K p na mari dees ka janta le ajhai dukha payerahanxan chetana ayeko xain Vote dinxan ni khateharu lai aba pani buddi palayena bhane yesta kati dukha khepnu parxa parxa..... 😢😢😢😢😢😢😢
बिनायक राई भाईलाई सलाम गर्न चाहे🙏 सहि कुरो एक जना बहिनिको, सरकारले आपत बिपतको बेला कसरी रेस्क्यु गर्ने भन्ने तालिम दिनु पर्ने हो। आर्को कुरो बालेनजिले भनेकै थियोनी नदिको 20 मिटर सम्म छोडनु पर्ने नियम लागू गर्न खोज्नु भएकै होनि तर यहाँ जब समस्या आउँछ तब बल्ल ला भन्ने गर्छौ फेरि पनि आईन्दा सचेत हुनैपर्छ।🙏
राज्य छ भन्ने अनुभुती नभएको देश नत्र आर्मिको हेलिकप्टर तु १५ मिनेटमा उद्दार हुने हुनेखानेको भय अब गरिखाने दुखी को सहारा न देवता न भ्रष्टाचारिहरु धिकार राजधानी !!!😢😢
कंगाल भए जनता नाङ्गो पारे राष्ट्र यो देशको काट्टो खाने बिदेशी सरणार्थी हिन्दु आर्य साम्राज्यबादी उपनिवेशबादी क्षेत्री बाहुनले हो कि होइन साथी हो? हो हो देशद्रोही सरणार्थी क्षेत्री बाहुन हो।
देशै भरी परेको अविरल बर्षा बाट सके सम्म जोगिने कोशिश गरौं। अति आवस्यक बाहेक अरू अवस्थामा बाहिरको यात्रा नगरौं। आफू सुरक्षित बसौ अनि अरूलाई पनि सहयोग गरौं🙏🙏
नेता लाई घुमाउने हेलिकप्टर खोइ???काठमाडौं/ललित्पुर/किर्तिपुर/मा एस्तो भएको चोर नेता:र आर्मी को उच्च पद्को बेक्ती लाई थाहा छैन?एस्तो बेला मा hot line no use गरेर,3/4,वटा हेलिकप्टर आकास मा stand bay राख्नु सक्दैन थ्यो??? 84,नजिकै छ है☝️
कंगाल भए जनता नाङ्गो पारे राष्ट्र यो देशको काट्टो खाने बिदेशी सरणार्थी हिन्दु आर्य साम्राज्यबादी उपनिवेशबादी क्षेत्री बाहुनले हो कि होइन साथी हो? हो हो देशद्रोही सरणार्थी क्षेत्री बाहुन हो।
कंगाल भए जनता नाङ्गो पारे राष्ट्र यो देशको काट्टो खाने बिदेशी सरणार्थी हिन्दु आर्य साम्राज्यबादी उपनिवेशबादी क्षेत्री बाहुनले हो कि होइन साथी हो? हो हो देशद्रोही सरणार्थी क्षेत्री बाहुन हो।
यी देश चलाउने सबै चोरै हो आफ्नै कुर्चिको लागि लडने हो देश जनताको लागि त केही गर्ने होईन अब पनि यहि चोर हरु लाई भोट दिनु पर्छ सुते पछि भोलि पल्ट कुन देशको हुने हो थाहा छैन

हाम्रो सरकार भनेको नाम मात्र हो काम भन्ने पटक्कै छैन तेइ भएर म भन्छु कि मेरो लागि सरकार पटक्कै छैन 🤦♂️🤦♂️ हाम्रो देशको सरकार छ भन्नू अन्याय हो जस्तो लाग्छ ।
यो मुलवासी मङ्गोल समुदायको पिता पुर्खाको सराप लागेर हो मुलवासी मङ्गोल समुदायको देश बिदेशी सरणार्थी हिन्दु आर्य साम्राज्यबादी क्षेत्री बाहुनले यो चलाउछ भने यो देशमा का बिकास परिवर्तन शान्ति हुन्छ हौँ हुँदैन यस्तै भैरहनेछ
