एउटै आ-माले ज-न्माईन १२ बहिनी छोरीहररु।मासु खान मन लाग्यो भने एउटा खसीले पुग्दैन।Pyuthan news

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 1 тыс.

  • @Shreya-k6d
    @Shreya-k6d 3 года назад +16

    मलाई त देख्दा नि धेरै खुसि लागेयो दिदी बहिनी चाहिदो रहेछ म एक्लै छु चाडपर्ब आउदा धेरै नरमाइलो लाग्छ सबै मिलेर बस्नु होला 🙏🙏❤️❤️

  • @basantagaire213
    @basantagaire213 3 года назад +34

    कति मिठास लिडरसिप पढ्नैपर्छ भन्ने भन्ा पनि व्यावहारले कति परिपकक्क १ न काे दिदिले सबैलाई अनुसासनमा राखेकाे र उहालाइ बुवा अममाले दिएकाे सस्का, हाेला सबेैमा देखियाे अनुसरणिय छ सबै बहिनिलाइ माया हाम्राे पनि बुवा अामालाइनि देखाउनु पर्न्े😍😍😍😍

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 года назад +21

    यि दिदि बहीनीहरु देखेर सारै रमाईलो लाग्यो कति खुशी साथ बसेको देख्दा आउने दिनहरुमा राम्रो ठांउमा पाईला अगाडी
    बढाउदै जानु ।

  • @devrai5744
    @devrai5744 3 года назад +2

    जे होस धेरै राम्रो लाग्यो सबै दिद्दी बहिनीहरुको अनुहार मिल्छ । वहाहरु एउटै आमा बुवाका सनतानहरु हुन मलाइ बिशवास लाग्यो। Be happy all sisters God bless u.

  • @jagyashahi419
    @jagyashahi419 7 месяцев назад +19

    धन्यवाद १२ बहिनीहरुलाइ छाेरा छाेरि बराबरी , अझ ब्यबहर सार्है राम्रो ।

  • @homkhadka6508
    @homkhadka6508 3 года назад +1

    Dherai Ramro

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 3 года назад +28

    १२ छोरीहरूको १२ ज्वाइँ, सबैको अलि अलि कोसेलीले माता पितालाई भकारी हुने रहेछ । सबैको सुख शान्ति र दिर्घायूको कामना गर्दछु । तपाईंहरू नै तपाईको बा आमाको छोरा नै हुन् ।छोरा छोरी सबै बराबारी ।

  • @ShyamMaharjan-d3n
    @ShyamMaharjan-d3n Месяц назад +7

    म हाल 63 बर्षभयाे आज देखियाे 12 जना बहिनीहरु धेरै राम्राे छ ।भगवाण ले सबैलाई रक्षा गरुण। जयश्री कृष्ण। म पाटन बस्ने श्याम,

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 3 года назад +14

    १२ छोराहरू भयेको भए झैं झगडा खुब हुन्थियो । छोरी छोरी हुँदा कती मिलेर बसेको आहा मलाई त यस्तो हेर्दै मन् पर्यो ।मन् पनी खुसी लाग्यो ।

    • @dilkumari2710
      @dilkumari2710 7 месяцев назад +4

      M

    • @sharada5383
      @sharada5383 Месяц назад

      १२ छोरा भएको भए झगडै झगडा हुन्थ्यो होला।
      उखानै छ।
      १२ छोरा १३ नाति बुढाको धोक्रो कानैमाथि भने जस्तै हुन्थ्यो।

    • @bhagarathibitumenpvt.ltd.1545
      @bhagarathibitumenpvt.ltd.1545 Месяц назад

      P

    • @sharada5383
      @sharada5383 Месяц назад

      काँडाको आँखामा काँडै संसार।

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 3 года назад +26

    नानीहरूलाई देखेर अति रमाइलो लाग्यो । बुबा अामालाइ खुसि राख्नु हाेला । सारै राम्रो छ।

  • @prakashpradhanang1392
    @prakashpradhanang1392 3 года назад +16

    ठिक हो आजभोलि छोरीहरुका आमा बुवा नै तुलनात्मक धेरै खुशी र सन्तुस्त हुन्छन ।

  • @benkumarrai2769
    @benkumarrai2769 3 года назад +2

    नेपालकै सिन्दरी र नमुना परिवार यहाहरुको भिडियो हेरेर एकदमै रमाईलो लाग्यो खुसी लाग्यो हजुरहरु यसरीनै सधैं भरी हासी खुसी रहनु होला

