Raju Gurung New Song Jyagdi Rayale FT. Gore Gurung & Khem Gurung

Поделиться
HTML-код
  • Опубликовано: 28 дек 2024

Комментарии • 1,4 тыс.

  • @AshokSharma-py7qn
    @AshokSharma-py7qn 4 года назад +9

    अतीले मन मन छुने गितहरू सबै कलाकार लाई मपरदेसी तरब बाट धेरै धन्यबात छ

  • @humthapa4048
    @humthapa4048 2 месяца назад +1

    यो गितको स्वर , लय , शब्द निक्कै मार्मिक छ। निक्कै हृदयस्पर्शी यो लोक गित गाउने गायिका नैना परियार जि श्रीनगर FM बाट आयोजित प्रतियोगितात्मक कार्यक्रममा पनि सर्वोत्कृष्ट अर्थात प्रथम स्थान हासिल गर्नुभएको थियोे तैपनि आजको जस्तो सन्चारको सहज अवस्था नभएर हो कि कसैको साथ सहयोग नपाएर आज ओझेलमा पर्नु भयो । यसमा भने निक्कै दु:ख लागेको छ।
    लोकदुनियाको साथी पुराना बहुप्रतिभाशाली कलाकार प्रेम लामिछाने आफैं आज ओझेलमा पर्नुभएको स्थितिमा अब चाहिँ नैना बहिनीलाई पनि साथमा लिएर पुनः लोकदोहोरी क्षेत्रमा उदाउनुहुन अनुरोध छ 🌹❤️🙏❤️🌹

  • @prakashgurung2178
    @prakashgurung2178 4 года назад +11

    यस्ता मार्मिक गीत सधै सुन्न पाइयोस् शुभकामना ङोलो

  • @jujumagar9797
    @jujumagar9797 7 лет назад +19

    आहा कति मिठो गीत अझैइ गोरे दाइ को पनि धेरैइ राम्रो लागेयो

  • @बिमलमगर-द2भ
    @बिमलमगर-द2भ 7 лет назад +4

    सरै नि मन छुने रैछ यो गित मलाई सरै मन परेयो राजु दाज्जु लाई सलाम छ मेरो💘💘💘💘🌹🌹🌹🌹✌✌

  • @bishaluma6458
    @bishaluma6458 4 года назад +6

    राजु गुरुङ सर लाई कतारमा देखेको मैले चट्ट ढाका टोपिमा स्वर अत्यन्तै मन पर्छ मलाई हजुरका थुप्रै गित छन मलाई असाध्यै मन मर्ने बुट्टे चोली रे सालैजो मन बुढो र पिरती पुरानो हुन्न कहिले नि ।

  • @milangurung4770
    @milangurung4770 3 года назад +6

    गित त पुरानै राम्रो लाग्छ, किनकी ति शब्दहरू ले मनलाई रुवाउने त कहिले भुलाउने धेरै राम्रो।

  • @durgabahadur7769
    @durgabahadur7769 2 месяца назад +5

    आहा कति राम्रो अनि मनै छुयो स्वरकी धनी जुना सिरीर बैहिनी अनि होल टिम लगाऐत स्वरका धनी सरजकं सालै जो का बरिष्ट राजु गुरुङ भाइ जय गित जय सङ्गीत❤️❤️

  • @subashranamagar3610
    @subashranamagar3610 2 года назад +5

    Raju gurung Dai Ko dohori geet salaiijo kauda malai geet haru ekdamaii Man parxa voice poni ati sundarr ramro xa Malaysia batw herdai xu 🎶

  • @himkumarthapa7096
    @himkumarthapa7096 6 лет назад +2

    सालैजो को राजा मेरो गुरु आदरणीय दाइ राजु गुरुङ लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई दिन चाहान्छु

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 7 лет назад +14

    अाहा हाम्रो भेस भुसा र यो गित १००% राम्रो छ ल होई भ्रित्री मंन
    देखिनै हार्दीक बधाई तथा धन्ने वाद छ

  • @unita200
    @unita200 2 года назад +2

    राजु गुरुङ्ग र जुना श्रीसले गाउनु भएको यो ज्याग्दी रयाले भन्ने गित सार्‍है हिर्दय स्पर्सी छ ! जुन गित सुनेर म कहिलै थाक्दिन ।

