@Durga_Prasaii हो देस मा केहि राम्रो हुदा नेता लाइ कहिलै जस छैन् , अनि कुनै एउटा वडा मा एउटा धारा नपुग्दा , गालि र सराप्नु बाहेक केहि नपाउनु। कस्तो ल्याङको गिद्दि। तेहा अन्डर ग्रानवन्ड तार बिछाउन बालेन आउनुभन्दा पहिले नै बाट सुरु गरिएको हो र चलिरहेको छ। बालेन ले नराम्रो काम गरेको छैन भनेर कस्ले भनेको छर तर हाम्रो गिद्दि युटुबेले एसरि भुट्दै छ कि साचो कुरा बिस्वास नै लाग्न छोडेर ,युटुबेले जस्लाइ हाइलाइट गर्यो त्यो मात्र राम्रो बाकि सब नराम्रो । यति भन्दा नि अब बुझ्दैनाै भने , जय शङ्कर..
@JM-rc5xv माननिय ज्यु, कुन नेतालाई के जस दिनु पर्ने आदि इत्यादि जस्ता हुतिहारा कुरोलाई फेरि पनि हामी सम्पूर्ण २ करोड बालेन समर्थक ह्याक थु गर्दै लात माथि लात हानेको जानकारी टक्राए।
मेरो देश तारै तार झुल्लेर बनेको जस्तो लाग्थ्यो। अब चाहिं बालेनको देश नेपालमा म पनि बसेको छु भन्न लाज लाग्दैन। बिदेशमा भागेका नेपालि हरूले पनि शिर उचालेर मेरो देश नेपाल भन्न लाज लाग्न परेन। 🎉 जय नेपाल 🎉
यहि तरिका हो भने हाम्रो काठमाडौँ शहर को सभ्यता नै मासिदै जानेछ। फोहोर को दुर्गन्ध काठमाडौँ को पहिचान थियो। हुँदा हुँदा फेरि तार मा आँखा गाड्न पुगेछ बालेन लौन ............हाम्रो सभ्यता बचाउन पर्यो😂😂कता छौ चिनी ?😂
Balen saha has Great vision plan n made wonderful ktm, lets support him n We ve to Vote like Balen Saha,Harka Sampang Gopi hamal n Kulman Ghising for betterment of people n country,, No hopes from current party,all r Corrupted,,,
दर्शन ठुलो हुनुपर्छ अनि सपना चाहिँ सुतेर देखिन्छ तर दर्शनले सुत्न दिँदैन बाधा अवरोध को बिच पनि निरन्तर लक्ष्य तिर अगाडि बढिरहन्छ।बालेन शाह ज्यू साथै महानगरपालिका का सम्पुर्ण टिमहरूलाई हृदय देखी धन्यवाद दिनु चाहन्छु।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अब महानगरपालिकाले न्युरोडमा घर भएका घरधनि हरु सँग समन्वय गरि महानगरपालिकाले विभिन्न प्राविधिक र अरु सहयाेग गरि ती घरका अगाडि पट्टी काे face लाई नेवा शैली मा रुपान्तरण गर्ने हाे भने न्युरोड नेपाल कै अर्को एतिहासिक ठाउँ बन्ने छ। अब महानगरपालिकाले त्यता तिर ध्यान दिने हाेकि।
Well done Balen Jee and his energetic team member. I myself is an electrical engineer and am very happy to see wires removed. Salute to Kulman Jee as well.
