रवि लामिछानेलाई अब के हुन्छ? Wide Angle with Surya Thapa || NEPAL TELEVISION

Поделиться
HTML-код
  • Опубликовано: 15 ноя 2024

Комментарии •

  • @Bijaye-hv6hy
    @Bijaye-hv6hy Месяц назад +69

    रबि को नाम नलिए यो खाते हरुको भात पनी रुचदैन।

    • @bhimgiri5577
      @bhimgiri5577 Месяц назад +2

      Exactly…. It’s so shameful

    • @brighternepal2813
      @brighternepal2813 Месяц назад +4

      करोडौं जनताले रबिलाई साथ दिउ नत्र सिध्याउछ पापिहरुले

    • @karkeekumar1085
      @karkeekumar1085 Месяц назад

      Teri aama sala chor party thag chikne syal haru rip

    • @Nar6007
      @Nar6007 Месяц назад +1

      काईते कुरा गरेर दोषी करार गर्न खोक्दैछ।

    • @chhabilalpun8282
      @chhabilalpun8282 Месяц назад

      रवि महा ठग हुन् यसलाई चारपाता कसेर कोर्रा दिनुपर्छ बल्ल थाहा पाउँछ हेर हेर झोलेहरु भुकेको !

  • @NCSSG_OFFICIAL
    @NCSSG_OFFICIAL Месяц назад +57

    एमाले र नेपाली काङ्ग्रेस सङ्गै यो ठुला मिडिया हरुको चलखेल हो भन्ने कुरा अहिलेका जनताले छर्लङ्ग बुझेका छन झुटको खेती कहिले सम्मलाई टिक्ने हो हेर्दै गरौला।।।

  • @RajkumarBasnet-t4g
    @RajkumarBasnet-t4g Месяц назад +46

    जन्ताले बुजि सके रबि निर्दोष छन यो फसाउने निएत हो । जए घण्टी

  • @newsbydilen1712
    @newsbydilen1712 Месяц назад +34

    Ap1 मा सहकारी को पैसा गको छ यस बारे खो ई प्रतिवेदन ? सुर्य थापा को intention ठिक छैन

  • @brighternepal2813
    @brighternepal2813 Месяц назад +12

    रबि को कुनै सहभागीता छैन रे अझै दोषी छ रे ? कस्तो काइते कुरा गर्या होला केपिको भक्तले । रबि ले टिभिमा काम गरेको समयमा १ रुपैयाँ आएको छैन । पुस्टि भयो। जनताले बुझिसके । धेरै रोइलो नगर ।कति रबि रबि पुग्यो हजुर । सबै सत्यतथ्य जनताले जानिसके । रबि निर्दोष भएको प्रमाणित भैसकेको छ। ८७ अरब लुट्ने काङ्ग्रेस ,एमाले को कुरा गर ल। रबिको क्लिएर भैसकेको छ।

  • @KrishnaKc-v3l
    @KrishnaKc-v3l Месяц назад +20

    यो देशमा सबै दुधले नुहाएका रहेछन दोसि त केबल रबि मात्रा रहेछन यो राजनितिक प्रतिसोध मात्रा हो अरु केहि होइन छर्लङ्ग छ सबै लाई थाहा छ

  • @TilakTilak-x5n
    @TilakTilak-x5n Месяц назад +2

    १००%रबि लामिछाने गलत हो अहिलेसम्मकै ठूलो भ्रष्टाचारी हो

  • @NarNepali-zx8xr
    @NarNepali-zx8xr Месяц назад +15

    सत्ता टिकाउनलाई जे पनि बोल्ने मुला

  • @rajibdhungana8886
    @rajibdhungana8886 Месяц назад +28

    देशमा अरु कुरा छैन यस्ता आलुजस्तो कुरा गरेर बस्ने हो मानिस बाढीले बिचल्ली छ के के न रबिले नै सबै सहकारी बिगारेको भन्दैमा जनता ले पत्याउँछन्। हावा कुरा गर्ने

