New Lok Dohori Song | Phool Ma Mahuri - Raju Pariyar & Devi Gharti | Ranjita Gurung

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024

Комментарии • 1,5 тыс.

  • @bhimlalgyawali1558
    @bhimlalgyawali1558 Месяц назад +37

    2081 मा कोको सुन्दै हुनुहुन्छ ??❤❤❤

  • @pachavaiyabiru2174
    @pachavaiyabiru2174 4 года назад +163

    जमानामा यो गित जति सुन्दा पनि धित नमर्ने हरु यता हाजिर हुम ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад +4

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।

    • @y.r.bhandari1731
      @y.r.bhandari1731 2 года назад

      I'm

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 Год назад

      अहिले सुन्दा पनि उत्तिकै लोकप्रिय लाग्छ

    • @Dinesh_Budha.
      @Dinesh_Budha. 4 месяца назад +1

      2081

    • @madhabgiri537
      @madhabgiri537 2 месяца назад

      अहिले पनि उति कै प्यारो सङ्गीत 😴😴🙏🙏🙏 उच्च सम्मान प्रकट गायक राजु परियार र देवी घर्ती मगर

  • @prakashsungalafilms4744
    @prakashsungalafilms4744 3 года назад +38

    म १४/१५ सालको छँदा सुनेको हेरेको गीत आज ठक्यै २८ वर्षको पुग्दा सम्म पनि खोजी खोजी सुने अझै त्यो १३ साल पछाडि आएको अनुभुत हुँदैछ सलाम छ यो गीतको सम्पूर्ण टिमलाई🙏🙏🙏❤️❤️❤️❤️❤️

    • @neenaranapraja
      @neenaranapraja 2 года назад +4

      उम्म है झन्न मेरो मोमिको गासा परेको थियो त्यही बेलामा धित मर्ने गरी नाचको र सुनेको याद आउँछ। सधैं सदाबहार यो गीत बिर्सिन्छ को भनेर सर्च गरी गरी हेर्ने गर्छु। 🙏🙏

    • @rajulama1393
      @rajulama1393 Год назад

      तपाइ को गीद धेरैरार्मो छ तर डाउन्लोड मा पाठाइ
      दीनुस।

    • @mangalshahi9287
      @mangalshahi9287 4 дня назад

      @@rajulama1393 🙏🏽🌹🙏🏽🌹🙏🏽

  • @bhimkarki10
    @bhimkarki10 5 лет назад +288

    अनि आजभोलि त यस्तो गित छैन नी, सबै लोक पप भएर बिजोक छ। old is gold. क्यासेट प्लेयर बाट गित सुनेकाहरू यता आम त।

    • @laxmansunar1385
      @laxmansunar1385 4 года назад +7

      म पनि छु बरै😍😍😘😍

    • @simatamang4793
      @simatamang4793 4 года назад +4

      @@laxmansunar1385 bbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbjjjjhu

    • @santoshmandloi6657
      @santoshmandloi6657 3 года назад +1

      Super,bai

    • @Blackwolfgaming8
      @Blackwolfgaming8 3 года назад +3

      Yes bro old is gold😭😭

    • @subashkumal9729
      @subashkumal9729 3 года назад +2

      सहि हो हजुर आज भोलि त गीत त आउदैन हो राम्रो निकाल्नी भन्दैमा झन नराम्रो सूनिन्छ हजुर खोइ त्यो बेला मा शब्द सृजना गर्नु भएको एक नारायण भणडारि को गीत कति दामी छ राम्रो लाग्छ आज भोलि तेहि एक नारायण भणडारि ले बनएको गीत सुन्न मन लाग्दैन हो किन होला अहिले गीत मा तिज को भाका जस्तो सूनिन्छ लोक गीत पनि रतेउली सूनिन्छ धुन हरु कस्तो किन फरक भाको हो । अहिले आधुनिक गीत बनाएएर झन खत्तम छ सुनै मन लाग्दैन अलि राम्रो झकास शब्द को सिर्जना गर्नु पर्यो र राम्रो लय निकाल्नु होला एक नारायण भणडारि दादाले राजु परियार दादा र बिष्णु माझी दिदी लाई दिनु गाउन लाई एक पल्ट फेरि झकास हुन्छ कि नेपाली गीत हरु ।

