अब के होला?!😳 जगा धनी रूँदै रूँदै नेपाल आए | Prakash Tamang को सम्बन्ध बारे यस्तो सम्म सुनाए🥺😢

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024

Комментарии • 382

  • @bhimair4712
    @bhimair4712 7 дней назад +36

    संसार को सबै भन्दा ठुलो दान भुमि दान गर्नु हो,धेरै धेरै धन्याबाद सर

  • @nimrawat8890
    @nimrawat8890 4 дня назад +6

    प्रकाश लाई जग्गा दान गर्नु हुने माहा पुरुस लाई र घर बनाइ दिने मन्त्री जिउ लाई मनै देखि धन्नेबाद छ।

  • @birurai3387
    @birurai3387 8 дней назад +97

    यतिको महान र मनकारी ब्याक्ती बेलायत लाहुरेहरुमा सायद तपाईं एक्लो पर्नु हुन्छ किनकी बेलायतमा बस्ने जतिपनी नेपालिहरु छन पैसा र सम्पतिकोलागी यति लोभी हुन्छकी कुनै कुमाइ भन्दा कमि हुन्न तर हजुर महान हुनुभयो मनकारी हुनुहुन्छ हजुरलाइ लाखौलाख नमन छ्🙏🙏🙏🙏🙏🙏🙏

    • @SitaBk-ji6go
      @SitaBk-ji6go 8 дней назад

      Ho hojr good ❤❤❤❤

    • @udendukpa9641
      @udendukpa9641 8 дней назад

      Sahi ho❤❤❤

    • @bhawanishah1122
      @bhawanishah1122 8 дней назад

      अति पुन्य कार्य!हजुरलाई भगवानको कृपा परिरहोस!

  • @dipakbaraily8004
    @dipakbaraily8004 9 дней назад +66

    संसार मा मानवता हराएको छैन महान छोरा सामाजिक वक्तित्व जसले आफ्नो बाबा आमा को लागि यति धेरै सम्पति दान गर्ने महान आत्मा को धनि लाइ हिर्दय बाट सम्मान छ

  • @minadhital1193
    @minadhital1193 5 дней назад +3

    राम्रो कार्य काे लाई धेरै धन्यवाद अब त्यो ठाउँ काे बाटो पनि पिच गरि दिय झनै राम्रो हुनिथियाे

  • @MagarSujata-d8i
    @MagarSujata-d8i 6 дней назад +3

    जग्गा दान गर्नु हुने जग्गा दाता महान छोरा लाई धेरै धेरै धन्यवाद ।

  • @manirajlawot6446
    @manirajlawot6446 8 дней назад +21

    कृष्ण कुमार राई दाइ जग्गा धनी मात्र होइनन मनका धनी हुनुहुन्छ। उहाँले जीवनको यथार्थ बुझ्नु भएको छ।

  • @PurnaGurung-cn2mx
    @PurnaGurung-cn2mx 9 дней назад +39

    प्रकाश हामी सबै नेपाली को मन मुटुमा बसेको मान्छे ,प्रकश पढेरा हैना परेरा भौतारिदै हिनेको मान्छे,प्रकाश आज सचै सबै को मन मुटु मा उज्यालो दिने प्रकाश सबैले माया गरि दिनु होला।❤❤❤❤

  • @ramathapa4795
    @ramathapa4795 9 дней назад +51

    जग्गा दान गर्ने सरलाइ भगवान ले सधैं कल्याण गरुन🌹🙏

  • @kalpanarai4675
    @kalpanarai4675 5 дней назад +2

    जग्गा दान् गर्नुहुने सर हजुर लाई हृदय देखि सम्मान् गर्दछु जहाँ सुदन किराती ज्यु हुनुहुन्छ त्यहाँ एक दमै राम्रो हुन्छ भन्ने लाग्छ 100% उहाँले बोल्नु भएको कुरा पुर्याउनु हुन्छ । 💕🙏💕 प्रकाश भाई तपाँई धेरै धेरै बधाई छ 🌹🎉🎈साथै शुभ कामना 🌹🎉🌹💖💖

  • @rambahadurkarki9124
    @rambahadurkarki9124 9 дней назад +36

    जग्गादातालाई धन्यवाद

  • @devthapa5039
    @devthapa5039 2 дня назад +1

    मनका धनीलाई सलाम छ बेलायत बासिन्दा तपाईंको बसाइँ अब नेपाल मा नै होलस जय मनका धनीको जय होस!

