कुलमानको पक्षमा डा. सुरेन्द्रको घोषणा: म आफै आन्दोलनको 'कमान्डर' बन्छु | Dr surendra kc interview |

Поделиться
HTML-код
  • Опубликовано: 14 ноя 2024

Комментарии • 86

  • @ananathsapkota2032
    @ananathsapkota2032 День назад +14

    ए हजुर, अब धेरै नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद र, बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ को संबिधान जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 День назад +1

    Great analysis

  • @shardakc608
    @shardakc608 День назад +1

    Jay hos kulman

  • @PunDevendra
    @PunDevendra День назад

    डा. साहेब
    डा. महाबिर पुन वैज्ञानिक होइनन। तर वैज्ञानिक बन्न लायकका प्रतिभाहरुलाई नेपालमै रोकेर केही गर्न सक्ने वातावरण नेपाल सरकारले गरोस भन्ने महान सोच भएका व्यक्ति हुन र वातावरण मिले केही गर्न सक्ने क्षमता पनि छ।
    कुलमान घिसिङको बारेमा विद्युत महशुल वक्यौता मिनाह गरि दिने वहनामा एमालेले उद्योगपतिहरुबाट कमिशन (पेश्की) खाई सकेको र त्यही मिलान गर्ने पक्षमा रहेको बुझिन्छ। नत्र यत्रो रोईलो गर्नु पर्ने कारण को छ?

  • @raiman9921
    @raiman9921 День назад

    Jay kulman

  • @KhimbabuPariyar
    @KhimbabuPariyar День назад +1

    Good ❤dr sb

  • @prakashshah8828
    @prakashshah8828 День назад +5

    😮यो डा पनि कुरा चपायेर कुरा गर्दछौं ।दुई जिएब्रेय कुरा गर्दछ ।

  • @ruppun9055
    @ruppun9055 День назад

    Very good bislesan thanks dr kc sir

  • @santoshchhetri3423
    @santoshchhetri3423 День назад

    yoytube मा बोलेर मात्र हुदैन । बाहिर निस्कनु पर्यो।

  • @nemchaudhary2538
    @nemchaudhary2538 День назад

    🙏🙏🙏🙏
    सर 🙏

  • @damodarregmi491
    @damodarregmi491 3 часа назад

    कुलमान रवि वालेन काग्रेस का ७ जना जती सवै एक हौ

  • @binodgautam341
    @binodgautam341 День назад

    गफ धेरै भयो । कुलमानलाई आम समर्थंन छ । leadership को क्षमत तपाईसंग छैन ।

  • @rudramani777
    @rudramani777 День назад +1

    बौदिक भएर सत्य र ज्ञानगुनको कुरा सम्प्रेशण गर्न नखोज्ने तर खुन मा भएको कुरा चपाएर र ईन्टरभिउ लिने अनुसार यो बुढा ले कुरा गर्दो रहेछ..हैट!! कसरी कस्को कुरा सुन्ने थैट..!!

  • @SaradaSingh-k6j
    @SaradaSingh-k6j День назад

    Good job sir 👏👏👏👏

  • @sundardhital4903
    @sundardhital4903 День назад +1

    एक मिनेट पर्खनुहोस्, म आउँदैछु।

  • @narayanbarailibaraili3558
    @narayanbarailibaraili3558 День назад

    ❤❤❤👍🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @simontamang5370
    @simontamang5370 День назад

