Rishi Dhamala ले Rabi Lamichhane को खेदो खन्दै Kailash Sirohiya को सपोर्ट गर्दा पुन्य रिसले गर्जिए -

Поделиться
HTML-код
  • Опубликовано: 21 май 2024
  • Media Taja Khabar with Aashish Nepal
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    #rabilamichhane#kailashsirohiya#rishidhamala#punya
    यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
    तपाइँसंग कुनैपनि समाचारजन्य भिडियो, खबर, मनोरंजनजन्य भिडियो र विदेशबाट नेपालीको लागि संदेश र कुनैपनि खालका भिडियो छन् या कुनैपनि बिशेष खालको प्रतिभा तपाईमा छ भने हामीलाई सम्पर्क गर्नुहोला 9860326282,9812802466... चिन्ता र कुनै पनि संकोच नमानी सम्पर्क गर्नुहोला, हामि केवल तपाइँहरुकै लागि हो

Комментарии • 951

  • @dayashrestha9502
    @dayashrestha9502 Месяц назад +346

    पुन्य गाैतम जि को कुरो 100 % सहि छ जसले रबि लाई दोस लगाउछ ती सबै कैलास सिरोहिया का गुहु खाने झोले हुन ।जय रबि

  • @suraz555
    @suraz555 Месяц назад +257

    बल्ल दिनुभो अनपढ ग्वारलाई जवाफ। धन्यवाद पुण्यजि

  • @tamangsanu2012
    @tamangsanu2012 Месяц назад +262

    काजु जि को पनि छानबिन गर्नुपर्छ।

  • @dipakthapa2736
    @dipakthapa2736 Месяц назад +181

    धमला जस्तो आठ कक्ष फेल पत्रकारले देश हल्लायो यार।

  • @dineshmainali369
    @dineshmainali369 Месяц назад +85

    पुन्य जि को कुरा एक्दम सहि लाग्यो

  • @PunamayaShrestha-sn3ku
    @PunamayaShrestha-sn3ku Месяц назад +106

    आहा!पुन्य जि तपाईं यसरि नै स्व्तन्त्र रहेर बिश्लेषण गरेकोमा बौद्धिकताको पहिचान देखियको छ,आसा छ यसरीनै अघि बढेको हेर्न 3 करोड जन्ताको चाहाना छ

  • @BishalTamang286
    @BishalTamang286 Месяц назад +60

    पुन्य जि राम्रो बिचार उत्कृष्ट अभिव्यक्ति ❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Месяц назад +52

    १२ भाइ मध्ये ): जेठो भाइ कैलाश सिरोहिया
    पक्राउ परेपछि माइला भाइ ऋषि धमला लगायत
    अन्य भाइहरुको रुवाबासी चलिरहेको छ 😮😂

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Месяц назад +58

    जय रबि जय नेपाल् ❤❤❤

  • @chungdalasherpa8078
    @chungdalasherpa8078 Месяц назад +285

    कैलास सिरोयालाई पत्राकार भन्ने हो भने दुर्गपर्साई लाई डाक्टर भन्ने ???😅😅😅

    • @user-nu5vr8vq2o
      @user-nu5vr8vq2o Месяц назад +5

      😅😅😅😅😅

    • @suniltimalsena1
      @suniltimalsena1 Месяц назад +8

      चित्त बुझ्यो मलाई त यो शब्द !

    • @suraz555
      @suraz555 Месяц назад +2

      मन पर्यो तपाईको भनाई।

    • @haripoudel3228
      @haripoudel3228 Месяц назад +4

      😂😂😂bella bella dinxan purna daju la ni mileyar

    • @555NPL
      @555NPL Месяц назад +2

      Diyo Diyo 😂😂😂 Khatrai Diyo ... Dr. Parsai

  • @user-py8ir5gm1i
    @user-py8ir5gm1i Месяц назад +46

    100%सहि बिचार पुण्य गौतम को।❤जय रबि जय घण्टी ❤

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 Месяц назад +45

    सहि कुरा गर्नु भयो पुण्य गौतम ज्यु🔔🔔🇳🇵🇳🇵

  • @gobindamagar1985
    @gobindamagar1985 Месяц назад +78

    🤔 कान्तिपुर जस्तो मिडिया नेपाली काङ्ग्रेस जस्तो पार्टी अनि ईन्डिया जस्तो छिमेकी देश हुनु नै नेपाल देश र नेपाली जनताको लागी दुर्भाग्य हो । हिजो 12 भाइ मध्येको जेठो भाइ पक्राउ परेका छन् । गृहमन्त्री ज्यु को हरेक काम सफल रहोस् । जय नेपाल ✊🇳🇵✊