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 5 дней назад +2

    यस्तो पुन्य को काम गर्न जो कसैले सक्दैन भगवान् ले सधैं रक्षा गरुन जग्गा दाता लाइ🎉🎉🎉🎉

  • @twinkle1467
    @twinkle1467 6 дней назад +2

    हज़ुर को यो पुण्य कामको लागी धेरै धेरै धन्यबाद 🙏🙏हजुरलाई नेपाल को नेत्रित्वदायी भुमीकामा पनि देख्न पाईयोस जग्गा धनी जी 🙏

  • @ApsaraBista-f3s
    @ApsaraBista-f3s 9 дней назад +28

    मानिस ठुलो दिलले हुन्छ

  • @rohitgurung7316
    @rohitgurung7316 5 дней назад +2

    प्रकाशको जीवनमा भगवान बनेर आउनु भयो जग्गा दाता क्रिष्ण कुमार राई ज्यु

  • @SaluRai-k5p
    @SaluRai-k5p 6 дней назад +2

    प्रकाश् दाजु को आमा को अनुहार मा बेग्लै खुसी देखिएको छ जग्गा दिने अन्कल लाई धेरै धेरै धन्यवाद ❤❤

  • @rupesrai7240
    @rupesrai7240 8 дней назад +18

    कृष्ण कुमार राई ज्यु जग्गा दाता मात्र हुनुहुन्न, प्रकाश तामाङको भाग्य दाता भगवान् नै हुनुहुन्छ।

  • @tenzingyonzanlama6449
    @tenzingyonzanlama6449 3 дня назад +2

    बुद्धत्व आत्मा भएका पहिलाे व्यक्ति राई जी लाई मान्नु पर्छ । भगवानकाे अबतार, सलाम छ हजुर लाई ।

  • @rummayapun
    @rummayapun 8 дней назад +16

    जगा धनी लाई नमन छ मेरो तर्फ बात्💖💖💖🙏🙏🙏🙏🙏

  • @mjvlogsnepal4842
    @mjvlogsnepal4842 7 дней назад +2

    Manko dhani Aaj dekhe jindagima ❤❤❤❤❤ omg Krishna Kumar Rai sir BIG . SALUTE❤❤❤❤

  • @sarangjet777
    @sarangjet777 8 дней назад +18

    कृष्ण कुमार राइ ज्यू, लाई धेरै धेरै धन्यबाद ,पूर्व मंत्री सुदन किराती ज्यू लाई पनि धेरै धन्यबाद साथै सम्बन्धित सबैलाई ..👍🙏🙏

  • @KhimKarki-io4kq
    @KhimKarki-io4kq 7 дней назад +2

    भुमि दान गर्ने सर लाई तन धन मन सधैंभरि सबैकुरा मा राम्रो होस फलोस फुलोस उहाँ लाई भगवान पशुपतिनाथ ले सथै रक्षा गरुन् ❤🙏

  • @sushilatmz3218
    @sushilatmz3218 8 дней назад +7

    एउटा सूर्यको प्रकाशको झैं संसारभरि छाइरहेको विश्ववरको सम्पूर्ण नेपाली मनहरूमा प्रकाश झैं चम्किरहेको प्रकाश दाइलाई धेरै धेरै बधाई🎉 छ। साथसाथै यसै गरी भूमिदान गर्नुभएर ,आफ्नो मनको कुरा राखी आफ्नो स्वर्गीय पिता माताको नाममा भूमिदान गरी प्रकाश दाइको जीवनमा प्रकाश छरिनुभयो। आगामी दिनहरूको पनि यसैगरी खबरहरू सुनिरहन पाउँ हेरिरहन पाऊँ। साथै कृष्ण कुमार राईजीको बेलायतको यात्रा पनि शुभ रहोस्। जय नेपाल 🙏🙏

