गोरखकाली रबर उधोग भित्र देखीयो यस्तो अचम्मको दृश्य !मेसीन यस्तो हालतमा, भुत बंगला बन्यो उधोग
HTML-код
- Опубликовано: 15 сен 2024
- गोरखकाली रबर उधोग भित्र देखीयो यस्तो अचम्मको दृश्य !मेसीन यस्तो हालतमा, भुत बंगला बन्यो उधोग
#friendstvnews #friendstvpokhara #exclusive #pokharanews #gorakkalirabar #sarojadhikari
Presenter :Saroj Adhikari
Camera :
Friends TV is the official RUclips channel of SATHI CREATION PVT.LTD
Sathi Creation Pvt. Ltd
Gdv. Registration No. 230187/076/077
Address: Pokhara, Nepal
सुचना विभाग दर्ता न. २६५०/०७७/०७८
For more update you can subscribe to our youtube channel.
अब यो सनचालन गर्न हाम्रा डा महाबिर पुन लाई जिम्मा दिनुपर्यो। महाबिर पुन लाई जिम्मा दिउ भन्ने जति यहाँ हाजिर हुनुस।
एमाले रहन्जेल याे बन्दैन
Yaemaalae,Congress rahanjael samma hoina ki jantaa haru lae pani vote nafaerunjael samma paisaa ra maasu bhaat ko loav lae tyai Congress,yaemaalae etc lai maatra vote diyaesamma yestai ho jantaa haru lai thahaa chha tyai kati paya loav lae vote dinae haru chhan jantaa haru pani pahilaa sudrinu paryoe raamroe party lai chaanaera vote dinu paryoe ani bhanna sakinchha tyai Congress,yaemaalae lai maatra vote diyaera hudaina pahilaa srilanka maa haera pahilaa srilankan haru lae sarkaar ko birudha garaera sarkaar nikaali chhadyoe ahilae Bangladesh maa haera Bangladeshi haru lae tyaakoe pm hasinaa ko birudha garaera tyaa baataa lakhatiyoe ra ahilae tyoe hasinaa pariwaar suddha bhaagaera India maa gayaera basiraakhaekoe chha ra ootaa jantaa haru chai aagoe bhairaakhaekoe chha tara nepal maa pani tyasari tinu harukoe jastai ladnukoe ko sattoe aafnoe des chodaera bahira bidaes gaaeraakhaekoe chha ani yeti sabai nepali haru bidaes jaana thaalyoe bhanae nepal Bistaarai khaali hunu thaalchha ani yeti khaali bhayoe bhanae ladnae chai koe ani nepal maa khaali Congress yaemaalae lae maatra jitchha bhanaekoe jastai tyaa pani khaali praaya hasinaa lae jithiyoe pheri raamroe bhayoe pani hunthiyoe tyai kaarand lae tyaakoe jantaa haru aagoe bhayaera tyoe hasinaa lai tyaa baataa lakhatiyoe tara nepal maa nepali haru lae pani tyasari lakhatnukoe des chodaera bidaes gaaeraakhaekoe chau ani yesari kyai hunchha yeti haamroe pahilaa ko purkhaa haru pani laadnu ko sattoe des chodaera bidaes bhaagaekoe bhayae aja bir gorkhaali des bhanaera chinidaina thiyoe tara ahilae ko nepali haru darpok nepali ho jastoe laagchha ladnu koe bhaagiraakhaekoe chha yo haerdaa ta pahilaa ko purkhaa haru ta haami bhandaa dherai baahaadur rahaechha tyai kaarand lae jaagau nepali jantaa haru ani ladau yesari bhaagaera hudaina.@@PhoenixAdhikari-t5d
सहि कुरा सर महाबिर पुन सरलाइ जिम्मा दिनु पर्छ👍️👌❤️
Yes,Ani yesko area dojar lagaye ra safa garnu jaruri xa,pahila Ani rastriya abiskar laie jimma diye hunxa.???
