 лет назад +57

    वाउ दिदि भाइ होस त उहाँहरु जस्तो म गोपाल जि लाइ उच्च सम्मान गर्न चाहन्छु किन कि उहाँको एकशब्दले मेरो मन साह्रै छोयो अाफूले लगाएको लूगा दिदिलाइ धुन दिन्न पाप लाग्छ कति महान सोच र दिदिप्रति पनि उच्च सम्मान छ दिनभरी भाइसँग बनपाखा डुलेर अायो भाइ थाकेको दिदि पनिथाकेको छ तर अाफ्नो भाइलाइ समय मै खाना बनाएर खुवाउँनु हुन्छ र अाफू पनि खानुहुन्छ

  • @susmitasingthaba6472
    @susmitasingthaba6472 5 лет назад +2

    Kati ramro didi bhai ko relation...yo video hera ra ta maro eyes vata ashu nai ayo hw...love u both..god bless u ...

  • @sujataneupane3619
    @sujataneupane3619 5 лет назад +11

    दिदी भाइको प्रेम❤😍😍😍

  • @ramitbk626
    @ramitbk626 5 лет назад +3

    कठै दिदी भाइ लाई सबैले सहयो गरौ

  • @dipakbista9865
    @dipakbista9865 5 лет назад +53

    हे भगवान रक्षा गरिदेउ इ दिदी भाइ लाई

  • @shankartikhatari7580
    @shankartikhatari7580 5 лет назад

    पत्रकार हो त यस्तो हो ,,,, सलाम गर्छौ तपाइ जस्ता पत्रकार हरु लाइ,,,,

  • @kcanu5335
    @kcanu5335 5 лет назад

    तेस्तो थकान मा पनि कति खुसीको हासो पिडाको महसु्स नै छैन !साच्चिकै गरिब हरु मनको कति धनी कति आत्मियता! तपाईं यहि ठाउमा नेता हरुको गाडी पछि 5मिनेट को समय माग्नुस कति फरक प्रतिक्रिया पाउनु हुन्छ ! सार्है मन छोयो !धन्यवाद तपाईलाई जसले आफ्नो महत्त्वपूर्ण समय को प्रबाह नगरी एउटा गरिबको पिडा लाई कथा सम्म प्रस्तुत गर्नुभयो ! म पनि एउटा गरिब किसानको छोरी हो यो हेर्दा हामी भन्दा नि धेरै दुखी यो दिदी भाइ हुनुदो रहेछ !पीडामा पनि रमाउन सक्नु वास्तविक सुखी जिन्दगी हो रैछ भन्ने कुरा यो भिदियो हेरेर थाहा पाए !
    कृपया तपाईं हाम्रो दुई चार रुपिया सहयोगले यो दाजु दिदी को छानो टालिन्छ भने दिल खोलेर सक्दो सहयोग गर्नुहोला ! भन्न चाहान्छु !

  • @bharatkhanal1829
    @bharatkhanal1829 5 лет назад +4

    यो भिडियो हेरेर आँखा रसायो पैला त पत्रकार सर लाई दिन भरी लगायर यो भिडियो बनाउने सोच गर्नु भएको मा बधाई छ सबै ले यो भिडियो हेर्नुस् कै सहयोग गर्नुस बिचार कस्तो छ

  • @simonprasai4441
    @simonprasai4441 5 лет назад +6

    दिदी भाइ को माया त छदैछ तर दाइको एउटै कुरा मन परो त्यो हो नेपाली ढाकाटोपी यो अवस्थामा आएर पनि दाइले आफ्नो पहिचानलाई भुल्नु भएको छैन रहेछ 🇳🇵🇳🇵जय नेपाल ✊✊

  • @badrirana1667
    @badrirana1667 5 лет назад +1

    हृदय देखि नै धन्यवाद, पत्रकार भाइ। यसरी सामाजिक संजाल मार्फत एक दुखी असहायको भिडियो प्रसारण गरिदिनुभयो र अब जस्जस्ले यो प्रसारण हेर्नुभएको छ जतिसक्दो सहयोग गर्नुहोला "सेवा नै धर्म हो"

  • @padamthapa1923
    @padamthapa1923 5 лет назад +1

    धेरै धेरै धन्नेबाध छ दाइ हजुर लाइ धेरै न सके पनि महिले सक्ने अनु सार सयोग गर्ने छु

  • @amritamainali2312
    @amritamainali2312 5 лет назад +5

    Sahayog garna ekdum man xa. Tara katti garne gamile. Hamile nai government ko bani. Bigareka xau. Yo sabai kurako jimma government ko honi. Tyata kasari dabab dine hola??