  • @bashantidhungana630
    @bashantidhungana630 5 дней назад +3

    लाख लाख धन्यवाद ❤❤❤❤❤❤भुमि दान दिने दाजुलाई

  • @rachnapradhan4883
    @rachnapradhan4883 9 дней назад +10

    Bidya chapagain dd la dherai dherai dhyanbad, Prakash dai lai Jindagee deko maa❤❤❤

  • @arunkumargurung9569
    @arunkumargurung9569 8 дней назад +9

    धेरै धेरै धन्यवाद ! दिन हात हरु मा सधै आशिष् को झरी बर्सियोस !

  • @rajenchhetri8039
    @rajenchhetri8039 8 дней назад +6

    यति ठुलो महान कार्य को लागि कृष्ण सर लाई salute🙏🙏🙏🙏🙏🙏🙏💕

  • @ghayal1979
    @ghayal1979 5 дней назад +2

    राजनीतिक दल, झोले कार्यकर्ता, छेउ न टुप्पोका समाजसेवीहरु एउटा ब्यक्तिको पछि लागेको देख्दा अचम्म लाग्छ यार।
    प्रकाश तामाङ्गलाइ यति चासोको साथ हेर्ने साम्सद,मन्त्री, प्रधानमन्त्रीले सधैं यसैगरी काम गर्दिए कति राम्रो हुन्थ्यो।
    त्यस्ता हजार प्रकाश घरबार बिहिन,टुहुरा, अपांग,अशक्त,बेरोजगार छन्।
    प्रकाश तामाङ र उनको परिवारको लागि धेरै राम्रो भयो, यसमा मेरो बिरोध होइन तर यो घटनासँग दिनानुदिन जोडिने विभिन्न तहका मान्छेहरु अधिकांश आफ्नो सस्तो लोकप्रियता,राजनितिक प्रभावका लागि कसरत गर्दैनन्।

  • @padammagar7444
    @padammagar7444 23 часа назад +1

    धन्य हुन ति माता पिता जस्ले यस्ता मनकारि छोरा जन्माए।।

  • @shangdorjesherpa3287
    @shangdorjesherpa3287 7 дней назад +1

    जग्गा दान गर्नु हुने सर लाई भगबान्ले सधै कल्यान गरुन्💐💐🙏🙏

  • @khagendrarai8122
    @khagendrarai8122 2 дня назад +1

    हो साच्चै भुमिदानगर्ने लाईधन्नेबाद ❤🎉🎉🎉

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 6 дней назад +1

    भुमिदान गरेर निकै ठुलो पुन्यकाे काम गर्नु भएकोमा धेरै धेरै बधाई छ शर। इश्वर ले सधैं तपाईं लगायत सम्पूर्ण परिवारकाे कल्याण गरून् याे मेराे प्रार्थना छ।
    प्रकाश भाइकाे पनि भविष्य सधैं उज्ज्वल भएर बिताेष हार्दिक शुभकामना ।

  • @AnishaAn-zy7ql
    @AnishaAn-zy7ql 7 дней назад +2

    कति ठुलाे मन काे धनी हुनुहुदाे रैछ भगवान ले सधै रक्षागराेस🙏🙏

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 8 дней назад +8

    किरात सर हजुर ले आफ्नो छोरा को रूपमा जग्गा दिलाइ दिनु भयो प्रकाश दाजुलाई लाखौं वर्षा आयु मिलोस हजुर लाई अनि प्रकाश दाजुको जिवनमा पहिले अनेकौं दुख पिडा हरू भोग्नु भयो तर अबको दिनमा हजुर को जिवनमा अनि घर परिवार मा सधै सुखर सानति मिलोस् मुटु भरिको माया र शुभकामना छ दाजु हजुर लाई❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 7 дней назад +2

    सबै सहयोगि मनहरु लाइ हृदय देखि सलाम❤❤❤❤

  • @DiluSunuwarOffical
    @DiluSunuwarOffical 7 дней назад +2

    मनकारी समाजसेवी कृष्ण कुमार सर लाई हार्दिक सम्मान अनि नमन🙏साथै धन्यवाद👏

  • @user-lr4my3vh8w
    @user-lr4my3vh8w 8 дней назад +4

    जगा मालिकलाई हिर्दए देखि समान हहाको आउ लामो होस हहालाइे भग वानले सदै रक्छा गरुन🎉🎉🎉❤🙏🙏