  • @GunaramGurung
    @GunaramGurung Месяц назад +1

    रबिको चै गल्ती देख्नु हुने अरुको चै नदेख्ने यो चै एकतर्फी भयोकी जस्ले सोजो कुरा गर्छ उसैको झन .... उखाननै छ योत सबै रबिछाने ले मात्रै गरेको जसो भो यदि सहि छानबिन गर्नुछ भने काख र पाख नहोस ताकी यो देशमा हित होस ।हामी कसैको पक्षमा होइन ।जनता हौ सत्यतथ्य मा छानबिन होस ।

  • @Bijaye-hv6hy
    @Bijaye-hv6hy Месяц назад +20

    सिद्धिनि बेलामा कमीलाको पनी प्याख आउछ भन्ने यहि हो।

  • @KamalShahi-t8r
    @KamalShahi-t8r Месяц назад +12

    किलिन चिट दियको होर ? होर भन्ने शब्दले बुझाउछ माननीय ज्यु सिदा फसाउन खोजेको हो भन्ने ⚔️☝️

  • @bishnusapkota980
    @bishnusapkota980 Месяц назад +12

    रबी लामीछानेको नामले सुर्य थापा जस्तो मान्छे ठाउँ ठाउँ गयर बोल्ने मौका पाको छ।

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w Месяц назад +10

    जबकि कुरा 87 अरब को छ। रवि सहकारी ठगी रैनछन् भनेर इनैले रिपोर्ट निकालें अहिले हावातालमा ठगी भन्दै छन्। सहकारी ठगीमा एमाले र कांग्रेस नै छन्

  • @dipaksubedi1059
    @dipaksubedi1059 Месяц назад +12

    सुर्य थापालाई पाप लाग्छ

  • @l.greshamsunar2378
    @l.greshamsunar2378 Месяц назад +8

    सक्किने दिन आएको हो अब यो पुरानो नेताको अरु केही होइन।

  • @mayaadhikari3448
    @mayaadhikari3448 Месяц назад +10

    Rabi is the only one hope of the country for now ❤❤❤❤❤

  • @rajigiri3290
    @rajigiri3290 Месяц назад +2

    यो देशमा सिधा िसधै छैन काईते भाषामा छानवीन समितिको रिपोर्ट बनाए , अाफ्नो सङ्गल्न नदेखिए पनि गोरखा मिडिया मार्फत सहकारी झृण अपचलनमा सम्लग्न छन , थोरै होर करोडौं रकम अपचलन बचत कर्ताको रकम झास झुस बनाए सुर्य थापा जी जनता ले वाच गरि के हुन्छ भनी हेरिरहेका छन ।

  • @kajipariyar5065
    @kajipariyar5065 Месяц назад +4

    तिमि ले जतिसुकै खोजे पनि रबि जि लाई फसाउना सक्दै नाउँ यो सुर्य थापा कोहि वकिल पनि होइन न्यायाधीश पनि होइन यो भ्रष्टाचार दलाल हो जय रबि जि

  • @harisharanlamichhane5900
    @harisharanlamichhane5900 Месяц назад +10

    तिमी चाहिँ ठुला कुरा गर्छौ? राम नारयण बिडारी को नाम लियर, हिजो गगन ले सम्सद मा कूरा उठाउदा छन्बिन चाहिन्न भन्नी झोले साम्सद तिमी नै होइन?

  • @mkchamling1347
    @mkchamling1347 Месяц назад +14

    छेपारे

  • @Bidir-m1n
    @Bidir-m1n Месяц назад +15

    त र तेरो पनि चाहाना बुजियो खाली कसरी गर्दा रबिलाइ फसाउने भन्दा अरु केही सोधपुछ गरिस त

    • @aitathakali2457
      @aitathakali2457 Месяц назад

      Yo Surya Thapar ajhai pani Rabi Lai clean cheat diyako xaina bhanxa ba kasto ulto bichaar ko maanxe rahexa.pratibedana Maa sahakari Maa Rabiko kehi samlagna bhanne Ani feri aajhai clean cheat diyiko hoina bhanxa.yo manxeko niyata raamro nabhayako dekhiyo.yas byakti Lai aafaile prakaasita gareko pratibedan padna najaaneko rahexa.hoina bhane uhaako yo faataah niyata rahexa.

