ओली को कुरा सुन्न छोड्नु पर्छ किनकी ओलीनकहिल्यै सत्य बोल्दैन र राम्रो सोच्दैन पनि, घर, घरमा ग्यासको पाईप, पानी जहाज, रेल भन्दै जनता झुक्काउने र राम्रा काम गर्ने लाई देखि नसहाने कुबिचार भएको ब्यक्ती हो, सारा नेपालीले बहिस्कार गर्नु उपयुक्त हुन्छ।
गलत गर्ने आफू दोश kp हरेक कुरा मा? सहि लाई सहि भनौ दोषी जो कोहि लाई नछाडौ सबै सर्कारी कर्मचारी र नेता हरुको सम्पती छान बिन गरेर श्रोत नखुलेको सम्पती सरकारि ढुकुटी मा ल्याउनु पर्छ र ती दोशी देखिय कडाकार्बाही हुनु पर्छ।
खड्ग प्रसाद ले बोलेको कुरा हालेको रहेछ सुन्दा यि बुडाको कुरा ज्ञान ,बुद्दि , बिबेक र दुरगामि सोच कुनै प्रयोग नगर्ने गोठाले सैलि लाग्छ ! ! अनि चिन्ता चै काहा नेर हुन्छ भने ति तालि बजाउदै खि लि लि लि लि हास्ने लाइ देखेर अनि सन्तान को भबिस्य सम्झेर ।।।।।।।
यस अघि सम्म डा के सी मेरो लागि आदर्श व्यक्ति जस्तो लाग्यो तर हाेइन रहेछन् । बिचारा यिनी त राजदूत नबनाई दिएकाले बर्बराएका मात्र रहेछन्। धन्य मेरो देश।यिनको पनि मुखुण्डो उत्रियो।
हैन आफूले के भने मैले भनि पनि थाहा छैन। यस्तो बुढो मान्छेले देश चलाएर जनतालाई सुखी राख्छन्। यो जस्तो डाँका फटाहा जता पनि कुरो जानेको मान्छे कोही छैन। मर्न त कुन दिन मर्छ
ए पत्रकार कुलमान ज्यु ले देश अन्धकारमा हुदा विद्युत प्राधिकरण अर्बौं घाटामा हुदा नेपाल सधैं उज्यालो र अर्बौं फाइदा मा पुर्याउने को धन्दा देख्ने अध्यारो मा राख्ने अर्बौं खाने हरु चाहिँ राम्रो हुन्छ।राम्रो काम गर्ने को समर्थन गरनु हो
यति ओम्नि वाइडबडी न्यारो वडि पशुपतिमा जलहरि मानव तस्कर गिरी बन्धु चियाबगान माहाकाली नदि बेच्ने माडे हरुलाई विद्धुत विल मिनाहा गरेका भन्दापनि ठुलो अपराध गरेका छन् रविले
एमाले काङ्ग्रेसको गठबन्धनमा हतार हतार राति बजे त्यो पनि ब्यक्तिगत घरमा ७ बुदे सहमति गरि सरकार बन्नुनै जनताले शंका गर्ने ठाउँ देखियो।नत्र उत्तर द्क्षिण ध्रुब जोडीन नै नसकिने सिद्धान्त कसरी सम्भव भयो।
हर्क साम्पाङ्ग को राजा को जस्तो सम्मान भयो रे हे््हे््हे गर्छ बडा , भयो रे हैन भयोे , खै त तपाई पनि धेरै पढेको मै हुँ भन्नु हुन्छ आफुलाई खै त तपाई हरु लाई त ऐ मलाई रथ रोहण गराना भनेर जत्ती कराए पनि खै त कसैले गराएन बडा , / आदर्णीय , जन नेता भोली को प्रधानमन्त्री हाम्रा धरान का मेयर हर्क साम्पाङ्ग ज्यू , लाई त जनता ले मायाँ ले जहाँ गए पनि घेरछ , ) त्यो कसै भित्र तपाई छ की छैन , त विश्वास गर्न लाएक सर , / जय हर्क बाद , जिन्दावाद , 🎉❤
70 बर्षदेखिन माथिका नेताहरु सबै पृथ्वीका भार ! त्यही गु खाने नेताहरुलाइ चुनावमा जिताँउदा भयो जनताको हार!! र अब पनि जनता सचेत भैएन भने हामी बाँचेको हुँदैन कुनै सार!! संधै जनताहरु खेपी रहँनुपर्ने वैदेशिक ऋणको मार!!!
