ओलीको भतिजो रुँदै पुगे दुर्गाको शरणमा,ओली काका भन्दा त दुर्गा दाई धेरै माथि,धारामा पानी नआएपछि Durga
HTML-код
- Опубликовано: 12 сен 2024
- #DurgaPrasai_KP_OLI
ओलीको भतिजो रुँदै पुगे दुर्गाको शरणमा,ओली काका भन्दा त दुर्गा दाई धेरै माथि,धारामा पानी नआएपछि Durga
सत्य तथ्य र विश्वसनिय भिडियोका लागि डिजिटल मिडियालाई सब्स्क्राईब गर्नु होला ।
अबको अन्तिम आसा मात्रै दुर्गा प्रसाईं ज्यु हर हर दुर्गा घर घर दुर्गा जय जय दुर्गा
Kholit durga
जे होस भतिज को कुरो१००% सहि छ🇳🇵🇳🇵
दुर्गा सर नमस्कार बहुतै राम्रो जनताको पक्षमा कुरा गर्नु भो, नेपालको लागी हजुरले प्रमखु राजनीतिमा प्रमुखमा निर्वाचित भएर याे देशका भुइ मानिसको जीवनमा परिवर्तन ल्याउन ठुलो भुमिकाको अपेक्षा राख्दछौँ शुभकामना।
नाताबाद्को विपक्षमा भतिजो ठिक हो जे गरो कलले गरो
दुर्गाले सहयोग पक्कै गर्छन जपदुर्गा
केपि ओलि बा लाई त अर्ति दिने महेश बस्नेत गुन्दा लाई नजिक बनायेर आफ्नो खुन नाता र गरिब दुखी लाई बिर्सेर यो गति भको हो नि केपि ओलि बेजत गरे सबै ले
भतीजको निस्वार्थ भावना रहेछ।केपी जोकर।देश को माया रहेछ।
जय दुर्गा माता कि जय गरिब दुखि लाई हेलप गरनु सदइ भलो हुनेछ दुर्गा सर❤
हैन ... ओलिहरु सबैका औंला बाङ्गो हुदो रहेछ ।
गरिब भय पनि सुख छैन धनी भय आफ्ना लाई मात्र बनाय गारो छ
Dhurga sir hjr lea ren mena kahelea garaunu hunxa hami dhukhi garib ko aasu pucira khusi kahelea denu hunxa hjr ko var varosa maa xam hjr nai hamro dharti aama lai xoro ho ra dharti aama lai bachaunu parxa Jay Nepal
जय दुरगा दादा हजुरलाई
Jai Nepal jai Shree Krishna jai Durga dai jai Nepal jai Hindu jai Krishna jai Nepal jai Hindu jai Krishna jai Shree Krishna jai Durga dai jai ❤❤❤❤❤❤❤❤❤
अब आउने 2084 मा दुर्गा प्रसाईं प्रधानमन्त्री बनाउनु पर्छ
Timro purkha ko birta ho pm banaune ????? Jpt
Nepal jai Hindu jai Krishna jai Durga dai jai Hindu jai Nepal jai Shree Krishna jai Nepal jai ❤❤❤❤❤❤❤❤
कल को पानी नख ला नि फेरि केपि बाले 😂😂😂😂😂 भन्नू भयको कुरा चै सरै मज्जा लागो
पहिला एमाले जन्माउने महाे जस्ताे लग्थयाे तर मात्र छाेले भएकाृे मपनि पहिलाे चरणमा
❤❤🙏🙏🙏hajur को जय होस् दुर्गा prasai sir
Good kp vaneko afno lai ramro thau ma purayera aru lai pakha lagaune hoina k parchanda hoina ni kp oli ho neta yo durge vanne yeati kharb chha yo jatiko sadiyeko ta yo deshmai manxe nai xina
सिधा साधा मान्छेसग पत्रकारको
ईन्टरभिउ लिने तरिकात अलि
लज्जास्पद नै भएन र 🙄😏
केपि ओलि का भतिज उहाँ दुई बिघाहाको मालिक हुनुहुन्छ । अनि उहाँ ४२/४३ होइन ५६ बर्ष को हुनुहुन्छ । उहाँ अविवाहित भको मात्रै साँचो हो। उहाँ हाम्रो गाउँकै हुनुहुन्छ।
Durga dai jindabad 🙏🏻🙏🏻🌹🌹🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
मानसिक सन्तुलन गुमेको मानिस लाई युटुवे ले डलर काे लागि यति सम्म नगरेको भएहुने।
Thank you Durga parsai sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दुगा दाइलाइ सलु छ मेराे बट केमुजिले के गरेकाेथियाेर पहिले अहिले के गरेकाेछ र आज यइ दिन देखनबाचेकाे रहिछ मुजि केपि😮
सहि आवाज आयो धन्यवाद ❤❤❤❤❤
Durga Dai Jindabaad
Durga Prasai is real hero of Nepal
Good. Durga parsai sir
हो के पि वलिकै भतिजा रैछन्
भतिजाको पनि अौला बाङ्गगो
रहिछ ।
यो वास्तविक केपिको भतिजा हो किनकि हातका औला कुटे छन।
सहि हो सर
Jay hos durga sir
Durga dai le sabaa sukayaxa bro lai
काकालाई, ससुराली तरिका आफन्तलाई हेर्दै ठिक्क छ बिचरा भतिजो लाई कस्ले हेर्ने ?