  • @BisoatmaSharma
    @BisoatmaSharma Месяц назад +1

    यदि रवि दोषी हो भने अरू ८५ करोड खाने सहकारी नेका ,एमाले, माओबादी ,रा प्र पा डाका हरू लाई के भन्छस , उखानेको टट्टू ?

  • @बलभद्रसीवाकोटि

    जनता ले सबै बुझिसकेका छन् झूटो विवरण गरे हुन्छ माननीय जिउ

  • @CareerNepalCN
    @CareerNepalCN Месяц назад

    शालिक सरको प्रश्तुति तथा शैली धेरै राम्रो छ ।

  • @mayaadhikari3448
    @mayaadhikari3448 Месяц назад +5

    Jagadis Kharal is the powerful and fair media person.

  • @Adhikari.Vlog977
    @Adhikari.Vlog977 Месяц назад

    कति खेद्छौ हौ रविलाई, झन चर्चित अनि शक्तिशाली बन्दै छन र बनाउदै छौ।

  • @kalawatithagunna4195
    @kalawatithagunna4195 Месяц назад +3

    यी काङ्ग्रेस लएमालेहरू पागल हुन भन्ने प्रश्ट छ सहकारीमा सँलग्न छैन भन्छ फेरि दोशि भन्छ लाजलाग्दै के बोलेको कति जालझेल गरेको फसाउनलाई प्रतिशोध बाहेक केही छैन

  • @dilkumar38
    @dilkumar38 Месяц назад

    जति कुरा गरेपनि रबि रबि निर्दोष छ भन्ने कुरा जनताले बुजिसकेको छन सत्य को जित निसित हुन्छ जय रबि 🔔🔔🔔🇳🇵🇳🇵🙏🤝🤝👏🇳🇵🙏

  • @DilliramBhandari1992
    @DilliramBhandari1992 Месяц назад

    सहकारि ठग रबि ठगिखाने लाइ कडा कार्बाहि गरि सम्पत्ति जफत गरि पीडित को सावा ब्याज फिर्ता गर्नु पर्छ सरकार ले

  • @saugatgurung2010
    @saugatgurung2010 Месяц назад +2

    म कुनै पनि पार्टी र रवि लामिछानेको कोही पनि होइन। अध्यक्ष छविलालज्यू किन रवि लामिछानेलाई मात्र फोकस गरेर बोलिरहेको अरु सहकारीको रकम ठग्नेलाई चाहिँ किन अगाडि नल्याएको प्रश्न यो ! तपाईँको नियतमा सारा सहकारीहरूको ठगी के रवि लामिछाने मात्रै हो त?

  • @BijaySoren-ef3qi
    @BijaySoren-ef3qi Месяц назад +1

    यसले त जनतालाई भेडाको सङ्ग्या देको छ अनि जे बोलेपनि हुन्छ भनठानेको रैछ अब यसको हिसाबकिताब 84 को चुनावमा देखाउनु पर्छ साथीहरू 😮😮😮😮😮😮