सहि भन्नु भो है।महाबिर पुनलाई जिम्मा दिन सके पक्कै देश सफल हुनि थियो।
यो सब चोर नेताहरूले गर्दा भएको हो यो उद्योग खोल्नुपर्छ र देश विकास गर्नुपर्छ। यो उद्योग बालेन शाहा कि महावीर पुन को जिम्मा दिँदा ठिक हुन्छ 🇳🇵👍🙏💞
यस्का जिम्मा महाबिर पुन,कुलमान घिसिङ,बालेन शाह, या कपिल पाैडेल लाई जिम्मा दिनु नि😘👌
यो फेरि चलाउनु पर्यो ।
गोर्खाली टाएर रेडियो नेपालमा बिज्ञायापन सुनेको याद आउ छ्🙏🙏🇳🇵
फेरि हामी जनताहरु मिलेर चलाउनु पर्यो चोर नेताहरुले बिगारेको यो ठाउ
यो कम्पनीको खाचो छ मेरो देश मेरो नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जनताहरुले नेताहरुलाइ भोट दिनुको नतिजा
Hoina yo bahul dal jiudo banaunu ko befaida
नेताहरुको ध्यान उद्योग बन्द भएको कसरी सञ्चालन गर्ने भन्ने मा कुनै चासो छैन? ध्यान चासो छ त कसरी सतामा टिकी रहने कसरी सत्तामा पस्ने भन्ने मा मात्रै हो
banda garney nai neta hunn. jai kp oli, shere, prachnda, rabi.
कंपनी खोलेर फाइदा छैन नेपाल मा।अलिकति फाइदा हुन लाग्यो की पार्टी का मजदुर संगठन हरु ले हड़ताल गरेर बन्द गर्न लगाउँछ पुँजीवादी सामन्ती भन्दै।
Sabai commision le Garda vako kal karkhana Banda gareko xan bahana banaudai kaha bata dhyan janxa ta afnu bau baje ko lai ajhai 20 30 barsa vote halnu parxa 😮😮😮 Nepal nai na rahe paxi kina kalkarkhana chaiyo ta 😀😀😀😁😁
Udhyog kholyo vane ,jati pani sawari saadhan haru xan nepalma , India le feri kaslai bechos Taayerharu ?
तपाईं पनि कस्तो कुरा गर्नुहुन्छ हो?बन्द रहेका कलकारखाना पुन संचालन गर्छन् त यी नालायक नेताहरूले?देशमा नै कारखाना खुल्यो भने त बिदेश बाट सामान आउदैन कमिसन आउदैन अनि चुनावी खर्च बन्द भयो.युवा बिदेश लखेटेर रेमिटेन्स कुम्ल्याउन पाइयो.
जति नै महगाे परेपनि अाफ्नै देशकाे उत्पादन प्रयाेग गरेमा अार्थिक रुपमा सबल हुन्छ देश।
यहि हो नेपाल र नेपाली जनताले चाहेको लोकतन्त्र अनि अग्रगमन अझै पनि यिनै काङ्ग्रेस एमाले र माओवादी लाई भोट हाल्दै जाम सबै ठिक हुन्छ।
जनताहरूले शियर हालेरचलाउन यकजानाले नेत्रत्ताे लिनुहाेस शियर खुलाउनुहाेस जनता तैयरछन
यो सब चोर नेताहरु ले गर्दा भको हो। जब सम्म यो देश मा बुढा नेताहरु मोदैन तब सम्म यो कारखाना हरु खुल्दैन।।😢😢😢😢😢😢😢
naya haru le garne tehi ho. darpok nepali le bidesh jana ko sato sadak ma nagaye samman hune yestae ho
खास गरि भारतिय निकट नेपाली काङ्ग्रेसको नेताहरुले बेचेर खाएको हो
Hoina yo euta party le matrai hoina yo ta bahudal ayo paxi bhaeko ho jati pani kalkarkhana haru banda bhae tyo sabai bahu dal ayo paxi banda bhaeko ho
यो अवस्था हेरेपछी मनै खिन्न भयो। हरे कृष्ण
अब फेरि गोर्खाली रबर उद्योग चलेको देख्न पाइयोस्।
यो सब चोर नेताहरु भएर हो। राजा लाई दोस दिन्छन।
नेपालमा यस्तो सयौं उधौक कार्खाना हरु सबै चालू गर्नु पर्छ अब आफ्नो देश को कार्खाना जति बन्द गरेर सबै बाहिर बाट ल्यउछ अनि देश का बाट बन्छ
राजाहरुलाई गाली गर्छन यी दलहरुले ! तर तिनै राजाहरूले बनाएको एउटा कारखाना चलाउन सक्दैनन, कवाडी बनाएर सिध्याए ! अनि यस्ता नालायकहरुले देश चलाउछु भनेर हामीले पत्याई दिन परेको छ !
