@@ramarataryadav-tk1praaru cosmetic oil haru le Indian products le k ramro garexw garexoinw kasaile kaii bujheko xw aalu haru bheda aarkako khutta tannw mayrw janeko
यो टिका बुढाथोकी ले आज भन्दा ७ वर्ष अगाडी मेरो काका लाई भारत को कलकता मा लगेर लगभग ३५ लाख ठगेर फरार भएको थियो। तेस्पछि सम्पर्क बिहिन भएर बसेको थियो। यसलाई हदै सम्म कारबाही गर्नु पर्छ।
कानुन सम्वत तरिकाले नेपाली ब्यवशाय सञ्चालन गरि विदेशि सामान आयात बन्द गर्नु पर्छ । ससम्वन्धित निकायबाट अनुमति लिई ब्यवशाय स्थानिय निकायमा दर्ता हुनु पर्छ यति सवैले जानकारि राख्नै पर्छ । हरेक बर्ष नविकरणमा पनि ध्यान दिनै पर्ने रहेछ ।
सबै हुदाहुदै नगरले किन दबाब दिदैछन कतै उद्यमिलाई उत्साहित बनाउनुको सट्टा निरुत्साहित गरिरहेको त छैन?कुरा सुन्दा बिना प्रमाण बन्द गर भनेको देखिन्छ,प्रमाण सबै देखाउछ, गलती नै छ भने सुधार्न सहयोग गरौ सकरात्मक राज्यको पहिचान दिलाउ रोजगारमा अझै सुझाव दिई अगाडि बड्नुपर्नेमा कुनै पनि तरिकाबाट बन्द गर्नुपर्ने नियतले पो प्रस्तुत भएको देखिन्छ। जय बालेन
यो टिका बुढाथोकी ले आज भन्दा ७ वर्ष अगाडी मेरो काका लाई भारत को कलकता मा लगेर लगभग ३५ लाख ठगेर फरार भएको थियो। तेस्पछि सम्पर्क बिहिन भएर बसेको थियो। यसलाई हदै सम्म कारबाही गर्नु पर्छ।
तोकिएको समय अवधी भित्र के हेरेर अहिले हाम्रा कुरा नसुनेको भन्नू, प्रक्रिया पूरा गरेर चलाउनु कसैले रोके जस्तो देखिदैन नि बालेन तिम्रा विरोधी कद्दापी हुनै सक्दैनन यिनी त शुशासन का पक्षधर हुन भन्ने कशैको संका छैन
Tai behora ta vanani gunda gardai para vayo Nagar prahari vandaina je Pani bolni je Pani garni vanni hudaina suru mata thikai lagthyo aile para Ali vayana Nagar prahari ko anusanan dekhiyana chadai chodeko jasto bujinxha asari ta Akdam right Cha yo Tika vanni Manche ❤
हैन बालेन ले के गरन खाेजे का हुन जे पनि बन्द ताेड फाेड यदि गलत छ भने चिठिकाटेर अफिस मा बाेलायर सलाहा दिम समझाम तपाईं मेयर भय पछि काठमाणडौ खालि भैइसकेछ तपाईं गरिब काे दुसमन हाे आज पूरा घर खालि सहर मा राेड खालि गाउँ बनाइ दिनु भयाेसबै लाई लखटने काम भयाे जसकाे घरछैन उनी ले साग।देलान अगबा जसकने घरजगा परदैन उनी खुसि हाेला अरुत राेयका छनजसताे रबि ले।त यसताे आतंक मचायननजनता संग भिजेर जान चाहानथे तपनइ दल।बल।सबै परयाेग गरि पावर साे गरेर जानू हुनछ सबै जनता।लखटेर के तपाईं मातर बसने नेवार परि बार एक जुट हुन आबसेक छ पुरान मेएर काे पाप।लागेछ फाेहाेर।मा कति नाफा कति धाेटाला भाेलि बुझिनछ