  • @balkrishnabhandari857
    @balkrishnabhandari857 8 месяцев назад +46

    2081 मा सुन्नेले हाजिर गरौ त 😊

  • @jibanmagat1402
    @jibanmagat1402 4 года назад +27

    I remember my first love!!! school time !! still mising that day !!! पहिलो प्रेम पहिलो हुने रहेछ !! यो गीत को हरेक शब्द मेरो बिगत सङ मेल खान्छ !! स्पेसल सत्य नारायण पुजा मा गइथ्यो अन्तिम मा त दुई जाना भइथ्यो!!!😍😍😍😍

  • @kamaleshmahara6088
    @kamaleshmahara6088 10 месяцев назад +100

    2080 मा यो गीत सुन्ने जति एता हाजिर हुम त❤

  • @SunilKumar-pu4kq
    @SunilKumar-pu4kq 5 лет назад +97

    मलाई एक दमै मन पर्ने लोक गीत हो
    आत्म देखि सलाम छ आदरणीय
    दाजु राजु परीयार लाई ..🌷🌷🌷

  • @sushilavolg
    @sushilavolg 3 месяца назад +5

    2024 mh chai ❤❤❤ how lovely this songs

  • @akashkarki4838
    @akashkarki4838 4 года назад +33

    राजु को गीत जति सुन्यौं उतिनै सुन्न मन लाउछ

  • @nabinsapkota3746
    @nabinsapkota3746 3 месяца назад +7

    2081 मा यो गित सुन्ने जति एता हाजिर हुम त 😊

    • @susma7315
      @susma7315 2 месяца назад

      Mo😢😢😢my favorite song

  • @shantib.k.5231
    @shantib.k.5231 4 года назад +36

    अझै नि याद छ यो गीत रेडियोमा आउदा भग्दै गएर सुनेका दिन 😍😍

    • @Sewarohjr22
      @Sewarohjr22 2 года назад

      त्यति मात्र ह‍र पल्ल‍ गाउमा बज्दा वल्लो गाउबाट कान थापेर सुनिन्थ्य‍

    • @ramarama6628
      @ramarama6628 Год назад

      @@Sewarohjr22 on

  • @tikuvai6192
    @tikuvai6192 Месяц назад +3

    यी गीतबाट मिल्ने आनन्द छुट्टै छ क्या।कालजयी गीतका सर्जकहरुलाई सम्मान छ।अहिलेका छाडा गीत छोडेर म त यिनै पुराना गित सुन्ने गर्छु।

  • @justlearn3444
    @justlearn3444 3 года назад +65

    2021 ma herne ko ko hunuhunxa
    This song is usually emotion 😍
    Gadi ma journey bhari yehi suninthyo

  • @balaramkhatiwada3058
    @balaramkhatiwada3058 4 года назад +27

    जति पुरानो भयो उति नै सुनिरहन मन लाग्छ बेस्ट राजु दाइ

  • @premShahi-t7g
    @premShahi-t7g День назад +1

    नेपाली समाजको वास्तविक कता समाबेश यो गित सुन्दा छुट्टै आनन्द आउँछ।

  • @purnabikramshah8217
    @purnabikramshah8217 3 года назад +15

    2021 Ma yo geet sune hajir humm taa 😭😭😭😭 kasto samjana aayo ho pailaa ko pahad kooo😭😭😭😭😭😭😭

    • @utsavghimire8438
      @utsavghimire8438 3 года назад

      🙋

    • @laxmansunar1385
      @laxmansunar1385 3 года назад

      Hota hai बितेका पल हरु ताजा नै हुन्छ्💕💙💖💖❤️😍

  • @HarishKunwar-dy7rg
    @HarishKunwar-dy7rg Год назад +8

    म सानो छदा कक्षा ८ मा पढ्ने बेलामा हल्का साथि सङ्ग मन बसेको यसरी कहिले काहीँ भेटिन्थ्यो कक्षा १० को SLC २०७१ दिए पछि उस्को विहे भो अहिले पनि उस्को यादमा यो गित सुनेकै हुन्छु २०७९-१२-३० सम्म पनि

