प्युठानमा अचम्मैको परिवार, एउटै बा-आमाबाट बाह्र दिदिबहिनी, सबैलाई लालाहित पार्ने उदाहरनिय परिवार ।

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • प्युठनमा अचम्मैको परिवार, एउटै बा-आमाबाट बाह्र दिदिबहिनी, सबैलाई लालाहित पार्ने उदाहरनिय परिवार ।
    SUBSCRIBE OUR RUclips CHANNEL
    THANKS FOR WATCHING THIS VIDEO
    Presenter :- Sujal GM
    Guest :-
    Camera :- DB Budhathoki
    Edit :- Herne Khabar
    CONTACT US AT 9843695615
    Facebook link :- / budhathokidb
    website link hernekhabar.com/
    Email :- hernekhabar@gmail.com
    © Herne Khabar

Комментарии • 322

  • @shantarai6363
    @shantarai6363 3 года назад +31

    सबै भन्दा अग्लि साइली बहिनी रहेछ।
    दिदी बहिनी अत्ति मिलनसार हुनुहुदोरहेछ।यस्ता राम्री छोरीहरुलाई जिन्मदिने बाबा आमा देख्न पाए हुन्थ्यो।

    • @shobhaghale1492
      @shobhaghale1492 3 года назад +1

      Honi malai pani ama buda herna man lagyo

  • @rajushrestha9486
    @rajushrestha9486 3 года назад +37

    कति राम्री राम्री दिदिबहिनीहरु मिलेर बस्नु हुदोरहेछ खुसी लाग्यो

  • @deuralisen4297
    @deuralisen4297 3 года назад +8

    सारै राम्रो।बुवा आमालाइ सधै खुसी राख्नु होला।आजको समयमा छोरा छोरी बराबर हो।

  • @RamBahadur-lx5su
    @RamBahadur-lx5su 3 года назад +13

    यति मिलन सार र सुन्दर बुध्दिमान् छाेरिहरु भए किना चाहियाे छाेरा सारैभाग्यामानि बुबा अामा हुनुहुदाेरहेछन् 👭👭👭👭👭👭👭

    • @serpapemba771
      @serpapemba771 3 года назад

      धेरै रमाइलो कुनै दिदी मुस्कान कुनै बैनी रुन्ने हेरैमा अत्यन्तै माज्जा र सबै मन उमंग 12 जना को मन कमलो बएको हुने रहेछ सबै लाई मुरी मुरि धन्यवाद छ ल

  • @sushilghimire6944
    @sushilghimire6944 3 месяца назад

    बा आमाले हरिभुक्त दुख गरेर हुर्काएको छोरीहरू । कत्ति खुशी लागो मलाई । ❤❤❤❤

  • @tikarambiswas2519
    @tikarambiswas2519 3 года назад +29

    शुभकामना हाम्रा गाउँ अनि छिमेकी दिदी बैनी हरुलाई

  • @alisakc4118
    @alisakc4118 3 дня назад

    सबै भन्दा राम्री साईली हो अनि जेठी पनि राम्री म पनि छु दाइ बन्न लाई है my lovely sisters 🙏👌❤️

  • @prabincrai8926
    @prabincrai8926 3 года назад +11

    सुजल भाईको सबैभन्दा धेरै हेरेको भिडियो।इ इमानदारी मिलेर बसेको मिलनसार दिदिबहिनी देख्दा र पहिलोपटक एउटै कोखबाट जन्मेको दिदिबहिनी देख्दा वाउ लाग्यो।कति सुन्दर परिवार

  • @rohitrajlamsal7121
    @rohitrajlamsal7121 3 года назад +11

    सबै दिदी बहिनिहरुको जीवन सधै सुखमय होस ।
    तराइ सिरहा

  • @deshi9510
    @deshi9510 3 года назад +1

    धेरै धेरै राम्रो लाग्यो र खुशी पनि लाग्यो। म देहरादून स्थित ऋषिकेस मा छू

  • @nimkumarichaudhary2518
    @nimkumarichaudhary2518 3 года назад +4

    हो यो कुरा चै सहि हो आफू एक्लै भएर न सुख सात्न पाइन्छ न दुख गाह्रो छ।हजुर हरु भाग्य मानी नै हो।

