नमस्ते म यो गितको गायक सब्द स्रर्था गायक राज कुमार वली जसरी सुन होकी फलाम का पर्छ चाईना मन पराइदीनु भयो तेसैगरि यो गितलाई पनि माया गरीदीनु होला मालुपात फरर❤❤❤
Do you know if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program ❤❤❤❤❤❤
हजुर यो गित धेरै राम्रो छ तर रुपा बहिनिको स्वरमा थोरै केटाको जस्तै-जस्तै सुनिएको छ, त्यसलाई थोरै केटिको लवजमा राखी दिएको भए झन धेरै राम्रो हुने थियो, सम्पूर्ण टिमलाई धन्यवाद !!
यो रुपा वुडा नानि को स्वर र गित त दामी छ अरे बाफ रे बाफ 100%सारै नै दामी लाग्यो जति हेरेपनि जति सुने पनी धित मरेको छैन सुपर डुपर धेरै नै माथी कस्तो राम्रो जय होस् फलोस्-फुलोस् आशिर्वाद छ शुभकामना छ ❤🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉
पपुलर गायक सर्जक राजकुमार ओली र भाइरल गायिका रुपा बुढाको आवाज, दिपेन थापाको संगीत राजकुमार ओलीको शब्द मेरो एरेन्ज रहेको गीत हजुरहरुलाइ कस्तो लाग्छ सुझाव सल्लाह दिनुस है🎼🎶
व्हा सलुट यो गाना को सर्जक ज्युलाइ कति मिठो स्वर शब्द यो हो गाना भनेको त अति राम्रो मन पर्यो आउदा दिनहरुमा यस्तै मन छुने किसिमको गितहरु सुन्न पाइयोस् शुभकामना छ गायक तथा शब्दको लागि तर गायिका को स्वर चाहि अलि भएन जस्तो लाग्यो किन कि अन्य गायिका को जस्तै सानो सुरिलो आवाज भए अझ रामोह हुन्थ्यो कि।
भाइरल हरु सङ सहकार्य गर्नु पर्छ ,अबशर दिनु पर्छ ठिकै हो ,यसको मतलब गाउबाट भर्खर सहर छिरेकी बिचरा नानीको आवाजको ख्यालै नगरी अनि शब्द लेख्दा हतार हतारमा जुम्ला जिल्ला लाई सुदुरपश्चिम मा पार्दिए र गित बजारमा ल्याउन कस्तो हतार हो। यस्तै भएर हो राम्रा प्रतिभा भएका भाइरलको उपनाम भाइरस हुने।।कठै भने यो गितको सर्जकलाइ।
I give you 1 million views, Rupa sister please don't be shy next time, give more open voice please, if you have added little more practice would be great sister voice, but brother's voice looks perfect ❤
आहा मौलिक गित !
सफलताको शुभकामना प्रिय टिम्🙏
नमस्ते म यो गितको गायक सब्द स्रर्था गायक राज कुमार वली जसरी सुन होकी फलाम का पर्छ चाईना मन पराइदीनु भयो तेसैगरि यो गितलाई पनि माया गरीदीनु होला मालुपात फरर❤❤❤
❤❤\yyuif
❤
Do you know if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program ❤❤❤❤❤❤
रुपा दिदिले खुलेर नगाए जस्तो भिडियो बन्यो सम्पूर्ण टिमलाई धन्यवाद
अरु जे जस्तो भएनी रुपाको आवाज खुलेर आएन अनि जुम्ला जिल्ला सुदुरपशिम मा कहिले देखि पारेको रहेछ? बुझ्न मन लाग्यो
❤गायिकाको धेरै राम्रो दोहोरी भाका राम्रो लाग्यो मलाई यसलाई मेरो तर्फबाट लाखौं लाख शुभकामना छ र बधाई पनि छ
गायिकाको आवज त्यति उत्तम लागेन सरि
हजुर यो गित धेरै राम्रो छ तर रुपा बहिनिको स्वरमा थोरै केटाको जस्तै-जस्तै सुनिएको छ, त्यसलाई थोरै केटिको लवजमा राखी दिएको भए झन धेरै राम्रो हुने थियो, सम्पूर्ण टिमलाई धन्यवाद !!
