छत्र शाही भनेपछि हुरुकै हुन्छन् केटीहरु, अमृता लामिछाने कोठामै किन ? ०७६.०५.०२ HD

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • All rights of this video is with Indreni Samaj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    #Live_Dohori #Amrita_Vs_Chhatra_Shahi

Комментарии • 869

  • @indrenisamaj
    @indrenisamaj  5 лет назад +222

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @krishnanyaupane8531
      @krishnanyaupane8531 5 лет назад +1

      राम्रो छ दोहोरी ।।। राम्रो हुँदै जाओस्

    • @ranjanadawadi5631
      @ranjanadawadi5631 5 лет назад +2

      ho krishna dada yasto dos voli hjr lai ni na aaula vana sakdina dada ramro garane lai bachana garo x khai garanu paro dada

    • @blacklistgaming6720
      @blacklistgaming6720 5 лет назад +2

      ❤️❤️❤️❤️❤️👍👍👍

    • @shahiyamu2000
      @shahiyamu2000 5 лет назад +2

      Mitho xa dohori chhatra shahi ra amrita naniko best of luck

    • @samirshrma2988
      @samirshrma2988 5 лет назад

      dami

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 4 года назад +2

    छत्र शाहीलाई मन पराउने जति यता हाजिर हुनु है

  • @harkbk1730
    @harkbk1730 4 года назад +1

    डत्त्र साहो इस्टाईल बडा मन पर्छ॥अाई लाईक ईट॥॥॥॥

  • @malikaonline3622
    @malikaonline3622 5 лет назад +406

    छत्र शाही र अमृता लामिछाने लाई मन पराउने जति यता हाजिरी गराैं।

    • @khagendraghartimagar3898
      @khagendraghartimagar3898 5 лет назад +3

      इन्द्रेणीमा हाजिर भैयो है 👍️👍️

    • @कल्पनासिराडीकल्पना
      @कल्पनासिराडीकल्पना 5 лет назад +2

      सारै रमाइलो भैराको छ इन्द्रेइन्द्रेणीमा छत्र र अम्रीता को दोहरी

    • @khagendraghartimagar3898
      @khagendraghartimagar3898 5 лет назад +1

      @@कल्पनासिराडीकल्पना भन्दा फरकै नपर्ला एकदमै रमाईलो लाभ दोहोरी छ 👍️👍️👍️

    • @rajeshtikhtari9888
      @rajeshtikhtari9888 5 лет назад

      Ma lai Kavita Nepali sistr jste ramri koilgdai na ho sistr I miss you

    • @rajulamalama9130
      @rajulamalama9130 5 лет назад

      Amrita quit .

  • @prasantlama9658
    @prasantlama9658 5 лет назад +117

    अमृता लामिछाने हाम्री सुर्खेती चेलिको आवज सारै राम्रो छ तेस्तै गरि छ्त्र साही पनि कमेडेयन र कलाकार को खानी छ्न बधाइ छ हजुर हरुलाइ

  • @preetipretty4546
    @preetipretty4546 5 лет назад +71

    छश्र साहि र अम्रिता लामेछाने
    मन पराउने जति एता हाजिर हूनु
    साथि हो..💞💞💞💞💞💞

  • @Sushilathapamagar8494
    @Sushilathapamagar8494 5 лет назад +282

    आहा छत्र दाईको फ्यान यता हाजिर हुम त।।

    • @purnasunam2320
      @purnasunam2320 5 лет назад +1

      Ma pani aauxu

    • @babumagar4892
      @babumagar4892 5 лет назад +2

      सुशिला बैनिको पनि दोहोरी गाउने शैली धेरै राम्रो छ अझै राम्रो गर्दै जानू शुभकामना !!