  • @ramvuzel3556
    @ramvuzel3556 Месяц назад +1

    अचम्म लाग्छ यार!!सभापती रे छानबिन समितिको।भयो त छानबिन गर्यौ रिपोर्ट बाहिर ल्यायौ।अनि बिहान देखि बेलुका सम्म घोक्रो फुलाउनु पर्छ interview दिदै।भ्याइ नभ्याइ छ रबि को नाम लिन लाई ताजुब लागेर आउँछ।लाज सरम भन्ने चिज पनि हुन्छ यार।यो सोध्ने वाला हरु त्यस्तै छन।भनेको छ त रिपोर्ट मा सहकारी को पैसा ल्याउन कुनै भुमिका छैन।गोरखा मिडिया मा आको पैसा खर्छ गर्ने मा चेक काटेको छ।यति कुरा बुझ्न यो एमालेको झोले र तिमी हरु सोध्ने वाला हरुले कहिले बुज्दैनौ??यहाँ भन्दा फाल्टो कुरै केही छैन।बिहान देखि रबि रबि रबि भन्या छ।दुइटा प्रस्न को उत्तर सोध्न र भन्न लाई कुन दिन अन्तिम दिन हो टुङो छैन।हैट

  • @susilpariyar197
    @susilpariyar197 Месяц назад +1

    यी चोरहरुले एउटा रबिको पछी मात्रै लागेर अरु सहकारी हिनामिना गरेर अरबौ रकम लिएर भाग्नेको हडि हसाएको छ ..अरबौ रकम हिनामिना गर्नको खै खोजतलास???

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 Месяц назад

    यस प्रकरणमा मा. सूर्यबहादुर थापाज्यू प्रशंसाकाे पात्र हुनुहुन्छ र सफल हुनुहुन्छ।

  • @chandrabahadurbk3493
    @chandrabahadurbk3493 Месяц назад +1

    बिदेशीएका युवा-युवतिहरुलाई भेडाको जमात भन्ने गधा फेरि मिडियामा आएछ।

  • @meghnathkhanal5519
    @meghnathkhanal5519 Месяц назад +13

    प्रमाण नराखी लुट्न सक्नु छामिछाने दाईको खुबी हो।

    • @cricketfootball33
      @cricketfootball33 Месяц назад +2

      Rip kangres emale

    • @mohankunwar-c5o
      @mohankunwar-c5o Месяц назад

      तेरो बाउ ले पनि लुटेको होला चेक गर माचिक्ने

    • @laxamanacharya5215
      @laxamanacharya5215 Месяц назад

      एस्तो सोचभएकोलाइ ठिक पार्नुपर्छ

    • @iskipakatulla3281
      @iskipakatulla3281 Месяц назад

      Garo xa nepali haru veda nai hun yemaley kongress maobadi aba naya jati ghanti 🤣🤣🤣 marney manxey ley video banayera mareko xa tei ta kehi bhayena jabo sahakari ko paisa ma ta k hunxa jhan

    • @shresthashivaraj3048
      @shresthashivaraj3048 Месяц назад

      प्रमाण नराखी तेरो बाउले तेरो आमा लाई हान्दा बत्ती नीभेकै थियो जस्तो छ। प्रष्ट कुरा राख्दा पनि नबुझेको झै गरि राख्छस् मुजी ।।।??

  • @handsomegurung5376
    @handsomegurung5376 Месяц назад

    राम्रो काम गर्नु भयो सुर्य जी

  • @mayaadhikari3448
    @mayaadhikari3448 Месяц назад +5

    Yo Thapa has lots of lack of knowledge.

  • @prabinshrestha-q8b
    @prabinshrestha-q8b Месяц назад +1

    जनताले बुझिसक्यो जति भुके पनि काम छैन यो एमाले कांग्रेसको🔔🔔

  • @Nar6007
    @Nar6007 Месяц назад +1

    AP1 Tv मा सहकारिको पैसा गएको भेटेको छ तर अध्यक्ष रामेश्वर थापा लाई किन कारबाहिको सिफारिश गरिएन?

  • @rameshjoshi8507
    @rameshjoshi8507 Месяц назад +1

    चोर खातेहरू देश बाढि पहिरोले पिरोलिएको बेला तिमिहरूलाई रबि लामिछाने मात्रै छ ।

  • @kbkhatri5909
    @kbkhatri5909 Месяц назад +1

    यि माननिए ज्यु अधुरै दौडि रहे जस्तो लाग्छ,याहाको बढी ल्न जाने आधार के,याहाले बोल्ने कि प्रहरी र सरकारको काम हो हावादारी?

