रवि चटकःसर्वत्र विरोध,फुटकरमा रमाउन थाले। क्यानमा अराजकताः पारसबारे खुलासा ।स्तब्धःसन्दीप।

Поделиться
HTML-код
  • Опубликовано: 20 авг 2024
  • रवि चटकःसर्वत्र विरोध,फुटकरमा रमाउन थाले। क्यानमा अराजकताः पारसबारे खुलासा ।स्तब्धःसन्दीप। - SIDHA KURA JANATA SANGA
    PRESENTER: BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 1 тыс.

  • @paudil1697
    @paudil1697 2 месяца назад +315

    जैरु सर हजुरको कुरा सहि हुन्छ, हामी सदैव हजुर लाई सम्मान गर्छौ तर यो रबिले ल्याएको मापासे गरेर सवारी हाक्ने लाई 1 घन्टा मात्र हैन ६ घन्टा घाममा सुकाउनु पर्छ, रबिले सहि गरेको छ

    • @yashodakhadka5711
      @yashodakhadka5711 2 месяца назад +9

      हाम्रो देश हरेक क्षेत्र संक्षम छ तर पदकारिहरु विकाउ छन। दक्षिण र पश्चिमा मुलुकहरु हाम्रो देशलाई सिक्किम ,भूटान,कङ्गो,फिजि, पाकिस्तान जस्तो बनाउन हामी मिलेर बसेका जातजाति बिच र धर्म बिच द्वन्द्व मच्चाउन एकदम लागि परेकाछन भन्ने हरेक समाचार सुनिरहदा। हैन हरेक क्षेत्रका पदमा बसेका मानिस तिमीहरु किन विक्छौ ? हामी त विश्वमा मागेर,ढाटेर,ठगेर विकेर हैन। प्रश्रममा आफ्नै पौरख खाने।कसै सँग जाई नलाग्ने तर कोहि आई लाग्छ भने पछि नहट्ने हामी वीर पुर्खाका सन्तान हौ तिमीहरुमा यति हेक्का छ‌ैन ? र हेक्का छैन लाज पचाएर भडभैलो मच्चाउछौ भने पदमा बसिरहन तिमीहरुको अधिकार छैन।शिक्षामा,स्वास्थमा,खेल क्षेत्रमा फिलिम क्षेत्रमा राम्रो काम गर्ने ईमान्दार व्यक्ति माथि चारैतिरबाट घेरा हालिदै छ।जसरि दक्षिण र पश्चिमाहरुले हाम्रो देशलाई सिक्किम र फिजि,कङ्गो बनाउन लागि परिरहे झै।
      बालेनलाई किन धम्क्याउनु रोड विभागले ? खै त गर्ने भए यतिका बर्ष सरकार,रोड विभागले के हेर्यौ त ? जसरि विदेशिले यो देशलाई सिक्किम ,फिजि,कङ्गो बनाउन लागि रहेछन अनि नेपाली उसै गरेर एक प्रति अर्कोले आरोप लगाउदै तिनै देशलाई रमित देखाउने हो ? कि हामी एक ढिक्का भएर देश बचाउने र विकासमा जुट्ने हो ?

    • @tekrai8393
      @tekrai8393 2 месяца назад +8

      नेपालमा राम्रो कामको कहिल्यै गुनगान हुदैन हुन्छ त आलोचना । कतै गैररुपमा भ्रस्टचार गरेकोमा र गर्न लागिएको छभने पत्रकारीको धर्म हुन्छ ।

    • @RameshUpreti-sl2zt
      @RameshUpreti-sl2zt 2 месяца назад +7

      100% जरिवानले केही हुदैन जे गर्नु भाकाे छ रबि जि ले एक दम सहि छ

    • @pratikpokhrel6053
      @pratikpokhrel6053 2 месяца назад +2

      Aru samchar vetian astoi samchar ho bhne samya hamra lagi pni kimti

    • @Bikkas
      @Bikkas 2 месяца назад +1

      Naapis 😂😂

  • @Basantakc579
    @Basantakc579 2 месяца назад +95

    जसले जति अालोचना गरे पनि रविको काम सम्मानजनक छ

  • @suresh.chadara5693
    @suresh.chadara5693 2 месяца назад +197

    जे भए पनि गृहमन्त्रीको यो निर्णय सहि छ महिनावारि भएको महिला लाई बिदा अनि जड्याहा र उल्टोसुल्टाे हिड्ने लाई रोडमा उभ्याउनु उत्तम सजाय हो १२ घन्टा प्रहरी लाई खट्नु कति गार्‍हो हुदो रैछ त्यो अनुभव पनि हुन्छ बोल्ने र बिरोध गर्नेको मुख बन्द गर्न सकिदैन👍️👍️👍️👍️

    • @adhigurung8769
      @adhigurung8769 2 месяца назад

      Ehh buddu desh KO niyam kanun FB ma status lekhdera hune ho? K deshko kanun Rabi bauko pewa ho Ki Rana sardar ho Rabi? Ki Rabi KO Ghar famly ho desh? Status vayeni lekheko ramro xa Tara tyo status ma haina niyam ma parit garera lagu garnu parxa ajai laj saram xaina gawar ajai griha Mantri KO Kam Sahi xa vandai comment lekhiraxa anpad gawar

    • @tabineshhtc
      @tabineshhtc 2 месяца назад +6

      But ramro kaam garnu bhaneko nepal ko media ra maii hu bhannelai pachdaina

    • @ishworpun8447
      @ishworpun8447 2 месяца назад

      rabi sir ko kam parti mero samman xa

    • @SARASHAWITI
      @SARASHAWITI 2 месяца назад

      l

  • @samikshadhakal6661
    @samikshadhakal6661 2 месяца назад +118

    कति सस्तो विश्लेषण गरेको रबीको कामलाई!! आलोचना ठीक हो तर यसरी कुतर्क गरेको तपाई कत्ति सुहाएन तर जे होस् भित्रभित्र सबै रबीकै विरोधमा लागेका छन्!! जय होस् तिम्रो विचारको!!

    • @jacobxetri5309
      @jacobxetri5309 2 месяца назад

      Rabi lamichhane pani 1 hawa ra guffadi ho... Desh ma aru thulo thulo kaam haru xa tesma chai vijeko biralo jasto garxa..guff matra garxa janta lai dukha dine kaam. Matra ho

    • @rajeshkarki1111
      @rajeshkarki1111 2 месяца назад +1

      Nepal banauan na dine savai e hun

    • @jacobxetri5309
      @jacobxetri5309 2 месяца назад

      @@rajeshkarki1111 balen shah sunita dangol, chiribabu maharjan, gopi hamal, harka sampang bahek aru sab radika baan haru chor hun

    • @bishnuacharya8744
      @bishnuacharya8744 2 месяца назад

      पत्रकार भाइको कच्चा बिस्लेषण

  • @The_kiran_Boss
    @The_kiran_Boss 2 месяца назад +246

    दिउँसै मापसे गरेर लापरबाही हिड्ने जँडियाहरुलाई दिनभर ट्राफिक सँग स्वयंसेवक बनाएको धेरै राम्रो हो🙏

    • @jacobxetri5309
      @jacobxetri5309 2 месяца назад +6

      Kasari ramro ho.... Yo muji trafic ko k kaam xa..... 🙄🙄sarbasadaran lai dukha matra

    • @Userbrokenheart-2411
      @Userbrokenheart-2411 2 месяца назад

      Muji mapase kasle gar vanyo jatha harulai ​@@jacobxetri5309

    • @devendrakc-pn8eq
      @devendrakc-pn8eq 2 месяца назад +2

      n

    • @devendrakc-pn8eq
      @devendrakc-pn8eq 2 месяца назад +1

      😊

    • @omraj4750
      @omraj4750 2 месяца назад

      Chup jatha tanashahiko jhole muji😡😡😡

  • @durganarayanshrestha3907
    @durganarayanshrestha3907 2 месяца назад +25

    बिरेन्द्र जैरु जि तपाइको भनाइ यक्दमै सस्तो भयो । दिउसै मादक पदार्थ सेवन गरि समाज बिगार्ने लाई सोयमसेवक सेवामा लाउदा किन अरुको टाउको दुखेको ?

