डाक्टर साब तपाईं पनि के बुझ्नु हुन्छ हौ। कुलमान ले जे(लोड शेडिंग मुक्त) संभव गराए, बालेन् ले जे काम गर्दै छन् त्यो नै हाम्रो आजको आवश्यकता हो।तपाईं हाम्रो देशको दुरा अवस्था बुझ्नु हुन्न र उनीहरु(बालेन, कुलमान आदि)ले केही गरेनन् भन्नु हुन्छ, म चाहिँ उहाँहरूले ज गर्नु भो त्यो नै हाम्रो लागि युग फेर्ने सुरुवाती हो भन्छु किनकि हामी विकासको अत्यन्तै निम्न अवस्थामा छौं र हामीलाई अहिले राम्रा रोड बन्नु, राम्रा अस्पताल बन्नु, सामान्य रोजगारी सृजना हुनु, यस्ता आधारभूत जे जति काम छन् तिनीहरू नै राम्रो सँग सम्पन्न हुनु नै हाम्रो लागि प्रगति हो। यदि हामी विकासको चरम अवस्थामा थियौं भने चाहिँ त्यस्ता कार्यहरू सामान्य हुने थिए।
डाक्टर सापले हर्क साम्पङले बिरुवा लगाएको मात्रै देख्नु भएछ । वहाँ जस्ताले यस्तो कुरा गर्नुहुदो रहेछ भने अरुको के कुरा ? बसेर बोल्नमा र मैदानमा काम गर्न धेरै फरक हो । संसारमा सबैभन्दा सजिलो काम भनेको अर्काको काममा खोट लगाउनु हो ।
फेरी जिताईदिन्छन, जे गरे पनि न गरे पनि डडेलधुराका जनताका प्यारा नेता शेरबहादुर नै हुन् 😂😂😂 हामी बाहिरी जिल्ला का जनताले त भोग्ने कराउने मात्र हो। हाम्रो नियती यही हो।😢😢😢
हैन कुलमानले तात्वीक कुरा चाहिं के गर्नु पर्ने रैछ? एउटा MD ले गर्न सक्ने कुराहरु गरिराखेकै छन् बजेट छैन। उनी भ्रष्ट छैनन् त्यै भएर निडर छन्। डा साहेबलाई फेरी सबैले जयजयकार गर्नु पर्ने पनि सोंच पनि राम्रो लागेन। तपाइं बिज्ञ प्रा डा हो, किन नेता अनि कुलमानहरुले जयजय भन्नु पर्ने जुन जरुरी छैन।
नेपाली सबै कामै नलाग्ने हो त ? पटक पटक नेपालीहरू यस्तै हो,उस्तै हो भन्ने नकारातमक शब्द प्रयोग किन गर्नु भो PhD साहेब ? त्यस भित्र त तपाई पनि त पर्नु भो नि, अरू केहि नगर्ने पनि त पय्रो नि।
Surendra sir your analysis is pretty good it hasn't been long that i am connected with you. I wish i should have listened you way back. Anyway my question to you is how come unpaid utilities bills became a national issue for so long. Simply adding account receivable on balance sheet and surging net profit doesn't make any sence until unless the money is received. So either write off the debts or cut off the utilities and try to recover. Come on any countris can deal with domestic issues. Let not make it a joke.
Yo dr Kc ko soch ra vanai manni ho vani yo desh ma huniwala keixaina, aba Dr kc jasta bishlesak kaju dhamala jasta ptrakar Oli shere Gagane jasta neta vayesi vutroko desh banla
केरे केरे प्राधिकरणमा कुलमानले कुनै तात्विक कुरा गर्न सकेन रे? हैन यी मपाईँ के खाएर बोल्छन हौ यसरी!! जुनसुकै मुल्य चुकाए पनि लोडसेडिङ त अन्त्य गराए नि! मान्नु पर्दैन ?
yo manxeko pesa nai mediama ayera bolne ani paisa kamau dhanda ho jata bata jasko biruddama bol vanera paisa diyeko xa teskai biruddama bolne garxa yo buda! ani feri arkole feri falanoko pakxe wa birod gar vanera feri rakam pauxa ani feri ayera bolne garxa yo aja balen harka kul manko bipakxema boleko xa feri voli arko manxe bata poisa pauna sath balen harka kulmanko prasangsa garera bolna thalxa tyo vanda yo budako aru kehi kaam xata?
