पहिलेका (पार्टीका) मेयरहरु कुरा मिलाउँथे र यस्ता कामहरू पटक्कै हुँदैनथ्यो.. तर आफ्नो जिम्मेवारीबाट एक कदम पनि पछि नहट्ने बहादुर, एक सच्चा, बेदागी तथा देशको रियल हिरो बालेन ज्यूलाई हृदयदेखि नै सलाम छ,, जय बालेन!!🇳🇵🇳🇵💪💪🙏🙏
हाम्रो नेपाल हामी सबै नेपाली हरु को देश जोगाउन र धार्मिक मठमन्दिर साथै धर्म संस्कृति जोगाउने काम हामि सबै नेपाली हरु को दाइत्व हो,जय देश हामि सबै नेपाली हरु को देश!!!
हाम्रा राष्ट्र सेबक कर्म चारि नेपाल प्रहरी लाई बदाशई छ कुनै झाेलेकाे कुरानसुनि नेपाल प्रहरिले सगाकाे र माहनगर प्रहरिलाशई सहयाेग गरेकाे यकदम सहिहाे स्याबस सुरुक्षा कर्मि दाईहरुलाई धन्यबाद छ
Haami nepali haru lae aja pani raamroe sita bujaekoe chainau.Yo police,army etc haru sarkaari kaam hoina ani sarkaari kaam maa sarkaar lae j bhanyoe tyai maannai parchha kina bhanae talab ta sarkaar baata aaunchha tyai kaarand lae dos dinae bhayae sarkaar lai deu yo police,army etc haru lai hoina natra bhayae timi ek choti aafai sochana yeti sarkaar lae chaahaekoe bhayae sarkaar lae tinuharu or naraamroe haru lai action liyaera roknu sakthiyoe or sajaaya dinu sakthiyoe ni hoina tara yestoe kuraa maa sarkaar lae nai matlab diyaena bhanae pachhi ta pakkai pani sarkaar lae nai araakoe hunuparchha ani aafu lae araakoe ko kuraa k bhannae. Kati paya kuraa haru sochaekoe jastoe pani hudaina.
GOOD JAB MR BALEN Sir & all maha Nagar team lagayet police prahari le pani yesari nai maha Nagar lai sath dinu jaruri xa ra dinu parxa ani Bikas hune xa jay balen Sir 🙏🏻🙏🏻 keep it up
जुन यो महानगरपालिकाले भत्काइराख्नु भएको छ नि यो भनेको देशको लागि हो यो भनेको जनताको लागि उनीहरुले जे गर्नुभएको छ जनताको लागि गर्नुपर्छ हाम्रो जनताले अझै पनि किन बुझ्दैन हो
ए हाम्रो नेपाली तथा दाजुभाई दिदीबहिनीहरु यदि हामीले देश बनाउने हो भने हामीले सहर बनाउने हो भने हामीले बालेनजीले जे कार्य गरिरहेको छ त्यसलाई एकदम सपोर्ट गर्नुपर्छ
यदि पुस्तौ देखि तेहि बसोबास गरेको हो भने त उचित मुआब्जा दिनु जरुरी छ ।हैन दलाल लागेर पहिलेका पार्टीहरुले झोले हरुले सरकारी जग्गा बेचेको हो भने राम्रै गर्यो नगरपालिकाले ।किन भने हामी सस्तो जग्गा पायौ भन्र किनिहाल्ने बानी छ तेसैले सबैले बिचार गरेर जगा कारोबार गर्न पर्यो ।।
बालेन को समर्थन जति ले लाईक गर्नु है❤❤❤❤❤❤
👍👍👍👍👍❤️❤️❤️❤️
म
Khatte balen
@@NuwakoteSagar pasa ko ghar pani sarkari jagga michera baneko raixa vanesil😂😂
@@LokBahadur-q8g thanks
बालेनको पक्षमा कोको हुनुहुन्छ जय बालेन
म
दुई जनाले हात दुइ जनाले खुट्टा समातेर सिधै बाग्मती मा बगाई देउ यस्ता विसालु हरु नास हुन जरूरी छ नेपाल मा बालेन शाहा जिन्दाबाद
सलाम छ नेपाल प्रहरीलाई। यहि दिनको प्रतीक्षामा थियो नेपाल र नेपाली
Salut xa police lai.aba vastrachari harulai pani astai garnu parxa.
