दुर्गाको ५ अर्बको ५ तारे होटेल , १००० धेरैलाई रोजगारी,नेपालकै ठुलो क्यासिनो || Durga Prasai Hotel
HTML-код
- Опубликовано: 20 апр 2024
- Raftar sanchar tv को आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
..........................................................................................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Paurakhi Nepal मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
दुर्गाको ५ अर्बको ५ तारे होटेल , १००० धेरैलाई रोजगारी,नेपालकै ठुलो क्यासिनो || Durga Prasai Hotel
..............................................................................................................................................................................................................................
हाम्रो सम्पर्क नम्बरः 9843136666
..............................................................................................................................................................................................................................
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सगुन चपाई : / sagun.chapai.3
Whatsapp/viber : +9779843136666
..........................................................................................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
durga prasai,durga prasai interview,durga prasai latest interview,durga prasai latest,durga prasai new interview,durga prasai viral interview,durga prasai interview latest,durga prasai news,durga prasai vs mahesh basnet,durga prasai show,durga prasai roast,durga prasai marshi,durga prasai business,durga prasai biography,durga prasai audio,durga prasai hospital,durga prasai live today,durga prasai speech,durga prasai andolan,durga prasai nic asia
दुर्गा सर ले जे खोले पनि देश को जनता लाई रोजगारी दिनु नै ठुलो कुरा हो
ओइटर बिदेशी आउदै छ्न नेपाली हैन
😂😂😂😂😂😂😂 stop joking
तिम्लाई पायो होला तिमी खौँ ब्रु तिम्रा ति चोरी को परिसमिक। दुर्गे को झिंगो धपाउने पुच्छर तिमी😂😂
Hjr sir thulo Kura nai ho 😂😂 janta KO parisam KO poisa yak Duai garaudai jamma garera rakheko poisa lai Lon lera deko rojgar ho ahile bank 🏦 laai Lon tirna na sakeko manxe ho char Pacha barsa paxi Nepal KO biggest scam gardai xa yo le😂😂😂😂😂😂
Yo vartachari lutayra chor sampati xanbin huno parxa
दुर्गा प्रसाई एक नंया युगको साहसि निडर दम भएको सत्यतथ्य यथार्थ प्रमाण सहित बोल्न सक्ने जंग बहादुर हो, हजुरको माग १००% सहि छ, तपाईलाई सबै क्षेत्रको सबै कुरा प्रमाण सहित कसरी प्राप्त हुन्छ छक्क पर्छु सायद दुर्गा माताको भक्त भएर नै होला, हजुरले १० बर्ष देखि बोलेको कुराहरु नेपालमा सबै क्षेत्रमा १००% ठ्याक्कै मिलेको छ,यतिको कुरा त नेपालको पिएचडी वाला बिज्ञहरुलाई पनि थाहा हुदैंन, बिज्ञ भन्नेहरु त उहि कोठा भित्र बगबास दिएर अन्तरबार्ता दिने मात्रा हो, जनता साथमा लिएर मैदानमा उत्रिने हिक्मत तिनीहरुको देखिएन. अर्को कुरा आयो दुर्गेले बैंकको पैसा खायो खायो नतिर्ने भनेर कराएको पनि कति कमेन्ट अभिब्यक्तिहरु पनि सुनिरहेको र देखेको छु तर बैंकले रिण त्यतिकै अनुहार हेरेर कसैलाई दिदैन दिनु भन्दा पहिले सबै प्रकृया पुराएर रिण भन्दा ५ गुणा बढि संपत्ति धितो राखेर सहमति गरेर २० ठांउमा हस्ताक्षर र औंठाको छाप गराएर दिएको हुन्छ यति सहमति अनुसार तिर्न सकेन भने धितो लिलाम गर्छ, बैंकले कसैलाई छोड्दैन तर यो कुरा ति बिरोधीहरुले किन बुझ्दैन कि बुझेर पनि बुझ पचाएर आरोप लगाउने धन्दा गरेको हो, उसको रिण बिरोधीहरुले तिरीदिने पनि होईन मलाई अचम्मै लाग्छ, राम्रो बिचार र राम्रो काम गरेको र गर्छु भन्नेलाई त राम्रो भन्न सिकौंन, आफू पनि केहि नगर्ने गर्नेलाई पनि खेदो मात्रा खन्ने कस्तो समाज हो हाम्रो अचम्मै लाग्छ त्यहि भएर सतिले सरापेको देश भनेको ठिकै होकि जस्तो लाग्छ.
