That will give wrong messages to the industrialization of Nepal, but the Supreme Court should take action against such media that spread misinformation
म कुनै political पार्टीको नेताको बिश्वास लग्दैन चहे त्यो के पि , प्रचण्ड , देउवा या रबि काम गरेर देखाउनु अनि मात्र बिश्वास गर्ने कुरामा म अहिले पुगेको छु। धेरै धोका पाइयो यो सब नेता हरु बाट
हाम्रो भरोसा र विश्वास टुट्न नदिनु होला दाजु हामी नेपाली जनता सबैले आ-आफ्नो क्षेत्रबाट कार्य गरी तपाईलाई साथ दिन्छौ र नेपाल र नेपालीका हितका लागि एकतावद्ध भई कार्य गर्छौ 🙏😊🇳🇵
रबि लाई एतिको मान्छे पछी लागेर पनि सकेको छैन हेर्दै गर सत्य सत्य नै हुन्छ यदि रबि को बिरोधि नभएको भए आज रबि ले केही गर्थे तर बिरोधि हरु धेरै भए यो बुज्नु जरुरी छ कि हाम्रो देश मा राम्रो मान्छे भन्दा नराम्रो मान्छे लाई साथ दिन्छ्न एस्तै पारा हो भने अबको 50 बर्ष सम्म नि देशको हालत यहि हो पहिलो कुरा भेडा जनता र पुरानो मान्छे सबै मर्नु पर्छ अनि मात्रै देश ले काचुली फेर्ने छ अनि राबी ले काम देखाउनु पर्छ जनता लाई आसा मात्रै होइन पहिलो काम जिबि राई लाई समत्नु परो अनि जनता ले साथ दिन्छ्न
२ तिहाई बहुमत सहितको कार्यकालमा के.पी. ओली र प्रचण्ड द्वय मिलेर ३ बर्षे कार्यकालको स्थायित्वको जुन महशुस गरिएको थियो। जसले २०७९ को चुनाबमा भारतमा झैँ काँग्रेसको पत्तासाफ हुने निश्चित थियो। तर जब बुढाहरको भागबन्डा मिलेन सकियो नेपालको राजनैतिक स्थायित्व र समृद्धि। रास्वपालाई भेडा जनताले कहिल्यै बहुमत दिने छैनन्। अरु पार्टीका नेता इन्डियाका गोटि, गुलाम हुन। लेखेर राख, नेपाल कहिल्यै बन्ने छैन।
किनभने भारत नेपाल सम्वृद्ध भएको कुनै पनि हालतमा हेर्न चाँहदैन। नेपाललाई गरिब र नाजुक बनाई राख्ने छ। जब विश्वमा ठुला युद्ध हुन थाल्नेछन् , सोहि मौकामा तराईमधेश हडपेर जनमत संग्रह गराएर तराईजति भारतमा गाभ्नेछन। (तराइका अधिकांश मानिसलहरु भारतिय मुलाका छन जो भारतीय हुन चाहन्छन र बाँकि तराइका मानिसले पनि नेपालको राजनैतिक अस्थिरता, महँङगाई लाई छोडेर भारतको पक्षमा मतदान गरि भारतिय बन्ने छन । )
एक चोटी रवि ले सहि कदम चाली देशको मुहार फेर हामी तोम्रो लागी गुलाम हुन्छै जे सोच ले आएको थियो पुरा गर जनताले मान्छे भन्छ नत्र सेरे प्रचण्डे र केपी मा केही फरक हुदैन कि हिटलर भएर देरा चलाउ
single corporation le dherai media outlets (newspapers, radio and TV stations, publishers, etc.) chalauunu kati ko ramro hunxa euta rajya ani janatalai ... ? yo Topic ma pani yeso video banauda ni ramro hunxa hola .....Dhanyabad!!!
30 years legacy of kantipur with competent journalists cannot be compared with galaxy tv ! Galaxy tv being over ambitious with investment n taking 80 crores of cooperatives n not paying means one rabi lamichane cannot run the media house .