  • @shushilathaquree5725
    @shushilathaquree5725 4 года назад +20

    2020 lockdownko belama suniyako ko ko hoicnx hajir garam Hoi🤗🤗🤗

  • @jeevankumar3883
    @jeevankumar3883 4 года назад +64

    आज फेरि उहीँ पुरानो दिन याद आयो यो मिठो गीत ले Old is gold🎵🇳🇵😍👌

  • @ganeshsaud2266
    @ganeshsaud2266 4 года назад +19

    🕒समयले कहाँ देखि कहाँ पुरयाएको छ मलाई हुन त १५ वर्ष अगाडी को गित हरु हुन यि गित सुन्दै मन आनन्द😌 शान्त र उदास 😢😰😥पनि

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад +2

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @Karan-zf8bb
      @Karan-zf8bb 3 года назад +2

      मेरो नि सलाम छ

    • @mangalshahi9287
      @mangalshahi9287 4 дня назад

      @@Karan-zf8bb 🙏🙏🙏🙏

    • @mangalshahi9287
      @mangalshahi9287 4 дня назад

      🙏🇳🇵 नमस्कार दीदीडायलॉग🙏🌹🙏🌹🙏

  • @sargampariyar5267
    @sargampariyar5267 3 года назад +20

    कठै बरै यो गित सुन्दाता बच्पन्को याद आउँछ यार कहिले आउँछ होला बच्पन्को दिन कठै बरिलै

  • @naranranamagar5038
    @naranranamagar5038 4 года назад +11

    १०बर्ष पहिले सुनेको गित आज पनि सुन्दैछु,अझै धित मर्दैन यो गित सुनेर।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @mangalshahi9287
      @mangalshahi9287 4 дня назад

      @@MusicNepalPvtLtd 🙏🙏🙏🙏🙏🙏

  • @umeshmagar8495
    @umeshmagar8495 5 лет назад +22

    सायद सानो बेला सबै भन्दा एइ गित बढि सुनिन्थ्यो अहिले 2076 मा सुन्दै छु । 😘😘💘💘
    Happy new year guys

  • @rajendrashrestha1286
    @rajendrashrestha1286 4 года назад +16

    गीत भनेको त यस्तो पो हुनुपर्छ । सायद अब म बाचुन्जेल यो गीत भुल्न सक्दिन।

    • @Parbati2080.
      @Parbati2080. 2 года назад

      Same Mani bachuljel bholna sakdin everyday night ma sunera sutxu

  • @juniorvloger3242
    @juniorvloger3242 5 лет назад +83

    कता कता मन भक्कानिएर अाऊछ याे गित सुन्दा !!😑😑💔

  • @samseryonjanofficial.5365
    @samseryonjanofficial.5365 3 года назад +8

    निकै मर्मित गित जति सुनेपनि यो दु खि मनलाई पुगेन। म सानो हुँदा काका को बिहेमा बज्यो तेहि देखि सुन्दै आयो अझै सुनी रछु। एकनारायण भण्डारीको शब्द सङ्गितमा रहेको यो गित ।

  • @sankarnepali833
    @sankarnepali833 3 года назад +39

    आज भोलि किन आउदैन एकनारायण भण्डारी र राजु परियार को यस्तै यस्तै मिठो गित I miss

  • @rekhaadhikari7590
    @rekhaadhikari7590 4 года назад +11

    50पटक हेर्ने जतिले लाइक गरुम त

  • @sonusunar982
    @sonusunar982 5 лет назад +503

    २० पटक भन्दा धेरै हेर्ने ले लाइक गर्नुस

    • @sunilsagar1650
      @sunilsagar1650 4 года назад +1

      jati here ni thakdina...kati ramri geet ho yo!

