अचम्मको जोडी: यति सानी बैनीको बिहे यति ठुलो मान्छेसँग भयो

Поделиться
HTML-код
  • Опубликовано: 11 авг 2022
  • © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Комментарии • 2,5 тыс.

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm 2 месяца назад +7

    सबैलाई देख्दा सुन्दा अचम्मलाग्ने,यो जोडीको बैवाहिक जिवन सफल होस भन्ने कामना गर्दछु ।😊

  • @heerabk884
    @heerabk884 Год назад +125

    धेरै धेरै आशिर्बाद छ यो जोडी लाई सँधै भरी हाँसी खुशी रहनु यो जोडी को सम्बन्ध अटुट रहोस

  • @aditibasnet1404
    @aditibasnet1404 3 месяца назад +8

    दाम्मी छ जोडी यो जोडी कहिलै नछुतोस यहि छ मेरो कामना

  • @jangeymagar972
    @jangeymagar972 Год назад +8

    साचो मायामा केही हेरिदैन भनेको यहि रहेछ! उदाहरणीय जोडी छ! जिन्दगी सुखिमय बितोस

  • @harithapa2962
    @harithapa2962 Год назад +115

    बबाल राम्रो जोडि
    भोजराज सर हर्क साङ्म्पाङ् सरको राम्रो कामलाई नि सपोट गर्न परो

    • @salinstha4931
      @salinstha4931 Год назад +1

      सहि कुरो गर्नु भयो हर्क सरलाई पनि फेरि भेट्न् आउनु पर्यो पहिले चुनाव सक्न साथ आउनु भएको थियो पुन आउनु होस ल

  • @GyanbdrLama
    @GyanbdrLama Год назад +55

    समाजले त के के भन्छ के के तर तपाईं दुई जनाको जीवन फुलोस फलोस यहि शुभकामना छ ।।

  • @cchaudhary2503
    @cchaudhary2503 2 месяца назад +4

    सुरूमा माया मीठो लाग्छ, मायाले रूप,रंग,वर्ण,जात,धर्म केही पनि देख्दैन किनकि माया अन्धो हुन्छ। जब आफ्नै भन्नेहरूले नानाथरीका कुरा काट्न थाल्छन् तब आफुले गरेको माया प्रति पश्चाताप हुन्छ। जीवन लामो छ राम्ररी जिउन सकुन् ,यो जोडीलाई बधाई छ।

  • @somgurung3186
    @somgurung3186 Год назад +5

    एति सानो केटिलाई केटोले स्विकार्नु नि ठुलो कुरा हो।सफल जिबनको शुभकामना ।

  • @jevannepali9832
    @jevannepali9832 Год назад +46

    म चाहान्छु । याे जाेडिले राष्ट्रिय मान्यता पाउनु पर्छ । लु बधाई छ हजुरहरुलाई

  • @rajalikanxa9806
    @rajalikanxa9806 Год назад +59

    राम्रो जोडी बहिनीको हाँसो र बोली सारै मिठो छ। यो जोडी सधै यसरी नै हाँसी खुशी देख्न पाइयोस् शुभकामाना।❤️❤️❤️

  • @nasimthapa469
    @nasimthapa469 Год назад +3

    यो जोडीलाई ईश्वरले सफल र खुसि राखुन् । र सिधा मार्ग प्रदान गरून्।

  • @geetavish1177
    @geetavish1177 Год назад +6

    कलिउग देख्नु पर्छ कतै नगै मुना मगर जस्तै सोर पनि सेम मिल्ने रहेछ बधाइ छ यो जोडि लाइ

  • @devendrasaud3765
    @devendrasaud3765 Год назад +17

    यो बाबू कलिलो उमेरको रैछन बैनि सानि भय पनि कति राम्रि छिन यउटै काष्ट का छन समझदारी मा गरेको सम्बन्ध टिकि हाल्छ साथिहरुले नानाथरी भनी दिन्छन भोलिको दिन कस्को कस्ले देखेको छ जस्को जिवनमा जोकोही को जिवनमा पनि हुन सक्छ ।