  • @girmagar8491
    @girmagar8491 4 года назад +3

    गीत पुरानो भएनी सारै राम्रो लाग्छ। सारै मन छुने गीत छ।राजु दादा को मिठो सोर र गोरे जी को अभिनय के भनेर बयान गरु म मन भक्कानिएर आँउछ 👍🙋।

  • @arjunbirahi2362
    @arjunbirahi2362 3 года назад +5

    बाच्नु पाए एक पटक ज्यग्दी घुम्ने मन भयो सरै मिठो गित तेतिनै राम्रो गाउँ

  • @Milankumarjhakri
    @Milankumarjhakri 7 лет назад +22

    आहा कति मार्मिक अनि कति मीठो स्वर मौलिक भाका को किङ्ग राजु ब्रो अनि सम्पुर्ण मा स धन्यवाद यस्तै सङ्ग सुन्न पाईराखु यो सङ्ग सुन्दा त बाच्चाबन्धन को साह्रै याद आयो।

    • @VillageHomestay
      @VillageHomestay 5 лет назад

      ruclips.net/video/SmVT_kOAVgs/видео.html च्यानल subscribe गरेर सहयोग गरिदिनु होला ।

    • @gambhirgambhir2187
      @gambhirgambhir2187 5 лет назад

      b

  • @beeshwasgurung
    @beeshwasgurung 7 лет назад +1

    अति मार्मिक कोसेली पस्किनु भएको छ। सम्पुर्ण टिमलाई ह्रदयदेखी धेरै भन्द धेरै धन्यबाद दिन चाहान्छु । आज फेरी यो भिडियोमा आफनो जन्मथालो भुमीलाई नजिकबाट नियाल्न पाए र सानो हुदा गाईवस्तु चराउदै हिडेको ति डाँडापाखाले आफैलाई खोजि रहेको आभाष गराई रहे ।।। हेर्दा हेर्दै यो ज्यानको रौहरु ठडेरा आयो ।।। साचैँ नै अब ति दिनहरु कल्पनामा मात्र रहने भए ।।।फेरी पनि धन्याबाद Raju Gurung दाई लागाएत सम्पुर्ण टिमलाई ।।।

  • @keharsingh8083
    @keharsingh8083 5 лет назад +3

    अति संधारबिक र मार्मिक रहेछा सलामछ as hole teams

  • @premsunakharimgr4571
    @premsunakharimgr4571 3 года назад +1

    सोल्टिको युगल आवाज साथै तिनै पाखा पखेरा डुलेको ठाउँ देख्दा ८/१० मिनेट यो अरबदेखी सारा मन उतै पुग्यो😍😍😍

  • @hongkongtailor8176
    @hongkongtailor8176 6 лет назад +3

    राजु गुरुङको गीत प्राय सबै मन पर्छ मलाई तर यो गीत मलाई बिशेष धेरै नै मनपर्छ

  • @taethapa5643
    @taethapa5643 4 года назад +9

    Hamro syangja ko git kati ramro hunxa hai ......syangjali. basinda haru lots of love

  • @bhimbhainepalinepali1005
    @bhimbhainepalinepali1005 4 года назад +4

    हाम्री सोल्टिनी पुनाम गुरुङ को अभिनय सारै मन पर्यो😍स्याङ्जा अर्जुन्चौपारी बाट 😍

  • @DanKC-z8c
    @DanKC-z8c 2 месяца назад +22

    2081 मा सुन्ने काेकाे हुनुहुन्छ हजिर गरम ल

  • @nayansaranamagar5260
    @nayansaranamagar5260 3 года назад +2

    मेरो जन्मभूमि स्याङ्ग्जा । 😢😢 राजु दाइलाई कुन शब्दले धन्यबाद दिनु। साह्रै मन छुने गित गाउनु हुन्छ। 🙏🏻🙏🏻🙏🏻🙏🏻😭😭😭❤️❤️

  • @jagrana3012
    @jagrana3012 5 лет назад +2

    Chhaupari ma rakshi piundai suniram jasto geet xa yo,10×10 pali herdani man bhariyena,thanks all jayagdi rayale team👌