यो साहुले जति तेल को बारे मा बोलेको छ साच्चिकै हुने भएको भए टिभी कार्यक्रम मा फोकट मा स्पोनसोर गर्दैन थियो होला । तर के होस स्वदेशी उत्पादन लाई हामी नेपाली ले नै प्रोत्साहन गर्नै पर्छ ।
MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD 🌎
श्री केश तेल भन्दा अगाडि रिजेन भनेर तेल निकालेको थियो पछि त्यही तेललाई थप अरु जडिबुटी हालेर बनाको भनेर त्यही रिजेन तेललाई श्री केश तेल भनेर नया तेल निकाल्यो मैले यो तेल श्री केश तेल भन्दा अगाडिको रिजेन तेल लगाको हो केही काम गरेन पैसा मात्रै सत्यानाश भयो / अनि सुगर निको हुन्छ भनेर यसको सुगरको दबाई खाए मुख पनि एकदम बारे म 75 केजीको मान्छे घटेर 59 केजीको भए ढिंडो खाने रोटी खाने आँटा पनि मैले यही बनेको यही बाट किनेर लान्थे लगभग एक बर्ष चानचुन जचाउदा दबाई खाँदा आँटा किन्दा 1 लाख 75-80 हजार जति सकियो सुगर पनि घटेको थियो तर यो सप्त ऋषि आयुर्वेदको डाक्टरले मेरो डाक्टरी दबाई घटाईदेन खै दबाई त्यस्तो होकी डाक्टर त्यस्तो हो अहिले म ईन्सुलिन लगाईरहेछु न मेरो सुगर निको भयो भाकोनभाको मेरो पैसा त सकियो नै म 75 केजीको मान्छे 59 केजीको भएर म एकदम कमजोर भए अहिले पनि मेरो तौल बढ्न सकेको छैन त्यो बेलामा खाएको दबाईको असर मलाई अहिले सम्म छ खै के खै के ?
कम्पनी रजिष्ट्रर कार्यालयको प्रमाणपत्र ले मात्रै कम्पनी संचालन गर्ने अनुमति हुदैन। प्रमाणपत्रको तल लेखिएको हुन्छ। जुन प्रकृतिको कार्य गर्ने हो,त्यहि अनुसारको सम्बन्धित कार्यालयबाट पनि सम्बन्धन लिनु आवश्यक हुन्छ।
ठुलो माछा समात्नुपर्छ र सबै बेवाशयहरूलाई सहि कागजात हुनुपर्छ, सहि छ। तर निकाय आफै सहि कामहरू गर्नुपर्छ, पिकअप ट्रकमा सिडीं बोक्दा छानामा होईन पछि डालामा उठ्नुपर्छ किन कि गाडी ९५% अगाडि गुड्छ र कुनै चिज्मा अड्किन सक्छ।
मैले लगाको 6,7 महिना भयो तर कपाल कालो भएको छैन चाया जादैन कपाल त झन 21:13 नया उम्रिदै उम्रिदैन र झर्न पनि रोकदैन सिल्कि पनि हुदैन सबै झुट पैसा मात्र कमाउने धन्दा हो निकाय भनेको नै महानगर हो धेरै बोलेर छुट हुनु हुदैन
@Anilpariyar396 sathi nepal ma baneko product le india china sanga partispadha garna sakdaina sano company ho tra nepali le rojgar pako xan aafno paisa aafnai desh ma rahanxa maile aahile sanma sreekesh tel lagako xaina tra pani aafno desh ma kunai pani chij utpadan gareko chij ma hami sabaile saport garnu parxa
के सबै तेल लगाएर आको छ र कपाल आउनै पर्छ टाउकोमा कपल नआए पनि केही हुँदैन कपाल ला भैहाल्यो नि। हुँदैन विदेशी तेल हाम्रो आफ्नै जडिबुटीमा बनेको नेपालको तेलको लागि सपोर्ट ओके।❤🇳🇵🇳🇵🇳🇵🇳🇵
