जेरीको जुठे क्षेत्री शंकर क्षेत्री र जुठे घर्तीका गाउँको जु्ता चप्पल चोर्नी बबिता बानीञाको दोहोरी गिती जोडीको दाम्पत्य जीवन अत्यन्त सफल र सुखमय रहोस । एउटै क्षेत्रका दुई कलाकारको दाम्पत्य जीवनमा आवद्ध भएकोमा बधाई र शुभकामना ब्यक्त गर्दछु ।
जैले एउटै भयो भनित दुलही भको के अर्थ भयो त अलिकति फरक त भैहल्छनि जिन्दगीमा एकचोटि बेहुली हुनेहो बैभाबिक बन्दन को शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺♥️♥️♥️🎂🎂🎂🎂🎂🎂🎂
अद्भुत क्षमताकी धनि गायिका बबिता बानियाँ जेरी लाई सफल दाम्पत्य जिवनकाे शुभकामना।
Bibahako Suva kamana Dubai lai
Deepa khatri 👏👍
@a@😊@😊great sssssssssssjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjnssssssbbbbbbbzsbqनभ @@aditiregmi957
Nice जोडी यसैगरी दाम्पती जिबनको लखौ लाख शुभ कामना छ ।दुबै जनालाइ ।
यो सुपर जोड़ी लाईं धेरै धेरै सुभकामनाएँ
ल है शुभ बिबाह को हार्दिक मंगल मय शुभकामना छ जेरि बैनिलाइ सधै हासी खुसी रहनु यक अर्कामा आतं बिस्वास अनि माया सधैं रहिरहोस फ़ेरि पनि शुभकामना छ
लोक दोहोरी कि किङ गायिका बबिता बानिया लाई शूभ बिवाहा को सफलता को शूभकामना छ है
सारै खुशी को भेडियो हेर्न पायो धेरै धेरै सुभकामना
बैनाहिक जिवनकाे धेरै धेरै शुभकामना दुबै जनालाई
पहिलो बिहे हाेला यसरी मण्डपमा बेहुला बेहुली दाेहाेरी गाउदै। विहे भएको ।बधाई छ नब जाेडिलाई
बैबाहिक जीवन को अनगिन्ती शुभकामना व्यक्त गर्दछु
बधाई छ दुबै जनालाई मेरो तर्फबाट ..
यस्तै खुसी हुनु जिन्दगी भरी ।नया जोडी लाई बधाई तथा शुभकामना ।यहि हाम्रो कामना।
सफल र सुखद दाम्पत्य जिवनको बधाई तथा शुभकामना जोडिलाई।
अस्ति इन्द्रेणीमा पसुपती दाइले जिस्काउनु भाको भन्या त साच्चिकै पो जोडी रहेछ्न शुभकामना शंकर र बबिता दुबैलाइ
हो भन्या त्यै त म त कस्तो अचम्म लाग्या छ कहिले देखि को रहेछ थाहै पाइएन
जेरीको जुठे क्षेत्री शंकर क्षेत्री र जुठे घर्तीका गाउँको जु्ता चप्पल चोर्नी बबिता बानीञाको दोहोरी गिती जोडीको दाम्पत्य जीवन अत्यन्त सफल र सुखमय रहोस । एउटै क्षेत्रका दुई कलाकारको दाम्पत्य जीवनमा आवद्ध भएकोमा बधाई र शुभकामना ब्यक्त गर्दछु ।
दोहोरी किङ जेरी लाई दाम्पत्य जीवनको शुभकामना ।
बधाई छ दुबैजनालाई सफल दाम्पत्य जीवन काे सुखमय रहाेस्
अस्ति दोहोरी मा पसुपती शर्मा ले किन जिस्काको होला भनेकोत यस्तो पो रहिछ
Hain yo jari ta Suddi jastai lagxat hou
बधाई तथा शुभकामना संकर भाई र बैनी जेरीको दम्पती जीबन सुखा मया रहोस
दाम्पती जीवन सफल होस जेरि * पुरी दुबैको
हल्ला गाईगुई नसुनोस कसैको ।
बधाई छ ।सफलताकाे कामना ।
बैबाहिक जिबनको शुभकामना छ दोहोरिको रानी र राजा लाई यो पत्रकार के सारो गबार रैछै चाहिने नचाहिने कुरा सोधिराछ बेरोजगारी
कठै कस्ले कामलाइदेछ दोहोरी गाउने ठाउमा चोरको सन्तान भन्यो भने सब्ले चिन्छन गाउमा हाहाहा धेरै धेरै सुभकामना जेरि अनि सङ्कर सर
जेरिकाे बिहा भयाे सारै खुसिछु सुदुर पसिम घरजाेडनु भयाे सारै खुसि लागेयाे धनेबातछ दुबैईलाई
कडा जेरीलाई दाम्पत्या जिवनकाे शुभकामना।
बधाई शुभकामना दुबै जोडि लाई
Congratulations singer jeery
दम्पत्य जिबन को शुभकामना दुबैजनालाइ
Jeri ko buda ramro ho vanne jati yata👍
अरुको राम्रो देख्नु भएन आफ्नै बुडो राम्रो होलनी साथि
👍👍👍👍👍👍
@@anjeelelectro3492 ramro vandaima negative tira nalagnu hjur
@@laxmiparajuli6366 negative tira lageko hoina hajur aruko ramro dekhne mero aakha kharab vaneko kura bujhnuna
बधाई तथा शुभकामना दुबै जानालाई
बधाई जेरी बैनी
दामपत्ते जिबन सुख मय बनोस
नव जोडी लाई दामपत्य जिवबनको हार्दिक शुभकामना ।