  • @arjunpariyar9470
    @arjunpariyar9470 Год назад +204

    जोडि राम्रो छ... तर कति दिनलाइ हो...इशोर परमेश्वर सङ्ग यहि अनुरोध छ कि ...सधै साथ रहोस उनिहरुको...किनकि नेपाली हरु को धेरै छिटो सम्बन्छ तोडिएको देखेको छु.. र मात्र भनेको

  • @sujanaomitsalamathapa93
    @sujanaomitsalamathapa93 Год назад +53

    You both are truly blessed couple . ईश्वरले जुराउनु भाको जोडीलाई उहाँले सधै आशिर्वाद दिउन।

  • @kamaloli5690
    @kamaloli5690 Год назад +2

    सबै भन्दा मन ठूलो हो यो जोडि को उज्वल भबिस्य को सुभकामना

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 Год назад +34

    जिबनभर एक-अर्कोको साथ कहिल्यै नछोड्नु
    बधाई एवं सफल जिन्दगिको शुभकामना नव दम्पति भाइ- बहिनी लाई

  • @tilakramchaudhary3266
    @tilakramchaudhary3266 Год назад +14

    भगवान ले रुचाएको जोडी लाई अग्रिम शुभकामना ,सधै हसि खुशी रहनु है ।

  • @purnagurung8420
    @purnagurung8420 Год назад +2

    जिन्दगी भरी यसरी नै हाँसीखुसी बितोस,कसैको आँखा नलागोस् । सफल दाम्पत्य को शुभकामन।

  • @sapanarairai3428
    @sapanarairai3428 Год назад +6

    माया त माया नै हो, भगवान यो जोडी लाई सधैं खुशी राखनु,,

  • @chandrabhadurbudha5925
    @chandrabhadurbudha5925 Год назад +36

    जीवनभर यस्तै माया प्रेम रहिरहोस् यो जोडिको दाम्पत्य जिवनको बधाई तथा शुभकामना छअ दुबै जनालाई।

  • @geetamahat8097
    @geetamahat8097 Год назад +3

    सारै राम्रो जोडी यो जोडी कैलनी नचुतोश हजुर हरुको सबै मन को कुरा पुराहोस ॥

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan Год назад +3

    कति राम्री सानी बहिनी। वैवाहित जीवन सफल रहोस।

  • @Mayalu22
    @Mayalu22 Год назад +195

    येक्दम राम्रो जोडी सधै खुशी हुनु 😘🤗👌🦋🥀🤗🙏

  • @kamalashrestha1953
    @kamalashrestha1953 Год назад +6

    सुन्दर जोडी लाई बधाई छ

  • @jogmantamang7775
    @jogmantamang7775 Год назад +6

    आज सम्म मलाई खासै मायामा विश्वस नै हुदैन थ्यो साँचो प्रेमको उदहारण यी जोडीको मुहारमा साधैभरी खुशी देख्न पाउ!

  • @rameshshrestha8270
    @rameshshrestha8270 Год назад +56

    माया त माया हो।💕 भगवानले सदा खुसी राखुन् यो जोडीलाई।🙏

  • @dhanlo218
    @dhanlo218 Год назад +56

    Wow ! भगवानले जुराएको जोडि ! यो जोडिलाइ धेरै शुभकामना ।

    • @learnerhelpeducation
      @learnerhelpeducation Год назад

      म एक यूटुबर हु, म बाट हजुरको च्यानललाई धेरै सहयोग र सपोर्ट हुनसक्छ। I am a you tuber, I may be help and sport for your you tube channel.

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 Год назад +2

    धेरै राम्रो छ यो जोडी जिन्दगीभर हाँसिखुसी रहनु कहिल्यै पनि नछुटोस् माया मा न उमेर न उचाइ अनि न त जात र धर्म नै हेरिन्छ यदि साँचो मनले चाह्यो भने मायामा कुनै पनि जातभात अनि उमेर हेर्दैन दाम्पत्य जिवनको शुभकामना भाइ बहिनी लाइ

  • @user-sr6cg6ii2g
    @user-sr6cg6ii2g 2 месяца назад +2

    बाच्नु पर्छ।यो आँखा ले के के देख्न पाइन्छ बिचित्र संसार। धेरै शुभकामना यो जोडी लाई 🎉🎉🎉❤

  • @bharatoli5009
    @bharatoli5009 Год назад +83

    सधैं भरी यसैगरी रमाउनु अनि यो जोडीको भबिस्यबाणी राम्रो होस कामना ।

    • @learnerhelpeducation
      @learnerhelpeducation Год назад +1

      म एक यूटुबर हु, म बाट हजुरको च्यानललाई धेरै सहयोग र सपोर्ट हुनसक्छ। I am a you tuber, I may be help and sport for your you tube channel.