कति बेराेज गारीलाई राेज गारी दिनु नेपालमै भएको वन जङ्गलको जडिबुटीलाई औषधिको रूपमा बनाउनु नेपालमै बसेर केही गर्नु नै गल्ती आफ्नो देशमा बसेर केही गर्न नपाउनु
Tel ko kei hudaina vany kina paryog garera paisa barbaad garne tyo kapal umrine vanny ta samjhine pani xamkine jasto banda vaye ni thikai hou janta lai bram ma pareko xa tei hou
Balen फेरी ले ३ करोड नेपालीको मन जिते ज्यान दिन्छु भन्दै चर्चित सांसदले चकित बनाए,साम्बालाई उच्च संमानruclips.net/video/-IcTkPvA2rA/видео.html
बल्ल आज मेरो कुरा सुन्यो माहानगरले।धन्यबाद बालेन शाह।
👍👍👍👍👍👍👍👍👍👍
सेम म नि ❤❤
तेरो चाकामा गाठा आउँला फूई नगर मन नपरे प्रयोग नगर मूजी
यो तेल लगायर झरेको कपाल आउँछ भन्नू र हाम्रो घर मा गोरु बियार पाडा पायो भन्नू उस्तै हो।
👍👍👍👍👍👍👍👍👍👍
सही कुरा गर्नु भयो मित्र । यस्ता तेल ले हुने भए नेपाल का सबै कपाल नभएका चिकित्सक र पब्लिक को टाऊको खाली हुने थिएन ।
K hisable approve garne ta …thagna lai harek para apnaune bro….atti ho …ani paniko lab ma test garera hunchha…….ani yesle kapal kaha uumarne ho…
Santosh g tapaile 100% sahi Kura garnu bhayo❤❤❤
great job dear mayor balen shah sir.👍️👍️👏👏🙏🙏🇳🇵
आफ्नो देशमा केही गर्छु भन्ने युवाहरूलाई प्रोत्साहन गरौं।बरु के के मापदण्ड पूरा गर्ने हो त्यो पूरा गराउन सहयोग गरौं।
यो तेलको प्रयोग गर्ने धेरै पीडित छ्न
झुठो प्रचार गरेर जनता ठग्न पाईदैन🙏
Ke ko kehi garxu asto thag haru lai manche ko aakhama xaro haleko xa soja sida manche haru lai thageko xa sadaiko lagi banda hunu parxa 😡😡😡😡😡😡😡😡😡😡
@@ramarataryadav-tk1praaru cosmetic oil haru le Indian products le k ramro garexw garexoinw kasaile kaii bujheko xw aalu haru bheda aarkako khutta tannw mayrw janeko
😂😂😂😂😂
के म नि भोलि देखे जे पायो तै झार पात बेचुम त हावा
यस्ता जाठा तेल लगाएर कपाल उम्रीने भए खरब पति अम्बानिको छोरो कलिलो उमेरमा टक्ले भएर हिन्नु पर्थेन होला😂
Sahi kura ho
Hehehe kati hasnu
@@sureshadhikari9371 सही कुरा गर्नुभयो
धन्यवाद वालेन दाई मेरो पनि ६००० डुबाको यो श्रीकेश जाठाले
मापदण्ड छ छैन त्यो आफ्नो ठाउमा छ तर जिद्दी र घमण्ड नै धेरै ।।।।
@@NirajMagar-fb4gl you are Right
सब भन्दा राम्रो तेल तोरिको तेल हो
Tori ko tel india bata magauni hoina 😢
😂
@@punchandra1785 right
यो तेल प्रयोग गर्नै धेरै पीडित छन ,,
Ma pani xu 1 jana
खुसी लाग्यो
जय बालेन दाई नेपाल काठमाडौं 🎉🎉
जय बालेन्, दाई।
बन्द हुनुपर्छ यो सब ठगी धन्दा हो ।जय बालेन🎉
Good. jay balendra shaha ( balen)