  • @yubalc2279
    @yubalc2279 2 месяца назад +62

    गर गर जे गरेपनि बिरोध मात्र गर तिम्रो काम नै बिरोध गर्ने त रहेछ जनता ले बुझ्दैछन जैरु सर आज बाट ठिक लागेन ल यक घण्टा लाई यक दिन पनेको मा

    • @RameshUpreti-sl2zt
      @RameshUpreti-sl2zt 2 месяца назад

      गलत लिनु हुन्न बिरेन्द्र सरकाे आलाेचना लाई खबरदारि गर्नु पर्छ हामिले रबि दाइ लाई

    • @nepal540
      @nepal540 2 месяца назад

      ठिकै हो समाचार सही छ

  • @krishanathapa7428
    @krishanathapa7428 2 месяца назад +41

    बिराेध गर्न पाईन्छ तर ट्राफिक नियम उल्लघन गर्नेलाई दिनभरि ताताे घाँम मा सेकाउनु पर्छ याे काम धेरै राम्रो छ

  • @kamalpoudel4230
    @kamalpoudel4230 2 месяца назад +88

    तिमी पत्रकार हरु को भर हुँदैन जता खान पाए उतै लपक्क हो म त रबि दाइको साथमा छु जय रबि दाइ ❤❤❤❤🎉🎉

    • @narendrapandey8055
      @narendrapandey8055 2 месяца назад +2

      Daichiure Patrakar Birendra jairu rahecxa

    • @Hasteraho775
      @Hasteraho775 2 месяца назад

      Muji kaam xaina tero naramro kaam ko alochna garnai parxa

    • @AshokDangol-tu5jz
      @AshokDangol-tu5jz 2 месяца назад

      Timro Hajur ba honi ta Rabi chor le desh bechna lageko thaha xaina

    • @kamalpoudel4230
      @kamalpoudel4230 2 месяца назад +2

      @@Hasteraho775 आफ्नो कमेन्ट डिलेट गरेर जा त झोले लाई मुख छाड्न नपरोस्

    • @SandeepKC-qr1wm
      @SandeepKC-qr1wm 2 месяца назад

      Sahi vannu vayo

  • @premskimagar7283
    @premskimagar7283 2 месяца назад +181

    हे भगवान, कस्तो देशमा जन्मे छु मा। नाराम्र्रो काम गर्नेले त आलोचना खेप्यो खेप्यो, राम्रो काम गर्दा पनि येत्रो आलोचना खेप्नु पर्ने ??? कठै नेपालीहरुको बुद्धि।

    • @mirrorreflect14
      @mirrorreflect14 2 месяца назад +9

      community volunteer ta US Uk tira ni hunxa. Yo patrakar haru lai research garna aaudaina. US, Canada tira speeding ticket bhaye paxi community service garna parxa, tara drink and drive ekdam serious offence ho. Drink and drive ko lagi ta manxe lai jail halxa, deport garxa teti serious ho.

    • @tekrai8393
      @tekrai8393 2 месяца назад +7

      केहि गर्दा हुदैन , जे गरे पनि रबिको आलोचना हुन्छ ।❤

    • @tekrai8393
      @tekrai8393 2 месяца назад +2

      @@mirrorreflect14 बिरेन्द्र जै को बुडिलाई सुत्केरि हुदा पनि सडकमा काम लगाऊनु पर्छ अनि मात्र था पाऊछ ।

    • @mirrorreflect14
      @mirrorreflect14 2 месяца назад +3

      @@tekrai8393 yesle lagauxa hola. khana namitho bhaye budi kutxa hola.
      Nepali le janeko bujheko dherai xaina tara j ma ni afno opinion rakhna aai halne. Yesko birodh garne le feri bhandai thiye sabai mahila lai hunu paryo bhanera. Rajye le kati dhanna sakxa ani kaslai priority ma rakhne bhanne hunxa ni. Nepali lai paisa akash bata jharxa jasto garxan.
      kasaile bhandai thiye jad khayeko manxe le kasari traffic ko kam garxa re. Mula haru ko dimag ma jad khako bela hoina arko din volunteer garne hola bhanne ni aayena.
      Ani traffic ko kam aru le kasari janxa re. Uniharu le sakne level ko kam lagaune hola ni, volunteer lai tya traffic ko head banauna lako ho ra. Work division ra management bhanne bujhekai xainan.

    • @chandrathapamagar2160
      @chandrathapamagar2160 2 месяца назад +1

      👍️👍️👍️

  • @ushashrestha8232
    @ushashrestha8232 2 месяца назад +116

    जसै गरेपनी आलोचना हे भगवान
    रबि ले तर्कारी किने पनि इस्टन बिचरा आमा त्यो सडक छेउ मा १००० रुपैयाँको तर्कारी को भाग लियर बेच्दै गरेको रबि को आँखा तेता पुग्यो र सबै किनिदिय त्यो १ दिन भय पनि यौटी आमाले खुसी पाइन र छिटै घरमै आराम गर्नु पाइन तर कस्तो बिडम्बना रबि को कुनै राम्रो काम गरेको हेर्नू नसक्नी कस्तो पापी समाज हाम्रो 😭😭

    • @user-tn5ig1rj9t
      @user-tn5ig1rj9t 2 месяца назад +2

      Ab endin to aama le suter arudin chahi k garnu RUNU jhole jab samma nepal ma bachhirahanchhan tab samma nepal yestai ho jay jhole

    • @user-kd5le9xp8w
      @user-kd5le9xp8w 2 месяца назад

      Sir garxanai testai Ani k vannu Ra hau

    • @narayennarayen5413
      @narayennarayen5413 2 месяца назад

      Kahabata kalocongres ko jhole aayo 😅​@@user-tn5ig1rj9t

    • @kamalkshetri4641
      @kamalkshetri4641 2 месяца назад +1

      ​@@user-tn5ig1rj9t timi chaibkun jhole ni, aoochana le desh banxa?