Doctersab sahi kura garnu bhayana ki tapai ko abhivyakti thik lagena aaphaimulyankan garnuhola tapainai sarbapari hoina vichargarera uttardinuhola sab g
K ho da, sab le pani balen le khi nagarda pani jantako man xoyo bhannu hunxa, ani kam nai nagareko ho ta?, hijo ka meyer le yeti kam gareko bhaye balen ko nam hi / hi hune thiyo ta?,
tapilaai ,aaj bhannne laagdaina?balen le kehi garenan bhanda tapoaile aafulai ekchoti ainaa agadi rakjhera prasna sodhnus dr .saab.yezari dui jibre banne kaam banda garnus
Ke boleko holaa jaagir khaauer kasle yetiko kaam garer dekhaayako chha Bale sir Kulman Harka sir jati kasle gareko chha kaam aru pani jaagire chhan ta ghus khaafai k kaam gareko chha?????
Oli le prajatantra ra hamralagi 14 barsa jail baseka hun vandai hunuhunx Balen le kepo garekaxan ra vanni Mayor le brixa ropan garni hoina re deshma kehi garna khojni Rabi Vim rawal harulai laxarera bolni,mai janni mai Sunni kura garni ulta-ulta bolni ani vutroko tapailai k ko adharma Rath sawar garnu prni hora??? Dr sap ko kurani waighat lagni k
बालेन शाह ले केहि काम गरेनन्, हर्क ले केहि काम गरेनन्, गोपि हमाल ले केहि काम गरेनन्, कुलमान घिसिडं ले केहि काम गरेनन् भन्नु भन्दा पहिला डाक्टर सुरेन्द्र केशि सर सन्दुकु रोहित संग आँखा जचाउन जानु होस् है त. कुलमान घिसिडं ले परिणाम देखायका छन्, अरबऊ अरब घाटामाँ गयको बिध्दुद प्राधिकरण लाइ नाफा माँ ल्यायका छन् हामिलाइ उज्यालो दियका छन्. यस्ता कुराहरूलाइ किन ल्याडं ल्याडं गरेर बोल्नु हुन्छ? कतै हजुर पनि उखाने भस्टचारि हत्यारा लुटेरा लेन्डुप दोर्जे कमाउनिस्ट को झोले त हुनु हुन्छ र? नागरिकता दियको बिदेसि लाइ भय राजतंत्र जाने थियन तर दियनन् र राजा लाइ मारियो राजतंत्र फालियो सत्य यतार्थ धुर्ब सत्य कुरो बोल्नु हुन अनुरोध गर्दछु नारायणि चितवन को तर्फ बाट डाक्टर सुरेन्द्र केशि सर लाइ 😂😂😂
बालेनले धेरै रामृा कार्य गरेका छन,बुडाे दिमाग मा नढाल,,गलत नभन्नु हाेस,,21 साै सताब्दित समयलाई बुझे कप,,SaiR**
घाम जतिकै छर्लङग छ त कुलमान को काम !!! श्रेय दिन किन कन्जुशांइ प्रा डा ज्यु 😊
यो बुढालाई के गर्यो भने राम्रो लाग्दो रहेछ ?
डाक्टर साब तपाईं पनि के बुझ्नु हुन्छ हौ। कुलमान ले जे(लोड शेडिंग मुक्त) संभव गराए, बालेन् ले जे काम गर्दै छन् त्यो नै हाम्रो आजको आवश्यकता हो।तपाईं हाम्रो देशको दुरा अवस्था बुझ्नु हुन्न र उनीहरु(बालेन, कुलमान आदि)ले केही गरेनन् भन्नु हुन्छ, म चाहिँ उहाँहरूले ज गर्नु भो त्यो नै हाम्रो लागि युग फेर्ने सुरुवाती हो भन्छु किनकि हामी विकासको अत्यन्तै निम्न अवस्थामा छौं र हामीलाई अहिले राम्रा रोड बन्नु, राम्रा अस्पताल बन्नु, सामान्य रोजगारी सृजना हुनु, यस्ता आधारभूत जे जति काम छन् तिनीहरू नै राम्रो सँग सम्पन्न हुनु नै हाम्रो लागि प्रगति हो। यदि हामी विकासको चरम अवस्थामा थियौं भने चाहिँ त्यस्ता कार्यहरू सामान्य हुने थिए।
Good
मनको कुरा गर्नु भयो।❤❤
केसि काकाले प्रचण्डको बिरोध न गरि खाना न रुच्ने भैसकेको छ आजभोलि
डेढ अकले सुरेन्द्र सर ध्यानसंग सुन्नु होला
बालेन र कलमानले गरेको नै हो नि
डेढ अकले डा सुरेन्द्र सर 😂😂😂
जय बालेन
जय कुलमान
डाक्टर सापले हर्क साम्पङले बिरुवा लगाएको मात्रै देख्नु भएछ । वहाँ जस्ताले यस्तो कुरा गर्नुहुदो रहेछ भने अरुको के कुरा ? बसेर बोल्नमा र मैदानमा काम गर्न धेरै फरक हो । संसारमा सबैभन्दा सजिलो काम भनेको अर्काको काममा खोट लगाउनु हो ।
केशब बिस्थाप गर्दा नै नागरिकमा एक ठुलो आशाको जागरण भएको कुरालाइ तपाइ जस्तो बिस्वास पात्रले नयाॅ आएका युबाहरु प्रति इर्श्या त होइन र डा साब !!!?