रू ७ अर्ब 💸 ठगी: हे वलि गठबन्धन सरकार!! सहकारी ओरियन्टल कोअपरेटिभ सुधिर बस्नेतले कम्तिमा रू ७ अर्ब (सात अर्ब) 💸 बचतकर्ताहरूको बचत रकम नतिरी बसेको र सो रकम ब्याज समेत बचतकर्ताहरूलाई तुरून्त तिरावोस् गठबन्धन सरकारले😮
बुझौ है भेडा हो बुझौं , देश को प्रधानमन्त्री ले नैं हामी सबै चोर हो , भन्दै हुनुहुन्छ , ) बुझ्ने ले बुझी खाउ , नबुझ्ने ले स्याउ सुन्तला केरा खाउ है , ) जय हर्क बाद , जिन्दावाद , 🎉❤
जेल नेल, हिरासत नबसी त मन्त्री हुन खोज्ने???? हामी जे जे गरेर भएपनि जेल नेल हिरासत बसेका छौ,,,,, जा बसेर आईज अनि तेरो पालो आउँछ 😂😂😂😂😂😂 जस्तै हो यो कारोबार।
अब तिम्रा उखान र टुक्का सुनाएको भरमा कसैले तिम्रो कुरा पत्याउँदैनन्। आफै गिरीबन्धुको घोटाला गर्ने मारवाडी संग पैसा खाएर कुलमान जी लाई विद्युत जोड्ने आदेश दिने। भ्रष्टाचार को जड नै के.पी ओली हो
Dr. KC जी बालेन् हर्क र हमाल लगायत कुलमानले धेरै गरेका छन् , जाती गरेका छन् त्यो जनतालाई धेरै हो , अरु नेताले यति मात्र गरेको भए यिनीहरू आउनु नै पर्थेन । तपाईंले बोलेको कुरा मा सहमति छु तर बोल्दा राम्रोलाई राम्रो भन्दा के जान्छ र । धन्यवाद ।।
हैन यो केसी बुढोले के भन्न खोजेको? लफडा छोडेर राजिनामा दिने सल्लाह जहिले पनि दिन्छ! नजानिँदो तरिकाले भ्रष्टहरुको पक्षपोषण पाे गर्छ त यार!!यस्तै खालका डा. हरुको कारण देश बिग्रेको हो खासमा।
सुरेन्द्र केसीको पनि केही काम छैन जतिखेर पनि भाषण मात्रै दिने आफू गर्ने केही होइन खाली अरुले यस्तो गर्यो उस्तो गर्यो भनेको छ के को लागि पैसा पाउँछ कि क्या हो बोलेको
यि बिचौलिया उधोगी भनौदा हरुको बिधुत को महसुल नतिरे सम्पुर्ण उधोग सरकारीकरण गरि सरकार वा बिधुत प्राधिकरण लाइ चलाउन दिए हुन्छ।नेपालि जनता सब उठेर तेरा तिर लाग्नु पर्छ ।
कठै! झुठो बोल्नुको पनि सिमा हुन्छ रत्तिभर पनि लाज नभएको प्र. म. यस्तो प्र. म. पाउनु नेपालीको दुर्भाग्य हो
B
यो खातेले के बोलेको हो केही बुझिन
अवको एकमात्र बिकल्प जय देश जय रवि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
अपुताकाे धन प्याराे भने झै याे भ्रस्टचारि चाेर केपि लाई रबि ले यसरी सडाउने छन कि कसैले कलपना पनि गरेकाे छैन।
ल हेरौन देशहाक्नेको कुरा !!! अनि हामी लाटो जनता सचेत हुनैपर्ने दिन आयो
यिनको कुरामा हास्नेहरु देखेर मलाई झनै हासो लाग्यो ।😂🤣
गिरी बा को कुरा मा झोलेहरु ठूलो भाई टिभीमा हाॅस्दा कॆ बिग्रो ?