राज्यका कर्मचारी र सुरक्षाकर्मी भनेका पाटि का झोले भएको कारणले गर्दा यो भएको हो हामी जनताले आबको समय हर्क बालेन गोपि रबि दुर्गा पसाई जस्तो ब्यक्ति लाई चुनम ल बालेन ले भनेको गरेको काम खोलाले छर्लङ्ग गरिदियो के पि वलि प्रधानमन्त्री भए दिखी घटना घटेको घटै छ यो वलि लोत्डर रहि छ

""उखाने गुखाने घुसमात्रै खाने शीर्ष नेताहरु र तीनका पार्टीहरुलाइ नै पटकपटक भवीश्य नसोची vote हालेको परीणाम हो यो"" बुझ हो बुझ भेडाहरु चेतनशील बन नत्र झन् झन दुख वेथीती खेप्न तयार भएहुन्छ 😢😢😢🇳🇵🇳🇵
दुःखद्, एकदम दुःखद्। चाहिने युवाहरूलाई सरकारमा जागिर पाउन गाह्रो। घोकन्ते, घुस खाने गैरजिम्मेवार तथा नेताका आसे पासे कार्यकर्ताहरूलाई जागिर दिएको कारणले आज चाहिने बेला र समयमा मद्दत पुगेन। घटनामा परेका सबैप्रति ओम शान्ति। 🕊️
गणतन्त्र सङ्घीय लोकतान्त्रिक का अन्तरीम कार्यवाहक सरकारकोनै राजीनामा होस गणतन्त्र चाहीदैन मुर्दावाद भयो भोटचाहीन सहयोगनपाउन भयषछी गणतन्त्र मुर्दावाद जय नेपाल आमालाई राजालाई साथ छ ❤❤❤❤❤❤❤❤
तै बालेनले खोला नाला चलाएर एस्तो भएको गर्छौ मुला बालेनको तारिफ बिपत आई लाग्यो बचाउन सक्थ्यो एउटा हेलि १० मिनेट खर्चनु पर्थ्यो खोइ गर्यो अनि गृह्रमन्त्रिले राजिनाम दिनु पर्छ
सरकारले एक हप्ता पहिले देखी ठूलो झरी पर्छ सबै जनताहरूलाई सतर्कता र सुर्क्षित रहनु भनेको हो तर जनताहरूले पनि होसियार गरेन सायत आफ्नो लेखान्त होला । हार्दिक श्रद्धांजलि ।
सरकार छत जहाँ रबि लामिछाने को पछि।एमाले अनि काङ्ग्रेस सम्पुर्ण रबि को पछि हुँदा हुँदा अझ पुगेन केही जनता पनि रबि को पछि।न रबि को सहकारीको सदस्य न सहकारी मा खाता ।यती भन्दा पनि केही बचत कर्ता रबि लाई सहकारी ठग भन्दै छ ।रबिको पछि लगेर पाउला बचत रकम।
आपद पर्दा सहयोग गर्ने स्थानिय या छिमेकीले हो,बाहिर बाट आएका नेतालाइ मत दिेएर जिताउने काम मुर्खता हो।माया,दया केवल छिमेकिलाइ मात्र हुन्छ।मत एक छाक मासु भात र पैसामा बेच्न हुदैन।
भतिज विनायक बायुङ राई जो मानवीयले गर्नु सक्ने काम गर्नु भयो ।तर स्थानीय सरकार केन्द्रीय सरकार लाचार । दलेहरुले ती जो जो गरिब निमुखा व्यक्तिहरुको ज्यानको जवाफ क्षतिपूर्ति गर्नु पर्छ ।
अहिले नेपालमा बाढी र पहिरोले गर्दाखेरि धेरै ठाउँमा जनधनको क्षति भएको छ दुःख लादो कुरा हो यो। तर बालेन शाहले पहिला खोला खोलानालाहरू खोल्नुपर्छ भन्दाखेरि सायद हामीलेविरोध नगरेको भए अहिले यति धेरै क्षति हुँदैनथ्यो होला। क्षति हुन्थ्यो तर यति धेरै हुँदैन थियो
यो नेपाल सरकारको कमजोरि हो,घण्टौसम्म टहरो को छतमा बसेर हारगुहार माग्दा पनि सेनाको प्यारा सुत वाला हेलिकप्टर पठाएर उद्दार गर्न नसक्ने भ्रष्टाचारि सरकार हो यो।दुखि गरिबको साहारा हुन सकेन यो भ्रष्ट सरकार।