  • @skthapa4292
    @skthapa4292 3 года назад +49

    जेठी बैनी सारै बुद्धीमानी,कुशल नेतृत्व भयकै कारण यो परिवार मा खुशियाली देखि यो❤️❤️❤️🙏🙏🙏सदै खुसी सुखी देखन पाईयोस ❤️

    • @manjubhandari1866
      @manjubhandari1866 3 года назад +2

      कति रमाइलो हाे जति धेरै उति रमाइलो ।

  • @mingmarsherpa8776
    @mingmarsherpa8776 3 года назад +1

    गूड् luck दिदिबहिनी हो शुभकामना छु

  • @barshabanjade6199
    @barshabanjade6199 3 года назад +12

    कती मिलेको दिदी बहिनी हरु सबैजाना उत्तिकै सुन्दर धेरै खुसीलाग्यो

  • @punaramthapa9058
    @punaramthapa9058 3 года назад +2

    आहा धेरै राम्रो रमाइलो लायो दिदी बहिनिको कुरा सुनेर जेठि दिदी र साईली दिदी धेरै राम्रो र खुसी र बुबा आमा लाई खुसि दिनु होला मेरो पनि बागेसल पारी घर सपिङ्ग गरन दरबान आउछम हाल साउदी मा शुभकामना छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @ranagajasing5334
    @ranagajasing5334 3 года назад +7

    प्युठान बाग्दुला भनेपछि हाम्रो नजीक पर्छ १२ बैनिको जोश जागर राम्रो छ। धेरै धेरै धन्यवाद सधैं खुशी शुखी हुनुहोला राम्रो लाग्यो

  • @tsbohara5280
    @tsbohara5280 3 года назад +1

    सबै भन्दा राम्री तिन नम्बर

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 3 года назад +6

    कति राम्री १२ बहिनी हसीली खुशीली दिदी बहिनी सम्पुर्ण मा सधै भरी यसै गरी खुशीयाली भईरहोस यहि कामना गर्दछु अहिले कतार🇶🇦 देखि हेर्दैछु

  • @gobindrai699
    @gobindrai699 3 года назад +1

    एकदम राम्रो, यसरी नै मिलेर बस्नु होला, मलाई त धेरै रमाइलो, आनन्द लाग्यो

  • @kajimanlohani8620
    @kajimanlohani8620 3 года назад +3

    सारै रमाइलो लाग्यो

  • @bharatdevkota4911
    @bharatdevkota4911 3 года назад +1

    thank u dada, goodlock.

  • @sunamagar9465
    @sunamagar9465 3 года назад +2

    हामी पनि 3 बहिनी छोरी मात्रै छम तर समाजले अलि नराम्रो व्यवहार गर्ने रहेछन तर बाबा अामा सबै राम्रै छम एकदमै खुशी लाग्यो।

  • @topbahadurb.k.2091
    @topbahadurb.k.2091 3 года назад +1

    अत्ति खुशी लाग्यो कि खुशी को सीमाना नै पार हुने गरि किनकी यहाहरु साइद १२ दिदी बहिनीको ठाउँमा १२ दाजु भाइ हुन्थ्यो भनी यस्तो मिलन कहिलेइ हुनेथियन यी १२ दिदिबहिनीहरुले पर्माणित गरेर देखाउनुभयो कि दिदिबहिनी हरुको मिलन कस्तो हुदोरहेछ भनेर । याहरुको बुवा आमा सान्चिकै भाग्यमानी हुनुहुदो रहेछ। सबै दिदिबहिनीहरुले सदैभरी बुवाआमालाइ यस्तै गरि खुसी राख्नुहोला भन्ने कामना गर्द्छु। यि १२दिदि बहिनी संस्कारि छोरीहरुलाई जन्म दिने बुवाआमालाई पनि धेरै धेरै बधाई छ

  • @pusparajneupane4012
    @pusparajneupane4012 3 года назад +5

    आँसु आयाे किन था भयन
    सबै दिदी बहिनी हरु काे सफल जीवन काे
    शुभ कामना
    तिहार मा टीका लगायर दिदी बहिनी काे
    आशिष् लिन पाईयला
    भगबान त्या्े अबसर पाँउ

  • @arjunbahadurthapa8057
    @arjunbahadurthapa8057 2 года назад +1

    धेरै खुसी लायो!