सलाम छ दुर्गा जि र हजुरको अभियानको लागी सफलताको अग्रिम शुभकामना छ🙏🙏
पृथ्वीनारायण शाहाले देशकाेलागी अंग्रेजसंग युद्ध लडनकाेलागी सहयाेग मागनुभयका उ बेलाका देशभक्ति समाजशेबि हजुरबाउहरुका सन्तान दुर्गा प्रसाईकाे ईमानदारलाई सलाम छ ।
देश को बिकाश नि दुर्गा प्रसाई जी हो ❤❤❤
🤭😄😄😄😄😄😄😄
Geda ho😂😂😂
😂😂😂
Ok
Good durga dae
माओवादी जनयुद्धलाई धनयुद्द्मा बदलेपछि ..." सबै ठग" सर्पले सर्पको खुट्टा देख्छ ।
महावीर पुनलाई उद्घाटन गर्न लगाउनु दुर्गा दाजु
पहिले देशको जनतालाई रोजगारी दिनु होला, तेस पछि बिदेशीलाई जय दुर्गा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अर्गानिक बोली अर्गानिक यो देश को असली धर्ती पुत्र युग पुरुष जेगरे पनि जनताको हाई हाई हुने काम गर्गु हुन्छ जनता लाई कहिले पनि भन्ने मौका नराम्रो भन्ने ठाँउ न होस कहिले पनि जय जय दुर्गा माता तर जे गरे पनि आफ्नै जनता धनी बनाउन पर्छ
जहाबाट जसरी आर्थिक लगानी गरेपनि अबको दिनमा नेपाली जनताको लायकको सेवा मुखी होस नाकी मुसामुखी नबनोस सुभकामना दुर्गा जि
Congratulations Durga jee.
Great Durga Sir.
यसको चुरिफुरी देख्दा त यतिका सम्पत्ती कहाँ बाट आयो यसको सम्पत्तिको पनि छानबिन हुन पर्छ ।
Ma nee kasari thulo byapar bebasaya chalaune soch chai kina aaudaina hau nepali lai !!
Jaile nee chanbin..... Chanbin garne nikaya le dunya chanbin garera dunya dukha deko haina ..yo manche lai..!!
Jhan sympathy hunu parne haina..!!
Yei soch le nepal garib vako xa...!!
Tero bawle daijo ma diyeko hola..
Yesko Sampati ko Source Loan Lee Kha ho
Yesle Sasurali ko jagga 20 times overvaluation garera loan liyeko chha. Suka interest tireko chhaina. Basically Manoj Gajurel le bhane jastai Loan Lee Kha ho. Aba janta haru lai bhram ma parna sake pachhi sab chokho hahahahah
Dharai Ramro Bichhar sir
दम भको बाउको छोराले गर्छ
भुक्ने भुक्दै गर्छ,,
दुर्गा प्रसाई अगी बढ्दै गर्छ 💪💪
Kati ramro afno nepal mai good job sir🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay Nepal 🇳🇵
दुर्गा प्रसाईं आउ, देश र जनता बचाउ।
😄😄😄😄😄😄😂
दुर्गा प्रसाईं ले जे बोलेको छ तो गरेर छाद्नु हुन्छ!!!जय दुर्गा प्रसाईं!!!