  • @vishnukoerala9925
    @vishnukoerala9925 5 лет назад +20

    हजुर ले बनायकाे भिडियाे हेरेर धेरै दुख्ख लागाे मपनि नेपाल अायर धेरै थाेरई सयाेग गरनि अासा जागेको छ बिष्णु माया काेईराला दुबई

    • @mainaghimire8476
      @mainaghimire8476 5 лет назад

      01800227GL Prime Bank Ranjita gurung 9851053676

    • @mainaghimire8476
      @mainaghimire8476 5 лет назад

      western union bata pani send garna saknu hunchha

  • @garimaofficial5224
    @garimaofficial5224 5 лет назад

    सारै मन छोयो उहाँहरु को स्तिथी देखेर।।।
    येस्तो नगरिक पनि छन् तर हाम्रो नेता छि।।कस्तो मन होला नेताको छी!!

  • @jainabkhanjainabkhan4200
    @jainabkhanjainabkhan4200 5 лет назад

    बिचरा हरु के गर्नु यस्तो छ देस को हालत मिडिया हरुले ठूलो काम गर्नु भाको छ गर्व लाग्छ धन्यवाद हजुर हरुलाइ

  • @manjeet7744
    @manjeet7744 5 лет назад +35

    बिचरा कस्तो जिन्दगी दाजु बहिनीको सबैले सहयोग गनुपर्छ

  • @jemslimbu9563
    @jemslimbu9563 5 лет назад +7

    सधाइ नया खोज अनि नया कुरा ल्याउनु राम्रो पत्रकार महदय। ताली अबस्य पाउनु हुन्छ अनि साथ पनि।
    राम्रो लागो सब्सक्राइब गर्दिये ओके।

  • @umeeko9806
    @umeeko9806 5 лет назад +1

    khusi lago hajur lai dherai dhanebad patrakar sar

  • @gongakkjk3864
    @gongakkjk3864 5 лет назад

    बिचार दिदी भाईकाे सनमन्द कतिराम्राे याे देख्दात खुसि लागाे मलाईत

  • @srivallipopsofficial6504
    @srivallipopsofficial6504 5 лет назад +8

    Bikash da ur great person in Nepal m fRm Darjeeling salute xa hjur Lai 🙏🙏🙏🙏🙏🙏

    • @GNNHDTV
      @GNNHDTV  5 лет назад

      passang narden tamang thank you ❤️😍 see you soon brother !!

    • @prakashaslami6603
      @prakashaslami6603 5 лет назад

      pmmkp

  • @sundarkarki4005
    @sundarkarki4005 5 лет назад +32

    यो vdo प्रचन्द को छोरी कहा सम्म पुरौउन पर्यो... कति दुख दाई छ है जिन्दगी...

  • @durgathapa521
    @durgathapa521 5 лет назад +2

    धन्यवाद पत्रकार भाइ तपाईंको कारण केही सयोग मिल्नेभयो

  • @gyanbasnet7597
    @gyanbasnet7597 5 лет назад

    धन्यवाद छ हजुरलाई यस्तो दुख देखेर सारै अाँसुनै अायाे बिचरा बसेर खाने उमेरमा यसरी छाक टारनलाई दुख गरनु परने

  • @mayamagar7241
    @mayamagar7241 5 лет назад +99

    रेणु भने दाल होकि भात हो चितवन लाई सुर्येल्याड बनाउने भासण दिदै थिएन त कहाँ गईन ती ठुला ठुला आँखा ले यता नि नजर लगाए हुने

    • @satyagurung3450
      @satyagurung3450 5 лет назад +3

      तेइ भनेको के स्थानीय सरकारले चाहिँ केही गर्नु पर्दैन ???

