Это видео недоступно.
Сожалеем об этом.

Bishnu Majhi Song Kaslai Sodhne Hola | Shiva Hamal | Bhagirath Chalaune | Nepali Lok Dohori Song

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2012
  • Nepali Song "Kaslai Sodhne Hola' By Bishnu Majhi & Bhagirath Chalaune only on Music Nepal official RUclips channel.
    Unauthorized downloading and duplicating on RUclips channel may lead to claim/strike by RUclips.
    Right for this video is provided by Trisana Music Pvt.Ltd.
    Nepali Song - Kaslai Sodhne Hola
    ➤ Singer - Bishnu Majhi & Bhagirath Chalaune
    ➤ Lyrics - Shiva Hamal
    ➤ Music - Shiva Hamal
    ➤ Artists - Baburam Bohora & Ranjita Gurung
    ➤ Camera - Sudip Baral
    ➤ Director - Kapil Lama
    #musicnepal #bishnumajhi #shivahamal
    All Rights Reserved.
    Business Enquiry - Info@musicnepal.com
    ➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
    goo.gl/vuX6x5
    ➥CALENDAR PARTNER
    Hamro Patro - v2sr8.app.goo.g...
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
    🎧Listen Live!
    Music City Online Radio - www.musicnepal....
    ➥Visit us - www.musicnepal...
    ➥Like us on Facebook - / musicnepalpvtltd
    ➥Follow us on Twitter - / @musicnepalmn
    ➥Follow us on Instagram - / musicnepalofficial
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!

Комментарии • 2,5 тыс.

  • @SarjanBabu-ft2nl
    @SarjanBabu-ft2nl 2 месяца назад +80

    2081 सालमा यो गीत सुन्ने साथीहरू कति हुनुहुन्छ यता हाजिर हुनुहोस्।

  • @dostidosti4673
    @dostidosti4673 2 года назад +784

    आज को दिन मा पनि युटुब मा खोजेर यो गित कसले सुन्नु हुन्छ एता लाएक गर्नु त खै हेरम

  • @Vloghub2
    @Vloghub2 8 месяцев назад +29

    २०८० मा पनि याे गित
    खाेजि खाेजि सुन्छु ।।
    याे गित मैले आज भन्दा ११
    बर्ष अघि कतार जान रुदै घर
    छाड्दा काठमाडौं जाने बसमा
    पहिलाे पल्ट सुनेकाे थिएँ 😢❤❤❤

  • @sundarbabusalyani2468
    @sundarbabusalyani2468 2 года назад +95

    आज पनि सुन्दै छु हाम्रो सल्यानि सान भागिरथ दाइ
    दुख लाग्छ सबै भाइरल को पछि लागे पुरानो कलाकार लाइ कसैले चिन्न सकेना सोझो मान्छे भागिरथ चलाउने 😭🙏❤️ love you dada

  • @anujmagar2736
    @anujmagar2736 4 года назад +291

    धोती को गीत सुनेर रमाउनेहरुलाई के थाहा नेपाली लोक दोहोरीको मुल भाब,आशय,नेपाली बाजा प्रतिको सम्मान र यस्ले दिने गम्भीर सन्देश?आफ्नै नेपाली लोक दोहोरीलाई माया गर्ने सुन्ने र रमाउने दाजुभाइ-दिदीबहिनि जति यता लाईक ।२०७७/३/५-भक्तपुर

    • @Nirumagar8090
      @Nirumagar8090 3 года назад +8

      सर यो गित ले नेपाल मै crbt prbtबाट टप भएको गित हो अरू गितले स्थान पाइनन् पनि एक लाख पचासी हजार सम्म थाहा पाएको थिएँ।

    • @harischandrapoudel6413
      @harischandrapoudel6413 3 года назад +3

      Sahi kura

    • @premkhamcha134
      @premkhamcha134 2 года назад +3

      @@Nirumagar8090 ByhhH

    • @dipakb.k3502
      @dipakb.k3502 2 года назад +1

      @@Nirumagar8090 q

    • @arjungiri5980
      @arjungiri5980 2 года назад +1

      धेरै मनपर्छ यो गित

  • @dhirajanjan4698
    @dhirajanjan4698 4 года назад +30

    गित अति मर्मस्पर्शी छ... बिष्णु माझी दिदी को स्वर त कुरै नगरौ.. धेरै सुनिन्थ्यो सानोमा गाउको खुब याद आउँछ ..पछिल्लो चरण मा यस्ता गितहरु लोप हुँदै गएका छ्न .. सर्जक प्रती आभार छ हामी गाउँ मेला अनि पाखा तिर रमाउने हरु लागि एकदम सहि छ.. सर्जकले यस्ता गितहरु अझै सिर्जित गर्न नबिर्सिउन .. धन्यवाद