    • @Shortsclips14299
      @Shortsclips14299 2 месяца назад +2

      नानाना भौंमान कहिले दोषी हुदैन रबिलाम्मी छान्ने😀 दोषी भयो भने हामी घण्टीका झोले जति सबै आत्माहत्या गरेर मर्नुपर्छ भन्दै थिए रवि का झोले हरू😆😆😆हर्क बालेन विरोधि भनेको देश र विकास विरोधि हुन। डाकाहरू 👊✅एमालेको लाउरो भको छ रास्पा।।

  • @kabitaadhakari7514
    @kabitaadhakari7514 2 месяца назад +17

    रबि लामिछाने ले गरेको यो निणय मलाई चाहि सारै मन परो किनकि पिरेडको समयमा धेरै महिला लाई गाह्रो हुन्छ ।उनिहरु 8 घन्टा उभिएर डिउटि गर्न गाह्राे हुन्छ र आर्को कुरा नियम नमान्ने सवारी चालकलाई स्वयंसेवक बनाई रोडमा 8 घन्टा डिउटि खटाउनु झन राम्रो हो किनकि यसले गर्दा 50% दुर्घटना कम हुन्छ र भोलि स्वयंसेवक बनेर रोडमा खडा हुन पर्छ भनेपछि मादक पदार्थ सेबन गरेर सवारी चलाउने पनि कम हुन्छन् र लाईसन बिलबुक नभई सवारी चलाउन मानिस डराउछन तेसैले कुनै पनि निणयलाई नकारात्मक सोचले मात्रै हेर्नु पर्छ भन्ने मलाई चाहि लाग्दैन । हुन त सबैको सोचाइ पोजेटिभ नै हुनुपर्छ भन्ने चाहि छैन किनकि याहा गोरुले दूध दिन्छ भनेर बाल्टी बोक्ने धेरै छन ।जसलाई दूध केले दिन्छ भन्ने नै थाहा छैन ।

  • @harichandraaryal1571
    @harichandraaryal1571 2 месяца назад +74

    जैरू !
    तिम्रो कार्यक्रम, व्यानर,शैली र थोपडा सबै रविकै देन हो उनैको जुठो बॅाकी रहेको त्यही स्याहारेर अहिले सम्म नुनको सोझो गरेका छौ त्यही भएर उनकै दर्शक श्रोताहरुले तिम्रो कार्यक्रम हेरिदिएका हुन् !
    रविको अघि तिमी बाघको अघि विरालो हो नविर्सनु, अनुहार मिलाऊॅदैमा हुदैन, कति पैसा पायौ विरोध वापत ?
    खुरूखुरू सत्यतथ्य समाचार वनाउ त्यसमै तिम्रो भलो होला, कुतर्क नगर तिमीले भन्दा दर्शक हरुले राम्रो वुझेका छन् 🤪

    • @followme9056
      @followme9056 2 месяца назад +5

      एकदम सहि कुरो गर्नुभयो । सबै रबिकै देन छ । सके रबि भन्दा भिन्न आज रबि भन्दा सशक्त कार्यक्रम ल्याउनु । जहिले नि बिरोध गरेर के पाउछौ?

    • @pratapsing7312
      @pratapsing7312 2 месяца назад +4

      Kura sahe garnu vayo yesle rabiko nakal matra gareko xa tara ramro kam ko yopani birodhi rexa bad

    • @kumaribhmarikumaribhandari1071
      @kumaribhmarikumaribhandari1071 2 месяца назад +3

      100% सहि हो👍️👍️👍️👍️

    • @Nepali806
      @Nepali806 2 месяца назад +3

      WOw 1000000% right kurw जैरू सेरेको लादि रैछ के हो....? bro

    • @loknathsanjel743
      @loknathsanjel743 2 месяца назад

      100%Right

  • @golmangurung6660
    @golmangurung6660 2 месяца назад +79

    रबिले जे गरे ठिक गरे । मापासे गरेर अर्को दिन क्लास लिनु पर्ने नियमले ड्राइभरमा डर देखिएन किनभने अर्को दिन क्लास लिन जान्छु बरस आज खाएर जान्छु । ट्राफिकको चेकिङमा परेनि मतलव भएन भन्दै खान्छ । अनि ड्राइभिङ गर्छ । रबिक‍ो यो नियमले तत्काल कारबाही हुन्छ भन्ने डरले बरु खान्न किनभने यात्रुलाई गन्तव्यमा पुर्‍याउन सक्दैन ।

    • @nepal540
      @nepal540 2 месяца назад +3

      त्यसको लागि त कानुन बनाउनु पर्यो नि त।की रबि को निजी संस्था हो देश

    • @shreelalthapa8718
      @shreelalthapa8718 2 месяца назад +1

      जरिवाना भन्दा येसोगराउनु राम्रो हो, गृह मन्त्री को शैलि ज्यादै राम्रो लाग्यो

    • @krishnakumarrai7248
      @krishnakumarrai7248 2 месяца назад

      @@shreelalthapa8718 कतारमा त बिना लाइसन कुदाउन परेन ड्राइभर सिटमा बेसेको भेटेमा पनि 10-50 हजार सम्म फाइन छ । रेट लाइट बिटक एरियामा 3 हजार मध्यम भागमा 6 हजार र सिटि एरिएयामा 10 हजार छ । यसैले रोड ट्राफिक को काम पुरा हुन्छ।

  • @srijianagiri3787
    @srijianagiri3787 2 месяца назад +13

    दिउँसो नै मापसे गर्ने जडियाको के को समय बरबाद हुन्छ र बाटोमा तीव्र गतिमा साधन चलाउनाले दुर्घटना बढेको देखिन्छ हो यहि समाधान गर्न 🤬😡 रवि is the best 👍👍👍

  • @jeetbahadur1392
    @jeetbahadur1392 2 месяца назад +51

    बिरेन्द्र जैरुको ट्रफिक नियमको रबि माथिको टिप्पणी चाहि कतै भोलि आफैपनि चोकमा खडा हुनुपर्नेहोकि भन्ने रुवाबासि मात्रै हो बिरेन्द्र 😭😭😭😭

    • @loknathsanjel743
      @loknathsanjel743 2 месяца назад +1

      ठिक जड्याहा जैरु ले आफुलाइ बचाउने काम गर्दैछ

    • @satya37111
      @satya37111 2 месяца назад

      eslai pani boycott garnu parne bela ayeko xa aba

  • @followme9056
    @followme9056 2 месяца назад +7

    आजको दिनमा आएर बिरेन्द्र जैरुको मुखबाट यस्तो चटके भन्ने शब्द सुन्दा साह्रै दु:ख लाग्यो । तपाईंको भनाइ कति ठिक भन्ने कुरा त दर्शकले आवश्य मुल्यांकन गर्नेछ । 😢😢😢यो सुन्द त कान्तिपुरको गन्ध यता सरे जस्तो लाग्यो । मलाई आजबाट मन पर्न छाड्यो ।म बिरेन्द्रको मनै देखि फ्यान थिए, आजबाट मलाई पुग्यो ।
    आजबाट जिन्दगीभर मरे नि यो सिधाकुरा जनता सङ्ग कार्यक्रम हेरिन्न । हेर्दै जाउ तिम्रो कार्यक्रम अबको दिनदेखि ओरालो लाग्ने छ ।

    • @satya37111
      @satya37111 2 месяца назад

      sirohiyako haddi khaesakyo esle. hosiyar janta..eslai pani boycott garnu paryo aba,

  • @thamanchettri5360
    @thamanchettri5360 2 месяца назад +58

    हुदा हुदै रबिलाई चटके बनाईदियो राम राम राम

    • @user-pq9rp2cu1j
      @user-pq9rp2cu1j 2 месяца назад

      Chatakey nai ta ho naya naya nachahiney kaam suru garxa grihamantri xa nirmala giribandhu sun kanda samatnu ni gb rai etc samatnu ni sabai ley tali di halxa

    • @satya37111
      @satya37111 2 месяца назад

      eslai pani boycott garnu paryo aba, sirohiyako haddi khaesakyo esle. hosiyar janta

  • @rajrai9170
    @rajrai9170 2 месяца назад +15

    यो नियम राम्रो छ।ताकी सवारी चालकले मा.प.से.गर्नु अगाडी १००० पटक सोच्न बाध्य होस् ।👍️