यो खुरुक्क महावीर पुन लाई जिम्मा लगाउनु पर्छ
यो मिडियाले जस्तै अरु मिडियले यसरी इछ्या देखाउने हो भने अवस्य फेरि सुचारु हुन्छ जस्तो मलाई लाग्छ। किन भने मिडिया नै यस्तो सक्ति हो जो सबैमा भारि हुन्छ।
यो उद्योग सन्चालन भएमा! नेपाली हरुको इज्जत बढ्थ्यो! लौ न सन्चालन गर्ने प्रयास गरौ! जय मातृभूमि।
गाेरखकाली टायर काे अबस्था यिनै शेरे,केपी वा काग्रेस एमाले ले सकेर कामदार जनता लाई बेराेजगार बनाउने चाेर हरू लाई बंगला देशकाे झै लखेटाै ।
अब जसरि भयनि यो उधोगलाई पुन सन्चालनमा ल्याउनु पर्छ
सरकारले चलाउनु त तेस्तै हो महाविर पुनलाई दिए बरु सन्चालनमा ल्याउछ🙏🏻
अाफनाे देशका उद्वाेगधन्दा धारासाहि गरेर माफिया व्यापारिसँग मिलेर खत्तम पार्नेलाइ गाेरखकालि माताले भष्म गरुन ।
अब यो देश कुलमान, बालेन,हर्क,गोपी हमाल ले चलाउनु पर्यो । यो देश पार्टी मुक्त हुनु जरुरी छ । देश भक्ति युवाको हातमा सत्ता हुनु प्रर्छ ।
यसलाई संरक्षण गर्ने जिम्मेवारी हाम्रो हो। कांग्रेस एमाले माओवादी मधेशवादी ले नेपालको अवस्था यस्तो बनाया। मिसन ८४ मा मासु भात खाएर भविष्य अन्धकार नबनाऊ। यिनीहरू सबैलाई लखेट्नु छ।
सबैले कसम खाने अभियान चलाऊ है । हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने?
