टिका बुढाथोकी एक ठुलो फटाहा हो। केहि बर्ष अघि म लगाएत धेरै क्यान्सर रोगी, किड्नी फेल बिरामीलाइ इन्डियाको राजिस्थानको नवग्रह आश्रमा लगेर लुट्यो। अनि नेपाल आए पछि फोन नम्बर नै चेन्ज गरि भागेको थियो। यसलाइ ठुलो कार्वाहि गर्नु पर्छ।😢😢
@@ninjamagar7469nepal ko ra Nepali saman ho bandi ma nakali Samaam kinu baneko afni murkata hoi. Dheri manxe xan Jo desh name leyera afno business chalunxan.
यो टिका बुढाथोकी ले आज भन्दा ७ वर्ष अगाडी मेरो काका लाई भारत को कलकता मा लगेर लगभग ३५ लाख ठगेर फरार भएको थियो। तेस्पछि सम्पर्क बिहिन भएर बसेको थियो। यसलाई हदै सम्म कारबाही गर्नु पर्छ।

तेल 50 को पनि पाइन्छ अरु कम्पनी को जसरी चुरोट 2 रुपैया देखि 100 को पनि पाइन्छ अनि सुर्य चुरोट 20 रुपैया पर्यो बिजुली 2 मा पाइन्छ सुर्य ले ठग्यो भन्न मिल्छ? बजार मा फेयर लभ्ली ले गोरो बनाउछ भनेर कुनै कालो मान्छे ले तेरो क्रिम ले म गोरो भैन भनेर भन्न मिल्छ र? सन्सार को कुन् सामान के ठ्याक्कै भनेको जस्तो बिज्ञापन गरेको जस्तो काम गर्छ र? अम्बे सिमेन्ट चट्टान झै मजबुत भन्छ के तेस्तै मज्बुत हुन्छ? 😂 महङो भए नकिन्ने हो किन्न सक्ने ले किन्छन तेस्लाइ ठगेको भन्न मिल्दैन तोकेको मुल्य भन्दा धेरै मा बेचेको लाई हो ठगेको भन्ने mrp 3000 राखेर 4000 मा बेचे ठगेको भन्न मिल्छ
Machikne sabai lab test garera approved vayera matrai udhyog kholeko xa ta Machikne haru hawa talma gali gardai hideko xa balen balen vandai Machikne randiko xora haru

तपाईं को लोजिक अनुसार नठगेको के ले छ? फेयर and हेन्डसम ले गोरो बनाउछ भनेको कोहि त जति लगाए पनि गोरो हुदैनन । अम्बे सिमेन्ट ले घर बनाउदा जुनि भरी ढुक्क भन्छन कसैको बनाएको 10-15 बर्स मा पल्टिन्छ धारा सुद्द्द तोरिको तेल अब मुटु को चिन्ता छैन भन्छ heartattack भएर मान्छे फ्याट्ट जान्छ । डेटाेल ले रोग बाट टाढा भन्छ रोग नलाग्ने कोहि छैन अब बिज्ञापन लाई देखाएर ठगिए भन्ने हरु मूर्ख हुन कि नाइ?

सौन्दर्य प्रशाधनका यस्ता सामग्रीहरु प्राय इण्डिया तिर बाट ल्याएर नेपाली व्यापारी हरुले वेचिरहेका हुन्छन् तीनको पनि सवै प्रमाणित हुँदैनन् फेरि पनि चलिरहेकै छन् । यदी नेपालमै अनेक ऋणधन गरेर व्यवसाय गर्ने यूवालाइ महानगरको के आपत्ति हो बसेर सल्लाह गरेर प्रक्रिया पुर्याएर चलाउन दिनु पर्छ । विज्ञापन भनेको विज्ञापन नै हो विज्ञापनमा जस्तो भएन भनेर गुनासो गर्न त्यति मिल्दो छैन है । त्यसो भए चाउचाउको विज्ञापन मा भने जस्तै चाउचाउ मा हुन्छ र नेपाली उद्यमीहरुलाइ हताेत्साही नपाराै भन्ने मात्र हो तर जनताको स्वास्ठ्यमाथि कसैले पनि ख्याल ख्याल नगरौ मेरो भन्नु यति हो।

यो दाइ लाई आस्ति नै भनेको थिए त मैले के पि डाकाको गोबरले भरिएको तालुमा मालिस गर्नलाई तेल नदिनु भनेको होइनर भने😂😂😂😂😂😂 के पि नमरे सम्म यो दाजु ले अझै एस्ता अनुसन्धान खेप्नै पर्छ ।😅🤣🤣🤣 #जय बालेन❤❤❤
केश तेलको नाममा जे पायो तेहि घास फुस पेलेर नचाहिने बिग्यापन गरेर मान्छे ठग्नेहरुलाइ निरुत्साहन गर्नुपर्छ ! मान्छेपनि जेपायो तेहि दल्नखोज्छन ! यहा त कपाल झर्दैन फुल्दैन भनेपछि सिगुर्को मूत पनि दल्छन मान्छेहरु ! आफै बुझ है जनता हो !