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 2 месяца назад +77

    प्रहरीको मुख्य गृहमन्त्री हो भाई

  • @Birsinghtamang297
    @Birsinghtamang297 2 месяца назад +35

    बालेनले यस्तो निर्णय गरेका भए वा वा पाउथे दुर्भाग्य रबि लामिछानेले गरेर गल्ती गरेछन् जस्तो समाचार नबनाउदा नै उचित हुन्छ बिरेन्द्र जैरु जि नत्र तपाई पनि सिरोगियाको तपाई गोठालो हो भन्न हामीले पाउनुपर्छ

    • @Nepali806
      @Nepali806 2 месяца назад

      100% right ho

    • @krishnakumarrai7248
      @krishnakumarrai7248 2 месяца назад

      यो काम सम्बन्धित निकाय मा भएकाहरुले मात्र गर्न पाउछ नत्र उल्टो पाल्टो भएर दुर्घटना हुन सक्ने सम्भावना बढि हुन्छ । 50 हजार देखिन एक लाख सक्म जरिमाना हुनु पर्छ ताति यसैले सुरक्षित र आधुनिक रोड लाइट जडान गर्न सकियोस जुन फाइन क्यास नभएर अन्लाइन मार्फत सिदा सम्बन्धीत खातामा जावस । कतार मै नेपालि 1 लाख देखिन 3 लाख माथि सम्म छ फाइन ।

    • @satya37111
      @satya37111 2 месяца назад

      eslai pani boycott garnu paryo aba, sirohiyako haddi khaesakyo esle. hosiyar janta

  • @preranabastakoti491
    @preranabastakoti491 2 месяца назад +49

    बिरेन्द्र जैरुको यो कार्यक्रम सारै राम्रो लाग्थ्यो तर आजको कार्य्क्रममा गृहमन्त्री रबिदाइको राम्रो कामको बिरोध गरेकोचाहि पटक्कै मनपरेन यौटा राम्रो कामको सुरुवात गरेको पनि तिमिहरुलाइ आफ्नो च्यानलको टिरपि बढाउनको लागि राम्रो कामको बिरोध नगर्नु होला जैरु सर तपाई जुन ठाउमा हुनुहुन्छ त्यो सौभाग्य पनि रबिदाइको कारण मिलेको हो याद राख्नुस आयन्दा यस्तो नचाहिदो समाचार नबनाउनु होला तपाईंको ठोलो सुभचिन्तक

    • @raamuugaming6017
      @raamuugaming6017 2 месяца назад +1

      सहमत 💕

    • @abisheksawat
      @abisheksawat 2 месяца назад +2

      तिमी भेडा हो भेडा तिमी अब आखामा पट्टि बाधेर बस

    • @narayennarayen5413
      @narayennarayen5413 2 месяца назад +1

      ​@@abisheksawatteme chai ryale deuba ko hou ke puranai aru dal ko hou ne jo jhole xa usaile arulai ne tistai dikhaxa vanxan ne bro 😅

    • @neeshamkhadka
      @neeshamkhadka 2 месяца назад

      तेरो हात चाइ भाचेर राख ​@@abisheksawat

    • @chandrayogi-nd3tc
      @chandrayogi-nd3tc 2 месяца назад +1

      ​@@abisheksawatतेरिमाचिक्ने खाते भाते

  • @sunilnep
    @sunilnep 2 месяца назад +28

    दिनभरि हैन हो जम्मा दिनको एक घण्टा हो त्यो पनि एउटा हिसाबले भन्नुपर्दा कारोबाइ जस्तै हो। केही भएको छैन भोलिबाट नियम पालना गर्छन्😊😊

  • @bibaslama2262
    @bibaslama2262 2 месяца назад +42

    ए पत्रकार भाइ जे गरेपनी तिमीहरुले सुख नदिनेभयो हैन??तिमीहरुको लागी के चाही गर्नुपर्यो??जता-ततै अबरोध छ भनेर किन प्रश्न उठाउन सक्दैनौ???

    • @satya37111
      @satya37111 2 месяца назад

      eslai pani boycott garnu paryo aba, sirohiyako haddi khaesakyo esle. hosiyar janta

  • @podverse69
    @podverse69 2 месяца назад +14

    आज सम्मको नेपालको नं १ गृहमन्त्री रबि लामीछाने । जय घण्टी

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 2 месяца назад +56

    जैरु सर म तपाको ठूलो फ्यान हु तर तपाइको आज को कुरामा असहमत छु रबिले गरेको काम चटक हैन तारिफ योग्य काम छ मेरो सिर्मतिले भन्ने गर्छीन महिनावरी हुदा सुत्केरी हुदा भयको जस्तै लाग्छ अब अरु के भनम

    • @Santa968
      @Santa968 2 месяца назад

      यो जैरे रबीको ठुलो दुस्मन हो।१२ भाइसंग बिचार मिल्छ यस्को

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb 2 месяца назад +43

    यो जैरु पहिला त राम्रो लाग्दथ्यो हप्तामा एकपटक रवी को सपोट गरेजस्तो गरेर बाँकी दिन पछाडि बाट छुरा घोच्ने गर्दथ्यो, , रवी को नाम बिनाको कुनै प्रोग्राम बनाउन जानेन , जब सिरोइयाको कुरो आयो नुनको सोचो गर्नुपरेर होला छि छि पत्रकार, यो 24 पनि सिरोइयाको लगटी रहेछ, देश मा पिउन देखि हाइकोट न्यायाधीश सम्म ९९% सेटीङ मा चल्दछन्, होला सिरोइया को अद्रीष्य शक्ति को कारण न्यायाधीश लाई दबाब आयोहोला तरपनी नागरिकता जस्तो सम्वेदनसिल विषयमा एउटा पनि सत्य तत्य समाचार बनायन किन ??सिरोइया गलत भन्ने यथेष्ट प्रमाण थिए भलेइ पावरको बलमा उन्मुक्त पावस्! रवी नेपाली थियो, हो र रहिरहने छ यही नेपालि माटोको सपूत तैपनि नागरिकता मा भएको एउटा गल्तिलाइ यो जैरु उफ 24 ले कसरी शंख फुकेको थियो हिज झै लाग्दछ, यो देश ग्रेटर नेपाल बाट अहिलेको नेपाल हुनुमा रवी नै दोषी हो झै , सोणीम नेपाल लाई मगन्ते नेपाल एहि रवी ले बनाय झै कराउथे, बधाई news 24 सिरोइया वाद ,यो देश मा सत्य बोल्नु श्राप हो , यो नव संसारमा शक्ती सँग सत्य ले कहिल्यै जित्तैन भन्ने प्रमाणित भयो!

    • @loknathsanjel743
      @loknathsanjel743 2 месяца назад

      जैरु लाई बोलाएर जुत्ताको माला लाउनु पर्छ

  • @pravatparajuli93
    @pravatparajuli93 2 месяца назад +16

    ठीकै त होनी जँड्याहा लाई दिन भरी काम लगाउनु ! एक दिन सबै काम छोडेर सडक मा बसेर धुलो, घाम खाएर ट्राफिक नियम कार्यान्वयन गराउने प्रहरी को दुख नि बुझदछन। भोलीदेखी जाड खाएर चलाउदैनन। नियम मिचन अलि डराउँछन। यसमा तपाईँले के चटक देख्नुभयो? Atomic Habits भन्ने पुस्तक पढनुहोस साना-साना 100 सुधार ले एक महान सुधार ल्याउछ। अनुशासन, जरिवाना, Realization र आत्म आलोचना को यो उत्तम उपाय हो पत्रकार ज्यू। धन्यबाद।

  • @hemkarki3033
    @hemkarki3033 2 месяца назад +27

    रविको बिरोध नगरी खाको पच्दैन कसैलाई यहा😢😢

    • @satya37111
      @satya37111 2 месяца назад

      sirohiyako haddi khaesakyo esle. hosiyar janta..eslai pani boycott garnu paryo aba,