Great work Mr Balen Sir & kulman sir hjr haru jasto des perami pauda aja hami nepali janta dehrai khusi xam ajai Ramro kam gardai janus hami nepali janta satha ma xam jay balen keep it up
Sri #5 mahendra raja paxi ko arko kranti... Tyo samaya ma tai bikash thyo atyadhik bikash garna khojeka thiye Ahaile Balendra shah is way to development
बालेनले देश हाँकेको हेर्न मन हुने यता Like गरौं
गर्ने सरकार जस पाउने बालेन। धन्न होस नेपालिको सोचाइ।
@@JM-rc5xv माननिय ज्यु, तपाईको यो रिप्लाईलाई २ करोड बालेन समर्थकले थुक्दै लात हानेको जानकारी गराए।
@Durga_Prasaii हो देस मा केहि राम्रो हुदा नेता लाइ कहिलै जस छैन् , अनि कुनै एउटा वडा मा एउटा धारा नपुग्दा , गालि र सराप्नु बाहेक केहि नपाउनु। कस्तो ल्याङको गिद्दि। तेहा अन्डर ग्रानवन्ड तार बिछाउन बालेन आउनुभन्दा पहिले नै बाट सुरु गरिएको हो र चलिरहेको छ। बालेन ले नराम्रो काम गरेको छैन भनेर कस्ले भनेको छर तर हाम्रो गिद्दि युटुबेले एसरि भुट्दै छ कि साचो कुरा बिस्वास नै लाग्न छोडेर ,युटुबेले जस्लाइ हाइलाइट गर्यो त्यो मात्र राम्रो बाकि सब नराम्रो । यति भन्दा नि अब बुझ्दैनाै भने , जय शङ्कर..
@JM-rc5xv माननिय ज्यु, कुन नेतालाई के जस दिनु पर्ने आदि इत्यादि जस्ता हुतिहारा कुरोलाई फेरि पनि हामी सम्पूर्ण २ करोड बालेन समर्थक ह्याक थु गर्दै लात माथि लात हानेको जानकारी टक्राए।
@Durga_Prasaii तिमि हामि एहि कमेन्ट गर्ने हैसियत का मान्छे हाै, आट र साहस हुने ले देस चलाउदै छ।
बालेन शाह नेपालकाे प्रधानमन्त्री भएकाे हेर्ने हामी जनताको चाहाना । कुनै पनि हरामखाेर भ्रष्टाचारीलाई खुब तलाउथे हाेला!
गरे कुनै कूरा असम्भब छैन भन्ने कूरा बालेन सरले सारा नेपालीलाई देखाउदै हुनुहुन्छ 🙏🙏
jaya balen
Yo bijuli ko taar underground garne kulman ghising jiu lai pni dhanyabaad ta deu you tubey
साच्चै आहा कति राम्रो खुल्ला सफा देखिएको छ ।
विदेशको जस्तै झलक खुशी लाग्यो हङकङ बाट हेरिरहेको छु ।।
जय होस - जय बालेन शाह ।।।
🙏🙏🫶🫶🙏🙏🫡🫡💝
जय होश बालेन शाह 🇳🇵🇳🇵🇳🇵
सहि काम गर्नु भको छ म्यर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मुख्य कुरा नेता हरु कर्मचारी हरु इमान्दार असल सच्चा देशभक्त हुनु जरूरी छ हजुर
मेरो देश तारै तार झुल्लेर बनेको जस्तो लाग्थ्यो।
अब चाहिं
बालेनको देश नेपालमा म पनि बसेको छु भन्न लाज लाग्दैन।
बिदेशमा भागेका नेपालि हरूले पनि शिर उचालेर मेरो देश नेपाल भन्न लाज लाग्न परेन।
🎉 जय नेपाल 🎉
धेरै राम्रो काम खुल्ला ठाउँ भयाे झाेले हरुले धेरै हंगामा मचायाे मुला साग।
great बालेन
मेयर बालेन सरको जय होस
मेन कुरो काठमाडौ बासी लाई धन्यवाद दिनु पर्छ किन कि बालेन जि लाई पत्त्याइदिनु भाइ जिताइ दिनु भयो र बालेन जि को इन्जिनियरिङ दिमाग उहाको हिम्मत लाई सलाम।
बिदेश जस्तै लागो खुसिइ लाग्यो जय बालेन सर❤❤❤❤❤❤❤
कुलमान बालेन जिनदा बाद
यो हो बाघ भनेको त्यसै म बाघ हु भनेर बाघ हुन्दैन।जन्ताको मन जितेर काम गर्नु पर्यो।त्यस लाई भनिन्छ बाघ।जय बालेन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️👍️
जय बालेन सर
"वालेन साेच"जिन्दावाद ।।।।
जय, बालेन सर।
धेरै राम्रो छ
यहि तरिका हो भने हाम्रो काठमाडौँ शहर को सभ्यता नै मासिदै जानेछ। फोहोर को दुर्गन्ध काठमाडौँ को पहिचान थियो। हुँदा हुँदा फेरि तार मा आँखा गाड्न पुगेछ बालेन लौन ............हाम्रो सभ्यता बचाउन पर्यो😂😂कता छौ चिनी ?😂
😅😅
😂😂😂😂😂
😂😂👏👏
Tei vanya fohor ko ganda na sungi nindra lagdaina vanya 😂😂
😂😂😂
हरेक जिल्लामा यस्तै भएको हेर्न मन छ भने बालेन प्रधानमन्त्री हुनुपर्छ एक ठाउँमा मात्र यस्तो हुने होइन हरेक ठाउँमा हुनुपर्छ सबैले बालेन लाई साथ दिनुपर्छ
Balen sang sangai kulman ghising lai ni dhanewad Dinu hai sabai janale ❤❤❤
yo kaam balen aaunu bhanda agadi bata suru bhayeko ho...yesma kulman ghising lai dherai dherai dhanyabad...