balen ko prahari
नेपाल प्रहरी लाई धन्यवाद
नेपाल प्रहरी ले अाफ्नाे कर्तव्य पालना गर्नु भएकोमा धन्यवाद ।
यो काम मा नेपाल प्रहरी ले सहयोग गरेको छ। धन्यवाद छ। राम्रो काम मा सबै को सहयोग हुनु पर्छ।
पहिलेका (पार्टीका) मेयरहरु कुरा मिलाउँथे र यस्ता कामहरू पटक्कै हुँदैनथ्यो.. तर आफ्नो जिम्मेवारीबाट एक कदम पनि पछि नहट्ने बहादुर, एक सच्चा, बेदागी तथा देशको रियल हिरो बालेन ज्यूलाई हृदयदेखि नै सलाम छ,, जय बालेन!!🇳🇵🇳🇵💪💪🙏🙏
your right 100%
Right
एउटा युवाले अर्को युवाको बिरोध गर्दै छ! भने इनिहरु युवा हैनन बुढा नेताहरुको दास रहेछन!
तातो न छारो सत्यको बिरोधमा उत्रिएका अभियनता भनाउदाहरुलाई सबक सिकाउनु नै पर्छ। सलाम छ राजु सरका सम्पुर्ण टिम तथा नेपाल प्रहरी मित्रहरुलाई ❤❤❤❤❤
लामाे समय पछि नपाल प्रहरीले महानगर प्रहरीलाई सहयाेग गरेकोे देखियाे
25 मिटर मा सहयोग गरेको पशुपती मा कब्जा गरेका मारवाडी ले कब्जा गरेको मा प्रहरिले सहयोग गर्दैन
राज्य संयन्त्रले राज्यकै सम्पत्ति संरक्षण गर्ने कार्यमा पनि कति असहयोग गर्ने त हजुर !
हो सहि भन्नू भो यसरिनै सहिकाममा सहयोग गर्नुपर्छ !नेपाल प्रहरिले।
सुमन सायामिले चुनाब जितेको भए माडेको तलुवा चाट्नी रैछ धन्न जितेन😂
सुमन सायमी काे बाउ बाजे पनि एमाले थिए तसर्थ कता कता यसमा पनि एमाले काे गंध मिसिएको छ।
सुमने काले त भेडा नै रैछ नि 😁😂
@@jyotilalrana8375You are 💯% correct. I would not leave to thank Nepal Police for their support ❤.
Jay Mr. Balen & Team , Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
Nepal police le Balen ko support ma ubhinu bhYeko ma salute cha Nepal police 🇳🇵lai
Jay Nepal 🇳🇵
Jay Nepal police
Jay Balen
जुता हैन ,गु खान्छ ,त्यो ठग का दास ले ।केको अभियंता????
धन्यबाद ! नेपाल प्रहरी !
धन्यवाद नेपाल प्रहरी आज लाई
आज मलाई ऐति खुसी लाग्यो नेपाल प्रहरी र नगर प्रहरी एकै ठाउँमा कामगरे को सेलुट छ दुबै प्रहरी लाई 🙏
नेपाल कै राज नेता बालेन शाह जय होस।
हाम्रो नेपाल हामी सबै नेपाली हरु को देश जोगाउन र धार्मिक मठमन्दिर साथै धर्म संस्कृति जोगाउने काम हामि सबै नेपाली हरु को दाइत्व हो,जय देश हामि सबै नेपाली हरु को देश!!!