💯 right
Tara arubela j jasto gare pani yo kura chai sate bolko xa jati haseni 😅
Right
कोरीको ज्यान प्यारो अपुताको धन प्यारो
सुरेन्द्र केशी सहि ब्याक्तित्व भैदिएको भए उ आफैँ राजनितीमा आएर प्रधान्त्रि भैसक्थे।तर उसको स्तर यहि तरिकाले भुक्दै समय गुजार्ने हो।
पुराना जति समाप्त नगरेसम्म देश बिकास हुदैन ।
Dr साप Mayors प्रति यो तपाईको भनाई राम्रो लागेन l देश बिकाश प्रति लम्किदैछ l
2084 भनेको असत्य माथि सत्यको विजय हुनु, जय देश जय रवि ❤❤🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
ओली को कुरा सुन्न छोड्नु पर्छ किनकी ओलीनकहिल्यै सत्य बोल्दैन र राम्रो सोच्दैन पनि, घर, घरमा ग्यासको पाईप, पानी जहाज, रेल भन्दै जनता झुक्काउने र राम्रा काम गर्ने लाई देखि नसहाने कुबिचार भएको ब्यक्ती हो, सारा नेपालीले बहिस्कार गर्नु उपयुक्त हुन्छ।
गफाडीको गफ भनेको एस्तो हुन्छ ।
पृथ्वीको भार !
होइन येमराज कहाँ गयो कि अपुतो लाई येमराज पनि लादैन
Rip Kantipur सिरोहिया
गलत गर्ने आफू दोश kp हरेक कुरा मा? सहि लाई सहि भनौ दोषी जो कोहि लाई नछाडौ सबै सर्कारी कर्मचारी र नेता हरुको सम्पती छान बिन गरेर श्रोत नखुलेको सम्पती सरकारि ढुकुटी मा ल्याउनु पर्छ र ती दोशी देखिय कडाकार्बाही हुनु पर्छ।
यथार्थ जेहााे तेहि बाेल्दिनु सर कहिले यता कहिले उता नढल्किनु हाेला सर
Aaja chai yo kc ko kura man parena
Yo budo pani patur bho aaba
वहा को कुनै कुरा सत्य लाग्दैन!
खड्ग प्रसाद ले बोलेको कुरा हालेको रहेछ सुन्दा यि बुडाको कुरा ज्ञान ,बुद्दि , बिबेक र दुरगामि सोच कुनै प्रयोग नगर्ने गोठाले सैलि लाग्छ ! ! अनि चिन्ता चै काहा नेर हुन्छ भने ति तालि बजाउदै खि लि लि लि लि हास्ने लाइ देखेर अनि सन्तान को भबिस्य सम्झेर ।।।।।।।
यस अघि सम्म डा के सी मेरो लागि आदर्श व्यक्ति जस्तो लाग्यो तर हाेइन रहेछन् । बिचारा यिनी त राजदूत नबनाई दिएकाले बर्बराएका मात्र रहेछन्। धन्य मेरो देश।यिनको पनि मुखुण्डो उत्रियो।
यो पनौती बुढो लाई बा भन्न छोडेको कारण रबि को यो हालत भएको हो।
हैन आफूले के भने मैले भनि पनि थाहा छैन। यस्तो बुढो मान्छेले देश चलाएर जनतालाई सुखी राख्छन्। यो जस्तो डाँका फटाहा जता पनि कुरो जानेको मान्छे कोही छैन। मर्न त कुन दिन मर्छ
सिधाकुरा प्रधानमन्त्री सँग भयको भय आज रवी लामिछाने हाई लाइटमा आउने थियनन सिधकुरा जनता सँग को कार्यक्रम मा रवी लामिछाने लाई जनताले चिनेका हुन
ए पत्रकार कुलमान ज्यु ले देश अन्धकारमा हुदा विद्युत प्राधिकरण अर्बौं घाटामा हुदा नेपाल सधैं उज्यालो र अर्बौं फाइदा मा पुर्याउने को धन्दा देख्ने अध्यारो मा राख्ने अर्बौं खाने हरु चाहिँ राम्रो हुन्छ।राम्रो काम गर्ने को समर्थन गरनु हो