Aaja swarile jerry payo ta nani hahaha
दुबै को जीवन खुशियालि रहिरहोस🌹🎁
नव दम्पतीलाई बधाई 🌹🌷🌹🌷सफल दाम्पत्य जीवन को कामना👏👏👏👏
बधाई
सुखी हुनु। खुशी लागेको छ।
लाख लाख शुभकामना।
I wish you Happy married life miss jery &sankar both of you
happy marriage life दोहोरी क्विन
बैवाहिक जिबनको शुभकामना जेरि जि दुबैजनालाइ।
Sarai ramro jodi
दम्पत्य जिबिनको हार्दिक बधाइ तथा शुभकामना।।
दाम्पत्य जीवनकाे हार्दिक मङ्गलमय शुभकामना जेरीजी। जयश्रीकृष्ण । प्रणाम।।।
यो जोडिको बैबाहिक जिवन सफलताको शुभकामना
दाम्पत्य जिबनकाे सुभकाना सधैभरि हाँसिखुसि रहनु र पलस समाजसेबि पनि हुनु
धेरै धेरै शुभकामना शङ्खर र जेरि दिदी लाई पर्देसी भाइ फ्यान को तर्फ बाट अझ धेरै प्रगती हुँदै जाउन मेरो कामना
बैबाहिक जीवन को हार्दिक मंगलमय शुभकामना छ हजुर हरूलाई 🎂🎂🌹🇳🇵
बधाई छ दमत्य जिबन को सुभकामना
दाम्पत्य जीवन सधै खुसी सुखी राहोस हार्दिक मंगलमय शुभकामना ।
वैवाहिक जिबन को शुभकामना दिदी र दाइ
नयाँ दाम्पत्य जीवनको जीवन को धेरै धेरै शुभकामना छ सधैं एसरी नै मुस्कुराएको देख्न पाउँ यो जोडी लाई
dherai dherai badhai xa dd n vena laai
नयाँ जोडीलाई शुभकामना
Congratulations Jery baini ra Shankar bhailai, bihe paxi pani pahilako jastai dohori herna pau 👏👏👏
जेरिको वैवाहिक जीवनको हार्दिक बधाई
बेउलाको हासो अति मीठो छ लु हैट हुहु
Congratulations 🎈🎊 🌹🌹🌹👏👏👏👏👏
Congratulations both of you!
😍😍😍😍😍😍😍😍
दाम्पत्य जिवनको शुभकामना दुवैलाई
Congratulations both of you 😍😍
शुभकामना छ
वैवाहिक जीवन को शुभकामना दुबै जनालाइ
बधाई छ तपाईं हरु दुई लाई 💐💐💐💐💐💐💐💐💐💐
Happy marriage life congratulations 🎉 both of you 🙂🙂
हार्दिक बधाई एबम शुभकामना !!!
बधाई छ जेरी बैनीलाई
Congratulations jerry & shankar ji🌹🌹🌹🌹🌹🌹
happy married congratulations both of you.सफल दाम्पत्य जिबनको शुभकामना ।
बधाई छ बधाई
शुभबिबाह को शुभकामना दुबै जनालाइ आउदा दिन सफल रहुन
ल बधाइ, दाम्पत्य जिबनको शुभकामना ।।
बधाई तथा शुभकामना 🎉🎉🎉👏👏
Kati ramailo vayexa
दम्पत्य जिबनको शुभकामना छ।
जैले एउटै भयो भनित दुलही भको के अर्थ भयो त अलिकति फरक त भैहल्छनि जिन्दगीमा एकचोटि बेहुली हुनेहो बैभाबिक बन्दन को शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺♥️♥️♥️🎂🎂🎂🎂🎂🎂🎂
सफल दाम्पत्य जिवनको लाखौ लाख शुभकामना जेरी जी
सुखद दाम्पत्य जिबनको शुभकामना🌷🌷❤️
congressional both
badhai xa dubai bhai baini lai.safl gindagi ko suvkaman.
Happy married life both of u
Pasupati daile ta vanuvako thiyo
दाम्पत्य जिबन हार्दिक शुभकामना बधाई छ
सफल दामपत्य जिवनको लागि शुभकामना शंखर र बबिता लाई
हार्दिक बधाई तथा शुभकामना 🌹🌹
Badai xa jeri bahini n Shankar vailai
दाम्पत्य जिवनको शुभकामना दुवैजना लाइ
बधाई तथा शुभकामना छ दिदी लाई
जेरि बैनी को दाम्पात्री जीवन को धेरै धेरै शुभकामना जेरि बैनि
जेरि बहिनिलाई दाम्पत्य जिबनको सुभ कामना छ
Happy marrried life shankhar and babita g
सच्चिकै पो रैछ मत होइन पो होला सोचेर हेरेको बधाइ छ वैवाहिक जीवन लो सुभकामना
बधाई छ जेरी बहिनी
Jodi ekdamai mileko chha badhai xa
बधाइ छ है
सुभ बिबाहा जेरि जि सङ्कर जि लाइ
दाम्पत्य जीवन सफल होस बधाई छ ।
Badhai chha 🎉🎉
दाम्पत्य जीवन को शुभकामना जेरि र शङ्कर जि लाई
congratulations jeri
सुखी कुसि दाम्पत्य जिबनको सुभकामना
congratulations both of you..all the best for your life...
बिहे सम छोडेनन पत्रकारहरुले दोहोरी गाउन लाउछ्न यार वैवाहित जिबनको शुभकामना दुबै जनालाई
Very good
Happy married life both ❣️❣️💕💕😍😍