म टिका बुडाठोकि लाई चिन्दिन तर यो श्री केश तेल मैले पनि प्रयोग गरेको एक बर्स भैसक्यो कपाल उमार्ला नउमार्ला तर मेरो कपाल झर्न भने ९९% कम भएकोछ्।मलाई लाग्छ यो मुद्दामा बेदेशि तेल ब्यापारिहरुको चलखेल हुन सक्छ्।
Fair and lovely le white banauxa ??? Yatchu hair oil le kapal umarexa ??antidandruff shampoo le kaam gareko xa ?? Toothpaste le teeth white banako xa??sunflower oil ma sunflower xa ?? Litchi juice ma litchi xa ?? Pahila yasto lakhau company lae questions garnu ....
He seems good Nepal has no provisions to register these business. No policies i believe ballen this is abit more. Entrepreneurs should be promoted. Nation needs hope
बिदेश बाट श्री केश तेल भन्दा हानिकारक तेलहरु बजार मा छ्याप छ्याप्ती छ पहिला तिनिहरुको lab test हुनुपर्छ र कानुन अनुसार चलेको हो भने नेपाली उत्पादन लाइ अझै प्रोत्साहन गरिनुपर्छ चल्न दिनुपर्छ। मुल्य महगो हो भन्नेहरुले नकिन्दा भैगो नि।
Malai ta ekdam ramro gareko xa shree kesh oil le ❤ yo guaranteed product ni haina yo matra self care ko lagi ho yesari sabbai lagera aafnai desh ko product lai harauna khojne yesto ni hunxa sarkar😢
टीका को कुरा सहि छ ! अनुमती लिनेठाउ नै छैन ! अनुमती लिन जादा सरकार क्वालिटी जाचेर लाइसेन्स पनि नदिने अनि ब्याबसायी ले के देखाउनु पर्ने प्रमाण ? गेडा निकालेर हात मा राख्देउ न ।।
नियमन नेपाली उत्पादनलाई मात्रै गर्छ विदेशी उत्पादन को कुनै नियमन हुँदैन यहाँ। नेपाल त्यसै पछाडि परेको चाहिँ होइन । सक्छ भने अखाद्य वस्तु को नियमन गर दैनिक भारत बाट करोडौको वस्तु भित्रिन्छ।
टीका दाइ सडे को तेल बेच्ना लगायरा झुटो आफवा फैलायरा अनि रोज्गार दियाको छु भन्न लाज लग्देना । नेपाल माता के नै टेस्ट राम्रो हुन्छ रा । पैसा घुस दियो सबै काम हुन्छ दर्ता त कुरा छाडाउ
हावा कुरा नगर मुजि करोडौं लगानी गरेर दिन दिनै किचकिच झमेला सहन भन्दा उस्ले एउटा जाबो दर्ता गरेर हुने भए गर्दैन होला? उस्ले पाएको दुख यहाँ हेर्ने ले बुझ्दैन भोग्ने लाई थाहा हुन्छ नेपाल का सरकारी निकाय कस्ता छन भनेर
यसले केही काम गर्दैन्,यो बन्द गर्नु पर्छ यो काम ठ्क हो।बाबा airport को बाटो बाटो vip area,ring road मा यो फटाहाको बिज्ञापन हेर्दै ढुग्गा हानेर पोस्टर च्यतिदिउ जस्तो लाग्छ।साला फटा
अरे हजुर फेयर हेन्डसम ले कति लाई गोरो बनाएको छ र? गोरो बनाउछ भनेर बेचेको छ त धारा सुद्द तोरिको तेक मुटु निरोगी वनाउछ भनेर बेच्छ तेहि जीवन भरी खाने लाई मुटु को रोग लाग्दैन र? जगदम्बा सिमेन्ट अब भुकम्प को छैन डर भनेर बेच्छ भुकम्प आउदा के साचिकै जगदम्बा सिमेन्ट प्रयोग गर्ने को घर पल्टिदैन र? बिज्ञापन को शैली हो नि त्यो
@badboy-un4nf 1 लिटर नवरन्त लाई कति पर्छ? अनि नवरत्न लाई सस्तो पर्दैमा सबै तेल सस्तो पर्न पर्ने? तोरिको तेल र ओलिभ को तेल मा पनि मुल्य फरक छ बिजुली चुरोट र सुर्य चुरोट को नि मूल्य फरक छ चुरोट मात्र भनेर हुन्छ?