०८४ होस् या ०९४ यस्तै वा यो भन्दा भयाबह मात्रै हात लाग्नेछ, बेलैमा नागरिक बुद्दिजिबिहरु नब्युझिने हो भने !!
फेरी जिताईदिन्छन, जे गरे पनि न गरे पनि डडेलधुराका जनताका प्यारा नेता शेरबहादुर नै हुन् 😂😂😂 हामी बाहिरी जिल्ला का जनताले त भोग्ने कराउने मात्र हो। हाम्रो नियती यही हो।😢😢😢
❤❤❤
शेर बहादूर को भीड खिचेर मोबाइलमा सुनाएको झै लाग्यो ।
हैन कुलमानले तात्वीक कुरा चाहिं के गर्नु पर्ने रैछ? एउटा MD ले गर्न सक्ने कुराहरु गरिराखेकै छन् बजेट छैन। उनी भ्रष्ट छैनन् त्यै भएर निडर छन्।
डा साहेबलाई फेरी सबैले जयजयकार गर्नु पर्ने पनि सोंच पनि राम्रो लागेन।
तपाइं बिज्ञ प्रा डा हो, किन नेता अनि कुलमानहरुले जयजय भन्नु पर्ने जुन जरुरी छैन।
डासाप परपिडकको उदाहरण चाहींं मिलेन है ।
जुनजुन ठाउमा आफु अनुकुल र पार्ति र पार्टि समर्थकले लुट्न पाएका छैन त्यस्को बिरोध हुदैछ ओली र ओलीका झोलेहरु !!
मासु भात खुवाएर पनि धपाउछन यार,हैन के गरि मनाउने हो जनतालाई नेताहरुले? जनताकै पैसा लुटेर खुवाएका हुन भनेर जानेछन कि क्याहो गांठे जनताले।
भेडो डडेलधुरे जनतालाइ कत्ति ढाँटेर भोट मागेका रहिछन् त!
के डडेलधुरा जिल्लामा राजधानी सम्भव छ त ?
डाक्टर साब मेयर हर्क साम्पाङले बिरुवा मात्र हैन अरु काम पनि गरेकाे देख्नु भएको रहेनछ
Dr sab balen le k garnu parne hajur ko bichar???? Balen le ta dherai gare ko xa ta yo ta janta le mahasus gare ko xa
यसलाई रथारोहण किन गराउने होला?
नेपाली सबै कामै नलाग्ने हो त ? पटक पटक नेपालीहरू यस्तै हो,उस्तै हो भन्ने नकारातमक शब्द प्रयोग किन गर्नु भो PhD साहेब ? त्यस भित्र त तपाई पनि त पर्नु भो नि, अरू केहि नगर्ने पनि त पय्रो नि।
जय बालेन
जय सुरेन्द्र के सि
जय कुलमान
Dr.sab
Write ✍️ answer
नापिस युट्युबे विश्लेषक
Surendra sir your analysis is pretty good it hasn't been long that i am connected with you. I wish i should have listened you way back. Anyway my question to you is how come unpaid utilities bills became a national issue for so long. Simply adding account receivable on balance sheet and surging net profit doesn't make any sence until unless the money is received. So either write off the debts or cut off the utilities and try to recover. Come on any countris can deal with domestic issues. Let not make it a joke.