यो सुमन साहि लाई चाकको प्वालमा नुन खुर्सानी दल यो काठमाडौंको बिकासमा बाधक बन्दै छ बालेन लाई गिराउन र जनता लाई भ्रम छर्दै छ।
कानुनको कुरा गर्नुपर्छILO 169
जय बालेन देशको सपूत सलुट छ
धेरै धेरै धन्यवादछ नेपाल प्रहरी तथा नगर प्रहरी हरु 🙏🙏🙏🙏👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
Jaya Balen sir 🇳🇵🇳🇵🇳🇵
राजु पाण्डे सर जय होस जय नेपाल जय बालेन मेयर सर जिन्दाबाद ❤🎉❤🎉❤🎉🌹🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good job balen हान्ने बेला यहि हो बालेन आम नेपालीको ढुकढुकी सो शुमना सायमि भारतबाट परिचालित हो
हाम्रा राष्ट्र सेबक कर्म चारि नेपाल प्रहरी लाई बदाशई छ कुनै झाेलेकाे कुरानसुनि नेपाल प्रहरिले सगाकाे र माहनगर प्रहरिलाशई सहयाेग गरेकाे यकदम सहिहाे स्याबस सुरुक्षा कर्मि दाईहरुलाई धन्यबाद छ
हो यसरी सहयोग गर्नु पर्छ । बाल्ल सरकारको अँखा खोल्न लागियो जस्तो छ ।
धन्न्यवाद नेपाल प्रहरि
😢😅
Thank you nepal police.... Good job... Balen lai yestai sath didai janu hola,🙏🙏🙏🙏
Raju pandy sir saluit saluit xha sir hajur lai from butwal naw India 🎉🎉🎉🎉🎉🎉🎉🎉
आज चै राम्रो काम गर्यो पुलिस ले टोले गुण्डाहरुलाई ठेगाना लगायो।
Haami nepali haru lae aja pani raamroe sita bujaekoe chainau.Yo police,army etc haru sarkaari kaam hoina ani sarkaari kaam maa sarkaar lae j bhanyoe tyai maannai parchha kina bhanae talab ta sarkaar baata aaunchha tyai kaarand lae dos dinae bhayae sarkaar lai deu yo police,army etc haru lai hoina natra bhayae timi ek choti aafai sochana yeti sarkaar lae chaahaekoe bhayae sarkaar lae tinuharu or naraamroe haru lai action liyaera roknu sakthiyoe or sajaaya dinu sakthiyoe ni hoina tara yestoe kuraa maa sarkaar lae nai matlab diyaena bhanae pachhi ta pakkai pani sarkaar lae nai araakoe hunuparchha ani aafu lae araakoe ko kuraa k bhannae. Kati paya kuraa haru sochaekoe jastoe pani hudaina.
जय होस् बालेन सर ज्यु को सबै सहयोगी टिम सरहरुलाई सलुट गर्दछु
Huge respect to Nepal Police for giving Justice & Support to Justice 🙏.
Jay Mr. Balen & Team , Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
Very great work balan shah keep it up ❤❤❤❤❤❤❤❤❤
सुमन सायमी हावादारीकाे अभियन्ता हाे। याे अभियन्ताहरु सबै पार्टीका झाेलेहरु हुन्।याे मिडियाकाे भाइ पनि भिउज बटुल्नकाे लागि हावाकाे प्रश्न...😏
यो मिडिया को दाई चै बालेन को कट्टर समर्थक रैछन
महानगर लाई सहयोग गरेको नेपाल प्रहरी देख्दा खुसी लागो❤❤❤जय नेपाल जय बालेन❤❤
ईनिमाणेहरुको अबदादागिरि चल्दैन अबको युग भनेको बालेन्युगहो सोसक्युग गयोभन्दापनिफरकनपर्ला जयेबालेन्साहा माहानगरटिम राजुपान्डेसर साथमा सुनिल केसि जिउ
Balen Saha is right in the sense he is doing good for the public in general. I unconditionally support him.
