यी हुन कैलाश सिरोहियालाइ जेल कोचाउने साहासिक युवा Kailash Sirohiya News || Kailash Sirohiya kantipur

Поделиться
HTML-код
  • Опубликовано: 21 май 2024
  • यी हुन कैलाश सिरोहियालाइ जेल कोचाउने साहासिक युवा Kailash Sirohiya News || Kailash Sirohiya kantipur
    indrajeet Mahato who has been filed case against kantipur media group president Kailash Sirohiya in Dhanusa police station. that's why Kailash Sirohiya has been arrestd from Kathmandu 2 days ago still Kailash Sirohiya fake citizenship case has hearing in district court of Dhanusa
    .so I am going representative to you here full interview of indrajeet Mahato.
    #gsonlinetv #kailashsirohiya #kailashsirohiyanews #sumanashresthanews #balenshah #balenshahnews #rabilamichhane #rabilamichhanenews #hamrorabi #nepalinews #todaynepalinews #nepalinewstoday #gaganthapa
    subscribe my channel
    / @gsonlinetv
    Download video editer app InShot inshot.com/
    contact us : gokuldevkota2@gmail.com
    Facebook / gokul.devkota.5
    जि एस अनलाइन टिभिको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Gs online Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©Gsonlinetv

Комментарии • 469

  • @Gsonlinetv
    @Gsonlinetv  Месяц назад +44

    नमस्कार सम्पुर्ण दर्शक हरुमा कृपया यस्तै यस्तै जानाकारी मुलक भिडियो हरु हेर्नको लागि हाम्रो युटुब च्यानल Gs online tv लाइ लाइक कमेन्ट शेयर subscribe गरिदिनु होला ।

    • @nareshb.k.3926
      @nareshb.k.3926 Месяц назад

      अरु बकम्फुसे कुरा छोड्दिनुस। बरु सिरोहिया भन्ने हरामखोर दलाललाई खोरमा जाक्न सडकबाटै व्यापक जनदबाबको लागि पहल गरौं।

  • @DurgaDahal-xm1fp
    @DurgaDahal-xm1fp Месяц назад +78

    डा ईन्द्रजीत महतोलाई सलाम गरेँ। उहाँ शहसी राष्ट्रबादी नागरिक हुन ।

  • @hemshrestha2728
    @hemshrestha2728 Месяц назад +68

    डा ईन्द्र महतोको भनाइ राम्रोर सहि बिचार हो,येस्तो बिचारलाइ समर्थन गर्नुपर्छ।

  • @Rajeshxettri8847
    @Rajeshxettri8847 Месяц назад +98

    मुद्दा हाल्ने बिर लाइ 21 तोप को सलामि छ

  • @dhanbahadurbk7634
    @dhanbahadurbk7634 Месяц назад +142

    धन्यवाद इन्द्रजित हजुर लाइ ३ करोड जनताको सलुट छ

    • @007robinhoodlove5
      @007robinhoodlove5 Месяц назад

      🙏🙏नेपालमा खाली विरोधको प्रदर्शनमा मात्रै सडकमा उत्रन्छ्न समाजिक अभियानता भन्नेहरु अब सबै देशभक्त नेपालीहरुलाइ समेटेर सरकारको यो सिरोहिया case प्रतिको कदमको समर्थनमा सडकमा उत्रनु पर्ने नै देखियो ,त्यस्तो प्रदर्शन पनि गरौ न 🙏 नत्र भोलि काग्रेस र biased media सडकमा उत्रेर नकारात्मक दवाव दिनेछन् , अनि न्यायलय पनि सिरोहियाकै पक्षमा बोल्ने होला कि ?अनि देश जसरी चलिरहेको छ चल्न दिने ?हेरेर बस्ने ?अनि गालि मात्र गर्दै बस्ने सकियो?🙏

    • @sadhuramshrestha8158
      @sadhuramshrestha8158 Месяц назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @user-my5zn9jb9y
      @user-my5zn9jb9y Месяц назад

      kongress ka jhole haru ta hainan hai😂😂

  • @Mogarjerry
    @Mogarjerry Месяц назад +42

    ईन्द्रजित महतोजिलाई यो कामको लागी उच्च सम्मान छ ❤

  • @mayabasnet56
    @mayabasnet56 Месяц назад +86

    100% 3 करोड नेपाली जनता ले साथ दिनुपर्छ इन्द्र जीत लाई

  • @user-mn7wq7uy1s
    @user-mn7wq7uy1s Месяц назад +43

    सहि लाग्यो मलाई हजुर जस्तो देश भक्त नागरिक हुन जरुरि छ 🙏🙏🙏🙏🙏

    • @Jhagupokhrel
      @Jhagupokhrel Месяц назад

      डाकटर साहाबलाईनमस्कारजेगर्नुभयोदेस्हितकोलागिगर्नुभयो सच्चानेपालआमाका छोराहुनुहुदोरैछ जयेनेपालसरलाई धेरै धेरैधन्नेबाद