यो श्री केश उत्पादन चै बन्द गर्नु पर्छ सबैलाई ठगेर ठूलो कुरा गर्दै छ टिकाराम ले, यो तेल लगाउदा मेरो तालु नै खुईलियो, कपाल नै बाकी रहेन
गुणस्तर हिन श्रि केश तेल काे ठगि धन्दा लाई लगाम लगाएकाे मा काठमाडौ माहांनगर मेयर बालेन शाह लाई धन्यवाद छ❤🎉
कस्तो जाठा जीदी रछ,
महानगर ले खोजेको एकथोक यस्ले भन्छ अर्काईथोक अचम्म लाग्छ,
यो त धेरै फटाहा हो नी
Ashika sis hunu parne atro bolnae napaune kura garna chae batho Raexa yo manxe patrakar jatha khatenae Raexa feri
Yo Manchhe Fataha Jasto Lagchha
You are Right
यो टिका बुढाथोकी ले आज भन्दा ७ वर्ष अगाडी मेरो काका लाई भारत को कलकता मा लगेर लगभग ३५ लाख ठगेर फरार भएको थियो। तेस्पछि सम्पर्क बिहिन भएर बसेको थियो। यसलाई हदै सम्म कारबाही गर्नु पर्छ।
Good 👌👌🏻 kapaal umridaina yo haawaa shree kesh oil le
यो तेल ठग हो तुरुन्त बन्द गरेर कारबाही गरेर छेतिपुर्ती भराउनु पर्छ
जय बालेन सर
नेपाली प्रोडकट लाई सबैले माया गरै जय बलेन् जय श्री केश
Maile herna khojeko video herna paya aja tq u hai balen ko team
बन्द र खारेजी गर्नु पर्छ यो कम्पनी !! बलेन को जय होस
जय बालेन ज़िन्दाबाद
शेरे वा केपी को झोले ले खोलेको हुनुपर्छ
बालेन साहा ले राम्रो काम गर्नु भएको छ यो श्रीकेस तेल बन्द गर्नु पर्छ यो तेल को काम छैना
जय होस बालेन❤
जए बालेन राजा जनताको राजा हो हजुर हो
बन्द्दा हुनु पर्छ यो सब धन्दा हो
यो त नेपाली युवा उधोगीहरुलाइ निरुत्साहित बनाउने काम भयो
उद्योगी भन्दई मा जेमन लाग्यो तेई गर्न मिलने हो र?
नेपाली उद्यमी भन्दैमा झुठो प्रचार गरेर जनता ठग्न पाईन्छ?
उद्योगको छत मुनि बसेर लुटनीति गर्न त भएन नी त। उद्यमी हो भने नीति नियम पालना गरेर चलन पर्छ।
ठग्ने काम रोक्दा निरुत्साहित हुन्छ भने, ठगहरु निरुत्साहित भएकै ठिक छ।
यो तेल लगाएर बाल साल केहि आउदैन सधै का लागि बन्द र खारिज गरियोस यो कम्पनि बालेन जि,
ruclips.net/video/j_VCyslvX-Q/видео.htmlsi=YBbGUWr9ZvKhTc6n
ruclips.net/video/j_VCyslvX-Q/видео.htmlsi=B0kDSF5K_rO8RXWy
कहिले लगाको छौ र भाई यो तेल..? 😂
Bidesh bata 90% saman aauxa bina check jach nepal ma baneko saman banda gara desh bani halxa ni
Ho sadaiko lagi banda hos adi banda garena vane jo jo hami yo tel kinera thageko xau hami sabbai milera aandolan garnu parxa 😡😡😡😡😡😡😡😡
Made in Nepal!!
Go for it!!
Shree kesh is good oil!!
Plz do look after the nepali product!! It is better than other x y z foriegn oil!!
this is not a nepali product 😂 its import from india.