महानगर लाइ पहरीले सहयोग गर्दा उच्च सम्मान छ।
बालेन शाह जी साथै नगर पुलिस र नेपाल पुलिस 👮 सलोड छ शुभकामना छ 🙏यसरी नै अघी बढ्नु होस ।
जय बालेन दाई नेपाल काठमाडौं good 👍👍👍जय बालेन दाई नेपाल काठमाडौं 🎉🎉
Very good job Raju sir Jay balna sir 🇳🇵💯🇳🇵
कुनै राजा काजी डनलाई नछाडे भयो बालेन शाहले । नगर प्रहरी, प्रहरी सबैको सहयोग र तालमेल देख्दा खुशी लाग्यो ।
सलुट छ नेपाल प्रहरी लाई सधै सत्य को पक्क्ष मा हुनुपर्छ
🎉❤🎉❤🎉 स्वागत छ महानगर पालिका र नेपाल प्रहरी टिमलाई
सार्व जनीक जग्गा राज्यको मातहतमा ल्याउनु राम्राे हो।
Suman Sayami. sakxau vane KP Oli birudha uthana.. sabaile salute garnexa tapai lai
🇳🇵 काठमाडौंमा ठग र गुण्डाराजको अन्त्य गरिनुपर्दछ। 😮
सायमि भाइ,
तपाईं नियम कानुनसंग पंखेजाेरि नखाेज्नु हाेला भाइ,
प्रधानमन्त्रीज्यूले सहयोग गरेमा वहाँलाई पनि राम्रो हुन्छ।
किन अटेर गर्नु ठिक गर्यो प्रहरी हरुले पनि सलाम छ
good नेपाल प्रहरिहरुलाई सलोट जय बालेन
नगर प्रहरी हो हजूर
यो बिकाश बिरोधि सयमि भन्नेलाई भाटो हानेर घिसारन जय बालेन
good राम्रो काम।
बेथिति र बिसाङतिको घोर बिरोध गरौं देश र जनताको पक्षमा आम सचेत जनता जागौ अब ।
सरकारि समपति खाने रखुवाउनेलाइ सतप्रतिसत तह लगाय हुन्छ
जनसरोकारका विषयमा नेपाल प्रहरी काे सहयाेग प्रसम्सनिय छ।
धन्यवाद नेपाल प्रहरी
🙏🙏Police 100%salute 🙏🙏
साचचै बालेन साहा देशको प्रधानमन्त्री बनाउनु पर्छ सबै जन्ताले
Jai Balendra,Harka,Gopi,Sunita,Rabi team
यस्तो पनि आभियनत हुनछ।
Aja gausalama nepal praharile mahanagarlai phool support gareko dekhiyo sarai khushi lagyo ramro kamma satha dinu vayakoma nepal prahari team.sarkar.ra mahanagar teamlai salutexa.jay balen sir.deshko hitko lagi kam garda kohi bekup haru afno swarthako lagi abarodha garna aauxa vane testa harulai panxaunai parxa.ramro kam garna kohi sanga najhuknu hola.balen sir
धन्यवाद नेपाल प्रहरी लाई, यसैगरी युवा पीढ़ी ले गरेका हरेक बिकासका काममा सहयोग गरेमा , नेपाल प्रहरी हाई हाई !!