  • @basantpyuthani2466
    @basantpyuthani2466 3 года назад +29

    साइलि अल्लि चन्चलिर सबै भन्दा
    हाइटकि हुनुदोरहिछ सबै दिदी बहिनी
    हरुमा सम्मान छ।।

    • @budhiramchaudhary9229
      @budhiramchaudhary9229 3 года назад +1

      अर्गाइनिक दिदिबहिनिहरुलाइ शुभकामना

    • @govindaneupane7081
      @govindaneupane7081 3 года назад

      Uha farak hunuhunxa. Sindur chhaina sirama

  • @bhimsirishmagar3711
    @bhimsirishmagar3711 3 года назад +1

    बढाई छ सबै दिदी बहिनीहरुलाई ऐकै घर को बाह्र छोरी सुखी बुबाआमालाई कतै नदेखिएको आज भिडीयो बाट रेकर्ड भयो प्यूठान जिल्ला को ।

  • @dipakdahal5061
    @dipakdahal5061 3 года назад +15

    सलाम सबैजनालाई एउटा ठूलो शिक्षा दिनु भयो दिदीबहिनीहरुले । ब्यापार ब्याबशाय गर्नु पर्छ बुढाको भर मात्र पर्नु हुन्नु कति ज्ञानी।धन्यवाद

  • @karansaud1139
    @karansaud1139 3 года назад +1

    Very nice sister team lai

  • @rohitbanjara8502
    @rohitbanjara8502 3 года назад +21

    कस्तो मेडिया हो ? कुन गाउँ , कुन जिल्ला बुवा को नाम के हो , आमा को नाम के हो , के थरी हुन ।
    यस्तो भुमिका सहित परिचय गराएको भए कति राम्रो हुन्थ्यो ।

  • @vijaysansar3303
    @vijaysansar3303 3 года назад

    यो हाम्री चेलिहरु देखेर कति खुशी लागेर आयो कति राम्री हो अवश्य पनि तपाई को बाबा आमा अति नै भाग्यामानी हुनु हुन्छ । भग्वान शीत यहि प्रार्थना गर्छौ कि सबै को यस्तै प्रीवार होस ।
    यो भिडियो हेर्दा हेर्दा कति चांडै सिद्दियेको जस्तो लाग्यो अझै लामो भयेको भये राम्रो हुने थियो ।

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 3 года назад +7

    यी सबै नानीहरू भगवानका उपहार हुन । सबैको भगवानले रक्षा गरुन । यी नानीहरूको आमा बुबालाई धेरै धेरै धन्यवाद छ । जय पशुपति नाथ । जय बागेश्वरी माता ।

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 года назад +1

    कति राम्रो विचार छ नि दिदी बैनी हरूको इज्जत मा बसेर आफ्नो जात मा नै घर जाम गर्नु भाको रछ दिदी बैनी हरूको बाबा आमा लाई हार्दिक सम्मान गर्दछु.

  • @basantag.c9936
    @basantag.c9936 3 года назад +27

    12 दिदी बहिनी जन्म दिने आमा बुवा प्रती सम्मान।

  • @YamThapa-r6b
    @YamThapa-r6b 7 месяцев назад

    येती रमाईला १२ नानि हरू लाई आशिर्वाद छ संधै येस्तै खुशी रही रहोश धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @krishnadevkota4704
    @krishnadevkota4704 3 года назад +2

    हामी पनि त 8 बहिनी हो तर भागि बिबाह चाहिँ गरिएन गाउलेले रिस गरेर केही हुदैन आफ्नो कर्म खानि हो एउटै छोरिले त कति रुहाएका छन खुशि लाग्यो

  • @tamangjojo5225
    @tamangjojo5225 3 года назад +2

    कस्ता राम्री र मिलनसार चेलीबेटी हो भाग्यमानी आमा,बुबाको छोरीहरु !