    • @mayamagar7241
      @mayamagar7241 5 лет назад +6

      @@satyagurung3450 सरकार अहिले बिजि मा छन् बिदेश बाट आउने गरिब दुखी हरुको मोबाइल रक्सी खोसेर बेच्नु मा नै भ्याही नभ्याए भको होला

    • @arunbro12
      @arunbro12 5 лет назад

      रेनु दाहाल होइन दलाल हो

    • @sarubhatta5647
      @sarubhatta5647 5 лет назад

      Kura tesko bau ly ni thulo thulo gartheyo ni desh lai naago Banayo aaba chiri ko paalo Tara kahi chhina arkako chori chheli ra chora maro iniharuko aatma ly kahelai shanti Paudain na paos pani.....,

    • @mayamagar7241
      @mayamagar7241 5 лет назад

      @@arunbro12 हा हा 😁😁 होर

  • @bharatbk1100
    @bharatbk1100 5 лет назад +8

    दाजुभाई हरु हामि सबै मिलेर सयाेग गराेउ

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r 5 лет назад +1

    सलाम छ पत्रकार महोदय
    धर मा जस्ता सम्म लगाउन पहल गर्नु पर्यो यदी यती भय पानी पर्दा अोत लाग्ने ठाउ हुने थीयो

  • @raypn111
    @raypn111 5 лет назад +1

    Thank u sir for this episode, nice very nice , money is not everything happiness is a big thing that is true , God bless u

  • @bibashthakuri6255
    @bibashthakuri6255 5 лет назад +4

    रङ्गशालामा गर्ने सहयोग यता गरम
    पुण्य कमाउ

  • @GopalBkofficial
    @GopalBkofficial 5 лет назад +37

    कति धेरै दर्दानक पीडा रहेछ वहाँ हरुको बस्ने घर देखेर धेरै दुख लाग्यो

  • @laxmankatuwal2546
    @laxmankatuwal2546 5 лет назад +1

    ati mann xoyo yo video herera thanks for bikasha tv

  • @durgabaskota3093
    @durgabaskota3093 5 лет назад +2

    धेरै राम्रो काम पत्रकार ज्यु यस्तै काम गर्दै जानुहोला

  • @madanlama427
    @madanlama427 5 лет назад +8

    बिचराहरुको दुख देल्दा धेरै मन पोल्यो।के हेर्दै छ त्याहाको स्थानीय सरकार?रेणु दहाल कहाँ छिन?त्यहाको वडा अध्यक्ष के गर्दैछ्न??सहयोग गर्नु पर्दैन ।अनि yo vdo बनाउने पत्रकार लाई धन्यवाद अनि वहाँ पत्रकार को अबको दायित्व के हुन्छ??युटुब बाट उठेको रकम देलान त?ती सोझो गरिब किसान लाई?pls सबैले सहयोग गरौम।

  • @donno1809
    @donno1809 5 лет назад +40

    म भावुक भए
    सकेसम्म सहायोग ग़र्नेछू जय नेपाल

  • @dhurbabhdha5925
    @dhurbabhdha5925 5 лет назад +1

    पत्रकार भनेको हजुर हरु जस्तो हुनु पर्छ thanks a lot sir

  • @padamsunuwar7520
    @padamsunuwar7520 5 лет назад +1

    उहाहरु आफ्नो काम गर्ने क्षमता हुदा सम्म त आफै परिश्रम गरेर खानुहुन्छ त्यो पक्का हो तर पछी उहाहरु काम गर्न नसक्ने अवस्थामा चाहिँ तेहाका जनता र स्थानिय सरकार सबै मिलेर उहाहरुको गाँस,बाँस,कपास, र स्वास्थको ग्यारेन्टी गरियोस भन्ने कामना गर्दछु धन्यवाद जय नेपाल !

  • @kulbahdur5713
    @kulbahdur5713 5 лет назад +5

    कठै बिचरा सबैको सक्दो सहयोग आबसेक्ता छ

  • @preemraee2612
    @preemraee2612 5 лет назад +3

    बिचरा !!!चेलिमाइतिको प्रेम कति राम्रो ।

  • @pemasherpasherpa4364
    @pemasherpasherpa4364 5 лет назад +1

    So lovely palr of brother n sister. Thanks to repoter .You show us nice video of their daily routine. Of course they are spending troublle life but they didn't beg any help.I think it is the duty of government to arrange them old age pension.

  • @gieangiwan5169
    @gieangiwan5169 5 лет назад +1

    grand salute sir hjr hjrlay banaunu vako yo videi lay sarai man choyo

  • @ghanshyam3987
    @ghanshyam3987 5 лет назад +16

    He bhagawan yo kasto jibana ho

  • @susulimbu7827
    @susulimbu7827 5 лет назад +36

    salut xa sir tapaiko job lai chadai uha haruko ghar banos😌😌

  • @infoprachar2335
    @infoprachar2335 5 лет назад

    वास्तविक जीवन भोगाइ को documentry .... मलाइ छोयो ।।।।

  • @knchnstha1995
    @knchnstha1995 5 лет назад +2

    respect 4ur work sir,,, we should help them..

