भाइरल होची मनिषाको जोडीलाई कमेन्टमा गालि गरेपछी रुदै मिडियामा, मनिषाको दिदि झनै होची
HTML-код
- Опубликовано: 12 авг 2022
- © www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
गाली किन गर्नु हो होचा अग्लो भन्ने त प्राकृतिक देन हो तेसैले जे जस्तो भए पनि उहाँहरु खुशी भएर बस्छ भने त्यो नै ठुलो कुरा हो🙏🙏
right
💯 right
I love u darling
right
ho ni Sahi ho hjr
आहै कति राम्रो दिदीबहिनी कसैले नराम्रो कमेन्ट
नगरिदिनु होला उहाँहरुको जीवन सुखमय रहोस्🙏
honi hai hjr
घतरछलहछुद।उ44556एलू55ऊन
ho hjr
Kati ramra Nani ho tyo
Nabuj ko manchy tysstai ho ramri hunucha
आहा कति राम्रा दिदी बहिनी बोली झनै मिठो छ दुबै दिदी बहिनीको❤️
आहा कति राम्री हुनुहुदो रैछ दुबै जना दिदिबहिनी। बैनीलाई वैवाहिक जिवनको धेरै धेरै शुभकामना तथा आशिर्वाद साथै दिदिको पनि छिट्टै सिउदो सजिएको हेर्न पाउ ❣️❣️❣️
ho ni hjr 👌👌👌
Wow
कसैले पनि हाेचाे अग्लाे भनेर नहेप्नु हाेला यो प्रकृतिको देन हाे💓💓
right 👍️
Ramro xa jodi
एक सच्चा निडर अनि निश्पक्छ पत्रकारिताको उदाहरण हाम्रो भोज राज थापा सर अनि सम्पुर्ण टिम्💕💞👃❤️
Nepali bhalu ko chikamari kura ruclips.net/user/shortsvKZEi8X3vzI?feature=share
So cute ❤️🥰
राम्रो जोडि मनिष बैनि को बैबाभिक जीवन लागि सुभ कमना
दिदिबहिनी नै कति राम्रो हुनुहुन्छ तपाई हरुलाई थेरै धेरै 🙏🙏🙏🙏
सन्सारमा आ आफ्नो भाग्य लिएर आउने हो नानी ,,,,तिम्रो भाग्य राम्रो छ ,,जीवन सुन्दर बितोस आशीर्वाद छ ।।
❤❤❤❤❤
कस्तो रमाइला अनी क्युट दुबै बैनी हरु,
उज्जल भबिस्य को सुभकामना छ,
चित्त न दुखाउ है,
So cute couple god bless you both always be happy lots of love ❤️❤️❤️
धेरै राम्रो वहिनीहरुलाई शुभकामना छ
धेरै राम्रो छ सफल त को शुभकामना सबै जना लाई
राम्री दिदी बहिनीमा धेरै ❤️❤️❤️ अनि आशीर्वाद छ।
Dami Jodi
मनिशाको जोडी सुन्दर छ।अब दिदिको पनि सुन्दर जोडी देख्न पाईयोस।दिदीबहिनीको सुन्दर बोली सुन्दर मुस्कान सुन्दर भावना र साहस त्यतिकै।शारिरिक बनावट सानो भएर केभो आखिर ठुलो शरीर भएकोले पनि त के नै गर्न सकेको छर।तर सानो शरिरको महत्तो यति धेरै।आशिष् मिलोश दुबै जनालाई।
आहा कति सुन्दर अनि कति मिलेको दिदी बहिनी।। दुबै जना को बोल्ने शैली १००%सहि छ।।,👍👍 सधैं भरि यसरिनै खुसी रहन्नु होला।। यहिँ छ कामना।।🙏🙏
प्रकृतिले दिएको बरदान हाे । नराम्रो कमेन्ट नगरम र मन दुखाउने काम नगरम ।
Dede sanga ma jodena parla jasto xa hoi
दिदिबहिनी नै राम्रो हुनुहुन्छ 🤗 तपाईहरुलाई धेरै धेरै माया छ ❣️🥀😘
To soch ghalt ho sanu vaeni frk prdaina santan hunx
ruclips.net/user/shortsvKZEi8X3vzI?feature=share