  • @NaruRai-l1h
    @NaruRai-l1h 3 дня назад +1

    कृष्ण कुमार दाजैलाई भगवानले रक्षा गरून् अझै धेरै जना अरुलाई पनि यसरी नै सहयोग गर्नु होला 🙏🙏 दाजै

  • @user-dd8rq9gm7v
    @user-dd8rq9gm7v 7 дней назад +2

    मनका धनी भोजपुरेलाई हृदय देखी सम्मान्।

  • @krishnashrsthakrishnashrst6034
    @krishnashrsthakrishnashrst6034 7 дней назад +2

    कृष्ण कुमार राई ज्यू यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु तपाईँ महान मानव हुनुहुन्छ 💐💐💐💐💐

  • @junuraibantawa9273
    @junuraibantawa9273 7 дней назад +1

    खुसी लाग्यो🤗 हराएका वर्षहरूको भिडियो हेर्दा रुएको ☹️आँसु खेर गएन🙏🇳🇵🇳🇵🇳🇵👍️

  • @rarahang7086
    @rarahang7086 8 дней назад +1

    जग्गा दाता ज्यू/आर्थिक सहयोगी ज्यूहरु/ अनि सुन्दर घर निर्माणकर्ता ज्यूहरुमा सलुट 🙏🙏🙏🙏

  • @gunarajrai1554
    @gunarajrai1554 8 дней назад +3

    सहयोगी महान मनका धनी जग्गा दाता ज्यु हजुर लाई सलुट छ।

  • @dilurai2116
    @dilurai2116 6 дней назад +2

    दान पुन गर्नुलाई पनि नसिप मै हुनु पर्छ यस्तै गरि गरिब र धनिमा नङ र मासुको नाता बढाउँने हजुर महान मनकारी एक ब्याक्ती देख्नु पाउँदा हाम्रो देशमा मानवता हराएको रहेन्रछ भन्ने बुझियो।
    प्रकृतिको नियाम हो जति हजुरको हात बाट कसैको खुशिको लागि दान पुन गर्नु हुन्छ तेत्ती नै ईस्वरले हजुरको हात भरिपुर्ण बनाई दिनु हुने नै छ।
    मुरि मुरि धन्यावाद माइती राजालाई🙏

  • @shantishrestha8506
    @shantishrestha8506 6 дней назад +1

    Hajur Sarai manko dhani hunuhudo raixa Sarai ramro lagyo hajur ko manokamana pura hos

  • @thapamanuthapa2391
    @thapamanuthapa2391 9 дней назад +9

    Sahayogi hat harulai dherai dherai dhanyebad 🙏🙏🙏🙏🙏🙏

  • @indirasubba2689
    @indirasubba2689 8 дней назад +3

    जेहोस् राई दाज्यू को योगदान माथि मुरी मुरी धन्यवाद।

  • @mayadevishrestha1255
    @mayadevishrestha1255 8 дней назад +15

    महान माता पिता का छोरा प्रकाश को आँसु पुछ दिनु भयो हजूर लाई मोरि मोरि धन्नेने बाद 🙏🙏🙏🙏🙏

  • @buddhathapa1299
    @buddhathapa1299 8 дней назад +1

    Good luck 🤞 Prakash kind hearted person Mr Rai you are great person and real hero salute 🙏🙋 you I think 🤔 you are angle for Prakash from Dharan🥳💜💜💜😇