  • @dillirajlamsal1496
    @dillirajlamsal1496 2 дня назад +1

    गीत धेरै राम्रो छ। मैले हप्तामा १ पटक सुन्ने गरेको छु।आफ्नो गाउँ ठाँउको भएर होला।

  • @giribahik5970
    @giribahik5970 7 лет назад +5

    राजु भाइ अनि जुना बहिनिलाई बधाई छ। साह्रै मिठो गाउनु भएको छ। हजुरले मात्र गाउनु हुन्छ सक्कली लोक भाकाहरु, सधै यस्तै उच्चस्तरीय गितहरु मात्र गाउनु होला। God bless you.
    From UK

  • @bikashthapa3234
    @bikashthapa3234 7 лет назад +1

    ज्याग्दी खोला देखाए को भय कति राम्रो हुन्थ्यो होलानी प्रभु especially त्यो बाध जो चापाकोट पानी जान्छ

  • @dilishaxettri3806
    @dilishaxettri3806 3 года назад +4

    जति सुनेपनि धित नै नमर्ने अाहा गित भनेकाे त यस्ताे पाे हाे ।

  • @gautamthakulla4249
    @gautamthakulla4249 2 года назад +1

    जति हेरेपनि धित नमर्ने जति सुने पनि नघाइने सम्मानित दाजु को सुमधुर स्वर मनै छुने आवाज बिर्सन कैहिले सकिन् अझैं यस्तै मन् छुने गीत सुन्न र हेर्न पाउँ शुभकामना दाजु

  • @धनराजआइदुकुवेत

    वाह अति मीठो स्वर,अनी त्यो अभिनय,हरीयाली दाँडा पाखाको बिच्मा गाउँ घर को झलक अति सुंदर आँखै नझिम्काई हेरी रहुँ जस्तो अति मीठो भाका यो पो हो त लोक गीत भनेको त

  • @somthaps1046
    @somthaps1046 3 года назад +1

    Basnu preu jiwan bhara manbadhi k garnu yastaie xa jindagi dukhi banauxa yo video ra song sunda jindagi yastai xa voli k hune ho k hi thaha xaine congratulations bro kasto marmik song ra video banaunu vayo

    • @RajuGurungsinger
      @RajuGurungsinger  3 года назад +1

      Tq bro

    • @somthaps1046
      @somthaps1046 3 года назад

      Time vayo vane gaugharko samjhanama yahi video heri chitta bujhaunu parxa bro thankuuuuu katti mitho song ra video banaunu vayo tani saphalta chumdai jauna yahi kamana xa

  • @indrabahadurpaudel4844
    @indrabahadurpaudel4844 3 месяца назад +3

    यस्ता मार्मिक गीत सधै सुन्न पाइयोस्

    • @RajuGurungsinger
      @RajuGurungsinger  3 месяца назад

      Dhanyebad

    • @chandraparkash5056
      @chandraparkash5056 2 месяца назад

    • @chandraparkash5056
      @chandraparkash5056 2 месяца назад

      😂😂😂🎉😂😂😂😂😂😂🎉😂😂😂🎉😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂😂🎉😂😂🎉🎉😂😂🎉😂😂😂🎉😂😂🎉😂😂🎉😂🎉😂😂😂😂😂😂😂😂😂😂😂🎉😂😂😂🎉😂😂🎉😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉😂😂😂😂😂🎉😂😂😂😂😂😂😂😂😂😂😂🎉😂😂😂😂😂😂😂😂😂😂🎉😂🎉🎉😂😂😂🎉🎉😂😂😂😂😂😂🎉😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉😂😂🎉😂😂😂😂😂😂😂🎉😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉😂🎉🎉😂😂😂😂

    • @chandraparkash5056
      @chandraparkash5056 2 месяца назад

      😂😂😂😂😂😂😂😂😂😂😂😂🎉😂😂😂😂😂😂😂😂😂😂🎉😂😂😂😂

    • @chandraparkash5056
      @chandraparkash5056 2 месяца назад

      ​😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @hitbhandari5918
    @hitbhandari5918 4 года назад +1

    Raju gurung ko aatinai mitho aawaj, swor saili kala ra galaka dhani lok geet parakhi , dubai kalakar lai hirdaye dykhinai uttikai samman chha,