बालेन सर को यो योगदान ईतिहासमा अबश्य लेख्ने छ!सलुट छ!बालेन सर लाई!अनि एउटा कुरा त्यो रोडमा मारकिङ गर्नु पर्यो!१ वे कि २ वे हो! भद्र गोल नदेखियोस्!
बालेनको काम कुलमान घिसिङ को पनि साथ छ पोल हटाउन सार्न उहाँको सहायता एकदम छ नत्र एमालेको कर्मचारी भएको भए पटक्कै सहयोग हुने थिएन
राम्राे कामलाई राम्राे काम हाे भन्ने संस्कार हामी सबैले बसाल्नु पर्दछ ।
Balen dai laie saport gama haie
जनता को मन मन मा बालेन छ डमरू हरुलाई जनमाउने 🐯 ले बालेन लाइ हमेशा तर्साएको तर्साएकै छ अब तर्साउने 🐅को अन्त हुनुपर्छ
Balen saha has Great vision plan n made wonderful ktm, lets support him n We ve to Vote like Balen Saha,Harka Sampang Gopi hamal n Kulman Ghising for betterment of people n country,, No hopes from current party,all r Corrupted,,,
बालेन साहा ले काठमाडौ मात्रै गरने हैन नेपाल भरमा यस्तै भए कति राम्रो हुन्थिाे
वाह❤वाह❤वाह
यो भन्दा सुन्दर शब्दै भेटिन
Mayer Balan is great man for country all the best 👏👏👍👍
बालेन शाह मेयर सर मुरी मुरी धन्यवाद छ फलोस-फुलोस शुभकामना छ। 🎉🎉❤🎉🌹🌷🥀☘️🍀🍁🌼🌳🌴🌿🍃🍂🌹🌷🥀🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
दर्शन ठुलो हुनुपर्छ अनि सपना चाहिँ सुतेर देखिन्छ तर दर्शनले सुत्न दिँदैन बाधा अवरोध को बिच पनि निरन्तर लक्ष्य तिर अगाडि बढिरहन्छ।बालेन शाह ज्यू साथै महानगरपालिका का सम्पुर्ण टिमहरूलाई हृदय देखी धन्यवाद दिनु चाहन्छु।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेनले गरेको काम अरुले सिको गरौ जय बालेन।
Balandra shaha mathi pura Nepali janta ko deel dekhi dhanya bat Maya chha Jaya ho balandra jee
त्यहि न्युराेड पनि हाेईन कि जस्ताे पाे देखियाे त जय बालेन जय कुलमान जय देश भक्त महानभाबहरू 🇳🇵🇳🇵🇳🇵❤️👌👌👌🌺✔️✔️✔️🥀🙏🙏🙏
अब महानगरपालिकाले न्युरोडमा घर भएका घरधनि हरु सँग समन्वय गरि महानगरपालिकाले विभिन्न प्राविधिक र अरु सहयाेग गरि ती घरका अगाडि पट्टी काे face लाई नेवा शैली मा रुपान्तरण गर्ने हाे भने न्युरोड नेपाल कै अर्को एतिहासिक ठाउँ बन्ने छ। अब महानगरपालिकाले त्यता तिर ध्यान दिने हाेकि।
Balen lai saath dine Raju Pandey lai ni salute 🫡👏👏👍🫡🙏👌
Balen did it! Dhanyabaad 🎉❤
Mahanagar tem lai salut cha hami sabai nepali ko 👏👏👏👏
Ramro kura lai sab le saath dinu parx manxe harule. Thanks!❤
Balen ji sir 🙏🙏🙏🙏🙏✊✊✊✊👍👍👍🇳🇵❤️❤️❤️
Great Job Balen Ghising
Well done Balen Jee and his energetic team member. I myself is an electrical engineer and am very happy to see wires removed. Salute to Kulman Jee as well.