  • @harichandrapathak2785
    @harichandrapathak2785 3 месяца назад +16

    २०८१ मा यो गित सुन्ने र हेर्ने ले लाइक कमेन्ट गरम त खुरुक्क❤❤❤

  • @kishangyawali4720
    @kishangyawali4720 11 месяцев назад +26

    2080 मा पनि यो गीत सुन्न आउने हाजिर हुनुहोस त 😂😂❤

  • @mohanlalita8111
    @mohanlalita8111 2 года назад +108

    2069 साल तिर घर छोडेर पर्देश सुरु गर्दा बाटोमा यहि गीत सुन्दै आँसु बर्बराएको याद ताजै छ

  • @sumanshrestha8343
    @sumanshrestha8343 2 месяца назад +21

    2081 मा सुन्ने मै होकि क्या हो ❤

  • @narpatsanatni2936
    @narpatsanatni2936 4 года назад +42

    मुझे नेपाली भाषा तो नहीं आती हैं पर सॉन्ग बहुत अच्छे लगते हैं भाई
    मैं राजस्थान (इंडिया) का रहने वाला हूं
    आई लव नेपाल

    • @RoukFF-oz3xt
      @RoukFF-oz3xt 4 года назад

      Wow nice bro

    • @surajbk-no2fn
      @surajbk-no2fn Год назад +1

      नेपाली सोङ मा इन्डिया को मान्छे le like comedy garda sarai khusi laagx

    • @aadityabohara328
      @aadityabohara328 5 месяцев назад

      thank you brother ❤❤❤❤

  • @EEN564
    @EEN564 3 года назад +13

    दिदि बिस्नु माझि को म ठुलो फ्यान है ,,, गित सारै राम्रो छ सम्पुरण टिम लाई धन्यबाद👏🏻👏🏻

  • @rabindrapudasaini5597
    @rabindrapudasaini5597 2 года назад +3

    आफ्नो मान्छे श्रीमान सग छुटेर १३औं वसन्त एकलै बस्दा यिनै गित नै मेरो आत्मिय साथी भएका थिय , त्यो आतेस लाग्ने दिन र बर्स यी गितको शब्द सगै आसुको धारामा मन्का दुख पीडा बगाउनुको कुनै बिकल्प थियन , आजनी अति मन पर्छ यी गित हरु जो आफुलाइ साहारा बनेर जिउन सिकाउथे अनि आफ्नो मनको भावना यिनै शब्दमा भेटिन्थे ❤️❤️🇳🇵🇳🇵🙏

  • @premmuskan2996
    @premmuskan2996 Год назад +50

    अझैनि राति सुत्दा यो गित नसुने निन्द्रा लाग्दैन❤️

  • @devbahadurdhami1615
    @devbahadurdhami1615 Месяц назад +2

    2081 साल को असार 19 गते साझको 9.30 बजे को समयमा यो गीत क कस्को मुटु मा भिज्यो ?हाजिर हुनु त साथि हरु ❤❤❤❤❤❤जिन्दगी 12

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 года назад +18

    हाम्रो सल्यानको सान भागिरथ चलाउने को सुप्पर इस्टार लोक दोहरी साथमा बिस्णु माझि

  • @navrajbhatt6111
    @navrajbhatt6111 Год назад +25

    नेपाली लोक दोहोरी गीतकाे इतिहासमा एउटा उत्कृष्ट प्रस्तुति 👌👌

  • @sunitaduwadi2303
    @sunitaduwadi2303 3 года назад +12

    म आजपनी हेर्दैछु है यो गित
    आहा कति राम्रो छ हाम्रो नेपाली लोकगित
    छाडा कपडा नलगायनी कति राम्रो छ

  • @bikashchapagai2241
    @bikashchapagai2241 4 года назад +6

    Nice song .. यो गित सुन्दा 8 बर्ष अघि को याद आउँछ । म बाग्लुङ बाट पैलो पटक बिदेश जान को सिलसिला मा काठमाडौं जाँदै थिए । तेति खेर यो गित गाडी मा गुन्जी राखेको थियो। यो गिद सुन्दा तेहि पुरानु याद आउँछ।।।।