    • @sanbahadur7372
      @sanbahadur7372 5 лет назад

      Susila ko pani raamro xa sor

    • @bikkybikram3948
      @bikkybikram3948 5 лет назад

      Indreni kaha hola

    • @amanthapar6415
      @amanthapar6415 5 лет назад

      Me

  • @abinashab6171
    @abinashab6171 5 лет назад +4

    आज कृष्ण दाइ ले रवि सर को बारेमा बोल्नु भयो खुशी लाग्यो हजुर हरु जस्तो जनता को आवाज सधैं मिडियामा बुलन्द भैराख्नु पर्छ 🙏 छात्र ब्रो र अमृता को दोहोरी रमाइलो लाग्यो

  • @पुजाखड्का-ख1थ
    @पुजाखड्का-ख1थ 5 лет назад +58

    कृष्ण सर लाइगयत सम्पुर्ण इन्द्र्णी अतिमलाई हिर्दय देखि धेरै धेरै धन्यवाद आज रबि सर को बारे बोल्दिनु भाको मा

    • @shakinakumal718
      @shakinakumal718 5 лет назад +1

      Hello sir ramro program hernu bolnu hunxa inderni program le naramro navanu pap lagxa hamile

  • @manlungeli351
    @manlungeli351 5 лет назад +22

    अमृता लामिछने र छत्र शाही जि को दोहोरी बबाल गयो सारै रमाइलो भयो धेरै धेरै धन्यवाद इन्द्रेणी समाजलाइ!!

  • @babumagar4892
    @babumagar4892 5 лет назад +57

    जब इन्द्रेणी मा छत्र शाहिको इन्ट्री हुन्छ तब माहोल नै अर्कै बन्छ !छत्र शाहिलाई सधै सफलताको शुभकामना !🌹🌹

    • @surashsaud7372
      @surashsaud7372 5 лет назад

      छश्र छति कडा छ ईनौ

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc1725 5 лет назад +61

    आज बल्ल मेरो चित्त बुझ्यो आदरणीय कृष्ण दाईले दुई शब्द भएपनि मिठो बोलिदिनु भयो । यो सरासर रबिजीलाई फसाउने पुर्ब योजनाअनुसार गरिएको काम हो आदरणीय कृष्ण जी आज तपाईं पनि नेपालको आवाज हो भोलि तेस्ता तत्वहरु तपाईं माथी पनि नआउला भन्न सकिँदैन । धन्यवाद छ कृष्ण दाई ।

  • @प्रकाशशानु-प9य

    लु यता हाजिर मित्रहरू छत्र शाही र अम्ररिता
    को बबाल धमका दोहरि

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 5 лет назад +22

    धेरै राम्रो छ दोहरि क्षत्र साहि सर को मत धेरै ठूलो फ्यान हु हजुर हरु नि

  • @jagadishtamang3015
    @jagadishtamang3015 5 лет назад +120

    favourite छत्र शाहिको गित फेरि सुन्न पाइयो।

  • @nayanchand4190
    @nayanchand4190 5 лет назад +28

    लौ फेरि आज क्षेत्र शाही अमृता लामिछानेको दोहोरी मन पराउने यता हाजिर हुनु पर्यो।साउदी देखि इन्द्रेणी नछुटाइ हेर्ने कति जना छम है।

    • @gundagaming6361
      @gundagaming6361 5 лет назад

      म पनि छु सउदि दम्माम बाट

    • @manjulimbu8100
      @manjulimbu8100 5 лет назад

      ल अायाे हाई छत्र शाहि काे कडा दाेहाेरि

  • @krishnagautam5848
    @krishnagautam5848 5 лет назад +92

    धन्यवाद कृष्ण जि ! रबि लामिछाने का लागि दुई शब्द राखी दिनु भएको मां ् यो घटना कहि कोहि देखि होइन प्रचण्ड र रेणु दाहाल एस पि मल्ल यिनी हरु देखि नै ग्रान्ड डिजाइन भएको हो र होटल वाला सहित को मिलो मतो छ /

    • @muktankarki6431
      @muktankarki6431 5 лет назад

      krishna gautam सहमत

    • @krishnagautam5848
      @krishnagautam5848 5 лет назад +1

      dhanyebad 31 Jana sahamat hunu vai diyeko ma ridaye dekhi sammanit gardaxau

    • @poshathapa2580
      @poshathapa2580 5 лет назад

      छत्र काकाको दोहोरी अतिकडा

    • @azaymagar9048
      @azaymagar9048 5 лет назад

      Wwe

    • @k.rgirimlm
      @k.rgirimlm 4 года назад

      जो जो लाई सरोजगार चाहियको छ जसमा घरै बसी पार्ट टाईम फूल टाईम काम गरी आफ्नो आमदानी बढाउन चाहनु हुन्छ भने मेरो च्यानेल subscribe गर्नु होला र यो भिडियोलाई अंत सम्म हेर्नुहोला
      ruclips.net/video/AMJLGvDDWj4/видео.html
      पलान राम्रो लागे vestige nepal लेखेर 00917626999340 मा व्हाट्सएप गर्नुहोला धन्यवाद