    • @madanbhandari5322
      @madanbhandari5322 4 года назад +1

      Sonu Sunar maile

    • @anishbc195
      @anishbc195 4 года назад +1

      @@sunilsagar1650 m

    • @youtubechannel8780
      @youtubechannel8780 4 года назад +1

      राजपुर परीयार दाईको गीत जती सुनेनी धीत नमर्नी

    • @balaramkhatiwada3058
      @balaramkhatiwada3058 4 года назад +1

      20 होइन 100 हेरिसके हजुर

  • @bijaypariyar8405
    @bijaypariyar8405 5 лет назад +54

    म १०/१२ वर्ष हुदा सुनेको गित र आज २५ वर्ष पुगेको बेला मा नि उस्तै मीठो अनि कर्न पृए छ

  • @rajwagle
    @rajwagle 4 года назад +10

    हरेक साल यो गित सुन्छु ।आज भन्दा 10/12 साल आगाडी को याद आउछ ।

  • @kabinghimire
    @kabinghimire 11 месяцев назад +3

    कुबेत देखि हेर्दै छु❤❤

  • @Imcrish
    @Imcrish 4 года назад +208

    2020 Ma हेर्ने को को हुनुन्छ

  • @jitendrab.k8009
    @jitendrab.k8009 5 лет назад +206

    कठै बरा राजु परियार स्वोरको झल्को त नमरे सम्म मन्मा छापी सके राजु परियार बिना नेपाली लोक संगीत नै छैन । i love you Raju pariyar daju

  • @manakamanatamuentertainmen9155
    @manakamanatamuentertainmen9155 Год назад +6

    फेरि उहि पुरानो दिन हरुको याद आयो जमानामा धेरै सुन्ने गीत मेरो

  • @shobharamram2432
    @shobharamram2432 6 лет назад +8

    पुरानो भाका लय भनौ गीत हृदयस्पर्शी मनमोहक हुन्छ । साह्रै रमाईलो मन पर्ने हुन्छ । धन्यवाद ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 лет назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।

    • @mangalshahi9287
      @mangalshahi9287 4 дня назад

      ​@@MusicNepalPvtLtd🙏🏽🌹🙏🏽🌹🙏🏽🌹🙏🏽🌹

  • @mistartv9
    @mistartv9 5 лет назад +205

    2019/3 / 30
    कति हुनुहुन्छ हेर्नि हाजिर गरम लु

  • @gurungchhanal2530
    @gurungchhanal2530 5 лет назад +78

    जीवनकालमा कहिले निको नहुने घाउको यद बल्झौछ यी कालजयी गीत ले

  • @queend8003
    @queend8003 4 года назад +8

    बितेको समय र झन्डै भुलिसकेको याद ताजा भईरह्यो 💕

  • @dipeshbasnet4750
    @dipeshbasnet4750 Год назад +38

    2080 still it will be my favourite song 💕💕🥰🥺

  • @netraneupane9611
    @netraneupane9611 3 года назад +24

    २०७८ मा पनि उत्तिकै प्रिय मनमोहित लाग्छ यो गीत।।मन पर्ने ले हेल्लो भनुम त!!!

  • @laxmansunar1385
    @laxmansunar1385 4 года назад +5

    आहा आज फेरि सुन्दै छु बरै मनै छुने गित राजु दाइ लाई उच्च सम्मान छ बरै 😍😍😘😍😍😍😘🙏

  • @karankarki9947
    @karankarki9947 5 месяцев назад +2

    गित भनेकाे यस्तो हुनुपर्छ ❤❤❤❤

  • @alinachapagain2977
    @alinachapagain2977 Год назад +156

    मेरो त साह्रै मन पर्ने गीत । 2022/2079 मा सुन्ने कोहि हुनुहुन्छ ???

  • @Pandeykajioffical
    @Pandeykajioffical 4 года назад +13

    जिन्दगीमा मेरो मन छुने गित बधाई छ गायक तथा सम्पुर्ण टिम मा #pandeykaji#youtube

  • @devenglishlab3754
    @devenglishlab3754 3 года назад +7

    सुन्दर रचना । बारम्बार हेरिरहन मन लाग्छ यो गितलाइ

  • @VLOGDANG
    @VLOGDANG Год назад +3

    इनि सबै गीत हरु म 2/3कक्षा म पढ्दा निकै चर्चित थिए आजकाल आफै लाई कति मजा लाग्छ पुरानो गीत सुन्दा त्यही बलपन म फर्कन मन लाग्छ के गर्नु समय सधैँ यक नास को न हुदो रहेछ 🥺🥺😩😩❤️❤️love this songs