देश को बिकास नै दुर्गा प्रसाईं जि हो जय हो बेरोज कारिले रोजगार पाउछन
Jay Desh Jay NEPAL Jay Durga prasain Sir hajur jindabad 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🛩🛩🛩
Good 👍 👍
Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤
Jay durga parsae ❤❤❤
कहिले कही जोस चले बियर पीउछू 👍💯 आफ़्नो पैसा हो 👍
पैसाको सन्सार जो सङ पैसा छ तेहि सहि हुन्छ स्वार्थी सन्सार यो
पशुपतिनाथ ले रक्षा गर्नुहोस् 🙏🏾
धन्यवाद दुर्गा दाई
जे गर्छ दुर्गा जि ले गर्छ हाम्रो jhapa राम्रो jhapa
best of luck sir
You are real hero
great दुर्गा दाइ 🙏🙏🙏
Durga dai ko sampati chanbin garnu parxa hai
Jay दुर्गा पर्साई
Jay durga parsae ❤❤❤
Jai LOan lee Kha
Salaam chha raja timlai
Good job....
हर हर दुर्गा घर घर दुर्गा🙏🙏
लाखौं नेपाली लाई रोजगार दिँदै आएको कतार देशका राजा लाई हृदय देखि स्वागत 🎉❤छ।
😋Handsome 💙
You are my favourite 😍
Great Durga sir
नेपालीको धन हो, के गर्नु, सबैको कालो धन सेतो पार्देको मान्छे, उ त डन भैगो 😊😄
That’s a great ❤❤
good work
nice durga sir
1000 jana rojgari khulne vaneko nepal ka gauka dheraiko khushiko kura ho ❤❤❤❤
Sabai nepali harulai nai rakhe ta ramro hunthyo ni tata k garxa aba ,,
नेपाल मै केही गर्छु नेपाल मै लगानी गर्छु नेपाली लाई नै रोज्गार दिन्छु कमायेको सम्पती बिदेश मा लगानी नगरी नेपाल मै हरेक छेत्र मा लगानी अनि रोज्गार सृजना गर्छु भने पछि त राम्रो नै होला त अन्त
Durga sir aba krishi chetra lai pani sametnu paryo ma saga goal and vision sabai xa
Good Durga sir
Good sir
Congratulations durga sir
ल सुनुहोस नेपाली दाजुभाइ हरु १००० जना लाई रोज्गार दिन्छु भन्ने पनि र नेपाली नराख्ने बिदेशी काम दार बोलाउने यो कुरा अल्लि बुझ्न सकियन
साहासी मान्छे दुर्गा सर
Nice
Good job
Jay ho durga dae
यिनी पत्रकारले कति तलब लिय छन हगेको मुतेको देखाउन बाकी छ अब लोन लिखा को
Khoi ta yetro neta lai gali garda pani jail haldaina ta
डाका भ्रस्ट गरेपछी सम्पती बनायको छ जाने बेलामा पनि उस्तै जान्छ
दुर्गा प्रसाईंले सक्छ भने देशको सम्पुर्ण बेरोजगार जनतालाई रोजगारको ब्याबस्था गरेर देखाओस
दुर्गा प्रसाईले बैंकको पैसा सबै बीयर पीयर सक्ने भो😂😂
Kahanu parxa durga sir mare paxi lane kehi hoina aba desh ma pani bikash nirman ko kaam pani garnu paryo🇳🇵🇳🇵🇳🇵🇳🇵💝💝💝💝
दुर्गा प्रसाईलाई जिस्काउनु भनेको त्यो सकिनु हो त्यहि भएर केहि गर्छु भन्नेलाई गर्न दिम न आफू पनि नगर्ने गर्नेलाई पनि नलेखटौं. कसैले धम्काएर थर्काएर डग्ने मान्छे चांहि छैन, एमालेको हालत दुर्गालाई टक्कर लिदां कुन बिजोग भयो.
Durga sir salam.
ठिकै छ ५ अर्ब रोखणा दुर्गा बाजे
Durga uncle ko video herna sarai majja lagxa 😂
Jai durga 🙏🙏🍻
Actacly ❤ it
यसको पैत्रिक संपत्ति होइन नै अनि यति छोटो समयमा २०, २५, बर्ष मा यत्रो अरबौं धन कमायो भने यसको पनि सोझो ओंलाले घ्यू आउँदैन , वहाँले बर्सेनि करोडौं कार राजस्व तिरेको छ कि छैन छनबिन गर्नुपर्छ
Teri ma chicken jpt vnxs
सबै लाग्दा पनि कसैले हल्लाउन नसकेको दुर्गा प्रसाई लाइ कारण १००% इमादार को कमाइ हो
Nepal ko ak mattra saput josilo nidar sattya bolne sahayogi darsanik durga bro ko jai hos.