Mlaaii didi bohini naii ramro lago...🤗🤗🤗🤗
Ktir,rami
ppp
राम्रो छ जोडि तर दुई दिनको रमाइलो नहोस जिन्दगी भर दुबैको साथ होस सुभकामना छ
These sweet sisters have more positivity towards life than normal people🥰🥰..God bless them..Love from india 👍👍🙏🙏
दिदीबहिनी कति राम्रो मिलेको रहेछ हामी मलेसिया बाट
वैनि तपाईं हरु हेर्दा सानू देखिनु हुन्छ तर उमेर २१ वर्ष हुनु भयछ तर जसले जे भनेपनि यहाँ हरुकाे दामपत्य जीवन राम्रोसँग चलाेस यहि छ नानू लाई शुभकामना ।
Hami support garxau Manisha bainee ♥️♥️
दुबै जना बाहिनीहरुलाई धेरै धेरै माया अनि आशिर्वाद
तपाईहरुको जीवन सुख मय रहोस र बैनीको बैबाहिक जीवन सफल रहोस कामना गर्दछु
शुभकामना छ , नानी मनिषा र बाबुलाइ, सुन्दर जाेडीमा सुन्दरताकाे भावनाम्तक सम्बन्ध अटल सद्रभाव, प्रेरणादायिक दिर्घायु रहाेस्, पत्ति पत्निकाे सम्बन्ध जुनिजुनि सम्म सुन्दर रहाेस्, सु-स्वास्थ्य सुखद् रहाेस् दुवै नानी बाबुलाइ, साथै गाली गलाैज नगरिदिनु हाेला, याे प्रकृतिकाे देन हाे, संधै उहाँहरूलाइ सान्त्वना दिनुहुन अनुराेध छ, दुवै जाेडी असल बाटाेमा हिडिरहूँ यही नै शुभकामना
पत्रकारले खालि हाेचाे भनेकाे मन परेन बिचारा बुनु हरुलाई शबईले माया गर्नु हनेला राम्ररि हुनु भाछ😍😍
So cute.. God bless both of you..
प्रकृतिले दिएको बरदान हो ,मानिस को हो जर्ज गर्ने ,,तपाई हामी भिडियो हेर्ने सबै एकै किसिमको छैन त्यसैले कसैले कसैले गालि गर्ने गिज्याउने अधिकार छैन सके प्रेम गरौ नसके वास्ता नगरौ
Didi bahini dherai ramro hunuhunxa aasal hunuhunxa
Good ye bunuharu eakdam ramro hunuhunxa......
Hjr le ekdamai sahi vannu vyo
होनि वहाँ हरुले चाहेर होचो हुनु भको होर नराम्रो नभन्नुस सके राम्रो भानुस माया गर्नुस
Please, Don't comment negative/Rubbish about them
It's my humble request
Don't make them Unhappy/cry 🙄🙏
Just give them good wishes or
Bless them💕💕💕❤️
तेस्तो न भन्नू पर्ने हो भाग्य र माया नै तेस्तै हो मलाई मन पर्यो❣️
हाम्रो समाज कहिले पनि राम्रो कुराहरु सोच्ने मान्छे हरु छइन जात्त भात सानो ठूलो धनी गरिब छुटाउने यो हाम्रो समाज दुनियाँ को कुरा सुनेर चित्त दुखाउनु हुन आफु मा भर पर्ने कुरा हो सधै राम्रो हुनु पर्छ सधै राम्रो होश ❣️❣️❣️❣️❣️❣️बुनु को जीवन
अति राम्रो दिदीबहिनीकाे जाेडी
dherai ramro xa bahini sadhai khusi hunu
We should never judge others before judging others see urself.....first never try to break others heart n feelings👊👊....n so cute couple n sister too.....always stay blessed.....😚😚🙏lots of love from Darjeeling.