  • @durgatiwari412
    @durgatiwari412 Год назад +66

    जिवनको अनन्त क्षणसम्म, यो जोडी संग संगै रहेको देख्न सुन्न पाइ रहुँ, यो जोडीलाई उत्तरोत्तर प्रगतिको शुभकामना..🙏

  • @ritikakhatri4753
    @ritikakhatri4753 Год назад +18

    कति राम्रो जोडी बहिनी रुदा त मेरो आँखा बाट आँसु नै आयो बिचरा😥😭कहिलै न छुटोस यो जोडी ♥️♥️

  • @jillaptheeng3426
    @jillaptheeng3426 Год назад +2

    जोडी राम्रो छ बहिनीको जोडी जिन्दगी भर साथ सँगै होस् ।

  • @sthagovinda2714
    @sthagovinda2714 Год назад +36

    Cute couple
    मानिस होचो अग्लो हुदैमा केही फरक हुदैन ।मन ढुलो हुनुपर्छ

  • @shantiacharya310
    @shantiacharya310 Год назад +7

    बास्तबिक मान्छे मानबता र माया याहाहरुसग रहेछ बधाई छ दाम्पत्य सफल र शुखो खुशी रहोस

  • @binitathapa1419
    @binitathapa1419 Год назад +2

    राम्रो जाेडि कहिले नछुटाेस अनि पछि भाइको मन नफेरिअाेस साधा सधा खुशि र सुखि रहअाेस

  • @saritabc9175
    @saritabc9175 Год назад +3

    आहा कति राम्रो जोडि सदौ खुसी रहनु तिमीहरुको जोडिलाइ कसौको आखाँ नलागोस्

  • @bhimsenkc3300
    @bhimsenkc3300 Год назад +85

    माया गर्नु पाप होइन ।।तर यो जोडिको प्रेम सफल होला जस्तो लागेन ।।भगवान ले रक्षा गरुन् यो जोडि नछुटोस।।पछी गएर बखत को जस्तो नहोस् ।।पहिले तिनीहरु पनि मिडियामा निकै छाइरहेका थिए short movie पनि खेल्थे लास्टमा रिजल्ट के आयो डिवोर्स ।।।यो चाहिँ नहोस् ।।।।।।

  • @mahendragurung5146
    @mahendragurung5146 Год назад +40

    बखतको जस्तो नहोस यो गुडीया जस्तो नानीलाई दुख नदीनु है।विचरा गुडीया उज्जल भविस्यको कामना।🙏🙏🌷🌷

    • @ushalimboo4059
      @ushalimboo4059 Год назад

      सहि भन्नू भयो

    • @gurungdai5718
      @gurungdai5718 Год назад

      Sahi vannuvayo bakhat ra pratima jasto nahos yo jodiko

  • @ushalimboo4059
    @ushalimboo4059 Год назад +2

    सधै यसरी नै खुसी हुनु केटा अलि सानो उमेर को रहेछ पछि ठूलो भए पछि चै धोका नदिनु है नाईस जोडी कहिले नछुटहोस है💜🌸🌹💛🧡🙏💟💐💜

  • @bisanasmi8862
    @bisanasmi8862 Год назад +2

    यो नानुलाई कहिल्यै नरुवाउनु भाई, जिवनको अन्तिम समयसम्म पनि तिमीहरुको दाम्पत्य जिवन सफल होस मेरो कामना छ ।

  • @punambohara9323
    @punambohara9323 Год назад +6

    जोडि भनेको यस्तो हुनपर्छ आहा कति राम्रो जिन्दगीभरि सँगै साथमा भयर खुशी हुनुहोला 🤗🤗🤗❣️❣️❣️god bless you both