  • @lalsinghthagunna9552
    @lalsinghthagunna9552 2 месяца назад +31

    जे गरे पनि सुख छैन नेपाल मा

  • @samirmagar6417
    @samirmagar6417 2 месяца назад +44

    बादरले आफ्नो घर पनि बनाउदैन र आरुको घर पनि बनाउन दिदैन भनेको यही हो। महानगर को काम एकदमै सराहनीय छ। काम भन्ने बित्तिकै तुरुन्तै कहाँ हुन्छ हो। अनि अर्को कुरा सडक डिभिजन कार्यालयले न आफुले गर्छ अ आरुलाई गर्न दिन्छ। ब्यक्तिगत रूपमा टक्कराप भन्दा पनि महानगर र सडक डिभिजन कार्यालय दुबै निकाय बाट समन्वय गरेर अगाडि काम बढाउदा उचित होला कि🤔

    • @narendrapandey8055
      @narendrapandey8055 2 месяца назад

      Ho ho tehi pathau ravi grihmantri
      Tr patrakar Birendra jairu t patrakar nai cxan ka ra I ka Birendra

  • @surendrabist293
    @surendrabist293 2 месяца назад +20

    क्यानका पदाधरी कारीहरूलाई हार्दिक सद्धाञ्जली त्यो जहाज त्यही खसेर जलेर ध्वस्त हामी खुसी हुन्थ्यौँ।

  • @ramacharya1111
    @ramacharya1111 2 месяца назад +57

    काम गर्न देउ जैरु यति नगर ल 🤗

    • @satish7770
      @satish7770 2 месяца назад +2

      Patrakarita vaneko sarkar lai aalochana garne ho. tesai le patrakarita lai desh ko 4th pillar vanilla. Bachha ho ra fakayera makha parna parne

  • @sanjeevpaudel741
    @sanjeevpaudel741 2 месяца назад +46

    हो साच्चिकै हाम्रो देश सतीले सरापेको नै हो।😢

  • @user-gf9dp6wm6o
    @user-gf9dp6wm6o 2 месяца назад +5

    गृह मन्त्री रविलमिछानेको निर्णय एकदम सही छ। हामी उहाँको निर्णय को समान गर्छौँ। र मापासे गरि सवारी साधन चलाउनेहरूलाई एक दुई घण्टा होइन दिनभरि रोडमा खटाउनुपर्ने हुन्छ

  • @dipakc7871
    @dipakc7871 2 месяца назад +22

    Best of luck Ravi

  • @santoshdangal7011
    @santoshdangal7011 2 месяца назад +13

    याे १२ भाइ हाे १२ भाइ सबैलाई खाेरमा नजाकि काम गर्न दिदैन ।

  • @sushmapokhrel467
    @sushmapokhrel467 2 месяца назад

    जैरु जि तपाईं लाई सम्मन छ जे गरे रबिले सहि गरे ।मापासे नगरि कुदाएको भए आज यो हुने थिएन ।अफ्नु ज्यान को मत्लब नगरी गाडी कुदाएको ले रबिले आफ्नो सोचेर उनिहरु को परिवार्को महत्त्व राखेर यो नियम ल्याएको हो। सबैजना ढुक्क हुनुहोस् ❤ मेरो कुनैपनी पार्टी छैन । म जनता हु । जो जस्ले जनताको हित मा काम गर्छ उस्लाई सम्मान गर्छु ।🙏🙏

  • @ravikhanal3292
    @ravikhanal3292 2 месяца назад +26

    रवि लामीछाने अहिलेसम्मका best गृहमंत्री हुन…तपाईं जे भन्नूस

  • @ShivahariAdhikari-ow9qw
    @ShivahariAdhikari-ow9qw 2 месяца назад +6

    जैरु धेरै नभुक्नुस।जेमा पनि बिरोध गर्नुको नि हद हुन्छ नि।समाज यति बिधि बेतिथिमा चलि रहेको छ नि,त्यो बेतिथि चिर्न पनि रबिको यो नियम धेरै राम्रो लाग्छ किनकि ति ट्राफिक हरु कति दुखकासाथ सडकमा काम गरि रहेका छन? कमसेकम हरदिन सडकको ट्राफिक नियम उलंगन गरेर हिड्ने लाइ यो किसिमको कारवाहि स्वागतयोग्य छ।

    • @satya37111
      @satya37111 2 месяца назад

      sirohiyako haddi khaesakyo esle. hosiyar janta..eslai pani boycott garnu paryo aba,

  • @RajKumar-ge2jd
    @RajKumar-ge2jd 2 месяца назад +12

    सन्दिप बारे बोल्नु भयो मेरो अनुअरोध छ कि इनि खेलकुद मन्त्री अध्यक्ष सचिब लाई कामकारबाही हुनु पर्यो अनि तिनी हरु को ढुकुटी पनि छानबिन होस अनि क्यान का अध्यक्ष ले भनेको थियो अब 15 टोलि को लिस्ट मा 14 को लिस्ट पठाउ छु भन्थ्यो त खोइ पठाको पठाय को भय अमेरिका को बाउ ले पनि भिसा दिन्थ्यो यो सब क्यान ले सन्दिप माथी षड्यन्त्र गरेको हो

  • @tejendrarai2763
    @tejendrarai2763 2 месяца назад +1

    यस्ता काम ट्राफिक लाई काम गर्न देउ।गृहमन्त्री ले भष्ट्राचारी,सुन काण्ड,ललिता काण्ड,गिरिबन्धुकाण्ड ,भुटानी शरणार्थी काण्ड अनि नेपाल प्रहरी,शस्त्र लाई बलियो बनाएर देशको सिमा बलियो बनाउनु पर्यो।प्रचण्ड देशको प्रधानमन्त्री हो कि ?परिवार र भरटै हरुको प्रधानमन्त्री ।देशको आर्थिक नीति विकासको को काम कहिले गर्ने?क्रीकेट मा देश लाई T20 मा पुर्याउने संदिप लामिछाने मोज गर्ने क्यान।यो देश जताततै भताभुङ्ग।आज को एपिसोड सहि लाग्यो हरेक कार्यक्रम अझै चिरफार गर्नुहोला देश सबै बिग्रेको छ है।

  • @prakashshrestha5882
    @prakashshrestha5882 2 месяца назад +14

    बिरेन्द्र जैरुजी , के पत्रकारिता गर्नु भनेको हरेक कुरामा बिरोध गर्नु मात्र हो र ? आज को हाम्रो पत्रकारिता चाहे tv होस् , चाहे पत्र पत्रिका होस् , वा on - line खबर हरु नै किन नहोस , जुन हेरे पनि, पढे पनि , सुने पनि सबै पत्रकार हरुको आज को बहादुरी भनेको , बिरोध गर्नु मात्र हो जस्तो देखिन्छ। कहिले कहीं राम्रो कुरा को तारिफ गरे पनि त हुन्थ्यो नि , चाहे त्यो कानून भएर होस् वा कानून न भएर होस् , राम्रो त राम्रो नै हो नि। रविले मा प से बारे गरेको काम त तारिफ योग्य नै हो नि , कानून नै किन पर्खिनु पर्यो नि !!! कस्तो नेपाल को पत्र कारिता हो एस्तो।।। !