यो तेल महिले प्रयोग गरेको काम गरेन यो झुट हो ग्राक ठग मेलो हो येस्ले काम गर्दैन साथिहरु यो ठग मात्रई हो हामी ठग संग सतरक रहुँ है ।
😅😅😅😅सोधेको जबफ देन अफ्नो कुरा सहि नै छ भन्छ ।बिजय साही र यस्को कुरा एउटै आयो
ऊ...... टेक्निकल कुरो कठै! कहाँसम्म पुगेछ त हॅ😮 वैज्ञानिक समाजवाद!!देशभर यसरी नै जय वालेन!!!🙏
एक वर्ष भईसको अईले सम्म यो तेल लगाको लगाई छु तर कपाल पलाउला झर्न रोक्ला भनेको झन झरेर रीत्तै हुन लाग्यो यो तेल कामै छैन महानगरले जे गरेछ ठिक गरेछ
Good Mayor balen shah Kathmandu metropolitan city
Very good balen shah ❤
कानुन सम्वत तरिकाले नेपाली ब्यवशाय सञ्चालन गरि विदेशि सामान आयात बन्द गर्नु पर्छ । ससम्वन्धित निकायबाट अनुमति लिई ब्यवशाय स्थानिय निकायमा दर्ता हुनु पर्छ यति सवैले जानकारि राख्नै पर्छ । हरेक बर्ष नविकरणमा पनि ध्यान दिनै पर्ने रहेछ ।
Balen doing good job
Quality quality, not only business.
Jaya balen sir
यसरी एउटा ब्यवसाई लाई पेलेको पेलै गरेर बिदेशी प्रोडक्ट ल्याउने खेल मात्रै हो
मेरो ९९००/- खायो यसले,
यहाँबाट उत्पादन भएको श्रीकेश तेलले केहि नहुने रहेछ।
ठग्यौ बुडाथोकी ज्यु।
नेपाल मा बनेको नै सबै भन्दा ठुलो गल्ती भो, यस्तै सयौ बिदेशी ब्रान्ड छ्यापछ्याप्ती बिक्रीमा छन।अनि कानुनी झन्झट यती छ की नाङ्गो हिड्न सजीलो होला।
चिलाउने को गेडा बाट तेल निस्कन्छ है नेपालमा
सबै हुदाहुदै नगरले किन दबाब दिदैछन कतै उद्यमिलाई उत्साहित बनाउनुको सट्टा निरुत्साहित गरिरहेको त छैन?कुरा सुन्दा बिना प्रमाण बन्द गर भनेको देखिन्छ,प्रमाण सबै देखाउछ, गलती नै छ भने सुधार्न सहयोग गरौ सकरात्मक राज्यको पहिचान दिलाउ रोजगारमा अझै सुझाव दिई अगाडि बड्नुपर्नेमा कुनै पनि तरिकाबाट बन्द गर्नुपर्ने नियतले पो प्रस्तुत भएको देखिन्छ। जय बालेन
Janta lai scam garne company harulai nagar le utsahith garnu parne… arey waah..
जनता लाई झुठो प्रचार गरेर ठग्न त पाईदैन है 🙏
यो टीका बुढाथोकी पहिल्यै बाट ठग रैछ 🙏
तेल ले काम गर्दैन है नरिसाउनु जे हो त्यही भनेको
na kinne ho
Ho ho mero ta vako baki kapal pani sabbai sakkiyo ati ris utheko xa ni😡😡😡😡😡😡
गर्दैन गर्दैन
Ho ho meroni vayeko kapal ni jharyo
यो टिका बुढाथोकी ले आज भन्दा ७ वर्ष अगाडी मेरो काका लाई भारत को कलकता मा लगेर लगभग ३५ लाख ठगेर फरार भएको थियो। तेस्पछि सम्पर्क बिहिन भएर बसेको थियो। यसलाई हदै सम्म कारबाही गर्नु पर्छ।
kuro sahi ho ❤❤tika sir ko❤❤
नेपाली तेल बन्द गरौं। भारती तेल प्रयोग गरौं। यहाँ रोजगारी पाएका हरुलाई खाडी पठाऊ। जय बलेन्।
Sahi ho banda garnu parxa yesto manxe lai ullu banayera thagne haru lai
जुन उत्पादनको मापदण्ड बारे नेपालमा कानून छैन त्यो उत्पादन कसरी export भयो
तोकिएको समय अवधी भित्र के हेरेर अहिले हाम्रा कुरा नसुनेको भन्नू, प्रक्रिया पूरा गरेर चलाउनु कसैले रोके जस्तो देखिदैन नि बालेन तिम्रा विरोधी कद्दापी हुनै सक्दैनन यिनी त शुशासन का पक्षधर हुन भन्ने कशैको संका छैन
Good good balen sir.