  • @nimasherpa1928
    @nimasherpa1928 4 дня назад +2

    jagga dani kirsna rai dai sobi mani bubu Aamako Aasirbat sadai sadai rahos🎉❤❤❤

  • @tarzanking7526
    @tarzanking7526 8 дней назад +4

    आमा बुवाको नाममा सरानिय काम गरेकोमा हजुरलाइ धन्यवाद छ❤❤❤

  • @kumarialamagar9708
    @kumarialamagar9708 9 дней назад +5

    Good job Krishna sir /good luck parkash,s family 🎉🎉❤❤

  • @AnilEDITz-YT
    @AnilEDITz-YT 9 дней назад +6

    Congratulations parkash vai 😊😊
    🎉🎉❤

  • @pabitrabasnet6850
    @pabitrabasnet6850 8 дней назад +1

    राम्रो कुरा सहयाेगिलाई धेरै धन्यवाद छ तर घरबनाउने ठाउँमा अरु घरनै देखिदैनत

  • @PadamMagar-cx6rv
    @PadamMagar-cx6rv 8 дней назад

    पहिलो धन्यवाद बीध्या चपागाई दिदी लाई र कृष्ण राई सर लाई कोटी कोटि प्रणाम छ

  • @bhabindrasigu9548
    @bhabindrasigu9548 7 дней назад

    अत्यन्त महान सहयोगी मनकारी व्यक्तित्व कृष्ण बहादुर राई ज्युलाई यो पवित्र महान कार्यप्रति लाखौं लाख सम्मान , धन्यवाद साथै शुभकामना 🙏🙏🙏अनि यो कार्यक्रममा उपस्थित भू.पु.मन्त्री ज्यु लगायत सम्पुर्णमा धन्यवाद तथा शुभकामना 🙏🙏🙏❤️❤️

  • @KumariTamang-e2t
    @KumariTamang-e2t 9 дней назад +4

    Sahayogi sath hat mankari sabai janalai dherai dherai dhanneybad sathai bhumi Dan vagawan rupi dajulai bishes dhanneybad mankari familylai vagawanko asirbad juni juni falos fulos 🙏🙏🙏🌷🌷🌷

  • @balkumarrai9427
    @balkumarrai9427 7 дней назад

    कमजोरीलाई राजनीतिक या अरू कुनै स्वार्थ बिना दान गर्नु महानता त हो नै तर प्रकाश र उनीहरूको परिवारजनले पनि बिना डर धम्की स्वतंत्र रूपले चुनावमा भोट लाउन पाउने अधिकार भविष्यमा खोसिनु हुन्न॥

  • @SuvadraThapa-y4d
    @SuvadraThapa-y4d 7 дней назад

    धन्ने वाद बेलाई बस्नु हुने दान विर कृष्ण कुमार राई लाई धेरै धेरै धन्ने वाद ✋✋🙏👌👌🤙🤙😏😏

  • @aaroshgaha9568
    @aaroshgaha9568 5 дней назад +2

    Solute xa yo punya kam ko lagi krishna rai sir lai ani aama babako sworga ma bas hos ani Krishna rai sir la sadhai aama baba ani bhagawan ko aashirbad milosh♥♥♥♥♥♥♥

  • @BalaramKadariya
    @BalaramKadariya 6 дней назад +1

    मानिस ठूलाे दिलले हुन्छ धन्यवाद हजुर ।

  • @krishnatamang3144
    @krishnatamang3144 8 дней назад +2

    जग्गा दाता कृष्ण राई ज्यु लाई हृदय बाट सम्मान साथ धन्यवाद छ!

  • @parmilarai7739
    @parmilarai7739 7 дней назад +2

    ❤❤❤❤mostly respectful kirshna sir

  • @PermkalaMubang
    @PermkalaMubang 8 дней назад +1

    Kati mahan bichar vayeko hunuhudorahechha jagga data daju wahalai salam🎉🎉

  • @GurungKhemLal-rw6it
    @GurungKhemLal-rw6it 5 дней назад +3

    Very Very good Krishna k Rai Ex British Gurkha ❤

  • @kalpanabhuzil1590
    @kalpanabhuzil1590 9 дней назад +7

    Jai jai🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵nepali janta 👌👌👌👌👌

  • @EjamLimbu
    @EjamLimbu День назад +1

    Uhaa jagaa lai bhumi dan gerna sir lai salam ra Badhai xa❤❤

  • @gopalkhatri2742
    @gopalkhatri2742 7 дней назад

    महान कार्य गर्नु हुने जग्गधनि लाइ धेरै बधाइ ँ

  • @Kalbarinepalimusic
    @Kalbarinepalimusic 6 дней назад +2

    कृष्ण कुमार राइ जिउ तपाई ले यो भन्दा ठुलो पुण्या को काम अरू केहि पनि छैन। जुन तपाई ले गर्नु भयो। हामी सबै ले साछी र गवाही दिने छौ इस्वर को निया को दिन तपाई महान मानव र दयालु भनि तुलना हुने छ।

