|| माछी काँडैले MACHHI KADAILE ||

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2025
  • जदौ जदौ जदौ ! म एउटा गाईने अथवा नेपाली लोक तथा आधुनिक सङीतको सेवक हुँ ।
    लोक सङीत पृथिवीमा मानव जातीको उत्पत्ति सङ्ग सङ्गै सुरु भएको हुनुपर्छ । त्यसैले त लोक सङ्गीत हरेक देश, समाज, समुदाय र भुगोल अनुसार फरक फरक पाईन्छ । यहि कारण नेपाली लोक सङ्गीत पनि नेपाली भूमिमा मानव जातीको शुरुवात सङ्गसङ्गै विकस भएको हुनुपर्छ । त्यसैले हाम्रो भौगोलिक हिसावले सानो मुलुकमा पनि जाती, समुदाय र भुगोलको आधारमा सैयौँ प्रकारका गीतसङ्गीत पाईन्छन ।
    नेपाली लोक सङ्गीत नेपालीका लागि मनोरन्जनको साधनमात्रै नभै राष्ट्रको पहिचान र सम्पदा पनि हो । त्यसैले हाम्रो लोकसङ्गीत लाई सभ्य, अनुसासित, शालीन र मर्यादित बनाउन जरुरी छ ।
    आजसम्म मलाई नेपाली सङ्गीतसङ्गै जोडिदीनुहुने मेरा असंख्य दर्शकश्रोता प्रति हार्दिक आभार प्रकट गर्छु । आजसम्म बचाउनु भएको छ । आगामी दिनमा पनि मलाई मायाँ र हौसला प्रदान गरेर बाँच्ने र नेपाली गीतसङ्गीत को सेवा गर्ने उर्जा प्रदान गर्नुहुनेछ भन्नेमा म बिश्वस्त छु ।
    यसै क्रममा मैले फेरी अर्को गीत यहाँहरुको समक्ष पस्किएको छु, ग्रहण गरिदिनुहुनेछ ।
    साथै मेरो youtube channel लाई like, subscribe, share, comment के के भन्छन, तपाईँहरु लाई नै सबै थाहा छ । हो, त्यो पनि गरिदिनुहुन हार्दिक अपिल गर्दछु । साथै गरिदिनु भएकोमा हार्दिक नमन र अभिनन्दन पनि गर्दछु ।
    Social Links:-
    Facebook
    www.facebook.c...
    khadga.garbuja.90
    / khadga.garbuja.7
    / khadga.garbuja.7
    / khadga.garbuja.35
    / khadga.garbuja.7
    www.facebook.c....
    Facebook page
    :- / khadga.garbuja
    Instagram
    :- / khadga_garb. .
    Twitter
    :- / khadgagarbuja
    Google acc
    :-plus.google.co....
    You tube
    :-www.youtube.co....
    Contact Me:- 9851093237
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेर कानुन बमोजिम दण्डित गर्न मलाई वाध्य नपार्नुहोला । साथै तपाईहरु प्रति रहेको मेरो उच्च सम्मानबाट तल झर्ने काम पनि नगर्नुहुन अनुरोध छ ।
    Embedding to a website is allowed

Комментарии • 21

  • @KhadgaGarbuja
    @KhadgaGarbuja  4 года назад +4

    गीत सुनेर हौसलापुर्ण प्रतिकृया व्यक्त गर्नुहुने सबैलाई धन्यवाद ।

    • @ansulyasraj
      @ansulyasraj 4 года назад

      Ma ta hajur ko sarrai Thulo fen ho daii love froom palpa

  • @milanpun160
    @milanpun160 6 месяцев назад +1

    बिगत त आउदैन तर बिगतका समझना ताज़ा अबस्य हुन्छ। धन्यवाद दाई हजुरका गीत सुनेर कहिले पनि थाकिदैन। 🙏🙏

  • @DilBahadurKhadka-uu7eg
    @DilBahadurKhadka-uu7eg Год назад +1

    सर नमस्कार दामी छ हजुर को टिमलाई शुभकामना 🙏🙏🌺🌺

  • @chhabilalkhatri529
    @chhabilalkhatri529 4 года назад +1

    दामि छ दाजु गीत

  • @kulbahadurpun8342
    @kulbahadurpun8342 4 года назад +1

    मैले अधिकतम सुनेको र मन पराउने गीत 👍👍

  • @यमराजामहत
    @यमराजामहत 4 года назад +1

    🇳🇵♥️🙏खड्ग गर्बुजा दाईका जति पनि गीतहरु छन सुन्न पाउनु पनि भाग्यमानी हुनु हो उहाँका सबै लोक गीतहरुले नेपालको माटो बोल्छ🙏🇳🇵♥️

  • @यामुनारोकामगर

    Dai nic bachcha hudako yad aayo

  • @dashulamichhane679
    @dashulamichhane679 4 года назад +1

    हजुर को गित जति सुने नि धित पुगदैन अति मन पर्छ्🎤🎤🎤🎤🎤😍😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kasejugjali6595
    @kasejugjali6595 4 года назад +2

    Good songs

  • @लाहुरेकोछोराम

    हितै को मायाँ लाई छेक्यो डाडैले 🙏

  • @gokulbk241
    @gokulbk241 4 года назад +1

    खड्का दाजु को गीत सरै मन पर्छ

  • @yamubk1192
    @yamubk1192 3 года назад +1

    यो आलबमको अरू गित पनि अपलोड गरनुशन हजुर बनको शिमल मोहनि बोलिले मनै भिमल र नभन रुनछ योमन यो गित पनि शुनपाइयोश

  • @begammahara423
    @begammahara423 4 года назад +2

    आदरणीय दाजुहरु र दिदिहरु को पुराना गित सुनपाउदा निकै खुशी छु दाजु हजुरको डाडै पिपलु बोलको गित पनि अपलोड गरिदिनु हुन अनुरोध गर्दै छु

  • @myculturemynepal
    @myculturemynepal 4 года назад +1

    old is Gold , great songs sir

  • @Gckamalgc21
    @Gckamalgc21 4 года назад +2

    Best

  • @kishanrajali9324
    @kishanrajali9324 4 года назад

    Evergreen song 👍

  • @yamubk1192
    @yamubk1192 4 года назад +2

    यो आलबमको शबैगित शुननपाउन हजुर

  • @Oneylido
    @Oneylido 4 года назад +2

    ♥️♥️♥️♥️♥️♥️

  • @gurungdilu7425
    @gurungdilu7425 3 года назад +1

    Nice song

    • @KhadgaGarbuja
      @KhadgaGarbuja  3 года назад

      धन्यवाद दिलु जी