  • @SFBayArea510
    @SFBayArea510 Месяц назад +48

    Good job… जेहोस एउटा साहासी छोरो निस्कियछ। सबैले उस्लाई सुर्क्षा दिनुपर्छ।

    • @007robinhoodlove5
      @007robinhoodlove5 Месяц назад

      🙏🙏नेपालमा खाली विरोधको प्रदर्शनमा मात्रै सडकमा उत्रन्छ्न समाजिक अभियानता भन्नेहरु अब सबै देशभक्त नेपालीहरुलाइ समेटेर सरकारको यो सिरोहिया case प्रतिको कदमको समर्थनमा सडकमा उत्रनु पर्ने नै देखियो ,त्यस्तो प्रदर्शन पनि गरौ न 🙏 नत्र भोलि काग्रेस र biased media सडकमा उत्रेर नकारात्मक दवाव दिनेछन् , अनि न्यायलय पनि सिरोहियाकै पक्षमा बोल्ने होला कि ?अनि देश जसरी चलिरहेको छ चल्न दिने ?हेरेर बस्ने ?अनि गालि मात्र गर्दै बस्ने सकियो?🙏

  • @simonakhanal5121
    @simonakhanal5121 Месяц назад +11

    हजुर जस्तो युवाको खाँचो छ यो देशलाई

  • @ramuchapagain7163
    @ramuchapagain7163 Месяц назад +28

    धेरै राम्रो लाग्यो सच्चा नेपाली हुनुहुदो रहेछ

  • @user-oh8tb1yl9c
    @user-oh8tb1yl9c Месяц назад +11

    महान गोर्खे येत्तिको हिम्मत हुनुपर्छ गोर्खाली छोरा भयेसि

  • @user-jh2zi6ng6b
    @user-jh2zi6ng6b Месяц назад +10

    सलाम छ इन्द्रजित महतो सर लाई ।

  • @user-hp8fq8yc7i
    @user-hp8fq8yc7i Месяц назад +17

    स्याबास डा. महतो! सेलुट छ तपाईलाई। 🇳🇵🇳🇵🇳🇵

  • @rajiblama-ol3gt
    @rajiblama-ol3gt Месяц назад +13

    सिरिहया र काङ्ग्रेसले उहालाई जे पनि गर्न
    सक्छ उहालाई सुरक्षा गर्नु जरुरी छ

  • @jayakhatri6963
    @jayakhatri6963 Месяц назад +9

    डाक्टर इन्द्रजितको जय होस् ।

  • @user-zo1tk3ht5x
    @user-zo1tk3ht5x Месяц назад +29

    राम्रो कुरा डाक्टर साब को । जय होस नेपाल र नेपाली मन को ।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Месяц назад +21

    एकदमै राम्रो धन्यबाद।

  • @sitaneupane3970
    @sitaneupane3970 Месяц назад +7

    इन्द्रजित सर हजुर मुरि मुरी धन्यबाद जस्ले किर्ते नागरिकता बनायपनी यसैगरि छानबिन गर्नुपर्छ

  • @jeevanxettri-lp4ti
    @jeevanxettri-lp4ti Месяц назад +9

    धन्यवाद छ डाक्टर इन्द्रजित महतो ज्युलाई

  • @bhaktabdrkhadka6271
    @bhaktabdrkhadka6271 Месяц назад +10

    डाः इन्दजितको भनाइ 100% ठिकछ।

  • @arnaudsepi-qh7ec
    @arnaudsepi-qh7ec Месяц назад +12

    सहि लाग्यो मलाई हजुर जस्तो देश भक्त नागरिक हुन जरुरि छ।

  • @user-bo2qe9sj7g
    @user-bo2qe9sj7g Месяц назад +33

    इरसटबादि,युवालाई सलामछ

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 Месяц назад +14

    साहसिक युवा लाई धेरै वधाइ छ।अाउदा दिनमा हजुरकाे यात्रा सफल हाेस।

  • @YouTubet999
    @YouTubet999 Месяц назад +10

    💯Sahi ho

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 Месяц назад +5

    इंद्रजीत महतो सर लाई सलाम छ❤🎉

  • @KarkipahalmanKarki-zu8sj
    @KarkipahalmanKarki-zu8sj Месяц назад +36

    धन्या छ इन्द्र जित इन्द्र जित लाई तीन करोद नेपाली ले साथ दिनु पर्छ।

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h Месяц назад

      Dalal le sath dinxa yo Kalam Banda vayo vani giri bandu ladaku sibir ghotala sakari thag ko sama char Sunna rokna Lai ho Dalal Rabi le Garda ho