    • @karanbk2464
      @karanbk2464 Год назад

      मलाई पनि असैदै नम पछ यो गित ❤️❤️❤️❤️

  • @thamanruchal6690
    @thamanruchal6690 6 лет назад +76

    राजु परियर best कलाकार हुन

  • @nabinhamal4727
    @nabinhamal4727 6 месяцев назад +2

    2080 samh pani purona Yadh Haruko jalko aaucha yo Geet sudha Thanks for making this vedio writer ,director,all of team members❤ many years ago ago

  • @hemantabikram1284
    @hemantabikram1284 3 года назад +8

    जति सुने पनि धित नमर्ने अादरणीय एकनारायण भण्डारी सरकाे मर्मस्पर्सी कालझै सृजना ।

  • @aasishghising7355
    @aasishghising7355 4 года назад +18

    2020 ma yo git suni jati yata hit like

  • @sarojduwadi4221
    @sarojduwadi4221 2 года назад +3

    जति पुरानो उतिकै मन छुने!

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 года назад

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @naranathpaudel532
    @naranathpaudel532 4 года назад +12

    The song is as beautiful as the models ! मन नै छुन्छ !

  • @khemmagar5567
    @khemmagar5567 4 года назад +6

    2064 देखि अहिले 2076 सम्म पनि उतिनै मन परेको गित सम्पूर्ण गित प्रेमिहरू मल पनि सारै मन प्रछ याे गित र अहिले देबि जिले गाउनुभएकाे गित बनकाे चरि बनैमा रमाइलो पनि उतिकै राम्रो लागछ

  • @nabintamang8476
    @nabintamang8476 2 года назад +2

    Today at. Midnight when im in sleep i hear this song in radio ... this is a song when im kid....

  • @koirala2183
    @koirala2183 4 года назад +5

    आज पनि उस्तै मन छुन्छ्❤️

  • @sharanchaudhary8904
    @sharanchaudhary8904 Год назад +2

    सदाबहार आदर्निय दाजु राजु परियार र आदर्निय दिज्जु देबि घर्ती ले गाउनु भएको सदैब मन पर्ने गित !!!😊😊😊!!!

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 5 лет назад +7

    जति सुने पनि मन अघाउन सक्दैना बरै😍😍😘❤️❤️😢😢😢😢😘❤️

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 лет назад +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @mangalshahi9287
      @mangalshahi9287 4 дня назад

      @@MusicNepalPvtLtd नमस्कार दीदी डायलॉग❤️🙏🏽❤️🙏🏽❤️🙏🏽❤️🙏🏽

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 3 года назад +1

    अत्यन्तै मन पराइएको गित । भाका र तुक्काले झनै लोकप्रिय हुनपुगेको हुनुपर्छ ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @mangalshahi9287
      @mangalshahi9287 4 дня назад

      @@MusicNepalPvtLtd 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @harisuryabanshi4525
    @harisuryabanshi4525 2 месяца назад +3

    आज फेरि सुनि देको मेरो युगको गीत , बेहिसाबले मन पर्छ ।।।।।

  • @lalbdrsaud4882
    @lalbdrsaud4882 2 года назад +1

    मलाई एकदमै मनपर्ने गित
    हृदय देखि सलाम छ
    राजु परियार daa.

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 года назад

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @jhaptabasnet235
    @jhaptabasnet235 Год назад +3

    पुरानो तर मार्मिक गित , राम्रो गित छ कलाकारहरु को जय होस् ।

  • @nabinsubedi5358
    @nabinsubedi5358 2 года назад +1

    I love this song सानो बेलाको धेरै याद आउछ

  • @kailashshrestha5247
    @kailashshrestha5247 2 года назад +4

    अाहा धेरै राम्राे छ भिडीय कस्ताे मनछुने प्रसुति हजुर🌺🌺💝❤️🤔🤔

  • @developmentthapa
    @developmentthapa 3 года назад +3

    2021 samma herne jati yata hazir garam hai malai ekdamai maan parne childhood song

  • @rabinarana6727
    @rabinarana6727 5 лет назад +3

    म एस एल सी सकेर कम्प्यूटर सिक्न जादा अत्याधिक बजेको गीत💕💕💕💕 , अहिले पनी त्यत्तिकै प्यारो लाग्छ । लगभग 13 /14 बर्ष अघिको याद दिलायो आज फेरी