कुनै न कुनै राष्ट्र बादी नेता आउला पकै चलाउला । आसा छ चोर हरुले बन्द गरेनी ।
नेता काे पछी लाग्नु को नतीजा राजा को पछी लागेकाे भा आज देश मा अझै धेरै उधाेग खुल्थीयो
उधोगधन्दा चलाउन नेपाली बैज्ञानिकहरुलाई दिनु पर्छ।
एकलसरकार राष्ट्र पति र प्रधान मन्त्र जनताले चुन्ने हो भने यसको लागि जनताले लगानी गरनेछन
नेपाल सरकार को ध्यान भनेको कसरी म जनतालाइ आस र भरम छर्ने अनि कसरी सत्ता मा पुग्ने भन्ने हो एता तिर ध्यान दियो भने उता सत्ता छुत्छ भन्ने ध्यान मात्रै हो थुक्क हाम्रो सरकार😢😢😢😢
यतिका बर्ष नेपाली जनता निदाएर भाेट गरे ,सुते अब याे बन्द उघाेग सम्झने पानी छम्कने मात्रै हाे नेपालिहरू
गणतन्त्र देखि लोकत्रन्त सम्मको प्रतिफल ।
फेरि सन्चालन गर सरकार अनि युवाहरूलाई बिदेशीनु बाट रोक
अब नेताहरूको ध्यान उतै जानी भयो पत्रकार सर बेच्नलाई
एमाले कांग्रेस नेताहरुले डुबाएको गोर्खाली तयार उद्योग
यो चल्नु पर्छ सरकार ले नसके संस्था मा परिणत गरेर जन्ता कै लगानी गरेर भए पनि चलाउनु पर्छ हाम्रो सवारी साधन मा नेपालमै बनेको टायर राखेर कुदाउन मन छ
यी उद्योग कलकारखाना पून:सञ्चालन होस् 🙏🙏🇳🇵🇳🇵🙏🙏
आयाे गाेरखकाली🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
याे सन्चालन हुन अब बालेन पर्धान मन्त्रि बन्नु पर्छ ।
देस लुटेर अाफु धनी भय,नेताहरु
सरकार त मुर्दा घरमा छ गरे केहि गर्ने युवाहरुले गर्नु पर्छ डा माहाबिर पुन जस्तै गरि होइनर ।
"रुन मन लाग्ने दृश्य"........
देश र जनताका घीनलाग्दा अपराधीहरु काँग्रेस र एमाले जिम्मा लिनुपर्छ । पत्रकार ज्यू धन्यवाद
ए नेता हरु कहिले मर छ्स तिमी हरु..छिटो मर..
काङ्ग्रेसले खाएको उद्योग हाे। अब कांग्रेस एमाले मिलेर विद्युत प्राधिकरण खान खाेज्दैछ।
फेरि सञ्चालन गर्नुपर्छ बालन शाहले
गणतन्त्र ठिक भन्नी हरु कता गए ? राजा फाल्दा त खुब खुशी भएका थिएनी नेपाली हरु ।
यो सबै राडीका बान नेताहरुको कारण ले गर्दा हो, साथी हो अब त चोर नेताको पछी लाग्न छाडम र नेता बिरुद्ध बंगलादेशको जस्तो सडकमा उत्रिएर सबै चोटहरु लाई लखेटम , राडीका बातहरु लाई
खा तन्त्र बादि हरले बन्द गरेका सबै कल कारखाना हर पुन सन्चालन गर्नु पर्दछ
यो साब हामी जन्द नाबुजेर हो आब हामी बुजान जरुरी छ
Nepal.lai.aghi.badna.lai.chin.ley.sakdo..paryas.ganu.bhayo.tara.dhoti.haru.shanga.milney.neyta.haruley.desh.ko.daamaa.dol.garaauo.teshmaa.hamro.pani.thulo.galti.chha❤❤
यस्तै हो नेपालमा चुनावको बेला मात्रै हो।
नेताहरु गाउँमा पुग्ने हो।
Bichara meshin haru roirahekaxan😢koita aau hami laibachau❤😮 tulu tulu herer bash deu vot patilai