    Dr sabko kura Sahi ho.oli sanga vidnai parxa

  • @LokBahadur-q8g
    @LokBahadur-q8g День назад

    👍👍👍👍❤️❤️

  • @TankaParsadsigdel
    @TankaParsadsigdel День назад +1

    Dr sab

  • @seragolf
    @seragolf День назад

    कुलमान घिसिङ्गका बारेमा हालैका केही आरोप र समालोचनाका सन्दर्भमा, विशेष गरी नेपाल विद्युत प्राधिकरण (NEA)को "नक्कली नाफा" सम्बन्धी टिप्पणीहरूको बारेमा, तल केही समालोचनात्मक विचारहरू प्रस्तुत गरिएका छन्:
    प्रवृत्तिगत विसंगति: कुलमान घिसिङ्गलाई नेपालको विद्युत प्राधिकरणको पुनर्निर्माण र सुधारका लागि ठूलो श्रेय दिइन्छ, तर हालको विवादले तिनका कामको मापदण्ड र इमानदारीमाथि प्रश्न उठाएको छ। 'नक्कली नाफा' भन्ने आरोपले प्रशासनिक पारदर्शिता र ईमानदारीको अभावको संकेत गर्न सक्छ। यसले जनतामा गडबडीको आशंका पैदा गरिरहेको छ।
    आर्थिक श्वेतपत्र र पारदर्शिता: विद्युत प्राधिकरणको आर्थिक रिपोर्ट र नाफा वृद्धि सम्बन्धी जानकारी स्पष्ट र पारदर्शी हुनु आवश्यक छ। यदि यस्ता आरोप साँचो छन् भने, यसले प्राधिकरणको प्रतिष्ठा र घिसिङ्गको नेतृत्वमा रहेका विश्वसनीयता माथि गम्भीर प्रश्न खडा गर्नेछ।
    जनताको विश्वासमा कमी: कुलमान घिसिङ्गले विद्युत प्राधिकरणलाई संकटको अवस्थामा उबारेका थिए, जसको कारण उनी लोकप्रिय भए। यद्यपि, अहिलेको नक्कली नाफाको आरोपले जनताको विश्वासलाई हानि पुर्याउन सक्छ। यस्तो आरोपको अवस्थामा सार्वजनिक प्रतिनिधिहरूसँग थप स्पष्टता र जवाफदेहीता चाहिन्छ।
    नेतृत्व र जवाफदेहीता: कुलमान घिसिङ्ग जस्तो प्रभावशाली नेताले यस्तो आरोपको घेरामा पर्नु कष्टकर छ। यदि उनले आफ्नो कार्यकालमा गरेको काम र निर्णयहरूको सन्दर्भमा जवाफदेहीता देखाएनन् भने, यसले भविष्यमा अन्य संस्थाहरूका प्रमुखहरूको नेतृत्वसम्बन्धी मापदण्डलाई पनि प्रश्नको घेरामा पार्न सक्छ।
    सार्वजनिक संचार र आलोचनाको सामना: कुलमान घिसिङ्गले अहिलेको आरोपको सन्दर्भमा राम्रो सार्वजनिक संचार र संवादको आवश्यकता छ। यदि उनले यी आरोपहरूको इमानदार र सन्तोषजनक रूपमा उत्तर दिएनन् भने, यो उनको करियर र सार्वजनिक छवि दुवैको लागि हानिकारक हुनेछ।
    यस प्रकारका टिप्पणीहरूले उनीसँगको विश्वसनीयता र कार्यकुशलता बुझ्नमा मद्दत पुर्याउँछन्, जसले गर्दा उनी आफ्नो नेतृत्वको बारेमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्छ।

  • @chandrakantjoshi4989
    @chandrakantjoshi4989 День назад +1

    ओली र उसको भ्रष्ट टोली ले गर्दा नेपाल र नेपाली जनता लाई कहीलै सुख पाऊदैन.

  • @camilalll7894
    @camilalll7894 День назад

    Thik bhanu bhayo Dr KC jiu 🙏🙏

  • @KaluramChaudhary-dx7ok
    @KaluramChaudhary-dx7ok День назад

    Right 👍👍👍

  • @radhathapa8187
    @radhathapa8187 День назад

    अनि डा सुरेन्द्र केसि यत्ति सानो कुरामा पनि लालबुझक्कर्डहरुले मलाई सिकाउछान यार भन्नू हुन्छ । यता साथ सहयोगिले रबिलाई साथ नदिए नरभक्षिं हुडारहरुले एउटा भरखर जाग्दै गरेको पालुवाको घाटिनै निमोठी दिन लागे । उता बुद्दिजिबी भनाउदाहरु सबैलाई लालबुजक्कर्ड भन्छन । यता हुडार हरु तैले गर्दा मैले देशको रगत चुस्न पाइन हुउउउ हाईईई उहिईईई गर्छन । हैन रबिले गरिक्दिनु पर्ने होकि मरिदिनु पर्ने हो ? phd बुद्दिजिबी अनि भजन मण्डलिका भक्त र आम जन्तालाई म यहि प्रश्न छोड्दै डा केसिकै भाषामा भन्छु अलि सरक प्रश्न सोध्दिनु बाबू हामिलाई यो कोभमा किन पार्नु हुन्छ के । भोलि कुनै लाजबुजक्कर्डले बागबजारमा मुक्का हान्दियो भने हामी कसरी बाच्ने ।

  • @chandrapandey3551
    @chandrapandey3551 День назад

    यो कार्यकारी राष्ट्रपति मा उठ्नुभयो भने मेरो घरको तीन भोट १००% हजूर लाई हो है सर

  • @HemDhakal-t8q
    @HemDhakal-t8q День назад

    के.सी.सरकाे भनाई ठिक छ

  • @santamanrai1201
    @santamanrai1201 День назад

    अब बुढा तिम्रा बुढा नेताहरुलेनै गर्यो होला नि ! हैन ? युवा हरुलाई नरुचाउने मान्छे ! राजनिती गर्न जेलनै बसेको हुनु पर्ने , बुढा र्याल चुहाउने गरि बुढा भैइ सकेको हुनु पर्ने हैन ?