भिषण बाढीले बागमती थुनिएर बस्तीमा पस्यो दर्जनौ बेपत्ता,ठुलो जनधनको क्षति सहि साबित भए बालेन_Ktm News
ruclips.net/video/Af3ktyinJtw/видео.html
एमाले कोझोले तेरलाख कारेकर्ता सेलाउनु भयोनि केपिको मोदवार सुगेरबस्नेहोकि मोहददय
एमाले को कार्यकर्ता कति भनेर छ भनेर धाक लगाउ छन तिनीहरू को कार्यकर्ता देश लुट्न र गुन्डागर्दी गर्नमात्र काम लाग छन, जनताको सेवा गर्न लाइ होइन।
नागरिकको सुरक्षा दिन नसक्ने गृहमन्त्री ले राजिनामा दिनैपर्छ
बिनायक भाइ लाई लाखाैलाख धन्यबाद
बालेनले खोला छेउको बस्ती हटाउन खोजेको बेला एमालेले केपिले नरोकेको भए आजको घट्ना घट्ने थिएन यति धेरै मानिसको ज्यान जाने थिएन
K p na mari dees ka janta le ajhai dukha payerahanxan chetana ayeko xain Vote dinxan ni khateharu lai aba pani buddi palayena bhane yesta kati dukha khepnu parxa parxa..... 😢😢😢😢😢😢😢
बिचारा
केपि वलि ले जिम्मा लिनु पर्नेछ किनकि बालेन ले सुकुम्बासी लाइ हटाउन खोज्दा हुदै न भन्ने बेक्ति केपि हो तेसैले मानब छेति चै केपि ले लिनु पर्नेछ
बालेन शाहले भनेको बल्ल साबित भयो😂😂
यो सबै नालायक सरकारको नालायक ग्रीहमन्त्री नै जिम्मेवार हुनुपर्छ
यो भाई लाई सलाम❤❤❤❤
बिनायक राई भाईलाई सलाम गर्न चाहे🙏
सहि कुरो एक जना बहिनिको, सरकारले आपत बिपतको बेला कसरी रेस्क्यु गर्ने भन्ने तालिम दिनु पर्ने हो।
आर्को कुरो बालेनजिले भनेकै थियोनी नदिको 20 मिटर सम्म छोडनु पर्ने नियम लागू गर्न खोज्नु भएकै होनि तर यहाँ जब समस्या आउँछ तब बल्ल ला भन्ने गर्छौ फेरि पनि आईन्दा सचेत हुनैपर्छ।🙏
Nagarpalika kAM CHAINAA
यो भाई बाहादुर हीरो घन्यबाद मुरी मुरी धन्यवाद।
राज्य छ भन्ने अनुभुती नभएको देश नत्र आर्मिको हेलिकप्टर तु १५ मिनेटमा उद्दार हुने हुनेखानेको भय अब गरिखाने दुखी को सहारा न देवता न भ्रष्टाचारिहरु धिकार राजधानी !!!😢😢
कठै मेराे देसकाे अबस्था थुक भष्टचारीहरू
thank you so much bro you are the real hero
यो देशको महान देशभक्त उद्धारकर्तालाई हृदय देखी
सम्मानछ ।
यी सरकारमा बसेका अपराधीहरुलाई जहाँ आउछन् तेहि बाट लखेट्नु पर्छ ।
खाेलाकाे किनारमा अरुज्यादा बस्ति बसाल सरकार जनता दिनमै नदिले बगाउदा मुख दर्सक भयर हेर्याे ।
कंगाल भए जनता नाङ्गो पारे राष्ट्र यो देशको काट्टो खाने बिदेशी सरणार्थी हिन्दु आर्य साम्राज्यबादी उपनिवेशबादी क्षेत्री बाहुनले हो कि होइन साथी हो? हो हो देशद्रोही सरणार्थी क्षेत्री बाहुन हो।
सिस्टरको साह्रै राम्रो कुरा धन्यवाद सिस्टर🙏
सलाम छ तपाईंको मानवता लाई !