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg 8 дней назад

    आममममम प्रकाश तामाङ दाजुको भाग्य कुन कुनामा गुम्सिएर बसेको रहेछ बिधा चापागाइ दिदिले पुरै बिस्फोट गरेर निकाली दिनु भयो साच्चै यस्तो चमत्कारि भाग्य उहाको जीवन काहिनिले यसरी सबैको मन छोएको नेपालीको पहिलो ब्यत्ती नै पर्नु भयो होला

  • @gomaguragain5926
    @gomaguragain5926 7 дней назад +2

    कति मनकारी !मानवरुपी देवता!!

  • @SusmaTamang-k6o
    @SusmaTamang-k6o 2 дня назад +1

    Salam xa jagga Dhani dae ra sammpurna timlae

  • @janakshrestha9204
    @janakshrestha9204 6 дней назад +2

    Deyara Pane khushi HonuBhayakoma
    Dhanay Bad❤❤❤❤❤

  • @paripaudel9954
    @paripaudel9954 8 дней назад

    जग्गा धनी लाई हृदय देखिनै नमस्कार j🙏

  • @HimalShuvaprabhaRai
    @HimalShuvaprabhaRai 8 дней назад +15

    कहाँ घर बनानु भयो भनेर सोची राको थिए बला थाहा भयो निनि को घर माथी पो रैछ खुसी लाग्यो मलाई पनि

  • @ghanashyamkc8949
    @ghanashyamkc8949 6 дней назад +2

    Well done Dai jajur ❤🎉

  • @purana7167
    @purana7167 6 дней назад

    जग्गा दाता ज्यु र सुदन सर लाई धेरै धन्यवाद 🎉🎉🎉❤❤

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 7 дней назад

    मनको धनी हुनुहुदोरहेछ र त माओवादी समर्थक हुनुभयो!✊✊✊

  • @laxmibista8562
    @laxmibista8562 4 дня назад +2

    भूमी दान गर्ने कोजय जय होस ।

  • @RajKumar-wg2ik
    @RajKumar-wg2ik 9 дней назад +6

    जय हाेश हजुरकाे

  • @PUNAMKALAROKA
    @PUNAMKALAROKA 2 дня назад +1

    Good job sri god bless you👍 darjeeling bata

  • @tekmantamang757
    @tekmantamang757 8 дней назад

    प्रकाश तामाङ ले ३५ बर्ष दुखमा समय बिताए पनि त्यस पछिका दिन हरु भने भगवान नै भगवान भेटाउनु भयो अबका दिनहरु खुशी नै खुशीमा बितोस् 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @surajchand2206
    @surajchand2206 8 дней назад

    जग्गा धनी दाजुलाइ धेरै धेरै धन्यवाद हजुर ले धर्म को काम गर्नु भएको छ

  • @Itsmenatasha23456
    @Itsmenatasha23456 8 дней назад

    Jagga daan gamnnu bhaya ko maamure mure dhanyabaad jagaa daan .mahadaan great work