  • @mohanthapa4328
    @mohanthapa4328 5 лет назад +8

    सुख दुख नै जिन्दगी रहेछ याे भिडियो हेर्दा अाशु पनि अायाे

  • @sukutamangtamang6090
    @sukutamangtamang6090 5 лет назад +10

    This is the beautiful lifestyle

  • @mankumar6396
    @mankumar6396 5 лет назад +2

    लु बिकत tv को पत्र कार ज्यु सबै सङगा सयोग को अपिल गरेर यो दु खि जीवन लाई केही सायोग मिलोस अनि गरि पनि दिनु हामी पनि गर्चौ है

  • @mohanrai5147
    @mohanrai5147 5 лет назад +2

    दुख लाग्दाे रहेछ उहाँ हरु दिदी र भाइकाे जीवन यापन सबै मिलेर थाेरै भएनि सहयाेग गराै।।

  • @prakashlama9685
    @prakashlama9685 5 лет назад +23

    के पी ओलिहरुको आँखा लागोस ।सबैले सहयोग गरौं माया गरौं ।

  • @jayaramkc8425
    @jayaramkc8425 5 лет назад +59

    बिचरा सबैले सक्दो सहयोग गरौ

  • @lalthapa2026
    @lalthapa2026 5 лет назад

    पत्रकार भाईलाई धेरै धेरै धन्यबाद । लुकेको खबर बाहिरा ल्याइदिनुभो।

  • @dipendrakumar3279
    @dipendrakumar3279 5 лет назад +1

    रन्जिता दिदी यसैगरी सहयोग गर्दै जानू शुभकामना।।

  • @yohochannel3294
    @yohochannel3294 5 лет назад +11

    Ho iniharu jasta lai po ho tw sabaile sahayog garnu parni

  • @prakritisapkota9510
    @prakritisapkota9510 5 лет назад +21

    ❤️❤️Mitho voice nd nice content 👏

  • @bikramale1153
    @bikramale1153 5 лет назад

    यो vdo हेरेर मन रोयो,केही सहयोग गर्न मन छ।बिकाशा tv को यो अभियान ठिक लाग्यो।

  • @gopalnepali2165
    @gopalnepali2165 5 лет назад +1

    पत्रकार सर हजुरलाई मेरो मनै देखि धेरै धेरै धन्यबाद

  • @greennepalrabingt457
    @greennepalrabingt457 5 лет назад +21

    Wow kasto heart touching video

  • @sundarkarki4005
    @sundarkarki4005 5 лет назад +41

    यो dislike गर्ने कुन भज्ञमानी महान मान्छे होला... जो

  • @shirleyrai1887
    @shirleyrai1887 5 лет назад

    Iam so glad to see this vidio ....thank you so much patrakar jii hjurlae

  • @xopanatimro7468
    @xopanatimro7468 5 лет назад

    आसुनै आयो कति दुख है बिचरा सबै सयोगी मन हरुलाई मन मुटु देखि धन्यवाद 🙏🙏🙏

  • @sunitakc3513
    @sunitakc3513 5 лет назад +7

    Kasto ramro Maya Bhai boine ko

  • @barshakshetri4800
    @barshakshetri4800 5 лет назад +7

    Love u cute hajur ama hjur baba😘😘😘

  • @kamala.karki.7538
    @kamala.karki.7538 5 лет назад

    Good job I am India best of luck brother and sister lovely lovely

  • @MankajiNepali
    @MankajiNepali 5 лет назад

    मार्मिक विडेओ हेर्न मन लागियो धन्नेबाद

  • @roshantmg6005
    @roshantmg6005 5 лет назад +5

    We have to help them hand in hand my friends !!!