@@sab-11809 ए अबुझ यहाँ सस्तो सस्तो बिच कम्पेयर नभयको कमेन्ट छ। ३५ सय संग ३५ सयकै हाराहारीमा आउने तेल संग कम्पेयर गर्नुपर्ने होइन ? नवरत्न तेल प्रिमियम catagory मा आउँछ ? जबकी श्रीकेश तेल एउटा प्रिमियम तेल हो भनेर टिका बुढाथोकीले आफै भनिरहेका छन। ल एक लिटर नवरत्न तेल नेपालमा एक हजार पर्ला अनि श्रीकेसको मुल्य त ३५ सय छ नी। अनि हजार रुप्पे पर्ने तेल संग ३५ सय रुपैयाँ पर्ने तेल दाजेर नवरत्न भन्दा राम्रो छ भन्न मिल्छ ? कि श्रीकेश तेल पनि हजार रुप्पे मुल्य बराबरको तेल हो ? तेसै महङ्गो त भयको होइन होला केही गुणवत्ता भयर नै ३५ सय परेको होला अनि नवरत्नले पनि गुणवत्ता थपेर ३५ सय मुल्यको तेल निकालेर बेचेको भय पो कम्पेयर गर्न मिल्थ्यो। धेरै ब्रान्ड छन जस्का तेलहरु ३ हजार देखी ४ हजार मुल्यमा पाइन्छन ति तेल संग कम्पेयर गर्नुनी।
@@sab-11809 हो तेसैले सस्तो र महङ्गो बिच गुणवत्तामा पनि फरक हुन्छ तेसैले एक रेटमा हुदैनन। महङ्गो तेलको गुणस्तरीयता प्रिमियम क्वालिटीको हुन्छ अनि सस्तो तेल संग दाँजेर के देखाउन खोजेको हो 😀? ३५ सयमा बेच्न परे नवरत्नले पनि त श्रीकेश भन्दा राम्रो तेल बनायर बेच्न सक्ला नी होइन र ? किनकी नवरत्न दसकौँ देखीको इस्टाब्लिस्ट कम्पनी हो नवरत्न संग धेरै लामो समयदेखिको R&D को दक्षता छ। नवरत्नका पनि प्रिमियम ब्रान्ड छन ति तेल संग तुलना गर्न सक्छ श्रीकेशले ? महङ्गो प्राइसमा सबैले तेल उपभोग गर्न सक्दैनन तेसैले सस्तो रेटमा एउटा राम्रो तेल दिन सक्ने ब्रान्ड हो नवरत्न डेढ सयमा श्रीकेसले तेल बेच्न सक्छ नवरत्नकै जति ml मा ? तब हुन्छ कम्पेयर। महङ्गोमा तेल तेती बिक्दैन तेसैले प्रफीटको लागी मार्जिन बढायर मुल्य भ्यालु फर मनीमा राखेर बेच्दा हुन्छ। यो ब्यापारीक स्ट्राटिजि हो जुन नवरत्नले गरेको छ। जुन मुल्यमा जति गुणवत्ता भरेर जति ml तेल नवरत्नले दियको छनी त्यो श्रीकेशले दिन सक्दैन। कम्पेयर कहिले पनि बराबरामी हुने गर्छ। ML गुणवत्ता र तेस्को मुल्यलाई मध्यनजर गरेर कम्पेयर गर्नु उचित हुन्छ। जो यहाँ नरेन्द्र ढकालले गरेका छैनन।
टिका बुढाथोकी एक ठुलो फटाहा हो। केहि बर्ष अघि म लगाएत धेरै क्यान्सर रोगी, किड्नी फेल बिरामीलाइ इन्डियाको राजिस्थानको नवग्रह आश्रमा लगेर लुट्यो। अनि नेपाल आए पछि फोन नम्बर नै चेन्ज गरि भागेको थियो। यसलाइ ठुलो कार्वाहि गर्नु पर्छ।😢😢
मलाई पनि हो नि
Omg
what ?
Padkai halnu pardaina bhete pachhi
Hawa muji testo ho vane mudda halna ta k comment ma vukeko ta muji aru lai hawa talma bolna banda gar
बेदागी, सच्चा, एक बहादुर बालेन ज्यूलाई सलाम छ,, जय बालेन!!🇳🇵🇳🇵💪💪🙏🙏
टिके पहिला देखि नै फटाहा हो।
नक्कली सामान बेच्ने लाई हदैसम्मको कार्बाहि होस्
bidesh ko man parxa nepali chor harulai nepalko gau kaha man parxa ta
Nakiney haru le comnt garxa mul haru pahile kinney ra use gara ani comnt garnu aau vai haru
@@ninjamagar7469nepal ko ra Nepali saman ho bandi ma nakali Samaam kinu baneko afni murkata hoi.
Dheri manxe xan Jo desh name leyera afno business chalunxan.