अति नै दु: खद !
सहयोग नगर्ने यस्तो सरकारी कर्मचारी लाई के गर्नु पर्छ ?
जय बालेन दाई नेपाल 🎉🎉
देशै भरी परेको अविरल बर्षा बाट सके सम्म जोगिने कोशिश गरौं।
अति आवस्यक बाहेक अरू अवस्थामा बाहिरको यात्रा नगरौं।
आफू सुरक्षित बसौ अनि अरूलाई पनि सहयोग गरौं🙏🙏
गृहमन्त्री चोर येस्तो पनि हुन्छ
नेता लाई घुमाउने हेलिकप्टर खोइ???काठमाडौं/ललित्पुर/किर्तिपुर/मा एस्तो भएको चोर नेता:र आर्मी को उच्च पद्को बेक्ती लाई थाहा छैन?एस्तो बेला मा hot line no use गरेर,3/4,वटा हेलिकप्टर आकास मा stand bay राख्नु सक्दैन थ्यो??? 84,नजिकै छ है☝️
कंगाल भए जनता नाङ्गो पारे राष्ट्र यो देशको काट्टो खाने बिदेशी सरणार्थी हिन्दु आर्य साम्राज्यबादी उपनिवेशबादी क्षेत्री बाहुनले हो कि होइन साथी हो? हो हो देशद्रोही सरणार्थी क्षेत्री बाहुन हो।
नालाईक सरकार राजीनामा देऊ
कंगाल भए जनता नाङ्गो पारे राष्ट्र यो देशको काट्टो खाने बिदेशी सरणार्थी हिन्दु आर्य साम्राज्यबादी उपनिवेशबादी क्षेत्री बाहुनले हो कि होइन साथी हो? हो हो देशद्रोही सरणार्थी क्षेत्री बाहुन हो।
जनता यष्तो 5 घनटा सम्म वास्ता नगरेको हुँदा गि्रहया मन्त्रीहरूले राजिनामा दिनु पर्छ ।
राजिनामा दिनु पर्छ ।
राष्ट्रले सम्मान गर्नुपर्छ यस्ता व्यक्तिलाई नमन, धन्यवाद
यी देश चलाउने सबै चोरै हो आफ्नै कुर्चिको लागि लडने हो देश जनताको लागि त केही गर्ने होईन अब पनि यहि चोर हरु लाई भोट दिनु पर्छ सुते पछि भोलि पल्ट कुन देशको हुने हो थाहा छैन
मानवताको नमुना बिनायक भाइलाइ धेरै धन्यबाद टाडाको देवता भन्दा नजीकको भुत नै बिशेष महत्व राख्छ भन्नेयुक्तीसहि हो
Bhai lai salam xa
कंगाल भए जनता नाङ्गो पारे राष्ट्र यो देशको काट्टो खाने बिदेशी सरणार्थी हिन्दु आर्य साम्राज्यबादी उपनिवेशबादी क्षेत्री बाहुनले हो कि होइन साथी हो? हो हो देशद्रोही सरणार्थी क्षेत्री बाहुन हो।
देखिस मासुभात मा बिकेर भोट हालेको ले के गर्दो रहेछ ।बालेन लाई काम गर्न नदेको नतिजा
हाम्रो सरकार भनेको नाम मात्र हो काम भन्ने पटक्कै छैन तेइ भएर म भन्छु कि मेरो लागि सरकार पटक्कै छैन 🤦♂️🤦♂️ हाम्रो देशको सरकार छ भन्नू अन्याय हो जस्तो लाग्छ ।
