मुखैमा हान्न मन छ भन्दै लिङदेनले च्यातेरफाले संसदमा खैलाबैला गोकुल र ज्ञानेन्द्र फायर के भएको यस्तो?

Поделиться
HTML-код
  • Опубликовано: 27 сен 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Camera:- Naresh mijar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Комментарии • 76

  • @premghimire8703
    @premghimire8703 3 месяца назад +24

    लिन्देल जि को यो कुरा सहि छ प्रधानमन्त्री सामसदले होइन जनताले चुनोस भनु भए जस्तो हुन पर्छ प्रदेश पनि खारेज हुन जरुरत छ महोदय ज्यु

  • @ChandraShrestha-bj8dq
    @ChandraShrestha-bj8dq 3 месяца назад +3

    एकदम सहि भन्नू भयो।

  • @saru__rana
    @saru__rana 3 месяца назад +6

    आजभोली त इ एस्ता राजनिती इ भ्रष्ट हरुको अनुहार् हेर्नुभन्दा भागवत गिता लगायर सुन्यो भने धेरै आनन्द आउँछ जीवन जिउने तरिकै बदल्दिन्छ ।इ भ्रष्ट ताक परे तिवारी नत्र गोतामे एस्ताबाट के शिक्षा सिक्नु होउ देश कसरी सक्काउने जनता कसरी लुट्ने मात्र खेतिनै तेत्ती छ

  • @SantoshBahadur-dl8me
    @SantoshBahadur-dl8me 3 месяца назад

    भ्रष्टाचारि चोर दलाल हरु ले लुट्न ल्याएको बेवस्था खारेज हुन जरुरी छ।

  • @Ribdungdole24386
    @Ribdungdole24386 3 месяца назад +1

    लिङ्देन ज्युको कुरा सही छ प्रदेस खारेज गरौं अनि देश भारत वा चिनमा गाभौं यसो गरे सर्बसाधरण जनताले बास्तबिक सुबिधाको उपभोग गर्न पाईने छ हैन भने भाईमारा राजा देखी सकेका छन् जनताले।

    • @Fire10101
      @Fire10101 3 месяца назад

      Bhaimara raja rey? Tw sng pramaan xa?

    • @Ribdungdole24386
      @Ribdungdole24386 3 месяца назад

      ⁠त जस्तै दिमागमा गोबर भएको हरुले गर्दा आज हज्जारौ नेपाली बिदेशिएका र यस मध्य अधिकांश बिदेश मै पलायन भएका हुन्। DV हर साल किन भर्छन् नेपालीले ?? केही न केही त system गलत हुदैछ र त बिदेश पलायन हुन खोज्दैछन् जनता, यो कुरा बुझौं न जो आय पनि धर्म र जातजाती बिच लडाएका छन्। के नेपाली जनताले चाही राजा नदेखेको होर ?? तेती बेला social media थिएन र मिडियालाई प्रचार गर्ने खुल्ला बहस गर्न सक्ने नियम पनि थिएन यो बुझौं न फेरी राजाको बंस हेरौ पारसको चरित्र हेरौं त…. यस्तो मान्छे राजा चाहिने भनेको गोरुको जती पनि बुद्दी नभएको मान्छे भनेर बुझ्नु पर्छ। राजा सबै नेपाली लाई चाहिएको हो भने बालेन शाह र हर्क साम्पाङ जस्तो ब्यक्तीलाई बनाउ न मिलेर।