नमन अनि सेल्युट छ डाक्टर साहेव हजुर लाई❤❤
फटाहा अाेलिकै चाल याे राजनीति प्रतिसाेध हाे 100%
तिमिले गरेर देखाउ न त खालि मुख मात्र बजाउछ ।गरेकोलाई त गरेको भन्न सिक्नु पर्यो डा साप ।
यति ओम्नि वाइडबडी न्यारो वडि पशुपतिमा जलहरि मानव तस्कर गिरी बन्धु चियाबगान माहाकाली नदि बेच्ने माडे हरुलाई विद्धुत विल मिनाहा गरेका भन्दापनि ठुलो अपराध गरेका छन् रविले
ओहो सांच्चै ं को हाँसो होकी रुन्चे हांसो हो कि तिहारको देउसि मा जस्तो देउसुरे भनेको हो बुझ्न सकिएन
सबै कुरो ठिक छ डा साब तर कुनै पनि ब्यक्तिको राम्रो कार्यलाई कम आंक्ने बानी राम्रो भएन कुनै एकलाई त राम्रो भन्दिनुस
२०८४ मा रवि आउला या नआउला तर एमाले र काउरेस पत्ता साफ हुने वाला छ !! गज्जब
Rip kp ba
अोलि भनेको शारिरीक मात्र होईन मानसिकरुपमा पनि सडिइ सकेको मानवरुपी प्राणी हो।
एमाले काङ्ग्रेसको गठबन्धनमा हतार हतार राति बजे त्यो पनि ब्यक्तिगत घरमा ७ बुदे सहमति गरि सरकार बन्नुनै जनताले शंका गर्ने ठाउँ देखियो।नत्र उत्तर द्क्षिण ध्रुब जोडीन नै नसकिने सिद्धान्त कसरी सम्भव भयो।
Good bislesan Surendra g ko Jay Balen Jay Rabi
देश को प्रधानमन्त्री जस्तो गरिमामय ब्याक्ती बोल्नु भएको येस्तो छ ।
जय सुरेन्द्र के सि
कान्तिपुरले चाकरी कार्यक्रम चलाएर अाफुलाई दिगो बनाउदाे रहेछ ।
Jay rabi
ओलि काका उठेर होस वा बसेर हो तेहि रबिको बोली देशमा परिवर्तन आयो धेरैइ भ्रष्ट हरुको सातो जाने गरि आवश उठाउनु भो
Jay rabi dai jay ghanti🛎🛎🛎🛎🛎🛎
Rip kp
यस्ता प्रपोकाण्डाहरू गर्ने मिडिया र नेताहरूको प्रसारण हुने बाहेक के नै प्रसारण हुन्छ । देश विकास नहुनुको कारण नै यस्ता मिडियाले गर्दा हो ।
Salute Dr Saab sahi bisleshan
यस्तो बोलेर केसी जी Ambassador र VC हुने सपना पूरा होला र ! जे बोल्नु हुन्छ कुरा त ठिकै जस्तो लाग्छ । विश्लेषक तपाईंलाई सुहाएको पनि भन्न सकिन्छ ।
जब कोहि बोल्दा जनता हास्छ | उसै नेतालाई भन्नु पर्ने |
हर्क साम्पाङ्ग को राजा को जस्तो सम्मान भयो रे हे््हे््हे गर्छ बडा , भयो रे हैन भयोे , खै त तपाई पनि धेरै पढेको मै हुँ भन्नु हुन्छ आफुलाई खै त तपाई हरु लाई त ऐ मलाई रथ रोहण गराना भनेर जत्ती कराए पनि खै त कसैले गराएन बडा , / आदर्णीय , जन नेता भोली को प्रधानमन्त्री हाम्रा धरान का मेयर हर्क साम्पाङ्ग ज्यू , लाई त जनता ले मायाँ ले जहाँ गए पनि घेरछ , ) त्यो कसै भित्र तपाई छ की छैन , त विश्वास गर्न लाएक सर , / जय हर्क बाद , जिन्दावाद , 🎉❤
जम्मै उस्तै मान्छे हुन जनतालाइ धोका
हावा कुरा।
🙏🙏🙏🙏🙏
सर नमस्कार
याहा जता बलियो उता ढलकियो नेता यसता छन
कान्तिपुर टिभी मा प्रदर्शित भइरहेको छ आफै बुझ्छ जनता ले
70 बर्षदेखिन माथिका नेताहरु सबै पृथ्वीका भार !