Yo VaiLai samax Dhanybad 💐🙏🙏🙏
Yo vaiLai samax Dhanybad♥️♥️❤️
यो मुलवासी मङ्गोल समुदायको पिता पुर्खाको सराप लागेर हो मुलवासी मङ्गोल समुदायको देश बिदेशी सरणार्थी हिन्दु आर्य साम्राज्यबादी क्षेत्री बाहुनले यो चलाउछ भने यो देशमा का बिकास परिवर्तन शान्ति हुन्छ हौँ हुँदैन यस्तै भैरहनेछ
यो सरकार राज्य जनताको होइन नि,चोर पार्टीहरुको लुटतन्त्र हो ।सबैलाई ल्याएर यहीँ बाढि बगाईदिनु पर्छ सबै नेताहरुलाई।
Good 👍 👌 👏 👍 👌 good job Rai bhai
राज्यका कर्मचारी र सुरक्षाकर्मी भनेका पाटि का झोले भएको कारणले गर्दा यो भएको हो हामी जनताले आबको समय हर्क बालेन गोपि रबि दुर्गा पसाई जस्तो ब्यक्ति लाई चुनम ल बालेन ले भनेको गरेको काम खोलाले छर्लङ्ग गरिदियो के पि वलि प्रधानमन्त्री भए दिखी घटना घटेको घटै छ यो वलि लोत्डर रहि छ
कंगाल भए जनता नाङ्गो पारे राष्ट्र यो देशको काट्टो खाने बिदेशी सरणार्थी हिन्दु आर्य साम्राज्यबादी उपनिवेशबादी क्षेत्री बाहुनले हो कि होइन साथी हो? हो हो देशद्रोही सरणार्थी क्षेत्री बाहुन हो।
जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई सेवाबाट बर्खास्त गरौँ, त्यस्ता व्यक्ति राष्ट्रका खोक्रो बनाउने धमिरा हो।
Thanku for helping hand. Gog blessed u.
""उखाने गुखाने घुसमात्रै खाने शीर्ष नेताहरु र तीनका पार्टीहरुलाइ नै पटकपटक भवीश्य नसोची vote हालेको परीणाम हो यो"" बुझ हो बुझ भेडाहरु चेतनशील बन नत्र झन् झन दुख वेथीती खेप्न तयार भएहुन्छ 😢😢😢🇳🇵🇳🇵
राजधानीको हालत एस्तो छ यो अपराधीहरुको सरकारले केही गर्दैन 😫
सहि सहयाेग गर्ने भनेकाे छीमेकिले भाइलाइ सम्मान
बिदेसी हसत छेप ब।ट देस बच्यो भने
र।ज ध।नी अन्त स।रनु पर्छ र।ज ध।नी
यो गति छ भने देस को दुर्गम क्षेत्रमा
के होल।
बालेन ले भनेको नमानेको हैन देख्यौ के भयो ,तिमीहरु ले मासुभात मा बिकेर भोट दिएको नेताहारुले के गर्यो
Ambiri fashion House ka Binayak.rai.bhai Lai dherai djannyabad
भाइ लाई धेरै धन्यवाद
आफ्नो ज्यानको बाजी लगाएर शकुसल उद्धार गर्ने विनायक भाईलाई १००० तोपको सलाम अर्पण गर्दछु । वंहालाई राज्यले सम्मान गर्नु पर्छ ।
साहसी भाइ लाई धन्यबाद