    • @Ribdungdole24386
      @Ribdungdole24386 3 месяца назад

      ​​⁠त जस्तै दिमागमा गोबर भएको हरुले गर्दा आज हज्जारौ नेपाली बिदेशिएका र यस मध्य अधिकांश बिदेश मै पलायन भएका हुन्। DV हर साल किन भर्छन् नेपालीले ?? केही न केही त system गलत हुदैछ र त बिदेश पलायन हुन खोज्दैछन् जनता, यो कुरा बुझौं न जो आय पनि धर्म र जातजाती बिच लडाएका छन्। के नेपाली जनताले चाही राजा नदेखेको होर ?? तेती बेला social media थिएन र मिडियालाई प्रचार गर्ने खुल्ला बहस गर्न सक्ने नियम पनि थिएन यो बुझौं न फेरी राजाको बंस हेरौ पारसको चरित्र हेरौं त…. यस्तो मान्छे राजा चाहिने भनेको गोरुको जती पनि बुद्दी नभएको मान्छे भनेर बुझ्नु पर्छ। राजा सबै नेपाली लाई चाहिएको हो भने बालेन शाह र हर्क साम्पाङ जस्तो ब्यक्तीलाई बनाउ न मिलेर।

    • @Ribdungdole24386
      @Ribdungdole24386 3 месяца назад

      @@Fire10101 ​​⁠त जस्तै दिमागमा गोबर भएको हरुले गर्दा आज हज्जारौ नेपाली बिदेशिएका र यस मध्य अधिकांश बिदेश मै पलायन भएका हुन्। DV हर साल किन भर्छन् नेपालीले ?? केही न केही त system गलत हुदैछ र त बिदेश पलायन हुन खोज्दैछन् जनता, यो कुरा बुझौं न जो आय पनि धर्म र जातजाती बिच लडाएका छन्। के नेपाली जनताले चाही राजा नदेखेको होर ?? तेती बेला social media थिएन र मिडियालाई प्रचार गर्ने खुल्ला बहस गर्न सक्ने नियम पनि थिएन यो बुझौं न फेरी राजाको बंस हेरौ पारसको चरित्र हेरौं त…. यस्तो मान्छे राजा चाहिने भनेको गोरुको जती पनि बुद्दी नभएको मान्छे भनेर बुझ्नु पर्छ। राजा सबै नेपाली लाई चाहिएको हो भने बालेन शाह र हर्क साम्पाङ जस्तो ब्यक्तीलाई बनाउ न मिलेर।

  • @AnantaGuragain
    @AnantaGuragain 3 месяца назад

    प्रदेश खारेज हुनैपर्छ र प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री हुनैपर्छ ।

  • @anixmoongar690
    @anixmoongar690 3 месяца назад +3

    लिन्देन को यो पहिलो काम हुनु पर्छ दिमाग को जो यसरी दिमाग को पर्योग गरेर बोलेको

  • @Hello_jholey_janta
    @Hello_jholey_janta 3 месяца назад +3

    100% Right kura rajendra lingden jiu...
    Rabi Lamichhane xai khoi kun dulo maa pasyo...🙏❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mekhghale3329
    @mekhghale3329 3 месяца назад

    गोकुल बास्कोटाको भनाई सहि छ।

  • @ShivramRana-gs6nd
    @ShivramRana-gs6nd 3 месяца назад +1

    Akdam sahi vannu vo sahi

  • @SudipMgr-x3x
    @SudipMgr-x3x 3 месяца назад

    Good rajendra lingden

  • @AnmolsalyaniAnmolsalyani
    @AnmolsalyaniAnmolsalyani 3 месяца назад +1

    Waw

  • @shreelalthapa8718
    @shreelalthapa8718 3 месяца назад +2

    धन्न लिम्बुको छोरा रिस थाम्न सक्यो , अरुले भए तेहि सलाइ कोरेर बालि दिन्थ्यो, लाज घिन त लुगा लगाएका छन

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lv 3 месяца назад +1

    Good talking Rajendra Daju..