    • @satish7770
      @satish7770 2 месяца назад

      Patrakarita vaneko sarkar lai aalochana garne ho. tesai le patrakarita lai desh ko 4th pillar vanilla. Bachha ho ra fakayera makha parna parne

    • @prakashshrestha5882
      @prakashshrestha5882 2 месяца назад

      @@satish7770 aalochana “comments” can be both positive and negative, it doesn’t have to be negative always! Yes, I agree, journalism is one of the pillars of the democracy if done rightly. See the consequences of our blind faith on Kantipur news today. Nepalese people are done with this media today because of their extreme negativity coverage! So the news coverage has to be balanced so that the public can always trust!

    • @satya37111
      @satya37111 2 месяца назад

      sirohiyako haddi khaesakyo esle. hosiyar janta..eslai pani boycott garnu paryo aba,

  • @anupmongolian6197
    @anupmongolian6197 2 месяца назад +31

    क्यानले 15 सदस्यमा नाम नराख्नु नै भिजा रिजेक्ट हुनुको मुख्य कारण हो

  • @hemantalamadongofficials
    @hemantalamadongofficials 2 месяца назад +8

    यो पत्रकार होईन पुत्रकार हो राम्रो भन्नु त कता हो कता जे गर्नुभयो ठिक गर्नुभयो यसलाई त जे समाचार बोल्न लगाये त्यई गर्ने हो..जय रवि 👏

    • @satya37111
      @satya37111 2 месяца назад

      sirohiyako haddi khaesakyo esle. hosiyar janta..eslai pani boycott garnu paryo aba,

  • @surendradhungana2717
    @surendradhungana2717 2 месяца назад +9

    जैरु भाइ रबिको बिरोध गरेको चै सुहायन है तपाईलाई । तपाईले काम गर्ने टेलिभिजनको पैले के औकात थियो र ! जब रबि आय तबदेखी युटुबमा सब्सक्रायब बढदै गयो । यो सब रबिको देन हो । अनि रह्यो कुरा ट्राफिकको यो त एकदमै राम्रो नियम हो । कमसेकम सचेत त गराउछ बिग्रदै गयका हाम्रा युवाहरूलाई । अनि महिनावारी भयको बेलामा 12 घण्टा उभिएर काम गर्नुपर्दा कत्ती पीडा हुन्छ होला ती ट्राफिक दिदी भहिनीहरुलाई ? यदि तपाईं बिबाहित हो भने पक्कै था होला । सुरुवात सानो कुराबाट हुन्छ जैरु भाइ ।

    • @satya37111
      @satya37111 2 месяца назад

      sirohiyako haddi khaesakyo esle. hosiyar janta..eslai pani boycott garnu paryo aba,

  • @luckybtr7543
    @luckybtr7543 2 месяца назад +11

    यो अध्यक्ष र सचीव ले अलि पनि ईज्जत् छ भने राजीनामा दिए हुन्छ,,पारस दाइ बाट यस्तो अपेक्षा गरिएको थिएन लाज लागेर आयो छि कस्तो राजनीति हो खेलमा पनि ,

  • @brikhagurung9600
    @brikhagurung9600 2 месяца назад +23

    नेपाल म राम्रो काम गार्यो भाने सबै को बिरोध हुन्छ आब बिरेन्द्र जैरु जि पनि तेइ बाटाे म हिडेेछ

    • @GomaAdhikari-mw3gn
      @GomaAdhikari-mw3gn 2 месяца назад

      K ko Vai b ta vyo

    • @satya37111
      @satya37111 2 месяца назад

      sirohiyako haddi khaesakyo esle. hosiyar janta..eslai pani boycott garnu paryo aba,

  • @bikramadhikari8548
    @bikramadhikari8548 2 месяца назад +4

    I with Ravi 🎉🎉🎉🎉😢🎉🎉

  • @minbahadurthapa7248
    @minbahadurthapa7248 2 месяца назад +32

    मापसे लापसे गरेर सवारी चलाउने चालकको सवारी अनुमति पत्र नै खारेज गर्ने नियम बनाउनु पर्छ । एक घन्टा ट्राफिक कन्ट्रोल गरेर दण्ड पुग्दैन ? युरोप अमेरिकामा लाइसेन्स खारेजी मात्र होइन जेल पनि जान्छन । गृहमन्त्रीले चालेको कदम चटके भन्नु गलत हो ।

  • @nishashrestha7509
    @nishashrestha7509 2 месяца назад +8

    नक्कली नागरिकता धारी कैलास सिरोहियालाई जेल कोच्ने एक मात्र होनहार नेपाल आमाको छोरा रबि 💞🙏💞🇳🇵🇳🇵

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 2 месяца назад +6

    मापसे गर्नेलाई जे कानुन बनाए ठिक बनाए जैरु जीलाई चटक लागेर केही हुन्न।

  • @himaadhikari7674
    @himaadhikari7674 2 месяца назад

    बास्तबमा याे रबि दाइ काे स्टाटस अनि यश स्टाटस का हरेक शब्दसहि छन् जाे मापसे गरेर दिउसै रात परेजस्ताे गर्छ हाे उसैलाई हाे रबि दाईकाे निर्णय बिराेधि हुने ,,जय रबि दाई

  • @ishworisharma4435
    @ishworisharma4435 2 месяца назад +3

    Good luck Rabi sir

  • @yatrikonepal
    @yatrikonepal 2 месяца назад +9

    नियम ठिक छ त, सधै नियम टोड्ने ले आफै ट्राफिक हुदा सच्चिने मौका पाइयो नि,

  • @neeshamkhadka
    @neeshamkhadka 2 месяца назад +6

    ए भाइ । यो भन्दा अगाडी गृहमन्त्री ले नियम पालना मिचेका हरुलाइ प्रहरि ले फुल दिएर स्वागत गर्ने अबधारणा ल्याउदा कतै बिरोध भएन 😏 एउटा ट्रयल को लागि गरेको कुरा लाइ किन बिबाद 😏

  • @Nepali806
    @Nepali806 2 месяца назад

    कसरी चटक भयो...? पैसा तिरेरा माहान हुनु भन्दा गल्ति नै नगरू,....! यदि गल्ति गर्नेले पैसा तिरेरा छुट्ने होइना सजाऐ भोग्नु पर्छ1000000% यो नै हो रूल्स बुज्ना जरूरि छ पत्राकार हरूले, 🤔सबैले कानुन बुज्ना जरूरि छ र नयम साथ चल्नु पर्छ।जय नेपाल जय रबि दाई

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri1368 2 месяца назад +1

    यो काम को लागि रवि विरोध हैन सपोर्ट गर्न पर्छ, यो नियम देशभरि लागु होस

  • @krishnpandey5735
    @krishnpandey5735 2 месяца назад +5

    Jai ghanti jai rabi dai

  • @mycollections7947
    @mycollections7947 2 месяца назад +13

    Good job rabi dai🔔

  • @harisubedi8722
    @harisubedi8722 2 месяца назад +2

    बालेन् इज बालेन् ❤❤❤❤❤

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 2 месяца назад

    बिरेन्द्र जि अब जनता बुझ्ने भैसकेका छन तेहिभएर सत्य समाचार मात्रै प्रसारण गर्नुहोला नकि रबिको बिरोध हेर्नुत सबैले गालिगर्नु बाध्य हुन्छन हजुर लाई गालिखानु मनछ सहि बाटो हिड्नुस कमेन्ट हेर्दा दुख त लाग्छ तर हजुर ले रबिको खेदोगरेको सुहाएन🙏🙏🙏

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 2 месяца назад +3

    Good luck Ravi sir ❤️ ❤️ ❤️ ❤️

  • @deepakpaudel7444
    @deepakpaudel7444 2 месяца назад +5

    जैरु सर ! कुरो र कुलो जता नि जान्छ ,खास कुरा गृ.म. रबि ज्युले के गर्दा राम्रो हुन्छ ,सल्लाकारमा बसि दिनु हजुर ! अनि केही काम परिवर्तन गर्न हजुरहरुको हेर्ने दृष्टिमा फरक हुन्छ !गरेको कामलाई सकारात्मक सोंच गर्दा राम्रो हो कि ? शुरूवात त जिरोबाट हुन्छ ,अनि १,२,३,४....हुदै जान्छ ! कुरो बुझ्दा खुइरो खनेको जस्तो पो लग्न थल्यो ....अब रबिले के के गर्दा ठिक के के नगरेमा बेठीक भन्नेमा पहिले नै सल्लाह दिनु उहाँलाई !देश बिकासमा सरिक बन्नु हजुर जैरु सर !!