  • @chingurungcbg9456
    @chingurungcbg9456 2 дня назад

    भाग्गेमानि बाउ अामाकाे १२ बहिनी लक्षिमि। अाहा कतिरमाइलाे।

  • @BhaudarjBk
    @BhaudarjBk 3 года назад +2

    सबै दिदी बहिनी हरु लाई धन्यवाद बात यो छोरि हरु को बुवा आमा लाई सलाम छ मेरोपनि फुबुहरु अनि काका थुलो बाबा बाउ गरे र 11 जना हुनु हुन्थ्यो तेसैले मैले साँचो हो भन्छु पत्र कार जिउलाई पनि धन्यवाद

  • @ramgurung298
    @ramgurung298 3 года назад +12

    सबै दिदि बहिनी हरू कति राम्री र एक आपस मा यस्तो राम्रो मिलेर बसेको देख्दा सारै खुशी लाग्यो। तपाई हरूको उज्ज्वल भविष्य को शुभकामनासहित 2078 साल तिज को हार्दिक मंगलमय शुभ कामना गर्दछु।

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 3 года назад +1

    सरश्वतिका खानी १२ बैनी मेरोपनी सम्मान छ ।मलाइत बिश्वसपनिलागेको ठीऐन ।👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @rajankhadaka3164
    @rajankhadaka3164 3 года назад +5

    यो त भाग्यमानी ले मात्रै पाउने हो यो भगवान को देन हो

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 3 года назад +2

    धेरै राम्रो सुन्दर मिलनसार १२ जनालाई उत्तर उत्तर प्रगति उन्नति प्रगति होस् बाबा आमालाई धेरै माया गर्नु होला धन्यवाद।

  • @vinodbc6166
    @vinodbc6166 3 года назад

    12 बैनि काे भिडियो सबै हेरियो सारै राम्रो लाग्यो खुसी पनि लाग्यो कता कता कुशल जी नराम्रो पनि लाग्यो नम्बर 1 जेठी ले भन्नु भयो नी पानी चल्ने जात मान्छे मान्छे सबै एउटै हो भन्नु पनि हुन्छ फेरि भन्नु हुन्छ पानी चल्ने जात रे कुन जात काे पानी न चलने हो र एउटा मान्छे ले अर्को मान्छे काे हात काे पानी किन चल्दैन कुकर ले गाई भैंसी ले छोए काे पानी धारो चल्ने मान्छे ले छोए काे धारो पानी नचल्ने कस्तो सोच हो उहाँ काे भन्नू हुन्छ हामी सबै व्यापारी हो व्यापार मा त एउटै जात कानमानिश मात्र आउँदैनन् होला पक्कै कति स्वार्थी छ यो संसार व्यापार चल्ने तर पानी न चल्ने धन्य छ हजुर काे सोच लाई

  • @binitaadhikari2992
    @binitaadhikari2992 3 года назад +6

    बार्ह दिदीबहिनी जन्माउन हुर्काउन बढाउन बाउ अामालाइ कति धाै भयाे हाेला। दिदीबहिनी काे उमेर हेर्दा खासै पुराना जमानाका हाेइनन् ।दुइ सन्तान इश्वरकाे बरदान भन्ने उखानलाुइ उक्षिन्दै शायद
    छाेराकाे अासमा एक दर्जन पुर्याएको हाेला । एक हिसाबले सन्तानले ड्ाँड्ा काँड्ाढाकुन् भन्ने पुरानो नेपाली उखान पनि चरितार्थ भएको छ तर बार्है दिदीबहिनी लरामती नगरीकन अापसमा मिलेर द्यर गरी खाएकाे देख्दा खुसि लाग्यो ब्या नभाको बहिनीहरुको पनि भविष्य पनि सम्मुज्वल हाेस् सुभकामना छ।

  • @arjunbaruwal990
    @arjunbaruwal990 3 года назад +10

    आहा चेलीबेटी हरु कति सुन्दर परिवार

  • @aryalchhetri2566
    @aryalchhetri2566 3 года назад +2

    हैट कति राम्रा दिदी बहिनी हरु सार्है रमाइला पनि हुनुदोरहिछ

  • @karkidev5348
    @karkidev5348 3 года назад +4

    १२ दिदी बैनि को जन्म दिने आमा लाई सलाम छ तर एति धेरै पक्कै पनि छोरा को इछा माहुनुपर्छ खयर केहि छैन सबै जाना सुन्दरी हुनुन्छ