  • @महेन्द्ररदुङ्गवाभछा

    शाही लिङ्ग्देन हाइहाइ अरु भिजिलान्ते बाइ बाइ

  • @jeetpun1621
    @jeetpun1621 3 месяца назад +1

    Dismiss "Dual identification" in Nepal. Jaya Nepal 🇳🇵

  • @PurnaNeupane-ft7lz
    @PurnaNeupane-ft7lz 3 месяца назад

    Goood

  • @gokarna3533
    @gokarna3533 3 месяца назад +1

    कणालिमा कर्मको सिलसिलामा कुरुरत्ता पुर्बक बिरगती प्राप्त गरेका मिरत्तअत्माले हाम्रो कुरा किन उठदैन? ग्यानेद्र भनेका छन्

  • @UhdamPoudel
    @UhdamPoudel 3 месяца назад +2

    बजेट खारेज गर

  • @mekgurung3892
    @mekgurung3892 3 месяца назад +1

    Ati sunder Rajendra ji

  • @bprasaddahal5586
    @bprasaddahal5586 3 месяца назад +2

    good gyanedra jee yo bhane chitta bujhyo

  • @acharyadipak9557
    @acharyadipak9557 3 месяца назад +1

    Good Rajendra dai

  • @dupendragurung5079
    @dupendragurung5079 3 месяца назад +1

    सहि हो राजेन्द्र सर।

  • @AnantaGuragain
    @AnantaGuragain 3 месяца назад

    बजेट सबै एमालेलाई मात्रै चाहिने हो ?

  • @ambikakunwar9782
    @ambikakunwar9782 3 месяца назад +2

    लिङदेन सर नमस्कार हजुरले बहुतै राम्रो जनताको पक्षमा काम गर्नुभयो, खाते सरकारको दादागिरीलाइ निस्तेज गरिदिनुस देसमा तुरुन्त सरकारलाई अपदस्त गरी राजा सहीतको हिन्दू राष्ट्र घोषणा गर्नुस् सुबकामना।

  • @ABISHAk-FF11pro
    @ABISHAk-FF11pro 3 месяца назад +1

    Good sir

  • @RamchandraDhital-fo8hm
    @RamchandraDhital-fo8hm 3 месяца назад +1

    म।न्य ज्युले सहिकुर। भनेक। छन ।

  • @narendradahal9472
    @narendradahal9472 3 месяца назад +3

    गणतन्त्र धाेका हाे

  • @rameshkhatri3069
    @rameshkhatri3069 3 месяца назад

    🌹💓

  • @PrabinIdoVlog
    @PrabinIdoVlog 3 месяца назад +1

    जस्ले ब्याबस्थाको नै बिरोध गर्ने ले के बजेटको बखान गरि राख्नु क्या सांसद पदबाट राजीनामा दिने अनि हलो जोत्न आउने असर लागि सक्यो मन्छे छैन या गाउँमा

  • @bishnushrestha1845
    @bishnushrestha1845 3 месяца назад +1

    rajendra linden ji ko bi char sai ho

  • @UMESHKhadka-bs7lk
    @UMESHKhadka-bs7lk 3 месяца назад

    I wants yours statements congrachulation

  • @SmSm-ki8vq
    @SmSm-ki8vq 3 месяца назад +3

    लिङ्डेलको कुरा सहि 70 करोडको कुरा खान नपाएको रिस

  • @ruplalsonam8055
    @ruplalsonam8055 3 месяца назад +1

    जाउन आन्दाेलन गर जनमास उठाएर

  • @Hemmagar-o9e
    @Hemmagar-o9e 3 месяца назад

    मानो पचाउन गाह्रो भयो कि के हो

  • @RajendraMalla-ou2uc
    @RajendraMalla-ou2uc 3 месяца назад +1

    सहि कुरा

  • @touchingheart4800
    @touchingheart4800 3 месяца назад

    Huraedinus rajendraw sir budget chyatidinus

  • @suryagautam188
    @suryagautam188 3 месяца назад

    Vrastra 70 karone ko thutuno ta Vrastra Dalala nai dekhiyo.
    Lingadela ji You are Right.