दिदिबहिनी नै राम्रो हुनुहुन्छ तपाईहरुलाई धेरै धेरै माया छ ❤❤❤ अनि आशीर्वाद
Cute girls. God bless you both.
अरुको कुरा न। सुन बुनु हरेक मान्छेलाई भगवानले जोडी रोजीदिएको हुन्छ।
Super cute sisters...Eti cute jodi lae testo lekhnae haruko dimag ra saskar nai gober variyaeko ho.. Don't worry.. esari Bhagwan le banako Manisha ko Jodi sadai ramro huncha..malae Pura biswas cha..👍💕
पापी हरु किन तेसो भनेको जे हुन्छ ठीक हुन्छ ईश्वर को मर्जी बिना केही हुदैन अति सुन्दर जोडी ईश्वर ले दिनु भएको जोडी ईश्वर सदा दाहिने रहुन सोचे को आँटेको सबै कुरा पुगोस् भनेर येही प्रार्थना गर्दछु ईश्वर संग आमेन 💯
👌👌👌👌❤️❤️❤️❤️😘😘😘
नराम्राे मान्छे अरुलाईनि नराम्राे देख्छ तेस्ताकाे पछि नलागबैन
Sai ho
Baniharuko baba mamelaini dykhaununa 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
ramro hunuhuncha sano bahaini haru boli jan mitho cha manchay jan ramro lagyo
Man nadukhaunu afno jasle j vane pani khe hudaina
So adorable sisters God bless both of them 💞
ruclips.net/user/shortsvKZEi8X3vzI?feature=share bhalu ko chikamari
हाम्रो गाउँ को बहिनिहरु रिना र मनिशा कति सरल स्वभाव का छन
मैले आज सम्म देखेको छु कि बच्चाहरु 3 फिट मापन गरेको हुनुपर्छ, त्यसैले बच्चाहरु 6 फिट मा कुनै फरक छैन, मैले चिकित्सा प्रणाली धेरै देखेको छु?
Luv u both cute couple what ever people say dont mind sis. Just be strong n be hppy. Everything will be ok
सफलता को सुभकामना खुसी साथ आगामी दिन आगाडी बढोस ।
U both sister are so sweet lots of love from Sikkim 🇮🇳 godbless u
दिदी बहिनीलाई शुभकामना छ सधै राम्रो राम्रो अवसर मिलोस
हजुर दुबैजनाको जोडी सदैब शुभ र सुख रहोस 👍
मुख मा हान्नुहै नरामो कमेन्ट गने लाई तपाईं को जोडि रामो छदिदि
दुबै दिदी बैनी लाई आशिर्वाद अनि सुभ कामना
Aru vanda ni smile nai wowww.manisha ji ko smile chi dami xa😊😊😊☺️☺️☺️
Both are so cute! 💓💓💓💕💕💓💓👌👌👌👌💓💓💓💓💓💓💯🥰🥰🥰
What words of appreciate journalist excellency
मान्छेको काम हो कुरा कात्ने ख्याल नगर्नुहोस् तपाई खुसी हुनु ❤️❤️
God blessed both of u.....katti ramro boli ho Manisha nani la. Ra bhai la bhi.
Both of u looks so sweet n beautiful so sending u more loves from deep of my heart ❤❤
Cute nanu haru...sahrai man paryo!!