Nakkali kasari vayo? Sabai test garera anumati liyera kholeko udhyog ho yo hawa talma gali matrai garna janeko xa
यो टिका बुढाथोकी ले आज भन्दा ७ वर्ष अगाडी मेरो काका लाई भारत को कलकता मा लगेर लगभग ३५ लाख ठगेर फरार भएको थियो। तेस्पछि सम्पर्क बिहिन भएर बसेको थियो। यसलाई हदै सम्म कारबाही गर्नु पर्छ।
तेल बनाएर पानी को टेस्ट गरेर हुन्छ फटाहा😂😂😂
यो टिका बुढाथोकी ले आज भन्दा ७ वर्ष अगाडी मेरो काका लाई भारत को कलकता मा लगेर लगभग ३५ लाख ठगेर फरार भएको थियो। तेस्पछि सम्पर्क बिहिन भएर बसेको थियो। यसलाई हदै सम्म कारबाही गर्नु पर्छ।
कास्मेटिक विभाग़ छैन त्याही भेयर जनता लुटना पाउन परछा यस्को भनाईं को मतलब् हो 😊
बन्द गर्नु चाहिँ हुदैन नेपाली उत्पादन लाई माया गर्नु पर्छ र सहयाेग गर्नु पर्छ
नेपाल मा चोर नेता हरुलाइ चहि कार बाहि हुदैन जुन काम गरेर नेपाल मै गर्न खोज्छ तेसलाइ काम गर्न दिदैनन्
Jay Nepal jay balen 🙏🙏 bro
@@Bipinsupertaxi सहि हाे हामि नेपाली उत्पादन लाई बन्द गराएर बिदेशि उत्पादन प्रयाेग गर्छुम अनि कता बाट हुन्छ बिकास
@Yubaraj417 अब नेता र भरौटे हरुलाइ खेदानु पर्छ
Hajur 100%sahi vannu vayo
यो टिका बुढाथोकी ले आज भन्दा ७ वर्ष अगाडी मेरो काका लाई भारत को कलकता मा लगेर लगभग ३५ लाख ठगेर फरार भएको थियो। तेस्पछि सम्पर्क बिहिन भएर बसेको थियो। यसलाई हदै सम्म कारबाही गर्नु पर्छ।
भारतबाट आयात गरिएका अनेक थरि तेल खुलारुपमा बिक्रि वितरण भइरहेको छ।नियम अनुसार संचालन भएको होभने सन्चालन गर्नदिनुपर्छ
यो टिका बुढाथोकी ले आज भन्दा ७ वर्ष अगाडी मेरो काका लाई भारत को कलकता मा लगेर लगभग ३५ लाख ठगेर फरार भएको थियो। तेस्पछि सम्पर्क बिहिन भएर बसेको थियो। यसलाई हदै सम्म कारबाही गर्नु पर्छ।
नेपाल मै केही गर्छु भन्ने लाई त वाताबरण बनाई दिनु परो हो बालेन सर
बालेन सग बसेर एक चोटि कुरा गर्नुस अनि उसैलाइ सोद्नु काहा छ दर्ता गर्ने ठाउ भनेर
करोडौं जनता लाई ठगेको छ 1 त तेलको रु.3500 रे यसले कपाल आऊने वय लाख तिरेर कपाल प्रत्यारोपण गर्ने नै थिएनन् नी great balen
तेल 50 को पनि पाइन्छ अरु कम्पनी को जसरी चुरोट 2 रुपैया देखि 100 को पनि पाइन्छ अनि सुर्य चुरोट 20 रुपैया पर्यो बिजुली 2 मा पाइन्छ सुर्य ले ठग्यो भन्न मिल्छ? बजार मा फेयर लभ्ली ले गोरो बनाउछ भनेर कुनै कालो मान्छे ले तेरो क्रिम ले म गोरो भैन भनेर भन्न मिल्छ र? सन्सार को कुन् सामान के ठ्याक्कै भनेको जस्तो बिज्ञापन गरेको जस्तो काम गर्छ र? अम्बे सिमेन्ट चट्टान झै मजबुत भन्छ के तेस्तै मज्बुत हुन्छ? 😂 महङो भए नकिन्ने हो किन्न सक्ने ले किन्छन तेस्लाइ ठगेको भन्न मिल्दैन तोकेको मुल्य भन्दा धेरै मा बेचेको लाई हो ठगेको भन्ने mrp 3000 राखेर 4000 मा बेचे ठगेको भन्न मिल्छ
Machikne sabai lab test garera approved vayera matrai udhyog kholeko xa ta Machikne haru hawa talma gali gardai hideko xa balen balen vandai Machikne randiko xora haru
यो टिका बुढाथोकी ले आज भन्दा ७ वर्ष अगाडी मेरो काका लाई भारत को कलकता मा लगेर लगभग ३५ लाख ठगेर फरार भएको थियो। तेस्पछि सम्पर्क बिहिन भएर बसेको थियो। यसलाई हदै सम्म कारबाही गर्नु पर्छ।
येा श्री केस तेल ले धेरै लाई फसाएकेा छ है ...फेरि नफसिनु हेाला ...
तपाईं को लोजिक अनुसार नठगेको के ले छ? फेयर and हेन्डसम ले गोरो बनाउछ भनेको कोहि त जति लगाए पनि गोरो हुदैनन । अम्बे सिमेन्ट ले घर बनाउदा जुनि भरी ढुक्क भन्छन कसैको बनाएको 10-15 बर्स मा पल्टिन्छ धारा सुद्द्द तोरिको तेल अब मुटु को चिन्ता छैन भन्छ heartattack भएर मान्छे फ्याट्ट जान्छ । डेटाेल ले रोग बाट टाढा भन्छ रोग नलाग्ने कोहि छैन अब बिज्ञापन लाई देखाएर ठगिए भन्ने हरु मूर्ख हुन कि नाइ?