  • @Dipeshmagar12345
    @Dipeshmagar12345 Месяц назад +70

    कैलास सिरोहिया लाई पक्राउ हुदा काङ्ग्रेस का नेता हरु लाई टाउको दुख्नु ऋषि धमलालाई टाउको दुख्नुभनेको यिनिहरु भित्र ठूलो चलखेल छ बुझौ सबै जनता हरु।जय माननीय गृहमन्त्री ।

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb Месяц назад +108

    पुण्य जी देश भक्ति नेता हो। सत्य तथ्य कुरा बोल्नु भो

  • @bhisank.c6972
    @bhisank.c6972 Месяц назад +49

    पुण्य गौतम 👍👍👍

  • @laxmankaushal5144
    @laxmankaushal5144 Месяц назад +121

    पुण्डे जी रवि जी को पाटीमा जानु देश बचाउनु मिलेर तपाईं जस्तो मान्छे जानु पर्दछ रसोपामा

  • @shinynackoz1331
    @shinynackoz1331 Месяц назад +20

    एकदमै ठिक हो ,धमला मात्र अाठ कक्षा पास हो है ।साक्षि नवराज लम्साल ,धाद😮िङ्ग रज्याम्रुङ्ग ।

  • @bikramthapa9961
    @bikramthapa9961 Месяц назад +5

    ऋषि धमला राम्रो मान्छे लाग्थ्यो रबिको खेदो खन्ने बार्ह भाई मध्यको एक भाइ रहेछ अब चाँहि ऋषि लाई कारबाही चलाउन पर्छ जय रबि

  • @AnupSijapati-tu5yg
    @AnupSijapati-tu5yg Месяц назад +60

    काजुको जेठो दाजु पक्राउ पर्यो।अब पालो काजुको ।त्यहि भएर बौलायो धमला

  • @dhanmangurung1201
    @dhanmangurung1201 Месяц назад +16

    एकदम सही भन्नु भयो पुण्य सरले

  • @user-nj6gc5tv8c
    @user-nj6gc5tv8c Месяц назад +10

    पत्रुकार धमलालाई सही जवाफ दिनुभयो सर कान्तिपुर र कालो कांग्रेस दुवै देशका लागि घातक साबित भइसके

  • @BhaktaKarki-xp8um
    @BhaktaKarki-xp8um Месяц назад +20

    के गर्ने पुन्द्य दाइ?.....यो देश मा येस्तै 8 कक्षा पास गरेको मान्छे नै ठुलो पत्रकार हुने रहेछ।

  • @nirmalshahi9193
    @nirmalshahi9193 Месяц назад +12

    पुण्य सर हजुरकाे कुरा यकदम सहि छ। तर यसलाई कानुनि प्रकृयामा लैजानु न है।

  • @dipuneupane189
    @dipuneupane189 Месяц назад +34

    अदालत को आदेस पुलीस ले मनेको हो

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c Месяц назад +11

    पुन्य जि ले 200%ठिक भन्नुभयो धन्यवाद।

  • @user-nf9om9fr2l
    @user-nf9om9fr2l Месяц назад +13

    पुन्य जी एउटा देशको सच्चा बक्ता हुन उहाले गलत लाई गलत र सहिलाई सहि छुट्याउने बक्तब्य बाज गर्दैदर्दा खुट्टा कमाउनु हुन्न ..धन्यबाद

  • @Dipeshmagar12345
    @Dipeshmagar12345 Месяц назад +9

    100% सहि कुरो गर्नु भो पुन्य जि कैलास सिरोहिया पत्रकार हो भने दुर्गापह्र्साई डक्टर हुनुपर्छ ।

  • @bharatdahal4908
    @bharatdahal4908 Месяц назад +10

    पुन्य जि 100% सहि बाेल्नु भएकाे छ, काजु मास्टरकाे पनि छानमिन गर्नुपर्छ

  • @tilakkhadka-df1vk
    @tilakkhadka-df1vk Месяц назад +13

    पुन्नरे जी हजूर लाई सैल्यूट गर्छु। सही कुरा गर्नु हूंछ देश को pm तपई हुन परछ। कैलाश सिरोह ले सरकार लाई च्यालेंग दीयेको छ।

  • @bhanusharma8939
    @bhanusharma8939 Месяц назад +14

    बास्तबिक कुरा लाई सहि तवर बाट बुझेर प्रस्तुत हुनेमा दम्दार ब्यत्तित्व मध्ये पुन्य जी 1नम्बर रहनु भएको छ।जे भए पनि बिद्वान भनेको बिद्वान नै हुन्छ।

  • @Bhimmagar19
    @Bhimmagar19 Месяц назад +15

    पुन्य गौतम जि मन को सफा दिलदार हुनुहुन्छ! सत्यतथ्य बोल्ने ब्याक्ती हो!