  • @lekhnath4663
    @lekhnath4663 5 лет назад +19

    यता इन्द्रेणी हेर्दा रमाइलो लागेको उता रबि दाइलाई कस्तो होला कस्तो ब्याबाहार गरेकाहोलान चिन्ता लागेकोछ

  • @डण्डकेसिरुकुम

    इन्द्रेणीमा रमाइलो गर्छन् छत्र शाही,
    सारंगी सगै स्वर मिसाउछिन कृष्णा बजगाई ,,

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 3 года назад

    छत्र शाहि र अमृता को दोहोरी गीत दामि छ है फेरी पनि धन्यबाद छ

  • @alinzmagar4228
    @alinzmagar4228 5 лет назад +205

    रबि सर लाई नि हेर्न जानू होला कृस्ण सर अहिले धेरै तनाबमा छ ।

  • @haritiwari7879
    @haritiwari7879 5 лет назад +1

    छत्र र सुमना थापा को दोहोरी सुन्न मन लाग्ने को को हुनुहुन्छ

  • @jitbohara8604
    @jitbohara8604 5 лет назад +14

    जन्ताको मुटू रबि धरकन इन्द्रेणी र कृष्ण दाइको त्यो पवित्र बोलीले मन छुयो

  • @resamoli1131
    @resamoli1131 4 года назад

    सारै रमाइलो दोहरी धन्यवाद छ इन्द्रेणी टिम लाई र अमृता बहिनी अनि छत्र जि हरु लाई बधाई छ

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +11

    कृष्ण बजागाइ को सारंगी सगै को मुस्कान कति मिठो छ Love you krishna ji god bless you

  • @mailibabuji2238
    @mailibabuji2238 5 лет назад +4

    हसिलो कमेडीयन पारामा सबैको मन जित्न सफल छत्र शाही, एन्ड अमरिता लामिछाने, निरन्तर प्रगति हुँदै जाओस भन्न चाहान्छु, आजको दोहरी रमाइलो भयो, धन्यवाद कृष्ण सर लगायत हजुरको होल टिमलाई, जय इन्द्रेणी।।

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 5 лет назад +1

    छत्र शाही र अमृता लामिछाने को फ्यान जति यता हाजिर हुनु है ॥

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 лет назад +15

    सलुट छ कृष्ण सर हजुरको बिबेगलाई हजुरको बिचार १००% सही छ

  • @khimadhakal1649
    @khimadhakal1649 5 лет назад +18

    कृष्ण दाइ यक चोटि टाइम मिलायर जानुस रबि दाइ लाई भेट्न हजुर हरु को खाचो छ

  • @hunterxgamers4774
    @hunterxgamers4774 5 лет назад +3

    अती रामरो दोहोरी क्या अमरीता।बैनी छत्र।भाई को नमस्कार समपुणॅ इनद्रेणी समाज लाई बधाई छ रबी भाई निर्दोश हुनहुनछ

  • @lollyjunghung8723
    @lollyjunghung8723 5 лет назад +50

    कर्णाली को हिरो chhatra शही

    • @surendrahamal2945
      @surendrahamal2945 4 года назад

      Gratuitous

    • @gorakhabohora2151
      @gorakhabohora2151 4 года назад

      छत्र भाइ रईन्दणिय एक भाग नछुटाएर हेरेको हुन्छु सारै मन पर्छ

  • @ramite6588
    @ramite6588 5 лет назад

    दामि छ दोहोरि सुर्खेत कि चेलि अम्रिता लामिछाने र छत्र साहि लाई मलाई सारै मन पर्छ

  • @karanjanala6453
    @karanjanala6453 5 лет назад +1

    सम्पूर्ण इन्द्रेणी कार्यक्रम का सम्पूर्ण कलाकार हरुमा सलाम छ

  • @samratpoudel1992
    @samratpoudel1992 5 лет назад +11

    कृष्ण सर लाई मेरो सलाम छ।। रबि दाइ को बारेमा नि बोल्नु भयो सत्ते कुरा सत्ते नै हुन्छ।