There is one correction needed to done, the police inspector said he was called multiple times via phone to attend but he rejected just to create the plot " karyakachyamai gayera patrakarlai samauna painxa??"
It is not Revenge, aru revenge vana kura junxa ni thyo chai political and Business minded ko kura ho, case lai antai modana chal ho.. moli chai tai laga xa
यी सब कुरा के हो थाहा छैन तर कस्ता कस्ता नर पिसाचहरु पदमा बहाल छन तर जम्मा एउटा सहकारी ठगी भनेर एकोहोरो लाग्ने हरु देख्दा अचम्मै लाग्छ के यो देश मा ठग्ने र देश बर्बाद पार्ने त्यो रबि हो ? यदि रबि हो भने रबि आएको लगभग 2 बर्स भयो होला त्यो भन्दा अगाडी चै के के क कस्ले नापेको थ्यो ? देश त कङ्गाल छ त ?
Teti charcha ma auna lagyo vanera matrai kantipur le rabi ko khedo pakai pani gardaina . Jasari kantipur india ko under ma kam garxa tesari nai sayad rabi lai afno under ma parna na sakeko huna le , rabi lai khasalni kam gareko hunu parxa .
Kohi kasaile kei grne ho jsto Lagdain… nagrita Ravi le gayera banako tw pakkai hain hola.. Jo galti xa usle sajaye paunai parx Power ma xu vnera j man lagyo tei grna Paune?
हामिलाइ कान्तिपुर चाहिदैन। यो र एसको पत्रीका बहिस्कार गरौ!! यतिका बर्श देखि हामिलाइ भ्रम मा राखेर
After 10 years distroyed nepal colaps nepal???nagrita bidhek???prachande mission
अचानक active भएको हैन , पहिल्लै 6/7 चोटि बोलाएर पनि नजादा बल्ल पक्राउ पुर्जी जारी भएको हो ।
कान्तिपुर जस्तो मिडिया
नेपाली कांग्रेस जस्तो पार्टी
भारत जस्तो छिमेकी हुनु नै
नेपालको लागी दुर्भाग्य हो ☝️
सहि कुरा हो
Rights
Machikney cyber toli copy paste ko dokan haru yah pani aye
सहमत
तेरिमा चिक्ने राणि
कान्तिपुरमा आगो।लाउन पर्छ
That will give wrong messages to the industrialization of Nepal, but the Supreme Court should take action against such media that spread misinformation
@@abhishek3620 nyayadhis lai ta katputli banauna sakne samartha rakhxan yi mafia haru khai k expect garnu!
Afnai vauman Rabi sahakari thag xa
म कुनै political पार्टीको नेताको बिश्वास लग्दैन चहे त्यो के पि , प्रचण्ड , देउवा या रबि काम गरेर देखाउनु अनि मात्र बिश्वास गर्ने कुरामा म अहिले पुगेको छु। धेरै धोका पाइयो यो सब नेता हरु बाट
अहिले बिस्वास गर्न लायक त हर्क,बालेन र गोपि हुन❤❤
Bro politics MA yesto ta bhai rahanxa...... At lest abi trying unlike others
@@megamind729ghanta ko trying k chai try garyo rabi le,, aafno enemy lai pakrane bahek aru kei gareko dekheu ra
Ekdam thik
After 10 year फिक्स distroyed nepal colaps nepal???nagrita bidhek???prachande mission
मेरो फेभरेट सो अनि सरोज दाजु 💖💖🙏🙏🙏✔️✔️✔️
किर्ते नागरिकताधारीलाई पक्राउ गर्नु केको revenge ?
यस्को मतलव कान्तिपुर मिडिया मालिक पक्राउ पर्नु हुदैँन थियो भन्न खोजेकोहो ?
Dohoro passport dhari le Kina chut paune …. Chala ko farak rung vako le ? ….
@@manojkumarshah6531lol sirohiya dhoti ho rabi nepali nai ho simple as that .