  • @user-my4ug7rx6d
    @user-my4ug7rx6d 2 месяца назад

    मादक पदार्थ सेवन गरेर सवारि चलाउनेलाइ यस्तै गर्नु पर्छ बिरेन्द्र जि याे कास्टिङ मात्रै हाे मादक पदार्थ सेवन गरेर सवारि चलाउदा सडक दुर्घटना हुन्छ सर्वसाधारण जनता मर्छन सडकमा उभिएर सेवा दिदा चेतना आउँछ यस्तो दुख हुदाेरहिछ घाममा दिनभरि धुवाधुलाे ताताे खादा मनमा दिमाखमा चेतना आउछ

  • @kanchanghimire9411
    @kanchanghimire9411 2 месяца назад

    मापसे गरेर सवारी चलाउदा आफ्नै अनि अरुको ज्यान पनि जान सक्छ त्यो पनि एउटा अपराध हो त्यस्ता लापरबाह हरुलाइ दिनभर घाम मा सडकमा खटाउनु राम्रो हो येस्मा बिरेन्द्र जैरु ले गरेको येस्तो खालको रिपोर्ट पटक्कै मन परेन ।

  • @neeshamkhadka
    @neeshamkhadka 2 месяца назад +14

    15 जना खेलाडी मा सन्दिप को नाम नै नराख्ने 🤔 अनि अमेरिका ले के आधार मा दिने खेल हेर्न जाने दर्सक को रुप मा भिजा दिने 😏 यदि 15 जना मा नाम राख्देको थियो भने बाध्य भएर पनि भिजा दिन्थो 😯 icc ले पनि अमेरिका लाइ दबाब दिन्थो 100% भिजा लाग्थो । यिनि हरु सब मिलेर सन्दिप लाइ बाहिर बनाएको हो । चतुरे र पारस को हात छ एस्मा 😏

  • @mintubehk2466
    @mintubehk2466 2 месяца назад +3

    नेपालमा जे गर्दा पनि बिरोध यो भएन ।

  • @govindapdshrestha
    @govindapdshrestha 2 месяца назад

    पार्टी त अलगै हो तर रवि जिन्दाबाद,जिन्दाबाद,जिन्दाबाद

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 2 месяца назад +2

    रबि कै देन हो तिम्रो यो कार्यक्रम अलि अलि हामी ले हेर्नू मा धेरै बिरोध नगर जैरु नया छ्न केही गर्न खोज्दै छ्न साथ देउ जो पनि बिरोध मा छ्न अनि देश बनेन भन्छ्न एक्लैले के गरोस त बिरचारा

    • @satya37111
      @satya37111 2 месяца назад

      sirohiyako haddi khaesakyo esle. hosiyar janta..eslai pani boycott garnu paryo aba,

  • @ShivahariAdhikari-ow9qw
    @ShivahariAdhikari-ow9qw 2 месяца назад +4

    ट्राफिकसग दिनभर काम गर्दा कमसेकम ट्राफिक नियम याद होला नि? ट्राफिक नियम बेवास्ता गरेर दिनहु अनाखमा ज्यान गुमाउने नागरिकलाइ यो किसिमको जनचेतनाले राम्रो नै गर्छ।

  • @anilchhetry6329
    @anilchhetry6329 2 месяца назад +18

    यदि क्यान ले सन्दिप को नाम 15 खेलाडी भित्र समावेश गरेर् घोषणा गरेको भए सन्दिप ले भिषा पाउने थिए । अमेरिकाले अब नेपालको राष्ट्रिय टिम मा नै समावेश नगरेको खेलाडी लाइ कसरी खेलाडी को रुपमा मा भिषा दिन्छ। क्यान को पनि देखाउने दाँत एउटा चपाउने दाँत अर्को नै भए जस्तो लाग्यो। क्यान लाइ मेरो एउटा पश्न सन्दिप लामिछाने को हुन त अहिले...?? नेपाल को लागि..? राष्ट्रिय खेलाडी हुन....? हुन भने 15 राष्टिय खेलाडी भित्र उनको नाम किन समावेश छैन ...?? होइन भने होइन भनु पर्यो । सन्दिप को कुरा मा क्यान किन अरुलाई दोषी देखाएर आफू पन्छिन खोज्दै छ

    • @samirmagar6417
      @samirmagar6417 2 месяца назад

      एकदमै चित्तबुझ्दो कुरा गर्नु भो मित्र तपाईंले 👍️

    • @rocky4897
      @rocky4897 2 месяца назад

      CAN le court ko case chalirako bhanera, sandeep lai nilamban gareko thiyo, nilamban ma pareko, court case chalirako player lai kasari can le naam khakcha ta. Saab jana USA pugepacchi balla sandeep le safai payo.

    • @Musiclovers-gt
      @Musiclovers-gt 2 месяца назад

      ​@@rocky4897कस्तो ताेरि कुरा गरेकाे icc ले त्याे खेलाडीकाे नाम 25th may सम्म फेरबदल गर्न सकिन्छ भनेकाे थियाे अनि सन्दिपकाे फैसला कहिले आकाे हाे थाहा छैन? हावा कुरा गर्न याे सब क्यान का भतुवाहरुकाे राजनीति हाे सन्दिपलाइ राेक्ने अध्यक्ष सचिब काङ्ग्रेसका झाेले अनि काङ्ग्रेसकाे बाख्रो mcc मतियार ।

    • @rocky4897
      @rocky4897 2 месяца назад

      @@Musiclovers-gt haina, sandeep lai rokera kun party le k pauxa ra rokxa bhanya? Political party haru paisa napaune kaam ma haat haldainan. US le pani ta sandeep ko naam samabes nagareko le visa nadeko ta bhanena, nepal pharkine adhar nabhayera visa nadeko re. Tei pani, khelkud matralaya, gynendra sahi haru milera US embassy sanga Saha karya gardai thiyo ta sandeep ko lagi. Kuro Arkai hunasakxa.