@@sab-11809 😄😁😂 Napal nai ठग
यो टिका बुढाथोकी ले आज भन्दा ७ वर्ष अगाडी मेरो काका लाई भारत को कलकता मा लगेर लगभग ३५ लाख ठगेर फरार भएको थियो। तेस्पछि सम्पर्क बिहिन भएर बसेको थियो। यसलाई हदै सम्म कारबाही गर्नु पर्छ।
अनुहार हेरेर नाम हुदौन लगानी हेरेर हुदैन नक्कली सामान बेचेको भए फ्याक्ट्री बन्द मात्रै हैन कार्बाही पनि गर्नुपर्छ
यो टिका बुढाथोकी ले आज भन्दा ७ वर्ष अगाडी मेरो काका लाई भारत को कलकता मा लगेर लगभग ३५ लाख ठगेर फरार भएको थियो। तेस्पछि सम्पर्क बिहिन भएर बसेको थियो। यसलाई हदै सम्म कारबाही गर्नु पर्छ।
राजू चाइयो यसलाई, यस्को दात भाचिने गरी हान्नू परछ
यो जनतालाई लुट्ने फटाहा टीका लाई चाँडो कारबाही होस् त्यो shree केश तेल ले यति फसायो भको केश पनि सब jarera महँगो मात्र
भारतिय तेल जथाभाबी बिक्री हुदा केही नभने जे भए नि नेपाली ब्राण्ड बनाएको छ गर्न त देउ यार
Good job
लाज छैन फटाहा टीके ठगेर रातारात धनी हुन पल्केको डाका
बेबसाय गर्न नदियर नेपाली लाई बिदेश जान बाद्द्य पारेको !
यो फटाहा हो, कपाल आउछ भनेर ३ हजारको तेल लगाएपछि कपाल नआए पछि Scam हो, यसलाई कडा भन्दा कडा कारबाही होस यो डाकालाई
जय बालेन साह ❤❤
फटाहा टिके
Good 👍👍👍जय बालेन दाई नेपाल काठमाडौं
He '100% correct, let him do service 4 Nepali industry & neplese people.Plz do not irritatt him.❤❤❤
jay balen sir
महानगर माहाराज नै हो तर मेनपावर तिर गको कहिले देखिन किन होला ??
सौन्दर्य प्रशाधनका यस्ता सामग्रीहरु प्राय इण्डिया तिर बाट ल्याएर नेपाली व्यापारी हरुले वेचिरहेका हुन्छन् तीनको पनि सवै प्रमाणित हुँदैनन् फेरि पनि चलिरहेकै छन् । यदी नेपालमै अनेक ऋणधन गरेर व्यवसाय गर्ने यूवालाइ महानगरको के आपत्ति हो बसेर सल्लाह गरेर प्रक्रिया पुर्याएर चलाउन दिनु पर्छ । विज्ञापन भनेको विज्ञापन नै हो विज्ञापनमा जस्तो भएन भनेर गुनासो गर्न त्यति मिल्दो छैन है । त्यसो भए चाउचाउको विज्ञापन मा भने जस्तै चाउचाउ मा हुन्छ र नेपाली उद्यमीहरुलाइ हताेत्साही नपाराै भन्ने मात्र हो तर जनताको स्वास्ठ्यमाथि कसैले पनि ख्याल ख्याल नगरौ मेरो भन्नु यति हो।
भनेपछी ठग्न पाईन्छ हैन त?
यो टिका बुढाथोकी ले आज भन्दा ७ वर्ष अगाडी मेरो काका लाई भारत को कलकता मा लगेर लगभग ३५ लाख ठगेर फरार भएको थियो। तेस्पछि सम्पर्क बिहिन भएर बसेको थियो। यसलाई हदै सम्म कारबाही गर्नु पर्छ।
नेपाली उद्यमी लाई उभो लग्न नदिने प्रपन्च हो यो सब
चिलाउने को गेडा बाट तेल आउछ भन्नु त
@@ranamagar6612हजूर को प्रस्न को उत्तर आउने छैन
कालो धनलाई सेतो बनाउने निकाय सप्तऋषि श्रि केश तेल। यो फताहालाइ कार्बाही हुनुपर्छ
यो श्री केश के पनि होइन सब जनत लाई भर्म फैलाउदै छ
यो दाइ लाई आस्ति नै भनेको थिए त मैले
के पि डाकाको गोबरले भरिएको तालुमा मालिस गर्नलाई तेल नदिनु भनेको होइनर भने😂😂😂😂😂😂
के पि नमरे सम्म यो दाजु ले अझै एस्ता अनुसन्धान खेप्नै पर्छ ।😅🤣🤣🤣
#जय बालेन❤❤❤
कस्तो खालको बेक्ती रैछ त उल्टै बोल्न सिकाउछ यस्तो खाते
यो साला प्रमाणित भैसकेको ठग हो
यो टिके दाइ र गंउ गाउँ मा मगन्ते बाबा उस्तै उस्तै लाग्छ
Goooo job balen
अहिलेसम्मा बन्द भाको छैन
यो फटाहा बुढाथोकी केही बुजेको छैन तेसै प्यार प्यार् ...