Great Binayak Rai Bhai 🙏🙏🙏
सरकार त चोर हो
यो उखाने प्र.मंत्रि भएदेखि देशमा अनेकौ काण्डै काण्ड मात्र हुन्छ किन होला? भाइलाइ सलाम छ! अन्तमा बालेन साहा र अदालत को निर्णया सहि सहि भयो।
दुःखद्, एकदम दुःखद्। चाहिने युवाहरूलाई सरकारमा जागिर पाउन गाह्रो। घोकन्ते, घुस खाने गैरजिम्मेवार तथा नेताका आसे पासे कार्यकर्ताहरूलाई जागिर दिएको कारणले आज चाहिने बेला र समयमा मद्दत पुगेन। घटनामा परेका सबैप्रति ओम शान्ति। 🕊️
धन्यबाद ब्राेदर ।🙏🙏🙏
Sarai dukha lagyo yo ghatna dekhera dukhiko satha kasaileni napaune raichha 😔😔😭😭🙏🙏
Good job rai bhai ❤❤❤❤
गणतन्त्र सङ्घीय लोकतान्त्रिक का अन्तरीम कार्यवाहक सरकारकोनै राजीनामा होस गणतन्त्र चाहीदैन मुर्दावाद भयो भोटचाहीन सहयोगनपाउन भयषछी गणतन्त्र मुर्दावाद जय नेपाल आमालाई राजालाई साथ छ ❤❤❤❤❤❤❤❤
सलाम छ मेरो भाइ हजुर लाइ❤❤❤❤
नालायक सरकार भए पछि येस्तै हुदो रहेछ।❤️❤️❤️😢😢😢🙏🙏🙏🙏
Bhai Tapai Lai Salam Cxa.
भाइ लाइ पनी भगवान ले सधै रक्षा गरुन
Good
Bhai
,प्रधानमन्त्रीको कुर्सीमा अपराधिक जिन भएको, कालो नियत भएको, कालो संस्कार भएको ब्यक्ति पुगे पछि .....
Varry good job vai lai salam xa ❤❤
🇳🇵🇳🇵🇳🇵nepal janta lai salaam cha nepal ko sarkar lai sarkaar kei kam chain nepal janta aka hunu jai janta🙏🙏🙏🙏🙏
God bless you brother 🙏🙏
सलाम छ भाइ🙏🙏🙏🙏
सरकार भयरपनी नभएको जस्तो अनुभुभयको हाम्रो देस नेपाल
Thank you babu .
अझै पुरानो नेतालाइ भोट दिनको लागि झोले बनेर नहिडौं मान्छे चिनौं
नगरपालिकाले योभाइलाइ नगरप्हरिमा भर्तिगरेर रेस्क्युसम्बन्धितालिमदियर पुरस्कृतगरोस ताकिदेशबनाउना यस्तायुबाको मनोबलबढेर बालेन रबिहर्क गोपिहमालहरुलाइ सहयोगमिल्नेछ।
तै बालेनले खोला नाला चलाएर एस्तो भएको गर्छौ मुला बालेनको तारिफ बिपत आई लाग्यो बचाउन सक्थ्यो एउटा हेलि १० मिनेट खर्चनु पर्थ्यो खोइ गर्यो अनि गृह्रमन्त्रिले राजिनाम दिनु पर्छ
सरकारले एक हप्ता पहिले देखी ठूलो झरी पर्छ सबै जनताहरूलाई सतर्कता र सुर्क्षित रहनु भनेको हो तर जनताहरूले पनि होसियार गरेन सायत आफ्नो लेखान्त होला ।
हार्दिक श्रद्धांजलि ।
Good job ...