  • @hiranthapa
    @hiranthapa 7 лет назад +7

    बाचा बन्धनमा गोरे दाइले गएको गीतलाई राजु गुरुङ दाइको स्वरमा सुन्न पाउदा साह्रै खुसी लाग्यो एकदमै राम्रो छ दाइ

  • @dipendrakhati8210
    @dipendrakhati8210 3 месяца назад

    अति नै उत्कृष्ट छ धेरै पटक सुने सदावहार ❤❤❤ गीत ।

  • @BilallifeBilallife
    @BilallifeBilallife 7 лет назад +58

    हुनत मेरो घर म्याग्दी जिल्लामा पर्छ म्याग्दी जिल्ला पनि लोक सङ्गीत को धनी जिल्ला हो लोक गितका माहान हस्ती खड्क गर्बुजा र काजु सेरचन को जन्म म्याग्दी मै भयको हो तर पर्सङ्ग यो गित लगातार १०पटक सुन्दा पनि मन भरियन अति मिठो गित वावावा यो गितका सर्जक तथा गायक गाइका लाई सलाम छ मेरो

  • @binodkalpit2917
    @binodkalpit2917 7 лет назад +2

    अति सुन्दर शब्द लय अनि मन नै लोभ्याउने ती हरियाली अनि झर्नाहरु ,, अनि ती सपनामा देखिने डोको भरी हरियो घाँस वाह यस्तो हो नेपाली गित यस्लाइ भनिन्छ नेपाली लोक गित ,,, विशेष धन्यवाद राजु गुरुङ दा तपाइले यति मीठो गरि हाम्रो ठाउको गित गाउनु भएकोमा आगामी दिनहरुमा पनि यस्तै यस्तै गितहरुको अपेक्षा राख्दछु ... 🌹🌹🌹

  • @मुनाथापामगर
    @मुनाथापामगर 7 лет назад +5

    राजु गुरुङ्ग दाजु अनि जुना दिदिको स्वोरमा रहेको यो गित एक्दम मन छुने र राम्रो छ

  • @rajurajuu5744
    @rajurajuu5744 4 года назад +2

    Jati.Sune pani kaile dhit mordaina hjr Jati Sune tetinai sunam lagxa ..Raju dada Lai vetni manxa ma Pokhara dekhi love you dada

  • @YamBahadurDura
    @YamBahadurDura 7 лет назад +16

    हाम्रा मौलिक भाकाहरु हराउँदै गएको बेलामा रैथाने प्रकृतिको सुमधुर भाका सुन्न पाउँदा अथाह खुसी लाग्यो । गीत निर्माण कार्यमा संलग्न सबैलाई साधुवाद !

  • @rupagurungofficial7291
    @rupagurungofficial7291 5 лет назад

    अत्ति मीठो लय शब्द त्यसमा हजुरहरुको स्वर😍😍😍😍

  • @लछुमानसुनार-फ4म

    आज फेरि सुन्न पाहियो बरै😍❤️❤️❤️😘😘🙏

  • @laxmimagar2952
    @laxmimagar2952 7 месяцев назад +1

    सारै मिठो संगीत पुर्ख्यौली पोशाकमा❤

  • @differentway4us
    @differentway4us 3 года назад +8

    हाम्रो देस हाम्रा गुरुङ दाजुभाई Salaute

  • @somthaps1046
    @somthaps1046 4 года назад +1

    Jatti herau uttinaie herna manlagxa yo video raju bro gaule jibanko bastabik ta bokeko song yastai xa bastabik jiban bro sabaiko ferini congratulations

  • @rameshchhetri103
    @rameshchhetri103 6 лет назад +5

    मन् पर्यो गित चाहिँ पुरानो भाका झल्काउने खालको रहेछ।

  • @दयारामकाफ्लेदयाराम

    दिनमा पाच पटक सुन्दापनि अझै सुन्न मन लाग्ने कति मीठो गित र समधुर स्वर लय शब्द अाहा कति रमाइलो बधाई छ यो सबै टिमलाई

  • @jamanpun8802
    @jamanpun8802 2 года назад +3

    आहा कति राम्रो गित यस्तै पुरानो गितहरु खोज्दै सुन्दै गरेको छु👌👌👌

  • @suryashrestha6007
    @suryashrestha6007 3 года назад +2

    जतिसुने पनि सुनौं सुनौं लाग्ने, सुनेर मनै नअघाउने हाम्रो वनपाखाको यो गीत, सयौं पटक सुनिसकें ।