    • @puskarkarki9805
      @puskarkarki9805 5 лет назад

      kirsh dai tapai pni chitawn janu pro desh royako bela kehi hauwola milx ki

  • @dammarbishowkrama3928
    @dammarbishowkrama3928 5 лет назад +4

    🇳🇵🇳🇵कृष्ण सर रबि लामिछाने दाइ धेरै तनाव मा हुनुहुन्छ यस्तो भेटघाट गर्दैगर्नु 🇳🇵🇳🇵

  • @MaheshKumar-we3lt
    @MaheshKumar-we3lt 5 лет назад +18

    आहा धेरै मिठो दोहरी छत्र shai dai को अनि अमिरता दिदि को

  • @radheshyamrai8004
    @radheshyamrai8004 4 года назад

    उत्कृस्ट दाेहाेरि दुबैलाई प्रगतिकाे लागि धन्यवाद

  • @rikhiram7903
    @rikhiram7903 5 лет назад +1

    इन्द्रेणी मा उपस्थी हुनु भएका सम्पुर्ण आदरणीय हरुलाई धन्ने बाद

  • @gyanichaurel9666
    @gyanichaurel9666 5 лет назад +7

    देश नै रोएको बेलामा त यति राम्रो गीत पनि कस्तो खल्लो लाग्ने \ तर दोहोरी राम्रो छ

  • @susmitakunwar674
    @susmitakunwar674 5 лет назад +4

    ईन्द्रेणी समाज यु ट्युबमा कृष्णदाई लगाएत सम्पूर्ण कलाकार ज्यु लाई मेरो नमस्कार अनि दोहोरी पनि सारै राम्रो लाग्यो

  • @olibishnu7593
    @olibishnu7593 5 лет назад

    एकदमै दम्दार प्रस्तुति छत्र एन अमृता लामिछाने को

  • @sujanmagar4692
    @sujanmagar4692 5 лет назад

    derai ramro lagyo gite danybad xa Chhatar Shhai ra Amita neupane lai aajai hjur haru ko ramro ramro git sunaudai garnu hola ashi suva kamna xa

  • @milmadhap8041
    @milmadhap8041 5 лет назад +3

    Dhannebad krishna kadel sir rabi sirko barema bolidiyekoma derai ramro lagyo aaj

  • @jeewanthapa1719
    @jeewanthapa1719 4 года назад +1

    Ek dum manoranjan bhayo Lok dohori geet sunera Dubai jalalai dherai shubhakmana Cha amrita g le ek dum ramro shabd use garnu bhako ..,

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 лет назад +36

    पछिलो समयमा मलाई अमृता धेरै मन पर्न थालेको छ ।

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 5 лет назад +11

    धन्नेवाद छ किष्ण सर रवि सरकाे बारेमा कुरा उठान गर्नु भाेमा याेब रवि दरलाई शिद्याउन ठुलाे षड्यन्त्र हाे रवि सर निर्दाेष हुनु हुन्छ छिटाे रवि सरकाे रिहा हाेश तेस्कै पर्क्षामा छु ।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад

    रमाइलो दोहोरी भयो धन्यबाद छ।🙏🙏🙏

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 5 лет назад +10

    छत्र शाही भएपछि रमाईलो नहुने कुरै भएन

  • @DEVENDRASinghThakuri
    @DEVENDRASinghThakuri 5 лет назад

    कडा आयो दामी अमृता हो।वा वा ।

  • @bhageshworchy5995
    @bhageshworchy5995 5 лет назад

    अारे वाह !!! यो पो त घम्सा घम्सी दोहरी ,, साह्रै मज्जा अायो । लाै धन्यवाद #इन्द्रेणी_समाज_परिवारलाइ ।।