malai pani testai lagyo sir
यो रुपा वुडा नानि को स्वर र गित त दामी छ अरे बाफ रे बाफ 100%सारै नै दामी लाग्यो जति हेरेपनि जति सुने पनी धित मरेको छैन सुपर डुपर धेरै नै माथी कस्तो राम्रो जय होस् फलोस्-फुलोस् आशिर्वाद छ शुभकामना छ ❤🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉
Wow w
पपुलर गायक सर्जक राजकुमार ओली र भाइरल गायिका रुपा बुढाको आवाज, दिपेन थापाको संगीत राजकुमार ओलीको शब्द मेरो एरेन्ज रहेको गीत हजुरहरुलाइ कस्तो लाग्छ सुझाव सल्लाह दिनुस है🎼🎶
❤❤❤❤❤❤❤
Maulik chha
Hardik badhai tatha safaltako suvakamana rupa baini lagayet sampurna teamlai🎉🎉❤
Aaha super xa song👌👌❤❤and all teem lai badhai xa
dherai ramro chha all the best❤❤❤❤
आहा असाध्यै मिठाे राम्रो जति पटक सुने पनि न पुग्ने भएको छ गित अझै धेरै धेरै प्रगतिको शुभकामना छ ❤️🙏🙏
केटाको आवाज सारै मन पर्यो
Kati mitho git ho dubai jana lai dherai dherai badhai xa ❤❤
आहा कति मिठो गित ❤❤❤❤❤❤❤
मेरो प्यारो भाइ राजकुमार वली लगायत यो भिडियोमा काम गरेर साथ दिने सबै लाई शुभकामना 🎉🥰
अाहा कति राम्रो सफलता को शुभकामना ❤❤❤
badhai chha hjr harulai ❤🎉
All टिम लाई धेरै धेरै सफलता को शुभकामना ❤❤❤
समय मिलाएर हेरियो है त ( सारै राम्रो गीत ) 💝😊
Wow dami😊Suni Rahu jastai xa❤ raj Kumar daju and both
मोउलिक भासा ले गर्दा मिठो बनेछ .. अती राम्रो ...
Mr Raj Kumar 0li and Mrs Rupa budha super songs both thanks
Congratulations all team
Ahaaa mitho git dai 😍♥️🙏🙏🙏
daami layo geet🎉🎉 gaule para ❤❤❤
Dherai ramro geet congratulations 🎊
Ahileko pachillo samayama
Daii koparstuti nikii Ramro vii rahekoxa ❤️❤️❤️❤️❤️❤️❤️❤️
बधाईछ साथै सफलताको शुभकामना❣️❣️❣️
दामि दामि गित यो आवाज सररररर❤❤❤❤
रूपा बहिनीलाई शुभकामना
Thanks hole unit lai 💔💔💔
Raj kumar jiu lai Dherai Dherai badhai xa ❤❤❤❤❤🎉🎉🎉🎉🎉
ATI ramro hamri pyari diju 💝💝💝💝💝
गायक कलाकार दुवै लाई समान छ राम्रो छ गित ❤❤❤❤❤❤
व्हा सलुट यो गाना को सर्जक ज्युलाइ कति मिठो स्वर शब्द यो हो गाना भनेको त अति राम्रो मन पर्यो आउदा दिनहरुमा यस्तै मन छुने किसिमको गितहरु सुन्न पाइयोस् शुभकामना छ गायक तथा शब्दको लागि तर गायिका को स्वर चाहि अलि भएन जस्तो लाग्यो किन कि अन्य गायिका को जस्तै सानो सुरिलो आवाज भए अझ रामोह हुन्थ्यो कि।
तपाई हामीपनी जन्मने बित्तिकै टूकूटूकू हिडेका होईनौ नी सर
Voice. Ma methasha xa Rajkumar daeeko
बहुत आक्षा छ हजुत हरुको गित
मिठो गित ❤️❤️😘😘🙏
Raj kumar vaiko kala birliyan ❤❤❤❤
आती मीठो सोर ❤❤❤❤
गुड सोङ्ग बधाई छ
All timm lai dherai dherai saphall ta KO suva kamana ❤❤❤❤❤