राजाले बनाएको देश नेताले बिगारे। आयो गोरखकाली भनेर रेडियो नेपालमा विज्ञापन आउँथो अस्ति भर्खर जस्तो लाग्छ
यो सबै चोरै चोर मिलेर कमिशन को खेल ले गर्दा हो नेपाल को उद्योग यो नेताहरू ले नै हो देश बिगारेको युवाहरू विदेश जान लगाएको यो चोर नेताहरू ले नै हो उद्योग बन्द गराएर
विदेशमा रहेका नेपालीहरू नेपाल फर्कौ, बूढा नेताहरू लखेटौ र यी दलालहरूले सिध्धयाएका उद्योग कलकारखानालाई सुचारू गरौ अनि मात्र देश कायापल्ट हुनेछ।
जय नेपाल 🇳🇵🇳🇵🇳🇵
हेटौडा कपडा कारखाना पनि देखाउनुपर्यो हजुर
नेताहरुले कमिसन खानलाई नेपालको कलकारखा बनदगरायको हो यो चोरनेताहरुलाई पाखालगायर यो कारखाना चांरैभन्दा चांरै खोलनुस देसको बेरोजगारिलाई युवाहरुलाई रोजगारि दिनुहोस।
पाटि झोलेहरुले देश कैलेनी बिकाश गर्दैन गर्न दिदैन बेरोजगार बनाउने भनेकोनै यो पाटिले हो भन्ने प्रमाण देखियो
public company ipo जस्तै तरिकाले संचालित गर्नु पर्यो।।
जनसरकार आए पनि कलकारखाना उद्योग सञ्चालन गर्न पर्छ जीर्ण भएको कारखानालाई फेरिबाट सञ्चालन गर्नुपर्छ। सरकारलाई घच्घचाउन पर्छ।😂
यो देखेर भारत कति खुश हुदो होला
कम्सेकम पाँच हजार जना ले काम रोजगारी पाए पनि कति राम्रो हुन्थ्यो नि टायर अर्काको देश बाट ल्याउन पनि पर्दैन थियो होला ।
Kasto dukhad drisya…such heartbreaking
राजाले देशलाई आत्मा निर्भर गराउन देशभरमा उद्योग धन्दा कूल्दै थिए लाखौं युवाले रोजगारी पाइरहेका थिए, यसैबेला साम्राज्यवादी र विस्तारवादी शक्तिलाई असह्य भयो,यहाँका एजेन्टलाई uksabat गरी प्रजातन्त्रका नाममा राजाको शक्ति क्षण गरियो ,राजाका पालामा सञ्चालन भएका सबै उद्योग धन्दा बन्द गरी परनिर्भर बनाउने काम गरियो आफ्नो विरोध हुन्छ भनेर केही स्वार्थी युवालाई पार्टीको झोले बनाई देश लुट्न छुट दिनेकाम भयो भने इमान्दार मेधावी राष्ट्रवादी युवालाई देशमा बस्न नसक्ने अवस्था सृजना गरी विदेशतर्फ धपाउने र एजेन्टबाट राज्यचलाई राख्ने, राष्ट्रलाई पर निर्भर भुमरीमा धकेली राख्ने काम भएको छ।अब पनि यिनै एजेन्टको झोले बनेर हिडी रहने होभने भूगोल त रहला भबिष्य रहने छैन। सबैलाई चेतना जाओस्।
विदेशी टायर कम्पनीको कमिशन खाने र दलका डन ट्रेड युनियन कर्मचारी ले बन्द गराएका हुन
माहाबिरपुन्लेसक्नुहुन्छकि सोदबुजगर्दाहुन्छनि अनिभिरकुटिकागजमिलपनिसन्चालन्माआउनुपर्छ
सबैकलकारखानाचालुगर्नुपर्छर बालेन्जिउलाइपर्धान्मन्तिरिबनाउनुपर्छ
नेता हरु ले भ्रष्टाचार गरिएको गोर्खाली उद्योग ,
❤❤❤
गणतन्त्रको उपहार
त्यहाको मुख्यमन्त्रीले पढेलेखेको र दिमाग भए पो ध्यान जानु
यो देख्दा अती मन रुन्छ जनावरको हातमा देसगयो युवा बिदेस पलान कुकुरहरु कुर्सीमा?