यस्तो ठगलाई हदैसम्मको कारभाई हुनुपर्छ ।
केश तेलको नाममा जे पायो तेहि घास फुस पेलेर नचाहिने बिग्यापन गरेर मान्छे ठग्नेहरुलाइ निरुत्साहन गर्नुपर्छ ! मान्छेपनि जेपायो तेहि दल्नखोज्छन ! यहा त कपाल झर्दैन फुल्दैन भनेपछि सिगुर्को मूत पनि दल्छन मान्छेहरु ! आफै बुझ है जनता हो !
जय बालेन नेपाल 🇳🇵❤️🙋♂️
म टिका बुडाठोकि लाई चिन्दिन तर यो श्री केश तेल मैले पनि प्रयोग गरेको एक बर्स भैसक्यो कपाल उमार्ला नउमार्ला तर मेरो कपाल झर्न भने ९९% कम भएकोछ्।मलाई लाग्छ यो मुद्दामा बेदेशि तेल ब्यापारिहरुको चलखेल हुन सक्छ्।
Mero pani
बिचार कती खेदो खनेको श्रीकेशलाई मात्र गरी खान देऊ न हो
Jay Nepal jay balen 🙏🙏🙏🙏
म भएनी कति रुने थिएँ बिचरा कति इन्भेस्ट भको छ टीकाको
एस्तो ठग्ग हरुलाई कारबाही गर्नुपर्छ
यो श्री केश तेल झुट हो कसैले नलगाउनु आफै भाक्छ
Fair and lovely le white banauxa ??? Yatchu hair oil le kapal umarexa ??antidandruff shampoo le kaam gareko xa ?? Toothpaste le teeth white banako xa??sunflower oil ma sunflower xa ?? Litchi juice ma litchi xa ?? Pahila yasto lakhau company lae questions garnu ....
Sabai le bujnu parcha
यो श्री केसले भाको कपलनी झर्छ😡😡
😂😂
प्रहरी हैन बुझ्ने कर्मचारी लाई पठाउनुस
He seems good Nepal has no provisions to register these business. No policies i believe ballen this is abit more. Entrepreneurs should be promoted. Nation needs hope
महानगरको दादागिरी अली बढिभो। युवाले आफ्नो देशको विधीविधान सबैनियम पुरागरि सञ्चालन गर्दापनी खेदो खन्ने मेरो देश मेरो दाजु भाइ कैले बुझ्ने।
बिदेश बाट श्री केश तेल भन्दा हानिकारक तेलहरु बजार मा छ्याप छ्याप्ती छ पहिला तिनिहरुको lab test हुनुपर्छ र कानुन अनुसार चलेको हो भने नेपाली उत्पादन लाइ अझै प्रोत्साहन गरिनुपर्छ चल्न दिनुपर्छ। मुल्य महगो हो भन्नेहरुले नकिन्दा भैगो नि।
Ekadam sahi kura
Kapal umarxa vanera jhuto parchar garera mahango dam ma bechna mildainani . Maile use gareko ultai jharyo
झापाली हो यति त गरीहाल्छन नत्र कसरी झापाली हुन्नछ
jhapali ley tero budi chikdeyko xa ho
टिकाराम सर ले नक्कलि कपाल लगाकाे छ फटाह अरूलाई तेल बेच्छ
Mahanagar should take sample and test it themselves... and find out if the oil is actually what it claims.
Sms ramro sanga
काठको धूलोको लाई क्यानसर को दबाई भन्दई बेचने फटाहोयो
Malai ta ekdam ramro gareko xa shree kesh oil le ❤ yo guaranteed product ni haina yo matra self care ko lagi ho yesari sabbai lagera aafnai desh ko product lai harauna khojne yesto ni hunxa sarkar😢
एक् चाेटि या बालेन् सर् ले बुज्नु पर्ने रछ
Thug ho yesko daju bhai
Jay Balen sir
बालेन को यश नेपाली उत्पादनमा अलिकति राम्रोसँग ध्यानाकर्षण सहित गरि खान दिउ कि।।
चोर लाइ नियन्त्रण त गर्नै पर्छ। भारि पैसा लिएर ठग्न दिन हुन्न
कसैले राम्रो काम र अलि कमाएको देखि सहन नसक्ने हामी नेपाली समाज हो India ko oil लगाउने बानी परिसक्यो कुकूरलाई घ्यु पच्दैन भने जस्तै हो😢😢
Tika lai kukur bhaneko?