  • @Zkeyboy24
    @Zkeyboy24 Год назад +4

    त्यो दिन को याद कोको लाई आउँछ जुन टाइम मा यो गीत बजारमा आको थियो wow त्यो दिन याद मात्र यो गित ले मेटिन छ त्यो दिन कहिले भेटिन है

  • @kamalshahi8287
    @kamalshahi8287 3 года назад +16

    सबै नेपालिको जोडिहरुको मन मस्तिष्कमा बस्न सफल नेपाली लोकदोहरी गित ।धन्यवाद बिष्णु माझी दिदी।

  • @laxmithapamagar1772
    @laxmithapamagar1772 3 года назад +6

    पुरानो गित अति नै मन परेको Song कसैको जीवन मा मेल खान्छ म हृदय bata नै धन्यवाद भन्न चाहन्छु ❤️❤️❤️❤️❤️

  • @laxmilaxmi6945
    @laxmilaxmi6945 2 года назад +9

    मन पराकाे मान्छे बाट टाढिएर आएको पनि 9 बरस भएछ याे गितले धेरै याद दिलायाे 😭😭😭😭😭जय गित सङगित

    • @sudildahal9185
      @sudildahal9185 2 года назад

      यो गित मैले दिनमा १पल्ट नसुनी ,नहेरी चित्त बुझ्दैन के भको हो।
      मायाको गित

  • @sasharai465
    @sasharai465 Год назад +11

    कति मिठो छ साच्चिकै यो गित 🤗

  • @sitamalla5796
    @sitamalla5796 4 года назад +27

    2020 June 25 ma herdai xu australia dekhi sarai ramro lagyo very nice song nice video यो गित को सिर्जना गर्ने गाउने बिस्नु माझी लगायत सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ।

  • @user-fw2vg7rj2b
    @user-fw2vg7rj2b 3 года назад +90

    सदाबहार मिठो लोक गीत २०२१ मा हेर्ने मित्र हरु को को हुनुहुन्छ .♥️♥️♥️🌺🌺🌺🌹🌹🌹

  • @thamansingh7732
    @thamansingh7732 3 года назад +18

    भाइ भागिरथ चलाउने को शब्दमा संगीत शिवा हमाल लाई बधाई छ कहिले नमर्ने सिर्जना गर्नु भएको मा

  • @manishachand7283
    @manishachand7283 Год назад +8

    मलाई असाध्यै मनपर्ने गित खाना पकाउदा होस हिडदा होस यहि सुन्छु😢❤❤

  • @user-iq1ri1mv2n
    @user-iq1ri1mv2n 4 года назад +6

    yo get 2020 1 28 vanda paxe sunne jati hajir hum ta

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @abdullahalsorif5647
    @abdullahalsorif5647 Год назад +46

    queen of voice bishnu majhi lots of love from Bangladesh 🇧🇩🇧🇩♠️🇳🇵🇳🇵

  • @shiv9738
    @shiv9738 Год назад +2

    Mai india (uttarakhand) se hu
    Gana to samaj nhi aaya par gana sun ke aur itne acche music se rona jarur aa gya.
    Bhut sad songs lag raha hai .

  • @AshokTiwari835
    @AshokTiwari835 6 месяцев назад +10

    उ बेला नोकियाको मोबाइलमा मेमोरीमा मोबाइल पसलबाट यो गीत हालेर सुनेको आज सुन्दा पनि उत्तिकै आनंद छ आहा ❤

  • @ganeshbk8220
    @ganeshbk8220 6 лет назад +25

    अति नै चर्चित हुन पुगेको यो song कसैको वास्तविक life मा मेल खान्छ, त्यसैले मेरो सबैभन्दा मन पर्ने song यहि नै हो,। अझ झन मन पर्नु को कारण यो छ कि, vocal मा मोडल गर्नु भएको रन्जिता dd को fan नै भएर, miss u love u रन्जिता dd ,

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 лет назад +1

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @sangita_6863
    @sangita_6863 Год назад +3

    Maile 2 class padda bata yo geet sunthey.....😊
    Aahile 10 gaisakey aajhaiiii yo geet sunera .......❤❤❤😊