  • @khemmagar5567
    @khemmagar5567 4 года назад +2

    अतिनै राम्रो सम्पूर्ण टिमलाई धन्यवाद सबैभन्दा धेरै धन्यवाद चाहिँ गायक गायिका लाई

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @mangalshahi9287
      @mangalshahi9287 4 дня назад

      @@MusicNepalPvtLtd नमस्कार दीदी डायलॉग🙏🙏🙏🙏🙏🙏

  • @bijayashahi9821
    @bijayashahi9821 5 лет назад +6

    Ea aama heryo ki runa mon lagxa yrr😢😢😢😢😢 childhood yad aairaxaa devi dd raju dai✊✊✊✊❤❤❤❤❤❤❤

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 лет назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @bijayashahi9821
      @bijayashahi9821 5 лет назад

      @@MusicNepalPvtLtd sure 😍😍😍

    • @mangalshahi9287
      @mangalshahi9287 4 дня назад

      @@bijayashahi9821 🙏🌹🙏🌹🙏🫡🫡🫡🫡🫡

  • @salik61
    @salik61 3 года назад +2

    2078/02/01 aaja ko date samma ni herchhu ma yo geet dharai man parchha malai ❤️❤️

  • @matrikasharma516
    @matrikasharma516 4 года назад +11

    2020 August
    Still my favorite❤

  • @thirajsaud4773
    @thirajsaud4773 2 года назад +4

    म 12 बर्ष को हुँदा सुनेको गित आज पनि उस्तै उमंग छ 👉️💞💞💞💞

  • @chandrakhadel2383
    @chandrakhadel2383 4 года назад +1

    वाव धेरै राम्रो छ पुरानाे पुरानाे हाे

  • @parshupoudel6259
    @parshupoudel6259 4 года назад +10

    We watching this nice song since 2012-2020 from Sydney Australia

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।

  • @KamlSonu
    @KamlSonu 6 дней назад

    आहा कति सुन्दर अनि कोदो रोप्दा लयको पिरती मेराे पनि माया छुटेको थियो यो गीत सुनेर आनंद आयो राजु परियार दाई अनि दीदी देवि घर्ती मगर

  • @khanalganesh3499
    @khanalganesh3499 7 лет назад +12

    सारै मन पर्यो त...!!!!

  • @sudurstar7422
    @sudurstar7422 5 лет назад +1

    पुराना एल्बमका सबै गितहरु एकदम मार्मिक अनि नेपाली पन झलिएकाछन्। नया भन्दा पुराना गितहरु धेरै सुन्ने गर्छु।

  • @harimagr5159
    @harimagr5159 6 лет назад +59

    Hoina yo dislike garne manxe nepal ko hoina k ho yo vanda ramro song ka sunxan hola

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 4 года назад

      धोतीहरू होलान लाफा

  • @prksvlogs5510
    @prksvlogs5510 2 года назад +2

    हामी साना हुदा क्यासेट मा सुनेको गित आज 23 बर्ष हुदा नि उतिनै मिठो लाग्छ अनि ती बालापन का दिनहरु झलझली आखैमा ❤️❤️

  • @taethapa5643
    @taethapa5643 4 года назад +3

    यो लक्दाउनमा ककस्ले सुनेछ यो गित
    यता हाजिर हौ त।
    👇👇👇👇💝

  • @sapanashahi3253
    @sapanashahi3253 Год назад +2

    माई फेबरेट गित❤❤

  • @sushanghimire8034
    @sushanghimire8034 2 года назад +3

    2079/3/4 गते का दिन सम्म पनि मलाइ उतिकै मनपर्ने गीत 😘😘❤️

  • @ReshamKshetri
    @ReshamKshetri 3 месяца назад +1

    सायद यो गीत वि. सं. 2064 या 65 मा आएको हो। त्यति खेर सिआरबिटी को चलन थियो। मैले लगभग 10-15 पल्ट सिआरबिटी मा राखेको थिए। र अहिले 2081 को जेठ 2 गते पनि हेर्दै छु। धन्यवाद यस गीत का सर्जक एकनारायण भण्डारी, त्यस्तै गायक गायिका राजु परियार र देवी घर्ति अनि अभिनय तर्फ सिवान पोख्रेल र रञ्जिता गुरुङलाई।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sarojpokharel7275
    @sarojpokharel7275 3 года назад +4