  • @168gunja
    @168gunja 5 лет назад

    कृष्ण जी तपाइले एकदम सहि मुद्दामा कुरा उठाउनु भएको छ अनि तपाइको पहुँचले भ्याय सम्म गर्दै जानुहोस । कानून भन्दा माथि कोहि पनि हुनुहुन्न । हुनत अहिले सम्म गरेको कामको आधारमा हेर्ने हो भने रबि लामिछानेले यहाँ आरोप लगाएको जस्तो काम गर्नुभयो होला भनेर रत्तिभर पनि लाग्दैन । उहाँ त इन्द्रेणी जस्तै सबल अनि राम्रो नेपाल बनाउने मिसनमा हुनुहुन्छ । तै पनि जसले गल्ति गरेको छ उसले तेस्को सजाय पाउनै पर्छ चाहे त्यो जो सुकै होस् । सबै भन्दा ठूलो कुरा त रिसइबिको आधारमा निर्दोष कोहि पनि फस्नु अनि फ़साइनु हुन्न - हातमा शक्ति छ भनेर। शालिकराम जी को मृत्युको खास कारण के हो - हत्या या आत्महत्या भन्ने कुरा सत्य प्रमाणको आधारमा किटान गरिनु पर्छ नकि बनाबटी प्रमाणको आधारमा होइन । यो घट्ना नेपालमा भएका अनेकौं हत्याकाण्ड जस्तो कहिले समाधान नभई पेण्डुलम जस्तो हल्ली रहने नहोस , अर्थात् कहिले समाधान नभएको श्रेणीमा नजाओस ।
    अहिले सम्म हुँदै गरेको घटनाक्रम त्यति सन्तोष जनक त देखिदैन । तै पनि यो घटनाको सहि तरिकाबाट छानबिन गरेर ठोस प्रमाणको आधारमा दोषीलाई पत्ता लगाएर कानूनको कठघरामा उभ्याउने काम नेपालको सरकार अनि प्रहरीले गरोस ताकि जनताको उठेको भरोसा फर्कियोस । आसा छ नेपाल प्रहरी अनि नेपाल सरकारले यो काम गर्ने छ अनि हामि जनताको मन जित्ने छ । यो कुरा रबि लामिछानेको मात्र नभएर; न्याय र अन्याय अर्थात् समग्र नेपालको सवाल छ । यहाँ "बुढि मरि भन्ने होइन कि काल पस्यो" भन्ने कुरा मुख्य हो । यदि समस्याको सहि समाधान गरिएन भने यो त्यो आगोले जसलाई पनि कुनै समय जलाउन सक्छ । यसबाट कोहि पनि सुरक्षित छैन ।
    तपाइको एकदम लोकप्रिय कार्यक्रम बाट त्यस बारेमा कुरा उठ्नु एकदम सहि छ अनि यो राम्रो काम गर्दै जानुहोस । हामीहरु सधै भरि तपाइको साथमा छौ ।

  • @mmagurung8491
    @mmagurung8491 5 лет назад

    ल बबाल छ दोहोरी गित मन पर्यो है

  • @thapabirahi9697
    @thapabirahi9697 5 лет назад +4

    समाज परिबर्तन को लागि कृष्ण दाइजिन्दावाद।
    भर्ष्तचार उन्मुलन गर्न रबि दाइ जिन्दावाद।।

  • @ratnamaninath
    @ratnamaninath 5 лет назад

    धन्यवाद कृष्ण दाइ अब सत्यतथ्य को पक्षमा सबै एकजुट्नुपर्छ ।अब हरेक ले एकजुट हौँ ।

  • @newnepalivideosvideos8010
    @newnepalivideosvideos8010 5 лет назад

    छत्र शाही र अमृता लामिछाने लाई मन पराउने हाजिर हुम येता ।👇️👇️👇️💞💞💞💞💞💞😉😉

  • @achyutmahat5027
    @achyutmahat5027 5 лет назад +25

    छत्र ,अमृताको दोहरी राम्रो । जय ईन्द्रेणी समाज ।

  • @shishirdangol1688
    @shishirdangol1688 5 лет назад +21

    रबी सरकाे बारेमा दुइ शब्द बाेली दिनु भएकाेमा कृष्ण सरलाइ म हृदय देखीनै अाभार ब्यक्त गर्दछु रबी सर अावाज बिहिन जनताकाे अावाज हाे ।