  • @mayabhujel6873
    @mayabhujel6873 3 года назад +2

    अाहा कति राम्राे दिदि बहिनि देखेर सा खुसि लागाे 12 दिदि बहिनि लाइ देख्दा खुसि लागाे हामि पनि 7 दिदि बहिनि त थियाे तर 12 बिहिनि देख्दात मनै मनै चकित भय

  • @imansingh2111
    @imansingh2111 3 года назад

    आहा कति मिलन सार दिदी बहिनी हो खुसी लाग्यो

  • @kewalbahadurlimbulimbu4491
    @kewalbahadurlimbulimbu4491 2 года назад +1

    Babu ama DUI Lai dherai dherai badhai xa.

  • @Shiva-ko7wh
    @Shiva-ko7wh 3 года назад +1

    सबै जना दिदी बैनी हरु धेरै राम्रो अनि रमाइलो हुनु हुदो रहेछ। खुशी लाग्यो ।

  • @karnakumarigurung6758
    @karnakumarigurung6758 3 года назад +2

    यौटा त छोरा होस भन्ने बुबा आमाको चाहना त रहेछ र त यत्रो छोरी भएछ तर केही नलागेपछि बुबाको रुन्चे हाँसो खुसी मान्नु भएछ किन भने अहिले छोरी हरुले हामी पनि सन्तान हौ भन्ने प्रमाण दिनु भएछ बुबा आमाको खाने लाउने डुल्ने हरेक इच्छा पूरा गरिदिएर छोरा र छोरी मा फरक छैन भन्ने प्रमाण दिएर खुसी लाग्यो बुबा आमालाइ हसाइराख्नु होला।

  • @udaybudhathoki7
    @udaybudhathoki7 3 года назад

    आजभोलीको यो आधुनिक समयमा आधुनिक जीवन शैलीको लागि प्राय सानो परीवार बाट पनि अलग्गीनेहरु र बिचल्ली बनाउनेहरूको लागि पारिवारिक खुशीको उदाहरण यो बृहत परीवार बाट प्रस्तुत भएको छ र सम्भब भए यस्तै छोराहरु भएको परीवार बाट भयो भने पनि संदेश मुलक नै हुनेछ।

  • @tulsathapa5092
    @tulsathapa5092 3 года назад +1

    कती खुशी हुन यी दिदी बैनी अरुले पनी दिदी बैनी मिल्ने पाठ सिक्नु होला।

  • @laxmibhandari9584
    @laxmibhandari9584 3 года назад +3

    हाम्रो गाउँ मै रमाइलो गर्ने दिदी बहिनी बुहारीलाई लाई धेरै शुभकामना छ खुसी लाग्यो ।

  • @kalpana_krishty_anuska
    @kalpana_krishty_anuska 3 года назад +8

    आमा बुवा पनि हेर्न पाए हुन्थ्यो।

  • @nishashrestha6137
    @nishashrestha6137 2 года назад +1

    कत्ति धेरै सुन्दरी दिदि बहिनि हरु हुनु हुँदो रहेछ

  • @jayantibasnet3142
    @jayantibasnet3142 3 года назад +11

    कति रमाइलो लाग्यो धेरै दिदीबहिनीलाई देख्दा।

  • @bmkiratsakhi3489
    @bmkiratsakhi3489 Год назад

    Sarai khusi ko kura Asirbad paeka ba ama hunu hudo rahechhan God bless all Chhori haru baba ama hajur lai

  • @Anjali30304
    @Anjali30304 3 года назад +4

    हाम्रो 6 जना दिदी बहिनी छ्म । मेरो बाबा ममि जत्ती खुशी अरु कोहि हुनुहुन्न्न होला । दुई जना नेपाल मा 4 जना बाहिर जेठी र साईली uk मा कान्छी अमेरिका मा काईली छोरी होल्यान्ड मा मेरि बाबा ममि बर्ष मा 2 पटक बाहिर जानुहुन्छ घुम्घाम छोरिहरु भेट्न ।बाब आम लाई पहिला छोरी हरु जन्मायो भनेर हेप्ने छोराको बाउ आमा हरु को दुख पनि हेरेछ्म हामिले