  • @bikashshresthashresthabika5769
    @bikashshresthashresthabika5769 3 года назад +19

    गाउको नाम चेन्ज गर्नु पर्यो १२ बहिनि गाउ पालिका दिदि बहिनि हरुको जिबनमा सधै एसरिनै खुसि छाइ राखोस

  • @thapathapa2590
    @thapathapa2590 3 года назад +1

    Ma ta hererai basu jasto lagyo sani nani haru katti kiut 👌👌👌 sabbai didi bahiniharunai byapari wawooooo 😍😍😘😘 dherai2 suvakamana hajurharu sosta besta masta sadhavari khusi rahanus all the best👍️👍️🙏🙏 ani sabvanda thuli didi lai chahi jhan dherai salam

  • @Nsp933
    @Nsp933 3 года назад +14

    राख्दा अगाडि मिलाएर राख्नु पर्ने सर सबै एकै साथ देख्न सकिन्थ्यो ।🙏🙏सार्है खुसि लायाे।

  • @jaguramchaudhary8042
    @jaguramchaudhary8042 2 года назад +1

    ठुलु बात सेयानेा सेयानेा भन्दा झनै सानेा धेरै खुसि लागेयेा यिनी दिदी हरु देक्दा यस्तै खुसि देख्न पईयेास सदैभरि शुभ काम्छ हजुर हरुलाई 🌹🌺🌷🌼🥀🌸🥀💮💅💅

  • @peacemiend
    @peacemiend 3 года назад +18

    सम्पूर्ण दिदि बैनी हरुमा धेरै माया !! ठुली दिदि लाइ सम्मान गर्दछु आफ्नो जिम्मेदारी राम्रो बहन गर्नु. भयको रैछ !!🙏🙏🙏

  • @devmagar5508
    @devmagar5508 3 года назад +1

    3 नम्बर सबै भन्दा खाईलाग्दी आर्मी हुने ज्यान रछ

  • @prakashkc1889
    @prakashkc1889 3 года назад +12

    मेरो पनि दिदिबहिनी छै ।यकै घर मा दिदिबहिनी देख्न पाइयो । खुशी लाग्यो ।

  • @RenuSingh-do3th
    @RenuSingh-do3th Месяц назад +1

    बधाई छ।आमा।बा बा। लाई

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 3 года назад +4

    Jethi DD Dherai Samajhdar 🙏🙏🙏❤❤❤....Aru Pani Ramri Ramri 😍😍😍😍😍

  • @tekjungthapa3425
    @tekjungthapa3425 7 месяцев назад +2

    छाेरी संसार हाे छाेरी खुसि हाे
    रमाइला दिदी बहिनिहरू ।

  • @mamatatandon2588
    @mamatatandon2588 3 года назад +13

    धेरै छोरि हुँदा भगवान ले पनि भाग्य निर्धारण राम्रो लेखिदिएर पठाउने गर्छन् सुन्दर दिदीबहिनी को तस्बिर हासी खुसी रहिरहोस्।

    • @jaygierga
      @jaygierga 3 года назад

      Kati ramro soch hjr ko 🙏🙏🙏

  • @kamalamarasini-fd2em
    @kamalamarasini-fd2em 6 месяцев назад

    यो भनाइमा सारै खुशि लाग्यो पाच दाजु भाइ हुनु भएकोमा बधाइ छ सधै। मिलाप रहोश गुल्मिदेखी

  • @sailadai346
    @sailadai346 3 года назад +62

    9 बैनी गाउ पालिका भन्नू भन्दा 12 बैनी गाउँ पालिका भन्दा झन राम्रो हुने थो कि

  • @khilpdacharya1218
    @khilpdacharya1218 3 года назад

    १२ बहिनि छोरिहरुलाइ जन्म दिने अामालाइ लाई धन्यबादबाबालाइ अभिबादन।सारैराम्रो लाग्यो।

  • @shovarambudhashovarambudha8045
    @shovarambudhashovarambudha8045 3 года назад +26

    सबै मुला झै सप्रेका रहेछ्न मेरो तर्फबात सबैलाइ सकुसको कामना गर्द्छु

    • @subihangrai9323
      @subihangrai9323 3 года назад

      Kait ramri xoriharu hau ?

    • @subihangrai9323
      @subihangrai9323 3 года назад +1

      Biuty full xori vayera xito bibaha vayeko hola ni..