बल्ल बालेन सर को भिजन नेपाल सरकार ले बुज्न थालेछ। पुलिस सहयोग को लागि ड्युटी पठाएछ🤣🤣🤣
यत्रा अभियन्ता हुन नि सबै एमालेला भरौटे हुन😂
नयाँ भन्ने रबि गृहमन्त्री भएको बेला यति प्रहरी खटाएको भए आज कति हाइ हाइ हुन्थ्यो जय बालेन
त्यो कालेलाई दरो ब्यबस्था गर्नु नि प्रहरी जवान हो।
नामको मात्र अभियन्ता भएर केही हुदैन
पार्टीको आडमा हुने बिगबिगि बन्द गर्नैपर्छ!!👍️👍️👍️
Ekdam Sahi kam Jay balen ❤❤
सुमन सायमी जतीको मान्छेवाट यतिसम्मको नाटक कल्पना बाहिर
thanku nepal police❤❤❤❤
सरकारी जग्गामा घर बनायर लाखौ भाडा असुलनेहरुलाई हटाउनु राम्राे हाे ।
WA WA MOJAAKO VIDEO FROM JAPAN 🇯🇵 JAI BALEN 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सायमी सम्प्रदायिक जस्तो लागो😅😅😅
Newar ista ra bau dusta kahile hunna
Wow good job nagar parhari tem balen ko tem
GOOD JAB MR BALEN Sir & all maha Nagar team lagayet police prahari le pani yesari nai maha Nagar lai sath dinu jaruri xa ra dinu parxa ani Bikas hune xa jay balen Sir 🙏🏻🙏🏻 keep it up
Raju paney sir dhanyabad
नेपाल महानगर प्रहरी जिंदावाद
हाम्रो काठमाडौँ राम्रो काठमाडौँ 🎉
Thank you balen ji good job
देशको एउटा आसलाग्दो मेयर बालेनको पछि बिरोध गर्न जति लागुन आफ्नै पतन हुने हुन
Thikka parexa good job ramesh lekhak yesaigari sath didaii janu
Good jub balen ji good luck❤❤❤❤❤❤❤
Good job keeping going on as soon as possible 👍
🎉very good thanks ❤❤❤
मार्वाडी को जबर्जस्ति ले हुदैन यिलाइ हटाउनै पर्छ नेपाल प्रहरीले पनि सत्यको स्सथ दिनुपर्छ धन्यवाद
Balen Sah Jindabad
Waaooo Nepal prahari supporting balen
सुमन सायामीलाई मनै देखी सराप्ने यता Like गरौं, जय बालेन
thank u nepal prahari 🙏
Go ahead balen
जय होस् नेपाल प्रहरीको
जुन यो महानगरपालिकाले भत्काइराख्नु भएको छ नि यो भनेको देशको लागि हो यो भनेको जनताको लागि उनीहरुले जे गर्नुभएको छ जनताको लागि गर्नुपर्छ हाम्रो जनताले अझै पनि किन बुझ्दैन हो
आज चाहिँ नेपाल प्रहरी लाई सलाम छ।
Sir Balen Good work
ए हाम्रो नेपाली तथा दाजुभाई दिदीबहिनीहरु यदि हामीले देश बनाउने हो भने हामीले सहर बनाउने हो भने हामीले बालेनजीले जे कार्य गरिरहेको छ त्यसलाई एकदम सपोर्ट गर्नुपर्छ
❤जय होस मेयर ज्यु❤
यदि पुस्तौ देखि तेहि बसोबास गरेको हो भने त उचित मुआब्जा दिनु जरुरी छ ।हैन दलाल लागेर पहिलेका पार्टीहरुले झोले हरुले सरकारी जग्गा बेचेको हो भने राम्रै गर्यो नगरपालिकाले ।किन भने हामी सस्तो जग्गा पायौ भन्र किनिहाल्ने बानी छ तेसैले सबैले बिचार गरेर जगा कारोबार गर्न पर्यो ।।
lagat katta bhannu ko artha barsau paile dekhi muaabjaa khaayr khaali nagareko ho mitra
बालेन सरलाइ सम्मान छ
Jay BALEN dai ❤❤❤❤❤u r always rocks ❤❤❤
good luck team balen sir, khutta vache hunxa hau yasta dale harulai jpt
भालेन शाह जिन्दाबाद❤
balen sir is real hero of nepal jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