After 10 years फिक्स distroyed nepal colaps nepal???nagrita bidhek???prachande mission
रबि लाई सानू ठान्नु र सोच्नु उन्को बाटोमा अवरोध गर्न खोज्नु वा चरीत्र हथ्या गर्नु हुनेले यो नसोच्नुकी रबि लच्किन्छ!
याे कान्तिपुर र काङ्ग्रेस काे फाईल खाेल्नु प्रनेहाे रास्वपा लाे जय रबि जय नेपाल
यदि रवि आफ्नो वाचामा खरो भएर आउने भए, शेर बहादुर सँगै ओली र प्रचण्ड मुछिएको हरेक मुद्दाको फाइल खोल्न सक्नु पर्छ हैं भने राजनीति छोडिदिए हुन्छ
Ma hajur kura ma 💯 sahamat xu 👍👍👍👍
After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???prachande mission
यो कान्तिपुर बहिस्कार गरौ
मेरो तर्फबाट कान्तिपुरको सबैले कुरामा बन्द भइसके. Ekantipur, newspaper सबै बन्दै भयो. छि यस्तो निज कार्य गर्छ सोचेको थिएन
हाम्रो भरोसा र विश्वास टुट्न नदिनु होला दाजु हामी नेपाली जनता सबैले आ-आफ्नो क्षेत्रबाट कार्य गरी तपाईलाई साथ दिन्छौ र नेपाल र नेपालीका हितका लागि एकतावद्ध भई कार्य गर्छौ 🙏😊🇳🇵
जसरी भएपनि यो कैलास काङ्ग्रेस देश बाट लखेट्नु पर्छ अनि देश बन्छ 🙏🙏
Good reporting sir... Thumbs Up for your initiation.... On a verge of making Biratnagar and Province 1 proud from your efforts....
Clear navako kura ramro sanga clear vayo yo video hera pachi thankyou so much Broda keep makin such contents!!All the very best wishes 💯🙏💚💚
Very nice presentation brother.
nice one. देखिन्न रविको
कान्तिपुर नेपाल र नेपालीहरुको लागी अभिसाप । र तेसका झोलेहरु महाअभिसाप हुन् ।
Right analysis Sir !
Keep it up brother❤
Dami
यो देशमा कान्तिपुर र नेपाली कांग्रेस हुनु अबिसाप हो !
Keep it up broo❣️
रबि लाई एतिको मान्छे पछी लागेर पनि सकेको छैन हेर्दै गर सत्य सत्य नै हुन्छ यदि रबि को बिरोधि नभएको भए आज रबि ले केही गर्थे तर बिरोधि हरु धेरै भए यो बुज्नु जरुरी छ कि हाम्रो देश मा राम्रो मान्छे भन्दा नराम्रो मान्छे लाई साथ दिन्छ्न एस्तै पारा हो भने अबको 50 बर्ष सम्म नि देशको हालत यहि हो पहिलो कुरा भेडा जनता र पुरानो मान्छे सबै मर्नु पर्छ अनि मात्रै देश ले काचुली फेर्ने छ अनि राबी ले काम देखाउनु पर्छ जनता लाई आसा मात्रै होइन पहिलो काम जिबि राई लाई समत्नु परो अनि जनता ले साथ दिन्छ्न
रबिले राम्रो काम गर्न खोजे पनि त्यसमा फट्याई लुकेको हुन्छ।
Excellent research
२ तिहाई बहुमत सहितको कार्यकालमा के.पी. ओली र प्रचण्ड द्वय मिलेर ३ बर्षे कार्यकालको स्थायित्वको जुन महशुस गरिएको थियो। जसले २०७९ को चुनाबमा भारतमा झैँ काँग्रेसको पत्तासाफ हुने निश्चित थियो। तर जब बुढाहरको भागबन्डा मिलेन सकियो नेपालको राजनैतिक स्थायित्व र समृद्धि। रास्वपालाई भेडा जनताले कहिल्यै बहुमत दिने छैनन्। अरु पार्टीका नेता इन्डियाका गोटि, गुलाम हुन। लेखेर राख, नेपाल कहिल्यै बन्ने छैन।
किनभने भारत नेपाल सम्वृद्ध भएको कुनै पनि हालतमा हेर्न चाँहदैन। नेपाललाई गरिब र नाजुक बनाई राख्ने छ। जब विश्वमा ठुला युद्ध हुन थाल्नेछन् , सोहि मौकामा तराईमधेश हडपेर जनमत संग्रह गराएर तराईजति भारतमा गाभ्नेछन। (तराइका अधिकांश मानिसलहरु भारतिय मुलाका छन जो भारतीय हुन चाहन्छन र बाँकि तराइका मानिसले पनि नेपालको राजनैतिक अस्थिरता, महँङगाई लाई छोडेर भारतको पक्षमा मतदान गरि भारतिय बन्ने छन । )