  • @mahendragurung6036
    @mahendragurung6036 2 года назад +1

    छ्याजालो भया बेस्सेरी मार्मिक कोय मो ङम थेमा थेमा सय आभर्दि,चु कोय ह्लागिर हार्दिक बधाई तथा सफलता ल शुभकामना भया❤️❤️❤️❤️❤️❤️❤️💙💙💙💙💙💙💙💙💜💜💜💜💜💜💜💜💜💚💚💚💚💚💚💚💚💙🧡🧡🧡🧡🧡💘💘💘💘💘💘💘❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @minatamang5422
    @minatamang5422 5 лет назад +89

    कति मर्मिक शब्द जति पटक सुन्छु तेति पटक अँखा रसाउने ...सरै राम्रो गीत छ राजु दाइ😘😘😘

    • @VillageHomestay
      @VillageHomestay 5 лет назад +5

      ruclips.net/video/SmVT_kOAVgs/видео.html च्यानल subscribe गरेर सहयोग गरिदिनु होला ।

    • @naranachhamiachhami2806
      @naranachhamiachhami2806 5 лет назад +2

      Thik.

    • @umeshnepali3445
      @umeshnepali3445 5 лет назад +2

      जति सुनेनी सुनु सुनु लागिरहनछ।गोरे दाई😀😀😀😀😀😀😀😀

    • @kashigurung6475
      @kashigurung6475 5 лет назад +2

      Raju gurung

    • @MdALiAli-xz3bm
      @MdALiAli-xz3bm 5 лет назад +3

      Md MoulA Ali. 9007543555

  • @ttjj6507
    @ttjj6507 6 лет назад

    मिठो स्वरले गाँउनु भाको छ मेरो मन छिया छिया हुन्छ यहाँ हरू लाई धेरै धेरै बाधाई दिन चाहान्छु सफल्ताको शुभ काँमना पनी छ है

    • @anuprijal8497
      @anuprijal8497 5 лет назад

      ma maygdi ko ho malai sari man parayo

  • @kumarukta5970
    @kumarukta5970 7 лет назад +13

    wa यो होनि त गित अनि स्वर संगित शब्द मोडल सार्है मन पर्यो म पुर्बेली भए पनि यो गित ले मन छुयो

    • @hanokmgr9196
      @hanokmgr9196 6 лет назад

      Mgr dhut dajai झोर्ले नमस्कार song chai मलाई पनि asaddhai मन पर्यो नि हो

    • @baburamdawadi782
      @baburamdawadi782 5 лет назад

      @@hanokmgr9196 ड

  • @kishorgurunggurung1127
    @kishorgurunggurung1127 4 года назад +1

    दामी छ नि हो गीत धेरै धेरै धन्यवाद छ हजुर हरु लाई सधै एस्तै गीत सुन्न पाम

  • @urmilamagar5321
    @urmilamagar5321 7 лет назад +9

    यो होनि लोक भाका भनेको ❤❤❤❤ love, u raju grg voice &juna....

  • @lalprasadbudha4464
    @lalprasadbudha4464 6 лет назад +1

    अति नै मार्मिक गित !सुन्नलाइ आनन्द आयो।म्युजिक पनि अति नै राम्रो धन्याबाद छ सम्पुर्न तिमलाइ।

  • @binodbk8824
    @binodbk8824 3 года назад

    बधाई छ सम्पूर्ण टिमलाइ अतिमिठोब्ग्त यो गितले राम्रो मार्केट पाओस धन्यवाद ।

  • @girmanrana1399
    @girmanrana1399 7 лет назад +9

    अति राम्रो मार्मिक गीत राजु गुरुङको।

  • @GobindaChaudhary-t2m
    @GobindaChaudhary-t2m 5 месяцев назад +1

    Aha kati mitho sumadhur swor anandai aaune raju dai ko ta mithai6 swor malai ajhai gaune dd ko swor sarai mitho layo

  • @fuchegurung8898
    @fuchegurung8898 7 лет назад +3

    ज्यादि रयाले याेे गाेर्खालिकाे मन छाेयाे
    जाेकर फाल्टु दुईवटा मायाले।
    Wow याे पाे हाेत गित मजाअायाे।।।।