  • @rambahadurbk1903
    @rambahadurbk1903 3 года назад +3

    आज भन्दा 9 वर्ष अगि पनि
    धेरै सुनेको थिये यो गितको एति राम्रो र मिथो छ कि कुरै नगरौं हजुर अनि अहिले त जन माया पिरतिको कुरा हरु बुजियो आँसु आउँछ हजुर यो गित को शब्द लेख्न हजुर लाई हृदये देखिनै नमस्कार्😘😘😘

  • @Shreekrishna5846ale
    @Shreekrishna5846ale 11 месяцев назад +4

    जिन्दगी भर सुन्दा पनि यो मन भरिदैन मेरो, कति राम्रो 🥰🥰🥰🥰

  • @ranaRana-jp6ly
    @ranaRana-jp6ly 4 года назад +89

    2020 ma herdai xu khoji khoji 😭😭😭😭 my heart song 😍😍😍😍😍

  • @sherrana3009
    @sherrana3009 3 года назад +31

    evergreen song of Bishnu Majhi💖💖💖💖

    • @sunilbista6628
      @sunilbista6628 2 года назад

      Fulfil this xßà kieei8oiddiicifffiiwii1ii 88ww8q for

  • @Munamagar31
    @Munamagar31 Год назад +1

    एक समय एक छत्र राज गरेकी विष्णू माझिको स्वर कति मिठो छ सायद अब विष्णू माझीको जस्तो स्वर सुन्न पाऊंदैन होला अतितको दिनको याद आऊंछ पुरानो लोकगित सुन्दा 😘😘

  • @gopilalchhetry6796
    @gopilalchhetry6796 3 года назад +13

    बिस्नु माझी दिदि को स्वर चै मानु परने हो सारै मिंठो आवाज बिस्नु दिदै को सुस्वास्थ्य कामना गरदछु धन्यवाद।

  • @deepakdoteli5704
    @deepakdoteli5704 Год назад +7

    जति सुन्यो त्यति राम्रो लाग्छ मलाई यो गीत

  • @rambk895
    @rambk895 3 года назад +13

    बिष्णु माझी दिदी जस्तो सोर नेपालमै कसैको छैन

  • @harkrokaya7600
    @harkrokaya7600 4 года назад +6

    शब्द र लय धेरै राम्रो छ शिव हमाल दाईलाई कोटि कोटि नमन।।

  • @Govinkarki0092
    @Govinkarki0092 Год назад

    समय र परिस्थितीले आज कुन मोडमा जुधिरहेको छु..तर पनि नेपाली लोकदोहोरी छेत्रमा एउटा छुट्टै पहिचान बनाएर सबैको मन मुटुमा बस्न सफल यो गीत सदैव मेरो मुखैमा गुनगुनाइरहने र षब्दको छनौट भीत्र पर्ने गाना भीत्र पर्ने गीत हो..सायद दुख होस..चाहे सुख होस..तर बिर्सन त परै जावस झन सदैव ताजा भइरहेको आभास हुन्छ🙏

  • @shusilatitara5162
    @shusilatitara5162 3 года назад +27

    जति सुनेपनी सुनौं सुनौं लाग्ने,कति मीठो गित।।।

  • @nabinbc2488
    @nabinbc2488 2 года назад +3

    फेरि एक पटक सुन्न मन लागेर सुने है धेरै मन पर्छ यो गीत्😍😍

  • @amarsunar4038
    @amarsunar4038 3 года назад +1

    मैले यो गित भारत को Bangalore बाट हेरे मलाई मेरो घर परिवार र आमा को याद आयो र रोए धन्यवाद अहिले सम्म को मिठो लोक गित मन

  • @lalitabawankadi3904
    @lalitabawankadi3904 3 года назад +6

    2020 हेर्ने साथि हरु लाईक गर्नुहोस् है पिलिज❤️❤️❤️😞😞

  • @nirmohisankalpa7890
    @nirmohisankalpa7890 5 лет назад +36

    म जस्ता लाखाैं संगितप्रेमीहरूकाे मुटुमा छ याे गित !