  • @dadiram7568
    @dadiram7568 Год назад +6

    भोज राज ब्रो ले अहिले सम्मै को अचम्मै को जोडि लाइ प्रस्तुत गर्नु भयो thanks

  • @poshankc9161
    @poshankc9161 Год назад +1

    भगवान सङ्ग प्राथना छ यो जोडि सँधैभरि सङ्गै रहोस

  • @barsathapa1363
    @barsathapa1363 Год назад +2

    Bichara bahini royeko dekhera aashu nai aayo love u both♥️♥️

  • @bombahadurthapa3560
    @bombahadurthapa3560 Год назад +59

    शुखी रहनु सधै खुशी हुनु हजुर हरु को जोडि

  • @beautifulnepalyt6049
    @beautifulnepalyt6049 Год назад +12

    त्यो बहिनीलाई त्यो भाई ले आफ्नो स्वार्थ को लागी मात्र युज गरेको हुन सक्छ, यदि पछि त्यो बहिनीलाई छोड्यो भने त्यो भाइलाई जिउँदै जलाउनु पर्छ, तर नछुटोस् नटुटोस् बधाई छ

  • @bhagyasalima3635
    @bhagyasalima3635 Год назад +2

    लौ गरीखौ हैं मेरो तरफ बाट चई जोड़ी रामरै हो

  • @PremChand-ze3zu
    @PremChand-ze3zu Год назад +2

    कहिले नछुटोस यो जोडि बधाई छ 🇳🇵🇳🇵🇳🇵

  • @resmakunwar3427
    @resmakunwar3427 Год назад +24

    पछि सम्मन यस्तै देख्ने पाईयोस् यो जोडि । best couple

  • @NEPALVOICETV
    @NEPALVOICETV Год назад +385

    माया😍 शारीरिक बनावटले हैन,
    माया😍 मनको सुन्दरताले हुन्छ ।
    मनिषा र शिवको जोडी😍 संसारकै खुसी बनोस् ।
    शुभकामना प्यारो जोडीलाई 😍 हाम्रो घरमा पनि स्वागतछ साथीहरुलाई

  • @bishnuacharya2755
    @bishnuacharya2755 Год назад +9

    अति सुन्दर् जोडि अल्गो होचो लाइ जोडि देख्दा मात्रहो जोडि को परिभाषा यक ले अर्को को भाओनालाइ कदर्गर्ने र न राम्रो नेगेटिभ सोच यक अरकापर्ति जिवन भर कहिले न हो यो चाहि छ्जस्तो लागो यो जोडि लाइ सुभकामना

  • @nabin__sunar8928
    @nabin__sunar8928 Год назад +1

    सारै राम्रो जोडि यस्तै हासिखुसी रहनु सधै बधाई छ दुबै जाना लाई 🎉🎊

  • @debrshiprabhuji5288
    @debrshiprabhuji5288 Год назад +1

    🌺🌷🎯🍭🌹🙏🌼🌻जय जय श्री राधे श्याम्🌺🌷🎯🍭🌹🙏🌼🌻

  • @raibibinrai7238
    @raibibinrai7238 Год назад +219

    मनिशाको बोल्ने हास्ने शैलि सारै राम्रो अनि भाइ पनि कति सोझो भगवानले मिलाएर पठाएको जोडि👌❤️कहिले यो जोडि नछुटोस🙏

  • @buttangbantawa3640
    @buttangbantawa3640 Год назад +11

    भगवानले उत्कृष्ट जोडि मिलाई दियो सदा खुशी रहनु भाइ बहिनीलाई बधाई छ !! ❤️😍

  • @prakashgurung3123
    @prakashgurung3123 Год назад +1

    किन हो किन खै यो जोडि ले रास्टृय मान्यता पाउनु पर्छ जस्तो लाग्यो । कुल पित्री तथा भगवानले संधै आशिष दिउन 🙏🕉️👍️😍

  • @mainakarki2541
    @mainakarki2541 Год назад +2

    धेरै धेरै शुभकामना भाइ बैनिलाइ सुखद दाम्पत्या जिबनको कामना

  • @suvatrathapa7357
    @suvatrathapa7357 Год назад +38

    पूरा जीवन भर साथ दिनु दुई दिन मोजमस्ती गरेर नछोडेस शुभकामना छ पछि छाड्यो भनेर
    मिडियामा नआए है

    • @shristi246
      @shristi246 Год назад

      Timro yo comment le uniharu ko man dukheko xa ke Khan Lai faltu comment gareko

  • @miraghimire2389
    @miraghimire2389 Год назад +138

    Cute little jodi😍😍

    • @kiransunar132
      @kiransunar132 Год назад +1

      kati ramro joti

    • @learnerhelpeducation
      @learnerhelpeducation Год назад

      म एक यूटुबर हु, म बाट हजुरको च्यानललाई धेरै सहयोग र सपोर्ट हुनसक्छ। I am a you tuber, I may be help and sport for your you tube channel.