    • @007robinhoodlove5
      @007robinhoodlove5 Месяц назад

      🙏🙏नेपालमा खाली विरोधको प्रदर्शनमा मात्रै सडकमा उत्रन्छ्न समाजिक अभियानता भन्नेहरु अब सबै देशभक्त नेपालीहरुलाइ समेटेर सरकारको यो सिरोहिया case प्रतिको कदमको समर्थनमा सडकमा उत्रनु पर्ने नै देखियो ,त्यस्तो प्रदर्शन पनि गरौ न 🙏 नत्र भोलि काग्रेस र biased media सडकमा उत्रेर नकारात्मक दवाव दिनेछन् , अनि न्यायलय पनि सिरोहियाकै पक्षमा बोल्ने होला कि ?अनि देश जसरी चलिरहेको छ चल्न दिने ?हेरेर बस्ने ?अनि गालि मात्र गर्दै बस्ने सकियो?🙏

  • @dipakrijal2277
    @dipakrijal2277 Месяц назад +10

    good job mahato sir

  • @ChitraThapa-ky8en
    @ChitraThapa-ky8en Месяц назад +9

    100%shai lagyo malaita

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 Месяц назад +13

    सहि छ धन्यवाद

  • @user-rn2ds1pm3o
    @user-rn2ds1pm3o Месяц назад +10

    Right Dr.indrajit.

  • @santoshanu3883
    @santoshanu3883 Месяц назад +4

    एकदमैं राम्रो धन्नबाद

  • @urmilaacharya6854
    @urmilaacharya6854 Месяц назад +6

    धन्यबाद ङा ईन्दृजि जि यसताे देश पृतिमाया गनेँ युवाहरू ले नै देस बिकास गनुँपछँ जय श्रीराम

  • @neeteshshah4099
    @neeteshshah4099 Месяц назад +12

    good point sir mahato

  • @Bharat_raj_Dhamala
    @Bharat_raj_Dhamala Месяц назад +5

    सहि कुरा गर्नु भयो भाइ ले सक्चा नेपालिले गर्नु पर्ने कुरा अहिले आबसेक छ

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt Месяц назад +11

    एकदम सही हो.....

  • @minbahadurbudha7260
    @minbahadurbudha7260 Месяц назад +12

    सहि हो धन्यवाद

  • @sushil7567
    @sushil7567 Месяц назад +14

    उनीलाई सयतोपको सलामीछ।जय नेपाल जय युबा जय पशुपतिनाथ। पुरैनैनीर्मुलपारै भ्रष्टाचार अत्याचार गणतन्त्र

  • @badrikarki6640
    @badrikarki6640 Месяц назад +8

    वाहाले दिएकाे प्रश्नकाे उत्तर तथा कैलास सिराेहिया काे किर्ते नागरिकता सम्बन्धि वाँहाकाे धाराणा सहि लाग्याे ।पार्टि भन्दा अलिक माथि उठेर राष्टृका लागि केही गराै। केही गर्न नसके पनि देश र नेपाली जनताकाे विराेधमा कसैले वर्खिलाप गरेमा त्यसकाे घाेर विराेध गर्दछु, बुलन्द आवाज उठाउछु । वाहालाइ इन्द्रजित लाई मेराे व्यक्तिगत र नेपाली जनताकाे तर्फबाट सलाम छ बधाइ छ । यसमा जात जाति, धर्म,वर्ण,लिँग,रङ्ग ,उमेर जेसुकै भएपनि सहि सत्य कुरालाइ स्विकार गर्न,समर्थन गर्न सक्नु पर्छ । धन्यवाद ।।