कस्मेटिक को परिक्षण गर्ने निकाय छैन,भन्दैमा जे पनि बेच्न पाईन्छ ।यौटा सभ्य मानिस ले बोल्ने तरिका यस्तो हुन्छ।
Mapdanda napuryara jabarjasti garnelai pattasaf Jay Balen
ठग कम्पनीलाई खारेज गर्नु पर्छ
एसको चुरी फुरी अली बेसी भयो जाठा नगर प्रहरी लाई हेपेर बोलीराछ पढ्न आउछ किनाई जे पायो त्यो बोल्यो भन्छ आफै ठुलो कुरा गरिराछ मुजी
Right balin Bhai
Jay balen🇳🇵🇳🇵🇳🇵
हामीपनि बालेन सपोर्टर हो/तर यो नगर प्रहरि को पारा भएन है /
Tai behora ta vanani gunda gardai para vayo Nagar prahari vandaina je Pani bolni je Pani garni vanni hudaina suru mata thikai lagthyo aile para Ali vayana Nagar prahari ko anusanan dekhiyana chadai chodeko jasto bujinxha asari ta
Akdam right Cha yo Tika vanni Manche ❤
महानगरले भ्याली भित्र रहेको सबै प्रोडक्टको ल्याब टेस्ट गर्ने गरोस नत्र ब्यापारीले नाटकै गरेर जनतालाई झुक्काइरहेका छ।
हैन बालेन ले के गरन खाेजे का हुन जे पनि बन्द ताेड फाेड यदि गलत छ भने चिठिकाटेर अफिस मा बाेलायर सलाहा दिम समझाम तपाईं मेयर भय पछि काठमाणडौ खालि भैइसकेछ तपाईं गरिब काे दुसमन हाे आज पूरा घर खालि सहर मा राेड खालि गाउँ बनाइ दिनु भयाेसबै लाई लखटने काम भयाे जसकाे घरछैन उनी ले साग।देलान अगबा जसकने घरजगा परदैन उनी खुसि हाेला अरुत राेयका छनजसताे रबि ले।त यसताे आतंक मचायननजनता संग भिजेर जान चाहानथे तपनइ दल।बल।सबै परयाेग गरि पावर साे गरेर जानू हुनछ सबै जनता।लखटेर के तपाईं मातर बसने नेवार परि बार एक जुट हुन आबसेक छ पुरान मेएर काे पाप।लागेछ फाेहाेर।मा कति नाफा कति धाेटाला भाेलि बुझिनछ
राेजगार दिने लाई भगाइ हालन परने याे समसया केहाे यसकाे बरु बिज्ञ राखि छानबिन गरौ गलत छ भने बन्द गरौ
Nagar prahari le aafno duty garnu ni , Kina official kura documents ko kura haru gari rheko!?