    • @elinarai766
      @elinarai766 Год назад

      Very nice

    • @pradiprajphuyal3413
      @pradiprajphuyal3413 Год назад

      ruclips.net/video/Y-Xk9ohSzy8/видео.html

  • @umabhandari3144
    @umabhandari3144 Год назад +1

    प्रभु ले धेरै आशिष दिनु भएकोहोस सधै

  • @beautifulnepal.9088
    @beautifulnepal.9088 Год назад +2

    राम्रो छ जोडी सधै हासी खुसी रहनु ।मलाई त दिदी पो मन पर्‍यो यार ।।।।।

  • @Fakeer045
    @Fakeer045 Год назад +61

    बखत र प्रतिभाको जस्तो नहोस् पछि गएर ❤️🌏🙏जोडी राम्रो छ

  • @bhimshreesmagar9109
    @bhimshreesmagar9109 Год назад +54

    नपत्याउदो खोलाले बगाउछ भन्छन hight हेरेर माया को अन्दाज लगाउनु गलत हो, यो जोदि सफल होस् शुभकामना 🙏🙏

  • @sandeeplohani4256
    @sandeeplohani4256 Год назад +1

    यो भाइको र बइनि को चोखो माया लाई सधै सफलता मिलोस्।

  • @mybookismylife.2798
    @mybookismylife.2798 Год назад +16

    Lots of blessings to this super cute jodi🥰💖

  • @madhavpoudel7329
    @madhavpoudel7329 Год назад +8

    यो अन्तरबार्ता लिनुभएको मा धन्यवाद छ।

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Год назад +6

    राम्रो छ जोडि। सधै जुनिजुनिलाई तपाइहरुको जोडि निरन्तर साथ बनोस् । अरुको।कुरा सुन्न हुदैन । किनभने जिन्दगी जिउने तपाईं दुइले हो।

  • @nirajgiri415
    @nirajgiri415 Год назад +1

    सफल दाम्पत्य जिबनको शुभकामना 💟💟

  • @mirathapa1673
    @mirathapa1673 Год назад +1

    Sundarta herne aakha ani bujne manma huncha sarai ramro jodi may god bless u both

  • @ramchandranews4022
    @ramchandranews4022 Год назад +8

    कम्जोर मुटु ले मात्र होचो अग्लो भन्छ ।चोखो माया गर्नेलै इस्वोर ले आशीर्वाद दिनुहुन्छ

  • @Jibanrai012
    @Jibanrai012 Год назад +221

    सुन्दर जोडीलाई अग्रिम शुभकामना 😍🙏

  • @suranderthapa4902
    @suranderthapa4902 Год назад +2

    यो जोडी कहिल्यै पनि नछुटोस् सारै राम्रो छ ❤️❤️❤️❤️ धेरै माया गरि राख्नु 🙏🙏

  • @rubipradhan3987
    @rubipradhan3987 Год назад +3

    Asadhay ramro jodi, dherai dherai maan paryo wonderful jodi ,

  • @arjunbohara9416
    @arjunbohara9416 Год назад +139

    नमुना जोडि
    सधैभरि एक अर्काको साथ दिनु
    बिबाहको शुभकामना दुबैलाइ

  • @shyamkhatri5591
    @shyamkhatri5591 Год назад +23

    सानी छ भन्दै मा ठूलो सङ बिहे गर्नु नहुने भन्ने के छ र ! Good luck ....both of you.