  • @premBk-e2u
    @premBk-e2u Месяц назад

    सुर्या थापा जि जनता झुक्याउने काम बन्द गर्नो होस रबि निर्दोष छ्न जय रबि जय घण्टी

  • @abisekmagar8959
    @abisekmagar8959 Месяц назад

    जाति कुरा कात त्यति रवि बलियो अब तिम्रो जस्तो पाटी अन्त्य हुन लाई रवि आको जय घण्टी

  • @swagatbhattarai8299
    @swagatbhattarai8299 Месяц назад

    रबि दोसि निर्दोस जे होला तर यो एमालेको नेता को काम छैन अहमता घमण्ड धेरै भएछ रोड मा ल्याउनु पर्छ अर्को चुनाब मा!

  • @nepalitube8750
    @nepalitube8750 Месяц назад +1

    संसद्को काम बिधेयेक बनाउने हो की को दोषी को निर्दोष भनेर न्यायालय को काम गर्न जनताले चुनेर पठाएका हुन ?सब देशको सम्पति सक्ने र आफ्नालाई बचाउने र अरूलाई फसाउने चोरहरु नै हुन 8:37

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 Месяц назад

    प्रकाश टिबडेबालालाई दिल्लीबाट प्रक्राउ गरेर ल्याउने पनि ध्रुबबहादुर प्रधान नै हुन् ।

  • @Basant-sp7up
    @Basant-sp7up Месяц назад

    रबि लाई जेल हाल मुलाहरु 40 वटा सहकारी को सबै समस्या समाधान हुन्छ

  • @The_untold_story2580
    @The_untold_story2580 Месяц назад

    माननीय सूर्य थापा जिन्दावाद ❤

  • @jhalakghartimagar9666
    @jhalakghartimagar9666 Месяц назад +8

    रवि लाई के हुन्छ लाडो हुन्छ रविको हेडलाईन नबनाएर त तिमी हरुको समाचार नै न चल्ने भयो

    • @bipulpanta2490
      @bipulpanta2490 Месяц назад

      Khate muji bau sanga yesari bolchas ho, mananiya lai bolne sabda yehi ho,talai cyber ma case haldai chu pakh

    • @dineshbhetwal1459
      @dineshbhetwal1459 Месяц назад

      Tero ama sanga bol yesto social media ma

    • @jhalakghartimagar9666
      @jhalakghartimagar9666 Месяц назад

      @@bipulpanta2490 Teri ma jhakne ali xito samaune gari Hal case

    • @jhalakghartimagar9666
      @jhalakghartimagar9666 Месяц назад

      @@bipulpanta2490 Teri majhakne xitai samaune gari hal case

  • @BhanBahadur-ej5bd
    @BhanBahadur-ej5bd Месяц назад

    यो पत्र कार नै रबिको बिरोधी रैछ कति पैसा खायेर इन्तर्भयु लियछ रबि निर्दोश छ

  • @narayanacharya103
    @narayanacharya103 Месяц назад +3

    यस पटक पत्रकार जी ले अली डर मानी मानी परस्न गरे किन खुलेर आएनन् ? झुट सुर्य थापा लाइ किन सबै कुरा नसोधेको नी? खल्लो wide angle today 😢

  • @brighternepal2813
    @brighternepal2813 Месяц назад +1

    यस्तो वाहियात झोले पत्रकार हुदारहेछ्न । मात्रै रबिको विरुद्धमा कार्यक्रम छ । ८७ अरब धनराज,ऋषिकेस कुनै को चर्चा गरेनन् त्यसैले यिनिहरु रबिलाइ फसाउन लागिपरेका छ्न तर सक्दैनौ। यस्ता झुठा बनावटी गफ नगर ।