  • @gangagurung8800
    @gangagurung8800 День назад

    Dr केसीको विश्लेषक उत्ति राम्रो छैन किनकि कैलाशलाई रबिले थुने रे तेस्को बदलामा रबीलाई थुने अबा रबि निस्केसी बाकि राखला रे, अबा रबि र कैलाश सिरोहिया लाई एऊटाई catagory मा राखनी dr केसी लाई के विश्लेषक भन्नी?? रबीले देश बनौछू भनेकाछन भने सिरोहियाले देश बर्बात ! एस्त विश्लेषक dr केसीको कामछैन, साचो र सहिकुरा बोल्नूमा डर मान्नू भएको होकि भन्नी भानपनी हुनछ, anyway खाटी र सही बोलनी त पुरंजन आचार्या sir र हेमन्त sir हुन ।

  • @arminbhadari6938
    @arminbhadari6938 День назад

    जता हावागयाे ,उतै गन्धगयाे न गराै न डा.साब👌✊✊

  • @kulbahadurbasnet1793
    @kulbahadurbasnet1793 День назад +1

    Fataha kura nagar dr

  • @gangagurung8800
    @gangagurung8800 День назад +1

    डॉ सुरेन्द्र केसी sir को विश्लेषक ५०% मात्र सही जस्तो हुनछ, Dr सापको भनाई र बिचार मा जानिहो भनि यो देशमा कैहोला जस्तों लगदैना, साराई पूरानु बिचार डॉ सॉपको ।

  • @damodarkoirala6131
    @damodarkoirala6131 День назад

    होइन बालकृष्ण न्यौपानेले भनेजस्तै नेपाली जनताले अपराधीलाई मात्रै चुन्छन् कि के हो? प्रसङ्ग दिपक मनाङे।

  • @manojgurung9896
    @manojgurung9896 День назад

    Kulman ko sath dinu parcha ra dinchu vanney himmat garnu parayo Dr surendra ji kina ho darayako hajur lay kulman lai back hatnu chod dinu ramro vanda laaj lagnu parney,,

  • @swadhinbyanju3701
    @swadhinbyanju3701 День назад

    डाक्टर केसी केपी शर्मा मान्छेलाई कातेर अडालतले ज्यानमारा भनेर फैसला गरेर जेल गएकाे हाेईनर

  • @purnamgr-k2u
    @purnamgr-k2u День назад

    ७९ मा एन्सेल को पैसा ले चुनाव लड्यो अब ८४ को चुनाव यहि उद्योगी हरु को पैसा ले लड्न खोज्दैछ , कांग्रेस एमाले

  • @jayshrestha4582
    @jayshrestha4582 День назад

    सही यथार्थ ,,

  • @rupkunwar5231
    @rupkunwar5231 День назад

    कुलमानलाइ हटाउनु भनेको आउदो चुनाबमा ए मा ले को 1सिट गुमनु हो

  • @NgawangSherpa-i6n
    @NgawangSherpa-i6n День назад

    अब त डॉक्टर साब पनि पुणे गौतम लेबल को लाग्न भालियो

  • @devendraangbo5830
    @devendraangbo5830 День назад

    हैन डा साब मनुबादिहरु मा यस्तै संस्कार मात्रै हुन्छ कि क्या हो ?

  • @krishnapun3753
    @krishnapun3753 День назад

    एस्ता सुरेन्द्र ले केइ लुतो लाउँदैन। जन्ता लाई भिडाउने मात्रै हो। जे गर्छ कुलमान ले गर्छ। यो हेडमास्टर त भुक्ने मात्रै हो

  • @LoknathDawadi
    @LoknathDawadi День назад

    कुलमान अब्बल न १ नै हो तर त्यत्तिकोहाई हाई भयको व्याक्ति राजनिति जिल्ला किन भिर्नुभो कुरात्याहिबिग्रियो

  • @renukasunuwaryogini8194
    @renukasunuwaryogini8194 День назад

    तपाईं नेता हुनु पर्ने अनी सबै टीक हुने ?

  • @sushilaryal2680
    @sushilaryal2680 День назад

    Kc pani batha Chan

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 День назад

    डा साब पनि कता बाट आउँछ ।।। बौद्धिक हरु दिन मा 10 इन्टर्भिउ दियर पारिस्रमिक लिनेलाइ कसरी बौद्धिक भन्न्वे???? डा साब बौद्धिक हुनुहुन्छ तर याहा पनि त नेपाली नै हो नि????

  • @speeddhakal822
    @speeddhakal822 День назад

    यी काम नलाग्नी मिडिया अनि dr

  • @sarswotidahal8275
    @sarswotidahal8275 День назад

    How's prashna kinaki kulmanle like jodisako.