Yo dr Kc ko soch ra vanai manni ho vani yo desh ma huniwala keixaina, aba Dr kc jasta bishlesak kaju dhamala jasta ptrakar Oli shere Gagane jasta neta vayesi vutroko desh banla
अाफकरेताे रासलिला अाैर करेताे सबैमा हाेरछ बा
👍👍👍👍👍❤️
केरे केरे प्राधिकरणमा कुलमानले कुनै तात्विक कुरा गर्न सकेन रे? हैन यी मपाईँ के खाएर बोल्छन हौ यसरी!! जुनसुकै मुल्य चुकाए पनि लोडसेडिङ त अन्त्य गराए नि! मान्नु पर्दैन ?
yo manxeko pesa nai mediama ayera bolne ani paisa kamau dhanda ho jata bata jasko biruddama bol vanera paisa diyeko xa teskai biruddama bolne garxa yo buda! ani feri arkole feri falanoko pakxe wa birod gar vanera feri rakam pauxa ani feri ayera bolne garxa yo aja balen harka kul manko bipakxema boleko xa feri voli arko manxe bata poisa pauna sath balen harka kulmanko prasangsa garera bolna thalxa tyo vanda yo budako aru kehi kaam xata?
माओवादी क्रान्ति नभए के त पत्रकार ज्युु ।
सहि छ डाक्टर साबको कुरा
Doctersab sahi kura garnu bhayana ki tapai ko abhivyakti thik lagena aaphaimulyankan garnuhola tapainai sarbapari hoina vichargarera uttardinuhola sab g
good job thoknu parxa dalal haru lae
K ho da, sab le pani balen le khi nagarda pani jantako man xoyo bhannu hunxa, ani kam nai nagareko ho ta?, hijo ka meyer le yeti kam gareko bhaye balen ko nam hi / hi hune thiyo ta?,
tapilaai ,aaj bhannne laagdaina?balen le kehi garenan bhanda tapoaile aafulai ekchoti ainaa agadi rakjhera prasna sodhnus dr .saab.yezari dui jibre banne kaam banda garnus
Ke boleko holaa jaagir khaauer kasle yetiko kaam garer dekhaayako chha Bale sir Kulman Harka sir jati kasle gareko chha kaam aru pani jaagire chhan ta ghus khaafai k kaam gareko chha?????
Oli le prajatantra ra hamralagi 14 barsa jail baseka hun vandai hunuhunx Balen le kepo garekaxan ra vanni Mayor le brixa ropan garni hoina re deshma kehi garna khojni Rabi Vim rawal harulai laxarera bolni,mai janni mai Sunni kura garni ulta-ulta bolni ani vutroko tapailai k ko adharma Rath sawar garnu prni hora??? Dr sap ko kurani waighat lagni k
How dare u said Balen nothing? U r a failed critic
Great analysis
Yo video chahi hawa ho
K vanxa buda kulmanle garenavanxata
बालेन शाह ले केहि काम गरेनन्, हर्क ले केहि काम गरेनन्, गोपि हमाल ले केहि काम गरेनन्, कुलमान घिसिडं ले केहि काम गरेनन् भन्नु भन्दा पहिला डाक्टर सुरेन्द्र केशि सर सन्दुकु रोहित संग आँखा जचाउन जानु होस् है त. कुलमान घिसिडं ले परिणाम देखायका छन्, अरबऊ अरब घाटामाँ गयको बिध्दुद प्राधिकरण लाइ नाफा माँ ल्यायका छन् हामिलाइ उज्यालो दियका छन्. यस्ता कुराहरूलाइ किन ल्याडं ल्याडं गरेर बोल्नु हुन्छ? कतै हजुर पनि उखाने भस्टचारि हत्यारा लुटेरा लेन्डुप दोर्जे कमाउनिस्ट को झोले त हुनु हुन्छ र? नागरिकता दियको बिदेसि लाइ भय राजतंत्र जाने थियन तर दियनन् र राजा लाइ मारियो राजतंत्र फालियो सत्य यतार्थ धुर्ब सत्य कुरो बोल्नु हुन अनुरोध गर्दछु नारायणि चितवन को तर्फ बाट डाक्टर सुरेन्द्र केशि सर लाइ 😂😂😂
के केरा जस्तो कुरा गरेको? बालेन बाट त्वात्विक केहि कुरा नगरेपनि भनेको? के चाहि गर्नु पर्ने?
Ta affai jhole ho
यी बुद्धिजीवी हु भन्छ। कुन विषयमा यी बिज्ञ हुन?