म भन्छु तपाईं low carb diet गर्नै पर्दैन। Intermittent fasting अपनाउनुहोस्। यो खालको fasting काे तरिकामा तपाईले बेलका काे खाना र बिहानको खाना काे अवधिमा 14 देखि 16 घण्टा काे अंतराल मा खानुहुन्छ। उदाहरण को लागि तपाईं 7 बजे बेलका खाना खानुहुन्छ भने भोलि बिहान एकैचोटी 9 वा 10 बजे तिर खानुहोस्। बिहान धेरै काम गर्नुहुन्छ भने फलफूल अथवा अण्डा चना अथवा सलाद खानुहोस्। तर धेरै carbohydrate भएको खाना 10 बजे सम्म नखानुहोस्। दिउँसो भोग लाग्छ भने थोरै थोरै cornflakes oats दूध र चाहिने जति फलफूल मिसाएर खाँदा हुन्छ। अथवा हाँडी मा भुटेको मकै भटास। अथवा चना गेडागुडी।तर जुन सुकै अवस्थामा पनि बिहान र बेलकाकाे खानामा बाहेक अरु खाजामा चिनीजन्य तथा धेरै carbohydate भएको कुरा नखाउँ। र यसको साथसाथै बिहान र बेलुका काे खाना पछि कम्तीमा पनि 25 min जति (post meal walk ) हिंड्ने गरौं। त्यसै गरि बिहान र बेलका काे भात अथवा रोटी अथवा ढिँडो सँग सलाद हरु पनि खाने गरौं। काँक्रो,गाँजर,मुला जस्ता कुरा खाना सँगै लिने गरौं। बिहान भने भिजाएको मेथी काे पानी र मेथी पनि खाने गरौं। व्यायाम र खेलकुद पनि जोड्ने हो भने औषधि छोड्न पर्ने अवस्था आउन सक्छ। Type 1 diabetes काे लागि भने insulin अनिवार्य नै हुन्छ तर यो पद्धति अपनाउँदा insulin काे dose भने घट्छ।
Doctor's advice will only help you if you follow proper diet,sleep,rest and exercise, otherwise you and me will stuck where we was.Loosing weight isn't that easy but with discipline, self belief and perseverance it can be achieved.
म एउटा कुरा बुझ्दिन। हाल म अमेरिकामा बस्छु। मेरो पिता COPD पिडित हुनुन्छ, वहाँलाई frequently निमोनिया भइरहन्छ, यो कुरा डा. र म स्वयंले पनि नियालिरहेको कुरा हो। यो विगत ६/७ वर्ष देखि चलेको कुरा हो। एक पटक मैले पिताजीलाई अस्पताल लगेँ , हिरियो निमोनिया भएछ। डा. हरूले डाइट( खाना) प्लानमा केहि चेन्ज गर्नु भएन जे छ त्यो खानु मसालेदार खाना मात्र बार्नु भन्नु भयो। एक जना डा. हुनुन्थ्यो डा. हसिन इब्राहिम भट्ट(बट्ट) उहाँसँग गफ गर्दा पिताजीले सोध्नु भो “मैले दहि खान मिल्छ कि नाई” डा. ले हाँस्दै भन्नु भो पिताजी आप जहाँ जनमें थे मै भि उस तरहका समाज और हावामें पैदा हुवा हुँ जैसा ये आपका बेटा । मैं कहता हुं आप दहि खाइये , घि मत खाना, मसाला मत खाना । दहि आप के लिए अच्छा है । मेरि दादी भि कहा करति थि कि बुखार आए तो दहि मत खाना। पर ये गलत बात है। मैले बुझें मेरो बुवाले बुझ्नु हुन्न। अझै पनि वहाँलाई घिउँ स्वस्थकर लाग्छ। गाह्रो छ 😢😢
@@enfeeyanoask him to get some new technique to scam okay. No doctor is legally allowed to charge such a bulk amount of 10,000 as a consulting charge claiming it as an advance amount. He clarifies that is the charge for 18times of consultation. So a doctor in teaching should charge 20 thousand for patients in advance who come to consult throughout the year. Also if CCTV and prescriptions are investigated majority of patients are not given full time
@@enfeeyanoThere are evidences that majority of patients who are charged 10 thousand are not considered for even more than 3 times of consultation. So did he returned the money ? There are guidelines from Ministry of health regarding the charges a doctor is allowed to collect as a fees. How can he charge ten thousand in advance saying that he will look after them for 18 times in a consultation. That's legally not allowed as per the act and he will surely be sued for such scam undoubtedly

In developed countries, I think it is mandatory by law for the Doctors to tell about complications and side effects to patients.