त्यही गु खाने नेताहरुलाइ चुनावमा जिताँउदा भयो जनताको हार!!
र अब पनि जनता सचेत भैएन भने हामी बाँचेको हुँदैन कुनै सार!!
संधै जनताहरु खेपी रहँनुपर्ने वैदेशिक ऋणको मार!!!
मान्छेले हाँस्दै उडाएको हुनुपर्छ तर सत्य घटना त्यहीँ हो सबैको सामु छर्लङ्ग छ तर पनि ओलिको खेदो खन्न खोज्छन् !
यो बुढा पनि वैधिक तोरि
रू ७ अर्ब 💸 ठगी: हे वलि गठबन्धन सरकार!! सहकारी ओरियन्टल कोअपरेटिभ सुधिर बस्नेतले कम्तिमा रू ७ अर्ब (सात अर्ब) 💸 बचतकर्ताहरूको बचत रकम नतिरी बसेको र सो रकम ब्याज समेत बचतकर्ताहरूलाई तुरून्त तिरावोस् गठबन्धन सरकारले😮
बुझौ है भेडा हो बुझौं , देश को प्रधानमन्त्री ले नैं हामी सबै चोर हो , भन्दै हुनुहुन्छ , ) बुझ्ने ले बुझी खाउ , नबुझ्ने ले स्याउ सुन्तला केरा खाउ है , ) जय हर्क बाद , जिन्दावाद , 🎉❤
A b pant right version and right discussion
बालेनले गरेको नदेख्ने आखाॅ रतन्धो लागेछ
डाक्टर साहवको बिश्लेशण चाहि मनासिव।
बिदेशी नेपालमा आएर कुशासन गरे पछि कसरी हुन्छ? राज्य सत्ता सबै कब्जा गरेर चैन गरिराछन्।
रबिले छान्बिन समिती खोल्नुस भन्नू भयो राम्रो कुरा हो तर छान्बिन समिती ले रबिलाई मात्र छान्बिन गर्नु भनेको छर यो ओलि हुनकि ढोलिहुन फुस्सा कुरा गर्छन
राजा हटाउँदा पनि नेपाली जनतालाई स्वाद परेको थियो हैन डाक्टर साहेब ?
जेल नेल, हिरासत नबसी त मन्त्री हुन खोज्ने???? हामी जे जे गरेर भएपनि जेल नेल हिरासत बसेका छौ,,,,, जा बसेर आईज अनि तेरो पालो आउँछ 😂😂😂😂😂😂
जस्तै हो यो कारोबार।
केपी बा काे कुरा सुनेर रुनु कि हास्नु 😆झुटकाे खेती गर्न बा नेपालको नम्बरवान
मोर्ने बेलामा सत्य बोल 🤔🤔
त जस्तो उखाने भ्रष्टाचारि हरुले त नेतृत्व गर्छौ त जो कोहि जबलेस हुदैन त पुरै देश बेरोजगार छ त
ओ प्रधानमन्त्री ज्यु कति झुठो बोल्छ अब सचेत नेपाली ले बुझिसकेको छ
रवि आफैंले पार्टी फुटाउने खेलमा छ।
त्यो त ,त ,त, काँ गयो ? काँ गयो ? काँ, काँ,,,,,,,,,त्यो, त्यो,,,,,,,गयो,,,, मैले होइन,,,, त्यो,,,,
Hait k bolya
Kulma pani Desh ko nagarik ho Deshlai jogaune uhale afno kartabe thane ka Chan teshaile chade ra hidnu hunna great Jove ghishing sir Jai kulman
केपि ले सिसा पुछ्न लाग्नु भयेन अनुहार सफा गरे राम्रो
अब तिम्रा उखान र टुक्का सुनाएको भरमा कसैले तिम्रो कुरा पत्याउँदैनन्। आफै गिरीबन्धुको घोटाला गर्ने मारवाडी संग पैसा खाएर कुलमान जी लाई विद्युत जोड्ने आदेश दिने। भ्रष्टाचार को जड नै के.पी ओली हो
