स्वच्छ, नि:स्वार्थ पत्रकारिताको अहम भूमिका निर्वाह गरि जोखिम मोलेर प्रकासलाई यतिका बर्ष पछि परिवार सङ्ग भेट गराई दिने बिध्या चापागाईंजीले अब विश्व पत्रकारिता पुरस्कार पाउनु पर्छ ।
स्वच्छ र निस्वार्थ भावना भएकी विद्य चापागाई पत्रकारितामा अहिले यतिबेला सबै समाज र गाउँ सिंगो नेपाललाई चकित पार्नुभएको छ। हार्दिक बधाई तपाईहरुका यस्ता कामहरु सधैं अगाडि बढ्दै जाओस तपाईले एउटा विश्व अवार्ड पाउनुहुनेछ यस्तो काम गर्दै जानु भयो भने ३५ वर्षदेखि अलपत्र हराएका प्रकाश घरका मान्छेले आशा मारिसकेका थिए अहिले उनको नयाँ जीवन एकाएक परिवर्तन भइरहेको छ। तपाईंहरुलाई धेरै धेरै धन्यवाद
तेरा भाँड, एक नेपालीलाई नागारिक्ता दिनु,एत्रो ठुलो भाँडभैलो , प्रधान मन्त्रीकै आदेश ? प्रकास जस्ता ब्याक्तीहरू कयौ नेपालीहरू ,दसकौँ देखी नेपालको हिमाल, पहाड, तराईको कुना कुनामा लाखौँको सँख्यामा छन,उनिहरूलाई पनी ..............।
Now time has come to give or help thousands lying on streets in Nepal … Dr Upreti said after 40 years he met his mom when he lost at 6 but he recognized her easily but why not Prakash … that means 17 months ago this video made? Is it true… I lost too lost my mom at 1 n half brought up my dad who didn’t marry again… See Prakash has two moms from who has many bros n sisters.. as a critic I must say Prakash was well fed by the owner according to his son who now passed 12 class … Blaming is bad to the owner…guys now in midst the turn of political gains are here .. some offering citizenship others land houses and all.. by viewing the camera man is now on height so did Kalay’s family so did vote banks …This is nothing but VIRAL One.. Thanks
स्वच्छ, नि:स्वार्थ पत्रकारिताको अहम भूमिका निर्वाह गरि जोखिम मोलेर प्रकासलाई यतिका बर्ष पछि परिवार सङ्ग भेट गराई दिने बिध्या चापागाईंजीले अब विश्व पत्रकारिता पुरस्कार पाउनु पर्छ ।
स्वच्छ र निस्वार्थ भावना भएकी विद्य चापागाई पत्रकारितामा अहिले यतिबेला सबै समाज र गाउँ सिंगो नेपाललाई चकित पार्नुभएको छ। हार्दिक बधाई तपाईहरुका यस्ता कामहरु सधैं अगाडि बढ्दै जाओस तपाईले एउटा विश्व अवार्ड पाउनुहुनेछ यस्तो काम गर्दै जानु भयो भने ३५ वर्षदेखि अलपत्र हराएका प्रकाश घरका मान्छेले आशा मारिसकेका थिए अहिले उनको नयाँ जीवन एकाएक परिवर्तन भइरहेको छ। तपाईंहरुलाई धेरै धेरै धन्यवाद
आफ्नो जीवन सहित परिवारसंग मिलन का सहयात्री बिधा चापागाईं जिलाई धन्यवाद 🙏🙏☕️☕️🙏🙏🙏
सम्पुर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद साथै विशेष बिद्दा चापागाईलाई🙏
Garibi ani asikxitko pani din auxni vagawan ani vagya hudorahex hajur thanku Bidhdhya chaapagaing sis❤❤❤
विद्या चापागांई राष्ट्रीय/अन्तराष्ट्रीय पुरस्कार प्राप्त गर्न योग्यछिन् !
बिध्या दिदी लाई सलाम
खुसिको खबर हो यो🙏🙏
तेरा भाँड, एक नेपालीलाई नागारिक्ता दिनु,एत्रो ठुलो भाँडभैलो , प्रधान मन्त्रीकै आदेश ? प्रकास जस्ता ब्याक्तीहरू कयौ नेपालीहरू ,दसकौँ देखी नेपालको हिमाल, पहाड, तराईको कुना कुनामा लाखौँको सँख्यामा छन,उनिहरूलाई पनी ..............।
Wow ❤❤
Ramro kam
Ramro❤
😊😊
Salute yaha harulai Jun help Gardai ma
❤❤❤❤❤❤
Dajulee socheko aba xittai pura hudai jaosh god🎉❤❤❤
प्र म को सिधा निर्देशन घरमै नागरिकता ? हैट तुक्के उखाने को कमाल।
Khusii lago yesari nai develop huni ho hamro desh
यो मानिस हरू के भएको हो घडेरी खाँदै छ तर गारो उथाई ढोका हरू राखेको फोटो हरू हालछन जेकुरा हो उही मात्र देखाए हुन्न र ? बदी चडाई धेरै यो नेपाल मा .
Hawa Jagat khavar
Ramro kura ho ni kasai ko sambhandha ra ghar bancha vane dherai ramrobkura ho ni
No good news
Now time has come to give or help thousands lying on streets in Nepal … Dr Upreti said after 40 years he met his mom when he lost at 6 but he recognized her easily but why not Prakash … that means 17 months ago this video made? Is it true… I lost too lost my mom at 1 n half brought up my dad who didn’t marry again… See Prakash has two moms from who has many bros n sisters.. as a critic I must say Prakash was well fed by the owner according to his son who now passed 12 class …
Blaming is bad to the owner…guys now in midst the turn of political gains are here .. some offering citizenship others land houses and all.. by viewing the camera man is now on height so did Kalay’s family so did vote banks …This is nothing but VIRAL One..
Thanks