  • @kshitizregmi4877
    @kshitizregmi4877 Месяц назад

    सरकारी टेलिभिजनको त हालत यस्तो छ यहाँ? उता देश रोइरहेको छ, यता एउटा मान्छेलाई खेद्न पछि परिरहेका छन । 😢😢

  • @shantiramghimire9462
    @shantiramghimire9462 Месяц назад

    प्रस्न सोद्ने तरिकै भयेन र सुर्य थापाजी तिमी ले पनि रबिलाइ फसाउने खेल सुरु गरेरु

  • @gopalraut5049
    @gopalraut5049 Месяц назад

    यो मानव अस्थिर , बाेलीकाे ठेगान नभएको , भ्रमकाे खेति गर्ने र कुण्ठा पालेर बस्ने १ नम्बरको रहेछ ।

  • @rewatipandit8668
    @rewatipandit8668 Месяц назад +1

    कस्तो व्यक्तिलाई आर्जुले आफूले नियुक्ति गरिराखेकी छन्। शिव शिखरमा कति घोटाला भएको छ।

  • @namrajkarki9681
    @namrajkarki9681 Месяц назад

    Good logical

  • @pramodadhikari1694
    @pramodadhikari1694 Месяц назад

    समग्र सहकारी क्षेत्रलाइ कसरी नीयमन गर्ने र पीडीतहरुको रकम कसरी फीर्ता गर्ने भन्ने िबषयमा पो बहस चलाउनु पर्छ्। खाली रविकाे पछि लागेका छ्न्।

  • @BishowDhungana
    @BishowDhungana Месяц назад

    Thanks for contextual interpretation

  • @nepalindigenous7627
    @nepalindigenous7627 Месяц назад

    रास्वपा ठगहरुको पार्टी हो भन्ने प्रमाणित् भो जुन जोगी आए पनि कानै चिरेको, नयाँ जोगी झनै ठग भयो

  • @reshman_ale
    @reshman_ale Месяц назад

    कमेन्ट हेर्न आएको मत
    "हो" भन्दा पनि "होइन" भन्नेको कमेन्ट धेरै आयो त

  • @KamalaleMagar-dk5wk
    @KamalaleMagar-dk5wk Месяц назад

    देशमा बढिको चिन्ता छैन आझै रविको पछडि लग्छ कुलङगर सुर्य थापा

  • @laxmanpoudel9299
    @laxmanpoudel9299 Месяц назад

    सुर्य थापा लागेकै छ है ।रबिलाई फसाउन र गिराउन😂

  • @roshantiwari890
    @roshantiwari890 Месяц назад +1

    सत्य तथ्य कुरा हामी जनताले बुझिसकेउ केवल रबिलाइ सिध्याउने खेल जारी छ।

  • @strongstyle6779
    @strongstyle6779 Месяц назад

    यो मुजी सुर्य थापा एउटा अर्थ नलाग्ने रिपोर्ट निकालेसी १००० ओटा मिडियामा गएर के-के नै गरें भनेर अन्तरबार्ता दिईरहेको छ!

  • @NunaStha
    @NunaStha Месяц назад +1

    जो मिडिया आएपनी रबि को नाम पैसा कमाउनु भाडो?????? सन्चा नेपाली पत्रकार कम मात्र छन यो देशमा ???? रबि एउटा राम्रो मान्छे हो
    रबि लाई फसाउने चलखेल गरे मा
    नेता जति र समिति का सबैलाइ जिउँदै आगो लगाइन्छ
    काग्रेस एमाले का
    चोर नेता हरु लाई??????? होसियार मिडिया हरु पनि

  • @chitrarana1214
    @chitrarana1214 Месяц назад

    भेडा भन्ने सुर्य थापालाई पिउठानको जनताले गेडा खुवाउछ।

  • @BishowDhungana
    @BishowDhungana Месяц назад +3

    I realized @ Surya Thapa is an intellectual man and politician.