  • @rambahadurkunwarofficial
    @rambahadurkunwarofficial 4 года назад

    इन्द्रेणी धेरै धेरै राम्रो छ।

  • @shivapalpali7924
    @shivapalpali7924 5 лет назад

    सुमन र छत्र बोरो को दोरि सारै सुन मन छ

  • @jakshanshahi936
    @jakshanshahi936 5 лет назад +5

    तपाइ ले गर्येको कुरा यक दम सहि छ दाजु रबि लामिछाने दाजु निर्दोस हुनुहुन्छ

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 лет назад +3

    धेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद छ इन्द्रेणी समाज लाई

  • @govindabhujel4699
    @govindabhujel4699 5 лет назад

    छत्र साही को शब्द खतरा छ एउटा कार्यक्रम छोडेर आर्को मा गाउनु पर्यो छत्र ले अनि मजा आउछ

  • @goodnews2565
    @goodnews2565 5 лет назад

    Wow लोक दोहरी भनेको यस्तो पो हो बबालै छ 👍👍👍

  • @shambhugurung5386
    @shambhugurung5386 5 лет назад +6

    नमस्कार कृष्ण सर लगायत सम्पुर्ण ईन्द्रेणि समाज टिमलाई, रबि प्रकरणमा बोल्दिनु भएकोमा यहालाई हार्दिक धन्यवाद टक्रयाउछु,अनि छत्र जि साह्रै रमाइलो मान्छे 👌👍️❤️👏🙏अमृता जि नि कडा👏👏👏👏👏

  • @macstore1405
    @macstore1405 5 лет назад +5

    रबि दाइको बारेमा बोल्नु भएकोमा धन्यवाद दाइ जय इन्द्रेणी

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +7

    छ्त्र र अमृता को यो बबाल दोहोरी कस कस लाई मन पर्यो हान्दिनुहोस थमचेक

  • @RaviKumar-qs2xe
    @RaviKumar-qs2xe 5 лет назад

    छतरा जि र अमृता जि को दोहोरी दमि छ

  • @danbahadurrana2629
    @danbahadurrana2629 5 лет назад +6

    धन्यवाद कृष्ण सर हजुरलाइ पनि धेरैधेरै धन्यवाद भन्नचाहान्छु

  • @gopalmagar1130
    @gopalmagar1130 5 лет назад

    पश्चिमेलि कलाकारको प्रस्तुति सच्चै दमदार छ

  • @birghale1799
    @birghale1799 5 лет назад

    छत्र ब्रो र अमृता बहिनिको दोहोरी म धेरै हेर्ने गर्छु र धेरै मन पर्छ मलाई

  • @रामबिसि-त7ढ
    @रामबिसि-त7ढ 5 лет назад

    बबाल राम्रो लागो दोहोरी सुनेर खुबै अान्दन्नद अायो ।

  • @lamjungemaila6834
    @lamjungemaila6834 5 лет назад

    Kasto mitho dohari git chhatra shahi ra amrita lamechhane ko ! Ekdamai ramro gaunu vayo yo jodi sadhai rahi rahos mero ridaya dekhi salam, wow yo man chhune git good