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 лет назад +3

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला

  • @mukeshpaswan6122
    @mukeshpaswan6122 3 года назад +17

    म इंडिया बिहार दरभंगा बाट छू तर ये सोंग मलाई राम्रो लाग्यो

    • @Lovelysunil-202
      @Lovelysunil-202 2 года назад

      Super very nice 👌👍

    • @xiaojodoh5982
      @xiaojodoh5982 2 года назад

      @@Lovelysunil-202 qaaaaaaqaaqaaqaqqaaaaqaaaaaaaaaqaqqqaaaqaqaqaaaaqqaaqaqaqaqaaaa

    • @RajuBhai-zo1ye
      @RajuBhai-zo1ye 2 года назад

      Tnks bhai

  • @jhankarnimalkar262
    @jhankarnimalkar262 3 года назад +2

    मैं छत्तीसगढ़ से ,पहली बार में ही मुझे पसंद आ गया ये नेपाली लोक गीत ,शब्द स्वर संगीत सभी श्रेष्ठ है ।हमारे छत्तीसगढ़ में भी मया का मतलब प्यार होता है

  • @kushaljean961
    @kushaljean961 2 года назад +3

    आज पनि उत्तीकै राम्रो मेरो पिर्य गाएक भागिरथ अनी स्वरको धनी बिष्णु माझी अहा कति मिढो छ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 года назад

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @laureyofficial4076
    @laureyofficial4076 2 года назад +3

    अझै पनि खोजि खोजि सुन्दै छु RUclips मा बिगतका दिनहरु झल्झली याद आउँछ यो गीत सुन्दा 😭😭

  • @blackboyyt1524
    @blackboyyt1524 2 года назад +8

    I watched this video over and over Again ....full support.... Black boy YT...🙏🏻🙏🏻🙏🏻💕💕💕i love Nepal

  • @roshanbk8461
    @roshanbk8461 3 года назад +1

    सर्व प्रथम यस गीतमा स्वर,दिने,शब्द,सिर्जना गर्ने, मोडलिङ् गर्नु भएको सम्पूर्ण टीम लाई नमस्कार छ गीत अति मीठो मार्मिक छ पुरानो भय पनि पुन 9/10 वर्ष पछि सुन्न पाउँदा खुसी लागेको छ

  • @user-fd7pw5wl3x
    @user-fd7pw5wl3x 2 года назад +1

    अतीतका दिनहरूलाई फेरि ताजा बनाइदिने अति नै मीठो गीत 😍💛💛💛💛💛😍😍

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 года назад

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @Bikky.dhakal
    @Bikky.dhakal 4 года назад +52

    भारत विरुद्ध आवाज उठाउन पर्छ भन्ने कमै होलान हैन नेपाल को सिमाना हेरे पछि
    नेपाली भएर एकसाथ भारत सग लड्ने हैन त साथ दिम है दाजुभाइ दिदीबहिनी
    👇️

  • @maheshbhandari4731
    @maheshbhandari4731 3 года назад +13

    2021 ma ko ko sundai xau yata hajir ham ❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️😭😭😭😪❤️

  • @sadhanabhusal5398
    @sadhanabhusal5398 3 года назад +2

    Akdam yad aayou😭😭

  • @gaganbudha174
    @gaganbudha174 2 года назад +2

    2022 मा को कोले सुन्नु भो यो गित यता आउनुहोस,, सबै प्रति सलाम छ यो गित जातिको दम दार गित आहिले सम्म आयको छैन बाजार मा लाग्छ मालाई

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 года назад

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @AFMguru6625
    @AFMguru6625 2 года назад +14

    Whenever I listen this song,
    Someone special comes in my thoughts 😢
    Hope you are doing excellent wherever you are…

  • @narayanoli3308
    @narayanoli3308 4 года назад +62

    उनी भेटिएर पनि पुरानो भैसकिन तर यो गीत जति सुने पनि कहिले पुरानो नहुने भयो ❤️❤️❤️

    • @laxmikarki9686
      @laxmikarki9686 2 года назад +2

      Yakdaimai right

    • @officialmr-anup1547
      @officialmr-anup1547 2 года назад

      Llllllllllllllllllllllllll"llll"llllllllllllllllllllllll"llllllllll"lllll"lllll"lll"llllll"ll"lllllllllll"ll"lllllllll"ll"lllll"ll""l""""lllllllllll"lllllllllllll"lll"l"l"l"llll"lllllllllllllllllllllllll"lll"""""ll"llll"llllllllllllll""ll"l

    • @user-gi9gk6cw4m
      @user-gi9gk6cw4m 2 года назад +1

      Umm k same mero pani

    • @jamaunpaudal8990
      @jamaunpaudal8990 2 года назад +1

      यस्तै हो हजुर सबैको😭😭😭😭😭🙏🙏🙏🙏🙏

  • @bijayabhulun5523
    @bijayabhulun5523 4 года назад +1

    2013 मा म दक्षिण ललितपुर देखि काठमाडौसम्म आउँदा दूध गाडिमा बजाएको गित क्या मज्जा लागेको थिए सुन्न तर आज पनि यो गित मस्तिष्कमा ताजै छन् ...