Salute this brother
सरकार ले वास्ता गरेन मर्न पर्यो गरेको भए अमेरिका बाट सामान मगाएर पनि बचाउन सक्थ्यो बल्ल जनता काे आँखा खुल्यो कि
Yo vai lai salut xa sarkar duwara samman dilaunu parxa.
Thankyou babu.
Bhawagan bhanara aaunu vo Vai Jai hos sadai khusi hunu
सरकार छत जहाँ रबि लामिछाने को पछि।एमाले अनि काङ्ग्रेस सम्पुर्ण रबि को पछि हुँदा हुँदा अझ पुगेन केही जनता पनि रबि को पछि।न रबि को सहकारीको सदस्य न सहकारी मा खाता ।यती भन्दा पनि केही बचत कर्ता रबि लाई सहकारी ठग भन्दै छ ।रबिको पछि लगेर पाउला बचत रकम।
गृहमन्त्री रमेस लेखक लाई पनि बाढिमै बगाइ दिउ भगवान
गृहमन्त्री र प्रधानमन्त्री लाई कुर्सि कसरी जोगाउने भ्रष्टाचार कसरी गर्ने भन्ने मात्र ध्यान छ देश र जनताको के मतलब😃😃
आपद पर्दा सहयोग गर्ने स्थानिय या छिमेकीले हो,बाहिर बाट आएका नेतालाइ मत दिेएर जिताउने काम मुर्खता हो।माया,दया केवल छिमेकिलाइ मात्र हुन्छ।मत एक छाक मासु भात र पैसामा बेच्न हुदैन।
Sabai jatanaharu milera yo byawastha phalnu nai parcha natra sakkaucha khateharule ....jay Janata
kp मस्त अमेरिका तिर घुम्दै छ
भतिज विनायक बायुङ राई जो मानवीयले गर्नु सक्ने काम गर्नु भयो ।तर स्थानीय सरकार केन्द्रीय सरकार लाचार । दलेहरुले ती जो जो गरिब निमुखा व्यक्तिहरुको ज्यानको जवाफ क्षतिपूर्ति गर्नु पर्छ ।
हेलिकप्टर सरकारले घोडेजात्रामा महामहिम प्रधानमन्त्री लगायतले रमाईलोको लागि मात्र भयो।
The hero of Nepal
अहिले नेपालमा बाढी र पहिरोले गर्दाखेरि धेरै ठाउँमा जनधनको क्षति भएको छ दुःख लादो कुरा हो यो। तर बालेन शाहले पहिला खोला खोलानालाहरू खोल्नुपर्छ भन्दाखेरि सायद हामीलेविरोध नगरेको भए अहिले यति धेरै क्षति हुँदैनथ्यो होला। क्षति हुन्थ्यो तर यति धेरै हुँदैन थियो
dd le vaneko kura akdam thik partiko jhole khojne vanda yasta hunhar yuwa rakh sarkar🙏😭🇳🇵
सहि बाेल्नु भयो ।
ललितपुरका मेयर ज्यू नगर प्रहरी हरु कता हराएछ कुन्नि । त्यो प्रहरी कन्ट्रोल रुम मा फोन उठाउने जन्तु लाई कडा कार्रवाई गर्नुपर्छ
ॐ
Sahi kura ho dhaiko
फेरि पनि चुनाब आउदा यीनै नेता हरुलाई भोट दियर जीताउनुस।
Good job
Those ministers related to this MUST morally resign and walk away.
ड्रोनबाट रसा पठाउन सकिन्थ्यो होला ।ड्रोन उपयोगि हुने रहेछ यस्तो बेला।
Big mistake polish ko nai dekhiyo . so sad nepal ma matrai ho yasto hune . aru desma hudain yasto ta bijog sarkar.....
गृह मन्त्री राजिनाम दिनु पर्छ ।
ओलि जि एमाले पाटि झोले भटचार गरदा ठिक छ यो भाइ समला