    • @sivhaharikhanal9268
      @sivhaharikhanal9268 3 года назад +1

      धन्यवाद नानिहरु उदाहरणिय छौ ।सबैका छाेरि यस्तै हउन

    • @Sushmita_shivakoti
      @Sushmita_shivakoti 3 года назад +1

      कआति रामरो दिदी बेन

  • @bhimsaud7584
    @bhimsaud7584 5 месяцев назад +2

    सम्मान छ १२ दिदि बहिनीलाई जन्म दिनेआमा बुवा प्रति🙏

  • @ramukaka8912
    @ramukaka8912 3 года назад +45

    सबै दिदी हरु लाई शुभकामना छ सबै दिदी हरु साडी मा हुनुहुन्छ राम्रो लागेको छ

  • @parbatiparajuli6096
    @parbatiparajuli6096 2 месяца назад +1

    धेरै दिदी बैनि भय धेरै रमाइलो हुनछ ❤️❤️🌷🌷

  • @haripunmagar4614
    @haripunmagar4614 3 года назад +42

    जेठी बहिनी धेरैइ असल नैतिकताको खानि
    🙏🙏

  • @premidingo414
    @premidingo414 2 года назад

    आजको यूगमा यो बिषय अनुशरणिय छ !, १२ बहिनी चेलीहरू सबै प्रति नमन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 बुबा मुमालाई आदर सम्मान !!!
    बाह्रौं अप्सरा २२ सौं सताब्दिको नयाँ इतिहास✍️👏

  • @ramtaman1040
    @ramtaman1040 3 года назад +20

    सबै मिलेर बुबा आमा लाई पनि माया गर्नु होला किन भने सनसरम सबै थोक पाइन्छ तर बुबा आमा पाइन् सबै मिलेर सफलता होस् सुखमय होस् धन्यवाद खुसी लाग्यो 💕❤️❤️❤️❤️❤️❤️🙏🤩🤩🤩🤩🙏

    • @nagendrakhatri9605
      @nagendrakhatri9605 3 года назад +1

      GOOD..KURO.VANNUU.VAAECHA..THUUL.DIDDDI..LI..BHANCHHUU.MAA...MA..PANI.BAUUUULUNGI...BHANCHHHUUUU.MMA.

    • @nagendrakhatri9605
      @nagendrakhatri9605 3 года назад +1

      Eeni..nani..HARU..KO.KATTEE..RAMRO..BANI..BHANCHHUU..MAAA

  • @MaheshorPokharel-z7s
    @MaheshorPokharel-z7s Месяц назад

    त्येसैभनेकोहोर हाम्रो प्युठान हाम्रो सान बाह्रबहिनीको सान कति रमाइलो छ।

  • @unknow7879
    @unknow7879 3 года назад +4

    Bhagya mani malai pane dharai Didi baine bhako saro mon parcha 😍😍😍

  • @devbasnet9045
    @devbasnet9045 3 года назад +1

    कति भाग्यमानी बुवा आमा यति राम्री छोरी जन्माउने बुवा आमा र छोरीहरुलाई बधाई छ

  • @parshurambaraili3178
    @parshurambaraili3178 3 года назад +18

    अन्तरजातीय भन्दा हुन्थ्यो । पानी नचल्ने भन्नू उचित नहोला । मानिस मानिसमा अछुत को? कसको हातको पानी नचल्ने ? तपाईहरूको उत्तर उत्तर प्रगति होस। खुशि रहनु।

  • @bholapanta591
    @bholapanta591 3 года назад

    धेरै धेरै धेरै धन्यवादऽऽऽ दैवलाईऽऽऽ! यत्तिका छोरीहरू पूर्णिमाका जुन जत्तिकै छर्लङ्गै!!!

  • @gumasubedi6599
    @gumasubedi6599 2 месяца назад +3

    एति धेरै दिदी बहिनी हरुपनी कस्तो सबै मान मर्यादा को साथ आएका रहरै लाग्यो

  • @GambirJang-cv6go
    @GambirJang-cv6go Год назад

    १२ बहिनि मा १२ बहिनि नै कति राम्री हरु स्वर्ग को परी भन्दा कम छैनन भिडियो सारै राम्रो लाग्यो

  • @durgarana5460
    @durgarana5460 3 года назад +3

    कति राम्रो हो के सबै दिदि बैनिहरु💘💘💘

  • @sher.b.rai12
    @sher.b.rai12 Месяц назад

    अति शुन्दर दिदी वैनिहरु best of luck ❤❤

  • @sumankumarrai6120
    @sumankumarrai6120 3 года назад +6

    Ramailo lagyo yo pariwar dekhada sabai xorilai hela garxan, yo pariwarlai herera bujnu jaruri xa, maro pani xori xori xan hai 3 bahini ♥️♥️♥️♥️♥️

  • @premneupane4436
    @premneupane4436 7 месяцев назад

    नानी हरु साह्रै रमाइलो हुनुहुदो रहेछ! धन्यवाद ! बधाई!