  • @BhimSooryavanshi
    @BhimSooryavanshi День назад

    माधुरी दिक्षित झोलाी परि सक्यो होला। अहिलेत प्रियङका चोपडा।

  • @AnantaGuragain
    @AnantaGuragain День назад

    अब वारपारको स्थिति आयो

  • @ratnamangurung1873
    @ratnamangurung1873 День назад

    tapai ko saili jhan malai hoina dherai lai man pardaina k garne dr.saap!

  • @krishnasherchan8615
    @krishnasherchan8615 День назад

    Ho Ho Tangadhari sasak ko manparitantra janata jhukkaune chhattu syalharu ko Rajai ma manparcha ??

  • @HarkaBabadur
    @HarkaBabadur День назад +1

    Yo ta aatinai garo hou yo 8class feil mirgaula feil

  • @Yam33311
    @Yam33311 День назад

    🎉

  • @krishnasherchan8615
    @krishnasherchan8615 День назад

    A babai Kulman kina Brashta Tapare Lutera kalangka sanga Pachhi hatne ??

  • @madhuregmi1338
    @madhuregmi1338 5 часов назад

    Dr sap aachel mauka aauni bittikay hajur pani vrasta dalharu kay paxhama lagnu hunxa kina ?

  • @RajeshHamal-y5q
    @RajeshHamal-y5q День назад

    Sri Lanka Bangalesh ani Nepal ….

  • @dukmapudashain4475
    @dukmapudashain4475 День назад

    Dr sab ko kura sunda sunda his mouth and valuko konik is the same
    He is a great person and how???
    Oli ko pucher

  • @harisilwal6498
    @harisilwal6498 День назад

    Nagar ta ho tar balen le gareko haina ni sir

  • @sitharyolmo3306
    @sitharyolmo3306 День назад

    Harek antarvartama raviko naam naliye nahune k rahashya ho?

  • @pushprajparajuli9860
    @pushprajparajuli9860 День назад

    Yo Dr kasako matiyar ho ?

  • @sushilmukhiya8171
    @sushilmukhiya8171 День назад

    yo manche ko bishlesan kata kata biased,envious ra bela bela adhaa thik suninxa

  • @neemrai3330
    @neemrai3330 7 часов назад

    Yo manchhe malai pattakkai mann pardaina

  • @Absalutebarca
    @Absalutebarca День назад

    Kyate..

  • @gyanlama2216
    @gyanlama2216 День назад

    KP prachande Shreema kehi farak xina autai mula hun

  • @PurusottamBasnet
    @PurusottamBasnet День назад

    Tika ram yatri lai ramro patrakar manthe pasupati dhasala bibat judha saser le marbadi sewa samiti lai deko van 6 tank dahal pasupati ma marbadi sewa samiti nee 6eena van 6 rsvi ko the leader khee kaha pugo khaali gaf dine

  • @anggelusherpa620
    @anggelusherpa620 День назад

    Dc kc ni khuskidai gaako xa .

  • @RajuThapa-b1y
    @RajuThapa-b1y День назад

    Thokia namarda kamsam yr gau khane khata vanu ke k hjr jasta la t kura byjhanu parxa ne yo to garda hjr jasta pani backako ho

  • @Rbn33
    @Rbn33 День назад

    अरुलाई के गरिस भनेर प्रश्न गर्ने मान्छेलाई आफूले के गर्दैछु भन्ने कुरापनि त थाहा हुनुपर्छ।समस्या देखाउनु सबैले सक्छन् तर समाधान सबैले गर्न सक्दैन।

  • @Cristiianno-x1c
    @Cristiianno-x1c День назад

    Buda baa k chai garnu paryo abb qualified dekhuna lai vani deuu j garda pani question mtra dekhu xau ani timi chai k garyo

  • @ratnamangurung1873
    @ratnamangurung1873 День назад

    yo buda lai pani kunai poet dina hundaina diyo bhane pani yo budale kehi khysdaina!

  • @RameshLama-j3t
    @RameshLama-j3t День назад

    Chup Dr sab timi Manche ochalne matra ho pachi aaftaro parda feri khedo khancha

  • @chetanale2967
    @chetanale2967 День назад

    यस्तो मान्छेको के बिश्लेशन सुन्नु हौ।कुलमानको योगदान नै थाहा नपाउने।

  • @LoknathDawadi
    @LoknathDawadi День назад

    बिल्ला

  • @asishrana200
    @asishrana200 День назад

    चम्चा सुरेद्र बुढा अस्ति ताका ओलीलाई बचाउ गर्दै कुलमानले राजिनामा दिएर बाटो खाली गर्नु भन्दै थिए ।

  • @dhrubasunuwar9991
    @dhrubasunuwar9991 День назад

    बक्बासे डाक्टर कुल मानले देखि देखि अनय्य सहेर चाही किन पन्छिने घास खाने यही हो तिम्रो बौद्धिक्ता ?