Uslai je order deko cha tyo kaam garnu ni
Nepali product lai support garnu parxa baira bata aako product chai kasle check gareko xa ra aile samma 😢
कंपनी मालिककै कपाल झरेर सकीन लागेछ
😂
😅😅😂😂
😂😂😂
यो साहुले जति तेल को बारे मा बोलेको छ साच्चिकै हुने भएको भए टिभी कार्यक्रम मा फोकट मा स्पोनसोर गर्दैन थियो होला । तर के होस स्वदेशी उत्पादन लाई हामी नेपाली ले नै प्रोत्साहन गर्नै पर्छ ।
Good work
Good job balen जी ❤ jay 🇳🇵 🇳🇵
MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD 🌎
यसैको प्रयोजन मा श्री केश कमेडी क्लब चलाईरहेको छ ।
good job balen sir😊
कुन पार्टीको परेछ याे साेल्टी ? बिना राजनिती शक्ति विना नेपालमा यति ठुलाे व्यवसाय गर्न सम्भव छैन
श्री केश तेल भन्दा अगाडि रिजेन भनेर तेल निकालेको थियो पछि त्यही तेललाई थप अरु जडिबुटी हालेर बनाको भनेर त्यही रिजेन तेललाई श्री केश तेल भनेर नया तेल निकाल्यो मैले यो तेल श्री केश तेल भन्दा अगाडिको रिजेन तेल लगाको हो केही काम गरेन पैसा मात्रै सत्यानाश भयो / अनि सुगर निको हुन्छ भनेर यसको सुगरको दबाई खाए मुख पनि एकदम बारे म 75 केजीको मान्छे घटेर 59 केजीको भए ढिंडो खाने रोटी खाने आँटा पनि मैले यही बनेको यही बाट किनेर लान्थे लगभग एक बर्ष चानचुन जचाउदा दबाई खाँदा आँटा किन्दा 1 लाख 75-80 हजार जति सकियो सुगर पनि घटेको थियो तर यो सप्त ऋषि आयुर्वेदको डाक्टरले मेरो डाक्टरी दबाई घटाईदेन खै दबाई त्यस्तो होकी डाक्टर त्यस्तो हो अहिले म ईन्सुलिन लगाईरहेछु न मेरो सुगर निको भयो भाकोनभाको मेरो पैसा त सकियो नै म 75 केजीको मान्छे 59 केजीको भएर म एकदम कमजोर भए अहिले पनि मेरो तौल बढ्न सकेको छैन त्यो बेलामा खाएको दबाईको असर मलाई अहिले सम्म छ खै के खै के ?
कम्पनी रजिष्ट्रर कार्यालयको प्रमाणपत्र ले मात्रै कम्पनी संचालन गर्ने अनुमति हुदैन।
प्रमाणपत्रको तल लेखिएको हुन्छ।
जुन प्रकृतिको कार्य गर्ने हो,त्यहि अनुसारको सम्बन्धित कार्यालयबाट पनि सम्बन्धन लिनु आवश्यक हुन्छ।
ठुलो माछा समात्नुपर्छ र सबै बेवाशयहरूलाई सहि कागजात हुनुपर्छ, सहि छ। तर निकाय आफै सहि कामहरू गर्नुपर्छ, पिकअप ट्रकमा सिडीं बोक्दा छानामा होईन पछि डालामा उठ्नुपर्छ किन कि गाडी ९५% अगाडि गुड्छ र कुनै चिज्मा अड्किन सक्छ।
बालेनको काम 100-% ठीक छ बन्द गरौं दलाल काम नगर जय बालेन
दर्ताको कुरा मात्रै हैन तेल बनाउदा प्रयोग भएका कच्चापदार्थहरुको मिश्रणबाट तयार भएको तेलले कुनै असर गर्छ कि गर्दैन त्यो परिक्षण गर्न पर्छ होला त ?
यो तेल नेपाल बनेको नै होइन यो तेल त manufacturing Noida india मा भएको हो। प्याकेटमै लेखिएको छ।
कम्पनी दर्त गरेको छ ट्याक्स तिरेको छ ।
अनि के गुलाको प्रनाण चाहियो अरु ??
