|| CHHA MACHHI CHHAINA JALAI MA | NEPALI TYPICAL PANCHE BAJA SONG KHADGA GARBUJA FT. MINA GARBUJA

Поделиться
HTML-код
  • Опубликовано: 9 фев 2025
  • जदौ जदौ जदौ ! म एउटा गाईने अथवा नेपाली लोक तथा आधुनिक सङीतको सेवक हुँ ।
    लोक सङीत पृथिवीमा मानव जातीको उत्पत्ति सङ्ग सङ्गै सुरु भएको हुनुपर्छ । त्यसैले त लोक सङ्गीत हरेक देश, समाज, समुदाय र भुगोल अनुसार फरक फरक पाईन्छ । यहि कारण नेपाली लोक सङ्गीत पनि नेपाली भूमिमा मानव जातीको शुरुवात सङ्गसङ्गै विकस भएको हुनुपर्छ । त्यसैले हाम्रो भौगोलिक हिसावले सानो मुलुकमा पनि जाती, समुदाय र भुगोलको आधारमा सैयौँ प्रकारका गीतसङ्गीत पाईन्छन ।
    नेपाली लोक सङ्गीत नेपालीका लागि मनोरन्जनको साधनमात्रै नभै राष्ट्रको पहिचान र सम्पदा पनि हो । त्यसैले हाम्रो लोकसङ्गीत लाई सभ्य, अनुसासित, शालीन र मर्यादित बनाउन जरुरी छ ।
    आजसम्म मलाई नेपाली सङ्गीतसङ्गै जोडिदीनुहुने मेरा असंख्य दर्शकश्रोता प्रति हार्दिक आभार प्रकट गर्छु । आजसम्म बचाउनु भएको छ । आगामी दिनमा पनि मलाई मायाँ र हौसला प्रदान गरेर बाँच्ने र नेपाली गीतसङ्गीत को सेवा गर्ने उर्जा प्रदान गर्नुहुनेछ भन्नेमा म बिश्वस्त छु ।
    यसै क्रममा मैले फेरी अर्को गीत यहाँहरुको समक्ष पस्किएको छु, ग्रहण गरिदिनुहुनेछ ।
    साथै मेरो youtube channel लाई like, subscribe, share, comment के के भन्छन, तपाईँहरु लाई नै सबै थाहा छ । हो, त्यो पनि गरिदिनुहुन हार्दिक अपिल गर्दछु । साथै गरिदिनु भएकोमा हार्दिक नमन र अभिनन्दन पनि गर्दछु ।
    Social Links:-
    Facebook
    www.facebook.c...
    khadga.garbuja.90
    / khadga.garbuja.7
    / khadga.garbuja.7
    / khadga.garbuja.35
    / khadga.garbuja.7
    www.facebook.c....
    Facebook page
    :- / khadga.garbuja
    Instagram
    :- / khadga_garb. .
    Twitter
    :- / khadgagarbuja
    Google acc
    :-plus.google.co....
    You tube
    :-www.youtube.co....
    Contact Me:- 9851093237
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेर कानुन बमोजिम दण्डित गर्न मलाई वाध्य नपार्नुहोला । साथै तपाईहरु प्रति रहेको मेरो उच्च सम्मानबाट तल झर्ने काम पनि नगर्नुहुन अनुरोध छ ।
    Embedding to a website is allowed

Комментарии • 21

  • @KhadgaGarbuja
    @KhadgaGarbuja  4 года назад +6

    गीत सुनेर आफ्नो अ्उल्य धारणा राख्नुहुने सबैमा धेरै धन्यवाद ।

  • @reshampurja6996
    @reshampurja6996 3 года назад

    अति मिठो पन्चे बाजा को गीत्👌👌👍️👍️

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 4 года назад +1

    राम्रो गित दाइ।सफलताको शुभकामना

  • @laxmiraj6843
    @laxmiraj6843 3 года назад

    जति सुने पनि सुनु सुनु लाग्ने धेरै मन पर्ने
    गित धन्यवाद छ मेरो तर्फ बाटको

  • @megalink4899
    @megalink4899 4 года назад +1

    Wow Yo geet Sunda Nepal ko Sarai yad ayo

  • @narurokaofficial3431
    @narurokaofficial3431 4 года назад +1

    छ माछी छैन जालै मा मिठो पन्चेवाजा गित..

  • @chandrapun7722
    @chandrapun7722 3 года назад +1

    Nice 👍 song.

  • @bishaluma6458
    @bishaluma6458 4 года назад +1

    दाजु भाउजुको स्वरको ठुलो फ्यान हु म त ।

  • @begammahara423
    @begammahara423 4 года назад +2

    आदरणीय खड्ग गर्बुजा दाजु गित कर्ती जनाले सुनुहुन्छ

  • @धौलागिरीसेरोफेरो-व2ङ

    अाहा दाजु मीठो गित

  • @DilBahadurKhadka-uu7eg
    @DilBahadurKhadka-uu7eg Год назад

    सर म्याडम नमस्कार हजुर हरूकाे अति मिठो स्वर छ साथै हजुर हरूले देखाउनु भएको झर्ना सार्है राम्रो हजुरहरू दुबै जानालाई शुभकामना 🙏🙏🌺🌺

  • @hebinbabu
    @hebinbabu 4 года назад +1

    KHADGA GURBUJA नेपाली गित संगीत को आकास मा कहिले न अस्थाउने एक चम्किलो तारा। LOVE YOU DAI

  • @hirasharmasangharsha5618
    @hirasharmasangharsha5618 4 года назад +1

    मन छुने गित

  • @krishnabiswa9060
    @krishnabiswa9060 2 года назад +1

    मिठो गीत रहेछ, धेरै मन पर्यो l

    • @KhadgaGarbuja
      @KhadgaGarbuja  2 года назад

      धन्यवाद कृश्ण जी

  • @khagendrabhandari1021
    @khagendrabhandari1021 4 года назад +1

    Very nice song

  • @lionheartbirajsijan8182
    @lionheartbirajsijan8182 2 года назад +1

    Best song

  • @Dibyaido
    @Dibyaido 4 года назад +1

    ❤️❤️❤️❤️

  • @kalebahdur5882
    @kalebahdur5882 Год назад +1

    ❤❤❤❤🎉❤🎉❤🎉❤😢🎉❤

  • @Oneylido
    @Oneylido 4 года назад +1

    ♥️♥️