मेयर बालेन जस्ता भिजिनरी युवालाई साथ दियौ र बालेन शासन चल्यो भने नेपाल केही वर्षमै धेरै अगाडि जान्छ भन्ने विश्वास छ ।
Rabi balen is future great leader for new generation 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵😍❤️🔔🔔🔔👆️👆️👆️👆️
europe यहि बनाइदेय बालेन ले
love you balen sir❤❤❤
जय महानगर
Jay balen Saha
प्रोचुगल जस्तो देखिको छ 😘😘😘😘😘😘😘😍
घाइते शहरको जीउँदो मान्छेद्वारा उपचार गरिदै!
बालेन जय
Kulman ji lay ramro kam garnu bayachha
JAYE BALEN PATH JAYE RASHTRABAD 🙏🇳🇵🙏
❤
Great Balen Keep on
Love you Balen sir 🙏❣️
Balen sir aba eklauty shasan Chalaun parxa nepal 🇳🇵 ♥️ ma 🎉🎉❤❤
Balen badhai
Great job Balen sir
Great job balen sir
बालेन king❤
Jay balen teem 🫡 salute 🇳🇵
Kulman and balen ko jay jay hos❤❤🙏🙏
Well done Balen and team, keep it up, people with you!
Jay Balen Shah.
जयबालेन
पोल र तार हटाउने काम कुलमान घिसिङले गरेको हो ।
Good job kulman sir 👍
🎉सलाम🎉 बालेन🎉सुनिता
कुलमान सर मियर बालेन ज्युलाइ स्यालुट छ।
जय वालेन साह
जय बालेन
Great work Mr Balen Sir & kulman sir hjr haru jasto des perami pauda aja hami nepali janta dehrai khusi xam ajai Ramro kam gardai janus hami nepali janta satha ma xam jay balen keep it up
GREAT, just great balen ji
Well done and best wishes for the future
Jay balen sir jay nepal jay💐💐💐🙏🙏🙏🎆🎆🎆🌄🌄🌄 mahanagar tim
Very good job Balen sir👍️
Let us expect in whole Nepal for this job🤗
जय बालेन ज़िन्दाबाद
Jay balen jay Nepal
Very good job balen sar 🇳🇵🙏
Jay balen team
Great job
Sri #5 mahendra raja paxi ko arko kranti...
Tyo samaya ma tai bikash thyo
atyadhik bikash garna khojeka thiye
Ahaile Balendra shah is way to development
Very very very nice
❤❤ balen in the world 🌍🌍
Good job all team thank you
Good job balen thanks
Good job balen ❤🎉
Excellent job next PM banau sabai milera
Great 👍👍
Jantaho jagnush
यदि म पूर्व मेयर भएको थिएँ भने यो देखेर लाज ले भुतुक्कै हुन्थें होला । बालेन् लागि वा वा बालेन भन्थेँ।
Good luck ❤❤
बलेन बिचार राम्राे छ देश बनाउने सपुत धेरै भेटिन्छन् खोजेर चिनेर अबसर दिनुपर्छ
❤
जय बालेन दाई नेपाल काठमाडौं good 👍👍👍😊😊
Great work balen ju
Badi aauda current lager Katy manxe Marne vo Kam chai asadhai ramro❤
Jay balen
i love the question you asked sir well done