देश लाइ राम्रो भएको केही पनि देख्न नसक्ने काङ्ग्रेस र एमाले ले यो देश का उद्योग मिलेर बेचि खाने मेसो मा मात्रै लागेको हुनाले आजको स्थितिमा देश लाइ ल्याइ पुराए।
नेताहरु सब भारतको ठुलो बेपारिहरु सङ्ग बिकेकोले हो आज हाम्रो देशको समपुरन बनद भयका उध्योग हरु देश चलाउने नेताहरु देशबिकाश तिरभनदानि कुवाको भ्यागुतोको ऊखान टुक्का तिर ध्यानछ अनिकहाबाट हुनछ देशमा बिकाश यसता उखाने र भकभके नेताले कहिल्यै मेरोदेश र जनताको निमिम्त भलोर बिकाश सोचदैन ।
Ho ho Sahie ho kholnu paryo
सन्चालन गर्दा बेशलाई फाईदा हुन्छ नेतालाई दिय हुन्छ अझै जिण बनाई दिन्छ
yo halat hamile vote gari chhaneko neta haruko karan hami vedako votko parinam
mahabir pun sir yaa nepal army laai jimma dinu parxa
भ्रष्ट संसदीय ब्यबस्था महा भ्रष्ट काङ्ग्रेस एमाले माओवादी जिन्दावाद जिन्दावाद
O God 🙏
जनता र राजनीति गर्ने नेता मिलेरै बन गरेको हो ।। देश पनि भाड भैलो गरेको सब मा नेता र झोले जनता मिलेरै गरेको हो अब भोग
Gantantra kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
🇳🇵🌱🌍🪻🎉
JAI KINGDOM NEPAL
I love greater nepal
I love you balen shaha
😍🤗😚❤️
सबै लाईथा छ नेताले बिगारेको तर चुनाबको बेला तेस्कै पछि हिन्छ जन्ता अनि केको आस गर्नु
Dhoti haru ko paisa khayer nepali भ्रष्ट नेता हरुले नेपाली जनतालाई अँध्यारोमा र अन्धकार मा रहेको हो।सबै कर्तुत पापी नेता हरु को हो।।
कठै मेरो देश
देश छिटै ईन्डिया मा गबिन्छ, यो सबै ईन्डिया को दीर्घकालीन सोच हो। सुरुमा कलकारखाना , तेस्पछी राजा ,अहिले युवा देश छाडिदैछन,नेता खाते हरु को त क कुरा गर्नु ,सकिन्छ एक्दिन नेपाल् 😢😢
लोकतन्त्र गणतन्त्र को उपलब्धि को नमुना गोरख काली रबर उद्योग ? ठुलठुला कुरा गर्ने हरुले भात किन खान्छन अरुनै चिज खाए हुन्नर..??
बालेन सर जिम्मा लिनु पर्यो यो कार खाना पनि
गोर्खकालि रबर उध्योगको वरिपरि रबरको रुख रोप्ने होइन र?
Purna sanchaln ma aaunu desh KO lagi hit hunexa
राेजगारी उत्पादनमूलक उद्याेग नचलाउने उदेश्य भएका पार्टीलाई चुनावमा सबै जनताले मत दिने कार्य नगराेस।
त्यो ओलि ,सेरे र प्रचण्ड लाई बाधेर घिसार्दै त्यहा लानु पर्छ
नेपाल को नेता भनेको आफ्नो लाइफ बनाउने मात्र हो देश त के बनाउथेर😂😂😂😂
हामिले बुजिराको कुरा हो नेपाल सरकार ले नेपाल को धेरै उधोग बन्द गरेको हो र पुर्ण स्थापना गर्नेपनि छैन यो उधोग संचालित गर्नुको लागि हामी योबा हरुले एक जुट भै पुर्ण रूपमा चालू गर्ने अपिल गर्नु प्रछ
यो उधोग बन्द गराउन पाटिका झोले खोले खिच्चा कुकुर हरु बन्द गराका हुन
पुन : सन्चालन गर्न पर्यो
नेपालमा गिरिजा त छैन तर काग्रेस छ फेरी सन्चालनमा आउला त? शंकै छ दिदैन चलाउन
Dukha lagcha ni nepal ko saan hamro Gorakhkali tyre Factary banda huda yo banda garaune Dr Babu ram Bhattarai nai hunu parcha.
आफ्नै देशको कारखाना बन्द गर्ने मान्छे को होला है😢