  • @anbahadurpun5680
    @anbahadurpun5680 3 года назад

    अति सुन्दर रहर लाग्दो १२ दिदी बैनि हरु

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 3 года назад +13

    राम्री दिदिबहिनी हरु।।।💞💞💞💞

    • @anitagautam6099
      @anitagautam6099 3 года назад

      हामी पनि सात बहिनी छौ। रमाइलो हुनछ

  • @user-op9rf3jf1m
    @user-op9rf3jf1m 3 года назад +2

    12 जना दिदीबहिनी देख्दा धेरै रमाइलो र छोरा कति वटा

  • @deepakgc4351
    @deepakgc4351 3 года назад

    धेरै राम्रो 12 दिदी बहिनी धेरै राम्रो परिवार छ

  • @deshi9510
    @deshi9510 3 года назад +1

    ❤️💐🙏👌 तिज को मौकामा यस्तो राम्रो परिवार देख्न पायौं । धेरै राम्रो र रमाईलो लाग्यो ।कुनै तरिकाले हुन सक्छ भने हेर्ने खबर मिडिया ले गिनीज बुक मा नाम लेखाउनी कोशिश गर्नु होला। म देहरादून स्थित ऋषिकेश देखी हेरेको छू ।

  • @YMAGAR
    @YMAGAR 3 года назад

    सबकासब सुन्दरी, छोराछोरी जति धेरै उति मजा!

  • @GokulGokul-iq3en
    @GokulGokul-iq3en 3 года назад +3

    आहा कति बुजाकी दिदी बैनी हरु राम्रा तेति नै

  • @sitatamang7022
    @sitatamang7022 3 года назад +4

    वाउ अति राम्रो दिदी बहिनी कोजोडी नाई सही भनु भयो छोरा छोरी मा भेतभाप छैन हजुर सारै खुसी लागीयो🙏🙏🙏🤗🤗🤗🤗

  • @manojthapa173
    @manojthapa173 3 года назад +1

    आहा कति राम्रो दिदी बहिनीहरु सधै यसरी हॉसी खुशि रहनु होला शुभकामना छ🙏🙏🙏

  • @arjunkarki4626
    @arjunkarki4626 2 года назад

    राेचक रमाईलाे लाग्याे

  • @hemprasadrai9111
    @hemprasadrai9111 3 года назад

    Ye barajana didi baheharu dekhna paunu durlavcha ajkalko jamanama, aatenai sunder ra ramailo lagyo, janma dene unai aama babalai dhanya baad.

  • @kbbikash7844
    @kbbikash7844 3 года назад +6

    खुशी ले आखा बाट आँसु रोकिएन मेरो

  • @mishravlogsnepal99
    @mishravlogsnepal99 2 года назад +1

    वावा सारै राम्राे लाग्याे

  • @topbahadur6352
    @topbahadur6352 3 года назад +5

    धेरै धेरै बधाई छ सम्पुण दिदी बैनि हरुलाई

  • @bilmamagar673
    @bilmamagar673 2 года назад

    Dherai ramro hunuhudo rahix didi bahini haru sadai asari nai hasi khusi rahanu hola hjur haru

  • @rajanshrestha925
    @rajanshrestha925 3 года назад

    मलाई त सारै राम्रो लाग्यो तर मलाई उहाहरुको बुबा अामा चही कस्तो हुनुहुन्छ होला

  • @chandrakalagurung533
    @chandrakalagurung533 2 года назад

    Ati ramailo chhori ghar ka Lakchhimi hun buwa AMA lai Maya khusi dinu hola Buwa AMA ko suswastha dirghau ko kamana garda chhu

  • @rbjirel7959
    @rbjirel7959 3 года назад +5

    धेरै राम्रो छ सफलता को शुभकामना सम्पुर्ण दिदी बहिनी लाई 🙏🙏

  • @mahendrashahi5305
    @mahendrashahi5305 3 года назад +7

    नाइस दिदि बहिनि

  • @jibansherpa9258
    @jibansherpa9258 3 года назад +2

    कति राम्री हो दिदी बैनिहरु 👌

  • @pramebhadur9433
    @pramebhadur9433 3 года назад

    Wow very nice good beautiful 12 jana sister haru halka ramailo ekdam sukkha santile jeendagi beetos suva kamana xa

  • @chandrasen1189
    @chandrasen1189 2 года назад

    हाम्रो रोल्पा को छिमेकी नौ बाहिनी गांव पालिका रहे छ है कटि मिलेको दीदी बाहिनी हरु है बढ़ाई छः सबै लाई