Hajur honi
श्रीकेस तेल बनाउने साथिहरु भन्दा नि बेच्ने लाई गाराे केस उम्रिन्छ भन्दै बेचेकाे यार😂😂😂
बोल्दै मा केहि हुदैन ल। जनता लाई लुटने काम बन्द गर्नु पर्छ ।
झापा मा पनि एस्तै कपाल उमारछु भनेर 3 कराेड गिचेर भागाे काम छैन याे तेल काे
टीका को कुरा सहि छ ! अनुमती लिनेठाउ नै छैन ! अनुमती लिन जादा सरकार क्वालिटी जाचेर लाइसेन्स पनि नदिने अनि ब्याबसायी ले के देखाउनु पर्ने प्रमाण ? गेडा निकालेर हात मा राख्देउ न ।।
Sahi ho hjurko kuraa
Jay balen 👑 jay Nepal 🇳🇵🙏
नियमन नेपाली उत्पादनलाई मात्रै गर्छ विदेशी उत्पादन को कुनै नियमन हुँदैन यहाँ। नेपाल त्यसै पछाडि परेको चाहिँ होइन । सक्छ भने अखाद्य वस्तु को नियमन गर दैनिक भारत बाट करोडौको वस्तु भित्रिन्छ।
Good luck Balen Shah ❤
ट्याक्स तिर्न पर्दैन ? ठगी धन्दा
याे मान्छे अलि फटाहा नै देखिन्छ कुरा गर्ने तरिका हेर्नु न एउटा सम्बन्धित निकाय अाएर प्रमाण खोज्दा दिन नसक्नु अलि ठूला ठूला कुरा गरेर हुन्छ
हावा कुरा गर्छस जाठा त्यो तेलको काम छैन खुरुक्क बन्द गर्न तेरो तेल😂😂😂
टीका दाइ सडे को तेल बेच्ना लगायरा झुटो आफवा फैलायरा अनि रोज्गार दियाको छु भन्न लाज लग्देना । नेपाल माता के नै टेस्ट राम्रो हुन्छ रा । पैसा घुस दियो सबै काम हुन्छ दर्ता त कुरा छाडाउ
Ramro sanga anisandann gari agadi badnu parxa jasto lagxa Des Kehi garxu vanne Yuwa lai tesai garo banauna hudain sabai kura janakari garxu agadi badnu parxa
सहि तरिकाले चल्नु पर्यो अनि राम्रो नराम्रो के हो छुट्टाउनु पर्यो नत्र धेरै किच किच गर्नु भएन।
Sahi kura ho 👍️
राम्रारी ठगya रहेच येले मेरो पानी ९००० हज़ार झ्वाम पर्यों ये ले 😅
यो पनि दादा भैसके छ। दर्ता नगर्ने अनि आफै ठूलो कुरा गर्ने ।।
हावा कुरा नगर मुजि करोडौं लगानी गरेर दिन दिनै किचकिच झमेला सहन भन्दा उस्ले एउटा जाबो दर्ता गरेर हुने भए गर्दैन होला? उस्ले पाएको दुख यहाँ हेर्ने ले बुझ्दैन भोग्ने लाई थाहा हुन्छ नेपाल का सरकारी निकाय कस्ता छन भनेर
बालेन दाजु बोले भने तेरो बोली आउदैन है बाबू अलि बुज है
याे दाजु एमाले काे हाेला नि घमण्ड देखायाे
गरि खान दे न हो खाते हरु , यति जना लाई रोजगारी पनि देको छ , अलि अनुसन्धान गर्नु पर्यो , यो सब कमिसन को खेल हो यो MG बालेन को पनि काम छैन
दाबी पुष्टि गरोस नगरपालिकाले अनि चल्न दिइयोस। होइन टिका बुढाथोकीले भने जस्तो होइन भने बन्द गरियोस।
यसले केही काम गर्दैन्,यो बन्द गर्नु पर्छ यो काम ठ्क हो।बाबा airport को बाटो बाटो vip area,ring road मा यो फटाहाको बिज्ञापन हेर्दै ढुग्गा हानेर पोस्टर च्यतिदिउ जस्तो लाग्छ।साला फटा
सत्यतथ्य राम्रोसँग छानबिन हुनुपर्यो ।
भारत को कम्पनी हरु को तेला बेला हुन सक्छ
Nepalmai kehe garxu bhannelai ta .shahyog garauna yar...😮😮😮😮
Good balen
Great 👍
Pahila balen le uslai vetna paryo...kehi grxu vnne lai grna dina paryo ni frst...deeply investigate hos yo subject ma
टंक बुढाथोकी को दाजु भाइ जस्तो पो छ त हो
कपाल चाहिँ उमार्दैन यसले तर नवरत्न भन्दा राम्रो छ । कपाल उमार्छ भनेर बेच्न चाहिँ नहुने हो ।
अरे हजुर फेयर हेन्डसम ले कति लाई गोरो बनाएको छ र? गोरो बनाउछ भनेर बेचेको छ त धारा सुद्द तोरिको तेक मुटु निरोगी वनाउछ भनेर बेच्छ तेहि जीवन भरी खाने लाई मुटु को रोग लाग्दैन र? जगदम्बा सिमेन्ट अब भुकम्प को छैन डर भनेर बेच्छ भुकम्प आउदा के साचिकै जगदम्बा सिमेन्ट प्रयोग गर्ने को घर पल्टिदैन र? बिज्ञापन को शैली हो नि त्यो
कहाँ सय डेढ सयको नवरत्न अनि कहाँ ३५ सयको श्रीकेस 😀। दश हजारको एन्ड्रोइड भन्दा डेढ लाखको आइफोन राम्रो छ भने जस्तो भयन र यो 😀?