  • @eagleeye411
    @eagleeye411 3 месяца назад

    एउटा सन्जु ले देस देखि बिदेस खायो यो लिङ्देन ले फेरि यता रोइला मच्चाएछ😂

  • @SunmatiOkheda
    @SunmatiOkheda 3 месяца назад +1

    Sudurpacchim ma kole herxxa

  • @oralkiss
    @oralkiss 3 месяца назад

    त खाते त्यै होस्

  • @kailashpun
    @kailashpun 3 месяца назад

    जनजातिको औकात देखायो यो मुलाले, हो तेसैले हो हामि पछि परेका ।।।

    • @ZVB778
      @ZVB778 3 месяца назад

      Lingden jasto le hoina timi jasto le garda pachi pareko

  • @bharatadhikari2122
    @bharatadhikari2122 3 месяца назад

    Rabi ka jhole khoi kin bildainan

  • @PurusottamBasnet
    @PurusottamBasnet 3 месяца назад

    Natak nadekhakhu gokul 4g 70 karod handee ho 3 arb handee ho desh tat parera handee hi van laj ladeena gokul fataha

  • @devilalb.k342
    @devilalb.k342 3 месяца назад

    Rajendra lingdeko palavari pani rajaa audaina nakhoke hunxa 2 tihai layara delhu na ta k vukirako

  • @omsen4341
    @omsen4341 3 месяца назад

    70 rs pravacan dhikkar nepal aama.

  • @sanishbista4540
    @sanishbista4540 3 месяца назад +1

    राजधानी काठमाडौं बाट अर्कै ठाउमा सारौ नेवा: को जाग्गा जमिन कब्जा गरेर अझै२ न प्रदेश बन्द गरि काठमाडौ मा भुकमारि पार्छौ भनेर धम्की दिदैछन ।अरे यिनिहरुलाई यहाबाट लखेटे पछि खेतियोग्य जमिन जति पनि हुन्छ यहाँ इन्डिया चायना जस्ले ब्लकेज गरे पनि केही फरक पर्दैन काठमाडौ का रैथाने जाग्नुपर्यो

  • @dbmalla1272
    @dbmalla1272 3 месяца назад +2

    #राजेन्द्रलिङ्ग्देन ज्युको भनाइमा सहमत छु !

  • @DipakBaniya-os8if
    @DipakBaniya-os8if 3 месяца назад +1

    बजेट बनाउने बेलामा बालेन ले गर्न खोजेको काममा अवरोध गर्न गय पछि के राम्रो हुन्थो त

  • @ThakurTimalsena
    @ThakurTimalsena 3 месяца назад +1

    gokullee ke pi nhuda marka paryo holaa bicharaa kati majaasanga ufrie

  • @patledarling366
    @patledarling366 3 месяца назад +2

    बास्तोला ७० लाख खोइ

  • @nbhandari100
    @nbhandari100 3 месяца назад

    यो गोकुले डाका लाई बोल्ने हक छैन। लिङदेल बेदाग छन

  • @chamlingpraladrai2041
    @chamlingpraladrai2041 3 месяца назад +1

    Good sir good 🎉🎉🎉

  • @PunLop-gi6th
    @PunLop-gi6th 3 месяца назад +1

    ❤❤❤❤❤❤❤

  • @PremNepaliNepali-mn5li
    @PremNepaliNepali-mn5li 3 месяца назад

    Yokurasiho mntirikarekarijantabatxanuprx

  • @jmahadevshah4231
    @jmahadevshah4231 3 месяца назад +1

    सही राजेंन जी 👍

  • @PrakashSaud-p1y
    @PrakashSaud-p1y 3 месяца назад +1

    Love from jelisha vlog❤

  • @sankarbdr7058
    @sankarbdr7058 3 месяца назад

    Gaynendra shahi auda kheri ta sabaile herda harexan aba kk bhanne ho bhane ra hola😂😂😂

  • @DeepakSingh-o3m2w
    @DeepakSingh-o3m2w 3 месяца назад

    Lingden…😂

  • @netraoli3526
    @netraoli3526 3 месяца назад

    स्थानीय जनप्रतिनिधि ले खाने तलब भत्ता सबै खारेज गर्नु पर्छ

  • @Pramode-tq7xm
    @Pramode-tq7xm 3 месяца назад

    हैन करनालि बाट आकि य उटि मावबादि कि रनडिपनि छी किनबोलदैनि ग्यानेन्दर् साहिसग पतर पतर बोलथित मैले धेरैकामगरेभनेर