  • @shambhubasnet1311
    @shambhubasnet1311 5 лет назад +3

    कृष्ण सर यो चर्चित कार्यक्रम बाट रबीको कुरा उठानु भएकोमा नमन।

  • @birendranabiyal8564
    @birendranabiyal8564 4 года назад

    इन्द्रेनि समाज लाय धेरे धेरे शुभकामनाएं छ।

  • @sandykharel2111
    @sandykharel2111 5 лет назад +10

    आहै रमाइलो छ है सुरु गरे है हेर्न म परदेश बाट कोको हुनुन्छ

    • @ArjunKumar-zk5wq
      @ArjunKumar-zk5wq 5 лет назад +1

      kun desh dekhi ho mni pardesh ma xu im Rajan stha

  • @sandhyarana8863
    @sandhyarana8863 5 лет назад +43

    छत्रको शब्द सुन्योकी हासो उठिहाल्छ कमेडी छन ।

  • @mamatastha7926
    @mamatastha7926 5 лет назад +48

    इन्द्रेणी टिम रबि लामिछाने को बारेमा केही नबोल्दा खेरी नराम्रो लागेयो।।।

  • @धरमदैलेखिरावतकोट

    ल है छत्र शाही को दोहोरी चै गजब छ

  • @Anjan_raj2024
    @Anjan_raj2024 5 лет назад +23

    कृष्ण सर रबिलामिछाने सर लाई ल्याउनुपर्यो एकपटक यो कार्यक्रम मा ।

  • @khimkc1344
    @khimkc1344 5 лет назад

    सारै राम्राे याे गित छत्र साहि र अम्रिता

  • @rameshworaryal1962
    @rameshworaryal1962 5 лет назад +1

    Super dohori

  • @hioppo6046
    @hioppo6046 5 лет назад

    रमाइलो गायक छ्त्र शाही को फ्यानहरु को को छम यता है

  • @krishnathakuri4750
    @krishnathakuri4750 5 лет назад

    छत्र दाजी को दोहोरी फलो गरि हेर्ने गर्द्छु सारै खरो झटारो दिन्छ indreni tim लाई सलोट गर्छु 🙏

  • @gaganbdr2346
    @gaganbdr2346 5 лет назад

    छत्र साही र अमृता को दोहरी दामी छ

  • @indrabhandari9211
    @indrabhandari9211 5 лет назад +3

    मलेसिया बाट हेर्ने जति यता हाजिर हुम त

  • @khumakantpandey9448
    @khumakantpandey9448 5 лет назад

    अती राम्रो लाग्यो बधाइ छ दुबै जनालाई

  • @rameshkarki9493
    @rameshkarki9493 5 лет назад

    दामी छ है छत्र र अमृता बिचको दोहोरी

  • @dhanbirkhadka907
    @dhanbirkhadka907 5 лет назад +1

    छत्र दाइलाई नि मान्नै पर्छ दोहोरो को त हिरै हो my lovey dada

  • @muskanalex7350
    @muskanalex7350 4 года назад

    सुमन दिदी कति राम्री देखिएकी मलाई सारै मन पर्छ

  • @khusaldhakal6585
    @khusaldhakal6585 5 лет назад +9

    कृष्णा बजागाइ लाई हल्का रिस उठिराको जस्तो छ है, छत्र उत्ताउलो भाको देखेर😂😂

  • @kamallama6224
    @kamallama6224 4 года назад

    हो यार रबि लामिछानेलाई ल्याउनु पर्ने हो इन्द्रेणी मा

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 5 лет назад

    सलाम छ छत्र साही र अ म्रिताबैनीलाइ। रोमान्टिक लाग्यो।।

  • @rajuranabhat8468
    @rajuranabhat8468 5 лет назад

    Aaja hajur le rabi dai ko kura garnu vayo aakdam khushi lagyo krishna dai. Please support more rabi dai

  • @zeenasharekrishna2698
    @zeenasharekrishna2698 5 лет назад +6

    रबिन लामिछाने र डिला बि क दिदी लाई ल्याउनु पर्यो अहिले नेपाल मा भैइराको बिषय बस्तु मा गित गाउन

  • @Shreejana_Bhandari
    @Shreejana_Bhandari 5 лет назад +17

    कृष्ण सर देस रोईरहेको बेलामा तपाईं पनि एक पल्ट चितवन जानुभए हुन्थ्यो कि ?

  • @ramgeecee7855
    @ramgeecee7855 5 лет назад +1

    वाहा छत्र दाजु हजुरको बहुप्रतिभा कुनै शब्द छैन म मा व्याख्या गर्नलाइ

  • @uedayabam9372
    @uedayabam9372 5 лет назад +2

    अन्तमा आजको चिततवन घटनाको बारेमा जो कृष्ण कडेंलले सरकार पक्षलाई सुझाव दिनु भयो एकदम सह्रानिय छ।

  • @dangalibhola598
    @dangalibhola598 5 лет назад

    सारै भन्दा पनि सारै बबाल दोहोरी 👍️👍️👍️🙋🙋🙋🙋🌹🌹🌹🌺🌺🇳🇵🇳🇵🇳🇵

  • @rameshkc8208
    @rameshkc8208 5 лет назад +1

    कति राम्रि के लामिछाने मैया

  • @yamsapkota4653
    @yamsapkota4653 5 лет назад

    Krishna dai thank you so much hajur bata hami bidesi bhumi bata yehi aasa apekchya rakh6au ra indereni teem sabailai namaskar.