  • @user-tf4nq9er6z
    @user-tf4nq9er6z Месяц назад +33

    कैलाश को नेपाली नागरिक त्ता खारिज हुनु प्रछ

  • @PremBabu-ew7mc
    @PremBabu-ew7mc Месяц назад +20

    Sahi ho punya sir

  • @TilNepal-iw8dg
    @TilNepal-iw8dg Месяц назад +17

    किर्ते,घुसखोर कमिसनखोर सबैलाइ कार्बाही गर्नुपर्छ।

  • @puranprasadsuwal7705
    @puranprasadsuwal7705 Месяц назад +8

    पुन्यजि हजुर्ले सहि कुरा गर्नु भयो।धन्यबाद।

  • @user-zm5tp1mz8b
    @user-zm5tp1mz8b Месяц назад +9

    पुन्य जि सरकाे कुरा 100% सहिछ

  • @rajkumarkundan5333
    @rajkumarkundan5333 Месяц назад +24

    सई कुरागनुभयो पुनेजिले😮😮

  • @rabindrapandey3896
    @rabindrapandey3896 Месяц назад +12

    पुन्य गौतम लाई पागल भन्नि मान्छे राम्रो संग सुन कसरि point अनुसार कुरा गर्छन educated मान्छे को सोचाई बिल्कुल फरक हुन्छ

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n Месяц назад +5

    पुण्य जि,राम्रो कुरा उठाउनु भयो।

  • @ritaacharya9983
    @ritaacharya9983 Месяц назад +17

    सहि हो संविधान भन्दा माथि कोहि पनि हुन सक्दैन कसैलाई हत्कडि लगाएर लैजाने कसैलाई उसैको सुबिधा सम्पन्न गाडिमा जान दिने यो कस्तो कानुन हो ?

  • @ppkharel486
    @ppkharel486 Месяц назад +9

    सहि कुरा हाे, याे देशमा काङ्ग्रेसले भने जस्तो नै हुनु पर्ने हाे र ?

  • @pariyarprakash41
    @pariyarprakash41 Месяц назад +5

    आज भने पुन्य गौतम जि ले साइ विश्लेषण गर्नु भयो है।

  • @tankarajsunuwar975
    @tankarajsunuwar975 Месяц назад +29

    हैट्’ कहँ रबि ले पकड़नू लाउनु.., गुरूंग न्यायाधीश को कमाल हो ।
    बाहुन हरु ले भए के छूँथे।

  • @bhuwanduwadi1238
    @bhuwanduwadi1238 Месяц назад +9

    सहि हो पुन्य सर

  • @UtamPurbeli
    @UtamPurbeli Месяц назад +18

    पुन्री को भनाइ 100%

  • @budhilawati7654
    @budhilawati7654 Месяц назад +5

    रिसी धमलाले, गृह मन्त्री रबि लामीछानेको के खेदो गर्छ,अब रिसी धमलाको हरेक मोसनमा रिसीको खेदो जनता र रबि मिलेर गर्ने छन।

  • @Iamsorry682
    @Iamsorry682 Месяц назад +7

    ठिक कुरा गर्नु हुन्छ पुन्य जि ले

  • @bhimgurung1234
    @bhimgurung1234 Месяц назад +6

    पण्य जि को भनाई एकदम ठिक हो।कैलाशसिरोहिया कुनै पत्रकार होइन।नागरिक हिसाबले पनि अनुसन्धान पछि पत्तो लाग्छ कि उनि कहाँका नागरिकहुन् भनेर।

  • @madhumugatati6354
    @madhumugatati6354 Месяц назад +7

    सहि भन्नुभाे पुन्य जि याे काजु नाक चुच्चे काे पनि डाउट छ याे पनि 12 भाइ मध्यकाे यक हाे