Taw muji saga evidence vya jeel Koch na mujiii
@@user-gh7nf4ys5e khata kukur vukxas jhola
very good
Durga sir lae 🙏🙏🙏🙏🙏
Durga ko rashtra pratti maya chha
gajab rahechh
Wow he is good and dinamic person
मकै बारी म पएको काइली को छोरा कता गुलटीनि हो यत्रो पैसा बैंक लाई नै खाली गराइदियो
बिदेसि ब्रान्ड हैन आफ्नै ब्रान्ड राख्नाेस जय दुर्गा माता
रोजगार बिदेशी लाई होइन तालिम को बेबस्था गरेर नेपाली हरुलाईनै दक्ष बनाई नेपालीहरुलाईनै रोजगार दिनुपर्छ दुर्गा जि😅😅😅😅😅😅😅
दुर्गा दाजु होटेल अगाडि
मन्दिर चाहिँ राख्नु होला
यो दुर्गे साहशी चाहिँ हो।
हैन दुर्गाले देश मारवादीले खाईसके भन्छन्।सबै बैंक पनि उनकै छ भन्छन्।अनि लोन कुन बैंकले दिदो रहेछ।सबै बैंक मारवादीको छ र उनिहरु सबै दुर्गाको दुश्मन हुन् पैसा कसले दिन्छ।यिनले प्रचण्ड सँग हिडडा पक्कै बैंक कब्जा गरेको पैसा लुकाएका हुन।
Kalo paisolai seto banaudai xa Durgele
Randi xaura Durga prasain 2,500 biga jagga ko malik vanne talai thah xaina mc..!!
Utghatan t Dr surendra KC bat garnu hola ani hotel naam Nepali naam rakhanu hola .
Durga sir is great
Durga sir vaneko bhagwan hun Nepali janata haru ko
Good
Everything has It limit so not over it can spelet it
babal❤❤
Manxe fkpatak bachne ho yo dhartima tiger banera jiune janatalai maya garne one man Mr Durga ji you are great
दुर्गा परसाई आउ देश बचाउ
जन युद्ध को धन युद्ध मा परिवर्तन भयो
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵verry good......
Gyanendra king &durga both are business man but both will give us entertainment,money will keep them safe it’s very interesting
🙏🙏🙏🙏
Tapai haru lay basney room yehi ho....standard room 😆😆
J hos des ko manxe le Rojgar payeko xan....
Lion hearted man👍
Ok😊
नेपालमा चाहिँ को ठिक होला हो,,
je gara tara bank ko rin chai tirnu paryo hai bhai
यो मान्छे ले ऐक दिन पूरा नेपाल दुबाईं दिन्छ है ।।
होटल त भ्यानकनै बनेको छ हामि पनि यहि होटल मा काम गर्छौ
Yo Pani Fatah nai ho raja leuni bhanera Janta Lai bhadkayo Ani paxi prachanda sanga compromise garera paisa khaye jasto xa
दुर्गा प्रसाईं दाई को पाँच तारे होटेल मा सेक्युरिटी गार्डको आबसेक छ कि छैन यसो जानकारी पाउन हजुर
देसको पैसा अरबौ लोन लिएर नतिर्ने मुलाले यो हर्कत नदेखाएकै राम्रो हुने थियो के गर्ने !
Tero bauko paisa liyako chhain bank bata liyako ho dhito rakheko xa tero kin tauko dukhyo
कति ताप्क्रम भएपछी पानी आफै फाल्छ भन्ने कुरा नि सयेद थाहा छैन होला त्यो engineer भन्नेलाई ।
रबी महान भगवान हो ❤❤❤❤❤❤❤❤❤❤❤