म पनि सुगरको बिरामी हु तर मैले खान र एक्सर्साइज गरेर दैनिक मेथि भिजायर खायर सुगर निको पारे औसधि पनि खान छोडे अहिले सुगर छैन
धेरै राम्रो कुरा हाे सर
धेरै राम्रो कुरा 🙏🙏
Age baddai gaypaxi anek rok niskinx, ani physical work nahune lai pani!
Doctor's advice will only help you if you follow proper diet,sleep,rest and exercise, otherwise you and me will stuck where we was.Loosing weight isn't that easy but with discipline, self belief and perseverance it can be achieved.
Best news
Dr.kurt lai kam garna dinu parx ...clinic xito khulos ....
समस्या देखिएको vitamin b 12 युक्त खाना को कामी ले हो, Dr kurt का अनुसार को खानपान, जीवन शैली ले शरीर स्वास्थ्य बनाउँछ।
Arre masu ma sabai vandai badi vitamin b12 hunxa ani kow carb ma masu nai hunxa
Confused..
Bhat khada k hi hudaina tara bhat ko matra kam ra vegetable dherai khanu prcha masu chahi health ko lagi ramro hudaina.
Yo chai pura bislesan bhayena jasto lagyo arulai dosh dinu bhanda paila aafno sarirlai bujhna jaruri xa
म एउटा कुरा बुझ्दिन। हाल म अमेरिकामा बस्छु। मेरो पिता COPD पिडित हुनुन्छ, वहाँलाई frequently निमोनिया भइरहन्छ, यो कुरा डा. र म स्वयंले पनि नियालिरहेको कुरा हो। यो विगत ६/७ वर्ष देखि चलेको कुरा हो। एक पटक मैले पिताजीलाई अस्पताल लगेँ , हिरियो निमोनिया भएछ। डा. हरूले डाइट( खाना) प्लानमा केहि चेन्ज गर्नु भएन जे छ त्यो खानु मसालेदार खाना मात्र बार्नु भन्नु भयो। एक जना डा. हुनुन्थ्यो डा. हसिन इब्राहिम भट्ट(बट्ट) उहाँसँग गफ गर्दा पिताजीले सोध्नु भो “मैले दहि खान मिल्छ कि नाई” डा. ले हाँस्दै भन्नु भो पिताजी आप जहाँ जनमें थे मै भि उस तरहका समाज और हावामें पैदा हुवा हुँ जैसा ये आपका बेटा । मैं कहता हुं आप दहि खाइये , घि मत खाना, मसाला मत खाना । दहि आप के लिए अच्छा है । मेरि दादी भि कहा करति थि कि बुखार आए तो दहि मत खाना। पर ये गलत बात है। मैले बुझें मेरो बुवाले बुझ्नु हुन्न। अझै पनि वहाँलाई घिउँ स्वस्थकर लाग्छ। गाह्रो छ 😢😢
Ghiu easyly digest hune fat ho ramrai ho aru tel ko tulamana ta hainara?
Labour class people are not over wt. As simple as that. Exercise is necessary.Dr. exploiting and making huge money.
guys sabai bhanda important is exercises
Not necessarily it's a diet
@@chaalllaaann8294 yes
High carb खान नहुनेले के खाने त हजुर?उत्तर को प्रतीक्षा मा छौ।
तरकारी, फल, मासु, अण्डा मा शरीर लाई चाहिने सम्पूर्ण पोषण पाइन्छ। कार्व पनि यी खाना ले दिन्छ।
राम्रो खानपान ले कुनै side effect गर्दैन।
Dr sar मलाई Hajur को n.. दिनुहुन्छ
Hajurko clinic kun dauma xa
Maitidevi chok kkfc sanima bankko parkingma
Bro,how could i contact you? please tell me i have some concers that i want to share with you.
Pls write your concerns to onpointstories@gmail.com
@@NepaliVoiceOver sure i will be very soon.thanks for the response.
🙏🙏🙏
खोई कस्को सल्लाह लिने कस्को सल्लाह नलिने धरै कन्फुजन भैयो हो! यो डाक्टर हरुले नि अकालमै मार्छन जस्तो लाग्दछ हो मलैइ😠😠😠😡
K garib le aba dr ko subidha lina napaune ho?
Dr.mansoor thag😂😂
Scammer ho. 10,000 Dr consultation fee is illegal. He is not a certified dietician
It's 500 for visit, only 10k for enrollment, get your facts clear mr.
@@enfeeyanoits 1000 per visit.. kun jamana hunuhuncha tapai?
@@enfeeyanohe is a thug we must recover the money.