  • @rupeshthapa3988
    @rupeshthapa3988 Месяц назад +12

    आज त पुन्य गौतम जि ले १००% सहि कुरा गर्नु भयो। ऋषि धमला पत्रकार हैन। ऋषि त पत्रकारको खोल ओढेका काङ्ग्रेस का भरौटे हुन्।

  • @user-kf2np8fd6b
    @user-kf2np8fd6b Месяц назад +12

    पहिला यो पुन्य गौतम ले पनि रबि को खेदो खन्ने थियो। आजक रबि को सपोटर बनेछ त

    • @Dough-baker
      @Dough-baker Месяц назад

      Kp oli ko manchhe ho punya , jun din kp sanga rabi ko takrab hunchha , punya le rabi ko khedo khannu feri suru garchha

  • @lekhmagar8237
    @lekhmagar8237 Месяц назад +5

    ल है पुन्य सर डाकाहरुलाई यसरी नै खेदौ, रबिलाइ केहि गर्न त दिउ, जे गर्छन राम्रै गर्लान्, नगरे पालो त आउछ , 2दिन पदमा बस्नोस् सबैलाइ ठिक पार्नुहोस्

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 Месяц назад +10

    पुण्य गाैतम जय हाे।🕺

  • @surendrabhandari7235
    @surendrabhandari7235 Месяц назад +5

    पुन्य सरले सहि कुरा गर्नु भो

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +3

    Well done Punya jii you are brave straight forward talking to the point explanation Salute you God bless you 🙏 🙏 🙏

  • @fanindraTimilisena
    @fanindraTimilisena Месяц назад +12

    पुण्य जी को करो सही हो

  • @tabineshhtc
    @tabineshhtc Месяц назад +10

    ❤rabi❤ great 👍🏾 job

  • @mrjaygotame7555
    @mrjaygotame7555 Месяц назад +4

    Yes

  • @kharkathapa1888
    @kharkathapa1888 Месяц назад +5

    Sahi kura ho

  • @shibashresthasahara2648
    @shibashresthasahara2648 Месяц назад +5

    Wow absolutely right you are 😊

  • @lokprasad6485
    @lokprasad6485 Месяц назад +9

    Sahi.ho.puny.sir

  • @anilgurung8244
    @anilgurung8244 Месяц назад +1

    ऋषि धमला ठिक लाग्थियो तर अहिले बानी व्यहोरा देखेर रिस पो उठ्न लागिसक्यो पुण्य सर काे कुरा एकदम सही लाग्यो ❤❤❤

  • @NabinMagar-lj6bw
    @NabinMagar-lj6bw Месяц назад +6

    Bolima dam xa punya ji ko👏👏

  • @RamsinghThakuri-op9lb
    @RamsinghThakuri-op9lb Месяц назад +5

    Good job pune gautam ji❤

  • @prembasnyat8070
    @prembasnyat8070 Месяц назад +5

    सहि हाे

  • @dapaknepali989
    @dapaknepali989 Месяц назад +5

    Jay ghanti Jay punya sir 🙏🙏

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 Месяц назад +7

    Punya jyu ko bichar uchit chhan..

  • @Sushant35220
    @Sushant35220 Месяц назад +4

    Sahi kura punya ji salute

  • @countryexplore158
    @countryexplore158 Месяц назад +7

    एदम सहि ❤❤❤❤

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +2

    कति प्रष्ट किसिमले बताई दिनु भयो ऋषि धमला को बिषयमा , धेरै धन्यवाद पुण्य जि ❤❤❤

  • @rambahadurchaudhari7424
    @rambahadurchaudhari7424 Месяц назад +1

    पुन्य गौतम जि को कुरा 100% सहि र जायज छ thanks punya ji

  • @Nabin-zz2zz
    @Nabin-zz2zz Месяц назад +3

    पुणे सर देखाउने बेला यहि पि एच डि काे पावर❤❤❤❤

  • @JetharaSheru
    @JetharaSheru Месяц назад +8

    सही हो काजु को तलास गर्नु पर्छ...