  • @bikshrai3690
    @bikshrai3690 8 дней назад

    Khushi lagyo Prakash daju Lai sahayog garnu bhayo ❤❤mankari daju

  • @bimalagurung1880
    @bimalagurung1880 8 дней назад

    स्याल्युट छ मनका धनी दाजुलाई 🙏🙏🙏

  • @ambikakhanal1865
    @ambikakhanal1865 8 дней назад

    ❤कति ठुलो मन भयको मान्छे हुनुहुदोरहिछ❤

  • @udendukpa9641
    @udendukpa9641 8 дней назад

    Wow❤❤❤❤hatts off🙏Respected gentleman from London 😊HE HAS A GOLDEN HEART💗💗💗💗

  • @GurungConsultancy
    @GurungConsultancy 8 дней назад

    कृष्ण कुमार राइ ज्यू र पूर्व मंत्री सुदन किराती ज्यू लाई पनि धेरै धन्यबाद

  • @AnuLama-wu9nm
    @AnuLama-wu9nm 8 дней назад

    सर लाई धेरै धेरै धन्यबाद छ मेरो तरभा बाट ❤❤❤❤❤❤❤

  • @user-bk8qr1lh6t
    @user-bk8qr1lh6t 7 дней назад +1

    सहि गन्तव्यसम्म ❤❤❤❤

  • @ramapoudyal8663
    @ramapoudyal8663 7 дней назад

    जग्गा दाता कृष्णकुमार को सधैं राम्रो होस्👍👍

  • @panitarana6161
    @panitarana6161 7 дней назад

    Mdherai mankari uha lai dherai dherai bhanewodh ❤❤❤

  • @sanitarai9104
    @sanitarai9104 7 дней назад

    हाम्रो देशमा कति छिटो परिवर्तन भईसके छन वाउ अब नेपाल भरिमा बाँकी रहन्नु भएको गरिव दुखि उहाँ मात्रै पर्नु भएछ अरू सबै आत्मा निर्भर भईसक्नु भएछ खुसी लाग्यो यो राम्रो कुरो पनि हो अब छिट्टै नेपाल गरिब मुक्त देश घोषणा गर्नु होला

  • @KhimbahadurChhantyal
    @KhimbahadurChhantyal 7 дней назад

    सर्ब प्रथम त जग्गा दिनुहुने भगवाण् सरी महान बेक्तिलाई सरलाई धेरै भन्दा धेरै धन्यबाद❤❤❤❤लगायत अन्य सम्पुर्ण बिषेसत बेक्तिहरूलाई पनि धन्यबाद

  • @narayanphoto2955
    @narayanphoto2955 8 дней назад

    उच्छ सम्मान छ जग्गा दाता ज्यु।

  • @narenrai2785
    @narenrai2785 9 дней назад +5

    यस्तो कर्म त भुमिपुत्रले🙏🙏❤️❤️ मात्र गर्छ। बहुनले यस्तो गर्न सक्दैन

    • @pasangsherpa2146
      @pasangsherpa2146 9 дней назад +1

      You are 💯 % right hajur. Bahun le ta ulto desh nai bechi sakyo paila nai Ali alai ta sir.

  • @jyotikhadkapanday7098
    @jyotikhadkapanday7098 8 дней назад

    यत्ति महान , उदात्त हृदय भएको मानव सामान्य हॅुदैन , असामान्य हुन्छ । उहॅालाई हार्दिक मङ्गलमय शुभकामना । दिवङ्गत आमाबाबाबाट प्रेरणाप्रदत्त महान पुण्य कार्यका लागि समर्पित कृष्णकुमार राईज्यू सम्मान श्रद्धा एवम् धन्यवादका उदाहरणीय व्यक्तित्व हुनुहुन्छ । उहॅाको जीवन सुखद् समुन्नत र सफल बनोस् भन्ने शुभकामना र सदिच्छा व्यक्त गर्दछु । पूर्व मन्त्री सुजन किॅरातीज्यू ( जनप्रतिनिधि ) को उदार विचार- भावनालाई हार्दिक सम्मान । इमान्दार , कर्मठ र ३५ वर्षसम्म परिवारविहिन भई बसेका प्रकाश भाइको जीवनको अकल्पनीय संयोग पक्षलाई
    र उहॅाको परिवारप्रति पनि आगामी दिनहरूमा कुशल मङ्गलको कामना गर्दछु । 🙏🏼🌹💐

  • @GangabahadursunarGangabahadurs
    @GangabahadursunarGangabahadurs 8 дней назад

    भाग्य मानी रहेछन पका दाई हामी खाडी मा 30 वर्ष काम गर्दा केहि नाप्न सकिएन पका दाई ले तेती राम्रो जग्गा पाए पैसा पाए इज्जत पाय जय होस् पका दाइको