    • @saugatmalla4026
      @saugatmalla4026 4 года назад +1

      𝐡𝐨𝐫𝐰 𝐝𝐨𝐱𝐭 𝐝𝐚𝐦𝐢 𝐱𝐚 𝐬𝐨𝐧𝐠

  • @waasuchauhanwaasuchauhan7342
    @waasuchauhanwaasuchauhan7342 3 года назад +2

    Mei yeh song 2018 se Sun ra hun mujhe yeah song bahut psnd h 🙏🙏 Love u nepal 🙏🙏🙏 jodhpur se hun

  • @dipakbelbase2253
    @dipakbelbase2253 5 лет назад +7

    सारै मन छुने गित 😍😍😍😢😢😢

    • @user-cd6be1qk8s
      @user-cd6be1qk8s Год назад

      ःःडःःडःडडडःडःडडडःशःडःडडःःः

  • @HamroKumakhHKCommunist
    @HamroKumakhHKCommunist 4 года назад +145

    2020 मा हेर्ने को को हुनुहुन्छ यता हाजिर गरम हैत धन्यवाद🙏💕

  • @bhimrajbudhathoki565
    @bhimrajbudhathoki565 4 месяца назад +1

    आजपनी त्यत्तिकै नयाँ जस्तो लाग्ने एकदमै मीठो गीत।

  • @himanipra3590
    @himanipra3590 Год назад +1

    मलाई धेरै मन पर्ने गित्🙏👍️👍️👍️

  • @user-wh4cs1zy7i
    @user-wh4cs1zy7i 2 года назад +3

    कस्लाई सोध्नी होला भाग 2 चाहीयो भन्ने जत्ती यता लाईक गरम त

  • @jitkarki5453
    @jitkarki5453 4 года назад +8

    सारै मन छुने गित धन्नेवाद बिष्णु माझी बैनी।

  • @DangiNabaraj
    @DangiNabaraj 11 дней назад +1

    यो गित चल्दा म मलेसिया थिए पहिलो चोती बिदेश यात्रा थियो 2012/2013 म चर्चित गित हो खुब मन पर्छ आज त्यो दिन को याद आयो

  • @sajina55970
    @sajina55970 Год назад +1

    यो गीत अती राम्रो अनि सुनिरहु ❤️❤️

  • @puranbogati7481
    @puranbogati7481 3 года назад +18

    This song is just amazing
    Voice is just like 🥺
    Merical in voice ..
    Just love it...💝

  • @magartopendra4590
    @magartopendra4590 5 лет назад +3

    तपाईं लाई सधै सलाम छ भागिरात चलाउने दाइ

  • @kingofnepal9010
    @kingofnepal9010 3 года назад +1

    बिहिबार(झुम्मा रात) दिनमा हेर्नेहरु यत्ता हाजिर गर्न नभुल्नु है साथीहरूfrom Lamjung 🙏🙏👌🤘🤘❣️❣️❣️2021

  • @anandakunwar1157
    @anandakunwar1157 Год назад +1

    गायक बन्ने सपना बोकेर हिँडेको पनि 9 बर्ष भइसकेछ आज यो गीतको धेरै याद आयो त्येही गाउँ अनि उही सपना, कत्ति मिठ्ठो गाना ❤️❤️🙏

  • @krishnarijal1234
    @krishnarijal1234 4 года назад +290

    2020 मा हेर्ने कोहि छ ?

  • @dhirendraacharya6774
    @dhirendraacharya6774 3 года назад +3

    2021 मा हेर्ने को को छौ 😍

  • @maheshbhandara3964
    @maheshbhandara3964 4 года назад +1

    भारत को पदेसि हु मलाइ पुराना गित सारै मन पछ गित सुनेर पनि केहि दिन कटेका छन् ध्नेबाद छ

  • @surajbk-no2fn
    @surajbk-no2fn 11 месяцев назад +2

    जब आउँछ उस्को याद अनि सुन्ने गर्छु यो गित

  • @birsingh5580
    @birsingh5580 4 года назад +23

    I like this song
    २०७७ मा यो गित कोको ले सुन्नु भो

  • @rdcharan4050
    @rdcharan4050 Год назад +18

    I am from Jaisalmer, Rajasthan and i love this song ,i don't understand song but i feel this song very heart touching ❣️❣️