    • @arunbro12
      @arunbro12 5 лет назад

      If u want to help plz contact or deposit to Ranjita gurung 01800227GL prime bank 9851053676

  • @kishansingh5571
    @kishansingh5571 5 лет назад +3

    bichara kati garo xa uhalai dherai bhanda cherai sahfg garnu parxa

  • @basantaregmi619
    @basantaregmi619 5 лет назад +2

    विशेष धन्यवाद बिकास सर
    आगामी दिन मा केही सहयोग गरेर,अलिकति भयनी उहाहरुलाइ,केही सुबिधा जनक काम गरेको भिडियो देख्न पाइयोस

  • @sidnndc5458
    @sidnndc5458 5 лет назад

    बिचरा कति माया लागेर आयो हेर 90, 80 बर्स को उमेर मा😥😥
    उहाहरु लाई हामी सबैले मिलेर सहयोग गर्नुपर्छ.. भातमारा नेताहरुको मुख नताकाउ
    पत्रकार सर लाई धेरै धेरै धन्यबाद्🙏🙏

  • @aajad-sc5um
    @aajad-sc5um 5 лет назад +4

    घर हेर्दा दया लागेर आयो भन्नूहोस न के माया लागेर आयो भन्नूहुन्छ

  • @navrajaran9784
    @navrajaran9784 5 лет назад +4

    Tq team

  • @aryamanaryal1219
    @aryamanaryal1219 5 лет назад

    धन्यवाद सर राम्रो कुरा ल्याउनु भयो जो जहाँ हुनु हुन्छ सकेको सहयोग गरौ

  • @basantabudhathoki7369
    @basantabudhathoki7369 5 лет назад +1

    अति नै राम्रो काम गर्नु भो good job

  • @ranjitagurung7557
    @ranjitagurung7557 5 лет назад +26

    वहाँ हरुको आफ्नो भन्ने कोहि छैन,वहाँ को खास नाम भिम बहादुर खत्री हो बोलाउने नाम गोपाल घर चितवन बसेनी ११ गणेस्थान हो।

    • @adiklama3294
      @adiklama3294 5 лет назад

      ehh hjur le chinnu vako xa pulchwok bata kati tadha parxa bataidinuna

    • @KrishnaKumar-lf2se
      @KrishnaKumar-lf2se 5 лет назад

      a ho ra la la tapai haru chimeki rai xa ramro her bichar garnu hola

    • @bikramale1153
      @bikramale1153 5 лет назад

      @@adiklama3294 pulchok bat hider 15 minet lagcha hajur . Basheni gadesthan mandir najik

    • @arunbro12
      @arunbro12 5 лет назад

      Plz contact Ranjita Gurung 01800227GL Prime Bank 9851053676

    • @gyanugurung5878
      @gyanugurung5878 5 лет назад

      Ranjita ji ko Num pauna sakinx

  • @nirrana1721
    @nirrana1721 5 лет назад +7

    हे भगवान rakya gari dinu

  • @aejungurung9429
    @aejungurung9429 5 лет назад

    सलाम छ पत्रकार मित्र तपाइँको यो कामलाई

  • @mrravilal6833
    @mrravilal6833 5 лет назад +1

    Incredible heart touching video tears comes in my eyes

  • @rajthapa4221
    @rajthapa4221 5 лет назад +4

    Yo honi ta aafanai gau ghar ma dukha sukha kam garera pet palnai paro

  • @sachintv8311
    @sachintv8311 5 лет назад +3

    wow i se...

  • @backtech8311
    @backtech8311 5 лет назад +1

    धेरै दुःख लाग्याे जिवनमा हरेक मान्छेकाे हरेक कथाहरू हुन्छ यसरी नै याे पृथ्बीरहेकाे छ र रहन्छ पनि तर हुनेखानेले सहयाेग गरे पक्कै यस्ता मानवकाे दुःख हत्थयाे हाेला

  • @mearizalyka2900
    @mearizalyka2900 5 лет назад +1

    I can't wait to visit Nepal
    I love Nepal 💞

  • @bupendradhami8339
    @bupendradhami8339 5 лет назад +3

    He bhagwan rakshha gardeau

  • @laxmighale8388
    @laxmighale8388 5 лет назад +4

    midiya dai केहि सहयोग गरि
    दिनु होला

  • @ranipipaltv9864
    @ranipipaltv9864 5 лет назад

    हजुर लाई धेरै धेरै धन्यवाद यस्ता लुकेर बसेका दिन दुखी हरु लाई बाहिर ल्याउने कोसिस गर्नु भएको मा म निकै खुशु भय र सम्पर्क गर्ने छु ।

  • @sapana761
    @sapana761 5 лет назад

    Oho mero mann royo
    Derai danyabaad esto ramro video upload gardinu baako ma
    Feri feri aaos esto video haru