    Watched more than 100 times

  • @DhanKhati-wc6ki
    @DhanKhati-wc6ki 19 дней назад +1

    yo get my febrat ho gindagivari sunera kaile naaghune jasto lagdachha❤❤

  • @ramesh2ghyal856
    @ramesh2ghyal856 4 года назад +2

    राजु दाइ सलाम छ तपाईं लाई यति राम्रो गित ल्याइ दिनो भो बजार मा

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @pathivarapokharel4542
    @pathivarapokharel4542 3 года назад +7

    म बालापनमा खेल्दा गाउने गित
    अहिले नि तेति नै मिठो छ।।।
    राजु दाइको आवाज लाई सम्मान 😍😍

  • @keshabpandey7100
    @keshabpandey7100 4 года назад +7

    Yo geet ko shooting hereko thiya 10/12 yrs agadi, ahile geet herdai xu😊😍
    shooting area (Belkot, Nuwakot)

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @salinathapa3733
    @salinathapa3733 5 лет назад +33

    Ajhai herdai xu yo geet
    2019

  • @santoshkc3930
    @santoshkc3930 4 года назад +7

    Sano ma dherai suneko geet akdam maan parxa ❤️

  • @jaimaabhavani.sbrajsthan.2978
    @jaimaabhavani.sbrajsthan.2978 4 года назад +41

    दुबारा अपडेट करो भाई.....
    प्यारो नेपाल.
    हम भारतीय. है...
    राजस्थान. बाडमेर.

    • @Blackwolfgaming8
      @Blackwolfgaming8 3 года назад

      Thalnks

    • @sujatapariyar2852
      @sujatapariyar2852 3 года назад

      @@Blackwolfgaming8 n

    • @cr-7943
      @cr-7943 3 года назад

      ❤️❤️❤️❤️❤️Love from Nepal 🇳🇵🇳🇵💞💞🇳🇪🇳🇪🇳🇪🇳🇪🇳🇪🇳🇪🇳🇪🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @homgurungbahadur3478
      @homgurungbahadur3478 3 года назад

      Good

  • @sagarranpal4604
    @sagarranpal4604 3 года назад +8

    अमर गित, favourite always

  • @ReshamKshetri
    @ReshamKshetri 3 года назад +81

    अब यस्ता गीत आउलान् की नआउलान् ? BS २०७७ कार्तिक मा हेर्नेले हाजिर गरम। CRBT मा मैले 13 पल्ट राखेको गीत।

  • @rcluitel6357
    @rcluitel6357 10 месяцев назад +1

    यो गित सुन्दा मेरो पहिलो LOVE STORY को याद आउछ

  • @muskhanansari2473
    @muskhanansari2473 3 года назад +7

    Miss uhh mero bachpan😭

  • @manjhisuresh3431
    @manjhisuresh3431 2 года назад +2

    Dherai ramro geet very nice song

  • @nsthakuri8121
    @nsthakuri8121 4 года назад +24

    This folk song is one of the best of all time so specially credit to my favorite lyrical n composer EKNARAYAN Bhandari n also thanks to Raju Pariyar & Devi Gharti

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад +2

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @nsthakuri8121
      @nsthakuri8121 4 года назад

      @@MusicNepalPvtLtd ok

  • @user-pd1cd1vh2p
    @user-pd1cd1vh2p Месяц назад +1

    निकै मार्मिक गित होहै।2024 तक पनि सुन्दै छु ।

  • @surajsangam3413
    @surajsangam3413 4 года назад +20

    2k20 january ma koko herdai hunuhuncha 🌹
    Like❤❤❤️❤❤❤👍

  • @user-ye7dg4mr3c
    @user-ye7dg4mr3c 14 дней назад +1

    ९/१० बर्ष पहिला जब स्कुल पढ्दा कति धेरै सुनिएको गीत हो।