  • @arjuntamang4229
    @arjuntamang4229 2 года назад +1

    10M पुगेकाेमा सबैमा हार्दिक बधाई ।

  • @Nsp933
    @Nsp933 3 года назад +1

    लालि गुरास.com गित पहिले नै सुनेकाे थिहे गायक थाहाँ थिहेन ,,,अनि फेरि पनि 2121 मा सुन्न अाई पुगे जति सुने पनि धित नमेटिने,।गित यस्तो हाेनि वास्तविकता ।

  • @ramdevsunar6746
    @ramdevsunar6746 2 года назад +11

    Best memories❤
    It's been 9 years from then still fav song.

  • @dipendragahamagar2386
    @dipendragahamagar2386 Год назад +25

    10 year passed but still iconic song love it ❤

  • @kandelvlog6680
    @kandelvlog6680 8 месяцев назад +2

    मेरो बचपन झल्को दिने गित ।❤

  • @najirmiya9238
    @najirmiya9238 2 года назад

    मन मुटुमा बसेको शब्द संगीत यस्ता मिठा शब्द कसरी फुर्छन क्या शिव हमाल भाइ तपाईं लाई कुन सब्दले धन्यवाद अर्पण गरु

  • @rambahadur7835
    @rambahadur7835 3 года назад +3

    आज यो गीत सुन्ने कोको हुनुहुन्छ त 👍️👍️

  • @bhimrajbudathoki4196
    @bhimrajbudathoki4196 7 лет назад +73

    शिव हमाल को लय अनि शब्द मेरो आदरणीय दाई भागिरथ चलाउने र बिष्णु माझिको मिठो स्वर त्यस्तै बाबुराम बोहरा दाइ अनि रन्जिता गुरुङ्ग दिदिको अभिनय एकदमै राम्रो छ।साह्रै मिठो गीत।

  • @basantagrg772
    @basantagrg772 7 часов назад

    आजको दिनमा पनि युटुब मा खोजेर यो गीत कसले सुन्नुहुन्छ यता रिप्लाई गर्नु त हेरम कति जना हुनुहुँदो रैछ ❤❤❤

  • @sushilraj47
    @sushilraj47 Год назад

    आज सम्म हजारौं पटक सुनी सकेको गाना बाला पन झल्झली याद आउछ❣️❣️

  • @e-kutv1900
    @e-kutv1900 3 года назад +3

    Yata like garnu hola jasle din ma ekchoti yo geet herchha salute bhagirath chalaune

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @user-hc6uj8pe9x
    @user-hc6uj8pe9x 7 лет назад +48

    गित धेरै राम्रो छ अनि रन्जिता दिदिको त झन कुरै नगरम कहिँ कतै खोट लाउने ठाउँ छैन
    बास्बिक लोकगित अनि कलाकार भनेको यस्तो हुनु पर्छ ।

  • @prakashpariharbhikhodaijai7371
    @prakashpariharbhikhodaijai7371 3 года назад +2

    मे राजस्थान से हु मुझे भाषा समझ नही आती है पर सोन्ग बहुत ही अच्छा है Seewt all Nepal Song 👌👌😘😘👏👏

  • @Nirumagar8090
    @Nirumagar8090 3 года назад +1

    यो गितले जमानामा crbt prbt बाट नेपाल मा सबै भन्दा टप धेरै डाउनलोड भएको गित हो। सायद यो गित जस्तो अरू गितले स्थान पाइनन् पनि एक लाख पचासि हजार सम्म थाहा पाएको हुँ आज पनि सुन्दैछु

  • @Anic..C
    @Anic..C 3 года назад +3

    2021 ❤️

  • @pratibhabhusal2341
    @pratibhabhusal2341 Год назад +12

    I used to listen this song in radio😭missing those Days❤️

  • @bishalsapkota1284
    @bishalsapkota1284 4 года назад

    Yeti maya gareki xu ki timrai naam ma chalxa yo dhukdhuki kaslai sodne hola hey bhagwan yo jasto ramro rhyme ta malai jasto kaslai man parxa hola❤❤❤❤💪

  • @dipendrark8280
    @dipendrark8280 11 месяцев назад +2

    Yo song 2023 ma sunne haru ata aaunu hos tw 🥰🥰