  • @kamalagadtaula1845
    @kamalagadtaula1845 2 месяца назад +2

    Good luck rabi sir

  • @sarugrggurung3258
    @sarugrggurung3258 2 месяца назад +3

    यति धेरै comment गर्दा रबिको suport गरेको छ रबिको झ्योले होला नभन्नु होला म कसैको suporte मा छैन कस्तो कस्तो काम गर्दोरैछ समय र साथ दिएर हेर्ने मन मात्र हो । विकट गाउँघरको त जिम्मा लिदिन तर हामी शहरको जनताले के गर्छ भान्ने कुरा ७९ मा देख्नु भाकै छ

  • @Nabin-zz2zz
    @Nabin-zz2zz 2 месяца назад

    अब दर्शक वृन भनेर सबै आफू नै जान्ने हु जस्ताे नगर बिरेन्द्र सर तपाई उहीँ रबिकाे चेला हाे रबिकाे कारण नै अहिले तपाईंको याे कार्यक्रम चलेकाे छ र हाइ हाइ भाकाे छ रबिले जे गरे सहि गरे जनताले सबै बुझेकाे छन राम्राे नराम्राे

  • @bhimthami1308
    @bhimthami1308 2 месяца назад +7

    Good job rabi sir

  • @rajale5925
    @rajale5925 2 месяца назад +9

    Ravi sirle garnu vaako kaam chahi sahi ho hai jairu sir ..nepal maa aati vaako xa hau ahile ko yuba haru sarhai nai vaako xa chatak navanu yo pani euta raamro nayama ani kaam ho sir jai ravi

    • @surendrasiwakoti7618
      @surendrasiwakoti7618 2 месяца назад +1

      Yo rabikobisayama chai aaja boleko chai sasto kura bole jairule, jasle niyam mandaina tyestolai sajaya akdin tato gham ma ubhyaye paxi bholipalta line mai aaux ni sabai kura tyesai bandaina birodh garna matra birodh nagarau jairu ji 😏😏😏🙄 aaja chai timro barema hamro patroma gayera tali ra gali garna parne dekhiyo😏😏🙄

  • @kapurgurung8895
    @kapurgurung8895 2 месяца назад +1

    Jay ❤ bell ❤❤❤ rabi

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 2 месяца назад +3

    सबै भन्दा खराब त पारस खड्का पो रहेछ त यो भनाइले पारस भन्ने मान्छे नै खराब हो कि क्या हो

  • @lovecrk9127
    @lovecrk9127 2 месяца назад +3

    रबि काे ट्राफिक वाला काम राम्राे छ ।

  • @Isworkunwar
    @Isworkunwar 2 месяца назад

    बीरेन्द्र जैरू रवि ले जे गर्यो ठिक छ रक्सी खाएर सवारी चलाउनु हुँदैन यस्तो दुःख पाईन्छ भन्ने दिमाग मा जब सम्म आउँदैन तब सम्म कुनै कुराको समाधान हुँदैन त्यसै नेपाली लाई सुधार गर्न यो निर्णय राम्रो हो

  • @rknirjar6357
    @rknirjar6357 2 месяца назад +1

    नत्र जनता सुदृन्नन, जे गरे सहि गरे, बानी बसाल्नु छ, जसरी होस।

  • @topkatwal
    @topkatwal 2 месяца назад +4

    क्यान ले किन 15 जना खेलाडी मा सन्दिप लाई समावेश गरेन?? अब सन्दिप लाई दर्शक को रूप मा लान लाई भिसा आवेदन दिइएको हो??

  • @gaireresham6758
    @gaireresham6758 2 месяца назад +4

    कसैले नियम उलंघन गर्छ भने कडा सजाय पनि पाउन पर्छ ।

  • @birthapa3919
    @birthapa3919 2 месяца назад +1

    बिनाश काले विपरीत बुद्धि रबिजी लाई धेरै लोकप्रियता भएको पचि राहको छैन जस्तो लाग्यो। मापासे निर्णय तपाईंको निम्ति राजनीति मा क्यान्सर को बृक्षरोपन गरे जस्तै हो।🙏🇳🇵

  • @sarugrggurung3258
    @sarugrggurung3258 2 месяца назад +1

    खै जैरु सर हामित मापसे श्रीमान सङ पीडित छौ अनि महिनावारि को चार दिन कस्तो हुन्छ भन्ने कुरा पनि राम्रै सङ भोगेको छु त्यसैले एकदमै खुशिछु रबिको निर्णय मा तपाइलाइ तके थाहा यो दुइकुरा । तपाईं पुरुष हो त्यसैले होला यो कुरामा बेखुशी । बेखुशी छन्त जडिया हरुमात्र हुन पहिलाको नियममा मापसेमा परेको कसैले थाहा पाउदैनथ्यो अब यो नियाम ले सबैले चिन्ने भए भनेर बिरोध गरेका हुन जडिया समुहले। हाम्रो नेपालमा ५०% जडिय छन् सर

  • @thapadil8033
    @thapadil8033 2 месяца назад +2

    Jaya ghanti❤❤❤❤

  • @podverse69
    @podverse69 2 месяца назад +3

    राम्रो काम रबि दाजु जय घण्टी

  • @chitra.shrestha9039
    @chitra.shrestha9039 2 месяца назад +6

    राम्रो काम लाई समर्थन गर्नु पर्छ।

  • @user-we1hk9kj2e
    @user-we1hk9kj2e 2 месяца назад +2

    Grate job rabi daaii❤

  • @madanshrestha1441
    @madanshrestha1441 2 месяца назад

    महानगरपालिका को काम ठिक छ। सडक मा गाडी पार्किङ गर्ने हैन।निउ रोड मा गाडिको गति किन चाहियो। गाडि कहा लाने उहि वसन्तपुर को मुखसम्म हैन अनि गाडि हजारौ किन आउछ? वालेको को यो फुटपाथ चौडा गर्ने काम राम्रो हो ।निउरोडको सडक कति लेन को हो पहिला यो कुरा आउनु पर्छ।

  • @durgathapa7038
    @durgathapa7038 2 месяца назад +4

    यो खेल नेपालले बहिष्कार गर्न मिल्छ कि मिल्दैन होला , ये अवस्थामा । अचम्म लाग्छ 😮😮😮

  • @ashishranabhat9151
    @ashishranabhat9151 2 месяца назад +4

    सचेत गराउने तरिका धेरै राम्रो छ जैरु बोरो।

  • @NepalTechofficial
    @NepalTechofficial 2 месяца назад

    हरेक कुरा मा विरोध गर्नै पर्छ।
    राम्रो लाई त राम्रो भन्नु वीरेन्द्र ज्यु
    यो निर्णय राम्रो छ ताकि मापसे गर्न १०० चोटी सोचुन

  • @arjunpandey9555
    @arjunpandey9555 2 месяца назад +1

    यसको विरोधको सट्टा मापसे गरेर सवारी चलाउनु हुन्न भनेर सचेतना दिएको भए हुने । भ्युज बढाउनकै लागि राम्रो कामको लागि बिरोध गर्ने प्रवृत्ती छोडौँ ।

  • @tarkrajkhanal8294
    @tarkrajkhanal8294 2 месяца назад +11

    चतुरेको चतुर्‍याइँ बाट कृकेट संघ मुक्त हुनै पर्छ।

  • @PrakashShrestha-bc1ls
    @PrakashShrestha-bc1ls 2 месяца назад

    जनताले गल्ती गरे सजाए दिन हतार गर्ने चाहिने नचाहिने नियम लागू गर्ने जुन ट्राफिक नियम भित्र नै छैन छ भने देखाउ छैन भने जथाभावी नियम लगाउन पाइन्न गल्ती गरे जनताले सजाए पाउने अनि नेताहरुले गल्ती गरे अदालत बाटै बाईज्जत बदि हुने अपराधीहरुले चलाएको देश हो यो जहाँ अपराधीले सजाए होइन मान सम्मान पाउछ ।। जय नेपाल ।।।

  • @KailashKoiral
    @KailashKoiral 2 месяца назад +1

    धेरै राम्रो प्रयास

  • @user-ug2up2iu5g
    @user-ug2up2iu5g 2 месяца назад +3

    Mishreenarayan🏵️🥀🌹🌺💐❤❤❤❤❤

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 2 месяца назад +8

    Cricket संघ अदक्ष्यले नै CAN चलाउदैन त कसले चलाको छ पारस don हो त होला