  • @DanBahadurKarki-cg3wf
    @DanBahadurKarki-cg3wf Месяц назад +10

    Dr indra jeet jyu hjr lai salute xa

  • @user-jo2vv4mq5y
    @user-jo2vv4mq5y Месяц назад +10

    Mahatoji salam

  • @sashikalshrestha9094
    @sashikalshrestha9094 Месяц назад +9

    Right point x sir

  • @Prathaml.c._official
    @Prathaml.c._official Месяц назад +11

    Good job महतो sir

  • @user-ti5oo8eg6y
    @user-ti5oo8eg6y Месяц назад +6

    100% right

  • @mithilapradhan4866
    @mithilapradhan4866 Месяц назад +3

    ऐदम सहि डाक्टर महताे धन्यवाद

  • @user-xv5xi3vq8p
    @user-xv5xi3vq8p Месяц назад +6

    Thank you so much indra jit sir. Vrastacharilai khorma halna safal hunu vaykoma.

  • @user-vn3pz3vx6q
    @user-vn3pz3vx6q Месяц назад +6

    Salam indra jit mahato sir

  • @janardanghimire3818
    @janardanghimire3818 Месяц назад +3

    धन्यवाद डाक्टरसाहेब।

  • @tikaramrc674
    @tikaramrc674 Месяц назад +6

    Salute to him ,proud of you. किर्ते नक्कली अंगीकृतहरुले गर्दा मुलबासी रैथाने तराई बासी मधेसी नेपालीहरु भबिस्यमा अल्पमतमा पर्ने निश्चित छ।

  • @sherdangi2161
    @sherdangi2161 Месяц назад +5

    great

  • @ExcitedBaseballStadium-nv8tg
    @ExcitedBaseballStadium-nv8tg Месяц назад +6

    Dr indrajit mahato g lai muri muri dhanyabat uch doch bichar xa

  • @podverse69
    @podverse69 Месяц назад +4

    गुड शाहसीक यूवा

  • @asmitkarki8958
    @asmitkarki8958 Месяц назад +4

    Good news shahi kura garnu bhayo shalam xa

  • @janakkhadka4221
    @janakkhadka4221 Месяц назад +4

    Very good

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n Месяц назад +2

    इन्द्र भाइ नमस्कार साथै धन्यवाद सही कुरामा साथ दीएको मा

  • @binitaghimire1031
    @binitaghimire1031 Месяц назад +2

    Great job Dr.indrajeet salute

  • @user-yw4fe8cx1j
    @user-yw4fe8cx1j Месяц назад +4

    Good luck

  • @humthapa1288
    @humthapa1288 Месяц назад +2

    Good job dr

  • @kishirthebe631
    @kishirthebe631 Месяц назад +3

    good job bro👍️👍️👍️👍️👍️

  • @user-jr4yy1vr3t
    @user-jr4yy1vr3t Месяц назад +3

    Good job 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔💪💪💪💪💪

  • @NabinRai-ks1oh
    @NabinRai-ks1oh Месяц назад +4

    Jay.indra.jit

  • @pratap.123
    @pratap.123 Месяц назад +1

    धन्यवाद हजुर लाइ डा साब्🌷🙏

  • @BikuBahadur
    @BikuBahadur Месяц назад +1

    धन्यवाद हजुरलाई

  • @bishnulalkatel4966
    @bishnulalkatel4966 Месяц назад

    बहुत बहुत धन्यवाद इन्द्रजित सरलाई

  • @user-dt1lq2kw1v
    @user-dt1lq2kw1v Месяц назад +2

    A great person

  • @dayashrestha9502
    @dayashrestha9502 Месяц назад +9

    डा इन्दजित महत जि लाई सलाम नागरिकता चोरि गर्ने कैलास सिरोहिया लाई यसको साझा झोले हरु लाई पनि कानुन अनुसार को सजाय हुनु पर्छ ।जय रबि जय सरकार

  • @NareshKumar-to9ep
    @NareshKumar-to9ep Месяц назад

    ईन्द्रजित तपाईंलाई धेरै धेरै धन्यवाद

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Месяц назад +2

    राम्रो

  • @sivrajkhanal55
    @sivrajkhanal55 Месяц назад

    बिचार र साेच राम्रो छ ।धन्यवाद

  • @user-jq8jg1vs6l
    @user-jq8jg1vs6l Месяц назад

    ईन्द्र जीत भाइ लाई धेरै धेरै धन्यबाद छ

  • @GobardhanPunmagar
    @GobardhanPunmagar Месяц назад +1

    Good News Rabi Sir 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @omghale4865
    @omghale4865 Месяц назад +2

    सहि काम गर्नु भयो युवा डाक्टर इन्द्रजित महतोले धन्यवाद यस्ता दलालीलाई ठेगाना लगाउनै परछ ।।!!

