आहा कति मीठो स्वरमा अति राम्रोसँग शब्द मिलाएर गाउनु भएकोमा बधाई छ आदरणीय मिना भाउजु?🎗️🎀🏆️🏆️🏆️🎖️🏅🥇🥈🥉🎁🎁 म कतारको मरुभूमिबाट हेर्दै छु सारै मीठो लाग्यो भाउजु।गित सुदै अर्को हातले आसु पुछ्दै हजुर भिडियो हेर।हजुरहरुको जय होस भाउजु।🙋♂️♥️🙋♀️🎤🎵🎧️
सर्बप्रथम त दुइहात जोडी नमस्कार 🙏साथै उच्च सम्मान मेरो आदरणीय बरिस्ठ लोक गायक खड्क गर्बुजा ज्यु धेरै मर्मस्पर्सी पुरानो भाका गीत मन पर्यो मैले बारम्बार हजुर लाई निवेदन गरेको छु कृपया झर्को नमानिकिन पुरानो भाकामा रहेको "धौलागिरीमा यो जोबन मायालाइ दिउँला फिरिमा" भन्ने गीत पनि Upload गर्नुस् न !! नयाँ त हजुरको RUclips Channel मा छ तर मैले सुन्न चाहेको पुरानो हो ।
@@meenagarbuja8686 आदरणीय वरिष्ठ लोक गायिका दिदी मीना गर्बुजा ज्यु मा हजुरलाइ पनि दुई हात जोडी नमस्कार 🙏साथै उच्च सम्मान । हजुर हरु दुबै जनाको सुमधुर स्वरमा सजिएका प्राय सबै गीतहरु मेरो मन अनि मस्तिष्कमा साथै मोबाइलको मेमोरी कार्डमा बसिसकेको छन् । अब त्यही पुरानो भाकामा सजिएको "धौलागिरीमा यो जोबन मायालाइ दिउँला फिरिमा"भन्ने मात्रै सुन्न बाँकी !!
सबैलाई मनै देखि धेरै धेरै धन्यवाद 💚🙏💜
dubai jana desh ko gahana didi namasty
आहा कति मीठो स्वरमा अति राम्रोसँग शब्द मिलाएर गाउनु भएकोमा बधाई छ आदरणीय मिना भाउजु?🎗️🎀🏆️🏆️🏆️🎖️🏅🥇🥈🥉🎁🎁 म कतारको मरुभूमिबाट हेर्दै छु सारै मीठो लाग्यो भाउजु।गित सुदै अर्को हातले आसु पुछ्दै हजुर भिडियो हेर।हजुरहरुको जय होस भाउजु।🙋♂️♥️🙋♀️🎤🎵🎧️
मनै देखि धेरै धन्यवाद हजुर लाई 💚🙏❤️
आहा कति राम्रो गीत भाउजु को स्वर अति मन पर्छ मलाई
यस्तै माया सधैंभरि पाउँ भन्दै मनै देखि धेरै धन्यवाद 🧡🙏💙
ल बढाइ छ मीना र खद्क लाइ है
धेरै धन्यवाद 💙🙏💛
मारमहिक गीत रहिछ चेली
धेरै धन्यवाद 💙🙏💚
Saba pratham ta aadariniya khadka garbuja hajuralai namaskar 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏chha mina garbuja didilai salam sathai 🙏🙏🙏🙏🙏🙏chha la
धेरै धन्यवाद 🧡🙏💜
Wow nice song 🥰🙏🇳🇵⭐⭐⭐⭐⭐
धेरै धन्यवाद 🧡🙏💜
nice 👌👌👌🙏🙏🙏
Ramro man xuni geet
धन्यवाद कुशल जी
Nice sang
Didi hart tuchhing....
धेरै धन्यवाद 💜🙏💛
Heart touching wording
धेरै धन्यवाद ❤️🙏💙
Nice song
धेरै धन्यवाद 🧡🙏❤️
So nice song
धन्यवाद
♥️♥️♥️
धेरै माया नातिनी 👨❤️💋👨👨❤️💋👨
सर्बप्रथम त दुइहात जोडी नमस्कार 🙏साथै उच्च सम्मान मेरो आदरणीय बरिस्ठ लोक गायक खड्क गर्बुजा ज्यु धेरै मर्मस्पर्सी पुरानो भाका गीत मन पर्यो मैले बारम्बार हजुर लाई निवेदन गरेको छु कृपया झर्को नमानिकिन पुरानो भाकामा रहेको "धौलागिरीमा यो जोबन मायालाइ दिउँला फिरिमा" भन्ने गीत पनि Upload गर्नुस् न !! नयाँ त हजुरको RUclips Channel मा छ तर मैले सुन्न चाहेको पुरानो हो ।
मुरि मुरी धन्यवाद 💙🙏❤️
@@meenagarbuja8686 आदरणीय वरिष्ठ लोक गायिका दिदी मीना गर्बुजा ज्यु मा हजुरलाइ पनि दुई हात जोडी नमस्कार 🙏साथै उच्च सम्मान । हजुर हरु दुबै जनाको सुमधुर स्वरमा सजिएका प्राय सबै गीतहरु मेरो मन अनि मस्तिष्कमा साथै मोबाइलको मेमोरी कार्डमा बसिसकेको छन् । अब त्यही पुरानो भाकामा सजिएको "धौलागिरीमा यो जोबन मायालाइ दिउँला फिरिमा"भन्ने मात्रै सुन्न बाँकी !!
🌷🌷🌷🍁🍁🍁🥀🥀🥀
धन्यवाद बिरही जी
जिबन को यथार्थ लाई
धेरै धन्यवाद 🧡🙏❤️
Nice song
धेरै धन्यवाद 🙏
♥️♥️