Dr. KC जी बालेन् हर्क र हमाल लगायत कुलमानले धेरै गरेका छन् , जाती गरेका छन् त्यो जनतालाई धेरै हो , अरु नेताले यति मात्र गरेको भए यिनीहरू आउनु नै पर्थेन । तपाईंले बोलेको कुरा मा सहमति छु तर बोल्दा राम्रोलाई राम्रो भन्दा के जान्छ र । धन्यवाद ।।
यस्ताे बाेल्दा अलित लाज लाग्नु पर्ने । एमालेकाे भगवनले पनि यस्ताे बाेल्ने ।
कमनिस्ट होइन कमाउनिस्ट ओलि मर्नि बेला मा पनि झुठ बोलेर जनता ठग्दै
रबिलाई त जे गर्याे ठिकै गर्याे त कुलमानलाई चलाउनु याे सरकारकाे गल्ति हाे यसकाे सजाए भाेग्नु पर्छ ।
Ravi le talai ke gariyou? Ek nirdos lai bina kasur sajaye paucha thik vanchas vane voli tero palo na aula vanna sakincha?
यो फताहा कनि कनि जाल बुनेर बोलेको सुन्दापनि रिस उठेर आउछ 😢
रबिलेत बोल्ना जानेको राम्रो हो तर केपिले सरकारि जग्गा घोतला गरेको सारै नराम्रो केपिले सरकारि जग्गा घोताला गरेको छान्बिन कैले हुन्छ
यो जाठा नेताहरू ले गृहयुद्ध रुवाणडा जस्तै देश बनाउन खोजेको हो
हैन यो केसी बुढोले के भन्न खोजेको? लफडा छोडेर राजिनामा दिने सल्लाह जहिले पनि दिन्छ! नजानिँदो तरिकाले भ्रष्टहरुको पक्षपोषण पाे गर्छ त यार!!यस्तै खालका डा. हरुको कारण देश बिग्रेको हो खासमा।
सुरेन्द्र केसीको पनि केही काम छैन जतिखेर पनि भाषण मात्रै दिने आफू गर्ने केही होइन खाली अरुले यस्तो गर्यो उस्तो गर्यो भनेको छ के को लागि पैसा पाउँछ कि क्या हो बोलेको
यो ओली हास्य कलाकारमा ठिक छ । यति सारो झुठ बोल्ने त खै -----?
डाक्टर साहेब साईनस पढेको ले सरस्वती को पूजा नगर्नु भन्ने कहा लेखेको छ र????
अबपुगेनर शिटमाबसन राजिनामदेउ वलि जनतानमार
हावादारी गफ दिन कति जानेका हाम्रा उखानक टुका खानि गफाडि सम्माननिय प.म.ज्युले
फटाहा के पी ओली झुट बोल्दै छ
हैट रबि लामिछानेको बारेमा clip देखाएर फ्याट्ट कुलमान घिसिङ्गको प्रस्न गर्नु हुन्छ त पत्रकार ज्यु 😅
यि बिचौलिया उधोगी भनौदा हरुको बिधुत को महसुल नतिरे सम्पुर्ण उधोग सरकारीकरण गरि सरकार वा बिधुत प्राधिकरण लाइ चलाउन दिए हुन्छ।नेपालि जनता सब उठेर तेरा तिर लाग्नु पर्छ ।
सनतान नहुने को धन पयारो भने झै यो भरसटचारीको नायके हो😂😂😂😂😂
काम सानातिनाे हाेइन राम्रोसँग गरे भैहालछ
आज पत्रकार ले चै सहि जवाफ दियो ।अक्क न मक्क पार्ने गरि त्यो पनि गेस्ट लाइ
Something is better than nothing.
Fataha
तेरा हनुमानको कुरा भन न !
यो जस्तो हावा नेता देशमा कोही छैन