सर्ब प्रथम दाइ हजुर लाई दुई हात्का दस औंला जोडी नमस्कार छ सारै राम्रो गीत छ मैले यो गीत खोजेको धेरै भयो आज भेटे खुसी लाग्यो सानो छदा सुनेको थिए मनमा सधैं गुन्जी रहन्थ्यो आज सुन्न पाउँदा धेरै आभारी छु धन्यवाद दाइ अझै पुराना गीतहरू पनि सुन्न पाँउ हजुरको सबै गीत youtube मा राखनु होला
सुनिदिनु भएकोमा र सुनेर आफ्नो प्रतिकृया राखिदिनु भएकोमा सबैलाई धन्यवाद ।
Yo kati sal ma aako album ho daju sayd 2057 hoki vandinu na daju
दामी छ दाजु हजुर को गित सुनेर दिन कात्ने मान्छे परियो good luck daju
दामी गित जति सुने पनि धित नमर्ने मीठो गित
आहा दाई वाकमेनमा सुन्दै दुलेका ती दिनका याद आय जमना उति बेलैको राम्रो 😍
Daiko dherai album maddhe yo album kantipuraimaa pani thiyo ma sanga
🙏🙏🌺🌺🇳🇵🇳🇵खड्ग गर्बुजा एक मौलिक नेपाली लोक सङीतका प्रखर अनि स्वोरका स्रम्राट हुनुन्छ आज सम्म राज्यले बुज्न सकेको छैन🙏🙏🙏🙏🌺🌸🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो गित मलाई धेरै मन पर्छ
जमानामा खुब चलेको गित हो!राम्रो छ दाइ!
👌👌👌❤️❤️
सर्ब प्रथम दाइ हजुर लाई दुई हात्का दस औंला जोडी नमस्कार छ सारै राम्रो गीत छ मैले यो गीत खोजेको धेरै भयो आज भेटे खुसी लाग्यो सानो छदा सुनेको थिए मनमा सधैं गुन्जी रहन्थ्यो आज सुन्न पाउँदा धेरै आभारी छु धन्यवाद दाइ अझै पुराना गीतहरू पनि सुन्न पाँउ हजुरको सबै गीत youtube मा राखनु होला
सर म्याडम नमस्कार एकदम राम्रो प्रस्तुति रहेको छ हजुर हरु को
Woww 😍 😍 old is lgold
Wowo nice song
पर्तेक गीत मन पर्छ मलाइ खडका दाजु को
Wow 🙏🙏
👌😍👌🙏💜
I love this song
♥️♥️♥️
नया साले जो अप्लोद गर्नु पर्यो हजुर मलाइ असाध्य मन पर्छ तपाइको सालेजो
♥️♥️♥️