Keep it up 👍👍👍
कैलाश सिरोहियो गलत भए कानुन लाग्नुपर्छ।।
एक चोटी रवि ले सहि कदम चाली देशको मुहार फेर हामी तोम्रो लागी गुलाम हुन्छै जे सोच ले आएको थियो पुरा गर जनताले मान्छे भन्छ नत्र सेरे प्रचण्डे र केपी मा केही फरक हुदैन कि हिटलर भएर देरा चलाउ
एक्लैले कसरी गर्छन् कमसेकम १४० सिट अनि थाहा हुन्छ के सोच बोकेर आएको हुन
गुलाम हुन्छौं रे! यस्तो लज्जास्पद मान्सिक्ता न राखौं।
Oh ho 8 number ma pariyexa😂❤❤
Rip kantipur. Jay project kura. Keep going dai
Project Kura 👍🙏 Upload
Ravi is an excellent and visionary leader and the Nepali must support him.
definitely....❤
Chup nabaol dherai
Well research to flash frode😊😊
single corporation le dherai media outlets (newspapers, radio and TV stations, publishers, etc.) chalauunu kati ko ramro hunxa euta rajya ani janatalai ... ? yo Topic ma pani yeso video banauda ni ramro hunxa hola .....Dhanyabad!!!
Nepal maa Suddhikaran suru bho. Jaya Nepal 🇳🇵
We all have to Boycott Kantipur.
Your present is good
Man i really thought Shrinkhala would join raswopa in future 😂turns out the whole family is beefing
babal ❤
Yubraj safal laai tw kantipur le nai uchale jasto lagyo malai
1st comment probably 😅❤❤
BTW love your videos ❤❤
keep it up daju
कान्तिपुर ले भने जस्तो रबि लामिछाने फटाहा त छैनन् होला तर रबि आफैले भने जस्तो निर्दोष नी छैनन।
Now youtube media are doing main stream media works 😅
Ramro videos haruu
Your presentation is good.
Good luck Balen Dai
30 years legacy of kantipur with competent journalists cannot be compared with galaxy tv ! Galaxy tv being over ambitious with investment n taking 80 crores of cooperatives n not paying means one rabi lamichane cannot run the media house .
सर यो पुर्बी नेपालको पाथीभरा मा हाल ब्यक्तिगत तवरले केबल कार बनाएर लूट धन्दा मच्चाउने हरुका बारेमा पनि Reserch गरेर video बनाउन पर्यो ।
Super reporter
Good 😊
हामी साना युटुबरहरु यता हाजिर हुम है एक अर्कालाई मिलेर सपोट गरम सँगै अघि बडम ❤️❤️❤️❤️ 100% back गरी रहेको छु।
Mayor ra sabhasad ko kam ko farak nabujhni😁
@@pravinghimireghimire441 herdai bujdai agi badne 😃🙏
It should be personal. It is personal.
Rabi is right.
Siroya is thug.
There is one correction needed to done, the police inspector said he was called multiple times via phone to attend but he rejected just to create the plot " karyakachyamai gayera patrakarlai samauna painxa??"
kantipur राजस्थानि को पो रहेछ मैले त नेपाली मिडिया हो भनेकोत
Sirohiya Lai Rabi Le Pakreko Pani Hoina Pakrine Himmat Pani Xaina. Nepal Ma Halla Badhi.