  • @pembathilesherpa2753
    @pembathilesherpa2753 3 года назад +62

    सबै दिदी बहिनी हरूको जीवन सुखमय बितोस शुभकामना ।

  • @manojthapa173
    @manojthapa173 3 года назад +2

    सबै दिदी बहिनी सधै यसरी नै हाँसी खुशि रहनु होला शुभकामना छ 🙏🙏🙏

  • @dambariranapal9436
    @dambariranapal9436 3 года назад +6

    सबै दिदीबहिनीहरु धेरै राम्रो हसिलाे सधैं यसरी नै रहनु धेरै शुभकामना

  • @dirgarajnembang1603
    @dirgarajnembang1603 3 года назад +2

    आहा कति राम्री छोरी हरु good family

  • @punebudha226
    @punebudha226 3 года назад +19

    मेरो पनि दिदीबहिनी हरु 9 जना छन कति रमालो बहिनी हरु

  • @NabarajTimalsina-hj9gd
    @NabarajTimalsina-hj9gd 6 месяцев назад +1

    धेरै राम्रो छ धन्यवाद

  • @suklaloli3466
    @suklaloli3466 3 года назад +52

    कान्छिको बुढा त दिदिहरु र सारुदाइ हरुलाइ नमस्कार गर्दागर्दै बेहोस हुन्छ होलाओ?

  • @ledtvbanaunethaubutwal7367
    @ledtvbanaunethaubutwal7367 3 года назад

    १२ छोरी को बुवा मुवा लाई मेरो तर्फबाट धेरै धेरै नमस्कार राम्रो राम्रो सस्कार दिनु भएेको रैछ बुवा मुवा लाई सबै छोरी हरुले कहिले पनी कमी न गराउनु होला सुख सुख मा राख्नु होला हजुर हरु पनी माहान छोरी हुनुहुन्छ

  • @happyjojo7052
    @happyjojo7052 3 года назад +21

    wow happy family sister's ! लाहुरेनीको सिउँदोमा सिंदुर देखिएन ! कडा लाहुरेनी भगाएको पो रे😜😜😜साह्रै खुशी लाग्यो दिदी-बहिनीहरु कुरा सुनेर !

  • @aartipun2471
    @aartipun2471 3 года назад

    यों दिदी बहिनी हरु देखेर धेरै खुशी लागियो आउने दिनमा पनि अगाडि बढ्न सधैँ खुसी रह।नु, यहीं छ, मेरो सोलुट दिदी बहिनी हरूलाई मचैनै,देखीहेरदै, छु

  • @ratnalama9725
    @ratnalama9725 3 года назад +4

    सलाम छ चेलिहरू लाई 🙏🙏🙏

  • @RajkumarRegmi-f9k
    @RajkumarRegmi-f9k 7 месяцев назад +1

    बुबा आमा को१२ छोरीहरुलाई धेरै धेरै धन्यबाद नमस्कार ❤❤❤

  • @cbchannelchhabibasnetoffic8015
    @cbchannelchhabibasnetoffic8015 3 года назад +148