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv Месяц назад

    धन्यवाद डा:बाबु

  • @dhrubakhadka4086
    @dhrubakhadka4086 Месяц назад

    अति राम्रो बिचार 🎉🎉🎉

  • @namasteonline6499
    @namasteonline6499 Месяц назад +2

    Good

  • @dilipadhikari4071
    @dilipadhikari4071 Месяц назад

    Dhanyabad indrajit ji

  • @user-hu5nn8rd8t
    @user-hu5nn8rd8t Месяц назад +1

    ❤गूड्

  • @rochakthapa2822
    @rochakthapa2822 Месяц назад +1

    Salute... bro

  • @lrvgaming2001
    @lrvgaming2001 Месяц назад

    धन्यावाद सर

  • @user-xs7re2pc3y
    @user-xs7re2pc3y Месяц назад +1

    100% सहि छ कानुन भन्दा माथि काेहि छैंन !!!

  • @yograjb.k9514
    @yograjb.k9514 Месяц назад +1

    Good action sir

  • @user-xn8ty3vp1l
    @user-xn8ty3vp1l Месяц назад

    तपाईंको काम देख्दा सारै खुशी लाग्यो डा.जय होस्।गलत जसले गरेपनि गलात्नै हुन्छ

  • @balbahaduracharya90
    @balbahaduracharya90 Месяц назад

    धन्यवाद राष्ट्रप्रेमी डा साव

  • @shantapokharel66
    @shantapokharel66 Месяц назад

    Da Indrajit Mahato lai salam.

  • @yagyabasnet3186
    @yagyabasnet3186 Месяц назад

    डा, ईन्द्र सहि गर्नु भयकाेछ धन्यबाद🕉️🕉️🕉️🔱🔱🙏🙏👌👌

  • @gurungkarna4868
    @gurungkarna4868 Месяц назад

    very good एकदम सहि गर्नु भो कुरा पार्टी को होईन जो सुकै होश छोरनी होईन sir बधाई छ गल्ती गर्ने लाई कारबाही हुनुपर्छ ल❤🎉🎉🎉

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Месяц назад

    धन्यवाद छ

  • @taraacharya6023
    @taraacharya6023 Месяц назад

    एकदम सहि लागाे

  • @siddhisingh3247
    @siddhisingh3247 Месяц назад

    Thanks for news
    Jay desh jay madesh
    Nepali hami sabai ek hunay bela ho
    Support Ravi Sir 🙏

  • @user-zl6fp5fw8p
    @user-zl6fp5fw8p Месяц назад +1

    सहि हो

  • @rajbikramshah2002
    @rajbikramshah2002 Месяц назад +2

    अती आवस्यक✔️
    हङकङ आइडी ID बनाएर हङकङ जानेहरूको नागरिकता जाच्ने हो भने, 90% नेपालीहरु को नागरिकता गलत छ, अर्थात डबल नागरिकता छ✔️
    के त्यो बनाइदिने, आफ्नो ID बेच्ने, र दुई-दुई नागरिकता बनाउने माथि कारबाही होला र?
    सकिन्छ भने गृहमन्त्रालय ले खोज तलास गरोस्।
    यो कुरा 100 to 100% सत्य हो।

  • @indirasiwakoti373
    @indirasiwakoti373 Месяц назад

    Good job Dr.Indrajit

  • @ramsita8198
    @ramsita8198 Месяц назад

    जय हाेस डाक्टर इन्द्जित महोतो सर लाई

  • @khumthapa6294
    @khumthapa6294 Месяц назад

    We are SALUTE for Yours Work.

  • @suryalifeinsurance1396
    @suryalifeinsurance1396 Месяц назад

    Good jod.... Dr. indrajit sir

  • @chet.dhami.77
    @chet.dhami.77 Месяц назад

    Congratulations 👏 we are with you.

  • @yamsirramechhap
    @yamsirramechhap Месяц назад

    Good point 👍👌🌹🌹💐🌺🌺

  • @ramnarayanchaudhary6515
    @ramnarayanchaudhary6515 Месяц назад

    सलाम छ तपाईजस्तो सच्चा नेपाली लाई❤

  • @chetendradhungana9401
    @chetendradhungana9401 Месяц назад

    एकदमै राम्रा्े

  • @lalrawat817
    @lalrawat817 Месяц назад

    सहि काम देश द्रोहि लाइ कारबाही होस