  • @ramchandraraut2502
    @ramchandraraut2502 Месяц назад

    सुर्य जि तिमि जनतालाइ चाहिने मान्छे हो अब चुनाब जित्दैनौ अब हेरौ😭😭😭😭

  • @premkhadka1996
    @premkhadka1996 Месяц назад

    जति रविको विरुद्ध लागिपरेका छ्न त्यति विपद बारे पुर्व सुचना र त्यसको तयारी गरेको भए यति क्षती हुने थिएन । सबै रविको पछि छन किनकि अब खाने भाडो बन्द हुँदै छ र जेल जाने अवस्था आउन सक्छ ।

  • @rambdrrai6629
    @rambdrrai6629 Месяц назад

    यो सुर्य भन्ने मान्छेले मानसिक सन्तुलन गुमाएछ यसलाई उपचार गर्नु पर्यो यस्को हरेक मिडियामा फरक फरक कुरा गर्छत ।

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s Месяц назад

    चलाख हो रबि जि सहकारी ठगीमा नया पुराना कोहि चोखो छैन त्यसैले रबि जि पनि सहकारी ठगीमा चोखो छैनन्

  • @VeenodShrestha
    @VeenodShrestha Месяц назад

    छि छि छि यति घिन लागदाेहरु त देशकाे नेता छन लाज पनि लजाउच बाेलि नै पिछे फरकफरक ईन्टर्भिउ अब देश बदल्ने रबि मात्र हुन तिमिहरु जति रबिकाे पछि लागचाै तेति नै रबि अगाडि अाउने छ

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s Месяц назад

    रबि जि आफै अदालत न्यायाधीश बन्नु गलत थियो

  • @laxmithapa9208
    @laxmithapa9208 Месяц назад

    काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर
    जन्ता हरु बिचल्ली मा परेर मरिरहेका छन् तिमीहरू को नियत नियत बुझिसकेका छौ बुझिस् ☝️☝️

  • @khimgurtal669
    @khimgurtal669 Месяц назад

    यस्ता पनि नेता हुन्छन् र आफै सहकारी ठग हो अरुको बारेमा के थाहा छ र यश लाई देशबाट बहिष्कार गर्नु पर्छ बोलिको ठेगान नभएको

  • @prahaladthapa7961
    @prahaladthapa7961 Месяц назад

    यसरी नै पार्टीहरूका घटना र अपराध खोजौ त अधिकाम्स ठूला सिधै अपराधीहरू ठहरिने छन ।

  • @RoadxTire
    @RoadxTire Месяц назад

    तिमिहरुले जति बयान दिदै हिडे पनि जनताले पत्याउने वाला छैनन् रबि पक्राउ गर्यौ भने त्यो दिन काठमान्डौमा आगो बल्छ।

  • @Shahi-q8x
    @Shahi-q8x Месяц назад +2

    यो बॅादरमुखे लाई बोलाको ???

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s Месяц назад

    रबि जि गृहमन्त्री पद छोडेर जाँदै गर्दा निर्मला नानी को अनुसन्धान भैरहेको छ भनेर पनि झुठो बोल्नु भएको

  • @BalkrishnaDhami
    @BalkrishnaDhami Месяц назад

    There are 30 million people with Ravi Lamichhane, Surya Bahadur Thapa, who is trying to become popular by raising issues about Ravi Lamichhane. You don't even lose what you have

  • @bipulpanta2490
    @bipulpanta2490 Месяц назад

    You have earned my respect sir,yesta thug harulai pata kasera jail halnu parcha, international thug haru hun yiniharu laaj saram gin lagdaina fataha harulai papi hun yiniharu papi

  • @dbmanav
    @dbmanav Месяц назад

    जनताहरूले तिमीहरूलाई चीनी सकेका छन्। रविलाई सहकारीको लागि छानबिन गर्ने भनेकोमा त्यहाँ रविले क्लिन छ आफै बोल्छेस् अनि तेरो मनको कुराले हुन्छ?