    • @karam637
      @karam637 6 лет назад +1

      Fuche Gurung ❤💖👌✌

  • @bishangotame9013
    @bishangotame9013 2 года назад +1

    Wow raju Gurung ji hajurko jun get suneni pagal jai hunxu sabai vandat lagxa song malai titekalelile banne

  • @ramchandrakhatri9828
    @ramchandrakhatri9828 5 лет назад +3

    यो गित सुन्दा सारै गाउँ घर तिर को माया जागेर आउछ anyway outstanding song

  • @savitrigurung
    @savitrigurung 6 месяцев назад +5

    Yo man xuni geet mero life sanga juryko xa❤❤❤❤❤❤❤

  • @alfredovegasuarez4788
    @alfredovegasuarez4788 2 года назад +1

    नमस्ते। यस संगीतमा मैले धेरै कोमल प्रेमको साथ, पेरुसँग मिल्दोजुल्दो परिदृश्यमा धेरै मीठो धुन फेला पारे, मलाई यो मन पर्यो। सम्पुर्ण कलाकार सदस्यहरुलाई शुभकामना ।

  • @Resham_rana_Syangja
    @Resham_rana_Syangja 7 лет назад +8

    अति मन छुने शब्द अनि उस्तै
    मिठो स्वर अनि उस्तै मनोबहक दृश्य अनि उति नै राम्रो अभिनय पनि निकै मन पर्यो मलाई त

  • @gurungboy9652
    @gurungboy9652 4 года назад

    यो गित मैले नसुनेको कुनै दिन छैन अनि यो मेरो नेपालि मौलिक सङित लाई म धेरै माया र save गर्छु।gurung हुन पाउदा धेरै गर्व लाग्छ्।

  • @dirghakathayat6901
    @dirghakathayat6901 7 лет назад +9

    धेरै राम्रो छ यस्ता प्र्स्तुत अझै आउन

  • @bijaythapa3158
    @bijaythapa3158 3 года назад

    सारै राम्रो छ हजार पटक सुनेको हो जति सुनेपनि धित मर्दैन

  • @nabinsolti7210
    @nabinsolti7210 7 лет назад +53

    यस्तो गित सुन्दा अहिल्यै घर फर्कियु जस्तो लाग्छ.. के गर्नु पर्देशी जिन्दगी 😒😒😒

  • @BijayTamang-cg2if
    @BijayTamang-cg2if 2 года назад +1

    💕✌️💕✌️💕✌️💕💕

  • @krishnagurung674
    @krishnagurung674 7 лет назад +4

    अति नै मन छुने शब्द र लय धन्यवाद गोरे दाजु।

  • @TikaRam-dv2vr
    @TikaRam-dv2vr 8 месяцев назад +1

    Wow wow wow ❤❤❤❤❤❤

  • @hamaalसुमनमरासिनी
    @hamaalसुमनमरासिनी 7 месяцев назад +4

    सधै सदाबहार रैरहने गित।

  • @gorkhalivloge
    @gorkhalivloge Год назад +1

    अति नै मार्मिक गीत छ , love it song❤❤❤❤❤

  • @kamalrajlamsal6578
    @kamalrajlamsal6578 7 лет назад +7

    मेरो जन्म भुमि, अति सुन्दर, रमणिय,प्राकृतिक रुपमा अति ..............

  • @savitrigurung
    @savitrigurung 6 месяцев назад +1

    Heart touching song ❤❤❤❤❤

  • @dharmakcofficial452
    @dharmakcofficial452 3 года назад +7

    निकै राम्रो लाग्यो

  • @jamunapariyar5481
    @jamunapariyar5481 7 месяцев назад +1

    🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @anilkhadka8579
    @anilkhadka8579 7 лет назад +6

    अति मार्मिक छ गित अझै सफ्ल्ता को कामना

  • @somthaps1046
    @somthaps1046 3 года назад +1

    Jatti suneu uttinaie sunna ra manxune song bastabik jiwanma aadharite song voice video brother

  • @hopeugod3146
    @hopeugod3146 3 года назад +2

    Kati sundar drisya ani git ko sabda ra swar pani uttikae ramro...