Wow Vai ra boine ko jodii ekdamaii ramro xa Ani boine ko Didi Pani ekdamaii ramro hunuhunxa dheraii dheraii Maya Maya ❤️❤️❤️❤️❤️😘😘
सर अब यो नानी हरु को आमा बुवा लाई पनि ल्याउनु पर्यो
cute sisters🥰🥰
Both so cute ❤️❤️❤️
Both sisters r so pretty nd understanding God bless them
Bhaini bachha janmauncha hola mero bichar ma timi jastai yakjana hamro gauma theyo uhale bachha janmaunu bayeko xa God bless you always both 😍😍😍😍👌👌👌
Beautiful couple ❤
Kati cute 🥰🥰🥰🥰
Please मनिषा बहिनी अर्काको कुराले मन नदुखाउनु है, हुनत मान्छे हो मन्त दुख्छ but असल jodi paunu vaxa god bless you ❤️ be happy both Congratulations Both
सबै मान्छे को एउटै सोचाइ हुदैन बुनु । नराम्रो comment को पछि नलाग्नुस अनि धेरै धेरै माया
Timro Jodi sadai khusi rahosh,♥
Soo cute sisters 🥰🥰
नकारात्मक कमेन्ट नगरौं
जयहोस नानीहरुको🙏🙏😍😍😍👏👏
Simple, humble, frankly, and friendly
Nice, God bless you.... 💐☘️👍💃💃
धेरै राम्रो हुनु हुन्छ दिदी बैईनी
कति राम्री हुनुहुन्छ sis अति नै भाग्यमनि हुनुहुन्छ। त्यस्तै मानिसले हाे जे पायो त्यही बोल्ने । जोसुकैले जे भनेपनि God bless you.अघि बढ्दै जानु प्रगतिले आकाश चुनोस् all the best N to keep happiness 😀😀😀😀😀😄😄😄
Cute both of you may God bless always to you
माया को अगाडि सबै चिज फिका भन्ने ज्वलन्त उदाहरण हो
So cute! God bless you both
So cute god bless you both of 💕
God Bless you today and Every day.
सहि हो बहिनी
Kati ramri ho k doll jastai 🥰😍
Dherai dherai maya/samman xa baini haru ma London bata….🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
दुबै जना बैनिलाई माया अनि आशिर्वाद छ🙏🙏
धेरै राम्रो जोडि बुनु 👍️शुभकामना ❤️
So cutie
राम्रो छ बुनु
Kati ramri hok manisha dd. Ani rina dd pani😊😚😘💗 manisha g ko jodii sarai ramro safalta ko suvakamana
Nice छ है दिदी बहिनी को जोडी
जस्तो भय पनि मन राम्रो भय सबै राम्रो हुन्छ
So cute sisters, love u both
ठूलीलाई चाहिँ मेरो तर्फबाट... धेरै धेरै सम्मान छ ....
Hjur harru didi boini dubei jana ekdamei too cute👌👌 lots of❤❤❤
Short height don't matter... Tapia Haru special hunu huncha🙏🙏❤❤
Nice couple
कति राम्रो बोलीबचन छ दुई जना बहिनीकै दुबै जना असाध्यै राम्री हुनुहुन्छ सधैं खुशी हुनुहोला❤️❤️❤️
So sweet both of you 💓💓💓
जस्ले गाली ल्गोज गरेको छ त्यो मान्छेहरु राम्रो सत्कार मा हुर्केको मान्छेहरु हैन तेसैले जस्ले जे भनेनी तेन्सन नलिनु है
राम्रा नानिहरुलाइ सफलताको शुभकामना होचो अग्लो भन्ने प्राकृति को देन हो नराम्रा कमेन्ट गर्नेहरुलाइ पनि धन्यवाद जसको दिमाग जस्तो छ त्यस्तै प्रस्तुत हुनेहो ।
Thank you so much didi bhaini ma
यो जोडि घेरै मिलेको छ यो जोडि जिबनभर नछुटोस कसैले कसैलाइ धोका नहदेओस सबैले रामरो कमेड गरिदिनु होला
नेपाली समाज कसैलाई सम्मान गर्न जान्दैन अरुलाई घृणा गरेर मजा लिन्छन् यहाँ। दुख नमान्नु बहिनी। मैले त मनिषाकाे भिनाजु बन्न चाहन्थेँ तर उनले मन पराउँदिनन् हाेला।