Hit lar la atty garday cxa
कती दुख देको बालेनको काम छैन.रोजगारी देको छ.किन दुख देको
मैले लगाको 6,7 महिना भयो तर कपाल कालो भएको छैन चाया जादैन कपाल त झन 21:13 नया उम्रिदै उम्रिदैन र झर्न पनि रोकदैन सिल्कि पनि हुदैन सबै झुट पैसा मात्र कमाउने धन्दा हो निकाय भनेको नै महानगर हो धेरै बोलेर छुट हुनु हुदैन
गफ नदे मुजि ।तेरो औकाट नै छैन यो तेल प्रयोग गर्ने।
india bata aako tel lagaunu sathi yek rat mai kalo hunxa ani tapai didesh tira janu
@ भारतको थोरै राम्रो पनि हुन्छ सस्तो पनि कपालको लागि बनाएको तेलहरु तर श्रीकेश तेल महङ्गो पनि काम पनि नगर्ने गनाउने एकदिन लगायो चाया आउने हुन्छ
@Anilpariyar396 sathi nepal ma baneko product le india china sanga partispadha garna sakdaina sano company ho tra nepali le rojgar pako xan aafno paisa aafnai desh ma rahanxa maile aahile sanma sreekesh tel lagako xaina tra pani aafno desh ma kunai pani chij utpadan gareko chij ma hami sabaile saport garnu parxa
किकाराम को बोल्ने शैली अलि सुधार गर्ने बेला भयो। महानगर प्रहरी सँग कसरी कुरा गर्ने शैली ठिक छैन।
रिसाएर काम छैन श्री केस ले नचाया गयो न झरेको कपाल्नै आयो न चाया गयो कैइ काम्को ग्रेन्टि छैन
यो शाहले महानगर के गर्न खोजिरहेको छ नेपाली तेल उत्पादन गर्न दिनुपर्यो नि नेपाली भएर
Great Balen
Good balen👍️👍️😊
यो मान्छे ।फटा हो । मलाई पनि दुख दियो।
के सबै तेल लगाएर आको छ र कपाल आउनै पर्छ टाउकोमा कपल नआए पनि केही हुँदैन कपाल ला भैहाल्यो नि। हुँदैन विदेशी तेल हाम्रो आफ्नै जडिबुटीमा बनेको नेपालको तेलको लागि सपोर्ट ओके।❤🇳🇵🇳🇵🇳🇵🇳🇵
त्यसो भए नेपाल भन्दा बाहिर बाट आएको जति पनि तेल हरु छन् सबै लाई टेस्ट गर्नु पर्ने होइन र
प्रसनल तेल हो भने मार्केटमा किन बेचेको यदि बेच्नु परे हरेकदिन तेल बनेको ल्याबटेस गरएको प्रमाणित सहित मार्केटिङ गर्नुपर्ने हुन्छ ।
India bata aauni lai kahile labtest vako xa sathi
नेपाली प्रोडक अन्तर्राष्ट्रिय बजार मा लैजाने काम चाहिँ गरन अनिपो देश लाई फाइदा हुन्छ ,नेपाली को बुद्धि नै उल्टो हुन्छ अनि कसरी बिकास हुन्छ देश
कती हेपेको नेपाली ब्यवसायीलाई.
नेपालमा गरी खान पाईदैन बिदेश भगाउने हो सबलाई
हतेरिका......???
300को लाइ 3300 मा बेच्दा त मज्जा आइरहेको थियो।
कति बेराेज गारीलाई राेज गारी दिनु नेपालमै भएको वन जङ्गलको जडिबुटीलाई औषधिको रूपमा बनाउनु नेपालमै बसेर केही गर्नु नै गल्ती आफ्नो देशमा बसेर केही गर्न नपाउनु
Balla aauta ramro chitta bujdho ramro kura sms MA padnu payako xu
Nepal ma je pani garn painxa but sidha sadhi thagi garn paiyanna ni.
Tel ko kei hudaina vany kina paryog garera paisa barbaad garne tyo kapal umrine vanny ta samjhine pani xamkine jasto banda vaye ni thikai hou janta lai bram ma pareko xa tei hou
झुठो प्रचार गरेर जनता ठग्न पाईदैन्🙏🇳🇵
गूड क्वेशचन।खोल्नुपर्ने किन? त्यो पेपर ल्याउनुस!
टङ्क जि जन्ता ठग न त भयन नि, त्यो तेल लागयर कुनै फाइदा नजिजा त दिन पर्यो खै केही भएन।श्रम गरेर खान पाइन् छ ठग न पाइदैन।
यो टीका बुढाथोकि फेक मान्छे हो चोर हो केपिको झोले हो ठुलै नेताको मिलेमह्तो छ एस्को सम्पती जफत हुनुपर्यो अनि जेल कोच्नुपर्यो फटालाई