  • @somthapa2643
    @somthapa2643 Год назад +1

    Dhilo hoss xora hoss vanejhai saphalta Shikhar chumdai jaune aasaxa karod club ma parbess garnexa vani badhai ja gaule raja aaja pheri yahigite sunera duty bitaiye rakheko xu❤❤❤❤❤ yo honi gite vaneko ta

  • @doluranamgr7587
    @doluranamgr7587 7 лет назад +3

    कति मिठास छ यो गीतमा , कति मन छुने शब्दहरु,सुन्दर दृश्य हेरिरहुँ जस्तो गीत सुनिरहु जस्तो ।

  • @somthapa2643
    @somthapa2643 Год назад +1

    Karod club ma parbesha awasay jyagdi rayale 🎉🎉🎉🎉❤❤❤❤❤

  • @sureshshrestha53
    @sureshshrestha53 7 лет назад +3

    अति मिठो गित अनि हरियाली दृश्यहरू साह्रै राम्रो लाग्यो

  • @hemaryal
    @hemaryal 4 года назад +2

    अति ज्ञातले भरिएको शब्द प्रयोग गरियको यो सुन्दर गित अत्यन्त राम्रो लाग्यो। तर आफ्नै स्वदेशको उत्पादनमा त्यो बिदेशीको चलन पुरुष ले ठूलो ठूलो मुन्द्रा लगायर नाच्नु मा अलिकति खोट देखिँनछ।
    गित मार्मिक छ धन्यवाद।

    • @lalitrai8659
      @lalitrai8659 4 года назад +1

      Hem Aryal त्यो मुन्द्राको बारे थाहा रैनछ तपैलाई

    • @humgurung1594
      @humgurung1594 4 года назад

      pahila pahila ko gurung thito haru le sun ko mundra lagaune garthyo babu

  • @मुनाथापामगर
    @मुनाथापामगर 7 лет назад +20

    ज्याग्दिको माछा जस्तो मीठो उस्तै मीठो गित वाव मपनी स्याङ्जाको हो गल्याङ्ग मा बस्छु

  • @kumarghale994
    @kumarghale994 6 лет назад +4

    सबैको कमेन्ट् सरै राम्रो छ मलाई नि मन पर्ने गीत नै छ् सुपर सोङ।

  • @birendrakc1598
    @birendrakc1598 3 года назад

    ati nai ramro geet x sampurna team lai subhkamna xa

  • @dhanbahadur4391
    @dhanbahadur4391 3 года назад +3

    JHORLE 🙏 daju hjr ko song sunda chutai majja Ayao Hai Ahele kata hunuhunxa ni Raju ji🏆

  • @mukeshmainali2715
    @mukeshmainali2715 3 года назад +1

    💗💗

  • @sagarsunar347
    @sagarsunar347 4 года назад +1

    अति राम्रो गित अलिक लामो सुन्न पाए हुन्थ्यो

  • @laxmimagar9241
    @laxmimagar9241 2 года назад +4

    म रोल्पा तालाबाङको मान्छे हाल uk बाट

  • @chefmagarofficial8964
    @chefmagarofficial8964 5 лет назад +1

    क्या छ के गित येस्तो पो हो गित भनेको त

  • @bhudiramrasoli4273
    @bhudiramrasoli4273 3 года назад +1

    Wow mnnai xune sang x bro

  • @chirangaha5418
    @chirangaha5418 6 лет назад +7

    अति मिठो सुमधुर गीत🌹🌹💋💋💋

  • @nimagurung3270
    @nimagurung3270 4 года назад +1

    बिदेश म छु मयालु को याद मेटाउन यो गित सुन्ने गर्छु ।। अनि गाउँ घर को याद मेटाउन्😪

  • @chinpun8899
    @chinpun8899 6 лет назад +4

    अतीनै राम्रो गित छ।गाँउले हो ।

  • @yamlalgiri4233
    @yamlalgiri4233 2 года назад +2

    आहा कति राम्रो शब्द छ है

  • @BrokenHeart-bt4fr
    @BrokenHeart-bt4fr 7 лет назад +7

    आफ्नो ठाँउ को हरियाली देख्न पाउदा धेरै खुसी लाग्यो

    • @rojitthapa9982
      @rojitthapa9982 5 лет назад

      आहा कति मिथो लय भाका 🤔🤔🤔🤔🤔