  • @gomalamichhane326
    @gomalamichhane326 Год назад

    कति राम्री अनि कति मिठो हाँसो यो सम्बन्ध यस्तै निस्वार्थ प्रेम र इज्जतको साथ जिन्दगी भर रहिरहोस्।

  • @aaryathapachhetri5802
    @aaryathapachhetri5802 Год назад +1

    बोली हॉसो कति राम्रो बैबाहिक जिवनको शुभकामना

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 Год назад +3

    देखेर खुशि लाग्यो सधैंभरि मिलेर बस्नु धेरै युटुबर को लहैलहैमा भाइरल नहुनु जति भाइरल भएपनि आफ्नो दुख कसैले देख्दैन । सफल जिबनको कामना भाईबहिनि ।। पछि गएर बखत प्रतिभा को जस्तो रमिता नहोस् 🙏🙏

  • @balaramnepali5061
    @balaramnepali5061 Год назад +440

    बाचि राखे पछि के देखिन्छ के यार सारै राम्रो छ जोडी

  • @BishnuEkata
    @BishnuEkata Год назад +2

    कती सुन्दर जोडी सदा भगवानले रक्षा गरोस।

  • @kashibhattarai5737
    @kashibhattarai5737 Год назад

    बिचरा मनिसा सानी भए पनि कति राम्री! कति हसिली र मीठो बोली! यो जोडी सदाबहार रहोस धेरै धेरै शुभकामना!

  • @anusitling297
    @anusitling297 Год назад +60

    Blessed couple so cute 🥰

  • @damodarg.m.1119
    @damodarg.m.1119 Год назад +2

    शुभकामना छ यो जोडीलाई राम्रो छ ।

  • @BijayLimbuz
    @BijayLimbuz Месяц назад

    भगवानले जुराई दिनु भाको जोडि हो राम्रो जोडि सधै साथ रहिरहोस

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 Год назад +4

    nise jodi भाईले पछि गयर बैनीलाई धाेखा नदिनु हाेला ।शुभ कामना छ ।

  • @manurai8884
    @manurai8884 Год назад +3

    Vai ko man ekdom ramro raiix 😊😊God bless both of you

  • @sanjanarai6545
    @sanjanarai6545 Год назад +8

    Such a lovely couple 🧿..god bless you..🙏

  • @user-kl8le1wh4s
    @user-kl8le1wh4s 3 месяца назад +2

    So sweet of you

  • @geetathapa9563
    @geetathapa9563 Год назад +55

    Such a lovely couple, God bless you both always,may the bonds between you last forever ❤

    • @pradiprajphuyal3413
      @pradiprajphuyal3413 Год назад

      ruclips.net/video/Y-Xk9ohSzy8/видео.html

    • @niroj6492
      @niroj6492 Год назад

      Wowkatiramrojodieniharukojodikailepaninaxutos

  • @ghalekhusi6067
    @ghalekhusi6067 Год назад +40

    Kati ramro Jodi !❤️🍀

    • @parbatithapa7935
      @parbatithapa7935 Год назад +1

      Timro budhi pani ta sano chhani timi bhanda kasto question gareko ho patrakar bhai?

    • @dilmayapun2082
      @dilmayapun2082 Год назад

      Nice jodi

  • @rameshbarailirameshbaraili2086
    @rameshbarailirameshbaraili2086 Год назад +1

    यो सुन्दर जोडी लाई दाम्पत्य जीवन को अग्रिम सुभकामन छ भाइ तिमी ले बहिनी लाई कहिले धोका नदेउ है

  • @binitarai3779
    @binitarai3779 Год назад

    Wow सारै राम्रो जोडी यो जोडी लाई सधै यसरीनै देख्नु पाउँ अग्रिम शुभकमना भई बैनीलाई

  • @sargamshrestha7570
    @sargamshrestha7570 Год назад +24

    कति राम्रो जाेडि भाइ बहिनिकाे कहिले नछुटिनु है।❤️❤️

  • @rbjirel7959
    @rbjirel7959 Год назад +3

    धेरै राम्रो जोडि सफल त को शुभकामना दुबै जना लाई

  • @shuvam594
    @shuvam594 Год назад +1

    Dherai ramro jodi yastai rairahos samanda

  • @lostme6151
    @lostme6151 Год назад +3

    She is so cute 💗🥺

  • @ashishtiruwa6874
    @ashishtiruwa6874 Год назад +15

    Such a wonderful couple god bless you both always be happy forever

  • @bimalatamang5536
    @bimalatamang5536 Год назад +4

    कति राम्रो बहिनी बोली नी सारै मिठो हजुर हरू को माया जुनी जुनी समम रहिरहोस ❤😘