  • @sitakumarirai6180
    @sitakumarirai6180 3 года назад +5

    Great families I like 👍 chhori jasko chha to baba mami le kahile dukha paudaina god bless all of all 🙏🤞💕💗💓

  • @binupoudel9646
    @binupoudel9646 3 года назад +1

    लौ न कति रमाईलो !! हाम्रो भन्दा चार बडी रहेछ ।

  • @lalbahadur9159
    @lalbahadur9159 2 года назад +1

    Akadam ramro6 12 Didi bhiniharu

  • @pragyatiwari7971
    @pragyatiwari7971 3 года назад

    यति मिलन सार र सुन्दर

  • @sangitamagar1623
    @sangitamagar1623 3 года назад +1

    कस्तो रमाइलो परिवार ।सधैं मिलेर बस्नु होला ।

  • @kpsharma3548
    @kpsharma3548 3 года назад

    Dherai.ramailo..m.pani.sapkota.ho..sab.dd.bunu.lai.dherai.subhkamna.xa.

  • @DeepakKumar-my2br
    @DeepakKumar-my2br 2 года назад +1

    मलाई दुख परेछ का😂चेन्नई मा छु गिण्डिमा मलाई नोकरी चाहियो 😃😃😃कति रमाइलो का😍सधै माया मिलोस्।

  • @surajbcnbc381
    @surajbcnbc381 3 года назад +1

    अति सुन्दर परिबार सुन्दर दिदी बहिनीहरु

  • @sureshbaduwal2959
    @sureshbaduwal2959 2 года назад +1

    So beautiful all bahini

  • @tulsisapkota4613
    @tulsisapkota4613 3 года назад

    kati ramaila didi babaini haru kati khushi lagyo hami pani 6 baini cham dhanilae gariblai hepchan ani chinta lagcha dukha lagcha ma japanbat herdai chu 2 jana dajuharu hunuhuncha

  • @devbahadurshah8428
    @devbahadurshah8428 2 года назад +1

    Dhanbad

  • @Himalayan_Tiger
    @Himalayan_Tiger 2 года назад +1

    १४ वर्ष मा छोरी पाएको भनेपछि १३ वर्ष को उमेर बाट भाले भैसकेको रहेछ यिनिहरुको पिता । अहिले छोरी सँग खुशी छु भन्छन्, खुशी भएको भए छोरा को सपना देखेर १२ वटा जन्माउथे? छोरीलाई लाई केही भन्नू छैन, तर बाउ आमा चाहिँ पापी नै हुन् ।

  • @mayamagar6368
    @mayamagar6368 3 года назад +1

    मेरो दिदी हरु पनि यस्तै भयको भय सधै आँसु बगाउन पर्थेन होला😭😭😭

  • @bishnubhattari4944
    @bishnubhattari4944 3 года назад

    कति रमाइलो दिदि बैनि

  • @sitadahal474
    @sitadahal474 3 года назад +2

    बार जाना बैनि हरु लाई देखेर धेरै खुसि लागो

  • @umaranabhat1114
    @umaranabhat1114 2 года назад +1

    सबै दिदिबहिनी धेरै रमाईला हुनु हुदाे रहेछ

  • @Nanumaya426
    @Nanumaya426 3 года назад

    यक दम रामरो दिदी बैहिनि हरु

  • @jesikalimbu459
    @jesikalimbu459 3 года назад +2

    Woow nice didi, bhini hru..
    Aama, baba pni herna paye hunthiyo ❤️

  • @developmentthapa
    @developmentthapa 3 года назад +2

    unbelievable video ho yeti dherai didi bahini eksath dekhda ekdamai khuc lagyo... ramro hos shubha kamana xa cheli haru

  • @princepalthakuri4904
    @princepalthakuri4904 3 года назад +18

    सबै दिदि बहिनि राम्रो हुनुहुन्छ,तर एति धेरै कसरी जन्मियो के

    • @minalimbu7256
      @minalimbu7256 3 года назад +2

      Hunxàni mero gaauma 12vai xora ani 2bahini xori xan sabaile garikhako xan aafnai aafnai🤗🤗🤗

    • @sirjanathapa3451
      @sirjanathapa3451 3 года назад

      Yo ta sano pariwar vayo ahai mero hajur ama la ta ghan 15

  • @yogeshrai1881
    @yogeshrai1881 3 года назад +1

    waw---kati khusiko kura ekei gharka 12 jana cheliharu tiktokma virol hunu vayeka ramailo xa jindagi ajhei jhan ramera,hansera r khusile jiunu hola . 3 No-ko chelilai chai mero tarfabata wanekkam xa ani aru chelai harulai nmaskar .