Om
kp ओलि ले आफ्नो हि भतिजो लाई हेरेको रहेनछ जन्ता लाई त सपना देख्न पनि ईजाजत छईन
1/2 हजार को लागि आफ्नो सन्तान ठिक हैन भन्दै छ मुला छि पैसा को पछाडी लाग्ने
के पि ओलि देश लुटेरा चाेर
वास्तविक कुरो गरेको छ,,हजुर सहि र गलत बुज्नुस देश को हालत के छ आज
❤❤❤
K p oli ठिक
बिचर सबैको आफ्नो आफ्नो दुख बेथा छ आफ्नै घरको काका देशको राज नेता छ तर याहा आफ्नै भाई भाई भतिजको हालत यस्तो रयछ राम्रो सङा घरमा खाना सम्मा मस्किल रएछ
दुगां दाई हामीले तपाईलाई धेरै धेरैमाया छ दाजु तपाईलाई सबै सबैलाई माया गरेको छ दाजु म पनी सारै पिडीछु
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤jay durge❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
लिम्बू गाउक बाहुन जस्तै छ त यो
आवाज पनि झन्डै मिल्दोजुल्दो रैछ काका भतिजकाे
Yo Video kp oli samma pugai diu hajur
Oli nata bat hoinna pariyabath ho
Good
बा प्रधानमन्त्री भएको भए पो छोरा लाई सम्पति मिल्ने थियो काका भएर के काम
Jasle j sukai vane poni garib dukhiko sewa garnu dharma ho
K p oly ko vathija durga matha ko ramro natija vrasta haru lai chai vanchu vutro kha
Jay hos durga dai ❤❤❤❤❤
यो सिकायर भन्न लाको छ फेरि हामि नेपालि नबुझेर गालि गर्न लागिहाल्छौ
न्याए नपाए दुर्गा दाइ लाई भेटने दिन आयो देश मा
कुमाइकाे प्रहसन कुमाइकै काल हा........हा.......हा.....हा.... हा... हु.. हु..s..s..s.
❤❤❤❤❤❤
good durga sir❤
Gas pani kindinu Hola gurga sir.
बिचरा हेर हो योकुराले मनै छोयो
❤❤Damdar manxe durga
Jaya durga sir
Se.vo.daja.dai
Durga prasai ✅️ ♥️
गफाडी मेन्टल जस्तो छ
Good luck
रन निती गर्ने हो निस्चाल रुप ले हावा हुरी ले होईना ।।।सी
Bichara dai Kati Maya lagdo 😢
Yasta ko pani paxi.lagni kasta holan
Great news 😊
झापाली मुलासागहरु नै गफास्टि याे त संगत गरेकाेलाई मात्र थाहा हुन्छ है😂
हूं हुँ.... 😩😩😩... ओलीकाका भन्दा त !!!!? देश भँडुवा डाका हरू नै राम्रा... ओली ले वृद्ध लाई माया गर्छन्, बरु ओली लाई भन्दा डाकु हरू लाई नै काकु भन्छु 😩 हूँ...!
Wow ❤❤❤
Ati vo sir aba desha rabi balan harka jasta la desha chalaunu parcha 84 ma vot hami yasta natalai dinuparcha
Right
Durga Prasai Jindabad
अरु कुनै पनि मन्त्री भएको भए साखा सन्तालाइ 3 पुस्तालाई पुग्ने सम्पती मिलाइ दिन्थे तर KP बा को खोइ यतिको हुनु परो के सबैले यो पाठ सिक्नुहोस
परिवार सबैको सह भाग्य जती केपी बा ले लगेर गएछन् बिचरा
8 hoina 3 pani napadeko jasto manchhe haru rahechha
100% सहि हो।✅
Gas
Bas
Kapas ko purna ta garne vani
Satta ma yayeke hoinan
R
Communist
Netaharu .
झापालीलाई मुजी गफ लगाएर कसैले नसक्ने भए तेइ माथी केपी कै नसलबन्दी तिर को परेछ
Kaam garera khaa aru ko name na bech mnanxe ta darai xa ta
asta patrakar lae kada karbae hoss sarkar
टावर मा आएर बस्नु केपि को भतिज बीस ताला माथी पनि पानी आउछ
Jai durga
Kaka vnda batizo last gufadi yr
😀😀 मेन्टल जस्तो छ मुला
भेट्न नि मेन्टल लाइ नै भेटेको छ
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Hat ko aaula kp g ko jastai bango raixa😂😂😂
ओह भाइ हाम्रा बालेनि परिवार पोस्दैन्न के
कठैबरा
Kp oli vanda dherai yoge manxe hu uhudo raxa
हात पनि केपि ओलिको जस्तै बाङ्गो रहेछ हो रहेछ 😮😮😮
मै खाउँ,मै लाअौ ,सुख सयल वा मोज म गरुँ आफ्नो लागि मात्रै बाँचेको मान्छे रैछ खड्के त।
Ke natak ho yo? Tubwell ta bhayo tara 1 silindar gas r chulo pani diyeko bhaye thikai hunthyohola! Rajabhoj jasto durgako kati sano man rahechha! Afno prachar ra kp oli dusprachar garnalai bhatij ko prayog garnu galat ho .durga prasaile afno swarthko lagi je pani garchhan akhir hijo asti kp hajurba bhanekai ho !
Kam Chaina jantalai lato samjinchha bujeko chha janthale
Jhash jushi Air Force
batijo nae hoixa haat hereko kp chor ko jastai rahix
जोक्कर नै रहेछ केपि को भतिजो।
KP le aafno bhatij KO ta halat yesto gareko raixa jhan aarko KO xora,xori KO bhabishiya KO Ka ujwalya banai dinxa nepali janta ho
❤❤❤❤❤🎉🎉🎉