  • @rajandhakal3481
    @rajandhakal3481 Месяц назад +2

    लु गुड पुन्य जि हो यस्तो पोजेटिभ कुरा गर्नु भयो यसरी हो विष्लेषण गर्ने गुड रबि जी

  • @prempun723
    @prempun723 Месяц назад +2

    एकदम ठिक हो पुण्य जी। कैलाश सिरोहिया नेपाल र नेपालीको भबिष्य बिगार्ने मुख्य पात्र हो। पाता कसेर जेल सजाय गर्नु पर्छ।

  • @user-bk7bn7hr5p
    @user-bk7bn7hr5p Месяц назад +6

    yes पहिलो चोटी राम्रो कुरा गरेर

  • @bikashthapa704
    @bikashthapa704 Месяц назад +4

    Thank you Punya dada

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +2

    पुण्य जि ले आज भने ऋषि धमलालाई भित्तामा नै पुग्ने गरि सहि जवाफ दियो है , पुण्य जि लाई सलाम छ❤❤❤

  • @bikashthapa704
    @bikashthapa704 Месяц назад +5

    Punya ji Jay Nepal

  • @ManbahadurKoli
    @ManbahadurKoli Месяц назад +7

    Good

  • @bhimpun6234
    @bhimpun6234 Месяц назад +10

    ऋषि धमला माओवादी को पत्रकार हुन 😂😂 प्रचण्ड गलत कुरा कहिले गर्दैनन् 😮😮

  • @manojbhattarai4261
    @manojbhattarai4261 Месяц назад +2

    पत्रकार र व्यवसायिबिचकाे फरक दिनु भएकाेमा धेरै धेरै धन्यवाद पून्य सर ।

  • @user-uw5le2sy7f
    @user-uw5le2sy7f Месяц назад +3

    100% सहि कुरा रख्नुभो सम्मान छ।

  • @junitalimbu550
    @junitalimbu550 Месяц назад +4

    ❤️🔔💓

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +1

    Punya jii you are saying absolutely true and right points 👉

  • @user-oq7qh6gd9c
    @user-oq7qh6gd9c Месяц назад +5

    कुरा सहि हो

  • @satylokchand531
    @satylokchand531 Месяц назад +10

    आज पुन्य जि लाइ मेरो तर्फबाट १०० तोप को सलाम्🙏

  • @kajipariyar5065
    @kajipariyar5065 Месяц назад +3

    यो धमला पनि म्याउ म्याउ गरेको छ पुन्ने जि को ठिक कुरा गर्नु भो कानुनी प्रक्रियामा पक्राउ परेको को रबि को दोस छैन

  • @DokeDoko
    @DokeDoko Месяц назад +4

    Good pune daii❤❤

  • @sumanale2387
    @sumanale2387 Месяц назад +4

    good news...sabaile yastai garu

  • @SAUDRAJU-nq5wv
    @SAUDRAJU-nq5wv Месяц назад +4

    सहि हो सर

  • @pradipluitel4567
    @pradipluitel4567 Месяц назад +2

    नागरिकता जस्तो संवेदनशील बिषयमा किन ठुला नेताहरूले समर्थन गरिरहेका छन् भित्र केही रहस्य लुकेकाे छ

  • @UR_Great
    @UR_Great Месяц назад +2

    नेपालमा धन कमाएर धनी भएका भनिनेहरूले असल नियतले मात्रै धन कमाएका छन् जस्तो लाग्दैन । यिनीहरूले कहीँनकहीँ गलत काम र धन्धा गरेकै हुनु पर्छ जस्तो लाग्छ । बाँकी भगवान जानुन् ।

  • @user-wn6rg8sk8i
    @user-wn6rg8sk8i Месяц назад +4

    Good news punne ji

  • @SET50483
    @SET50483 Месяц назад +3

    पुण्य जीको कुरो आज चाहिँ सहि लाग्यो है।

  • @krishnaprasadbhandari8025
    @krishnaprasadbhandari8025 Месяц назад +3

    कस्तो राम्राे तर्क पुन्यजी ।

  • @user-qj1mq6gl9u
    @user-qj1mq6gl9u Месяц назад +1

    पुन्य जि सर सहि कुरा गनु भयो गुड जय घण्टी रबि

  • @batukc4400
    @batukc4400 Месяц назад +3

    पुन्य भाइ धमला ले कक्षा आठ मात्र नै हो ग्यानोदय स्कुल बाट ।

  • @deeptamang1198
    @deeptamang1198 Месяц назад +3

    सहि भनाइ पुन्ने गौतम सर अब यो काजु साहु लाई पनि टिकापुर को जग्ग्गा साहु सबैको प्यारो चोर्नी भाउजुदेवार सबै लाई कारबाही गर्नु पर्छ ?सर?सम्मान धन्यवाद सलाम पुन्ने सर लाई 🎉❤❤❤चोर भ्रष्टाचार दलाल हरु को प्रदाफस्ट गर्नु भएको मा❤❤