  • @ranagajasing5334
    @ranagajasing5334 3 года назад

    भारतीय लाउहुरे चाहिँ अलि आग्लो होइसिन्छ सारै रमाइलो लाग्यो धन्यवाद

  • @droupatibhatta31
    @droupatibhatta31 3 года назад +3

    आमा बाबालाई पनि देखाउने कोशिस गर्नु नि

  • @binodlamichhane6902
    @binodlamichhane6902 3 года назад

    कति राम्रो मिलनसार , अनुशासित हुनुदोरहिछ ।

  • @gorkahbahadukc3431
    @gorkahbahadukc3431 3 года назад +3

    अति सुन्दर दिदिबैनिहरू

  • @sarmilabharati4036
    @sarmilabharati4036 3 года назад

    2078सालको तिजको सुभकामना दिदी बुईनि हरु लाइ सदै यसरी नै रमाइलो होस है तिजमा

  • @sitagurung4925
    @sitagurung4925 3 года назад +1

    कति रमाईलो सुन्दर परिवार ।

  • @kamalathapa2531
    @kamalathapa2531 3 года назад

    sabai didi bahini kati dherai ramri hunuhudo rahexa/ sadhai milera basnus hai❤️❤️💖💖💞💞💘💘❣️❣️💕💕lovely sister's

  • @DeepakSingh-xi5ft
    @DeepakSingh-xi5ft 3 года назад +1

    सधै मिलेर बस्नु हाेला शुभ कामना!!

  • @sukbdrgurung2076
    @sukbdrgurung2076 3 года назад +2

    Aha kati ramri dd bahini haru.

  • @mukarungjetho3609
    @mukarungjetho3609 3 года назад

    Ati ramro dd baini haru sadherei yestoi ramailo hos

  • @rekhpun2908
    @rekhpun2908 3 года назад +3

    बुवा अामा ले छाेरा काे आशमा हाेला

  • @kumbahadur4901
    @kumbahadur4901 3 года назад +1

    भाग्यमानी को घर मा मात्र छोरीको जन्म हुन्छ

  • @krishnathakuri5558
    @krishnathakuri5558 3 года назад

    Good didi bhaini harau lai yasai gari milyar basnu

  • @alexgurung7854
    @alexgurung7854 3 года назад

    धेरै रमाइलो family

  • @bijayamagar7233
    @bijayamagar7233 3 года назад +1

    ramailo sabai jana sweet hununx ramri ramri milansar sadhai hasi khusi rahanu hola kasaiko aakha nalagun sweet♥️💙♥️🌹🌷🌹🌷🙏🙏🙏

  • @chakranichalnichal5639
    @chakranichalnichal5639 3 года назад

    Sabbai dd bahini lai dhannyabad maileta 3/5nammar roje Kati rammra hunk

  • @gdjoshi3837
    @gdjoshi3837 2 года назад

    God gift thanks god

  • @bishalmagar5828
    @bishalmagar5828 3 года назад

    kati ramri didi bahini haru🌹🌹🌹🌹

  • @basantamagar8123
    @basantamagar8123 3 года назад +4

    यिनिहरुको अामा चाहिलाई मान्नै पर्छ

  • @singerashabcofficial884
    @singerashabcofficial884 3 года назад

    आहा कति सुन्दरी दिदिबहिनी सम्मान छ सबैमा❤️❤️❤️

  • @shantiupadhyay7602
    @shantiupadhyay7602 3 года назад

    Dami xan manparyo sabai miler baseko happy femili jay ho 👌👌👌🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️❤️🙏🏻🙏🏻🙏🏻❤️🙏🏻🙏🏻❤️❤️❤️❤️❤️❤️

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 3 года назад

    wow कति राम्रो कति सुखी परिवार सबै सबै लाई दिदी बहिनिहरुलाई नमस्कार सधै खुसी रहनु होला धनेबात हजुरहरु