  • @dbmanav
    @dbmanav Месяц назад

    अन्तर्वार्ता पिच्छे बेग्ला बेग्लै बोल्ने यो ,केपी ओलीका हनुमान नै त हो।जे होस् जनताले चिनेका छन् झोले लाई...

  • @bishnusapkota980
    @bishnusapkota980 Месяц назад

    नेपाल टेलीभीजन जस्तो सन्चार माध्यमले पनि खाली रबी रबी मात्र खरबौ पैसाको बारेमा कस्ले बोल्ने कठै मेरो देश लाजनीती जनताले बुझी सकेका छन।

  • @prk973
    @prk973 Месяц назад

    तिमी हरु जति भुके पनि केही फरक पर्दैना हौ रबि बाग हो हेर्दै जानू हो तिमी हरु पनि जेल जानी दिन आउँछ

  • @kamalkcanurag2457
    @kamalkcanurag2457 Месяц назад

    देशमा बाढीले बितन्डा मचाईरहेकाे बेला तिमी चाेरहरु खालि रबि रबि तेरिमा ताेर्पे सुर्य

  • @SujanMagar-y6o
    @SujanMagar-y6o Месяц назад

    यो भुसियाले बोलेको सबै झुट बोलेको आफैलाइ थाहा पाएको छैन।यस्ता पनि गृहमन्त्री त छ नेपालमा🐈️🐈️

  • @jhalak24538
    @jhalak24538 Месяц назад +2

    यो थापाले interview निन बाकी रहेको अब कुनै channel बाकी छैन होला। एउतै कुरा कतिपतक ? थुक्क

  • @KK-mp4no
    @KK-mp4no Месяц назад

    यो मुलाले अरु के खोजेको होला यो छैन त्यो छैन रबि विरुद्ध त केही छैन पनि भन्छ भेरि🤮🤬😡

  • @narayanacharya2463
    @narayanacharya2463 Месяц назад

    के हो यो प्रोग्राम को हेडलाईन??? को होर सूर्य थापा रानीलाई यो हुन्छ भनेर फैसला गर्ने!!!

  • @musicismylife6095
    @musicismylife6095 Месяц назад +4

    Rabi ko old videos herau ta comedy ma cheating kasari garni vanne xa... thyakkai tyo idea sahakari kanda ma use gareko xa...

  • @subarnamunikar2185
    @subarnamunikar2185 Месяц назад +1

    सूर्य थापा जि ले ठिक भन्नुभयो। उहाँलाई मान्नुपर्छ।

    • @ayushdahit8924
      @ayushdahit8924 Месяц назад

      Bau man muji yo ko hora yata media ma okalat garera nyaya dine sala dalal lai bhetne बितिकै यसको khopdi fodne ho aba

  • @madanboudel5690
    @madanboudel5690 Месяц назад

    याे interview जति हेरेयाे उति रिस उठेर आयाे

  • @razkc4252
    @razkc4252 Месяц назад

    अरु काम छैन ?? रबि रबि ..
    रबिको जति छानबिन गर्ने हो भने एमाले र कांग्रेसका सबै नेता-कार्यकर्ताहरु जेलमा हुन्थे।

  • @amarbudhathoki7452
    @amarbudhathoki7452 Месяц назад

    देस मा बाढीपहिरोबाट जन धन को यति धेरै छेति भाको छ यो चोर हरुलाइ खालि रबि को कुरा नगरि खाको नपच्ने भयो अब 84 मा हेरौला जन्ता ले यस्को हिसाब किताब गर्ने छ्न

  • @UpendraKhanal-he1wt
    @UpendraKhanal-he1wt Месяц назад

    यो सुर्य थापा भत्तु हो दास हो मालिक।को कुरा मा लाग्ने

  • @rabinsharma4000
    @rabinsharma4000 Месяц назад

    कांग्रेसको पुच्छर भन्या छ यो सरकार ढल्यो भने फेरि अर्को कुरो बदल्छ यो कुरो हामीलाई राम्रोसँग थाहा छ।