@badboy-un4nf 1 लिटर नवरन्त लाई कति पर्छ? अनि नवरत्न लाई सस्तो पर्दैमा सबै तेल सस्तो पर्न पर्ने? तोरिको तेल र ओलिभ को तेल मा पनि मुल्य फरक छ बिजुली चुरोट र सुर्य चुरोट को नि मूल्य फरक छ चुरोट मात्र भनेर हुन्छ?
@@sab-11809 ए अबुझ यहाँ सस्तो सस्तो बिच कम्पेयर नभयको कमेन्ट छ। ३५ सय संग ३५ सयकै हाराहारीमा आउने तेल संग कम्पेयर गर्नुपर्ने होइन ? नवरत्न तेल प्रिमियम catagory मा आउँछ ? जबकी श्रीकेश तेल एउटा प्रिमियम तेल हो भनेर टिका बुढाथोकीले आफै भनिरहेका छन। ल एक लिटर नवरत्न तेल नेपालमा एक हजार पर्ला अनि श्रीकेसको मुल्य त ३५ सय छ नी। अनि हजार रुप्पे पर्ने तेल संग ३५ सय रुपैयाँ पर्ने तेल दाजेर नवरत्न भन्दा राम्रो छ भन्न मिल्छ ? कि श्रीकेश तेल पनि हजार रुप्पे मुल्य बराबरको तेल हो ? तेसै महङ्गो त भयको होइन होला केही गुणवत्ता भयर नै ३५ सय परेको होला अनि नवरत्नले पनि गुणवत्ता थपेर ३५ सय मुल्यको तेल निकालेर बेचेको भय पो कम्पेयर गर्न मिल्थ्यो। धेरै ब्रान्ड छन जस्का तेलहरु ३ हजार देखी ४ हजार मुल्यमा पाइन्छन ति तेल संग कम्पेयर गर्नुनी।
@@sab-11809 हो तेसैले सस्तो र महङ्गो बिच गुणवत्तामा पनि फरक हुन्छ तेसैले एक रेटमा हुदैनन। महङ्गो तेलको गुणस्तरीयता प्रिमियम क्वालिटीको हुन्छ अनि सस्तो तेल संग दाँजेर के देखाउन खोजेको हो 😀? ३५ सयमा बेच्न परे नवरत्नले पनि त श्रीकेश भन्दा राम्रो तेल बनायर बेच्न सक्ला नी होइन र ? किनकी नवरत्न दसकौँ देखीको इस्टाब्लिस्ट कम्पनी हो नवरत्न संग धेरै लामो समयदेखिको R&D को दक्षता छ। नवरत्नका पनि प्रिमियम ब्रान्ड छन ति तेल संग तुलना गर्न सक्छ श्रीकेशले ? महङ्गो प्राइसमा सबैले तेल उपभोग गर्न सक्दैनन तेसैले सस्तो रेटमा एउटा राम्रो तेल दिन सक्ने ब्रान्ड हो नवरत्न डेढ सयमा श्रीकेसले तेल बेच्न सक्छ नवरत्नकै जति ml मा ? तब हुन्छ कम्पेयर। महङ्गोमा तेल तेती बिक्दैन तेसैले प्रफीटको लागी मार्जिन बढायर मुल्य भ्यालु फर मनीमा राखेर बेच्दा हुन्छ। यो ब्यापारीक स्ट्राटिजि हो जुन नवरत्नले गरेको छ। जुन मुल्यमा जति गुणवत्ता भरेर जति ml तेल नवरत्नले दियको छनी त्यो श्रीकेशले दिन सक्दैन। कम्पेयर कहिले पनि बराबरामी हुने गर्छ। ML गुणवत्ता र तेस्को मुल्यलाई मध्यनजर गरेर कम्पेयर गर्नु उचित हुन्छ। जो यहाँ नरेन्द्र ढकालले गरेका छैनन।
जय बालेन❤
Tero bahuko balen chhi chhi k garna napaer duniyako kam gari khsnelai lugna palkeka chhada dakaharu khete
यो टीका बुढाथोकी फटाहा हो, यस्को कुराहरु सुन्नु जरुरी छैन // डाङ्गडुङ्ग बन्द गर्दे हुन्छ !!
Jay baalen
yaslai band garnu parx yasle dheraiko kharab garekox mero pani yo tel le bigar garekox
यी नगर प्रहरी क्यामेरा अगाडी stunt गर्दैछ।
Yo Tika Budathoki jhapali fraud ho. I know him from his childhood days. Dig his past to find his kartut