Khoi kasto niyam kanun xa hamro desh ma bujnai garo huney khaney lai kanun nai nalagney ani nahuney lai matra hora kanun dosi lai karbahi gar sarkar
थाहा भो युबराज जस्तो पागल कान्तिप्पुर बाट नै संचालित रहेछ।
Hami rabi ko sath MA 6um 🙏🙏🙏🙏
Make news on possibility and for hopes
Malai na Kantipur chahinxa na project ko kura
Ani part 3, Gagan Thapa sanga ko video kahile aauxa daju ?
रबि लाई सक्दैन सक्तैनन् जब सम्म सक्दैन तबसम्म रबिले इमानदारीता गुमाउँदैन ।
Nepalko Thug-Rabi,shirohiya,congreass all are equal party is different
Real hero-Balen,harka,Gopi and Nepali Janta
namaskar
Dai sound alik high garauna paryo k, full sound garauda ni clear sunna garho paryo
नियमित दर्शक कोको हुनुहुन्छ म जस्तै
Fast as ever!😅 Are you?🙄
Yes
मैले त भिडियो कुरेर बसेको थिए त्यक्काई भेटियो
❤❤❤
रबि ❤
Jaye Raswopa Jaye Ghanti Jaye Rabi Dai
🙏🙏🙏🙏
Kantupur Nepalma banda hunuparxa🇳🇵
श्री पन्देय
0:05
legend haru le sajilai chinxa ko ho.
👍👍
Kantipur boyott garnu paryo sabai jana ley no kantipur spam garnu
यति धेरै काण्ड छ रविको अझै पनि रबि ठिक भन्ने कस्तो भेडो नेपाली हो के ??
घन्टी मा अरु छैन कि क्या हो ??
के था रबि अमेरिका को agent हो कि न ??
U v I politics ho hami nepali film herdai xum live teti ho hajur😊
3rd video khai ta😊
रबि आए यी दलाल हरु सबैलाई जेल हाल्छ भनेर सबै डराएको छन्
🌷
यो मुला रवि लामिछानेले माखो मार्न सकेको छैन गृहमन्त्री भएर स्टन्ट मात्रै गर्दैछ।।। अब देश बनाउने हो भने बालेन शाहा लाई प्रधानमन्त्री बनाउनुपर्छ❤❤❤
हालको व्यवस्थामा हामी मुलाहरुले चाहेर बालेन वा जोकोहीले प्रधानमन्त्री बनाउन सकिदैन ।
Kailash sirohiya is not good for Nepal RAW ko agent ho
First view...😁😀
It is not Revenge, aru revenge vana kura junxa ni thyo chai political and Business minded ko kura ho, case lai antai modana chal ho.. moli chai tai laga xa
यी सब कुरा के हो थाहा छैन तर कस्ता कस्ता नर पिसाचहरु पदमा बहाल छन तर जम्मा एउटा सहकारी ठगी भनेर एकोहोरो लाग्ने हरु देख्दा अचम्मै लाग्छ के यो देश मा ठग्ने र देश बर्बाद पार्ने त्यो रबि हो ? यदि रबि हो भने रबि आएको लगभग 2 बर्स भयो होला त्यो भन्दा अगाडी चै के के क कस्ले नापेको थ्यो ? देश त कङ्गाल छ त ?
Teti charcha ma auna lagyo vanera matrai kantipur le rabi ko khedo pakai pani gardaina . Jasari kantipur india ko under ma kam garxa tesari nai sayad rabi lai afno under ma parna na sakeko huna le , rabi lai khasalni kam gareko hunu parxa .
Kohi kasaile kei grne ho jsto Lagdain… nagrita Ravi le gayera banako tw pakkai hain hola..
Jo galti xa usle sajaye paunai parx
Power ma xu vnera j man lagyo tei grna Paune?
लु सबैजनाले अहिले नै Unsuscribe गरौ त कान्तिपुर लाई😡😡
Thikai xa ta Revenge vaye Revenge nai sahi
under 1hr gang like
Sponcer ko ho?
16:07 what bro it is about citizensship bro not about media
After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???prachande mission