    विवाहित दिदी बहिनी हरुका दुलहा लाई पनि हेर्नू पर्छ है एक पटक यदि सम्भव छ भने🤩

    • @didididi4548
      @didididi4548 3 года назад +14

      Sorry,khuce,laigay,yA,dakhRa

    • @tejthapa1794
      @tejthapa1794 3 года назад +4

      Wow kati ramro kati ramailo hola all beautiful lovely lovely wow 👌👌😍😍🥰🥰🥰👌🙏🙏🙏💖💖

    • @tejthapa1794
      @tejthapa1794 3 года назад +2

      Wow 🥰🥰🥰🥰🥰🥰🥰

    • @prakashpachhai731
      @prakashpachhai731 3 года назад +1

      Very good

    • @Abhivlogs6457
      @Abhivlogs6457 3 года назад

      . W,
      P

  • @dhanishorgautam3837
    @dhanishorgautam3837 3 года назад +1

    सबै जना बहिनी हरु धेरै राम्रा छ्न best lock god bless them

  • @reshamneupane6902
    @reshamneupane6902 3 года назад +3

    सबै जना दिदिबहिनीहरु लाई धेरै धेरै मायाको साथै सुखमय जीवनको शुभकामना! मेरा यिनी दिदीबहिनी हरुलाई कहिल्यै पनि दुख नपरोस्। Thanks a lot for this amazing video!

  • @sattallama6412
    @sattallama6412 3 года назад +1

    अहाँ कति रमाईलाे परिवार सबै बैनिहरूलाई धेरै धेरै धानेबाद

  • @jwalathapa3621
    @jwalathapa3621 3 года назад +3

    Sarai vhagyemani hunuhuncha hola ti buwa muwa hajurharuko maya sadhai ystai rahos sabailai mero dherri maya happy teej ❤️😍❤️😍❣️

  • @suryasunar1250
    @suryasunar1250 3 года назад +1

    बाह्र दिदी बहिनी हरु देखेर गर्व लाग्यो
    कहानि सुनिन्थ्यो वास्तविक देखियो।।

  • @sarurai8634
    @sarurai8634 3 года назад +16

    भाग्यमानी बहिनीहरु। सबै जना सुन्दरी हरु हुनुहुन्छ।

  • @purnakhadka6848
    @purnakhadka6848 3 года назад +2

    दिदिबहिनीको कुराले मेरो मन भाबुक भयो😪😪😪😪😪😪😪😪यहाँहरुको जीवन सुखमय होस

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 3 года назад +4

    एउटै आमाको छोरीहरू कसरी भयो सुवेदी , सप्कोटा, पोख्रेल , केसी , जि सी.....?

    • @sunitatamangsyangtan3678
      @sunitatamangsyangtan3678 3 года назад

      माइती को थर सापकोटा हो बिहे गरेर नामको पछाडी थर बुढाको थर राखेको हो ।

    • @sanjaytamang6065
      @sanjaytamang6065 3 года назад

      Ghartir ko thar hola ni

    • @JungGurung-h3b
      @JungGurung-h3b Месяц назад

      buda ko thar honi hajur

  • @PremBk-ru7bn
    @PremBk-ru7bn 2 месяца назад

    एकदम खुसी लाग्यो ।12 छोरीहरू को बाबू आमालाई संमान छ ।

  • @ramsinghgurung9248
    @ramsinghgurung9248 3 года назад +2

    Very good songs all12 sister🌺🌺🌺🌺🌺👌👌👌👌👌👌😍🤩

  • @bishnukhanal2179
    @bishnukhanal2179 3 года назад +1

    धेरै राम्रो सधै खुसी अनि सुखी रहनु होला खुसी लाग्यो बुवा आमा लाई खुसी राख्नु होला सबैले

  • @thaparameshbahadur6462
    @thaparameshbahadur6462 3 года назад +9

    जेठिदिदिलाई सलाम छ मेरो

  • @BishnuShrestha-ol7sl
    @BishnuShrestha-ol7sl 2 месяца назад +2

    छोरी हरू त लक्षमी हो छोराले के गरेको छर आमा बुबालाई बिदाआसरमा लगेर राखिएकोछ छोरीहरू ले आमा बुबालाई त छोरीले नै पालछ 🎉🎉🎉🎉

  • @purnaratna618
    @purnaratna618 3 года назад +14

    कति राम्रो परिवार

  • @Nsvlog101
    @Nsvlog101 3 года назад +1

    दुईजना बा आमा लाई हेरचाह गर्न के गाह्रो यतिका छोरीहरु भएपछि!👍👍

  • @gorkahbahadukc3431
    @gorkahbahadukc3431 3 года назад +4

    सबै दिदी बैनिहरूलाई शुभकामना

  • @DhenMajar
    @DhenMajar 7 месяцев назад

    चक चक चक कति राम्रा केतिहरु यहाँ हरुको आमा बाबा भाग्गे माने हुनु हुन्छ धन्ने छ उहाँ हरुलाई