भाइरल हरु सङ सहकार्य गर्नु पर्छ ,अबशर दिनु पर्छ ठिकै हो ,यसको मतलब गाउबाट भर्खर सहर छिरेकी बिचरा नानीको आवाजको ख्यालै नगरी अनि शब्द लेख्दा हतार हतारमा जुम्ला जिल्ला लाई सुदुरपश्चिम मा पार्दिए र गित बजारमा ल्याउन कस्तो हतार हो।
यस्तै भएर हो राम्रा प्रतिभा भएका भाइरलको उपनाम भाइरस हुने।।कठै भने यो गितको सर्जकलाइ।
No good
Safalta ko suvakamana, bhai ko soor dherai ramro xa
Good luck all tim lai nice song ❤❤❤❤❤
सफलता को कामना❤❤❤❤
साह्रै राम्रो लाग्यो।
Super voice ❣️
Ali hai vko gayka ko jhan ramro huni thiyo❤❤
Nice song ❤️❤️
सुपर बैनिको👍️👍️
दामी 🎙️🎙️🎙️
अति सारै रमाइलो गित ❤❤❤❤❤❤
Dubai jana lai shubhakamana❤❤
Nice video song yapisod suppap jodi ❤😢😅😅😊
Yakdam ramro x
Sharai mitho giy
wow 👏👏👏
Wow so nice song good luck❤
Dami haii❤❤❤❤
Mr Raj kumar oli and Dipendra thapa Rupa budha super songs
Song is best ❤
❤❤❤❤❤❤waw dami❤❤❤❤
केटाकाे अवाज सारै मनपर्यो
केटि को आबाज चुईने सिलिबरको थाली जस्तो छ यो गित जति राम्रो थियो तर ऊति केटि को आबाजले त्येति सुट गरेन
Damichha ❤❤❤❤❤❤ ददादी दी ❤❤❤❤❤❤❤❤
Nice song ❤️❤️
सबैलाई नमस्कार म रुपा बुढा मालुपात फरर आयको छ हेरे र साथ दिनु होला है
Ok
Ramro xa song sister
Kati mitho geet safal ta ko subha kamana 🎉🎉
Ok
राम्रो छ अलि हजुर आवाज मा सुधारनु पर्छ हजुर को जोदि को ठिक छ ?
सारै मिठो गित
Wow Nice 😮😮😮😮
Wawawawaeawawawa wawawa wawawawaeawawawa wawawa wawawawaeawawawa wawawa wawawawaeawawawa wawawa wawawawaeawawawa wawawa wawawawaeawawawa wawawa wawawawaeawawawa velu baje jasto jathavabi bolne Vanda ta uhalai nai salam x ❤
Wow very nice song 👌👌👌❤️♥️💯🌹
damii xa gita
Good xa❤❤
Good song ❤❤❤❤❤
सफलता को कामना सम्पूर्ण टिमलाई
I give you 1 million views, Rupa sister please don't be shy next time, give more open voice please, if you have added little more practice would be great sister voice, but brother's voice looks perfect ❤
ATI ramro
अल्लि सास पुगेन रुपाकाे
Nice song best of luck
Nice song ❤❤
Nice
Rupa jeejko swor tikho bhayanaki jasto lagyo auda dinhaharuma ramro hudai jaos shuva kamana 🎉
Good nice
केटाको आवाज केटि जस्तो केटिको आवाज केटाको जस्तो छ त
so nice song ❤❤❤❤
Nice song🎉🎉🎉
Very very nice songs ❤❤❤❤❤❤❤❤❤❤❤❤
All best song
Voice over modefi gareko justo layo editing ramro lagen
Very nice song
Okey
Damiii xa
गाइका जि को आवाज नै पुगेन अलि नमिथो भयो सरि है
❤❤very.nice
Super❤❤❤
Damixa
आवाज हेर न यस्तो आवाज नि हुन्छ
nice❤❤❤